दिदीको नै गल्ती छ भन्दै आमाको भाई मिडियामा, भान्जा र बुहारीमाथी दिदीले अन्याय गर्नुभयो ।

  Рет қаралды 390,675

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

Пікірлер: 655
@gitabudhathoki9840
@gitabudhathoki9840 3 жыл бұрын
बुढी भन्दैमा सबैको कहा बेहोरा हुन्छर पर्ने र गर्नेलाई थाहा हुन्छ यो बुढी आमाको त धेरै नाटक छ
@bindaadhikari8788
@bindaadhikari8788 3 жыл бұрын
Ho ne
@gunagurung3767
@gunagurung3767 3 жыл бұрын
Same my problem
@amritaamrita3757
@amritaamrita3757 3 жыл бұрын
Sem problem
@sanjurai1290
@sanjurai1290 3 жыл бұрын
Thik vannyo aafno gharko kura ta ghat vitra ko pariwarlai po thaha hunxa bahira dekheko ra suneko varma biswas nagaram
@rekhagurung3050
@rekhagurung3050 3 жыл бұрын
Sahi vannu vayo Gita G
@punamsapkota9733
@punamsapkota9733 3 жыл бұрын
लाज मर्दो एस्तो राम्रो परिवार को बैजत गर्ने आमै खराव
@menupoudel84
@menupoudel84 3 жыл бұрын
Ikj
@mohanikafle100
@mohanikafle100 3 жыл бұрын
Aama viral hunirey aba
@vimsenpandey9464
@vimsenpandey9464 2 жыл бұрын
Hi TV TV
@chandradhungana51
@chandradhungana51 3 жыл бұрын
अब अाफ्नै भाईले दिदिकाे नै गल्ती छ भने पछि बुढि अामाले किन निहुँ खाेजेर हिड्नु पर्ने बुढेसकालमा
@anupapoudyal2876
@anupapoudyal2876 3 жыл бұрын
बुढि अामै ले सुसाईट गर्लिन ,सबैले नकराउनु।अामा खराबै रछिन रनत।
@sarinsharma5020
@sarinsharma5020 3 жыл бұрын
कति मीठो बोल्नु भाको मामा र काका ले
@muhammadsharif6931
@muhammadsharif6931 3 жыл бұрын
आमालाइ उचालनि कोहो लेराउनु परेयो
@subashpantha9759
@subashpantha9759 3 жыл бұрын
आमा हो भन्दै मा रोहेर सन्सार चल्दैन ।यस्तै आमा हरु ले गर्दा हजारौं छोरा छोरी ले दुख पाएका छन
@bruhgod1880
@bruhgod1880 3 жыл бұрын
हो हजुर
@tulsisinjali7326
@tulsisinjali7326 3 жыл бұрын
Ho parni lai matra thaha hunxa hajur k garnu aama nai sansar maninxa tara yo bilkul galat ho😢😢😢😢
@jasminedhakal7293
@jasminedhakal7293 3 жыл бұрын
Same hamro gharko jastai raix sasu ho vandai ma j ni garni
@sapna0525
@sapna0525 3 жыл бұрын
सहि हो याहा हरु को कुरा 100%ज्वाइ चेला को खानहुदैन दाइ हरु सहि हुनुहुदो रहेछ।आफ्नो मान्छे भनेर हुदैन गल्ति लाई गल्ती नै भन्दिनु भयो खुशी लाग्यो ..बिचरा छोरा लाई आफ्नै आमा ले यति सम्म झुट्टो बोल्दा मन दुख्यो होला
@kabitathapa734
@kabitathapa734 3 жыл бұрын
हजुर हरु जस्तो आफ्नो मान्छे सबै को भाग्य मा भए कति राम्रो हुन्थ्यो स्पष्ट कुरा गरिदिनु भयो 🙏🙏🙏🙏
@ribsnepal2532
@ribsnepal2532 3 жыл бұрын
हो भन्या 🙏
@bishnumukhya5806
@bishnumukhya5806 3 жыл бұрын
आमाको सेका पिछे भए पनि बाउ माइतीले मिलाउनु पर्छ जवाइको पैसा मर्ने बेला बुदधी हराउछ है
@sanamnepali7328
@sanamnepali7328 3 жыл бұрын
@@bishnumukhya5806 xyfmoo
@prakashpantha7687
@prakashpantha7687 3 жыл бұрын
@@ribsnepal2532 @
@urmilaniraula3590
@urmilaniraula3590 3 жыл бұрын
येस्तो छोरा हुनु भन्दा नभएको हुने भन्ने ले यो भिडियो हेरेर के भन्लान् कुरै नबुझी सोसल मिडियामा कराउछ्न बिदेश मा बस्ने बिचार छोरालाई तनाब ।
@rajushrestha9478
@rajushrestha9478 3 жыл бұрын
नेपाली को बानी येस्तै हो
@debinmagar9915
@debinmagar9915 3 жыл бұрын
Urmila Niraula sister sahi kura garnu bho..
@sushmitathapasushmitathapa41
@sushmitathapasushmitathapa41 3 жыл бұрын
हो नि सबै कुरा बुझ्नु पर्छ पहिले
@samjhanasiwa4187
@samjhanasiwa4187 3 жыл бұрын
SHAI HO
@saritathapa1630
@saritathapa1630 3 жыл бұрын
सही हो बुहारी छोरा खराब भए त आफ्नो भाइले त दीदी को सही कुरा भन्नु भो त
@shivakumarkathet6681
@shivakumarkathet6681 3 жыл бұрын
साह्रै बैमान र अपराधी रहिछन् आमै ! मुखमा किरा परेर मर्छिन ।
@bhawanathapa2813
@bhawanathapa2813 3 жыл бұрын
खतरा रहिछन नक्कली आमै त 😂😂हिन्दि सिरियलको भिलेन पनि फ्लप खान्छ हैट 😆😂😂
@sangitahumagain270
@sangitahumagain270 3 жыл бұрын
🤣🤣🤣तेस्तै लाग्यो
@sanjivghimire8322
@sanjivghimire8322 3 жыл бұрын
अ सहि हाे थापा जि।
@anupunmagar6517
@anupunmagar6517 3 жыл бұрын
Honi
@sushmitathapasushmitathapa41
@sushmitathapasushmitathapa41 3 жыл бұрын
उम्म के😄😄😄
@teklamichhane9514
@teklamichhane9514 3 жыл бұрын
😀😀😀😁
@nirmayarai6985
@nirmayarai6985 3 жыл бұрын
युवा मान नेपाल लाई धेरै धेरै धनेबद छ
@rozanbasnet9296
@rozanbasnet9296 3 жыл бұрын
अहिले भाइले बुझ्नुपर्छ भो भाई सबै बुडा बुडि ठिक हुन्छ भन्ने हुँदैन बुहारी ठिक छ
@bhawanadulal910
@bhawanadulal910 3 жыл бұрын
आमा खतरा हुनुहुदोरहेछ 😊पत्नी पडित भएर बुवाले पनि सुसाइड गरे जस्तो छ!!
@poonambahying6780
@poonambahying6780 3 жыл бұрын
Kasto ramro nispa6e bolnu vako Vae vatij le👏👏👏👏😍😍🙏🙏 Tyo budi nai kharab ho
@basantipun4006
@basantipun4006 3 жыл бұрын
सच्चाइ को साथ दिने आफ्नै दिदी को बानी को बारेमा बताइदिनु भाको मा खुशी लाग्यो बुढी खत्तम रछिन
@Freyzzyexx
@Freyzzyexx 2 жыл бұрын
Uo
@Vasmey244
@Vasmey244 2 жыл бұрын
@@Freyzzyexx qsqsßqßqßqsqssssfqßßq1sqqßèquqssqèqdcbcqßscdsb
@cilanepali8390
@cilanepali8390 2 жыл бұрын
@@Vasmey244 mm
@chakragurung9244
@chakragurung9244 3 жыл бұрын
भाई भतिजो बुवारी एति भलद्मी कुरो गरि राखेको बुजिन्छ तर बुडी मान्छे अलि दिमाग खराब भको छकी कसो असपताल लगेर जाँच गराउनु पर्यो
@reetutamang2083
@reetutamang2083 3 жыл бұрын
Ho vanay ko hajur.k gar nu😰😡🙄
@kedarnathbaskota847
@kedarnathbaskota847 3 жыл бұрын
वा हजुरहरुले कत्ति राम्रो कुरा गर्नु भयो । मलाई थाहा थियो बुडिनई खराब हो भनेर । अब भन छोरो खराब भनेर कमेन्ट गर्नेले
@laxmithapa6794
@laxmithapa6794 3 жыл бұрын
यो आमा मिडिया मा आएर छोरा बुहारी को विरुद्ध बोल्दा उल्टै आमा को आफ्नो पोल खुल्दै छ यो बुडि आमा नै खराब रहिछन्
@AbcdEf-sp5ey
@AbcdEf-sp5ey 3 жыл бұрын
Urulruurrlurluķiu7aiqiiql
@renulama9779
@renulama9779 3 жыл бұрын
ho ni
@khusilamakhusilama7017
@khusilamakhusilama7017 3 жыл бұрын
Paribar sojo xan vanera budo ko mritu bare kasaile khojbin garena vanera Paap Dhuri bata karuxa Vaneko Aama Aafoile Aafno pol kholdaixan jasto lagyo. Kaliyug lageko ho rahexa
@타빠니싸너머거러
@타빠니싸너머거러 3 жыл бұрын
यो झगडा को मुल कारण नै छोरी जुवाई हो ससुरालिको सम्पतिमा आँखा लाउने जुवाई लाई कोरा हान्नु पर्छ
@kamaltamang8739
@kamaltamang8739 3 жыл бұрын
आमा को माया यहिँ हो हजुर । यत्ति राम्रो बुहारी कस्ले पाऊँ छन्।
@punamsapkota9733
@punamsapkota9733 3 жыл бұрын
थपक घरमा मिलेर बस्न छाडेर मिडिया खोज्दै हिड्ने आमा खराव हो ..
