मेरो पार्टी विघटनको अवस्थामा छ || BHIM RAWAL || TAMASOMA JYOTIRGAMAYA

  Рет қаралды 228,861

AP1HD

AP1HD

5 жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the current affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
Music: Raprabin
Graphics: Lokesh/ Ramesh
#bhimrawal #tamasomajyotirgamaya #tikaramyatri #annapurnamedianetwork #ap1hd

Пікірлер: 733
@shaan_production9934
@shaan_production9934 5 жыл бұрын
भिम रावल नेपालीको प्रधामन्त्री हुनुपर्छ भन्नेहरु यता हाजर गरौ
@maheshrokaya9069
@maheshrokaya9069 4 жыл бұрын
ma xu
@kalyanthapa8874
@kalyanthapa8874 4 жыл бұрын
Parbhan mantri hoin odako adakxa banaunu parxa jasto chha
@gajendraaidi9160
@gajendraaidi9160 5 жыл бұрын
वा वा भिम रावल सर सलाम तारिफ गर्ने शब्द भेटिन नतमस्तक छु देसको लागि अन्तिम सास रहे सम्म लडिरहनु सर इतिहासमा नाम लेखिने छ
@agnighimire9839
@agnighimire9839 4 жыл бұрын
सही कुरा अायाे । अगाडि बढ्दै जानुहाेस् ।
@bchapagai5140
@bchapagai5140 4 жыл бұрын
You should be Prime Minister of Nepal.
@gokarnakhatri5833
@gokarnakhatri5833 5 жыл бұрын
म नेपाली काँग्रेस हुँ तर पनि भिम रावल एक मात्र राष्ट्र बादि नेता हुनुहुन्छ भन्ने मेराे ठहर्छ ।
@183Astropankaj
@183Astropankaj 5 жыл бұрын
देश काे सवाल मा कहाँ काङ्ग्रेस नेपाल कवाडी पार्टी भनिराख्या?
@gurungkanxa9381
@gurungkanxa9381 5 жыл бұрын
सहि भन्नू भयो गोकर्ण खत्री जि। पार्टीवाद होइन राष्ट्रवादमा विश्वास गर्नु पर्‍यो, अब भ्रष्ट नेताहरुले देशलाई सिध्याउन लाग्यो।
@suryatamang4875
@suryatamang4875 5 жыл бұрын
बास्तबमा भन्ने हो भने असली प्रतिपक्षीको भुमिका त आदरणीय भिम रावल सरले निभाउदै हुनुहुन्छ। भिम रावलको बिचार र भनाई प्रती आम रास्ट्रभक्त नेपालीको पुर्ण समर्थन र सपोर्ट रहनेछ।
@lbmohatra6217
@lbmohatra6217 5 жыл бұрын
बिपक्ष्य नेपाली काङ्रेस ले उठाउनु पर्ने बहस हो यो किन मोन छ कालो काङ्ग्रेस
@kpghimire478
@kpghimire478 5 жыл бұрын
भीम रावलले जे बोल्दै छन् ,सबै सहि छ। राष्ट्रियता खतरामा छ,नेताले बाटो गुमाए अब जनता जाग्नु पर्छ।
@krishnalimbu5780
@krishnalimbu5780 5 жыл бұрын
kp ghimire khulkyo muji jaagis ......muji kamai khaana sansaar bhar kudnr ani utai love garne bihe garne ani buhari liera aauda muji nagarikta napaune .....paila banda garos bholi dekhi passport banauna.....sima ma parkhaal lagaos..hoina bhane harek nepali le nagarikta paunu parchha......
