दिदी भाइकै गला अबरुद्ध भयो गाउन छोडेनन् नरुने कोही भएन | Babita Baniya Jeri vs Bijay Baniya JNK 108

  Рет қаралды 3,291,188

Junkiri Live Studio

Junkiri Live Studio

Жыл бұрын

दर्शकवृन्द सम्बन्ध बिच्छेद्काे पीडाले विक्षिप्त बनेकी लाेकप्रिय गायिका बनिता बानियाँ जेरि र उहाँकाे आफ्नै भाइ विजय बाँनियाले पछिल्लाे घटनाक्रम र वास्तविकतालाई प्रस्तुत गरेकाे याे हृदयविदारक दाेहाेरी तपाइहरु समक्ष लिएर आएका छाैं । कृपया के कस्ताे लाग्छ प्रतिक्रिया दिनुहाेला ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
kzbin.info/door/EQg...
=======================================
=======================================
#BabitaBaniyaJeri #BijayBaniya #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 108
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Music/Thego - Sundarmani Adhikari
Lead Singer:
🎤 Babita Baniya Jeri
VS
🎤 Bijay Baniya
Supporter Singers:
🎤 Govind Anek
🎤 Bishnu Kumar
🎤 Ramila Biswakarma
🎤 Kaushila BC
🎤 Sharmila Aryal
Musician Team :
♬ Harmoniyam : Shukuram Rasaili
♬ Sarangi : Kamal Kumar BK
♬ Flute : Karan Pariyar
♬ Madal : Kumar Lamichhane
♬ Madal : Sunil Bardewa
Technical Team :
🎥 Cinematography
🎥 Tarakana BK
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Govind Anek
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614

Пікірлер: 6 700
@junkirilivestudio
@junkirilivestudio Жыл бұрын
दर्शकवृन्द सम्बन्ध बिच्छेद्काे पीडाले विक्षिप्त बनेकी लाेकप्रिय गायिका बनिता बानियाँ जेरि र उहाँकाे आफ्नै भाइ विजय बाँनियाले पछिल्लाे घटनाक्रम र वास्तविकतालाई प्रस्तुत गरेकाे याे हृदयविदारक दाेहाेरी तपाइहरु समक्ष लिएर आएका छाैं । कृपया के कस्ताे लाग्छ प्रतिक्रिया दिनुहाेला ।
@tarashantakhanal6128
@tarashantakhanal6128 Жыл бұрын
राम्रो त थियो ।तर जेरी बैनीलाई अब देखि कहिल्यै पनि न रोई कन गीत गाउनु भन्न चाहन्छु ।विगत लाई बिर्सिएर नयाँ बाटो बनाउनु ,नानीको मुख हेरेर नानीलाई राम्रो शिक्षा दिक्षा दिएर असल नारीको रुपमा समाजमा चिनाउने प्रयास गर्नु है भन्न चाहन्छु ।
@sovakharkafle658
@sovakharkafle658 Жыл бұрын
Strong hunu didi future ramro huncha didi
@sakalkattel8352
@sakalkattel8352 Жыл бұрын
Be strong
@thandaraye9568
@thandaraye9568 Жыл бұрын
so sad You is bast sis now fighting jelly si we support alway from myanmar
@durgabudhamagar
@durgabudhamagar Жыл бұрын
very nice song jeri dizzu strong hunu naniko lagi vaya pani 🙏🙏
@yamunamagar5814
@yamunamagar5814 Жыл бұрын
बबिता बानिया जेरी दिदी vs विजय बानिया भाग २ लाउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनु होस्❤❤❤
@junkirilivestudio
@junkirilivestudio Жыл бұрын
प्रतिक्रिया व्यक्त गर्नुभएकाे धेरै धेरै धन्यवाद हजुरलाई ।
@lokeshbist111
@lokeshbist111 Жыл бұрын
एउटा म पनि छु !
@sumanlama4021
@sumanlama4021 Жыл бұрын
Me
@kamana73
@kamana73 Жыл бұрын
अब भयो।अर्को भाग नहेर्ने 😭😭
@shrijanabardewa5762
@shrijanabardewa5762 Жыл бұрын
यस्तो रुवाउने अर्को भाग नआएकै राम्रो!
@kamalaneupane4352
@kamalaneupane4352 Жыл бұрын
दिदि अब नरुनुन अब हजुरको झनै प्रगति हुन्छ जेरी दिदिको भलो चिताउने को को हुनुहुन्छ?
@Straight444
@Straight444 Жыл бұрын
Ho k hy jaba o jery ko jeevan ma shankara aeyo tes paxi khesy remro vayako pane xin
@dhanbiroli6224
@dhanbiroli6224 Жыл бұрын
नरुनू बहिनी तीमीले सोचेको सबै कुरा पुरा होस् संसारमा एस्ता मान्छे धेरै छन्
@teamsubbu4732
@teamsubbu4732 Жыл бұрын
बइनि नरुनु 1जनाको लागि कहजुर को छोरी लगायत 3 करोड शुभचीनतछ उनी कोमुख हेरनु
@devidevi8587
@devidevi8587 Жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏
@saraswoti123
@saraswoti123 Жыл бұрын
Ma chhu
@pushpathapa5438
@pushpathapa5438 Жыл бұрын
भाइ कति रुनु भको , दिदि प्रति भाइको माया देखेर मेरो नि आशु रोकिएन 😢सबै दिदिलाइ यस्तै भाइको माया र साथ मिलोस्🙏😢❤️❤️
@rubinarai4183
@rubinarai4183 Жыл бұрын
😭😭😭😭😭
@ankitabudha4415
@ankitabudha4415 Жыл бұрын
Jeri dd lai dherai sakti Milos yo pidale dd lai aghi badne tagat Banos
@hattiramrokaya3532
@hattiramrokaya3532 Жыл бұрын
एउटाले धोका दिदैमा मेरो त केई रहेन भनेर देह त्याग गर्ने हरु, सबै कुरा गुमाएर पनि मेरो सन्तान छन् भनी बाँच्ने बाबुआमा लाई सम्झन जेरि दिदी
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@sabinanepal8592
@sabinanepal8592 Жыл бұрын
संसार उलटपुलट भए पनि दिदी भाई को माया सधै यस्तै प्रगाढ रहिरहोस्🥺🥺अब जे हुन्छ राम्रो को लागि हुने छ
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@parbatiadhikari2336
@parbatiadhikari2336 Жыл бұрын
जेरी बैनि लाई धेरै धेरै शक्ति दिनोस् श्री पशुपतिनाथ😭😭😭😭😭😭😭😭♥️♥️♥️♥️♥️
@kancchitamang5858
@kancchitamang5858 Жыл бұрын
😭😭😭😭😭😭😭
@ambikasuryabanshi7809
@ambikasuryabanshi7809 Жыл бұрын
बैनि आफुलाई समाल्नु
@lilabaniya8460
@lilabaniya8460 Жыл бұрын
😭😭😭😭😭
@music2082
@music2082 Жыл бұрын
कुन पशुपतिनाथकाे कुरागर्ने यहाँ त्यहि जसले जुटायाे उसैले छुटाउनि 🤔
@reshmatamang1384
@reshmatamang1384 Жыл бұрын
😢😢😢😢😢
@dipaacharya1572
@dipaacharya1572 Жыл бұрын
हेर्ने मध्ये रुने जति हाजिर हौँ हजुर।
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 Жыл бұрын
नरूनुस बबिता सिस्टर जिन्दगी यस्तै हो तपाईं जस्तो मान्छेको आँखामा आँसु सुहाउँदैन कला र गला भएको मान्छे हो तपाई , आगामी साङ्गितीक यात्रा अझै सफल र सुखमय बनोस सफलताको शुभकामना
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@SujataPandey
@SujataPandey Жыл бұрын
सन्सार कै महान नारी बबिता बानिया जेरि दिदी 😘😘❤️❤️ हार्दिक नमन🙏 छ हजुरलाई #staystrongdd
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@Kyyashi
@Kyyashi Жыл бұрын
आँसु थाम्नै सकिन हजुर हरु को गीतसंग ... अब पापी मर्यो भन्ने सोची शोकलाई शक्तिमा बदल्ने शक्ति मिलोस... मेरो शुभकामना जेरी दि!!
