No video

दिपीकालाई देखेपछि हौसिए प्रकास Manjari | Prakash Parajuni VS Dipika Bayambu | Sarangi Sansar Ep.207

  Рет қаралды 650,785

Sarangi Sansar

Sarangi Sansar

3 жыл бұрын

प्रखर दोहोरी गायक सुमधुर स्वरका धनी लोकप्रिय गायक Prakash Parajuli र पछिल्लो समय चर्चामा रहेकी सुमधुर स्वरकी धनी लोकप्रिय लोक दोहोरी गायिका Dipika Bayambu Magar बिचको निकै रमाईलो दोहोरी Fula Basauni प्रस्तुत गरेका छौ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
🎼 Original Song by: Manjari
=======================================
AUDIO CREDITS:- Manjari.com
♪ Vocal:- Devi Gharti / Prakash Parauli
♪ Group Vocal:- Rabin Lamichhane/ Rabin Pariyar/ Bishnu Thapa/ Sarada Gurung
♪ Lyrics:- Navaraj Panta/
♪ Music:- Prakash Parajuli
Original Song : • Manjari by Devi Gharti...
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part - 207
=======================================
=======================================
#Prakash_Prajuli​ #Dipika_Bayambu_Magar​ #Sarangi_Sansar​
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Prakash Parajuli
VS
🎤 Dipika Bayambu Magar
Supporter Singer:
🎤 Raju KC
🎤 Resham Pariyar
🎤 Sangita Harmel
🎤 Kamala Seti Mahar
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Dipendra Sitaula
♬ Flute : Karan Pariyar
♬ Dholak : Shiva Anurag
♬ Madal : Kumar Lamichhane
♬ Madal : Mahendra Tiwari
♬ ActoPad : