सासूलीन कोठामा नै पुगीन बुहारी, हात जोडेर घर फर्कन अनुरोध । आमा अहिले नै घर नर्फकने । BUDI AAMA

  Рет қаралды 450,953

Yuwa Man Nepal

Yuwa Man Nepal

3 жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 1 300
@kuntakatwal6174
@kuntakatwal6174 3 жыл бұрын
बुहारी नि कडा नै हुन् आमा नि जब्बर हुनुहँदोरहेछ आफू खुशीले बस्छु भन्नेलाई बस्न दिनु न
@puspapangeni107
@puspapangeni107 3 жыл бұрын
\d\*,bvtyuy,,uuhhu?ई
@laldevibhattachan9599
@laldevibhattachan9599 2 жыл бұрын
@@puspapangeni107 ll
@santoshchaudhary220
@santoshchaudhary220 2 жыл бұрын
In n@@laldevibhattachan9599 in p AZ
@santoshchaudhary220
@santoshchaudhary220 2 жыл бұрын
@@puspapangeni107 qaa
@janukanepal6341
@janukanepal6341 3 жыл бұрын
आमाको छोरी जुवाइ लाई पनि मिडियामा लियाउनु पर्‍यो पत्रकार बाबू 🙏🙏🙏🙏🙏🙏
@Bantawa_hangma2
@Bantawa_hangma2 3 жыл бұрын
किशोर सर सधै यसरिनै नम्र भएर मीठो बोलिले अगाडि बढ्नु होला हजुरलाई सधैं हाम्रो साथ, सलाम छ । पत्रकार होस हजुर जस्तो ...
@sangeetalama1102
@sangeetalama1102 2 жыл бұрын
एउटा छोरा र बुहारी सबैको यस्तै हो छोरा जतिनै असल भए पनि बिहे गरेसी सक्यो आमा त छोराको लागि घाडो हुन्छ 😥😥😥
@binupandey134
@binupandey134 2 жыл бұрын
सबै तेस्ता हुन्नन है बुहारीको रिसले आरोप लाउने पनि सासू छ्न हाम्रो समाजमा।
@samitasami9842
@samitasami9842 3 жыл бұрын
यो परिवारलाई मिलाएर एक ठाउमा राख्ने कोसिस गर्नुहोला किशोर जि हजुर्लाइ सलाम छ
@saritagiri6646
@saritagiri6646 3 жыл бұрын
Bichara ama ❤❤❤ yo buhari boli chali le nai gamandi jasti cha yo ama ko sari maya lagyo
@narayennarayen5413
@narayennarayen5413 3 жыл бұрын
@@saritagiri6646 sabai videyo hirnuhola te bude ka bhai te bude ka vatirja te bude ko aama te budeko xoro le saudibata call.ma bat gariko videyo hirnu malai ta jabasamma lagxa usko budo le yasaiko karan le tanab vayara jhundira morika rixan jasto lagxa malai ta
@sushilapyakurel942
@sushilapyakurel942 3 жыл бұрын
पैसा नभएकाे भए बुढि मान्छे यसरी दराे खराे भएर माईती घर त्यागेर हिन्नसक्दैन्न
@mohangiri3219
@mohangiri3219 3 жыл бұрын
हरमि बुढि रछे
@ka5817
@ka5817 3 жыл бұрын
Buhari chothale vayo vane ghar bigran6 Budi amako behal Maiti sahit kutai- interview ma katti bajeki hou buhari? chhorako agadi amalai dos dekhauna katti prayas
@nikeshgurung6201
@nikeshgurung6201 3 жыл бұрын
buhari khatra rahe x
@netraghimire9515
@netraghimire9515 3 жыл бұрын
यस्ति बुढि आमालाइ खुरुक्क सम्झायर सम्मान गरेर घर लगे भै गो नि ।।।
@sunitakumaripoudalsubedi1463
@sunitakumaripoudalsubedi1463 3 жыл бұрын
सबै भन्दा पहिला बुहारीको माइतीको आमा दिदी दाजु भाइ आएर छोरी दिदी बहिनी को घर नबीगारै हःइ
@bindubhusal857
@bindubhusal857 3 жыл бұрын
हो नि छोरी को माइती ले जे पायो तेहि गर्न हुन्न । छोरी को माइती ले पनि बुज्नु पर्छ । अर्का को घर मा हुकुम चलाउन हुदैन
@manjubhusal129
@manjubhusal129 3 жыл бұрын
Ho ne bichara aama
@mayachhetri1585
@mayachhetri1585 3 жыл бұрын
@@bindubhusal857 सहि कुरा
@cherishnepal6604
@cherishnepal6604 3 жыл бұрын
बुहारि पनि कडा रहिछिन सासू पनि कडा दुबै जना उस्तै भए पछि कुरा मिलेन
@nupakisa.9202
@nupakisa.9202 3 жыл бұрын
Chitta. Bujdo. Kura 💯
@pravamaharjan1598
@pravamaharjan1598 3 жыл бұрын
Aama ali kadani raira
@pravamaharjan1598
@pravamaharjan1598 3 жыл бұрын
Kura sunda aama kaseko kuranasuni gamndi ni raexa
@seemaacharya7885
@seemaacharya7885 3 жыл бұрын
Ho 2tai kada
@minarai168
@minarai168 3 жыл бұрын
Jaise Karni usai bharni Sasu gatilo navayepaxi tehi anusar ko buhari vayo Thikxa👍👍👍👍
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
सासुले पनि इज्जत को ख्याल गर, बुहारी ले पनि भित्र एउटा कुरा बाहिर एउटा कुरा नगर, अनि बुहारीको आमा आएर छोरीको घरमा खटन पटन गर्ने होइन। बुहारीको दिदी आउने पनि होइन। कुटुम्ब को घरमा खटन गर्ने पनि इज्जत नभएका हुन।। आमाले पनि छोरीका पैसा तिर्न जग्गा पास गर्दिनु, । छोरीको घर बिगार्न हुन्न है आमा।
@rbgaming9111
@rbgaming9111 3 жыл бұрын
Yakdam sahi vanu vo hjr la.
@smillinganusa
@smillinganusa 3 жыл бұрын
Teita...