@OmPrakash-br7sg
@OmPrakash-br7sg Жыл бұрын
अाँसु थाम्नै सकिन हजुर हरू काे गीतसग अब पापी मये भने साेची शाेकलाई शऋिमा बदल्ने शऋि मिलाेस मिलेस मेराे शुभकामना जेरी बहिनी
@sitasiwakoti4967
@sitasiwakoti4967 Жыл бұрын
Sai ho
@kamalasinghofficial
@kamalasinghofficial Жыл бұрын
Ekdam sahi .Buwa nabhyeyeko chora chori ta ama le hurkyerw kati mahan bhako chhan.Tayo namarda bau hunu ra naunu ma kehi pharak chaina.
@saritadarlami1292
@saritadarlami1292 Жыл бұрын
Kamta royan ma pani 😭
@premapokharel5262
@premapokharel5262 Жыл бұрын
आशु थाम्नु सकिन यो गीत सुन्द पिर नगर्नु जेरि बैनी खुशी हुना सिक्ना पर्छ तपाई मात्रै हैना सबैलाई तस्तै हो
@sebikamagar
@sebikamagar Жыл бұрын
सुरुदेखि अन्तिम सम्म धेरै रुवायो दि हजुरको गितले 😭😭😭 be strong de💪❤️❤️
@rambibash3203
@rambibash3203 Жыл бұрын
जुनकिरी रोधी घरकी हाम्री छोरीको उधघोषणले नै शुरुमा रुवायो गीत र दिदी भाईको मार्मिक टुक्काले झन रुवायो ।छोरीको साहित्यिकप्रति बधाई 🙏💞🙏
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@sujanneupane3384
@sujanneupane3384 Жыл бұрын
आज सम्म कुनै दोहोरी हेरेर यति रोएको थिइन म साच्चै संसारमा सबै भन्दा पवित्र र प्रिय नाता दिदि भाईको नै हुन्छ💙 एउटि चेलिलाई चोट लाग्दा भाईलाई जति पिडा कस्लाई होला र 😔❤️❤️
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@kalambc14
@kalambc14 Жыл бұрын
आँसु रोक्नै सकियन जे होस जेरि दिदी हार नमानुस हजुरको सातमा ३ करोड नेपाली छ।सम्मान छ दुबै भाइ बहिनीलाई।
@kirangurungsb6712
@kirangurungsb6712 Жыл бұрын
दोहोरी गाइका जेरि दिदी साच्चिकै मेरि पनि दिदी हुन ,आमा पनि हुन चेली पनि हुन । उहाको कुराले सार्है मन रुवायो । एस्तो दुख कसैलाइ नपरोस र थप अगाडि बड्ने शत्ती मिलोस सफलता मिलोस शुभकामना छ । अनि अर्को भागमा खुसी भएर गाएको हेर्न पाउ
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@sujanaacharya5593
@sujanaacharya5593 Жыл бұрын
एति धेरै माया र साथ दिने माइती छ्न दिदी नरुनुस हामी माईतिले नहेरेनी बाच्नु परेको छ 😭😭😭
@netrabishwokarma898
@netrabishwokarma898 Жыл бұрын
😭😭😭
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@anishapandey3000
@anishapandey3000 Жыл бұрын
जब जब चेली लाई चोट लाग्छ ! त्यति बेला उस्को माइती लाई नै सबैभन्दा धेरै दुख्ने गर्छ😭😭😭be strong jeri di❣️
@bimalaadhikari9333
@bimalaadhikari9333 Жыл бұрын
मार्मिक दाेहाेरी मन थाम्न सकिन । दुवै दिदी भाइलाई बदाइ छ ।
@humikumarihitanga1511
@humikumarihitanga1511 Жыл бұрын
😭😭😭
@laxmiariyal3403
@laxmiariyal3403 Жыл бұрын
तेसलाई पनि बदलनलिए्े र छाडनु पथाे अबराेऐ र फाईदैनै छैन
@user-ui3qb6xe6p
@user-ui3qb6xe6p Жыл бұрын
😭😭😭😭😭😭😭😭😭
@saraswatikunwarkc1008
@saraswatikunwarkc1008 Жыл бұрын
सधै हास्नि जेरि
@ramapanthi1267
@ramapanthi1267 Жыл бұрын
तिम्राे र भाईकाे याे मार्मिक रएथार्थ आफ्नाे जिबनमा भर्खर घटेकाे घटनालाई लिएर गितमा पाेस्किदा सुरू देखि अन्तिम सम्म आँसु थामिएन बबिता तिमी सन्सारकै महान नारि हाै जस्ताे लाग्छ
@kamalasunar7482
@kamalasunar7482 Жыл бұрын
दिदी भाईको अको दोहोरि अावश दिदिलाई धेरई शकति देउ भगवन तो माछेकोअगाडि झुकेर हिन नपरेश छिटई हजुरको मुहारमा खुशि देखनपाउ यो भिडियोले धेरई रुवयो
@ramjeekhanal6604
@ramjeekhanal6604 Жыл бұрын
Kati roya ruda ruda taukae dukhyo
@Straight444
@Straight444 Жыл бұрын
Aesto vai paunu kati lucky xu time
@binduaryal1335
@binduaryal1335 Жыл бұрын
हिम्मत गरेर बस्नु पर्छ त्यो बोकालाई सम्झेर किन कमजोर हुने निडर भएर त्यो सको अगाडि सानले हिड्नु पर्छ र त्यस लाई पछुतो लागोस मरेर के पाइन्छ र मरेपछि त त्यो बोकालाई खुसी लाग्छ नि हजुर
@nirmalamager6693
@nirmalamager6693 Жыл бұрын
Chinta nalinuu Didi tyo papilai samjer
@kumar12387
@kumar12387 Жыл бұрын
पैलो शब्द देखि आँसु थाम्न सकिन हरेक शब्द मन्छुने छ । एक्दिन उस्लाइ हजुर हरुको आँसु लाग्ने छ ए भगवान जेरि दिदिलाइ शक्ति देउ सबैजनाले पर्थाना गरुम जेरि दिदिको लगि😭😭😭
@youmigaming5571
@youmigaming5571 Жыл бұрын
सुरु देखि आन्तिम सम्म आँसु रोक्न सकिन 😭😭😭जेरि दिदी अब मन बलियो बनाउनु पर्छ र आगामी दिन हरुमा अघि बढ्नु पर्छ हजुर ले हजुर को मुटुको टुक्रा छोरी छ छोरिको भबिस्री हेरेर जिउने साहास गर्नु पर्छ
@manigurung1469
@manigurung1469 Жыл бұрын
जुनकिरी नानीको सुरूको शब्दहरूले सबैलाई आँखा रसायो । संसारमा कसैलाई नभएको पिडा हैन त्यसैले संसारलाई हेरेर आगडी बढ्नु पर्छ जेरी बहिनी be strong.