@विदेशीकान्छो
@विदेशीकान्छो 3 жыл бұрын
बिचरा बुढो ले नी बुढी कै कारण सुसाइट गरेको होला 😭😭😭😭
@kumarmagar5218
@kumarmagar5218 3 жыл бұрын
100% सहि भन्नु भयो
@bruhgod1880
@bruhgod1880 3 жыл бұрын
होला हजुर बुडिकै पिरले सुसाट गरेछन।
@babitalimbu3518
@babitalimbu3518 3 жыл бұрын
मलाई नि तेस्तै पो लाग्न थाल्यो। बेहोरा छैन रैछ त बुढी को
@koshrajbaral1006
@koshrajbaral1006 3 жыл бұрын
Tehita bichara bhattarai ta sarai soja valadmi hun6an aamai kada pari6an
@changeit8366
@changeit8366 3 жыл бұрын
Pakkai ho
@sitarai3297
@sitarai3297 3 жыл бұрын
भाइ , भतिज ,बुहारी सबै समझदार राम्रो लाग्यो ।बुढी आमै आफै मात्तिएकी हुन् की !बुढेसकालमा दिमाखले काम गर्न छोडेको हो ! आफ्नो मान्छे जत्ति -सबैले ब्यबहार मिलाउन मध्यस्थकर्ता बनेर छोरी ज्वाइँको हिसाब clear गराइदिनु भएमा ठूलो लण्ठा साफ हुने थियो ।
@ajaykc8869
@ajaykc8869 3 жыл бұрын
आफ्नो भाइ ले भने पछी 100% आमा को नै गल्ती छ भन्न्ने बुजियो
@priyagautam3353
@priyagautam3353 3 жыл бұрын
मेरो सासुसग मितिनि लगाईदिनु पर्ने छोरा बुहारिको खुशि देख्न निक्ने कसरि छुटाउ कसरि झगडा पारौं कसरि सडकमा ल्याउ भन्ने दाउपेच रचने अनि चार ओटि आमाजु कुरा नगरौ आमालाई उचालेर घर निकाल्न खोज्ने आमाजुहरु ...😭😭😭
@belibk8136
@belibk8136 3 жыл бұрын
मेरो नि तेस्तै हो सिस नन्दा हरु आमा लै उचल्ने अनि घर म असान्ती गरौने ।छोराले दुख पाको हेर्न चाहने छोराको खुसी देखन नसक्ने
@hangsekha416
@hangsekha416 3 жыл бұрын
😭😭
@salmalimbu6609
@salmalimbu6609 3 жыл бұрын
Hahahah 😂😅😅😅
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
chhutiera tadha janu,basnu better sis.?
