नमज्जा लागाे यार मलाई धतुरे बाले सक्किगाेनि छाेडेकाे
@sureshaale59823 жыл бұрын
पस्केको भात को गाँस छोड्नु तर साथिको साथ कहिले नछोड्नु भन्ने एउटा उखान नै छनी धतुरे बा तपाईले पैसाको लागि पहिला देखिको साथी हरुको साथ छोड्नु भयो तर तपाईले जस्तो सिरियल लिएर आय पनि पहिल जति पनि सफल हुनु हुन्थियो पाडे जिग्री को टिम मा तेतिकै सफल हुन गारो हुन्छ किन कि पाडे जिग्री सङ्ग धेरै समय देखि जम्दै आएको एउटा टिम थियो अब तपाईं एक्लै म तेस्तै सफल हुन्छु भनेर सोच्नु नै तपाईको मुर्खता हुन सक्छ तर सबै सक्किगोनी टिम लाई बराबरी सम्मान छ मेरो !
@le-wonsmagar19293 жыл бұрын
क्या जमना पनि धेरै राम्रो थियो तपाईको कला प्रति सम्मान छ फेरी देख्न पाईयोस ..
@karanbhatt75263 жыл бұрын
धतुरे र रक्षा नहुदा खल्लो अनुभव लाग्छ मलाई पनि सक्किगोनी सधैं हेर्ने गर्थे।
@sanamghartimagar32863 жыл бұрын
ab nahere vaigoni
@yontenlama55593 жыл бұрын
रक्षा ले छोडेको होइन उहाँ गर्बवती हुनु हुन्छ त्यही भएर उहाँ छुटेको मात्र हो ।
@rbinjung53883 жыл бұрын
मिलेर काम गरे पो हेरनि दर्सक हरुलाइ पनि रमाइलो हुन्थ्यो त मिलेर काम गरनु होला धतुरे बिना पाडे बिना रमाइलो हुदैन सबै मिलेर काम गरनु होला all the best sakigoni 👍️👍️👍️
@samirsunar49033 жыл бұрын
राम्रो म सिरियल धतुरे र राम प्यारी दुइजना मिलेर राम्रो बनाउनुपर्छ है।राम्रो म सिरियललाई सफल्ताकाे शुभकामना छ है
@bisholama37443 жыл бұрын
Ramro chalxa rampiyari ra dhatureko jodi
@दिपेनबस्याल3 жыл бұрын
आशा छ अब आउने तपाईंको Serial मा सबैलाई पुग्नेगरी पारिश्रमिक दिनुहुनेछ ।
@sanamghartimagar32863 жыл бұрын
goood line 👌👌👍👍
@madanbahadurkathayat71733 жыл бұрын
😂😂😂
@reenatherebel94013 жыл бұрын
Haha 😆 Thik bhanai nepal ma bachna pugney salary ta testai ho Tei neta haru le payey matra ho Tei ni corruption garera
@saajanrd41563 жыл бұрын
कमाइ अनुसारको तलब त दिएकै थिए होला नि, "सक्कीगो नि" टिममा सबै कलाकार दक्ष छन सबैले भनेजती तलब त कसैले पनि पाएको छैनन होला पैसाको लागि टिम नै छोड्नु चै तपाइको मुर्खता हो जस्तो लाग्छ
@dipakdhakal3753 жыл бұрын
पाडेले धतुरेलाई सक्किगोनिमा हेपेकै हो जहिले लात्तिले बजाउछ्😂😁 त्यसैले छोडेको।होला😂😁
@shantikokhojima60403 жыл бұрын
होला सायद 😁😰
@numagurung5623 жыл бұрын
Sahi ho. Malai pani tyastai lagthyo. Acting ko namma lat hanekai, kati patak bariko patabata ladera ghaite bhako re interview ma bhandai thiyo.