@gitashahi586
@gitashahi586 Жыл бұрын
शब्द सुन्दापनि मन भकान्निन्छ।😭😭😭😭 जेरि दिज्जुलाई झन कति पीडा छ हे भगवान शक्ति देउ🙏🙏🙏😭😭😭😭😭😭
@sarithaphatak9878
@sarithaphatak9878 Жыл бұрын
म पनि छु
@sanchatamang6682
@sanchatamang6682 Жыл бұрын
सारै रुवायो यो दोहोरीले 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@kamalrajkandel3449
@kamalrajkandel3449 Жыл бұрын
भर्खर काम बाट आयर दुख को साथी बनेको जुनकिरी रोधिघर को यो कार्यक्रमले आज बाबिता जि र उहाको भाइ को सब्दले मन नै थाम्न सकिन र आँखा मा आँसु रोक्न सकिन । be strong .be happy babita sis
@deeparai4439
@deeparai4439 Жыл бұрын
Dukh na mannu bhagawan le niya garla ni
@deeparai4439
@deeparai4439 Жыл бұрын
Marne kura na garnu tyo nathe le garda kina morne ho
@dhanlaljaisai7562
@dhanlaljaisai7562 Жыл бұрын
सारै मन पर्यो अनि धेरै मिठो❤️ लोक दोहोरी कार्यक्रम सम्पन्न गरेर सुनायको म धेरै खुशी छु अब नरुनु रोएर के गर्नु आपनो मन बुझाउने गर्नु
@chemzongsanu
@chemzongsanu Жыл бұрын
सुरु बाट अन्तिम सम्म आँसु रोकिएन,हेर्दा र देख्दा खुशी भए पनि कतिपय नारीको भित्री पिडा एस्तै हुन्छ जो बाहिर आउन सक्दैन 😭😭😭
@indiraoli6919
@indiraoli6919 Жыл бұрын
55 मिनेट को गितमा त मेरो आँसु रोकियनन्😭 7 बर्ष के गरि बिताउनु भयो दिदि😭😭😭 हजुर जस्तो महान नारी संसारमा कमै छन् बिगत रोएर गए पनि बाकी दिन हासेर जाओस् 😘 सफलताको शुभकामना दिदि😘😘❤️
@parashgaming120
@parashgaming120 Жыл бұрын
Omg first choti yati dherai roenii yo geet suner
@nandu11132
@nandu11132 Жыл бұрын
नपाउनु दुख पाउनु भो जे हुन्छ राम्रो हुन्छ अब मन बलियो बनाउनुहोस तेस्तो श्रीमान हुनु भन्दा नभयकै राम्रो छोरिको लागि बाच्नु पर्छ जेरि दिदि
@manojthapaliya2691
@manojthapaliya2691 Жыл бұрын
बिजय भाइ को शब्दले मुटु नै रोकिएला जस्तो भयो म सितिमिति नरुने मान्छे यो गीत सुनेर सुरु देखि अन्तिम सम्म आशु झरी रहयो धेरै गर्हो भयो पिडा लाई शक्तिमा बदल्नु बबिता सिस्टर be strong ?
