दिशानिर्देश २०७६ सिजनको पहिलो कार्यक्रम

  Рет қаралды 146,202

DishanirdeshTV

DishanirdeshTV

Күн бұрын

यो सिजनको पहिलो दिशानिर्देश
के नेपाली मिडियाले सिमा नाघ्न थालेको हो ? के सरकार मिडिया नियन्त्रण गर्न चाहन्छ ?
के अदालत र प्रेस बिचको सम्बन्ध स्वस्थ छ ? मिडियामा लगानी गर्नेले आफ्ना अन्य व्यापारिक लगानी सार्वजनिक गर्ने बेला भएन र ? मिडिया काउन्सिल बिधेयकको भविष्य आदि बिषयमा
#विजयकुमार का साथ रबि लामिछाने, कुन्द दीक्षित , हरिहर बिरही र राजेन्द्र दाहाल । साथै, मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र संचार सुचना प्रविधि मंत्री गोकुल प्रसाद बास्कोटा संग महत्वपुर्ण संवाद ।

Пікірлер: 367
@deepakaryal9970
@deepakaryal9970 5 жыл бұрын
धेरै पछि विजयकुमारजी लाई देख्दा खुसी लाग्यो, मलाई सबैभन्दा मन पर्ने नेपाली पत्रकार । दिशानिर्देश बच्चादेखि हेरेको कार्यक्रम भएकोले अत्ति माया लाग्छ । यो कार्यक्रम सधै हेर्न पाइयोस ।
@shivasharma5964
@shivasharma5964 4 жыл бұрын
उचित अवस्था मेरो विशेष धेरै धेरै मन पर्ने अवस्था दिशा निर्देश साथमा विजय दाई अति अति राम्रो विचार रोचक जानकारी सुपर
@brighternepal2813
@brighternepal2813 5 жыл бұрын
वाह रबि दाइ तपाईंको महान बिचार छ । सलाम छ । तपाईं नै हो महान मानव । तपाईंको कामले साच्चिकै देश जनताको सुखद भाग्य लेख्दै छ ।
@sargamsewa9883
@sargamsewa9883 4 жыл бұрын
बिजय कुमार सर लाई । धेरै दिन पछि देख्नु पयकाे मा धेरै धन्य छु अाज।
@MrAmis50
@MrAmis50 5 жыл бұрын
धेरै राम्रो लाग्यो कार्यक्रम ! बिजय दाइको जस्तो प्रस्तुति नेपाली मिडिया मा बिरलै पाइन्छ । मेरो अनुरोध नेपाल विद्युत प्राधिकरण , बायुसेवा निगम,स्वास्थ र शिक्षा यी चार सेक्टर लाई समेटेर त्यो क्षेत्र को प्रमुख हरु लाई लिएर कार्यक्रम बनाएर विद्युत प्राधिकरण जसरी नसुध्रीएको संस्था हरुलाइ मिडिया बाट अलि झक्झक्याउन पाए राम्रो हुने थियो कि !!!!
@RBKarki5125
@RBKarki5125 5 жыл бұрын
एक असल,निडर र स्वतन्त्र अग्रज पत्रकार बिजय दाईलाई धेरैपछी हेर्न र सुन्न पाईयो खुसी लाग्यो । गोकुल बास्कोटालाई यार भनेर जुन दनक दिनुभो त्यो सारै मिठो सुनियो ।
@busyeasynitbcow9960
@busyeasynitbcow9960 5 жыл бұрын
धेरै नै बधाई छ र खुशी लाग्यो संचार जगतमा तपाई जस्तो इमान्दारी असल व्यक्तिको एस्तो किसिमको लाइब कार्यक्रमको जरुरि छ !दिशानिर्देश भरपर्दो र सूचना मुलक कार्यक्रम
@gaurikoirala1607
@gaurikoirala1607 5 жыл бұрын
कार्यक्रमको उत्तर उत्तर प्रगतिको कानमा ✌️👏👏👏👏👏👏👏
@mahabubvlogs412
@mahabubvlogs412 5 жыл бұрын
बिजय कुमार जि को एउटा अलग्गै प्रकार को पत्रकारिता हुन्छ। लामो प्रतीक्षा पछि हेर्न पाइयो। Best wishes ...