@mywordsmyswords2433 жыл бұрын
😃😃
@creator43333 жыл бұрын
comedy को नाममा पादेले सबैलाई नै हेपेर बोलेको जस्तो लाग्छ हौ मलाई त
@bharatthapa80623 жыл бұрын
हुन सक्छ
@Basant6373 жыл бұрын
कसम जब सम्म पडे र बले रहन्छ तब सम्म सकिगोनी २ नम्बर मै रहन्छ चाहे जस्तो सुकै कमेडी सिरियल किन् ना आवास
@shantikokhojima60403 жыл бұрын
सक्किगोनि मा धतुरे र, पाँडे को 🤔 ब्याटल बिनाको मज्जा आउदैन 😰
@mywordsmyswords2433 жыл бұрын
Honi aba
@yanuabiralk.c.25373 жыл бұрын
,सानोतिनो मनमुटाब भएनी एकदमै खुशी देखेँ धतुरे शाहु। तपाईको महानतालाई र्हिदयभरिबाट सम्मान छ,मेरो रोजाईमा पर्ने कलाकार,तपाईहरुजस्तै बाट हो हामिलाई प्रेरणा, मिल्ने!भद्रगोलबाट भताभुङ्ग भएर सक्किगोनी भो!अर्जुन दाईको त्यो real मै लात्तिले हान्ने 😁 bad attitude ले गर्दा अझ के के भोग्नुपर्ने हो,यस्तै हो भने सक्किगोनी सकिन्छ त्यो पक्कै हो😆 सकेसम्म फेरि मिलेर काम गर्नुहोला हामी यहि चाहन्छौँ!🙏🙏💟💟
@samirsunar49033 жыл бұрын
नमज्जा लाग्यो आजा मलाई धतुरेले सक्कीगाेनी छाेडदा मेरो मन दुखाे पाडे बा यार।मेरो बिचारमा त पैसा थेरै भएर छाेडेकै हाेला है।
@milandhami82263 жыл бұрын
battle राम्रो हुन्थ्यो अब देख्न न पाईने भयो😜
@legendyt56292 жыл бұрын
Jole j vanaya poni sakigoni is incomplete without Padya solti big fan of you Padya solti 🥰
@पुर्बकोठेटलिम्बु3 жыл бұрын
धतुरेबा र बाबुराम भट्टराई सेम लाग्छ । पार्टी फेरि रहने
@goldonak47223 жыл бұрын
Radi ko baan.. ramro xa... Bujhh
@पुर्बकोठेटलिम्बु3 жыл бұрын
तेरो ससुरा हो धतुरे
@dillijaishi20543 жыл бұрын
यो मान्छे को करियर सकियो।। यत्ति बुझे हुन्छ
@khabarnepal113 жыл бұрын
धतुरे बा always rock
@rajgautam1053 жыл бұрын
तपाई जस्तो रमाईलो कलाकार छुट्टिदा नरमाईलो लाग्यो, छिट्टै नै तपाई दर्शकमाझ अझ रोचक शैलीमा प्रस्तुत हुनुपर्यो ।
@SaYaRiSuNuu3 жыл бұрын
अब फेरि धमकेदार प्रस्तुतिमा अाउनुस ल धतुरे ज्यु।।।
@sanamghartimagar32863 жыл бұрын
कोई नभएर कोई अधुरो हुँदैन जाने लाई जान दिनु पर्छ। सक्किगोनी को 20 episode heriyo gajb damii 👌👌👌
@mohansapkota6573 жыл бұрын
के जमना का पनि धेरै राम्रो थियो मैले पुरै हेरेको छु ।एक दम राम्रो कलाकार हुनुन्छ ।
@yestonihunxa89463 жыл бұрын
के जमना का हैन के जमाना आ हो
@mohansapkota6573 жыл бұрын
@@yestonihunxa8946 लेखाइ मा अलिकति गल्ती भएछ ।
@ctan4953 жыл бұрын
मलाई पनि यस्तो गाउँ एक कार्याक्रम भएको थियोे अब देखि सकिगोनि नहेनि जति यता हजिर हुम।
@dipakbohora.77673 жыл бұрын
नेपालका कलाकार हरु एक अर्कामा मनमुटाव र नया नयाँ केटि तिर लाग्दै सकिने भय।
@tapendra91723 жыл бұрын
एक दुई जना निस्किएर जादैमा सक्किगोनी लाई केही फरक पर्दैन जय सक्किगोनी 🤗
@shitalkhabar23953 жыл бұрын
धतुरेको कुरा सहि लाग्यो अनि राम्रो म को लागि बधाई तथा सफलताको शुभकामना ।।
@rajustha43003 жыл бұрын
कर छैन त हौ कस्ले कर गर्छ काम जहि भेटि हाल्छ । नि खासै राम्रो काम नि थिएन ।
@balarambhattarai89443 жыл бұрын
all the best for ur new serial dhature dai
@pyuthan88513 жыл бұрын
एस्ता धतुरे न खेलेको नै राम्रो
@thegaulevlog82873 жыл бұрын