@renukashrestha756
@renukashrestha756 3 жыл бұрын
100% right
@maheshorrai9477
@maheshorrai9477 3 жыл бұрын
Kura sahi vannu vayo santa ji arulai kakha ra aafnai gharko manxe pakha lagaindaixa chalakha xan buhari aama pani ghar gayera basnu parxa tara yahata india tirako chalan jastai dekhindaixa xora pani budhi vanne bitikai sarbaswa samjhindaixa
@nupakisa.9202
@nupakisa.9202 3 жыл бұрын
Maileta. Paila. Batai. Bujeko. Thiye. Aakhir. Problem. K. Ho. Vanera. Kinaki yo. AMA. Testai. Hunthi. Vane. Ghar. Bata. Niskera. Janthena. K. J. Vaye. Pani. Baru. Nikalthin. Hola.
@bandhanabasnet9033
@bandhanabasnet9033 3 жыл бұрын
बुहारी को आमा र दिदि आयर अर्काको घरमा आयर किन धम्काउनु त?? छोरीलाई सम्जाउने हो समंदिनी कुट्ने होईन ।बुहारी पनि कडा रहिछ्न।बुडि आमा तेसै किन घर छोडेर जान्थिन त? भित्री टचर बहिर नाटक नगर्नु।र बुडि आमा पनि धेरै नकराउनु जे भन्छन छोरा ले तेइ मान्नु।
@gomathapa6241
@gomathapa6241 3 жыл бұрын
ए बहिनी तिम्रो पनि आमा छन बिचार गर है र तिमि पनि बुढी हुन्छेउ आमालाई मात्र नराम्रो नगराउ है
@riturai1089
@riturai1089 3 жыл бұрын
एउटा घरमा बसे पछि कहिले काहि अलि अलि झगडा भना भन त भैहाल्छ नि जसको पनि बुहारी पनि बुजकि नै हुनु हुदो रैछ अब पैसाको बेबार जे भय पनि आमा हजुर घर फर्कनु होस बिदेशमा भको छोरा लाई कति टेन्सन भको छ भोलि दुख्छ पर्दा छोरा बुहारी नै चाहिन्छ बुहारी पनि त आखेरि छोरि नै आमा हजुर घर फर्कनु होस🙇🙇🙇
@neeradahal2680
@neeradahal2680 3 жыл бұрын
हाम्रो समाजमा आफ्नो घर छोडेर छोरिको घर छेउमा दुई वटा कोठा भाडामा बस्न आउन राम्रो हुन्छ र ?
@pravamaharjan1598
@pravamaharjan1598 3 жыл бұрын
Yo aamale bholi dhukha pauxa
@gurunagphabindra7201
@gurunagphabindra7201 3 жыл бұрын
@@pravamaharjan1598 Ajai laisakyo dukha pauna ra hidneko
@madhavbanjara7816
@madhavbanjara7816 3 жыл бұрын
बुढिनै खराब जस्तो छ
@rajumoktan7331
@rajumoktan7331 3 жыл бұрын
किशोर भाइको भलदमी पन कति मिठो बोली सारै राम्रो लाग्छ हो म मलाइ यो होनि त पत्रकारिता गर्ने तरिका
@manuprai1159
@manuprai1159 3 жыл бұрын
Sahee ho
@lekhnath11
@lekhnath11 3 жыл бұрын
अामाकाे धेरै गल्तिछ बुहारि महान छिन यस्ताे बुहारि पाईदेनअामा
@Blexed.vivyan07
@Blexed.vivyan07 3 жыл бұрын
0
@milanmagar9056
@milanmagar9056 3 жыл бұрын
@@lekhnath11 33rŕ3errŕ4þŕŕr3r4ŕ4ŕŕt44r44rr44rŕ55ŕr5ŕŕŕttyŕþ
@shrejenarayamajhi1372
@shrejenarayamajhi1372 3 жыл бұрын
Yo buhari thik laghena yakdam disrespect gareko sashu mummy lai Maiti lai matra chumchum gardi raixa budi bhako sashu lai yeshto garne
@nirarai4542
@nirarai4542 3 жыл бұрын
यो मिडिया को छेउमा एसरी कडा साथ ससुसंगा बोल्ने ले घरमा झन् कस्तो चिच्यायो होलाबुढा बुढी संग एसरी व्यबहार नगर्नु होला घर ब्यबहार मिडिया मा ल्याउनु मुर्खता हो
@rekhasiwakoti137
@rekhasiwakoti137 3 жыл бұрын
Ghar व्यवहार मिडियामा ल्याउनु राम्रो हैन।।।aaegayo।।।aayesi बोल्न पर्छ।।।चाहिने कुरा जत्रो स्वरमा बोलेनी हुन्छ।।।बुहारीले चै सधैं सिदा अनि सानो हुनपर्छ भन्ने छैन।।।यसको मतलब जतिबेर नी बोल्ने पर्छ हैन ।।तर चाहिँदो बोल्न पर्छ
@dilshreatha5247
@dilshreatha5247 3 жыл бұрын
आमा को बेबाहार नै बिहे गर्नु अनि नै त्यस्तै थियो भन्ने सुनेको थे हौ
@rokafamily959
@rokafamily959 3 жыл бұрын
बुहारी ले पनि धेरै माइती च्य्यापे झै लाग्यो कुरा सुन्दा चाई
@enokbisunkey6438
@enokbisunkey6438 3 жыл бұрын
आमा लाई धेरै पिडा न दिनुस दुख न दिनुस है मिलेर बस्नुस
@saruthapa6370
@saruthapa6370 3 жыл бұрын
आमा घर गएर बस्नुस अहिले पो हातखुट्टा चल्दैछ भोलि बुडेसकालमा त्यही छोरा बुहारी चहिन्छ।।
@seemaacharya7885
@seemaacharya7885 3 жыл бұрын
Ho
@bikramthapa5686
@bikramthapa5686 3 жыл бұрын
Ho ne xora buhsrile nai harnu parx
@MunnaSharma-og9xi
@MunnaSharma-og9xi 3 жыл бұрын