@manparichannel3786
@manparichannel3786 5 жыл бұрын
He is best :)
@rajjungchhetri4511
@rajjungchhetri4511 5 жыл бұрын
बिजय दाईको पुन आगमन ले खुसी लाग्यो ।लोकप्रिय कार्यक्रम दिशानिर्देश फेरी हेर्न पाइने भयो ।
@sabinkarki9627
@sabinkarki9627 5 жыл бұрын
खुशी लाग्यो सर ।
@ramhari7583
@ramhari7583 5 жыл бұрын
लामो प्रतिक्षा पछि दिशानिर्देश एकपटक फेरि हेर्न पाइयो thanks Ap1 tv Nepal, thank you vijay kumar दाई 🙏
@lokrajbhatt740
@lokrajbhatt740 5 жыл бұрын
दिशानिर्देश को यो शृंखला एक दमै रोचक छ ! यसरि नै निर्मला पन्त को प्रकरण मा पनि केहि निचोड आउने गरि अर्को शृंखला चलाउदा नेपाली हरुले केहि आशा राख्थे !
@uttamkarki2597
@uttamkarki2597 5 жыл бұрын
रबि लामिछाने great ....
@bipoo1175
@bipoo1175 5 жыл бұрын
धेरै कुरा बुझ्न पाएको छु यस शो बाट
@dineshthapa5557
@dineshthapa5557 5 жыл бұрын
पहिले पहिले मैले हेर्ने कार्यक्रम मधय दिसानिर्देस पनि प्रमुख थियो ।बिदेश मा जहिले पनि युटुबमा हेर्थे बिचमा हरायो अहिले फेरि सुरु भएछ सुभकामना छ बिजय सरलाइ ।
@arjunnepal5533
@arjunnepal5533 5 жыл бұрын
असंख्य मुरिमुरि नमन बिजय कुमार सर , साथै रबि सर 🙏 सम्मानित नमस्कार अन्य अग्रज पत्रकार महोदय 🙏 ...... बिरालामुखे खुस्कोटा मन्त्रीले थोरै खल्लो बनायो ............ बिजय सर शुभकामना दिशानिर्देश सँधै हेर्न पाउँ ♥
@dinesh.devkota
@dinesh.devkota 5 жыл бұрын
दाइ नमस्ते, खुशी लाग्यो 😍😍😘😘
@skbhatta7112
@skbhatta7112 3 жыл бұрын
Rabi dai is ❤️❤️❤️❤️
@nepalithito7482
@nepalithito7482 5 жыл бұрын
धेरै महिना को प्रतीक्षा पछि आज दिशानिर्देश कारयक्रमको नया रुप हेर्न पाइयो.... धन्यवाद बिजय कुमार पाण्डे जि।
@madangurung9664
@madangurung9664 5 жыл бұрын
Sarai khusi lagyo bijay dai ko feri aagaman le solute you dai👏👏
@SurajKumar-yy4dn
@SurajKumar-yy4dn 5 жыл бұрын
धेरै खुशी लाग्यो बिजय सर, दिशानिर्देशको नयाँ सिजन आएकोमा, तर छिट्टै नयाँ अङ्क आउनु पर्यो!