@gamingstart7211
@gamingstart7211 Жыл бұрын
🙏😭कुन दिन हाम्लाइ साढे सात लारैछ। तेहि दिन दिलमा बास माग्न आरहिछ।मेरो मन सार्है भक्कानियो।🙏😭
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@bipanakc3795
@bipanakc3795 Жыл бұрын
सुनेको थिय भगवानले पनि दुखसहनेलाइ झन दुख दिन्छन् भनेर आज था भयो कि यति पिडा हुँदा हुँदैन बाहिर हसाइ हिड्ने महान नारि 💪💪🙏🙏
@gyanthapa2956
@gyanthapa2956 Жыл бұрын
अति गर्नु अतिसार माया नगर्नु भन्छ्न साचै रछ मेरो जीवन सगँ मेल खायो
@rangamatijoshi
@rangamatijoshi Жыл бұрын
बबित।जेरी रुनूहून कडा बनेर जानू होला
@sitapaudel4810
@sitapaudel4810 Жыл бұрын
KATI RAMRO SONG HERDA HETDA ASHU AYO
@jenishatamang7761
@jenishatamang7761 Жыл бұрын
Sacho Maya garne Manislai sadhai dhoka dine byaktikofela parx kin ho selection mistake vayara hoki kin ho
@nimasherpa9045
@nimasherpa9045 Жыл бұрын
sahi ho ra yo satya ho😫😫
@sumitrakhadka2002
@sumitrakhadka2002 Жыл бұрын
नरुनु त्यो पापिबात मुक्ती पाउनु भो धन्न मारेन पापिले 😭😭😭नरोई अगाडी बर्नुस कला गला छ सबैको साथ छ्🙏🙏
@sarithaphatak9878
@sarithaphatak9878 Жыл бұрын
नहरुनु बहिनी मेरो तेसतै छ
@harindrabk992
@harindrabk992 Жыл бұрын
आँखा बाट आँसु थाम्न सकिएन be strong jeri didi 😥
@kumar_skb
@kumar_skb Жыл бұрын
हैट अति दुख लाग्यो सुरु देखि अन्त सम्म आँसु नै भयो कति माया रहेछ जेरि को उस पापी प्रती 😭😭🙈🙈
@gautamaayusha8567
@gautamaayusha8567 Жыл бұрын
आज आफ्नै घरमा पिडा परे जस्तो भो सबै परिवार बसेर हेर्‍यौ मुटु फुट्ला जस्तो भो ।सानी बहिनिको लागि भयनी हिम्मत नहार्नुस be strong jeri didi 🙏
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@bijayaayer6719
@bijayaayer6719 Жыл бұрын
कुनै शब्द भेटिन दिदी आँखा बाट आँसु मात्रै झरिरहे हजुर एक महान नारि हो दिदी 😭😭😭😭😭
@gaminggamer285
@gaminggamer285 Жыл бұрын
भाई गितको शब्द मा मात्र होइन जीवन भरी साथ दिनुहोला जेरी दिदिको😭😭😭😭😭
@lokrajadhikari5927
@lokrajadhikari5927 Жыл бұрын
हजुर हरु को एक एक शब्द मा आसु आयो मेरो आखा बाट 😭😭दीदी लाइ अगाडि बढ्ने शक्ति मिलोस 😭😭😭😭😭😭😭😭🙏🏼🙏🏼🙏🏼🙏🏼
@sujitarana5221
@sujitarana5221 Жыл бұрын
Be strong both of you ❤️☺️
@samikshyaroka9151
@samikshyaroka9151 Жыл бұрын
Be strong bouts of you
@malatithapa5490
@malatithapa5490 Жыл бұрын
Didi abanarunu yo papiko nema naleu didi vaeni deraenae royo bichara
@alinachapagain2977
@alinachapagain2977 Жыл бұрын
सत्य र यथार्थपरक गीत । कालान्तर सम्म अमर रहने छ ।
@junkirilivestudio
@junkirilivestudio 4 ай бұрын
हार्दिक आभार हजुर प्रति
@sagarkhatri1598
@sagarkhatri1598 Жыл бұрын
येस्तो गाडा अनि राम्रो सम्बन्ध किना विच्छेद गर्नु परेको होला पछि पछि रुनु पर्ने सम्झेर 😭😭😭
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@ritikacheetri4170
@ritikacheetri4170 Жыл бұрын
आँसु रोक्न सकिन दिदी be storng❤️❤️ बिजय भाइ जेरि दिदिलाई कहिले दुखि नबनाउनु दिदिलाई सधै साथ र माया दिनु अनि भान्जी लाई सधै खुसी बनाउनु
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@munathapa8142
@munathapa8142 Жыл бұрын
लेख्ने शब्द भेटिन बाटोमा भेटेको यात्री हो बाटोमै छुट्टयो सम्झनु ।😭😭😭😭😭😭😭
@saruugrg271
@saruugrg271 Жыл бұрын
जब चेलीलाई दुख पिडा पर्छ नि तब सबै भन्दा पहिले साथ र सपोर्ट माईती कै हुन्छ चेलीको छाहरी नै माईती हो तपाइलाइ सघै पशुपतिनाथले रक्षा गरुन अझै अगाडी बढेको हेर्न पाऊ be strong sis❤️❤️❤️❤️❤️
@rajubohara3217
@rajubohara3217 Жыл бұрын
धेरै मन छोया त्यौ पापीको अबस्से पछूताप हुनेछ तपाईलाई खुसी को संसारमा रमाउने शक्ती मीलोस ‌👏👏👏🙏🙏
@Sunilkumar-zx1el
@Sunilkumar-zx1el Жыл бұрын
यो दोहोरी हेरिसके पछि नरुने सायद कमै होलान.. be strong जेरि दिदी अब का दिन हरु छोरी को लागि सोचेर हासिखुसी बिताउनु होला दिदि.. हजुरको साथमा मा हामी दर्शक अनि हजुरको भाइ आमा बाबा सबै छन ..strong बन्नु दिदी 💕💕💕💕
@kalpanashahi1347
@kalpanashahi1347 Жыл бұрын
गित सुनेर यति धेरै कहिले पनि रोयको थिएन जति आज सुरुवात देखि अन्त्य सम्म रोय जेरि सिस त्यो पापी को लागि यति धेरै अमुल्य आँसु न बगाउनु हजुर जस्तो गला कला भएको साहसी महिला ले त यसरी आँसु बगाएको सुहाउँदैन हजुर को चोखो माया र बगेको आँसु को सराप लागने छ त्यो पापी दानव लाई
@binduacharya7037
@binduacharya7037 Жыл бұрын
Jerry lai estar hin vanni ko k raixa estar vanni tha vo testa lai samjher kamjor huni ra runi hain
@sureshsapkotasms1890
@sureshsapkotasms1890 Жыл бұрын
Sem
@sureshsapkotasms1890
@sureshsapkotasms1890 Жыл бұрын
😭😭😭😭
@minabajgain3328
@minabajgain3328 Жыл бұрын
Jeri ko aasule yo papi Lai kunai safalta mildaina her sankhare
@mandiradahal8108
@mandiradahal8108 Жыл бұрын