एक्लो भएर बसे पछी सबैले हेला गर्छन। विधुवा भएर बसेकी आमा। छोरा ले राम्रो गर्दै रहेछन। यो बुझ्दा दुःख लाग्यो। सम्पति जोगाएर राखेर बसेकी आमा। आमालाई रुवाउनु हुँदैन। छोरा परदेश मा छ। बुडो छैन। त्यो आमाको पीडा बुहारीले बुझ्नु पर्दछ। आमा दिदी बहिनी सबै लाएर यसरी कराउनु हुँदैन। एक्लो आमा बुडी भएकी छन् । एकदुई कुरा सासुले भने पनि सहनु पर्छ। कत्ति दिन होला र डाँडा को घाम जस्तै सोच्नु पर्यो। बुहारी कडा हो। आमाले आफ्नु खुसीमा बस्नु पाउनु पर्छ। हात खुट्टा चल्दा त हो यता उता हिड्नु मन लाग्छ। माइत मा पनि कहाँ चीज गर्छन त बुडी भए पछि सबैले घाँडो सम्झन्छ। सन्तानले पनि पहिला देखि एक्लो पारेर राखेका रहेछन । पैसा देखें पछि सन्तान लाई पनि जलन भाको होला। त्यही भएर आवत जावत रैनछ। हो विदुवा भएर एक्लो भए पछि दुःख पाउँदा नी हेला गर्छन्। पैसा वाला छ भने पनि पैसाको लागी दुस्मन गर्छन मैले धेरै देखेको छु। बुडी कहिले मर्छे नै सम्झिन्छन्। बुहारी को कुरा छोरा ले सुन्छ। यही डरले आमा सँगै बस्नु नमानेको हो। सँगै कसरी मिल्छन्? आफन्त ले कुरा लाएर बुहारी उचालेको रहेछ। आमा लाई एक्लो बनाएको रहेछ।
@nabinsantosh2560
@nabinsantosh2560 3 жыл бұрын
"जपिदैन हरि मनमा पिर नपरि।" बुढिमाउलाई अलि अप्ठयारो पर्ला जस्तो छ। केहि न केहि नराम्रो गतिविधि र व्यवहार छोरा-बुहारीबाट भएकै छ। छोरालाई बुहारीले सर्लक्कै आफ्नो पोल्टामा राखेकि रैछे। जस्तै भए नि आमा हो आमालाई बचन नलाको भए हुन्थ्यो।
@tekend787
@tekend787 3 жыл бұрын
Right
@sarubhandari5093
@sarubhandari5093 3 жыл бұрын
आमाको चित्त बुझाउन पर्यो बुहारी ले,,,आमा जहाँ बस्नमन छ तेहि बस्नुहुन्छ
@minaparajuli9755
@minaparajuli9755 3 жыл бұрын
सम्दिनीलाई कुटुम्बको घरमाआयर हानेफाने गरन लाज हुदैन आमालाई धेरै चित्त दुखेछ
@kcrebu1090
@kcrebu1090 3 жыл бұрын
तैत भनेको घर भित्र को कुरो छोरी चेली को आएर बोल्ने काम नै छैन नि सासू बुहारी बाजुन झै झगडा गरून् मिलुन जुदुन अरु माइती पक्छ आएर बोल्नु के छ आवश्यक ?
@minarai168
@minarai168 3 жыл бұрын
Ani yo budi chahi xori ko Ghar ma gayera bakku khanu chahi hune tyo buhari ko maiti haru aayo k votah Ma vaye budi lai jyamki jyam thatautheeeeeeee pap punya vanne Kura free time ma samjhintheeee
@MunnaSharma-og9xi
@MunnaSharma-og9xi 3 жыл бұрын
हो मैले नी यही बुझे
@kcrebu1090
@kcrebu1090 3 жыл бұрын
@@minarai168 छोरिको घर मा गर घिच्दा मात्रै त केही हुदैन घर नै भाडने काम चै गर्नु भन नि
@minarai168
@minarai168 3 жыл бұрын
@@kcrebu1090 Hami Le interview ma dekhisakim ko kasto vanne Ani usle chahi xori ko Ghar billibaath banayo Joe ko kamai NAI hinaminaahh garera ahile aayera Ghar ko nah ghat ko vayo Ani k Buhari ko maiti aauda ma NAI Ghar bhadinxaaa Fhul ko aakha ma fhulai sansar Kada ko aakha ma kadai sansar Yo Suddi NAI Testo xa interview herda Xora buhari milera baseko dekhna nasakne XiXi🙄🙄
@sushilapyakurel942
@sushilapyakurel942 3 жыл бұрын
एउटी अामा र एउटी श्रमती घरमा राखेर छाेराे विदेशी भुमिमा दुख गरिरहदा घरकाे बेवाहार देख्ता कति तनाब भएकाे हाेला याे कुरा किन नसाेचेकाे हाेला
@muhammadsharif6931
@muhammadsharif6931 3 жыл бұрын
यो बुडि आमालाइ कसैले उचालेकोछ पागलबुडि हो यो छोरालई कति टेनसन हुनछ खाडिमुलकमा यो आमात पागलनि हो हामिपनि छोराहो आमालाइ सबैले मायाँनै गरिनछ
@harimayasapkota5618
@harimayasapkota5618 3 жыл бұрын
बुडिआमा पनि निकैदराे मुटु भएकी रहिछन
@pouldeldayaram8227
@pouldeldayaram8227 3 жыл бұрын
हेा
@yambahadur6297
@yambahadur6297 3 жыл бұрын
माइतिको छेउमै गयर बिगृयको रहेछ सम्बन्ध ।
@nirmalakunwar48
@nirmalakunwar48 3 жыл бұрын
घरपरिवारमा कहिलेकाहिँ झगडा हुन्छ, बाजाबाज हुन्छ,नराम्राे हुन्छ तर घरकाे झगडा घरमै सिमित राख्नुपर्छ,,,,,अन्तिम घडि र अप्ठेराेमा आफ्नै घरपरिवार चाहिन्छ।
@khusbugurung1817
@khusbugurung1817 3 жыл бұрын
🤣🤣🤣🤣 छुच्ची आमा छुच्ची बुहारी 🥰🥰🥰🥰केही बिग्रेको छईन् मिलेर बस्नु होला🙏🏻❤️
@netraghimire9515
@netraghimire9515 3 жыл бұрын
आमालाइ अलग राख्नुपर्छ यो बुहारीले राम्रो गर्दिन ठाड ठाडै बोल्छे ।।।
@sunitakumaripoudalsubedi1463
@sunitakumaripoudalsubedi1463 3 жыл бұрын
बुहारीको माइती को चल्न धेरै रहिछ आमालाई गाह्रो हुन्छ
@ranjusharma8721
@ranjusharma8721 3 жыл бұрын
Ho
@monathapa930
@monathapa930 3 жыл бұрын
Aamako bhai raw dewarko chhoro boleko dekhnu vayen
@ranjusharma8721
@ranjusharma8721 3 жыл бұрын
@@monathapa930 छोराले कमाउन थाले रैछन आफु भन्दा धनि हुनचन भन्ने डाहाहो सबैलाइ तै भयर घर भडाउदै छन
@monathapa930
@monathapa930 3 жыл бұрын
@@ranjusharma8721 yesto case maile mero family ma pareko chha chhora le bidesh baser paisa pathayer Paisa poko paker.. paxi feri xoro ghar aaye paxi sabai sampati becher saker paxi xoro buhari lai naramro vanne
@ranjusharma8721
@ranjusharma8721 3 жыл бұрын
खै के भनु संसार बिचित्र छ सासु बाट पिडात मैले पनि धेरै पाछु तै पनि दया लाग्ने
@badalkulung8426
@badalkulung8426 3 жыл бұрын
यो बुडिलाई जति गुन गरेनि गुन छैन आब किनकी बिदेशमा योस्तो आनुहार परेको सेम बेहोरानि उस्तै हेराई हेर्दानि छिछि याद पो आयो छी
@sofiyamagar4320
@sofiyamagar4320 3 жыл бұрын
जे होस किशोर ब्रो ले सहि काम गर्नु हुन्छ सोलुट छ ब्रो लाइ
@khumanadhikari4042
@khumanadhikari4042 3 жыл бұрын
@harishofficial2845
@harishofficial2845 3 жыл бұрын
दाजु मलाइ लाग्छ आइमाइ मान्छेको मन बाट जब परिवार अनि समाज बिग्रेको हुन्न्छ तब समाज मा मेलमिलाप गर्न धेरै गाह्रो हुन्छ
@aaravbhujel3091
@aaravbhujel3091 3 жыл бұрын
Ye
@aaravbhujel3091
@aaravbhujel3091 3 жыл бұрын
Game
@saritasubba4597
@saritasubba4597 3 ай бұрын
यो बुहारी बोलेको सुन्दा निकै कडा छ जस्तो ला लाग्यो विचारा आमालाई सम्झाएर घर लानु तर यो बुहारी बोलेको सुन्दा चै मलाई कडा लाग्यो
@btthhujjg4501
@btthhujjg4501 3 жыл бұрын
छोरा बुहारीले माईतिको छेउमा घर किन्न गल्ति भएछ बजै सँखालु रैछ ।
@saritagiri6646
@saritagiri6646 3 жыл бұрын
Asta buhari lai 2 tola ni badi vo sasuko sun kata go vanera sodni adhikar buhari lai huna buhari ko maita le deko hora sasu ko paisha sun kojna
@ka5817
@ka5817 3 жыл бұрын
@@saritagiri6646 u r absolutely right
@chandrabadanapaudel9896
@chandrabadanapaudel9896 3 жыл бұрын
बुहारी को कति राम्रो कुरा हो अहिलेको जमनामा यति सहनशिल बुहारी पाउन गारो छ
@chandrabadanapaudel9896
@chandrabadanapaudel9896 3 жыл бұрын
एउटा छोरा र बुहारीलाइ कति तनाब दिएको हो बुहारीको कुरा त अति राम्रो छ
@harisharanbharati5444
@harisharanbharati5444 3 жыл бұрын
यो आमाको पैसा हुदा राम्रो गर्ने पैसा सकेपछि आफ्नो आमा ल्याएर झगडा गरेर घर निकाला गर्ने यसमा छोरा बुहारी को दोष छ
@reemasharma6691
@reemasharma6691 3 жыл бұрын
पत्रकारत यस्तोपो हूनूपर्यो आजयैटा इन्टरभिऊ लियर आकोदिन अर्कोतिइर जाने यूटूबेधेरैछन धेरैधेरै धन्यबाद किसोरजि फलोगर्नुभाकोछ ❤❤❤❤💖💖💖💖
@nupakisa.9202
@nupakisa.9202 3 жыл бұрын
Haha.Malai . Pani lageko. Kura 🙂
@durgashrestha6859
@durgashrestha6859 3 жыл бұрын
बिचरा बिदेश भको एउटा छोरा लाई यो बुडि आमा ले कति तनाब देको होला।।
@bishalranamagar483
@bishalranamagar483 3 жыл бұрын
Budhi amale tanab deko hoina Janab bujnuss ramro seta ..teyo buhari vanaudale gardA ho tanab vako
@yashodabasnet3586
@yashodabasnet3586 3 жыл бұрын
Buhari le pani sasu lai respect gardinu, sasu aamale pani thyo money ko kura saltaidinu ani milyara basnu 🙏
@Killergirl9
@Killergirl9 3 жыл бұрын
Yo sabai buhariko maiti ko karanle rahex aamali vanda sasulai badhi adhikar dida jasko pani man runx
@MuskanMuskan-hn8lv
@MuskanMuskan-hn8lv 3 жыл бұрын
Aama dherai thik ho yo buhari thik xaina tehi budi ko xora sita Aauxas tehi budi Lai dos lauxas bichara Aama😭😭😭
@lamajas2556
@lamajas2556 3 жыл бұрын