@tekrajpuri5224
@tekrajpuri5224 5 жыл бұрын
@@krishnalimbu5780 तेरो बाउले भन्यो सबै नेपालीले नागरिक्ता पाउनु हुन्न भनेर। तेरो महान नेताहरूले ६२/६३ पछि कति भारतिय नागरिकले नागरिक्ता पाए? प्रतेक १०/१० बर्ष कानुन परिमार्जन गर्दै भारतीय हुल्ने काम भैरहेको छ।
@kamalrana5081
@kamalrana5081 5 жыл бұрын
@@krishnalimbu5780 ta khate india Darjeeling ko holas randi ko ban ta dhoti lai nagrita chahiyo muji chutiya dog kalo indian sale mero des ma ta jasto pakhandi allow xina
@madhavdhungel3002
@madhavdhungel3002 5 жыл бұрын
@@krishnalimbu5780 j payo tyahi navana bhai pahila pura interview her ani comment gara.
@prayagsubedi788
@prayagsubedi788 5 жыл бұрын
वर्तमान संसदमा राष्ट्र को पक्षमा बोल्ने २ जना सांसद मात्रै देखिए , भिम रावल र राजेन्द्र लिङ्देन ।
@laxmangurung2200
@laxmangurung2200 5 жыл бұрын
राष्ट्रवादी नेता भिम रावल सलाम छ।
@183Astropankaj
@183Astropankaj 5 жыл бұрын
सलाम होईन नमस्कार या अभिनन्दन भन्नू। भिम नामै काफि छ।
@adhikaribhagirath5049
@adhikaribhagirath5049 4 жыл бұрын
Gaf garda aaure baahure le jati mitho sunxan, tara yinai rawal greeha, pararastra lagaet ko mantree vaekai hun k laxaare teti bela, binasa kale biparita buddi...
@Govinda.official2065
@Govinda.official2065 5 жыл бұрын
*नेता हरुको बिश्वास छैन! तर बिश्वास गर्न लायक एक मात्र नेता भिम ज्यु हार्दिक सलाम*
@183Astropankaj
@183Astropankaj 5 жыл бұрын
हार्दिक नमन लेख्नु सर! अरबिक र संस्कृत किन मिसायको?
@Govinda.official2065
@Govinda.official2065 5 жыл бұрын
@@183Astropankaj ओके सर हार्दिक नमन
@prakashgiri2635
@prakashgiri2635 5 жыл бұрын
राष्ट्रवादी नेता भिम रावल जि लाई सलाम 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@indradhami8841
@indradhami8841 5 жыл бұрын
भिम रावल जहिले नि जाहेज कुरा गर्नु हुन्छ। सलाम कमरेड लाई
@tirthaghale8967
@tirthaghale8967 5 жыл бұрын
Zàà
@sundaribaidya2477
@sundaribaidya2477 5 жыл бұрын
Hey
@girdharichaudhary7282
@girdharichaudhary7282 5 жыл бұрын
यो कम्युनिस्ट पाखणडि हरु को कुरा सुनुस कति ठुलाे तर एउटा निर्मला पन्तको हत्यारा समात्न सकिँदैन अनि कुरा ठुला ठुला गर्छन मुजि हरु
@user-bg4si3xp5g
@user-bg4si3xp5g 5 жыл бұрын
@@girdharichaudhary7282 सुडान घोटालो भिमे रावल्😀
@dipeshbartaula8669
@dipeshbartaula8669 5 жыл бұрын
सलाम छ हजुर लाई अहिले सम्म का नेतामा हजुले जति प्रष्ट कुरा अरु कस्ले राख्छ।।।जय देश
@rameshgc4213
@rameshgc4213 5 жыл бұрын