​@@binduacharya7037
@laxmigautam470
@laxmigautam470 Жыл бұрын
एकोहोरो अथाह प्रेमले पीडा दिनेरहेछ। तपाईं जस्तो साहसी महिलाले हिम्मत हार्नु हुदैन । दिदिको पिडामा सधै मलम भनेर साथ दिनु भाइ ।आगामी जीवन सरल सहज र सुखद रहोस् 🙏🙏🙏
@yambahadur2781
@yambahadur2781 Жыл бұрын
मुटु नै फुट्ला जस्तो भयो दिदी भाई को गीत ले दिदी हजुर रोएर होइन हासेर सङ्घर्ष गर्नु पर्छ छोरी को लागी बाच्नु पर्छ सम्हालिनु होस् 😭😭😭😭
@arjunrai7523
@arjunrai7523 Жыл бұрын
जेरि दिदी हिम्मतिलो मान्छे हो हिम्मत राख्नु होला तपाइँलाई माया गर्ने सारा नेपाली दर्शक श्रोता हरु छन ,छौं we love you didi♥️🙏
@mitramagar1329
@mitramagar1329 Жыл бұрын
सुरुको टुक्का सुनेरै आँसु झर्यो मेरो 😪बबिता बानियाँ बहिनी जे नहुनु थियोे भैगयो तपाईंको बाकी जिन्दगी उज्ज्वल रहोस शुभकामना ❤️🎊🎉
@gangalamichhane9349
@gangalamichhane9349 Жыл бұрын
😥😥😥😥 so sad god bless you
@kamalasunar40
@kamalasunar40 Жыл бұрын
@@gangalamichhane9349m. qq wt
@globalmacrotrading4114
@globalmacrotrading4114 Жыл бұрын
kzbin.infoELsoClHaxPY?feature=share
@rabinasunar9483
@rabinasunar9483 Жыл бұрын
जे हुन्छ राम्रो को लागि हुन्छ जेरि दिदि हजुरको खुसीको दिन छिटो आउने छ । be strong diju 😘
@sanusanu2848
@sanusanu2848 Жыл бұрын
जेरि बबिता बानिया दिदी,जे भयो राम्रो को लागि भयो।दिदी जिन्दगी भरी रुनु भन्दा एक पटक रुनु भयो अब पिर चिन्ता के लिनु हुन्छ।सिंदुर पाएर प्रेम नपाउनु भन्दा त प्रेम पाएर एकल बस्न नै राम्रो।नानू छिन हजुर को भाइ माइती सारा दर्शक हरु को माया हजुर मा अपरम्पर छ।हिम्मत गर्नुस।पिडा नलिनुस।🙏
@puspapoudel6179
@puspapoudel6179 Жыл бұрын
पीडा हजुरलाइ भयो हजुरले खेपनु भयो😥तर हामी सबै रोएका छौ हजुर सगै 😥अब कहिले एकलै नसम्झिनु ३ करोड नेपाली हजुरकै साथमा छौ त्यो पापी बाहेक😏अब नानिको मुख हेरेर हिम्मत जुटाएर अगाडि बढनु jeri dd❤️be strong dd😌
@saraswotiacharya3503
@saraswotiacharya3503 Жыл бұрын
Be strong Jeri
@user-ss9ih8oc2x
@user-ss9ih8oc2x Жыл бұрын
shahi ho😢
@niranjansherchan2943
@niranjansherchan2943 Жыл бұрын
बोल्दा बोल्दै रुवायेउ जुन्किरी नानी ।। सन्दर्ब पनि रुवाउने ।।। जुन्किरी नानी धेरै प्रगती गर्नु आशीर्वाद अनि जेरि एक्लियको होइन झन दर्सक हरु सबै साथ्मा छन । बिजये भाइ को प्रस्तुती लाई उच्छ सम्मान
@user-mv2ii6gt2q
@user-mv2ii6gt2q 16 күн бұрын
याे गित त मेरै जिबनमा घतेकाकुराहरु काे यात आयाे मलाई त तर हारनआमहै दिदि भाईअगादि बधनु परछ👍️👍️❤❤
@amirgurung3007
@amirgurung3007 Жыл бұрын
Outstanding episode .thk rakchha nanu
@punammagar3574
@punammagar3574 Жыл бұрын
जुन शब्द सुन्दा पनि एति रोएकि 😭😭जेरि दिदी बिन्ति🙏हजुर हार नखाई अगाडि बढ्नु त्यो पापीलाई दिन रात सम्झेर होईना आफ्नो भाईले गरेको माया र आफ्नो छोरी को माया जिन्दगी सम्झेर आगाडि बढ्नु 🙏❤️
@nirmalatiwari4877
@nirmalatiwari4877 Жыл бұрын
यति रोए त्यो सिमै भएन जेरी दिदीको भाइको आखामा आँसु देख्नै सकिन ।जेरीलाई पीडा छ तर त्यो भन्दा बढी पीडा भाइले लिएको देखे।यस्तो माइती जो कोहीले पाउदैन दिदी अब जिन्दगी बिन्दास जिउनु जसले हजुरलाइ बुझेन त्यसको वास्ता नगर्नु र हिम्मत जुटाउनु र हासेर देखाउनु र देखाउने मात्र होइन खुसी भएरै जिउनु ।धेरै धेरै माया😍😍😍😍😍😍
@sabitrineupane8169
@sabitrineupane8169 Жыл бұрын
पहिलाे टुका सुनासातै आँसु राेकियन भगवान शक्ति देउ जेरि नानि लाई
@limbulimbunuma5769
@limbulimbunuma5769 Жыл бұрын
😭😭😭😭😭😭♥️♥️♥️
@dipsangautam7202
@dipsangautam7202 Жыл бұрын
यो गित सुनेर न रुने को होला र
@sirjanapariyar2562
@sirjanapariyar2562 Жыл бұрын
Afno ta dai vai poni xoinan support garni ponies sochda poni runa man layo ddlai mayako kami huna ndinu hoi daii...dd royerw hoina haserw agi badnu porxa narunus j nahuni thiyo vayo royerw afulai kamjor nabanauenus hoii
@sangitaacharya3633
@sangitaacharya3633 Жыл бұрын
आँशु बगाएर होइन हिम्मत ले अगाडि बढ्नू पर्छ
@pabikali5251
@pabikali5251 Жыл бұрын
कुनै शब्द भेटिन लेख्न 😥😭😭😢 मौन भए
@minamg7028
@minamg7028 Жыл бұрын
जेरी र भाइलाई सफलताको शुभकामना ।
@pravawagle1656
@pravawagle1656 Жыл бұрын
हामी सबैको प्यारो जेरी दिदी लाइ रुवाउने लाइ कहिल्यै सुख नहोस् 😢😢 हिम्मत नहारनू दिदी हामि हजूर को साथ मा छौ ❤❤❤
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@gobindbskm8508
@gobindbskm8508 Жыл бұрын
तपाइहरुका हरेक शब्द शब्द हरुले आँखा बाट बलिन्धारा आँसु बगे😭😭#जेरिदिदी लाई अगाडि बढ्ने शक्ति देउ भगवान्😭🙏🙏
@bishnumagar956
@bishnumagar956 Жыл бұрын
प्रत्येक शब्द शब्दले मुटुनै छिया छिया भयो दिदीभाइको यो वियोगान्त दोहोरी हेरेर लाइक ,कमेन्ट र सेयर गरौ जेरी दिदीको फ्यानहरुले 🙏🙏😭😭😭😭
@thanishwarpokhrel3343