अनि के बिहे गरेर आउदैमा माईतिको कर्तब्यचाहो सकिन्छ कस्तो कुरा गर्नुहुन्छ भन्ने बेलामा छोराछोरि बराबरि भन्ने त्यहि छोरिको घर चाहि आउन नपाउने?यहि बुडिआमा बेइमानि हो पोइसा कुम्ल्याउने बानि परेक
@Killergirl9
@Killergirl9 3 жыл бұрын
@@lamajas2556 aafule aafno budale kamayako paisa ho aafno xora sanga lukayara kati khanx jaslai parx uslainai thaha hunx naboldai thik hunx
@achyutadhikari9304
@achyutadhikari9304 3 жыл бұрын
अर्काको घर मा गयर सम्दिनी लाई हात पात गर्ने गरेपछी कस्ले सहन्छ ? आफ्नो घर मा अर्काको खटपन कुन आमा ले सहन्छ त
@MamataEasyKitchen
@MamataEasyKitchen 3 жыл бұрын
sasu le kati tanab dinxa vanne ta malai ni thaxa
@saritashakya7128
@saritashakya7128 3 жыл бұрын
@@MamataEasyKitchen भोग्नेलाई थाहा हुन्छ यस्तै हो जीन्दगी
@rita5132
@rita5132 3 жыл бұрын
आमाको कुरा पनि सहि छ
@basantashree1018
@basantashree1018 3 жыл бұрын
ज्वाई र छोरि नि लेउनु पर्यो है अब
@Bhismariya
@Bhismariya 3 жыл бұрын
सहि कुरा हो
@premdhungel4714
@premdhungel4714 3 жыл бұрын
आमा सुरु सुरु घर जानु नै उत्तम छ
@summylama5990
@summylama5990 3 жыл бұрын
teita
@parkashbc3351
@parkashbc3351 3 жыл бұрын
यो आमाको कुरा सुन्दा पनि अचम्मा लाग्छ छोराको घर ब्यवहार बिगार्न दिने कस्तो आमा हो
@snehamagarofficial123
@snehamagarofficial123 3 жыл бұрын
सबै आमा एउतै हुदैन रहेछन
@binamewahang6211
@binamewahang6211 2 жыл бұрын
बुहारीले सयद आफ्नो ठाउमा राम्रै गर्नु भयो होला ।बुद्ध बुबा आमाको मन बुजाउनु गरो हुन्छ।तर पनि माईतको परिवारसङग मिलेरा व्यबहार गर्ने बुहारीले राम्रो गर्छन त भन्न सकिदैन
@janukanepal6341
@janukanepal6341 3 жыл бұрын
आमा को आमा पनि हुनुहुन्छ रे वाहालाइ पनि मिडियामा लियाउनुपर्‍यो पत्रकार बाबू 🙏
@lendupkachopa5683
@lendupkachopa5683 3 жыл бұрын
Malai t buhari thik lagena Sarai bati rahecha
@nupakisa.9202
@nupakisa.9202 3 жыл бұрын
Mata. Suru. Dekhi. Nai. Vandai. Aako. Xu. Aru. Video Maa. Pani aklai. AMA. Ko. Support. Maa haha
@aarjuregmi2531
@aarjuregmi2531 3 жыл бұрын
k saro mamu mamu mamu mamulai jastei garana aatma dekhe sasulaine baine
@ranjubhattarai2860
@ranjubhattarai2860 3 жыл бұрын
Budi le gharma paisa nahaldeko vaye xora buharile rid tirna kina mathiye yesta xuchho harule
@user-iv1tc7oz2d
@user-iv1tc7oz2d 3 жыл бұрын
घर किन्दा किनेको पैसा यो बुहारीले नै तिर्नुपर्छ।आमाले नतिर्नु ।
@nupakisa.9202
@nupakisa.9202 3 жыл бұрын
Teita. Aafnai. Naam. Maa. Liye. Mattra. Tirne. Jsto. Kura. Garxin. Ta. Yi. Chothalni buhari. Ta
@rejamking270
@rejamking270 3 жыл бұрын
Tir6u vaneko 6ash ta k bujheko ho
@nupakisa.9202
@nupakisa.9202 3 жыл бұрын
@@rejamking270 tirxu.Pani. Vanne. Feri amakai. Name. Maa. Rakhda. Biswash. Navayera. Tirna. Xordini feri. Hamro naam. Maa. Leko. Rin. Hora. Rey. Feri. Mero. Tilari Pani. Becheko Xu. Ghar. Kinda. Rey. Feri. Tmro. Khoita. Vanda. Mero. Pani. Hei xa. Rey. K. Boleko. Testo
@rejamking270
@rejamking270 3 жыл бұрын
@@nupakisa.9202 Maile uha haruko video haru purai hereko 6u huna sak6 buhari pani galat holin tara jaba hijo aama kai bhai le vaneko sune pa6i 100% aama nai galat hunuhun6 tapai pani gayera tyo interview herna saknu hun6
@sthaatish6635
@sthaatish6635 3 жыл бұрын
@@nupakisa.9202 yehi ho ki k ho aamai lai uchalne
@regiongaming1683
@regiongaming1683 3 жыл бұрын
CONGRATULATIONS Kishor G
@sonamsherpa6029
@sonamsherpa6029 3 жыл бұрын
जात नमिलेको कारणले हजुर आमा छोरा बुहारी बाट अलग हुन खोजेको होला
@anjalshahi731
@anjalshahi731 3 жыл бұрын
Testai lagyo
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
बुहारी के जात रहेछ र
@chandrakalalimbu1126
@chandrakalalimbu1126 3 жыл бұрын
@gamming GOST अनि दाहाल सग नि जात मिल्दैन हो ?