@samirabaram7863
@samirabaram7863 3 жыл бұрын
बिचरा बुढी आमा भनेको त हरे आमा नै खराबी रहेछ कति नाटक जानेको यी बुढी आमाले
@sonikabantawa4633
@sonikabantawa4633 3 жыл бұрын
सासुले पनि बुहारीलाई छोरि जसरी व्यबहार गर्नु पर्योनी मर्ने बेलामा के को घमण्डी हो यस्तो।
@nanimaya588
@nanimaya588 3 жыл бұрын
पहिले त बिचरा आमा भनेको त अहिले बुझदा आमा नै पो खराब रछ
@manmagar8624
@manmagar8624 3 жыл бұрын
बुढेसकालमा खोया खोजेकोत पागल सुढी एउटा छोरा एउटा बुहारी कत्ती सुखी परिवर रछ नि आमै गल्ती देखियो
@सरुशर्मा-र1थ
@सरुशर्मा-र1थ 3 жыл бұрын
अामाकाे नाममा घर जग्गा भएर मात्रै हुदैन घरमा खाने पिउने बाेलि चालि सबै राम्रो हुनु पराे खर्चको खाचो हाेला हरेक कुरामा बुझ्ने हुनुपर्छ
@narayanupadhayaya6585
@narayanupadhayaya6585 3 жыл бұрын
@@सरुशर्मा-र1थ thukka timro jindagi.aakha le dekhadai na ki kaan le sundaina?aafnai vaai le teti vanda ta kura clear vayo ni galti kasko vanera?tyo budi ra timi ma k hi farak xaina
@nupakisa.9202
@nupakisa.9202 3 жыл бұрын
@@सरुशर्मा-र1थ ma. Pani. Yei. Vanxu. Sayed. Ti. Budiko. Buda. Jiudo. Vako. Vaye. Sath. Pauthin. Hola. Bichari. Maile. Bujeko. Chai. Jaba arko. Naya. Pusta. Aauxa. Aba. Ti. Buda. Budi. Marne. Ta. Hun. Ni. Vanera Yeta. Xora. Buhariko. Support. Garekoni. Huna. Sakxa. Yini. Harule. Pani. J. Vaye. Pani. Xora. Jsto. Buhari. Lai. Respect. Didainan. Jaba. Buda. Nai. . NaVayepaxi. Tei. Vayera. Hola
@gksir_gam9049
@gksir_gam9049 3 жыл бұрын
मीन जि तपाइको पनि आमा हुनुहुन्छ होला यो उमेरको आमालाई यस्तो नबोल्नुस केही केही पारिवारिक कुरा छ नत्र यतिकै यस्तो हुदैन फेरि आमाले छोरा बुहारीले मलाई नराम्रो गरे भनेर आमा मिडियामा आउनु भएको होइन टिकटकको कमेन्टको कारण आएको हो यस्तो भनु राम्रो होइन नि
@nupakisa.9202
@nupakisa.9202 3 жыл бұрын
@@gksir_gam9049 teita. Navanerai. Kati. Ta. Xorikomai. Baseki. Raixin. Paxi xuttai. Baseko comment. Maa. Mukh. Xodeko. Vayera. Aayeko. Vanne. Notice. Garenaxa. Kya yo. Veeda. Haru. Yeutale. Naramro Vanepaxi. Tei. Paxi. Haha. Xordinu. Lagos. Tetai. Amale. Kabja. Garera baseko. Vaye. Buhari Nikaleko. Vayeta. Yeuta. Kura. Ho. Aafai. Xodera jada pani. Dosh. Bchari. Aru. Afanti. Vaneko. Tei. Ho. Ali. Ali. Dusman. Vayepaxi. Yei. Bela. Ho. Bolni. Vanera. Bolxan. Bolna. Paka. Haru
@rajeshshrestha7964
@rajeshshrestha7964 3 жыл бұрын
आफ्नो बानिले गर्दा आफैले दुख पाउछ
@raisalina4098
@raisalina4098 3 жыл бұрын
Mero pani yestai xa ho ghar
@raisalina4098
@raisalina4098 3 жыл бұрын
Hait aama khatra
@sushilabhattarai9299
@sushilabhattarai9299 3 жыл бұрын
अब निचोड़मा पुग्ने भयो किशोर सरले गरेको काम पुरा गरेर छोड्नुहुन्छ ज्वाइलाइ र आमालाई राखेर त कुरा त गर्ने पर्यो
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 3 жыл бұрын
अन्तरवार्तामा जुवाई छोरीको पैसा जग्गा पास को बिषैमा आमाको गल्ती छ।छोरी जुवाई छोरा बुहारी सॅगै राखेर अन्तरवार्ता राख्नु पर्छ
@apsarakc1747
@apsarakc1747 3 жыл бұрын
यि बुढि आमा काम लाग्दिनन् आमस भनेको त त्यागी पो हुन्छन् त छि कस्ति पापी आमा हो
@belibk8136
@belibk8136 3 жыл бұрын
मेरि सासू जस्तै जाली रहेछिन बुढिमाउ पापिनी मर्ने बेला किरा परेर मर्छे।
@pujapuja2292
@pujapuja2292 3 жыл бұрын
मइले त पहिलानइ भनेकाे थिए नि किसाेर दाजु याे टपरे बुडि ठिक छइन भनेर याे बुडेसकालमा अाएर खुब साेर बर्से जस्तो टिकटक बनार हिड्नु परने नाता नातिनिसग बनाउनु नि छाडे बुडि
@samikshyadhungana1268
@samikshyadhungana1268 3 жыл бұрын
Sasu buhari vanda jawani huna khojxa vane tyo ghar ma kahile buharile santi khusi paudinan
@pabitradahal2562
@pabitradahal2562 3 жыл бұрын
के छ टिकटक मा बूडि को नाम मैले अईले सम्म देखेछैन
@hangsekha416
@hangsekha416 3 жыл бұрын
@@pabitradahal2562 @anjubhattrai68.