अब नेपालको नागरिकता कम्तिमा दस बर्स नेपाल मा बसेको बिबाह गरेको दस बर्श पछि र बिदेशी नागरिक्ता त्यागेको हुनुपर्छ र बिदेशी नीति ससक्त कडा र नेपाल र नेपालीको हित्मा हुनुपर्छ ।
@user-sp8su2vk3z
@user-sp8su2vk3z 5 жыл бұрын
भीम रावल निडर स्वभावका देश भक्ती नेता रहेछ्न। समय बलवान् छ कुनै दिन देशको नेतृत्व गर्न सक्नेछन्। एस्ता नेतालाई हामी नागरिकले बेलैमा चिनौ।
@govindqaryal4889
@govindqaryal4889 5 жыл бұрын
भिम रावल शर लाई सत सत नमन सच्चा देशभक्त मान्छे 🙏🙏🙏रास्ट्रघातिहरुले देश सिधा्याउन लागे अब भिम रावल जस्ता ले नेतृत्व गरेर सबै देश्भक्त मिलेर देश बचाउन लाग्नै पर्छ ✋✋✋✋
@ganeshbhandari7034
@ganeshbhandari7034 5 жыл бұрын
राष्ट्रहित प्रती हजुर को यो बुलन्द आवाज लाई मेरोनी सलाम छ भिम सर ।
@manojsaud3944
@manojsaud3944 5 жыл бұрын
तथ्य र तथ्यांकमा बोल्ने नेता भनेको भिम रावलको नाम आउँछ..।
@gajendraaidi9160
@gajendraaidi9160 5 жыл бұрын
ओलि प्रचण्ड भ्रष्ट विरुद्ध लड्नु भिम सर जित हजुरको जित निश्चित छ जनताले हजुर को साथ छोड्ने छैनन
@raitirtha01
@raitirtha01 5 жыл бұрын
भीम सर को पालो नआएर मात्र हो नत्र सबै एउटै पोखरी को माछा ले मैले छुट्टै दाना पानी खाएको छु भन्दा कहाँ सम्म को सत्य होला
@rabinthakury4925
@rabinthakury4925 5 жыл бұрын
Gagane haru kataa maryo?
@shivadevtiwari7932
@shivadevtiwari7932 5 жыл бұрын
रास्ट्रको माया गर्ने नेता भिम रावल नै हुन सबैले बुझ्न् पर्ने कुरा हो।
@ramharishrestha7836
@ramharishrestha7836 5 жыл бұрын
भिम रावल मलाई असाध्यै मन पर्ने नेता हो।भिम रावल शशक्त देश भक्ती र रास्ट्राबादी नेता हो।देश र जनताको लागि ज्यान नै दिने नेता हो।मैले धेरै पहिले देखि नियाल्दै आएको छु।भिम रावलको सहि तर्क छ।म सलुट गर्छु।
@gajendraaidi9160
@gajendraaidi9160 5 жыл бұрын
यस्ता देसभक्ती नेताको पछि लागौ न हो के भ्रष्ट ओलि प्रचण्ड को पछि लागेको
@subashbhandari8865
@subashbhandari8865 5 жыл бұрын
Hello sir maila 4...5 choti ayo intuitive heresaka taipani mali ati manma xuncha free time ma feri herxu
@subashbhandari8865
@subashbhandari8865 5 жыл бұрын
Hello sir again today also i see
@GohiraTV
@GohiraTV 5 жыл бұрын
देश र धर्म जोगाउने हाम्रो युटुबलाई Subscribe गर्न नभुल्नुहोला ।धन्यवाद
@udmocimo8933
@udmocimo8933 5 жыл бұрын
@@GohiraTV no
@user-bf1ho3nn1r
@user-bf1ho3nn1r 5 жыл бұрын
भिम रावल जस्ता देशभक्त नेपालमा हुन्थेन भने ओली, शेरे र प्रचण्डले उहिले नेपाल बेचिसक्थे । र सायद ओ अन्तरवार्ता ओली र प्रचण्डेका झोलेहरुलाई पक्कै पच्दैन होला ।
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 5 жыл бұрын