@basantabhandari5335
@basantabhandari5335 5 жыл бұрын
बिजय जि ईन्टरनेट फोन को सुरूवात सँगै बैकल्पिक पत्रकारिता प्रति जनताको चासो बृद्धि भएको छ।
@kshitiz3166
@kshitiz3166 5 жыл бұрын
बिजय कुमारले खुसी अर्को कार्यक्रम ल्याउनु भो । प्रतिक्षाको घडी सकिएकोमा खुसी छौ । विचारलाई चिरफार गरि हामी दर्शक समक्ष सधैं सत्यता पस्किनु हुन्छ भन्ने आशा पनि राख्छौ । एक से एक हस्तीहरु पहिलो कार्यक्रम उपस्थितिले झन् रौनकता थपेको छ । हार्दिक बधाई तथा शुभकामना
@khagendramakhim6719
@khagendramakhim6719 5 жыл бұрын
हिमाल, पहाड, तराई । विविधता । ईन्द्रेणी । समावेशी समाज । सबैको साझा फुलबारी । अन्तत: एक थरीको फुलबारी !! त्यो हो- कार्यक्रम दिशानिर्देश । # प्रसंग पहिलो यी ६ अतिथि # जय होस् - बिजय सर ।
@yakthungsvloghangfora3282
@yakthungsvloghangfora3282 5 жыл бұрын
Khagendra Makhim 100%
@narayanpuri8646
@narayanpuri8646 5 жыл бұрын
जति हेरे पनि हेरिरहु जस्तो लाग्ने
@kulbahadur1914
@kulbahadur1914 5 жыл бұрын
राम्रो लागयो
@anilchaudhary4948
@anilchaudhary4948 5 жыл бұрын
I am so glad to see u again after a long time Bijay sir “ Disha Nirdesh” .वास्तवमा हाम्रो देश कता जादैछ ??? क़तार , दुबई, साउदी, मलेशिया, कोरिया जापान, अमेरिका, यूरोप तिर ? अब हाम्रो देश यी मुलुक हरू जस्तो कहिले हुदैछ ?? विजय सर यो प्रश्न पनि राखिदिनुहोला हाम्रा शासक हरूलाई । All the best sir 👍
@GBCNEPAL
@GBCNEPAL 5 жыл бұрын
Uae बाट हेर्दै छु ।।। हजुरको पर्खाइमा थिए धेरैपछि हेर्न पाइयो खुसी छु ।।।
@surajmainali29
@surajmainali29 5 жыл бұрын
मन्त्रीज्युको कुरा एकदम ठिक छ।
@maheshgurung9456
@maheshgurung9456 5 жыл бұрын
लामो समय पछी हजूरको दर्शन पाईयो । हजूरको शुभचिन्तकको तर्फबाट सफलताको शुभकामना।
@jaypaudel7522
@jaypaudel7522 5 жыл бұрын
Absolutely agree with Gokul Baskota.
@khemrajsedhai
@khemrajsedhai 5 жыл бұрын
छलफल सन्तुलित लाग्यो । तटस्थ भै व्यवहारिक सुझाव दिनु भएको राम्रो । हामीले हाम्रो प्रेश स्वतन्त्रताको विषयलाई अरु देश संग दाजेर हेर्न गाह्रो छ । न हामी अमेरिकाको जस्तो अत्याधिक स्वतन्त्रताको वकालत गर्न सक्छौं वा अर्को कुनै देशको जस्तो अत्यन्तै बाँधिएको । पत्रकारिताको मनपरीतन्त्रको त नियमन गर्नु नै पर्छ - नत्र अब को दोषी वा निर्दोष भन्ने कुराको फैसला न्यायधिशबाटभन्दा पनि पत्रकारबाट हुनेछ, अझ बढी सोसल मेडिया चलाउने बाट । छलफल सन्तुलित लाग्यो । तटस्थ भै व्यवहारिक सुझाव दिनु भएको राम्रो । अर्को एक भाग पत्रकार र संचारगृहका संचालकलाई सामेल गराई - "के पत्रकारिताले न्याय सम्पादनमा प्रभाव पार्न मिल्छ ?" भनेर सोधौं ।
@santoshadhikari6520
@santoshadhikari6520 5 жыл бұрын
हजुर को भनाई सादबिक लागछ
@Forohit
@Forohit 5 жыл бұрын
100% Agreed मन्त्री बाँस्कोटा । मन्त्री र सरकारी कदमलाई समर्थन । Go ahead public is with you. बिजय sir, always great.