@ashapun5563
@ashapun5563 3 жыл бұрын
यस्तो राम्रो भलाद्मी परिवार रहेछन् यो बुडिले के खोजेको हो
@phulatamang7828
@phulatamang7828 3 жыл бұрын
बुडेस कालका आमाको बुद्दी बिग्ग्रेसछ दुख्ख त आमा ले नै पाउने हो के भन्नू छ र , बिचर छोरा ले कति सहनु तनाब ..
@suhanajalari7106
@suhanajalari7106 3 жыл бұрын
Aama lai pani sangai rakhi ra chora sanga pani kura hunuparyo daju hajur ko pryas ek dam ramro cha salam hajur lai
@gitabashyal3843
@gitabashyal3843 3 жыл бұрын
कुपुत्र त धेरै भेटिन्छ तर सग सगै कुमाता पनि दुई चार जना येस्तै भेटिए।
@lilarai7834
@lilarai7834 3 жыл бұрын
दुख पाईस मंगले अाफ्नै ढंगले बुढी माउ
@dharmrajsapkota4714
@dharmrajsapkota4714 3 жыл бұрын
अर्कोको एकछिनको बिचराको काउलोले जिन्दगी जादैन आमा हजुर कुनै पनि हालतमा घरमा आउनै पर्छ । बिरामी हुदा स्याहार्ने छोरा बुहारी ,छोरी ज्वाइ नै हुन । ठाउँ राख्नुस अामा आफ्नैले हो भोलि जोगि भएनि मागेर खुवाउने । बदनाम भएपनि भोलि सम्हाल्नै पर्ने यिनै छोरा बुहारी हुन । बिचरा न छुटकारा पाउन सक्छन् न आमाको कर्तुत बिर्सन कति गाह्रो छ ।
@minalamichhane1171
@minalamichhane1171 3 жыл бұрын
पहिला मिडीयामा आएर रोयो भन्दैमा कसैलाई कठै नभने पनी हुन्छ आफ्नो गल्ती पाप लुकाउन पहीला आशु चुहाएका पनी हुन्छन
@raazukc7882
@raazukc7882 3 жыл бұрын
उँदो बगायेर उँबो खोज्ने खाल्की रैछिन बुडि माउ
@nirdoshnilam2155
@nirdoshnilam2155 3 жыл бұрын
हाम्रो यो नेपाली समाज भनेको बलेको आगो जस्ले पनि ताप्छन्।बोल्न सक्नेको पिठ्ठो बिग्छ बोल्न नसक्नेको चामल पनि बिग्दैन।उदो जाने बाछोलाई मृगाले पनि लखेट्छन्। त्यसैले यी बुढी आमालाई साथ दिने कोहि भएन छ।बुढेशकालमा हेर्ने साहर भन्नेनै छोरा छोरि हुन उनिहरुले नहेरेपछि साथ नदिएपछि बुहारी र जुवाई त परैको कुरा हो। र आयो माईतिको कुरा।कोहि कसैले हेरेन भने दुख पाएपनि सुख पाएपनि हेर्ने दायित्व माईति हो र माईतिले पनि साथ नदिए पछि यो बुढिको सम्पत्ति भए खाने धेरै जान देखियो तर दुखमा साथ दिने र बुढ्सकालमा सेहार्ने चहि मैले कोहि देखिएन। यो बुढि आमाको भित्रि पक्कै पिडित हो।कसैले साथ नदिएको मात्रै हो।बुढि घर फर्के पनि सुख होला जस्तो चहि देखिएन ।घरमा लगेर राखेर मात्रै हुन्न आमालाई।उस्को सम्पत्ति रहिछ बरु काम गर्ने मान्छे राखेर खानपानको व्यवस्था गरिदिनु होला आशिरबाद लाग्छ आमाको। सासु भनेको सासु हो।जसरी हुन्छ छोरा र छोरीले यो कुरा बुझ्नु पर्छ।र छोराले हेर्नुपर्ने कर्तव्यनै पनि हो। अन्यथा नलिनु होला हामी पनि एक सासु हुन्छौ तर बुहारी अलि चर्को देखियो।बुहारीले यस्तो बोले कुनै पनि सासुले कदापी खप्न र सहन सक्दैन। आमा भनेको आमा हो।बिचार आमा कति बॉंच्नु हुन्छ बॉंचुन्जेल जस्तै नराम्रो भएपनि छोर छोरी ले प्लिज साथ दिनु होला मेरो बिन्ति छ🙏🙏🙏 बरु एक्लै बस्न दिनु बॉंचुनजेल खुशीले बॉंच्न दिनु पर्छ।पत्रकार भाईहरु साछी राखेर बेला बेलामा छोराबाट पैसा दिने व्यवस्था मिलाई दिनु होला। माईति राजाले पनि भान्जा भान्जीलाई सम्झाएर पिडीत चेलिलाई साथ दिनु होला आरोप नलगाईदिनुहोला🙏🙏🙏