वा वा वा भिम रावल ज्यु आज म आफैमा नतमस्तक छु सर अहिलेको परिवेशमा कोहि देश भक्त छ भने त्यो हो एकमात्र नेता भिम रावल अरु त सबै चोर ठग देश द्रोही भ्रष्टाचारी देश बेचिखाने मात्रै पाइयो अब सबै नेपाली भिम रावको पक्षमा उभिनु पर्छ । सलाम छ भिम रावल ज्यु एक कदम पनि पछि नहट्नु होला ।
@mukundaregmi6253
@mukundaregmi6253 5 жыл бұрын
भिम रावल को सच्चा समर्थक हु , अहिले को अवस्थामा हेर्ने हो भने भिम रावल बाहेक अर्को कोहि यस्तो नेता छैन कि जस्ले देशको निम्ति सोचेर बोल्दै देशको बिरुद्ध मा आयेका जुनशुकै देश र ब्यक्तिको रुपमा आयेका छ्न जसलाइ समर्थन गर्नु हरेक नेपालिहरुको दाहित्व हो , हिमाल, पहाड र तराइका सच्चा देशभक्त हरुले उहालाइ समर्थन गरे केहि हुन सक्छ नत्र भने देश अब बच्दैन । यि राजपाका केहि नेताहरुको कारण देश सधै भड्खालोमा परेको छ जस्को योजनामा केपि ओलि एक पछि अर्को गर्दै आफै फस्दै छ्न या फसाइदैछ्न यस्ले दुर्गामि असर पार्ने पक्का देखिन्छ याहा 😪😪😪
@kajiamoljung9463
@kajiamoljung9463 5 жыл бұрын
भिम रावल निडर र सत्य बोल्ने नेता हुन। आज कतिपय भाडा को टट्टु हरु खुब उफ्रेनेछन।
@raitirtha01
@raitirtha01 5 жыл бұрын
अब सत्यवादी नेताले सात्य नेपाल पार्टी खोल्न आवश्यकता छ
@RamChandra-zm3jp
@RamChandra-zm3jp 5 жыл бұрын
good
@rajkumarkhadka9551
@rajkumarkhadka9551 5 жыл бұрын
म भिम रावललाई सलाम गर्नेछु
@purnayogi1296
@purnayogi1296 5 жыл бұрын
राष्ट वादी नेता हुन् भीम रावल सबै कुरा सही लाग्यो
@kumarkoirala1850
@kumarkoirala1850 5 жыл бұрын
असाध्यै राम्रो बिचार भिम रावल ज्यु।
@dineshpuri9562
@dineshpuri9562 4 жыл бұрын
‌कमरेड भिम रावल लाई सलाम छ।देशको हितमा अडीक रहनुहोस् र एम सि सी को बिरूदमा अान्दोलनको घोषणा गर्नुहोस हामी सडकमा आउन तयार छौ ।लाल सलाम ।
@raazan33
@raazan33 5 жыл бұрын
टीकाराम दाइले वर्तमान सरकार भित्रको कुनै बहादुर राजनीतिज्ञ र बहिरी रहेर राजनीति बुझेका एस्तै हस्ती लाई संगै राखेर दोहोरो अंतरबरता लिनु न एकपटक प्लीज़!!!!
@pdbhatta8888
@pdbhatta8888 4 жыл бұрын
भिम रावल जिन्दावाद !! अब को प्रधानमन्त्री भिम रावल बनाउ !!!
@phanindrasharma7967
@phanindrasharma7967 5 жыл бұрын
अब पार्टीसार्टी गोलीमार्नु भिम जि ।।। छाड्दिनुस यो नेकपा सेपका अब स्वतन्त्र नेपाली नागरीक भएर देशभक्त आन्दोलन गरौं
@bishwamitras
@bishwamitras 5 жыл бұрын
I
@tilakbhandari6255
@tilakbhandari6255 5 жыл бұрын
एक दम सहि अनि जाइज कुरा गनु हुन्छ भिम रावल सर ले 👍️
@tejendrabikrambasnet6342
@tejendrabikrambasnet6342 5 жыл бұрын
Utterpradesh is most populated region and it connected directly with Nepal . We have to be careful .we have to seal the boarder as soon as possible.Bhim Rawol has heart.