@forrestlove5727
@forrestlove5727 5 жыл бұрын
रबी लामिछाने- " जीवन के हो ? कृपया सरल भाषामा जवाफ दिनु होला " बिजय कुमार पाण्डे -" जीवन रङहिन छ , रङ भर्ने नभर्ने तपाईंको जिम्मेवारी हो........यि शब्दहरुले पछी सम्म छोइरहे ..
@manparichannel3786
@manparichannel3786 5 жыл бұрын
Wow 😍😍
@PPS1025
@PPS1025 5 жыл бұрын
your Question what is life? death is not life, where there is desire there is sufferings and where there is suffering there is Death and life is not death.
@angikaracharya2056
@angikaracharya2056 5 жыл бұрын
देश सोमालिया तिर जादेइ छ जनता कतार जादेइछ!!!!
@rameshregmi1783
@rameshregmi1783 5 жыл бұрын
रबी लामिछाने बाहेक सबै को राम्रो छ् रबी सग त्यत्रो दुरदर्शिता देखिएन् भुइफुट्टा जस्तो देखियो
@Marri_boiz_gang
@Marri_boiz_gang 5 жыл бұрын
रब दादा को आवाज कति मिठो छ है
@gopalgautam5480
@gopalgautam5480 5 жыл бұрын
समसामाइक बिषय साथ दोश्रो सेसनमा देख्न पाइयो खुशि लाग्यो ।अपेक्षा के छ भने कसैको नितान्त निजी जीवनलाई उपयोग गरेर आफ्नो भिवर बढाउने तर्फ नजावस जसरी पहिले सन्त नेता कृष्ण प्रसाद भट्टराईले रक्सी खाएको बिषयलाई प्रसारणको बिषय बनाउनु भएको थियो जसकारण निजको शाखमा क्षयीकरणको अवस्था आएको महशुस भएको थियो।
@ajaykc5074
@ajaykc5074 5 жыл бұрын
Bjay ji pheri Disaa Nirdes liyer aaunu bho bado khusi laageyo
@prabinmalla8239
@prabinmalla8239 5 жыл бұрын
Fast Track Judgement... khusi lagyo sunda matra pani..
@vinaykirati9683
@vinaykirati9683 5 жыл бұрын
खुसी लाग्यो
@tekrajpuri5224
@tekrajpuri5224 5 жыл бұрын
ऐलेको व्यावसायिक मिडिया सनसनी फैल्याएर आफ्नो समाचार धेरै भन्दा धेरै बेच्न चाहान्छ। जसका विरुद्ध अन्य देशमा मिडियाहरु नै यस्ता बिकृती निराकरण गर्नकालागी लागेका थिए नेपालमा पनि बिजय सरले यो बहसलाई अगाडि ल्याउनुभएको छ जो आफैमा सराहनीय कुरा हो।
@sherpaprem3
@sherpaprem3 5 жыл бұрын
Rabi sir ko lagi matra yo video pura here rabi Sir love you
@manparichannel3786
@manparichannel3786 5 жыл бұрын
One of my favorite journalist :)
@krishnagyawali8813
@krishnagyawali8813 5 жыл бұрын
नेपाली मिडियाको नियमन अत्यन्तै आबस्यक छ। पत्रकार अनि मिडियाहाउस आफुलाइ Absolute ठान्छन।।।
@manparichannel3786
@manparichannel3786 5 жыл бұрын
Feri press lai freedom xodnu parne haina ra?😂
@criston5199
@criston5199 5 жыл бұрын
बूढो बोलाइ चै खत्रा लाग्छ यार।।। love u bijaya dai...
@prakashshrestha4631
@prakashshrestha4631 5 жыл бұрын
इतिहासबाट शिक्षा लिदै बर्तमानको जतिलता फुकाउदै भबिस्यको मार्गचित्र बनाउन जरुरी छ ।
@bishnusharmatimsina5942
@bishnusharmatimsina5942 5 жыл бұрын
बिजय दाजु को कार्यक्रम दिशानिर्देश आज हेर्न पाउँदा सारै खुशी लाग्यो धन्यवाद हजुरलाई
@rajshrestha6593
@rajshrestha6593 5 жыл бұрын
Wow, the comeback of the legend of Nepali Journalism. Best of Luck Mr. Pande!
