धोबिनी फूल फुलेर होला सालैजो रमाईलो वनपाला सालीज्यूसँग भेट भाको बेला साजैजो अन्त कहाँ जाला। विशिष्ट शब्दहरुले सालैजो असाध्यै राम्रो बनेको छ। रिमबाबु सर तथा संस्क्रिती संरक्षण मन्च, चित्रेका सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ।
@rimbaburana10552 жыл бұрын
धन्यवाद सर ।
@subinpulami44212 жыл бұрын
आहा सारै राम्रो लाग्यो #मामा धोबिनी फुल सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना ।
@rimbaburana10552 жыл бұрын
धन्यवाद भान्जा ।
@ritumagar37912 жыл бұрын
जति सुने पनि धित मरेन अति राम्रो छ मामा सफलता को सुभकामना
@rimbaburana10552 жыл бұрын
धन्यवाद भान्जी ।
@saniyahada96462 жыл бұрын
Trending ma आउन सफल होस शुभकामना छ मेरो प्यारो चित्रे भञ्ज्याङ
@rimbaburana10552 жыл бұрын
धन्यवाद नानी ।
@yugmayarana34102 жыл бұрын
भिडियो निकै राम्रो लाग्यो सफलताको शुभकामना !!
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@bikrammagar34632 жыл бұрын
Aha kati ramro salaijo wow nacham jasto lagyo 👌👌👏👏👍❤️❤️❤️🙏🙏
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@buddhathapa88222 жыл бұрын
अति मिठो सालैजो सफल्ताको शुभकामना👍️👍️
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@रीमरानामगर2 жыл бұрын
धोबिनी को प्रतिक्षामा थिएँ। आज दर्शन मिल्यो। ठेट पन झल्किएको सालैजो गज्जव लाग्यो💖👏👏
@rimbaburana10552 жыл бұрын
धन्यवाद सर ।
@Nsp9332 жыл бұрын
@@rimbaburana1055 सर फेसबुक पेजमा हाल्न मिल्छ जानकारी दिनु भए अाभारि रहने छु।🙏
@machha5552 жыл бұрын
Ekdam ramro chha, shubhakamana chha sir lai
@rimbaburana10552 жыл бұрын
धन्यवाद सर ।
@harkaale77312 жыл бұрын
धोविनी फूल गीतले साह्रैनै मन छोयो, सालैजो मौलिक भाकाले सजिएको प्रस्तुत सृजनाले नेपाली साँगीतको क्षेत्रमा अवश्य नै एउटा ईट्टा थपेको छ,धोविनिको फूल फुलाएर त्यसमा सुगन्ध समेत थप्ने जमर्को गर्नुभएकोमा रिम बाबू राना सरलाई लाख लाख वधाई, अनि यो सृजनामा काँधमा काँध मिलाउने सवै कलाकारहरु सम्मानका हकदार हुनुहुन्छ ।
@rimbaburana10552 жыл бұрын
हार्दिक धन्यवाद सर ।
@sanjuranamagar42 жыл бұрын
अति राम्रो छ सर!
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@tankaaalemagar19792 жыл бұрын
aahaaaaa!!! sundar sr
@rimbaburana10552 жыл бұрын
धन्यवाद सर ।
@bikashalemagar15162 жыл бұрын
आदरणीय दाइ लगायत सुमन लाफा र अनु बहिनि लाई धेरै बधाई र शुभकामना ।❤️🌹🙏अति राम्रो लाग्यो दाजै।
@rimbaburana10552 жыл бұрын
धन्यवाद भाइ ।
@devendrabc64672 жыл бұрын
आहा कति मिठो सालैजो सफलता शुभकामना 🙏❤️🙏🎵🎵❤️❤️
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@नबबिहानीमञ्च2 жыл бұрын
धेरै राम्रो छ !!! सबैले हेर्नु अनि सस्क्राब like cmnt गरिदिनु होला !!!