@sewakrai344
@sewakrai344 5 жыл бұрын
😍😍😍
@bishnubiswakarma232
@bishnubiswakarma232 5 жыл бұрын
भिम रावल ज्यु तपाईं सधै यसरी नै रास्ट्रको हितमा उभिराख्नु होला।हामी सबै तपाईंको साथमा छौँ ।
@darshanvijay9112
@darshanvijay9112 5 жыл бұрын
भिम सर लाई धेरै धेरै धन्यवाद, सम्पूर्ण नेपाली नागरिकले यो महत्व पूर्ण कुरा मनन गरुन !
@avee_nash
@avee_nash 5 жыл бұрын
हो म नेपाली कंग्रेस पार्टिमा आस्था राख्छु तर भिम रावल जत्तिको देशभक्ती नेता अहिले नेपालमा अरु कोहि छैन भन्ने कुरा पुर्ण सहमत छु। यदि भिम रावल ने.क.पा को अध्यक्ष भए म भोलि पल्ट नै ने.क.पा मा प्रबेश गर्छु।
@raj_19807
@raj_19807 5 жыл бұрын
Great leader of Nation salute Bhim comrade 🙋‍♂️
@user-oc3vc6tm3h
@user-oc3vc6tm3h 5 жыл бұрын
राष्ट्रियता धरापमा पर्छ, साँच्चिकै यो नागरिकता विधेक पास भयो भने। पार्टी लाई थाती राखेर सबैले भिम रावललाई साथ दिऔ।
@ramkrishnar.b3778
@ramkrishnar.b3778 5 жыл бұрын
नेपालराष्ट्रको प्रेम र राष्ट्रहितको पक्षमा अग्रपन्थीमा सतिसाल झै उभिएका आदरणीय नेता भिम रावल ज्यु को पक्ष मा सम्पुर्ण देशभक्त नेपाली हरु एक जुट हुनु आज को आवश्यकता हो।
@sarthakmahara
@sarthakmahara 5 жыл бұрын
टिकाराम यात्री तपाईको यस कार्यक्रम तमसोमा ज्योर्तिगमयलाई हार्दिक कृतज्ञता ,, व्याक्ति अनि विषय छनौटमा अनि विषय प्रतिको ज्ञानमा तपाई नेपालकै एक अब्बल पत्रकार हो । हार्दिकतापुर्ण नमन ।।।।
@user-kp1oh9rn4s
@user-kp1oh9rn4s 5 жыл бұрын
सलाम गर्छु भिम रावल लाई नागरिक्ता बिधेक पास हुन दिनु हूदैन अब देश भित्र भएर पनि शरणार्थी भएर बाच्नु पर्छ उठौ उठौ कमेन्ट मात्रै ले कसैले सुन्दैन अब अति भो तेहि फालेको राजा न ल्याएर भएन इनिहरु को हातमा देश दियौ भने देश नेपाल नेपाली भन्ने देश नक्सा बाट हराउछ कुनै दिन
@nabinoli9123
@nabinoli9123 4 жыл бұрын
Bhim sir 100%
@darpantv6799
@darpantv6799 5 жыл бұрын
देशभक्त महान कम्रेड भिम रावल लाई अब नेपालीले चाँडै प्रधानमन्त्री चाहेका छन । कम्रेड भिम जि देशको पक्षमा अडिग रहनुहोस । जनता छिट्टै भिम जिको पक्षमा उभिने छन ।
@ashokmanandhar5358
@ashokmanandhar5358 5 жыл бұрын
Yes, Bhim Rawal. My Salute to You
@narbahadurgharti609
@narbahadurgharti609 5 жыл бұрын
यो देशमा भिम रावल प्रधानमन्त्री हुनुपर्छ अनि मात्रै यो राष्टको हितमा काम हुने छ
@rimmagar213
@rimmagar213 5 жыл бұрын
We are with you Go ahead Bhim Rawol...