त्यो जिग्री र र क्रकोज चाहिँ खासै काम छैन त्यती मिठास आउदैन बले पाडे धतुरे भनेको हिरा हुन है
@FactnepalDev3 жыл бұрын
सक्किगोनी सिरियल ले एउटा हिरा गुमायो।💓
@pritamgurung44003 жыл бұрын
मलाइ असादै मन पर्ने हास्यकलाकर आदर्निय दाजु
@narayanbishwakarmaofficial25473 жыл бұрын
पहिला पनि भद्रगोल मा निस्केर केहि फरक परेको थिएन अहिले पनि केही फरक पर्दैन खासै राम्रो कलाकार पनि हैन यो मुला
@chandrajimee75493 жыл бұрын
आगामी दिनको शुभकामना धतुरे जि
@rajanlawatilimboo61613 жыл бұрын
क्वाके लाई पनि साथमा लिनु होला🙏🙏🙏।
@sureshgiri45093 жыл бұрын
धेरै ठुलो कुरा नगर बाजे पैसाको पछी परेछउ
@parempurja4453 жыл бұрын
राम्रो हुनाहार कलकार हुनुहुन्छ।धतुरे जि सबैको कमिनेकेसन मिलेर सक्किगोनी hit भको।हो।तर येसरी यक्कासी छोद्नु नहुने थियो।चित नबुजे भन्दा हुन्थ्यो।अब आलु खाउ budaa तिमी येक्लैले सिरियल चल्दैन हौ।
@ShikhaAchhami8 ай бұрын
Budha chai hoina hoi yo uncle..tarono ho hernu ta kati Young hunuhunxa.. aakha ramro sanga hernuna young budho dekhnu vo herna jannu xaina
@बैकुण्ठकान्छा3 жыл бұрын
एउटा राम्रो कलाकार को सम्मान गर्न जरुरी हुन्छ ,,,best of luck
@gangasubedi56123 жыл бұрын
राज्यले गनेँ कामहो तर किन धुँमुसले हात हाले त हाम्रै भाइ छोरा भतिहरुलाई दुख दिन चै नहुनि हो जस्तोलाग्छ है मेरो बिचारमा उनिहरुको पनि सपना छ परिवार छ कमाउन गाँको केही घर बनाउला बालबच्चालाई सिक्षा दीक्षा दिनुछ जग्ग जमिन जोडनु छ भनेर नै अरुको देशमा पसिना बगाँउ दै छन उल्टो भयो यो केही कमेन्ट गनैँ पथोँ सरकारलाई गाँलि गनैँ मन छ छुचि सासू जस्तै सिरियल को भन्ने होकि खैके खैके नबोलौ अब चुप चुप धतुरे जि सारै मन छुने कुरा गनुँ भयो मलाईत नरमाईलो लाग्यो अब क्याजबाना लेराउनुहो हामी हेँदि छौ हस धतुरे जि नमस्कार हजुर लाई 🙏
@nabinkumar40613 жыл бұрын
सक्किगोनी अब मासिने लक्ष्यन हो यो। पहिला जस्तो राम्रो पनि आउन छोडो।
@antimrai33963 жыл бұрын
क्या जमान अहिले सम्म चलाको भा धतुरे कहाँ पुगिसक्थे
@rajendrabist66053 жыл бұрын
होनित
@asthabantawarai95743 жыл бұрын
मिलेर अगाडि बढादा राम्रो हुने 😥
@rojkafle32133 жыл бұрын
धतुरे जि तपाइको सिरियल चाँडै नै आउने अपेक्षा राख्दछौँ।राम्रो भन्दा नि धेरै राम्रो छ तपाइँको गलाको त्यो कला।हामि दर्शक सदैव तत्पर रहने छौँ हा हा हा
@kaflejiban42183 жыл бұрын
खासै फरक पर्दैन यो धतुरेले छोडेर
@theprince30623 жыл бұрын
kasai kasailai tw farak parla ni solti
@Raj-hh4je3 жыл бұрын
Prxa ni hjr lai prdaina hola hamilai prxa
@hamronepalhamenepalehitang85033 жыл бұрын
सारो रिस हो मित्र
@dipenmgr82653 жыл бұрын
धतुरे बिना सक्किगोनी काम छैन
@lokendrarinjali29263 жыл бұрын
Dhature nahuda pani kehi farak pareko thiyena kere
@sabukc68433 жыл бұрын
@@lokendrarinjali2926 umm ho ni
@mamataOfficial643 жыл бұрын
यस्तैहो कलाकार को जिन्दगी आज छ भोलि छैन😭😭😭
@nepleseboy91303 жыл бұрын
I support you sir tensan nalinu duniya swarthi x
@nareenmagar50123 жыл бұрын
Sahi ho just think about your future others khalli balli......no word's to say..