@rush4476
@rush4476 3 жыл бұрын
I think this sister in law has big mouth 👄. Hope mom have a wonderful life
@nupakisa.9202
@nupakisa.9202 3 жыл бұрын
Teita. Bihe. Gareko 6 7. Barsa. Ta. Vayo. Balla. Malai. K. Tha. Tapaile. Bacha. Falnu. Vayo. K. Garnu. Vayo. Rey. feri. Sangai. Baseko. Dherai. Navako. Raixa. Mukh. Ta. Lagauna. Sakekai. Ho. Mata. Sakthina. Hola. J. Vaye. Pani sasu. Ho. Yei. Bata. Bujinxa. Ki. Buharilai. Pani. Aafno. Buda. Ko. Support. Pani. Xa. Ra. Bigre. Pani. Kei. Farak. Pardaina jsto. Xa
@user-iv1tc7oz2d
@user-iv1tc7oz2d 3 жыл бұрын
यो बुहारीको बोली हेरन बोली मिडियामा पनि चर्केकी ।बुहारीले थर्काउने रहिछ सासुलाइ देखियो।ब्यबहार राम्रो नगरेकै कारण आमा हिनेकी रहिछन् ।
@raireetu6933
@raireetu6933 3 жыл бұрын
Tero tauko khub janis jati vandani ulto khednelai k chai garnu ta naboler talai pareko vaye thaha pauthis😡😡😡
@nanithapa6856
@nanithapa6856 3 жыл бұрын
पाखे ले कहिले बुझ्ने अरु सबै भिडियो हेर अनि बोल सहि गलत 😡😡
@balbdrrai9708
@balbdrrai9708 3 жыл бұрын
कठै बरा मान्छे बुढा भए पछि निहुँ खोज्छ बस्तु बुढा भए पछि भिर खोज्छ भनेको यहीँ हो।
@deepakrai4857
@deepakrai4857 3 жыл бұрын
आमा अलिक घमन्डी जस्तो लाग्यो ।छोरा बुहारी भनेको आफ्नो सन्तान हो।बुझेर घर फर्किनु राम्रो हुनेछ ।
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
बाठा मान्छे फेरि समाजको अगाडि मिजासिलाे हुन्छन् साेझाे देखाउछन्
@gayatrikhanal6121
@gayatrikhanal6121 3 жыл бұрын
पत्रकार भाइ सत्यतथ्य कुरा नबुझिकन छोरा बुहारि ले हेला गरे निकाले भनेर मिडियामा भन्न हुदैनथ्यो यो आमालाइ ।यो आमा सारै न बुझ्ने महिला हुनुहुदो रै छ यति राम्रो बुहारि हुदा पनि
@shuvhachandrarai4372
@shuvhachandrarai4372 3 жыл бұрын
Shashu राम्री बुहारी अझै राम्री तुलो मा बराबर 6 होला कि कसो,
@nupakisa.9202
@nupakisa.9202 3 жыл бұрын
Hehe . Kati ramro. Soch
@basantashree1018
@basantashree1018 3 жыл бұрын
छिछि छेत्री बाहुन कै यस्तो लोभि असत्ति हुन्छ हुन्छ धेरै जसो फेरि खुब भगवान को भत्ति गर्ने
@summylama5990
@summylama5990 3 жыл бұрын
ak
@wanttobeviral1ksubs594
@wanttobeviral1ksubs594 3 жыл бұрын
Baini sasu aama hajur vanda Thulo manxa ho Sasu saga kada sabda bolnu hudo raixa tasai la aama ko man dukhako jasto lago mali ta
@nupakisa.9202
@nupakisa.9202 3 жыл бұрын
Teita. Mamu. Mamu. Vandai. Aafnai. AMA. Sanga. Jstai. Po. Pelera. Bolxin. Ta. Ama. Maa. Xakka. Pare. Mata. Danger. Hun. Buhari. Ghar. Garera. Khana. Maiti. Maa. Jsto. Hunxara. Bujnu. Parne. Hunxa arkako. Ghar. Po. Ta time. Lagxani
@rasikakhadka9739
@rasikakhadka9739 3 жыл бұрын
Sahai ho
@sharkikumar7861
@sharkikumar7861 3 жыл бұрын
बुहरिको देखाउने दत आर्कै खाने दात आर्कै धेरै प्यर प्यर गर्दो रहेछ मिडिया को सामुन्ने ता यस्तो बोल्ने पछि के गर्ली
@shovathapa7346
@shovathapa7346 3 жыл бұрын
Xori ko ghir ma aara samdine song ghajdaa garna lag lagdina to xori ko aama
@kalpanabaral9784
@kalpanabaral9784 3 жыл бұрын
जता फर्के नि पैसा कै कुरा गर्दि रैछन आमै त
@gomakoirala2804
@gomakoirala2804 3 жыл бұрын
आमालाई सम्मान गर्न सिक्नुस है बैनी । माइती गुहारेर सासु लाई नराम्रो नगरनु है ।भोलि आफ्नो पनि पालो आउछ।
@gautamkafle9952
@gautamkafle9952 3 жыл бұрын
आमै तिमी गतिलो लागेन सुरुक्क ज्वाइँ लाई जग्गा पास गरिदेउ घर जाउ छोरा बुहारिले नपाले हेला गरे म पाल्छु तिमिलाई सन्सार हसाउने काम नगर तिमी जति घमन्ड गरेपनी माथी बाट भगवान ले हेरेका छ्न बुढेस्काल मा पाप नबोक है।
@thebravegurkhas7832
@thebravegurkhas7832 3 жыл бұрын
timilai pani jhan hallauchhan yini Amale?
@mayurloksangeet9326
@mayurloksangeet9326 3 жыл бұрын
औटा आर्काको छोरिले आफ्नु छोरा प्रती यत्रो सपोर्ट गर्दा आमाको मन कस्तो होला यो बुडिको त पाटिको मरन हुन्छ अब
@gangakarkirai5912
@gangakarkirai5912 3 жыл бұрын
आमा लाई धेरै तनाव भएर निस्केको हो पत्रकार भाइ
@devakaparajuli1007
@devakaparajuli1007 3 жыл бұрын
धेरै खान पायर मात्तियकि बुडि आमै त्यो छोराको मन कति रुन्छ होला यस्तो भिडियो हेर्दा
@saraswati1634
@saraswati1634 3 жыл бұрын
Teita dherai suddi na va bhanou kina ki xora le sunda dukh lagxa hola ,aafu le aafno manxe lai jati gali gare ni aru le gali gare ko sunda na ramro lagxa sabaila.
