बाउको यो बाबुको रगत परीक्षण गरे पत्ता लागिहाल्छ नी डी एन ए परीक्षण गराइदिन अन्याय मा परेको जस्तो लाग्यो बाल शोषण भएछ कति मानसिक समस्या ले जीवन स्तर राम्रो हुँदैन मामा हरुले राम्रो शिक्षा र हेरचाह गर्नु होला पछी त्यो बाउ छोराको प्पाउमा झुक्ने बनाउनुस् मैले धेरै देखेको छु हेला गरेको छोरा बुहारीको हात बाट प्राण त्यागेको मन नपरेको मान्छे पनि अन्तिममा काम लाग्दो रैछ
@SRai-h4p10 күн бұрын
Ho ni but kasle garidine bichara 😢
@BahadurBal9 күн бұрын
यक दम सहि कुराे सर ,,,,हातेमालाेलगरू याे भाइ लाई,,,,,,,,म पनि साथ मा सर,,,
@sonammagar976011 күн бұрын
यो भाइलाई सक्कली जन्म दर्ता बनाइदिनु पर्यो सबैले मिलाइयोस्🇳🇵🇳🇵🙏
@sabikamanandhar940510 күн бұрын
मेरो बुढोको पनि यस्तै भएर पिताको ठेगान नभएको भन्ने नागरिकता भएको कारणले जागिर नपाई कम तलबमा सामान्य काम गरिरहेको छ। अहिले ४७ वर्ष भयो छोराको पनि बाजेको नाम नभएकोले अप्ठ्यारो भएको छ।
@tamangvlog510 күн бұрын
यो भाईको जिम्मा पत्रकार जु हजुरले लिनु पर्छ
@giri943110 күн бұрын
यो बाबुलाई न्याया चाईयो
@kumar_skb10 күн бұрын
अब यति कुरा बाहिर ल्याईसकेपछी झन समस्या होला यो बाबू लाई, यतिकै न छोड्नु होला रेशम सर जि, अनि घर परिवार सबै बुझ्ने गर्नु होला वडा कार्यलय को अध्यक्ष सचीव सङ्ग पनि बाबुको बारेमा बुझ्नु होला
@BinaKarki-z5b10 күн бұрын
धरै पछि भाइ काे विडीओ हेरे यो बाबु काे बाउलाई चाई कडा कारबाही हुनुपर्छ कठै बार
@himarana4010 күн бұрын
त्यो पापि बाउलाई त सात जुनि सम्म राम्रो नहोस् हे भगवान अनि बाबुलाई सक्कलि जन्म दर्ता बनाईदिनुस गाउँका मान्यजन हरुसबै मिलेर 🙏❤
@magarsolti59 күн бұрын
सहयोगी हातहरु र पत्रकार जि लाई धन्यबाद
@DurgafabenLimbu10 күн бұрын
सुन्न नै नसकिने हृदय विदारक यो कथाको सबैभन्दा घिनलाग्लो पात्र यो वावुको जन्म दिने बाउ नै हो आमाले त बाध्यताले दोश्रो बिबाह गरेर गको देखिन्छ यति साह्रो पीडा पनि किन दिन्छन् होला कुमान्छे हरुले ।
@SaruRai-e4y11 күн бұрын
बाबु पछि तिमी ठुलो मान्छे बन्ने छौ ❤❤❤❤
@nokhiramoli366510 күн бұрын
याे बाबुलाई दु:ख दिने ती सबै पापिहरू लाई कानुनि दायरा लेयायर सजाय दिलाउनु परेयाे । याे बाबुले न्याय पापस्।
@MekhalalSalami5 күн бұрын
धन्नेबाद रमेस सर लाई हार्मो सुचना लाई स्विकारेर यो बच्चाको पिदा हरुलाइ उजागर गराइदिनु भयो यो बच्चाको पढ्न लेख्न पाउने गन्मसिद्द अधिकार लाई सुनिस्चित गरिदिनु हुन अनुरोध गर्छु रमेस सर!!