@basantregmi66883 жыл бұрын
ठ्याक्कै कति मिलेको रहिछ पारिसर्मिक भन्ने कुरो खुलाइदिएको भए राम्रो हुनेथियो
@sujansharma16533 жыл бұрын
60000 hola maybe
@netrakshatri9783 жыл бұрын
सकिगोनी भन्दा (क्या जमाना अा) पनि कम चाई छैन सर अब (क्या जमाना आ) बनाउन तिर लाग्नु होस सर हजुरलाई शुभकामना
@hemchandrabohara7793 жыл бұрын
, आजभोलि धतुरे जि नभएकाले सक्किगोनी खल्लो हुन्छ
@suniaryal99773 жыл бұрын
तपाईं नेपालीका मनमा वस्न सफल एक राम्रो कलाकार हो, पांडे जिक्रीलाई अफ्ठारो पर्दा तपाईंले गरेको सपोर्ट हामीले देखेका छौं, तर सक्किगोनि मा पांडेले तपाईंलाई संधै लात्तिले हान्नु वाटै थाहा हुन्छ तपाई लाई कति हेपिन्छ त्यहां, अव आफ्नै क्या जमाना आ कन्टिन्यु गर्नु, धेरै राम्रो सिरियल सवैलाई राम्रो हुन्छ !
@BirendraKshetri3 жыл бұрын
पाडेलाई मन पराउने जति यता आउत Pade Big Fan
@oaskarki5513 жыл бұрын
ठिक छ धतुरे आफ्नो कार्यक्रम लाई अगाडी बढ्नु होला. सुभकामना छ.
@mohankatel17053 жыл бұрын
यो भाउ खोज्ने कलाकार काम छैन काइ गयपनी चल्दैन यो
@bishnulimbu1013 жыл бұрын
हेराउला धतुरे बा को पनि
@thalrajkhadka95423 жыл бұрын
धतुरे बा ले गल्ती गरेको जस्तो लाग्यो,सक्किगोनी छोडेर मिलेर अगाडी बढेको भए ठिक हुनेथियो । नयाँ सिरियललाई दर्शकले मन नपराउन नि सक्छन् , तर सक्किगोनीमा अभिनय गरेर आफ्नो सिरियल चलाएनी हुनेथियो, हेरुम के हुन्छ ।
@ambirtv4973 жыл бұрын
सलाम च धतुरे सरलाई
@bimala46533 жыл бұрын
मलाई यकदम मन पर्थियो अब म सक्किगोनी हेर्दिन अब
@sushantthapa95783 жыл бұрын
Na hir twh mg
@rambhurtel20373 жыл бұрын
हाहा हसायाे मुजिले
@sabukc68433 жыл бұрын
Hami herxam ni naherne haru nahera😏😏 hami timiharu ko satta ni herxau cahe 100 patak nai kina nahos🙄
@entertainmentvideos75883 жыл бұрын
jaba samma pade rw Bale hunxa taba samma sakkigoni lai kunai aasar gardaina
@basudevadhikari21183 жыл бұрын
ठिक छ नहेर्नुहोस
@santoshkarki95273 жыл бұрын
धतुरे बा बिना सक्किगोनी अधुरो हुनेछ
@everestkhabarnepal2473 жыл бұрын
जति सक्कीगोनि तपाइलाइ कलाकार भनेर चिनछन sakkigoni हेरछन अरू सिरियल हेरदैनन खासै धतुरेलाइ चिनदैनन पनि अब आउने दिनमा।।
@दिउँलामायाँमुटुलेनापेर-र8व3 жыл бұрын
सक्किगोनि छाडिहालेउ बुढा अब राम्रो म भन्दा पनि क्या जमाना आ लाई निरन्तरता दिने कि
@Dpxvlog3 жыл бұрын
धतुरे सरको नयाँ टीममा सामेल हुनुपर्यो कि क्या हाे 🥰
@subhekshyakarki12333 жыл бұрын
Ma pani
@darpanregmi89493 жыл бұрын
Ma pani
@Dpxvlog3 жыл бұрын
@@subhekshyakarki1233 sachhi
@Dpxvlog3 жыл бұрын
@alone smile Huss ok
@Dpxvlog3 жыл бұрын
@@darpanregmi8949 ok
@pradipparajuli76633 жыл бұрын
सबै भन्दा राम्रो पैसा पाउनी नै सक्किगो मा हो भन्छन।यो मुलालाइ कति चाइनी हो कुन्नि