@MegaParajuli
@MegaParajuli 5 жыл бұрын
बिजय दाइको कार्यक्रम हेर्दै नहेरी लाइक कमेन्ट र ससक्राइब गरियो
@logos7833
@logos7833 5 жыл бұрын
विजय सर, नमस्कार! समयको लामो अन्तरालपछि दिशानिर्देश कार्यक्रम हेर्न पाएँ, खुशी लाग्यो। आजको छलफलको विषय जो तपाईंले उठाउनु भयो, "मेडिया काउन्सिल विधेयक" समयसान्दर्भिक लाग्यो। अहिले यत्रतत्र-सर्वत्र छ्यापछ्याप्ति उदाएको Online Media (KZbin) संचालकहरुलाई चाहिँ कानूनको दायरामा ल्याउनै पर्छ। नियमन गर्नै पर्छ।
@udaymagarrolpali8611
@udaymagarrolpali8611 5 жыл бұрын
लामो पर्खाइ पछी आज बल्ल दिशानिर्देश को दर्शन पाईयो वाउ!! तेसै माथी रबि सर भने त पर्खाई निकैनै कठिन थियो अन्ततः पर्खाई को घडी समाप्त अब हेर्न सुरु #udaumagarrolpali यता छ आज ❤️
@kbchauhan4261
@kbchauhan4261 5 жыл бұрын
Dishanirdesh ramro chha , journalist haru desh ra jantako hitma lagi rahanu parchha lagi rahanu bhaeko chha
@BBBista
@BBBista 5 жыл бұрын
Great . We Love it.
@vickybro1942
@vickybro1942 5 жыл бұрын
Ekdam khusi lago ...yo dherai samaya ko bich ma ramro programme herna paiyo.
@meropaniyoutube5583
@meropaniyoutube5583 5 жыл бұрын
Best wishes to you Vijay bro ……… smart gadget ho all in one [ generation5]
@s.p412
@s.p412 4 жыл бұрын
बिजय दाइ ! तपाइँको स्वर दिनमा एकपटक नसुनी बस्नै सकिन्न
@khadgakusari1687
@khadgakusari1687 5 жыл бұрын
Favourite journalist
@swopnilsapkota6767
@swopnilsapkota6767 5 жыл бұрын
Salute bijay sir. You are a trendsetter
@prakashsubedi8355
@prakashsubedi8355 5 жыл бұрын
welcome sir derai kushi lagyou sir lai dekda
@rameshmainali8811
@rameshmainali8811 5 жыл бұрын
गोकुल बासकोटालाइ मेरो तर्फ बाट पुर्ण समर्थन छ 🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵
@villagelife7776
@villagelife7776 4 жыл бұрын
हाे इन्टरनेटले सजिलाेमा नि सजिलाे बनाइ दियाे सरकाे दिशानिर्देश कार्यक्रम हेर्न 1 हप्ता कुर्नु पर्ने अहिले त हजुर र हजुरकाे कार्यक्रम हेर्न हातमै पाइन्छ।
@mountaintiger2766
@mountaintiger2766 5 жыл бұрын
Khusi lagyo sir
@sajgautam
@sajgautam 5 жыл бұрын
Bijay Kumar दाई को प्रस्तुति फेरी हेर्न र सुन्न पाइयो धेरै खुसी लाग्यो ... Best of luck
@yakthungsvloghangfora3282
@yakthungsvloghangfora3282 5 жыл бұрын
Just hit a like before watching full episode because of RABI lamichane Thanks a lot bijay sir Good luck
@dinukarki1872
@dinukarki1872 5 жыл бұрын
नेपथ्यको अमृत गुरुङ बाेलाउनु दाइ
@Pradeep9849
@Pradeep9849 5 жыл бұрын