@thanishwarpokhrel3343 Жыл бұрын
नाई दिदी लाई ऊनति परगति होश😍😍😍😍
@olikhum9321
@olikhum9321 Жыл бұрын
Herek sabda yate vabuk xann 55 mins samm pani rohi rohi mero tw halta vo didi ko jan k vayo hola hey bagawan teyo papi sajay deuu papi sabii sapana tutos xori aasu ko harek thopako mulya ternu paros didi lie damii sabile aagadi badanu parxa janta hjr ko satha ma x didi lie salam xxx
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@dipathapa7186
@dipathapa7186 Жыл бұрын
😭😭😭😭दिदि आफुलाइ समाल्नुहोस र प्रतेक आसु का थोपा लाइ शक्तिमा बदलि आफ्नो नयाँ जिबन उसलाई देखाउनुहोस जेरि दिदि हजुरलाइ उच्च सफलताको सुभकामना🙏🙏
@graceneupane5235
@graceneupane5235 Жыл бұрын
Best brother , Jerry Didi lai sadai sath ra sahara denu bhai
@khinakhatiwada2748
@khinakhatiwada2748 Жыл бұрын
अाशु रोकियन अखिरमा रगतको नाता भनेको रगतकै नाता हो ,पापि रमाउदै बौलाईरहेको छ
@mamatabhatta2604
@mamatabhatta2604 Жыл бұрын
Sahe ho
@sarmilasatashankhar4569
@sarmilasatashankhar4569 Жыл бұрын
😭😭😭😭😭
@saraswotishrestha747
@saraswotishrestha747 Жыл бұрын
😭😭😭😭😭
@kamallama5797
@kamallama5797 Жыл бұрын
😭😭😭😭
@salinathami7854
@salinathami7854 Жыл бұрын
सच्चै नै जेरी दिदी संसार यस्तै छ। हजुरहरु दिदी भाईको गित सुनेर हेरेर धेरै रुए मेरो नि भाईको धेरै याद आयो😭😭😭😭दिदी मेरो नि सेम हजुरको जस्तै हो १२ वर्ष भयो छोरीको लागि एक्लै संङ्गर्षा गर्दै हिडेको। मेरो पनि हजुरको जस्तै एउटै प्यारो भाई थियो भाईले धेरै साथ दिएको थियो। तर दुर्भाग्यबस भाईले यो संसार छोडेको एक वर्ष भयो। दिदी ❣️ हजुर त महान हुनुहुन्छ साहास र्गनुहोस् दिदी बाल गरौ।
@shreejanabhandari7063
@shreejanabhandari7063 Жыл бұрын
😭😭😭😭😭😭
@durgabastola
@durgabastola Жыл бұрын
Maro jivan MA mal Kheyo so sad
@dipshikapun7685
@dipshikapun7685 Жыл бұрын
be strong dii sarai man royo😭😭
@rambahadurkc2945
@rambahadurkc2945 Жыл бұрын
😢😢😢❤️
@narendrabudha865
@narendrabudha865 Жыл бұрын
Salina Thami so sad.. I can with u
@sanugurung6114
@sanugurung6114 Жыл бұрын
जेरि दिदी मेराे पनि हजुरकाे घटना जस्तै हाे हजुर नरुनु मलाई दुख लागेकाेछ केगने अभागि किसमत यतै छ 😭😭😭😭😭 मेराे पनि 1 छाेरा छ अाज 8 बषँभईसकेकाेछ हजुर लाई साथदिनेत हामी सबै छउत मेराेत काेहि छैन दिदि
@user-mv2ii6gt2q
@user-mv2ii6gt2q 16 күн бұрын
याे दिदि भाई देखेर मलाईत धेरै धेरै आसु आयाे तरभाईतिमि हरेस नखाउहै❤❤
@mannepali1111
@mannepali1111 Жыл бұрын
जेरि दिदिको दोहोरी अस्ति देखि खोजी खोजी हेरेको छु दिदी जति पिडा भयेनी कति मन समालेर गाउनु भाछ बरु येता उतिका धेरै रोयेका छन तर जेरि दिदी कति मन समाल्नु भाछ प्रष्ट देखियेको छ र जेरि दिदी माहान नारी सहन्सिल्ता strong नारी साबित भाछ येसरी नै अगाडी बढनु होला जे हुन्छ राम्रो को लागि हुन्छ तेस्तापापी हरुको अगाडी अब केही गरेर देखाउनु पर्छ सफलताको शुभकामना दिदि❤️❤️❤️
@ranjanachaulagai8848
@ranjanachaulagai8848 Жыл бұрын
सारै दुखी भय😥😥😥गित का शब्द हरु ले मुटु टुक्राटुक्रा भयो 😥😥 पापी लाई जेरि दि को आशु ले दिन रात पोलोस भगवान 🙏🙏🙏
@samikshyabista6043
@samikshyabista6043 Жыл бұрын
जिबन हावाको साहारामा चलेको तारको तरङ्ग रहेछ कहाँनेर कतिबेला ठोकिन्छ चुडिन्छ पतै नहुने तेसैले आफुलाई समालेर अगाडि बढ्नुपर्ने रहेछbe strong jery babita baniya sistar 🤘
@ramsarabk6979
@ramsarabk6979 Жыл бұрын
अब यसरी रोयर हुदैन दिदी पैले जस्तै हासेर बस्नु पर्छ दिदि❤️😭😭😭😭😭
@gomabista9819
@gomabista9819 Жыл бұрын
प्रेम बिवाहा गरेर जेरि बहिनीलाई धोका दिने शंकर क्षेत्री लाई कहिले सुख शान्ति नहोस भगवान🙏तर बबिता बहिनी कम्जोर न हुनु हिम्मत गरेर अगाडि बढ्नु🙏🙏
@rijanbhujel9230
@rijanbhujel9230 Жыл бұрын
Sahi kura
@IRAKOIRALA
@IRAKOIRALA Жыл бұрын
यहाँ यथार्थ नबुझि बयान गर्ने समाजमा मन दुखाएर हैन सधै मन बुझाएर अगाडि बढ्नुपर्ने रैछ आमा 😥😥
@kamallama5797
@kamallama5797 Жыл бұрын
Sahi kura
@bishnumayabaniya8074
@bishnumayabaniya8074 Жыл бұрын
यो गीतमा भनेको जस्तो एथार्त अब कसैको जिबनमा अब फेरी कसैसग नघटोस यो गीत हेर्नै जती नरुने कोही भएन होला 😢 भगवान सहने शक्ति दीनुहोला बाबु बिजय र बबिता छोरी 😢
@laxmimalla3939
@laxmimalla3939 Жыл бұрын
दिदी हजुर जहिले पनि यस्तै रोयर ती शत्रुलाइ किन हसाउनु हुन्छ 😭भगवानले शक्ति दिउन दिदि
@chitrupulami384
@chitrupulami384 Жыл бұрын
सारै मार्मिक छ। सबै शब्द हरुले मन छोयो।😢😢 अनि जुनकिरी नानी को सुरुको शब्दहरुले मन रोयो ।❤❤❤❤ भाग दुई हेर्ने मन छ अब जुनकिरी नानी।
@amritab.k4514
@amritab.k4514 Жыл бұрын
जेरी दिदि कों गित मलाइ पोइला देखीनै धेरै मन पर्थियो र आज पनि धेरै मन पर्यो दिदि तर हजुर कों जिबन मा घटेको घटना ले मेरो मन सारै दुखेको छ तर पनि हजुर अब बाट येति धेरै नरुनुस हजुर ले त झन् हासेर देखाउनु पर्छ हजुर येरारी रुनु भयो भनि हजुर कों छोरी लाई झन् नराम्रो लाग्छ उतर प्रगति कों धेरै धेरै सुभकामना छ दिदि