@NarmayaBhujel-z9b10 күн бұрын
रेसम भाई यो बाबु को भबिष्य वनाई दिने रेसम भाई को जिम्मेवार भो भाई लाई धेरै धेरै धेरै धर्म हुने छ
@nettv56219 күн бұрын
महोदय पत्रकार ज्यु,जसरी हुन्छ यी बाबुको बस्ने खाने र पढ्ने ब्यबस्था गराई दिन अनुरोध छ। बिचरा बाबुलाई धेरै दुख कष्ट रहेछ कानुनी उपचार पनि होस। साथै नेपाल भित्र र नेपाल बाहिर रहनु भएको मनकारी मनहरुले यी बाबुलाई जति सकिन्छ आफुले गर्न सक्ने सहयोग गरीदिन पनि हार्दिक आग्रह गरिन्छ।
@bijaykarki536010 күн бұрын
सत्य तथ्य राम्रो संग गाउँ घरमा बुझेर न्याय मिलाइ दिन पहल गर्नु पऱ्यो
@prabh7068 күн бұрын
कसम रून मन लाग्यो ल रेसम जि केहि गर्न पर्यो पढने बेबस्ता मिलाउन पर्यो
@BasantaGautam-b9d4 күн бұрын
यो बाबुको कुरा सुन्दा मेरो अँखा रसायर आयो यो बाबुलाई सबैले सयोग गर्नु पर्छ l
@BhimbahadurraikaRaika5 күн бұрын
😢😢😢😢बोल्न सकिन अनि लेख्ने शब्द भेटिन😢😢😢😢
@SalimSalim-se6si6 күн бұрын
कठै कति दुख लागने जिन्दगी को भोगाइ हरू यो भाइको मिडिया सर जसरी भए पनि यो भाइलाई नियाँ दिलाई दिनु होला
@omghale5468Күн бұрын
सहयोग भन्दा पनि अधिकार दिलादिनुस पत्रकार ज्यु
@himarana4010 күн бұрын
यो बाबुलाई कतै बालआश्रम लगेर राख्दिनुस पिलिज जन्म दर्ता बनाई दिएर🙏🙏
@ManishaGautam-w9r11 күн бұрын
कस्तो आंसु आयो यो भिडियो हेरेर त 😭😭😭😭😭😭😭
@SangrosRai123410 күн бұрын
Malai pane sis 😢😢
@BimlaRai-z6i10 күн бұрын
😢😢😢😢
@BimlaRai-z6i10 күн бұрын
😭😭😭😭😭
@dewanamrita10 күн бұрын
कति हद नागेको पापिनी आमा साथीहरू सहयोगी मन हुनेहरूले यो बाबुलाई सबैले सहयोग गरौं त्यो पापिनी आमा र पापी बाबुले गरेको यातना भुल्ने गरेर🙏❤❤😢😢
@AntaGotame9 күн бұрын
बाबू काे कुरा सुनेर मेराे मुटु नै छिया छिया भयाे आँखा बाट आँसु राेकिएन 😭😭😭😭😭😭
@gopalmagar31559 күн бұрын
धन्यवाद रेसम सर लाई हाम्रो बराहताल १० मा गएर पनि दुखी गरिब लाई सहयोग गरेको मा
@bishnubasne1238 күн бұрын
सबैले सहयाेग गराै ।
@sanuthakuri89719 күн бұрын
बाबू को कुराले निसब्द भय्😭😭😭😭😭😭😭😭😭😭😭😭बाबु तिनि सैतान हरुको मुखनेर यक असल ईमानदार मान्छे बन्नुपर्छ ल❤❤❤❤❤❤❤❤
@tikachhetri337610 күн бұрын
सुनेर आँसु आयाे
@ManishaRai-yr5mo8 күн бұрын
❤❤बाबु अबको बाकी तिम्रो जिन्दगी सुन्दर सन्सार बनोस❤पहिलाको दिन लाई भुलेर,,मामा माइजू बजुको साहारामा अगाडी बड्नु,,आशिर्वाद तिमिलाइ!लामो आयु रहोस, भगवान दाहिने रहुन तिम्रो दुख झेलेको कथा सुनेर म धेरै रुए,❤भगवान्ले सदा रक्षा गरून्,,अन्त मा मिडिया कर्मी भाइले सक्कली जन्म दर्ता गराइदिनु विनम्र अनुरोध गरे!!😊
@Krish289188 күн бұрын
Bichara kati maya lagdyo😢😢😢😢😢
@magarboy-zp5hy9 күн бұрын
यो भाइ लाई न्याए दिलानु परियो जसरी भए पनि सक्ली प्रमान जुताइ दिनु परियो सबै आम गाउले बासी हरुले धेरै दया लागेर आयो यो भाइ देखेर धेरै मेनती पनि रहेछ्न 😢😢बाउ आमालाइ नै न्यालेर खोजी तलाश गर्नु परियो