@rsrai4873 жыл бұрын
नयाँ पार्टी खोल्नु भएकोमा बधाई CP जी
@lokchandra943 жыл бұрын
धतुरे जि अब तपाईको नया सिरियलमा 1 लाख सबैलाई दिन सक्नु हुन्छ त्🤔🤔🤔
@romeo28633 жыл бұрын
100℅sahi kura broo
@devmagar25253 жыл бұрын
कुमार जि कुरा ठ्याक्कै बुझ्न सकिन्न भने नबोलेकै ठिक होला कि 🤔🤔🤔
@sagarchhatri10963 жыл бұрын
sahi kuro
@forev15223 жыл бұрын
sahi ho
@prakashraee44103 жыл бұрын
K vaneko hola sale noob ra pro ko difference bujhna pakhe
@milandhami82263 жыл бұрын
धतुरे को ठाउँमा राम भजन राम्रै छैन र्😜ठिकै छ पैसा बढी कामाउन खोज्नु भाहोला नि त best of luck🇳🇵💪jigri को पैसा रंगशाला मा जान्छ
@thando67393 жыл бұрын
Hjr kai haat bata janxa hola hai.. Paisa stadium ma
@saamip3 жыл бұрын
Dhature dai we need you .
@kshitijbishwokarma27043 жыл бұрын
यसरी सानातिना कुरामा मनमुटाव गरेर चित्त दुखाएर छुट्टिदै हिड्ने काम नगरम न कलाकारहरूले यस्ताे गर्दा हामी दर्शककाे मन पनि अघाउन थालिसकेको छ । मिलेर सानातिना गल्ती कमि कमजाेरीलाई त समाधान गर्दै अगाडि बड्नुस न । सँगै सुत्दा खुट्टा लाग्नु स्वभाविक हाे तर मिलेर गरे असम्भव भन्ने के छ र? जहाँ इच्छा त्यहीँ उपाय हुन्छ । त्यति धेरै उत्कृष्ट सिरियल एउटा दुइटा कलाकारले छाेड्दा खल्लाे हुन पुगेकाे महसुुस गरेको छु मैले । सानातिना गल्ती कमि कमजोरी त भैहाल्छ नि जहाँ पनि । यदि सधैं मिलेर काम गर्न र दर्शकलाई मनाेरञ्जन दिन सक्नुहुन्न भने अधुरो सुरूवात नगर्नुस कसैले पनि । सक्किगाेनीमा मात्रै हैन मेरी बासै र भद्रगोल लगायत सिरियलमा पनि यस्तो घटना भएको छ जसबाट म जस्ता दर्शककाे मन दुःखेकाे छ ।
@prakashadhikari23143 жыл бұрын
मलाइ धतुरे धेरै मन् पर्छ
@phphotography96593 жыл бұрын
आफुलाई सहज भएन भने छोड्ने हो सर ! नंया सिरियल लिएर आउनुहोस हामी सक्दो सहयोग गर्छौ
@dikshrestha61343 жыл бұрын
मलाई पनि धतुरे को अभिनय मनपर्छ तर एउटै सिरियल ले सबैको घर खर्च पुऱ्याउन सक्छ भन्ने चे छैन जस्तो लाग्छ है। आवश्यकता धेरै भए पछि परिश्रम धेरै ठाउ मा गर्ने होला नि ,
@subashgurung42953 жыл бұрын
Best wishes & get well soon. 🙏🏻🙏🏻
@kathmandu64553 жыл бұрын
राजनीति पाटी जस्तै तिमीहरूको सबै कमेडी सिरियल फुट्दै जुड्दै छ कसैको केही भर नहुउने रहेछ नेपालमा
@dhirajkhadka71083 жыл бұрын
नरमाइलो लाग्यो
@krishi96413 жыл бұрын
धतुरेलाई न्याय दे पाँडे जिक्कृ
@deepakkarki27173 жыл бұрын
यस्तो माहा मारिमा एक लाख दुई दीनमा कहाबाट ल्याउनु र दीनु
@jaykrisnakaushal49833 жыл бұрын
All the best dhature ji
@gunarajgautam87373 жыл бұрын
आफुले भने जति तलब पाईन्छ र कमाई अनुसारको तलब त दिएकै होलानि सक्किगोनि चलाउनु परो कमाई भएजति सबै दिएर त हुन्न होलानि मिलेर गरेत हुन्थोनि पैसा मात्र हेर्छन् यार कलाकार पनि सबै मिलेर बाडेर खानु नी ...
