एकदमै राम्रो थियो यो कथा को पहिलो भाग यो पनि राम्रो नै होला कार्य व्यस्तता को कारण अहिले भर्खर सुन्दै छु अझै राम्रो कथा हरु लिएर आउनुहोला है❤❤❤❤❤
@DurgafabenLimbu3 күн бұрын
यति मीठो कथा थियो बयान गरेर साध्य नै छैन यो कथा म सानो छँदा छिटफुट रुपमा सुनेको थिए , तर सबै हुबहु भने पक्कै हैन यति गहिराइ मा डुब्न पुगे नी कथा सुनेर यस्तो लाग्थ्यो कि यो कथाको पात्र म स्वयं हो आफैंले सब भोगीरहेकोछु ,धेरै धेरै धन्यबाद कथा वाचिका ज्यू कथाहरु संकलन गर्न कति गाह्रो हुन्छहोला तथापी श्रोताहरु माझ कुनै न कुनै नयाँ कोसेली हरु लिएर आइदिनु हुन्छ धेरै खुशी लाग्छ हजुर बाँकी भागहरुको प्रतीक्षामा 🙏🙏🙏
@OshanThamiКүн бұрын
Wow story ❤❤❤
@sagarsherpa74203 күн бұрын
❤❤
@Narensongmen3 күн бұрын
सारै राम्रो छ अब भाग 3 पनि चाहियो यसको
@AaritiThapa-yx3wr2 күн бұрын
Wow nice story ❤❤❤❤❤
@Alex_Gammer321Күн бұрын
Yestaii bokxi ko katha haru launu na aaru Pani ❤
@ritachhetri-g8v2 күн бұрын
Aab part 3 pani aaunu paryo❤❤
@purnimashyangtan361921 сағат бұрын
Wow so amazing story I like lot ❤️😊and next party please 😊
Ahile ko badlindo samay ma yesto kuriti ra kupratha lai badawa dine yasto stories nasunaunos yasle manis majha ajha kupratha haru ko biswas badera jana sakcha.yasta Katha haru leunos jasle samajh ma kehi asal pariwartan haru leuna sakos.by the way tapaiko story sunaune tarika ra awaj lai bhane tarif nagari Sakinna.🙏