हर विषयमा "का का...." गर्दै दिक्क लगाउने सर्वज्ञानी विश्लेषकहरुको जमातले दिक्क पारिरहेको अवस्थामा विषय-परिस्थितिसंग पूर्ण जानकार व्यक्तित्वहरुलाई सम्बन्धित विषयमा बहस गर्न लगाएर गतिलो काम गर्नुभयो, धन्यवाद छ/ यहाँको यस्तै कार्यको सदा अपेक्षा रहिरहने छ; अघि बढ्नुहोस, शुभ-कामना छ र हाम्रो साथ पनि/
@gsbhandari1037
@gsbhandari1037 5 жыл бұрын
युएइ बाट हेर्दै छु हजुर हरूले यो कार्यक्रम ल्याउनु भयो धेरै राम्रो लाग्यो
@chhetrifamily7974
@chhetrifamily7974 5 жыл бұрын
Very interesting program...eager to watch its follow up
@KrishnaLamichhane
@KrishnaLamichhane 5 жыл бұрын
बिजय दाइ फकत राजनैतिक बहसभन्दा यस्तै बिषय र अझ बढी भ्रस्टाचारका बिषयहरु उठाउनु होला । शुभकामना ।।
@kulchandrarijal4400
@kulchandrarijal4400 5 жыл бұрын
Congratulations Vijay Sir. All the very best for the continuation of favourite Dishanirdesh Program.
@Humanity837
@Humanity837 5 жыл бұрын
So happy dishanirdesh is back this programme has bee my favorite of all time this one and BAHAS by INDRA LOHANI
@khusimanpunmagar460
@khusimanpunmagar460 5 жыл бұрын
Vijaya Ji is back in the very right time.
@gurungkanxa9381
@gurungkanxa9381 5 жыл бұрын
Very very warm welcome Vijay kumar Pandey sr comes again in disha nirdesh pls continue it sr.
@ganeshgrg7
@ganeshgrg7 5 жыл бұрын
सरको प्र्स्तोती हिजो पनि जबरजस्त लगेको थियो, आज र अहिले पनि जबरजस्त लगेको आभास भइरहेको छ...!
@haribaral9279
@haribaral9279 5 жыл бұрын
हजुरको आगमनले फेरि युटुबलाई खोलिराख्न मन लाग्यो "खुशि" जस्तै खुशी हुने मौका पाइयो।धन्यवाद बिजय सर
@manparichannel3786
@manparichannel3786 5 жыл бұрын
Bahutai majaa aayo :) Program sakidai gardaa
@sabinkarki9627
@sabinkarki9627 5 жыл бұрын
स्वागत छ #Bijaya सर ।
@navikasdiaries5029
@navikasdiaries5029 5 жыл бұрын
One of the best journalists of Nepal
@prajwol0010
@prajwol0010 5 жыл бұрын
Welcome back !!! I have always adore you and your perception of critical thinking ... A very broad yet a global controversial topic !!!
@nepkhabar5179
@nepkhabar5179 5 жыл бұрын
बिजय कुमार र रविको फ्यानहरु यता !!!
@mansu705
@mansu705 5 жыл бұрын
बिजय दाइ सानो मुख ठुलो कुरा होला तर के हो भने मिडियाकर्मिमा पनि ठुलो अहमता छ । एकै ठाउमा ट्रफिक चेकिङमापर्दा आफ्नो गल्ती हुँदा हुँदै उल्टै ट्राफिकलाई म पत्रकार हुभनि थर्काएको पत्रकार नि देखेको छु ।
@gurubhattarai629
@gurubhattarai629 5 жыл бұрын
आज भने गोकुलेले अलि सहि कुरा गरो
@aakashpaudel5785
@aakashpaudel5785 5 жыл бұрын
धेरै राम्रो कार्यक्रम ।
@nirvayshenn8087
@nirvayshenn8087 5 жыл бұрын
RAJESH DAI NEPALI FILM ko MAHANAYAK ho vane BIJAY DAI NEPALI JOURNALISM ko MAHANAYAK ho!! Welcome back dai by heart!!