@kabinthatal4067
@kabinthatal4067 5 жыл бұрын
भीम रावल १००% सही भन्दै हुनुहुन्छ🇳🇵🇳🇵 fan of भीम रावल❤️❤️
@zeemanmagar7215
@zeemanmagar7215 4 жыл бұрын
नेपाल र नेपाली को सार्वजनिक हक हित हो लागि खुलेर बोल्ने आत भिम रावल जिउ को सराहनीय छ । यो इन्तिर्विउ सुनिरहादा म राजनीति के हो बुझ्ने कोसिस गर्दै छु।
@bang6816
@bang6816 5 жыл бұрын
सलाम सर
@Ishwor_Milangulmeli
@Ishwor_Milangulmeli 5 жыл бұрын
नेकपा भित्रका सिमित प्रष्ट बक्ता मध्धे भिम रावल पहिलो नम्वरमा आउनुहुन्छ ।देस र जनताको भावना बोल्ने नेतालाई सलाम छ ।
@keshavpandey2191
@keshavpandey2191 5 жыл бұрын
नागृक्ता जस्तो संबेदनसिल प्रमाणपत्र लाई नेपाल र नेपाली को हित बिपरित नबनाइयोस । र येस संबंधित कानुन लाई कडा भन्दा कडा बनाइयोस । र भिम रावल सर ले नेपाल भित्र रहेका बुद्धिजीवी हरुलाइ एक साथ लियेर अगाडि आउन जरुरी छ । र अन्यथा ढिलो नहोस् र पछि नेपाल र नेपाली लाई पछुताउन नपरोस् ।
@dirgatimsina7103
@dirgatimsina7103 5 жыл бұрын
Bhim rawal sir big support
@sumitkunwar7480
@sumitkunwar7480 5 жыл бұрын
कार्यक्रम, कार्यक्रम सञ्चाल को प्रस्तुत अनि वक्ता को रचनात्मक आलोचना अति नै विवेकी.
@teerthadahal8700
@teerthadahal8700 5 жыл бұрын
100% सहि भिम रावलजिको कुरा!
@bibeklama3811
@bibeklama3811 5 жыл бұрын
सहि बिचार भिम सर को
@amritgurung3712
@amritgurung3712 5 жыл бұрын
सत्य ,निडर र खण्डन गर्न सक्ने सच्चा राजनीतिक ब्यक्ति ले नै देशमा आमूल परिवर्तन गर्न सक्छ ।सबैले साथ दिअाैं ।
@KaroonShrestha69
@KaroonShrestha69 5 жыл бұрын
भिम रावल एक्ला बृहस्पति हुन् पार्टीको, म मान्छु ।तर एउटा कुरा अकमकाए यिनी कि, कुनै पनि देश ध्वस्त गर्न त्यहाको संकृतिलाई सक्नु पर्छ भन्दै गर्दा धर्मको कुरा गरेनन् ।सायद कथित नै भएनी कम्युनिष्ट भएर होला 😂 हिन्दु धर्म मास्दै छ बिदेशीको इशाराम भन्न खुट्टा कमाए है !तपाईं जति खुले उति मजा आउँछ नेपालिलाइ, अझै बढी खुल्नुस
@bimaltamang9308
@bimaltamang9308 5 жыл бұрын
Great leader, keep it up
@manojbhusal1886
@manojbhusal1886 5 жыл бұрын
Sahi kura garnu vayo hjr le hjr le gareko muda safala hosa ani Sabai le janata le samarathana garidinu hola
@pbrrai9486
@pbrrai9486 5 жыл бұрын
भिम रावल कम्रेडको मैले 17 बर्ष भयो बहस सुनेको अहिले सम्म नेपाली जन्ताको हितमा बोल्नु भाछ अरु नेताले जस्तो 2 जिब्रो चलाको पहिएको छैन सलाम भिम रावल जि।
@cmbishwokarma6218
@cmbishwokarma6218 5 жыл бұрын
वा भिम कमरेड।।