@basantashree1018
@basantashree1018 3 жыл бұрын
खै कस कस्को मर्ने बेला असत देखा पर्ने हो सबैले कुरा राम्रै गर्छ को सहि को गलत
@amrita869
@amrita869 3 жыл бұрын
आम्मै सारै कडा रहिछ्न इनी sg बस्न सकिँदैन कडा बुडी
@balkrishnaghartimagar6916
@balkrishnaghartimagar6916 3 жыл бұрын
ho asto hunu parcha patrakar vaneko salam cha kisor vai antya samma nai pugnu vo many many thanks kisor vai
@sitarai3297
@sitarai3297 3 жыл бұрын
बुहारी त समझदार जस्तै लाग्यो ।सासुलाई पो freedom चाहिएको हो की !जस्तो लाग्यो ।
@indratmg6418
@indratmg6418 3 жыл бұрын
बुहारीले पनि आफ्नो माइतीलाई आउन र ब्यबाहारमा खटन गर्नु नलाउनु होला झगडाको कारण बन्छ भने एक अर्काको पुरानो कुरा छोडेर मिलेर बस्नु
@gamerboyaayush8411
@gamerboyaayush8411 3 жыл бұрын
त्र बुहारी चाहिलाई झट्टबुझ्न पत्रकारलाईपनी गाह्रो छ यो बुहारी अल्ली खत्रानै लाग्योमलाईत ।।
@soyaraiofficial791
@soyaraiofficial791 3 жыл бұрын
Family milara basako ramro ❤️
@cmsubedi2327
@cmsubedi2327 Жыл бұрын
आमैई को मन मा कैइ तुस छ
@AlphaBoy-0
@AlphaBoy-0 3 жыл бұрын
ए आमै किन टनक टनक गर्नुभएको यहि बुडेश्काल मा दुख नहोस भनेर त हो छोराछोरी जन्माउने अब बुहारी ले यत्रो मिडिया मा हात जोडेर लान खोज्दा त जानू न अब त जानुभएन भने त झन गल्ती तपाइकै देखिन्छ ।।
@rimasapkota1998
@rimasapkota1998 3 жыл бұрын
Ho sshi ho
@chemzongsanu
@chemzongsanu 3 жыл бұрын
आज सम्मको भिडियो हेर्दा यि आमै गलत बुझे किनकि यतिका माया आफ्नै जन्म दिने छोरीले पनि गर्दैन र उ चाहि छोरीको घर जताततै गएर बस्दा हुने अनि बुहारीको आमा आउदा चाहि नराम्रो रे अचम्म लाग्छ।
@gunjagurung2667
@gunjagurung2667 3 жыл бұрын
Oh my God!!!🙏🙏🙏
@nirumaya29
@nirumaya29 3 жыл бұрын
ए आमै! छोरो त तपाईंको नै हो त कि हैन? घरमा जानू दु:ख पाउनु होला
@munnagurung4734
@munnagurung4734 3 жыл бұрын
Sabaii Ama bhagwan na hudo rahecha 😢😢buhari dheraii bujhukari 😌😌
@priyankathatal5837
@priyankathatal5837 3 жыл бұрын
छोरिको घर बिगर्ने आमाले छोरिको घरमा अरनखटन गर्छ्न , कस्तो सम्दिनि हो सम्दिनिलाइ उस्को घरमा गएर कुट्ने, उल्टै छोरिले सासुलाइ नराम्रो गर्दा छोरिलाइ सम्जाउनु पर्ने यसरि सासुलाइ नराम्रो नगर माया गर मान्मर्यदा इज्त गर भन्नु पर्ने उल्टै घरमा आएर थर्काउने
@sukbahadurrai6497
@sukbahadurrai6497 3 жыл бұрын
त्यो छोरा लाई कति पिर दिएको घरको पिरले गलत कदम नउठाउनु भाई सुमन राम्ररी बस्नु तपाई आमा अलि अबुझ नै हुनुहुदो रछै ।
@nonstopmusic9098
@nonstopmusic9098 3 жыл бұрын
कसरी थाहा भो अबुझ भनेर आमा को पीडा कस्ले बुझ्ने सम्पती त आमै को रहेछ नि
@mayalamichhane0
@mayalamichhane0 3 жыл бұрын
बुहारी पनि कम छैनन्
@drvakso206
@drvakso206 3 жыл бұрын
बिदेश मा हुने छोराको याद गरेर बोल्नुस आमा अर्काको देसमा बसेर खानु न खुट्नु सङ्ग काम गर्नुछ आफ्नै सन्तान हुन् घरको कुरा बाहिर ल्याउनु हुन्न आमा।
@ManishaRai-yr5mo
@ManishaRai-yr5mo 3 жыл бұрын
बुढेसकाल लागे पछी आमा बाबाको मन आनि बानी बच्चा झै हुन्छ जसरी भए पनि आमालाई फकाएर लानुस्🙏🙏🙏💙💚💗🧡💙💚🙏🙏🙏🙏 आमा पनि जानुस घरमा 🙏🙏💚💙💗 अहिले पकाएर खाना सक्नु हुन्छ,आज भन्यो भोलि भन्यो झन झन गाह्रो हुन्छ आमा🙏🙏🙏💙💗🧡💚घर भित्र को कुरा झगडा 🙏👩‍❤️‍💋‍👨💏💗बाहिर ल्याउनु 🙏💙💗💚 नराम्रो हो🙏🙏🙏आमा बाबा भनेको घरको भगवान मुलि हुन्🙏🙏🙏🙏🙏🙏🙏🙏🧡💗💙💚💏👩‍❤️‍💋‍👨🙏💚💙💗🧡🙏🙏🙏💙💚💗🧡💗💙💚💙💗🧡🙏🙏🙏🙏🙏आमालाई हेलाहोचो नगर्नुस है🙏🙏🙏🙏🙏
@Bkt1130
@Bkt1130 3 жыл бұрын
कुरा पैसाको छ केही न केही त छ है
@enokbisunkey6438
@enokbisunkey6438 3 жыл бұрын
आफ्नो छोरो लाई जे पनि भन्न मिल्छ आफु ले जन्माको छोरो हो कति राम्रो कुरा होला कति न राम्रो पनि होला बुद्ध आमा दिमाग कम्जोर हुँदै जान्छ बिचरा आमा तनाब न लिनुस रोग लाग्छ
@jinaacharya3555
@jinaacharya3555 3 жыл бұрын
Huna ta aama dharai galat dekha maila chi tera buhari ko ni maite lae bawer gerna Huda aama ko ni chita dukhako hola sayad 😥hola vanxu mail buja aanushar
@koshrajbaral1006
@koshrajbaral1006 3 жыл бұрын
Budi mauko buda pani susite gareko re budi kadai vayera hola soja thyre buda man6e
@balkrishnabasnet6221
@balkrishnabasnet6221 3 жыл бұрын
बुहारी नै खत्रा रहिछे मिडियामा नै पतर पतर गर्छे भनी एकान्त मा कसो गराउदी होला
@gamerboyaayush8411
@gamerboyaayush8411 3 жыл бұрын
right
@malagurung8910
@malagurung8910 3 жыл бұрын
100% right
@kabitarai8885
@kabitarai8885 3 жыл бұрын
100% सहि
@sailukhatiwada6845
@sailukhatiwada6845 3 жыл бұрын