@mamuxororamailo3484
@mamuxororamailo3484 3 жыл бұрын
ल हेर बुढी मान्छे भएर कति झुठो बोल्नु भाको
@shivakumarkathet6681
@shivakumarkathet6681 3 жыл бұрын
अहिले पो बुढी भइन त ! पहिले जवान हुँदा देखिकै मस्ती गर्ने बानी परेको रहेछ । ज्वाइको १५ लाख बेपत्ता चट पारेबाटै थाहा भयो ।
@yubaraj7806
@yubaraj7806 3 жыл бұрын
याहा कुरा बुझ्दा ज्वाइँ को पनि निएती मा खोट देखियो त आफ्नो सिरिमती हुदाहुदै किन सासू आमाको नाममा पठाएको
@shantalimbu699
@shantalimbu699 3 жыл бұрын
राम धुलाई दिनु पर्ने सासु आमा
@premrana1167
@premrana1167 3 жыл бұрын
जगा भयर मात्र हुन्छ र भित्री कुरा कले बुझेको हुन्छ र यो दाइ र भाइ पनि गल्ती छ जुवइ चिनेको छैन भनेको छि
@povitrarai7608
@povitrarai7608 3 жыл бұрын
Malaita akdhamai thik lagoo uncle haruko kuraa 👏👏💕
@ritupaijavlog69
@ritupaijavlog69 3 жыл бұрын
आमा लाई मिडियामा ल्याउनु भन्दा पहिला नै परिवार सग कुरा गरेको भए हुनेथियो कि?
@madhavroka9264
@madhavroka9264 3 жыл бұрын
आफुले जन्म दिएको छोरा माथि किन यस्तो हर्कत गरेको होला यो बुदिमाउ लाई
@laxmirai2189
@laxmirai2189 3 жыл бұрын
आमाको खाताबाट अरुले सहि मिलाएर पैसा निकाएको पनि हुन्सक्छ किन भन्ने यस्तो घटना भै राखेको छ बैकको कर्मचारी ,छोरी या अरु मान्छेले निकालिएको पनि हुन्सक्छ ।यो बैकको चेक कहाँ कस्ले राख्नु हुन्थ्यो र सहि औड्छाप होकि लेखन सहि हो ?पत्रकार ज्यु यो बुज्नु परो।भाईलाई पनि चित दुखेको रहेछ यो पैशाका कारण कि बुहारीको साथले हो एकल महिला दिदिलाई यस्तो भनु लाजमर्दो भयो भाइ जि । भाईबुहारिको कुरा गर्दै हिड्ने भएरै होला घमण्ड भन भ्याए बाइ भाईले।
@deepanpaudel5432
@deepanpaudel5432 3 жыл бұрын
ज्वाइलाइ पनि बोलाउनु पर्यो । ज्वाइले नै जग्गा नदिनु भनेको हो भनेर आमालाइ भनेका रैछन ।
@सौरबक्षेत्री
@सौरबक्षेत्री 3 жыл бұрын
झगडा मिलएर पुनर्मिलन गराए अति उत्तम हुनेछ ।
@bikramthapa5686
@bikramthapa5686 3 жыл бұрын
Dhanyadbad mama and kaka satya bolnu vayaekoma aama aba dukha paunu hunx hjurle
@dilugurung7069
@dilugurung7069 3 жыл бұрын
Good aamako bhai ra bhatijo akdam safa manko rahe6 🙏🙏satte satte bhannu par6 afno dharma 6odnu hudaena
@kcrebu1090
@kcrebu1090 3 жыл бұрын
कस्तो सम्ज्दारी कुरो गर्नु भयो अन्कल हरु ले
@rozanbasnet9296
@rozanbasnet9296 3 жыл бұрын
लाज मदोॅ घरको मुल मान्छे गति छापेको छोरा बुहारी को ब्यजत गरेन यो बुडी ठिक छैन भएको हो
@Bantawa_hangma2
@Bantawa_hangma2 3 жыл бұрын
लु सक्किएन बुढिमाउ सङ .......