@denildeni7316
@denildeni7316 5 жыл бұрын
भिमरावल जस्ता सच्चा देसका नेता अहिले को परिस्थिति चाइको छ म भन्नचाहान्छु कार्यकर्ता किन बोल्दैन गुरिल्ला हरु
@puspraj4720
@puspraj4720 5 жыл бұрын
रावल जि जुन कुरा गर्नु हुन्छ सत्यमा आधारित र सत्य कुरा गर्नु हुन्छ यहाँ लाई धन्यबाद छ
@rukumeliest3885
@rukumeliest3885 5 жыл бұрын
कति प्रतीक्षा गर्नु दाजु 10:30 मा राख्नु भयो भोलि हेर्छु धेरै इच्छा थियो यो interview हेर्ने
@user-xb7cy9fq8p
@user-xb7cy9fq8p 5 жыл бұрын
सलाम छ भिम रावल सर लाई
@ratnaadhikari5493
@ratnaadhikari5493 5 жыл бұрын
राष्ट्र बादी नेता रावल को जय होस्
@prakashgiri2635
@prakashgiri2635 5 жыл бұрын
प्रष्ट विचार सलाम
@educationaltrainingcentrem3474
@educationaltrainingcentrem3474 5 жыл бұрын
भिम रावल शरको विचारमा सवै नेपाली सहमत भएर जाउँ ।
@mitragtm3957
@mitragtm3957 5 жыл бұрын
Gr8 job , Bhim Rawal.Patriotic u r! U r speaking in the favour of national interest and nationality with true vision!
@arjunsubedi7362
@arjunsubedi7362 5 жыл бұрын
Bhim jee ko kura yak dam ramro
@anandatandon7013
@anandatandon7013 5 жыл бұрын
तपाइले लिएको राष्ट्रबादको अडिग अडान को म फ्यान बने।सलाम भिम रावल जि
@honestplayer8004
@honestplayer8004 5 жыл бұрын
let's make our NEPAL great again, bhim rawol sir
@yagyabohara2602
@yagyabohara2602 5 жыл бұрын
भिम रावल ले जे बोल्दै छ्न त्यो धेरै राम्रो छ यति राउल सरेले बोलेको कुरा लागू गर्नु सक्यो भने मात्र नेपाल र हामी नेपाली रहने छु ।यसरी अरु नेताको कहिले होला दिमाख ले काम गर्ने होला आप्नु अडान मा अडिग रहनु कमरेड हाम्रो पनि हजुर लाई साथ छ।
@tejadhikari2935
@tejadhikari2935 5 жыл бұрын
एक नेपाली हुनुको नाता सहि भिम रावल ...!!!:
@lifeline480
@lifeline480 5 жыл бұрын
Salute जय नेपाल
@desertrose3407
@desertrose3407 5 жыл бұрын
कोई एस्ता छन मन्त्री ... कोई चै उखान टुक्का हान्दैमा ठिक्कै छन ..राम्रो सोच भीम रावल जी हजुरको विचार 👍👍👍👍👍👍👍👍👍👍👍👍
@oaskarki551
@oaskarki551 4 жыл бұрын
राष्ट्र प्रति बफादार नेता भिम रावल जय नेपाल..
@travelfood1291
@travelfood1291 5 жыл бұрын
Waiting waiting
@anuradhagurung8861
@anuradhagurung8861 4 жыл бұрын
यथार्थ कुरा र वास्तविक भनाई" देस प्रति बफादारी नेताहरुलाई मात्र चिन्तन र बचाउको लागि तत्पर रहन्छ!जो बिस्तारवादीको चाकाडीमा रहन्छ तेस्ता नेताहरुलाई देस गुमोस तर कुनै चिन्तन हुँदैन बरु गुमाउन लागि पर्छ!
@anilkhatri8153
@anilkhatri8153 5 жыл бұрын
सलाम छ भिम रावल जि हजुर् लाई देस भक्त अभियान गरौ हामी तपाइको साथमा छौ
@paushpasaud1935
@paushpasaud1935 5 жыл бұрын
सलाम छ यसरि नै अगाडि बढनु पर्छ
@GohiraTV
@GohiraTV 5 жыл бұрын
गणतन्त्र फ्यालौं सबै समस्याको समाधान हुन्छ।
@rumusuhe
@rumusuhe 5 жыл бұрын
Lets elect him PM right now
@koiraladeepak42
@koiraladeepak42 5 жыл бұрын
Good Bhim rawal sir
@sumanswornakar9240
@sumanswornakar9240 5 жыл бұрын
अब देशभक्त नेपाली जनता र सच्चा देशभक्त भिम रावल जस्ता नेताहरू अगाडि आउनु पर्छ।
@premkhadka3248
@premkhadka3248 5 жыл бұрын
रास्ट्रको पहरेदार भिम रावललाइ सलाम छ।
@rupakpandey3374
@rupakpandey3374 5 жыл бұрын
Very well defense. Keep going with same sprite we all with you.
@chimegrg2175
@chimegrg2175 5 жыл бұрын
Extremely honestly kura hajur ko and I extremely salute you hajur lai🙏🙏🙏
@Joseph-ie5eg
@Joseph-ie5eg 5 жыл бұрын
True leader...
@premrawat347
@premrawat347 5 жыл бұрын
Proud of you ✌✌✌✌
@govindaneupane1095
@govindaneupane1095 5 жыл бұрын
य बाबा कुरात खतरै अाय‍ोत के अब साँचिकै देश सकिनै लागेको होत
@bhupendrabhul9443
@bhupendrabhul9443 5 жыл бұрын
मलाइ कम्निष्ट हुनुमा गर्व छ सलाम छ कमरेड रावल
@surajkhadka4695
@surajkhadka4695 5 жыл бұрын
एकदम सहि कुरा गर्नु भएको छ
@netrakhadka3386
@netrakhadka3386 5 жыл бұрын
भिम रावलको कुरा 100% ठिक छ
@hiralalhiralal6469
@hiralalhiralal6469 5 жыл бұрын
सलाम छ है भिम रावल जी राष्ट्र हितको बारेमा तपाईले बुलन्द आवाज उठाउनु भको छ। तपाइलाई मेरो सर्मथन है।
@pujarai2101
@pujarai2101 5 жыл бұрын
100% right of Rahul jee.
@183Astropankaj
@183Astropankaj 5 жыл бұрын
राहुल होइन रावल जि भन्नुहाेस।
@arjunshah9712
@arjunshah9712 5 жыл бұрын
कडा सम्बाद सलाम
@urmilaacharya7208
@urmilaacharya7208 4 жыл бұрын
सलाम छ रावल सर याे नागरिता एन तु खारेज गनुँ पछँ
@madhaboli6162
@madhaboli6162 5 жыл бұрын
Bhim Rawal 100% right.
@renukaacharya-6943
@renukaacharya-6943 5 жыл бұрын
सहमत भिम रावल । देश बचाउनुपर्यो । हामी जनता तपाइको पक्षमा
@basantabista9084
@basantabista9084 5 жыл бұрын
good vim rawal ji hunu parxa yasto neta
@yubarajbhusal2911
@yubarajbhusal2911 5 жыл бұрын
देशभक्ति ले ओतप्रोत नेता,, सत सत नमन।
@udayapuri6166
@udayapuri6166 5 жыл бұрын
राम्राे बिचार भिम रावल ज्यु सलाम छ
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 84 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 69 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН
Откуда эти паучки??? @zackdfilms - автор анимации.
0:29
Время знаний
Рет қаралды 3,2 МЛН
HE’S BACK! 😰
0:11
HeyItzPuppies
Рет қаралды 11 МЛН
Rabbit doesn't know who hit her#Short #Officer Rabbit #angel
0:46
兔子警官
Рет қаралды 14 МЛН
Поймали акулу
0:51
Pavlov_family_
Рет қаралды 2,2 МЛН
КАЧЕЛИ ИЗ АРБУЗА #юмор#cat  #топ
0:24
Лайки Like
Рет қаралды 1,7 МЛН