@seemranofficial2003
@seemranofficial2003 Жыл бұрын
सधै हासिरहेको देखेर होला आज रोएको देख्दा मन अमिलो भएर आयो।❤️❤️❤️ be strong sister❤️❤️
@beliadhikari9820
@beliadhikari9820 Жыл бұрын
मनमा यतिधेरै पिडाबोकेर दुनियाँ हसाउने गाइका बबिताबानिया जेरिको यो मार्मिक गित शब्दले दुनियाले हेर्नी दर्सक्को आँखा कस्को रसायनहोला दिदी भाइको शब्दले सबैको गला अबरुद्द भयको छ अब आउँदा दिन रिएर हैन हासेर बितोस त्यो पापिको अगाडी कम्जोर नहुनुहोला मन दरो बनाउनु नानी साथमा छ होला नानिको लागि पनि निडर हुनु यो गित सुरुदेखी अन्तिम परेली भिजेरै समाप्त भयो 😭😭
@mahaprasadneupane9901
@mahaprasadneupane9901 Жыл бұрын
रुवाउने गित
@parmilapunmagar6163
@parmilapunmagar6163 Жыл бұрын
दुई दिदी भाइ को गीत सुनेर आखाको आँसु रोकिएन 😭😭😭😭
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@tarakarki8020
@tarakarki8020 Жыл бұрын
माईती र चेलिको दिरह दोरि सुनेर म रात भरी रुदा रुदा मेरो नि आँसु सुको
@subedi2934
@subedi2934 Жыл бұрын
बोली झुटो हुन सक्छ तर आँसुको ढिक्का ढिक्कामा बगेको शब्द झुटो हुदैन्😂😂😂😂
@sirjanagautam5316
@sirjanagautam5316 Жыл бұрын
😭😭😭😭😭😭
@sarasunar3085
@sarasunar3085 Жыл бұрын
Didi narununa plz didi 😭😭😭😭
@dolmaghale4197
@dolmaghale4197 Жыл бұрын
😭😭😭
@funclip2491
@funclip2491 Жыл бұрын
😂😂A Aama 😂😂😂😂
@minabudhathoki1448
@minabudhathoki1448 Жыл бұрын
आफै रुदै आफै आशु पुच्छै हेर्दै छु!
@sharmilakhati6002
@sharmilakhati6002 Жыл бұрын
मन थाम्नै सकितन
@jamunapokharel8626
@jamunapokharel8626 Жыл бұрын
Ho ni didi mali ni tasti vayo
@madhurajpokhrel4083
@madhurajpokhrel4083 Жыл бұрын
K garni hajur pida vogni lai thaya hunxa
@manishashahi8592
@manishashahi8592 Жыл бұрын
Same ho ma pani😭😭😭😭
@K.N.Abhaya_official
@K.N.Abhaya_official Жыл бұрын
नारीको शत्रु नारी नै हुन्छ त्यो बेला जुनबेला पुरुषको साथ हुन्छ ।। धिक्कार छ शंकर....
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@krishnashrestha3563
@krishnashrestha3563 Жыл бұрын
यो गित्ले दिनपनी रात जस्तो बनायो कान्ले सुने पनि आखा मा आसु बगायो किन जुटायो भगवान फेरि किन छुटायो के को सजाय दिदै हुनुहुन्छ मेरो देबि जस्तो बुन्नु लाई अब यस्तो दिन कहिले पनि न आवश बाबु दिदी लाई सम्जाउ ल मेरो धेरै धेरै शुभकामना है
@devimahatara2904
@devimahatara2904 Жыл бұрын
दिदी भाईको दोहोरी सिन्दा आसुले बाटो देखिन भाई लाई हिर्दय देखि सम्मान छ ! दिदिको पिडामा यसरी साथ दिनु भएको छ ,सधैंभरि दिदिको सुख होस् वा दुखमा साथ दिनु होला ! सम्पूर्ण टिमलाई बधाई छ तथा सफलताको सिभकामना छ🙏🇳🇵😭😭😭😭
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@seemaniroula776
@seemaniroula776 Жыл бұрын
सुरु बाट रोएको अन्तिम सम्म आँसु रोकिएन।😭😭 आफुलाई पर्दा नि येस्तो भएको थेन be strong jerry sis 🙏💪हजुर को एकदिन अवस्य राम्रो हुन्छ तेस्तो नर्पिसाद पुरुस को सधै यातना सहनु भन्दा छुट्टीएर बस्नु नै राम्रो हो ।।
@roshanepali1015
@roshanepali1015 Жыл бұрын
भगवानले बनायकाे दिदी भाईकाे माया र भाबुक बनाउने गित सुनेर देखेर आखाबाट अाशु आएकाे पत्तै पाइन् ।😭😭
@rishilama8393
@rishilama8393 Жыл бұрын
सारै मन छोयो वास्तविक झल्किएर प्रस्तुति दिनु भो सलाम दिदी भाइलाई समल्नु होस
@anjuthakuri4880
@anjuthakuri4880 Жыл бұрын
अाँशु थाम्नै सकिन😭😭😭 पशुपति नाथ ले रक्षा गरून जेरि दिदि🙏🏾🙏🏾
@sirijanagaire88
@sirijanagaire88 Жыл бұрын
त्यो पापिको अगाडि रोएर हैन हासेर अगाडि बड्नु दिदि be strong दिदि भाईको माया साथ सधै यस्तै प्रगाड र जिबन्त रहिरहोश ❤
@Devkota_Bhawana
@Devkota_Bhawana Жыл бұрын
Sabai nari ko bhagye ma yestai maya garne daju vai ane maiti houn. Kati maya garne vai ❤😢
@nanuthapa257
@nanuthapa257 Жыл бұрын
यति धेरै मर्माहत बनाएर छोडेर जाने पापिलाई जेरि मात्रै होइन यो सानो भाइको र आफ्नै रगत छोरिको समेत आसुले पिरेर पक्कै एक्दिन जेरिको खुट्टा समाएर रुने दिन आवोस अग्रिम शुभकामना ।
@mandapaudelvlogs1707
@mandapaudelvlogs1707 Жыл бұрын
दिदी-भाइको यथार्थमा आधारित अत्यन्त मर्मस्पर्शी दोहोरी!Be Strong Jerry Dee and Bijaya Dai❤🙏
@sushilakatuwal9726
@sushilakatuwal9726 Жыл бұрын
म नि छु
@rambahadur9064
@rambahadur9064 Жыл бұрын
Be strong dd😭😭
@bhagimanlepcha8234
@bhagimanlepcha8234 Жыл бұрын
म भारतको सिक्किम राज्य सोरेड़ग जिल्ला कथोक बस्ती बाट, जेरी ले हाँस्दै गाको दोहोरी गीत अति मिठो लाग्छ, अभागीबश डभोश हुन्दैमा हरेश नमानि अझै राम्रो राम्रो प्रस्तुती दिएर अघि बढ्ने है, म टाडामा भए र पनि जेरी को हँसिलो प्रस्तुती सुनिरहनु देखिरहनु पाउ!