@rupaktamang5203
@rupaktamang5203 5 жыл бұрын
हजुर को पर्खाइ मा छौ
@ganeshbahadurlama6419
@ganeshbahadurlama6419 5 жыл бұрын
Bijay jyu namaskar hjr.Badhai chha hjr lai Dishanirdesh herna pauda
@arunshrestha7528
@arunshrestha7528 5 жыл бұрын
Good to see u again
@sumnima6969
@sumnima6969 5 жыл бұрын
रबि लामिछाने को हेर्छु भनेर आको गोकुले पनि रेछन। सन्सारको सबैभन्दा बोलेको मन नपर्ने मान्छे गोकुल र अर्को बिडारी। कसैको अन्वार देख्यो भने कुच्याउ कुच्याउ लाग्ला मलाई चाइ यी दुइटा को स्वर सुन्यो भने घाँटी थिचेर मार्दिम मार्दिम लाग्छ। बस सरकारले दुई खुन माफ दिन पर्यो।
@bhaktashakya6385
@bhaktashakya6385 5 жыл бұрын
Welcome to jungle again Vijay jee, wish you best of luck
@gagankhadka5662
@gagankhadka5662 5 жыл бұрын
सारै राम्रो डाईलक दीनु भयो छोडदीनु न यार ।
@OjarajLohani
@OjarajLohani 5 жыл бұрын
जस्तो हस्ति उस्तै उपस्थिती सन्चार जगतका मूर्द्धन्य व्यक्ति हरुको जम घट । जस्ते देशमा प्रजातन्त्र वा लोकतन्त्रिक पद्धति छ भने यो भेलावाट अवस्य निकास निस्कनेछ । प्रजातन्त्रान्त्रीक पद्धतिमा विधी स्थीति र परिस्थीतिका हस्ति हरु । सक्ति पृथकी करणको सिद्धान्त लाइ मनन गर्नेहो भने सहि सुचनाको आधार प्रजातन्त्रको पूर्वाधार निश्पक्ष न्याय सार्वभौम जनता जनता वाट निर्वाचित सरकार जनता प्रति पूर्ण उत्तर दाइ भष्ट्राचार मुक्त इ प्रजातन्त्रको मेरु दण्ड । यो भेलाले अवस्य गर्ने छ चिर फार विजयकुमार पाण्डेको सदावहार । जयहोस
@sajanrokaya744
@sajanrokaya744 5 жыл бұрын
please please im your greatest fan sir please be regular barsa ma 5 choti auune barsa vari haraaune nagarnu hola aja ma derae khusi chu
@sushilthapa462
@sushilthapa462 5 жыл бұрын
bijaya sir..since ntv now its almost 20 years I follow u,great
@kaluking2885
@kaluking2885 5 жыл бұрын
Appreciate vijay dai carry on you’re such a great man
@bishalpaudel397
@bishalpaudel397 5 жыл бұрын
Nepali media lai niyentran garnai parxa nepali media derai nai chhada vayeka chha
@ganeshbhandari7034
@ganeshbhandari7034 5 жыл бұрын
हजुर को कार्यक्रम सुरु भएको मा खुशी लागेको छ सर
@nunaworld
@nunaworld 5 жыл бұрын
Best wishes to the Dishanirdesh team from HK.
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 16 МЛН
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 110 МЛН
The Men who Built India | Untold Story of Tata | Dhruv Rathee
16:51
Dhruv Rathee
Рет қаралды 12 МЛН
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 12 МЛН
मायाको कथा | Mayako Katha - Herne Katha EP31
32:35
Herne Katha
Рет қаралды 1,5 МЛН
OSHO: For Thirty-two Years I Have Been Absolutely Nothing
6:11
OSHO International
Рет қаралды 1,7 МЛН
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 16 МЛН