@asmitakunwar68869 күн бұрын
सारै मन रोयो बाबु को कथा बेथा सुन्दा म पनि थोरै सहयोग गर्न चहान्छु
@KabitaChettri-k5s10 күн бұрын
एस्तो यातना भोग्नेलाइ थाहा हुन्छ सेम मेरै कहानी रहिछ भाइको😢😢कुनै दिन सानो मा मेरो आमा पनि बाबाको मिर्तु पछी अरु कोइ मान्छे सग पोइला हिन्दिनु भयो अनैकौ दुख पार गरे मैले पनि😥😥अहिले त ठिक छु आफ्नै खुट्टामा उभिएको भएर❤❤न आत्तिनु भाइ तिम्रो पनि दिन आउछ एकदिन अबस्य god bless you❣️❣️❣️🙏
@binusaaru573411 күн бұрын
❤❤❤बिचरा बाबु धेरै धेरै माया बाबु हिम्मत नहार ❤❤मेरो छोरालाई पनि उसको बाउ भनौदा कुकुरले मेरो छोरा नै होइन भनेको थियो तेरो होइन भने मेरो मात्रै हो भनेर मैले एक्लै पढाएको बढाएको हो नि बच्चाको के दोष यस्ता भगवानरूपी बच्चालाई त्यस्तो यातना दिनेहरू कसैको कहिले भलो नहोस् 😱😱😱
@PremDarlami-c4k11 күн бұрын
So sad .......
@saritathapa-y5v10 күн бұрын
You are strong and brave women keep it up
@binusaaru573410 күн бұрын
@@saritathapa-y5v 🙏👍️❤️Thank you so much❤️💖
@NisanLamichhanemagar11 күн бұрын
हाम्रो सन्तान किन यसरी बिग्रेको होलान बाउ यकातिर आमा यका तिर😢😢
@rajendraroka307211 күн бұрын
यति सानो उमेरमा यस्तो हन्डर खानुपर्ने कस्तो नियती हो ,यस्तो ब्यक्तिलाई सजाय दिनुपर्छ
@narayanirisalbhandari1574 күн бұрын
एति सानु बाबुले कति धेरै दुख र कस्ट सहेर बसेको रहेछ बिचराबाबु को कुरा सुनेर ऑखाबाट कति खेर ऑसु खस्यो थाहानैपाईन पत्र कार बाबु यो बाबुको बाउ लाई खोजेर डियन्ए टेस्ट गराउनु होला र यो बाबु लाइ न्याय दिलाई दिनु होला है सर
@NirbahadurMagar-yo7bi3 күн бұрын
बाउको थोपडा पनि सार्बजनिक गर्नु पर्यो रेशम सर
@KabitaRanaMagar565810 күн бұрын
ए भगवान मेरो भाइ त कति अभागी रहेछस भाई😢😢😢 आफ्नै बाउ बाट यति धेरै पिडा पाईस मेरो भाइ सङ्घर्स गर्दै जाउ मेरो भाइ तलाई सधै यो तिम्रो दिदी को साथ सपोट छ 😢😢
@KabitaRanaMagar565810 күн бұрын
एका बिहानै तिम्रो यो भिडियो आयो यो सब कुरा हेर्ने आट कसरि गरु भाई😥😥😥
@GeetadeviLimbu9 күн бұрын
अझै पनि रहेछ मानव नभएको पषु मान्छे हरु बिचरा बाबू कुरो सुन्दा त कति मन दुख्यो
@railaxmi674010 күн бұрын
अाफ्नाे छाेरा पाल्नु नस्कने बाउ अामा बाउले नहेरे पनि अामा लेत हेर्नू पर्ने 😭
@Headshoterking1239 күн бұрын
अामाले नै जे जस्तो भयनि हेरिराकाे थियोे उसलाई उसको पुफुले खाेसेर लगेर यस्तो भाकाे हाे अाज भाेलि अामाले हाे सबै हेर्ने
@ujwalgamer63910 күн бұрын
भाइ को अधिकार दिलाई दिनु सर आँसु नै झिरेयो आँखा बाट 😢😢😢😢😢😢😢
@VmVm-b9t10 күн бұрын
मलाई दिनुन म पाल्छु जन्म दर्ता नागरिक्ता म यहिबाट दिन्छु अाउछ बाबू भनि😢😢
@BhimaMagar-jf2ql10 күн бұрын
❤❤❤
@FFMoTo96610 күн бұрын
Hjur lai bhagwan le rakshya garun babu ama vayara pni tuhuro vayako babu KO lagi ATI vannu vayo@@BhimaMagar-jf2ql
@Menuka-me4 күн бұрын