@taradhami31063 жыл бұрын
धतुरे जि सक्किगोनी मा तपाइको क्यारेक्टर यकदमै मनपर्थ्यो, अब नदेख्ने भयपछी दुख लाग्यो
@surajadhikari26403 жыл бұрын
पाडे र जिग्री कलाकार को रुपा असाध्यै राम्रो कलाकार हो । तर यी दुई र अर्को धुर्मुस भन्ने मान्छेको आर्थिक पाटो त्यति राम्रो देखिदैन। पैसा भनेपछि सार्है हुरुक्क हुने । आफू लाई सदैब राम्रो देखिनु पर्ने ।आफू खत्रा हो भन्ने । यो माम्लामा माग्ने बूढो, बुद्दी तामाङ, तक्मेबुढो, बान्द्रे, बले, कक्रोज, अलि सालिन अलि कम लोभि , अलि सहृदयी छ्न।
@basnetanjan78283 жыл бұрын
You are super Dhature ji Keep Going
@chitrapdpokhrel1513 жыл бұрын
धतुरे र पाँडे जिग्रि मिलेर काम गरेको हेर्ने ईच्छा छ मलाई ।
@PIJNAS103 жыл бұрын
पाडे र जिग्री ठिक छैन यिनिहरू सङ्ग कोहि टिकेनन्न किन कि यी दुई घमण्ड का पोका हुन त्या बाट वले निस्किनु हो भने सब खुलित हुन्छ ।
@amarsartuge37383 жыл бұрын
जिग्ग्री भनेको जिग्ग्री हो साथी हो ।
@jogi20473 жыл бұрын
You are super finest artist, keep going
@bisholama37443 жыл бұрын
LA dhature aafnai KZbin channel kholnu abasya Sagal banxu
@narbdrthapa3 жыл бұрын
धतुरे एकदम राम्रो कलाकार हो
@channelmalika58383 жыл бұрын
Hajur ko kya jamana aa ramro xa sir
@DalMagar-cx8gq3 жыл бұрын
Yo Dhature ko Kam ni thiyan niskex khub khusi lago
@आयुशगिरि-प8स3 жыл бұрын
सारै मन पर्ने कलाकार धतुरे💞💞💞💞💞
@narbdrthapa3 жыл бұрын
आजभोली पाडेको निकै घमन्ड बढेको छ ।
@thingvlogtmng1723 жыл бұрын
Sai ho
@taqoonmoonariientertaiment41123 жыл бұрын
Sai vannu vo
@dillirajkhatri78463 жыл бұрын
सहि हाे
@englishnepalilyricessong89663 жыл бұрын
Ghamandata kaslai thaha xara pade hoki dhatureko ho
@shishirEntertainment773 жыл бұрын
Hajur thulo fan lots of love and respect to u
@abinmagar933 жыл бұрын
धतुरे बा ले धतुरे को नयाँ सिरेलमा सबै कलाकार लाई १ लाख दिने रे
@rlsthebestfriend88963 жыл бұрын
We want dhaturai Only padya and jigri can't rule this sakigoni How like this comment
@gamesnepalpubg22333 жыл бұрын
एस्तो मुला काम चाइना अहिले को जेनरेस मा दुइमुखे
@Sindhupalchowkethami27833 жыл бұрын
धतुरे बालाई शुभकामना छ भात्रगोल बाटा छुट्न त नहुने थियो ]
@kamalshrestha92142 жыл бұрын
Pade sir dhature Lai sakkigoni ma feri lyauni parxa hau ...
@laxmanpaudel7563 жыл бұрын
मिल्दा राम्रो
@prameshwornyaupane3 ай бұрын
फर्किसके त रिसमा बुढाले १ लाख दिए नि जान्न भनेका हुन😄
@reetaneupane3953 жыл бұрын
तिमी जस्तो मन न पर्ने कलाकार सक्किगोनीमा मात्र हैन कतै पनि न भकै राम्रो