@khimamagar5950
@khimamagar5950 Жыл бұрын
Be strong dd😭😭😭😭
@user-fs7qw1lw6n
@user-fs7qw1lw6n 5 ай бұрын
😢😢😢😢​
@narbdrkshetri7243
@narbdrkshetri7243 Жыл бұрын
उहांकाे बिछाेड भन्दा पनि दिदी भाइकाे गीत हृदयविदारक लाग्याे, जति हेर्याे त्यति नै रून मन लाग्छ ।
@junkirilivestudio
@junkirilivestudio 5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@khagendraneupane9643
@khagendraneupane9643 Жыл бұрын
आँसु रोक्न सकिन जेरी जि लाइ भगवानले सहने सक्ती दिउन। एक पात झर्दैमा रुख रित्तो हुँदैन।फेरी नयाँ पात पलाउँछ यसै गरि जेरि जि को जिवनमा राम्रो भएको देख्न पाइयोस्।
@binitabhusal1369
@binitabhusal1369 Жыл бұрын
हरेक कुरा चोट भोग्ने लाइ मात्र थाहा हुन्छ चाहे गल्ति गरको सजाय होस् चाहे बिना गल्ति को तर आज धेरै नै मन दुख्यो मेरो जो आज मेरो साथ मा भएको छ न त बाच्न नै मन छ न नानि हरु छोडेर मर्न नै 😭😭😭😭😭😭
@ramuna7025
@ramuna7025 Жыл бұрын
मन थाम्नै गारो भो 😪😪😪जेरि लगाएत जेरिको पिडामा करोडौंको आसुको सराप लगोस छोरिको बाउ बनिसकेको पुरुष र सबै कुरा थाहा हुँदा हुँदै पनि सम्बन्ध गास्ने बेस्या लाई😪😪😪 जिन्दगी भर रुनु परोस
@mansila2071
@mansila2071 Жыл бұрын
कति आनन्द को कमेन्ट गर्नु भयो 🙏😭😭😭😭😭😭 चित्त बुज्दो😭😭😭😭😭
@sarismakatwal3603
@sarismakatwal3603 Жыл бұрын
Righttt yesata papi ra papiniko kahile valo nahosh
@sunitanepal9006
@sunitanepal9006 Жыл бұрын
मन थामन धेरै गाह्रो भयो जिउन त झन् कुरै भएन
@sapanamagar5378
@sapanamagar5378 Жыл бұрын
नरुनु न बरै सम्हालनै गाह्राे भो 😭😭😭😭😭 रोयर हैन अब हासेर देखाउन पर्छ है जेरि दिदी bestrong💝 त्यो पापी लाई त कहिले सुख नहोस् ती आँसु ले सराप्छ😭
@yubrajkhadka6431
@yubrajkhadka6431 Жыл бұрын
जिन्दगी हो जस्तो परेनि हासेर जिन्दगी जिउनु पर्छ हजुर के गर्नुत बुज्ने ले कुरा नबुजेसि रूएर केही हुने छैन
@premikashrestha7538
@premikashrestha7538 Жыл бұрын
आँसु रोक्नै सकिन Be strong jeri dd 😘
@ambikasuryabanshi7809
@ambikasuryabanshi7809 Жыл бұрын
मत झनै मुटु फुट्न लाग्यो
@nishalamalama1370
@nishalamalama1370 Жыл бұрын
Be strong jeri dii 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@minakckc8417
@minakckc8417 Жыл бұрын
😪😪😪😪😪😪
@srijanaacharya955
@srijanaacharya955 Жыл бұрын
💓💓💓💓💓💕💕💕💕
@samjhanathapa8356
@samjhanathapa8356 Жыл бұрын
Bhagawan dherai sakti ra aat dinu hai.❤️❤️🙏🙏
@user-it5kk4jj4s
@user-it5kk4jj4s Жыл бұрын
जे हुन्छ राम्रैका लागि हुन्छ लोक प्रीय गायीका बबिता बानिया जेरी । Be strong । हजुरको आगामी दिनहरु अझै सुखमय बनोस् भनि भगवान संग प्राथना गर्दछु ।
@abiralac592
@abiralac592 Жыл бұрын
अत्यन्तै मार्मिक
@junkirilivestudio
@junkirilivestudio 4 ай бұрын
हार्दिक आभार हजुर प्रति
@sirjanaregmi5700
@sirjanaregmi5700 Жыл бұрын
हजुर जस्तो मर्दिनीको आँखामा आँसु सुहाउँदैन जेरी जी।कलाकारको जीवनमा यस्तो अभिनय त जरुर चाहिन्छ तर वास्तविकतामा यस्तो पीडा तपाईंको हृदयमा रहनुहुदैन।पीडाबाट बाहिर आउनको लागि तत्काल अध्यात्ममा जोडिनु राम्रो हुन्छ।जसपश्चात तपाईंलाई आफ्नो क्षमताको बोध हुनेछ ।नेपालको साङगितिक आकाशकी एक चम्किलो नक्षत्रलाई अझै खारियको सुनसरी पाँउनेछौँ।जय होस हजुरको।
@sitabhandari214
@sitabhandari214 Жыл бұрын
कस्ताे आँसु नै बग्याे मेराे त 😭😭😭,जेरी बैनीलाई सहने शक्ति देउ प्रभु 🙏🙏🙏अनि त्याे पापी शंकरलाई छिटाे पाप लागाेस् सबैले देख्ने गरी!!
@karkidipa3378
@karkidipa3378 Жыл бұрын
बिचरा हामी महिलाकाे जिन्दगी काचकाे गिलास जस्तै रहेछ
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 12 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 83 МЛН
Spot The Fake Animal For $10,000
00:40
MrBeast
Рет қаралды 170 МЛН
Finger Heart - Fancy Refill (Inside Out Animation)
0:30
FASH
Рет қаралды 21 МЛН
KARMA AT SCHOOL 🏫 Stop time
0:32
dednahype
Рет қаралды 13 МЛН
ПОМЕНЯЕМСЯ? 🥺😬😵‍💫 #funny #comedy
0:12
Fast Family LIFE
Рет қаралды 1,3 МЛН
БАБУШКИН КОМПОТ В СОЛО
0:19
PAVLOV
Рет қаралды 18 МЛН