एदि म रोए र बाबू ले सुख पाउथ्यो भनी आजै पाउथ्यो होला 😢😢😢😢 आज दुख दिनिको अगाडी राम्रो बन्नुहै बाबू 😭😭😭😭😭🙏
@BimalaGiri-c5b9 күн бұрын
हिजो बुटवल देखेकि थिए दाई हजुरलाई बोलाउन सकिन😢❤
@d-moonstudio36379 күн бұрын
दुखद घटना, होइन कहाँ छन हमरो समाज ? यस्तो बरबरता घटना हुदा पानि बिचारा येति सानो उमेरको मा यस्तो बेहोरनु परने ! बाबु लाई न्याय मिलोस ।
@jayantibasnet31429 күн бұрын
याे घटनामा जाे जति व्यक्तिहरुकाे संलग्नता छ उनिहरु सबैलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।त्यहाँको जनप्रतिनिधिहरुले यस्तो पीडा भएको किन देखेनन्?
@ramthulung3734 күн бұрын
साच्चिकै पत्र कार भए यो भाईको ममि र बाउ भन्नेको ईन्टरभ्यु ल्याउ त, ममिले भन्नु पर्यो अबैध हो भने कस्को छोरा हो यो बाबुमाथि हदै अमानबिय हर्कत भएको रैछ करबाहि हुनु पर्छ।
@debendrabasnet30953 күн бұрын
सबैभन्दा आमाले सत्य बोल्नु प्रछ । बाबाले नाठोको हो भनिसकेपछि आमा पनि अर्कै सङ्ग गइसकेपछि अब जन्मेको सन्तानले वा यो भाइलाइ न्याएदिने र सत्य के हो वास्तविक जन्म दिने आमालाइ मात्र थाहाहुनसक्छ उ कस्को गर्भहो।जसरि पनि उले न्याए पाउनु प्रछ।
@gopalrai9078 күн бұрын
कृपा गरेर यो गाउका बिद्दिजिबी ,भद्रभलादमीहरुले यो भाइको सक्क्ली जन्मदर्ता बनाइ यो भाइलाइ न्याय दिनुहोला
@GuruMagar-f8j10 күн бұрын
बाउ आमा यस्ता पनि हुन्छ्न जन्म दिन जनावर ले पनि दिन्छ्न यो त जनावर भन्दा पनि निच बाउ आमा हाम्रो समाजमा आझै जिउदो छ्न ।
@tejendralimbu822510 күн бұрын
यो बाबु लाई न्याय पाउन पर्छ पत्रकार ज्यू मानब अधिकार कर्मी हरु कहाँ छन्
@QwQ-u6s9 күн бұрын
भिडियो बनाएर पैसा मात्र नकमाउनु होस् सर न्याय पनि दिनु पर्यो बाबु लाइ अनि त्यो पापी बाउ लाइ कारबाही गर्नुपर्छ एक पटक भेट्नु होस् र सोध्नु होस् त्यो बाउ सग ।
@ThapastationeryNepal10 күн бұрын
यस्ता पीडित असाय बालबालिका लाई नेपाल को स्थानीय सरकार ले हेरचाह र पालन पोसन ,शिक्षादिक्षाको जिम्मा लिनु जरुरी देखिन्छ ।
@purnashahi-zh4dk10 күн бұрын
नेपालमा पनि सरकार छ र यहा त पाति नेताहरु र झोले हरु को लागि मात्र सरकार हो
@KanxiMagar-bo1ib10 күн бұрын
तीन करोड जनता ले सहयोग गरेर प्रकाश तामाङ लाई जस्तै घर गज्जा उपलब्ध गराइनु परो सर
@justbeyourself42209 күн бұрын
ma sanga paisa navaye pani huni harule sahayog garnuhola man khayo
@dineshnepali386310 күн бұрын
बाबाको कुरा सहि हुन सक्छ।आमा चाहिँ राणी अझै पोइला गैछे।बिचरा जन्म दिने आमा नै राक्षस भएपछी यस्तो नरकिय जीवन हुन्छ।पापीलाई के थाह हुन्छ र त्यो दुनियाको घृणा,बेदना, दुख पीडा।भगवानले तेस्ता राक्षसनिलाई सजाय दिउन।यो बाबुको उचित ब्यवस्थापन गरियोस्।मानवअधिकारकर्मी कहाँ छन।स्थानीय सरकार कहाँ छ? बालधिकार कहाँ हरायो? बिचरा हाम्रो नेपाली समाज।स्थानीय निकायले बालअधिकार त सुनिस्चित गर्न सक्दैन भने सुशासन कहाँ छ भ्रष्टाचारी सरकार??