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@buddhiale10042 жыл бұрын
अतिनै राम्रो लाग्यो सर आगामी दिनहरुमा अझै नया प्रस्तुतिहरु हेर्न पाईयोस् सफलताको शुभकामना हजुर लगायत सम्पुर्ण तिमलाई🌹🙏
@rimbaburana10552 жыл бұрын
धन्यवाद सर ।
@dhanmanandhar76092 жыл бұрын
रिम सर लगायत सम्पुर्ण मा सफलता को शुभकामना
@rimbaburana10552 жыл бұрын
धन्यवाद सर ।
@jhakalemagar68692 жыл бұрын
सफलताको शुभकामना ......
@rimbaburana10552 жыл бұрын
धन्यवाद सर ।
@Abinashofficial152 жыл бұрын
एकदम सुन्दर। अर्गानिक। धोबिनी फुलझै।मन पर्यो सर।हाम्रो पहिचान। 💛🙏🙏
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@dhanbahadurlimbu53292 жыл бұрын
बधाई राम्रो छ ।
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@anilpoudel33212 жыл бұрын
मलाई त। सारै मन पर्यो है सर । त्यसैमाथि सोनु बइनिको नित्य रहेछ ❣️❣️💟
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@nirmalale40482 жыл бұрын
राम्रो छ ।
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@UrikaThapa432 жыл бұрын
ati mitho sathai ramro.
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@Nsp9332 жыл бұрын
अाहाँनी कति राम्रो माैलिख झ्याउरे भाका धाेबेनी फुल सम्पूर्ण टिम प्रति सफलताको शुभकामना 😊🙏
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@Nsp9332 жыл бұрын
@@rimbaburana1055 सर फेसबुक पेजमा हाल्न पाउछ जानकारी दिनु भए अाभारि रहने छु।
@rimbaburana10552 жыл бұрын
हाल्नुभए हुन्छ ।
@Nsp9332 жыл бұрын
@@rimbaburana1055 धन्यवाद हजुरलाई हिर्दहि देखि नै।🙏🙏
@nirmalgurung87092 жыл бұрын
गित निक्कै उत्कृष्ट मौलिकता झल्कने खाल्को छ।शुभकामना सम्पूर्ण टिम लाई ।
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@jitsumitrana8752 жыл бұрын
धेरै राम्रो लाग्यो।बधाई छ।
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@YamMdrVlog2 жыл бұрын
धेरै राम्रो छ हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई 🌹🙏
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@Rudrahang2 жыл бұрын
धेरै धेरै बधाई छ सर । धेरै खुशी लाग्याे । माैलिक सालैजाे पस्किनुभएकाेमा । फेरि फेरि पनि यस्तै माैलिक काेसेली लिएर अाउनुहाेला । शुभकामना ।
@rimbaburana10552 жыл бұрын
धन्यवाद सर ।
@नबबिहानीमञ्च2 жыл бұрын
सफल्ताको शुभकामना सम्पूर्ण तिमलाई👍️गीत राम्रो छ्🙏
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@asbin.mgr212 жыл бұрын
निकै राम्रो गीत भिडियो जेठू,,,, बधाई तथा शुभकामना छ। आगामी दिनहरुमा पनि यस्तै र यो भन्दा उत्कृष्ट गीत संगीतको अपेक्षा तथा शुभकामना।
@rimbaburana10552 жыл бұрын
धन्यवाद ज्वाइँ ।
@somaranamagar26302 жыл бұрын
Sarai ramro lageu malai ta tesai mathi mero baba ko khaejari 😍😍😍 tal
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@shankarthapamagar7302 жыл бұрын
सफलताको शुभकामना
@rimbaburana10552 жыл бұрын
धन्यवाद सर ।
@messilover80472 жыл бұрын
गित बबाल लाग्यो सर
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@mohanchettri54397 ай бұрын
Aahaa kati mitho ♥️
@rimbaburana10557 ай бұрын
धन्यवाद ।
@lokendrathapamagar66142 жыл бұрын
सालैजो , आहा कति मिठो 🎶🎶🎶🎶🎶🎶 बधाई अनि सुभकामना सम्पुर्ण युनिटलाई 🙂🤗🌹