100 ma 100 buhari bathi raiche bolna janni paisa budi lai fakayara ghar kinni ani maiti ka le moj garni media ma ta yesti bathi Che ghar ma ta mahakali holi yo buhari ka k bolnu par6 Sab tha vako rin natirni niyat ho yo buhariko
@salinabardewa1161
@salinabardewa1161 3 жыл бұрын
छोरी पोस्नि आमा ले बुहारी लाई सहदैनन हो खालि छोरी ज्योई छोरी ज्योई रे उ्फ्फफपप बुडि लेत
@aashikapun9464
@aashikapun9464 3 жыл бұрын
आमालाइ इनारु सगै पाठाय मा आमालाइ गारो हुन सक्छ है बुहरिले रिस पोखछ घर लगेर न जादानै ठिक होला
@kwtkwt9275
@kwtkwt9275 3 жыл бұрын
हेट किशाेर भाइ काे काम उचित सहि छ है
@tulabista3375
@tulabista3375 3 жыл бұрын
किशोर सर को बोल्ने तरिका 100%राम्रो छ आमा को गल्ती भएनी छोरा बिहारी हुन मिल्नुपर्छ आमा को माइती पक्षे ले पनि आमा नै गलत बोल्नु भएको छ जस्तो भएनी आमा हुन।नराम्रो भन्नु हुँदैन बुढेस काल मा यस्तै हो मिलेर बस्नु आमा छोरा बुहारी हुन बुढी आमा आफ्नो जिद्दीको हुनुहुन्छ
@parwatakhadka3262
@parwatakhadka3262 3 жыл бұрын
Sabai tira sochnu parxa hai paxi aafno ni nani haru hunxa milera basnu hola 😔😔😢😢😢😢😫🙏🙏🙏🙏🙏🙏🙏🙏
@devakaparajuli1007
@devakaparajuli1007 3 жыл бұрын
आमै घमन्डी हुन छोरा बुहारी को बेईजत गरेर के पाउछिन पैसा बिगारेर तर्केकि हुन आमै
@kusumbhaingoffical4117
@kusumbhaingoffical4117 3 жыл бұрын
Good job dai
@manjukarki4423
@manjukarki4423 3 жыл бұрын
Yo budi aama nai usti ho
@binupandey134
@binupandey134 2 жыл бұрын
सारै नबुज्ने अप्ठ्यार हुन्छ्न कोहि सासू आमाहरु ।जति गरेनी खुशी बनाउन सकिन्न।जिद्दी लाग्यो यी आमा पनि केही सहन नसक्नी ।उमेर ढल्क्यो भन्दैमा झुट बोलेर बर्बाद पार्छ्न कोहि त ।अनि अरुले हेर्दा बुढो मान्छेलाई हेला गरेको जस्तो हुन्छ।एस्तो फेरि जुन घरमा सोजा छोरा बुहारी हुन्छ्न तेहि घरमा सासू नबुजने हुन्छ्न ।पुरै आमाको दोस छ यहाँ राम्ररी बुज्नुस। नबुज्ने सासुली गर्दा बिचार माईताका आमा बाबाले तेसै गालि खान्छन्
@sisamgurung592
@sisamgurung592 3 жыл бұрын
Ama jasto sukkai ghamandi vaye pani aha ayera buhariko dherai galti x jasto lagyo malai
@soonita9290
@soonita9290 3 жыл бұрын
बुढी मान्छे बाठी छिन। ज्वाइँले छोरीलाई माया गर्यो भने ज्वाईं राम्रो छ भन्ने समाज। आफ्नो छोराले बुहारीलाई माया गर्यो भने त्यो छोरा जस्तो खत्तम कोहि हुन्न
@snehamagarofficial123
@snehamagarofficial123 3 жыл бұрын
कस्तो मन को कुरा गर्नु भयो sis
@rajdhaniktm1152
@rajdhaniktm1152 3 жыл бұрын
Budi Kasto Apthyaro .....Chhora Ko Maya Lagyo...Bau - Hajur Bau Ko Palaa Ma Tanna Jagga Sampati...Aafno Paala Ma Aafnai JanmaDine Aama Ko Karan Le Rin Le Dubaune
@krishnaadhikari2942
@krishnaadhikari2942 3 жыл бұрын
याे बुडीआमा कति टर्राे हँ।एउटामात्र छाेराेरहेछ त्यति नरम बुहारी हुँदाहुँदै किन निचाेरिया। त्यही खेत ज्वाईकाे नाममा पास गर्दिनु रिन छिन्नु भै हाल्याेनि।मरेपछि खेत पनि सँगै त लाने हाेईन हाेला आमाले।
@durgaregmi3949
@durgaregmi3949 3 жыл бұрын
Aafu Valo jagàt Valo aama alik Sanka hunuhudo rhex Vatija ra bhai le shai Kura gareka rhixan
@paruthapa3781
@paruthapa3781 3 жыл бұрын
आमा आफ्नो घर जादै ठिक हुन्छ । बुहारी पनि ठिक रैछिन , तर दोस्रो अन्तर्बाता मा सासु को सम्पत्ति हैन ससुरो को सम्पत्ति हो भनेकि थिइन , कतै पछि आएर अलिकत्ति सासु लाइ गलत पो गरिन कि बुहारी ले ? संखा छ है , सासु जान नमाने पछि आमा को बेबस्था गर्नु पर्छ ! बुहारि लाइ आफ्नो लोग्ने को सम्पत्ति मेरो भन्न हुने , सासु लाइ चै तपाईंको हैन ससुरा को सम्पत्ति हो भन्ने ? त्यस्तो चै भन्न मिल्दैन है बैनि , होला सासु पनि गल्ति , तर म पनि कतै गलत पो छु कि भन्ने कुरा चै सोच्नु पर्छ है बैनि , आमा पनि मिलेर बस्न्नुस आफ्नो छोरो बुहारि जस्तो अरु हुदैनन , घर हो अलि अलि भनाभन भैहल्छनि , आगो पनि त नठोसी बल्दैन नि आमा
@mamtarai6350
@mamtarai6350 3 жыл бұрын
Baeni dherai ramro manxe ho yo aamalae kin aasto dukha deko hola...
@khemsangaurla6086
@khemsangaurla6086 3 жыл бұрын
अामाको कुरा सुन्दा बुहारीकी अामाको कारणले गर्दा र बुहारीले पनि माईती सग मिलेर सासुलाई अदृश्य टचर दिएका रहेछन अामाको मात्रै दोश छैन मलाई त अामाको कुरा सही लाग्यो अहिले लगेर भोलि हेला गर्छन भन्ने डर लागेको छ अामालाई ।
@user-cx3nh7yh6i
@user-cx3nh7yh6i 3 жыл бұрын
यो सासू को काम छैन।म चै बुहारी भए उहिले सुझाइदिन्थे।सबैकुरा सहन्नु पर्छ र बुहारीले????
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 33 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 40 МЛН
The Voice of Nepal Season 3 - 2021 - Episode 21 (Knockout)
1:02:06
The Voice of Nepal
Рет қаралды 2,2 МЛН