@fulkumarinembang2685 күн бұрын
बाबू दुखबाट नआत्तिइ पढाइलाई निरन्तरता दिनु,धैर्यता राख्नु,संयमता अपनाउनु र गाली र अपमानलाई शक्तिमा बदल्नु र बाबुलाई आफन्तले सहयोग गर्नुपर्ने देखियो।
@TumrokTumrok-g5b5 күн бұрын
यो बाबु लाई निया दिनु होला उस्को बुवा को र यो बाबु को डिएनेन चेक गराउनु प्लिज ठुलो धर्म हुने
@krishmagar145410 күн бұрын
यो भाइ को बाउ लाई सोधपुछ गर्नु पर्छ किन कि जन्म दर्ता र नागरिटा पाउन लाई हक र अधिकार छ
@SitaSunar-vz5zx8 күн бұрын
यदि आमाले गल्ति गरेको हैन रैछ भनि र यो बाबू तेहि बाउको बच्चा नै हो भनि आमा ले बाबू को बाउ लाई झिकायर डि एन य परिक्षण गरेर बाबुको लागि हक अधिकार दिलाइदियर मामा को घर मै राखेनि हुने बिचरा बाबू कस्तो मन नै छिया छिया भयो 😢
@niru-ari3 сағат бұрын
ईश्वरले भन्नु हुन्छ तिमीहरूले जसलाई न्याय गर्छौ म पनि तिमीहरूलाई न्याय गर्छु भन्नु हुन्छ एस्ता पापी बुबालाई त ईश्वरले धेरै न्याय मिलोस् विचरा भाइ ❤❤ be careful and be strong है
@chunumayagurung21299 күн бұрын
यो बाबू लाई न्याय पाउनु पर्यो अनि सक्कली जन्मदर्ता बनाइदिनु पर्यो बिचरा बाबू उस्को बाउ लाई कहिलै पनि राम्रो हुदैन मेरो छोरा होइन भनिलाइ।
@kiranrai326111 күн бұрын
बिचरा मेरो चाहिँ दाइ भाइ नभएको बेला मैले पाउनुनी येस्तो मान्छे chaahi..जिन्दगी भरी भाइ बनाएर राख्थे
@BmlaPariyr9 күн бұрын
सारै पिडादायक कुरा कस्तो दुख भोग्दै रहेछ आँसु नै आयो 😢😢😢😢
@rimamagar364110 күн бұрын
voli gayra thulo manxe bannu aafu sahi bato ma hiddai janu....lots of love bhai
@Mr.AnkitThapa910 күн бұрын
यो बाबू लाई छिटो भन्दा छिटो जन्म दर्ता मिलाइदिनु होला
@tarasarma662910 күн бұрын
यो बाबुलाई कोहि सहयोगी मन ले कतै राखेर राम्रो शिक्क्षा दिएर पछि तेहि बाउ अामा दाजु अाफन्त हरूले देखुन कि हामीबाट गल्तीभयो भनेर पत्रकार भाई लेसहयोग गर्दिनु पर्यो
@smritichand18636 күн бұрын
बाबु आमाको गल्तीको सजाय अभोद बालकलाई किन ?के न्याय मरिसकेको हो एउटा बालकलाई यस्तो पिडा दिन अलिकति पनि लाज लागेन ती कथित बाउ आमालाई मान्छेले अर्काको बच्चा त माया गरि पालेको हुन्छन् बालकलाई अमानवीय व्यबहार गर्ने जति थुक्क तिमीहरूलाई बाचुन्जेल सुख सन्तोष नहोस् तिमिहरुको घरमा !
@NishuRai-k1z10 күн бұрын
🥹😭यो भईलाई न्याया चाईयो ♥️
@nirmalarai64044 күн бұрын
Kasto avagi vae bicharalae sahayog garou hae❤❤❤❤❤
@Jaljala-Vlogse10 күн бұрын
आमा लाई थाहा होलानि बाउ कोहो भनेर दुई जापड हानेर बन्न लाउनू नि बाउ कोहो भनेर।
@magarsolti59 күн бұрын
आमा कुकुर्नी भएसी यो बच्चाले दुखपाको रैछ सबै गल्ती तेइ आमा भनाउदो को देखिन्छ अनि त्यो बाउ भन्नेको पनि गल्तिछ आफ्नो छोरा आफ्नो खुन चिन्न नसक्ने त्यो पापी बाउ रैछ
@josefserial10 күн бұрын
बाल अधिकार कर्मीहरु कता के हेरेर बसेको छन् यही भिडियोलाई सबुतको आधारमानेर यो बाबुलाई न्याय दिलाउने पर्यो।
@ushashrestha82327 күн бұрын
बिचरा कस्तो दुख सहेर बसेको नि बाबू बाबू लाई सहयोग गरि पड्नी बाताबरण मिलाउँ 😥🙏
@Paijamagar-e4r4 күн бұрын
Sir namaskar very good thanks for your help you sir thank you
@Paijamagar-e4r4 күн бұрын
Yo shart tw kanchhiko gift ho justo chhani sir thank you 🙏🙏
@shantmagar108011 күн бұрын
सब भन्दा प्क्हिले त्यो बाउ खोजेर जन्म दर्ता गर्ने पहल गरि दिनु पर्यो अजि मात्रै पढ्न पाउछ।
@BinaKarki-z5b10 күн бұрын
टीका दि दि को jya होस
@RoshaniBegha10 күн бұрын
कति माया लाग्दो भाइ हो
@SitaKumariRai-v2x5 күн бұрын
Sayogi hat mero bahini lai bhaguwan le sadha sukha healthy rakh os❤
@DeepTamang-r2y10 күн бұрын
कति दुख भोगेको रैछ बिचरा भाई 😢😢😢😢
@RadhikaBudha-v4t55 минут бұрын
जन्मदर्ताको लागि पनि पहल गरिदिनुस सर
@hukpaad.b.102510 күн бұрын
AMA keraa khodne bau muzi khodne bhayepaxi bachale dukha pauxa (god bless you bhai).
दियनी तेस गरुदिनुस्न टे बाउ होकी होइन भनेर बाउ होर रछ भनी कारबाही को भागी दर बन्नु पर्छ ,
@KalyaniRai-zx1wk10 күн бұрын
यो बाबुलाई न्याय दिनु पर्यो 😭😭😭😭
@bishnughale970610 күн бұрын
बाबु लाई न्याय दिलाउनु परो सर
@Shishir6986 күн бұрын
बिचरा भाई साह्रै गारो रैछ सक्कली नागारिता बनाइदिनु पर्यो
@rameshlama9 күн бұрын
कठै यो बाबुको उद्दार होस
@Dilli-Pariyar22258 күн бұрын
अत्यन्तै दुखद् समाचार आयो सबैले माया गरौ यो भाइलाइ सबैले केही गरिदिनुपर्यो
@roshanishahi34345 күн бұрын
कैसैले लगेर पालेपनि हुन्थ्यो 😢😢😢
@Sadina123nasn9 күн бұрын
this line .....parents can do everything for their kids.. is just a line ..no one can really care and love you...even they are your mom and dad... everyone sees ekjor kapada lagako dui xak khako.. it's better reality in my life ... every time
@sujatalopchan68977 күн бұрын
Bichara babu❤❤❤❤god bless 🙏❤️
@raisanam36448 күн бұрын
बाबुलाई उहाँको हक अधिकार दिलाई दिनुहोस भाई🙏💔😭
@BijaykalaRai9 күн бұрын
यो बाबू लाई जसरि भय पनि सहयोग गनु पछ सर
@rajchaulagain96647 күн бұрын
य रेसम बोहरा जी अब त्यो बाबुको डी यन य परीक्षण गरिदिनु उसको बाबु पत्ता लगाइदिनु अनि कानुन अनुसार मुद्दा दर्ता गर्दिनु