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@prashantthapamagar19112 жыл бұрын
हार्दिक बधाई सम्पुर्ण टिमहरुमा साथै सम्पुर्ण हाम्रो लाङ्घाली चित्रेली गाउँ परिवारमा धेरै धेरै सम्झना र मौलिकता साथै गाउँको सम्झना झल्किरहने सालैजो प्रस्तुति गर्नु भएकोमा आदरणीय दाज्यै रिमबाबु राना ज्यु हजुरलाई नि हार्दिक बधाई तथा शुभकामना एवम् आगामी दिनहरुमा यस्तै प्रस्तुति हेर्ने सुन्ने मौका मिलोस् भन्न चाहन्छु 🥰🥰🥰💝💝💝💝🙏🙏🙏
@rimbaburana10552 жыл бұрын
धन्यवाद भाइ ।
@punamwaiba7062 Жыл бұрын
@@rimbaburana1055😊😊😊😊😊😊
@prempun5282 жыл бұрын
अाहा!! सम्पूर्ण टिमलाई सफलताको लाखौंलाख शुभकामना छ। साह्रै सुन्दर र नवीन लय सिर्जना गर्नु भएछ। म्याग्दीको कुनै गाउँ घुमेको जस्तो लाग्यो गीत सुनेर
@rimbaburana10552 жыл бұрын
धन्यवाद सर ।
@prasadkhaptarimagar2 жыл бұрын
नमस्ते , म गायक :- प्रसाद खप्तरी मगर निकै मौलिक सालैजो "धोबिनी फुल"आदरणीय दिदि शर्मिला गुरुङसंग मैले पनि सक्दो गाउने कोसीस गरेकोछु। माया गरीदीनुहोला है । मलाई गाउने अवसरको निम्ति रीमबाबु राना सर र सबै टिमलाई धन्यवाद अनि शुभकामना व्यक्त गर्दछु!!! ❣️🥰🥰🥰
@rimbaburana10552 жыл бұрын
मीठो आवाजको लागि धन्यवाद सर ।
@hemmagar94102 жыл бұрын
सारै सेच ले सर
@rimbaburana10552 жыл бұрын
जिलौ सर ।
@renjamagar482 жыл бұрын
धेरै धेरै शुभकामना धाेबिनी तिम लाई ।
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@sunitaale2032 жыл бұрын
Dherai ramro hajur
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@belithapa66092 жыл бұрын
Congratulatiin sujan rai magar vai👍️👍️💟💟
@arjunrana16212 жыл бұрын
दामी👌👌👌 सम्पुर्ण टिम लाई सफलताको शुभकामना!!! अझै पनि राम्रो राम्रो प्रस्तुति हेर्न अनि सुन्न पाइयोस् आशा गर्दछु, जय सालैजो!!!💓💓
@rimbaburana10552 жыл бұрын
जय सालैजो ।
@tilurana92342 жыл бұрын
Wow Dami daju geet 🙏💝
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@jitbahadurkarki7328 Жыл бұрын
गजबको छ
@rimbaburana1055 Жыл бұрын
धन्यवाद ।
@ditsanrana99482 жыл бұрын
Dami dami❤️❤️🙏
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@ThapaSom6 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@rimbaburana10556 ай бұрын
🙏🙏
@shishirranamagar51952 жыл бұрын
बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई
@rimbaburana10552 жыл бұрын
धन्यवाद सर ।
@RaviSunar-mr1cl2 жыл бұрын
Best of luck sir nice songa
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@pratapthapa19932 жыл бұрын
congratulations on your success very nice song 😍😍😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏🙏🌸🌸🌸🌸🌸🌸🌸🌸
@rimbaburana10552 жыл бұрын
धन्यवाद सर ।
@hunchin2 жыл бұрын
👍🏻👌🏻👏🏻👏🏻👏🏻👌🏻👍🏻
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@d.c.l.gurung45182 жыл бұрын
owo nice song salai jo
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@SujanThapaMagar2 жыл бұрын
Dhobini Fula … Like comments ani share garera Sath Dinu huna anurodh gardaxu !
@rimbaburana10552 жыл бұрын
पक्कै पनि ।
@trisaranamagar44742 жыл бұрын
😍😍😍
@rimbaburana10552 жыл бұрын
धन्यवाद ।
@komalbahadurthapa599311 ай бұрын
Nice song I am Indian delhi komal bahadur thapa magar