@jayantibasnet3142
@jayantibasnet3142 3 жыл бұрын
कति इमानदारी हुनुँहुँदाे रहेछ भाइ र भतिज।याे अलछिनि बुढि मुख हेर्दै खराब रहिछे।छाेरि ज्वाइँलाई समेत वाक्क पारेर बैंकबाट पैसा चाेरेर भागेको रहिछे।याे अलछिनिलाई माया नपचेकाे रहेछ।काेसिमा लगेर घचेटि दिनुस्।यहि बुढिकाे किचकिचले बुबालाई पनि मारेको रहेछ।याे बुढि संसारकै खतम रहिछे।
@aachalmagarofficial8461
@aachalmagarofficial8461 3 жыл бұрын
यस्तो बुढी भएर पनि कति नाटक गरेको होर यार
@jagadlungeli2375
@jagadlungeli2375 3 жыл бұрын
चन्चले सासुले आफू र आफ्नत सबैको बिजेत गरेको देखियो।कहिले बुद्धि आउने हो।दुई दिन बाहिर रमाएर।
@basantabasnet1905
@basantabasnet1905 3 жыл бұрын
याेबुडिले बुढालेत सुसाईड गरेअबछाेरा बुहारिलाइ पनि सुसाईड हुनिगराउछिन।
@motirampradhan3313
@motirampradhan3313 3 жыл бұрын
Kisor ji lai dhanyabad xa tara aba aama,mama ra dailai sangai rakhera dudhko dudh paniko pani garaunu paryo la ta sir yeti garnus hajurko pani mission pura hunxa Jay social media!
@madanrana4318
@madanrana4318 3 жыл бұрын
Sahi ho kura hajur ko
@marinalepcha6873
@marinalepcha6873 3 жыл бұрын
Yo kura thikai ho .👍👍👍 Sikkim
@bhimamagar6984
@bhimamagar6984 3 жыл бұрын
ल वास्तव मा त बुढि अामा नै गलत रहिछन् , बुढेशकालमा नि कति नौटंकि बुढिमाउ
@kamalsunuwar1191
@kamalsunuwar1191 3 жыл бұрын
सत्य कुरा बोल्नु भएको छ
@onclass5520
@onclass5520 3 жыл бұрын
हैट बुढी आमा त मेरो मेरो आमा भन्दा नि कडा
@tara3343
@tara3343 3 жыл бұрын
यो आमा को कोही संग चक्कर चलेको छ जस्तो छ। नभए पैसा कहाँ गयो त पन्ध्र लाख
@saritalama4190
@saritalama4190 3 жыл бұрын
Bidesh ma vayeko chorra lai tension nadinu hola Aama
@laxmikhattri8969
@laxmikhattri8969 3 жыл бұрын
Aaha kati ramro bichar
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
दाजुभाइले आमालाई सँम्झाएकाे भए हुन्थ्यो हामी छाेरी काे त घर घर नभए माईत हो नि
@rajeshshrestha7964
@rajeshshrestha7964 3 жыл бұрын
तर आमानै खराब रैछ
@parbatisanjyal18221
@parbatisanjyal18221 3 жыл бұрын
कस्तो सोच मान्छेको कहिले बुहारीलाई गाली गर्ने कहिले आमालाई गाली गर्ने उनीहरुको आन्तरिक् कुरो के थाहा एउटा हातले ताली बज्दैन दुबैको केही! कमिकमजोरी होला तर आमा भनेको भगवान हुन उनको सम्पत्तिको के को लोभ येति ठुलो भयसी आफै कमाउनु पर्यो आमाको सम्पती पर्ती किन पछि लाग्नु आमाले जन्म दिदाको पीडाको अगाडि कुनै!कुरो ठुलो हुन सक्दैन येत्ती बुज्नु
@saritathapa1630
@saritathapa1630 3 жыл бұрын
आमा कती हरामी हो यो उमेर मानी छोराछोरी को माया नलाग्ने कस्ती आमा हो भाइ भतीजा ले सही भन्नु भो
@garimagrg6697
@garimagrg6697 3 жыл бұрын
यो आमा सेम मेरो सासू जस्तै हुनुहुन्दो रैछ धन भाको बुधी नभाको
@meenagurung4440
@meenagurung4440 3 жыл бұрын
kisor sir hajur lai salute xa
@nepalianita6821
@nepalianita6821 3 жыл бұрын
बुढिलाई लात हानेर निकालिदिने थिए म भाको भए त बेइज्जती बुढिमाउ😁😆😆😆
@vikashthapa3631
@vikashthapa3631 3 жыл бұрын
100%सही
@Hotlink-od7nw
@Hotlink-od7nw 3 жыл бұрын
हैट बाेकसि नैपाे पाे रैछत याेत बुढी माउत
@jasmayajirel6873
@jasmayajirel6873 3 жыл бұрын
आमाको भतिजो छोरा राम्रो रहेछ ।
@ankitadhakal6682
@ankitadhakal6682 3 жыл бұрын
पीडित आमा भन्ने शीर्षक हटाउनुस है पीडित आमा होइन छोरा पिदित छ्न
@sabinaraut1112
@sabinaraut1112 3 жыл бұрын
Mama kakale sahi vannu vayo jasto lagyo sarai asal hunuhunxa mama kaka hajur
@mohanrai2616
@mohanrai2616 3 жыл бұрын
किसोर सर यो मुद्धा लाई कान्ति निउ फलो गरी राको छु पूरा निचोत निकाली दिनु परो है किसोर सार किन की यो त सारै भयो किन भने यो भिदियो हेरेर अरु आमा हरुनि गर्नु सक्ने अबस्त सिर्जना भयो यस्तो बेभार कसैले नगरुन मेरो बिन्ति म हल मालेसिया बाट यो कारेकमा हेरी रको छु हस्त धने बाद ,,,,जये योबा मञ्च नेपाल ,,,
@sandhyasubba8680
@sandhyasubba8680 3 жыл бұрын
मामा काका लाई मेरो नमस्ते
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
बुडीको छोरीलाइ कति मर्का परेको होला। लोग्ने एउटा कुरा गर्ने आमा एउटा कुरा गर्ने कस्का कुरा सुन्ने बिचरा। बूढो मरेको पनि बुढीकै कारण ले हो।। छोरा बुहारी ले पनि ज्वाइँ लाई दुई चार लाख बढी दिँदा फरक पर्दैन। बढी दिएको राम्रो रुवाएको नराम्रो।
@prasantniraula2742
@prasantniraula2742 3 жыл бұрын
बुडा बुडी भयपछि ब्याहर बिगारछन् तर जन्म दिने आमा हो सबै कुरा माफ दिनुपर्छ गाली चै नगम आमा लाई कस्ले बोकेको छ जे होस् आमा लाई फकाई फुलाई घरमा राख्नुहोस् ।
@govindashrestha2046
@govindashrestha2046 3 жыл бұрын
तेही त सबै छाेरा बुहारी एउटै हुदैन पहिला काे कस्तो छ भनेर राम्रोसँग बुझ्नु पर्छ हजुर हाे हुनत जन्म दिने बाबू आमा जस्तो भएपनि भगवान नै हुन्छन् तर पनि तेति भन्दाभन्दै पनि आफ्नो आफ्नो ठाउँमा सबैले बुझ्नुपर्छ
@jayantibasnet3142
@jayantibasnet3142 3 жыл бұрын
विचरा विदेशमा भएको छाेरालाई कस्तो पीडा भएको हाेला।संसारले अामा खराब भन्ने चिनि सकेको छन्।
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
नेपाल आउन लाग्नुभयको ले हेर्नुहोला, उडान तालिका kzbin.info/www/bejne/raKQmKKLmsx6gpI
@mrspratimaa
@mrspratimaa 3 жыл бұрын
आमाको नाममा कलङ्का त्यो बुडि खत्तम रहेछ!
@rambahadurrairai1711
@rambahadurrairai1711 3 жыл бұрын
आमा घरजानू छोराले पालछ जूवाई कोपैसा खानहूदैन छोरीलाई पीरखपनू परछ
@rajraj-vb1ir
@rajraj-vb1ir 3 жыл бұрын
गाई बुडि भयो भने भिर खोज्छ मान्छे बुडि भयो भने निउ खोज्छ भने सत्ते रैछ बुडा बुडि लाई जति गरे पनि देखिन्दैन तेस्तै हो सनसार म
@sabinsunam6615
@sabinsunam6615 3 жыл бұрын
आमैको यस्तै बानी बेहोराले गर्दा नै आमैको बाबैले पनि सुसाइत गरेको रैछन भन्ने कुरा पनि प्रष्ट भयो , अर्को कुरो आमैको पैसा खाने अर्को ब्यक्ति चाहिँ को रैछ???
@dhdjzud969
@dhdjzud969 3 жыл бұрын
मर्नि बेला टिक्टक बनाउने बुडिचै भालु नै रैछे यार
@tekbahadurpulami6259
@tekbahadurpulami6259 3 жыл бұрын
Sahi kura bolnu bhayo.
@sheradhikari1269
@sheradhikari1269 17 күн бұрын
Right
@aayushrai2852
@aayushrai2852 3 жыл бұрын
भनु सजिलो हुन्छ। घरमा आमा बाबा कति सम्को हुन्छ। बुझ्नुपर्छ।
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 112 МЛН
What's in the clown's bag? #clown #angel #bunnypolice
00:19
超人夫妇
Рет қаралды 9 МЛН
mamata kafle and naresh bhatta latest news | mamata kafle today update
15:41
pal pal khabar Nepal
Рет қаралды 30 М.
NASA’s Search for Aliens | The Voyager Missions | Dhruv Rathee
26:15
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 112 МЛН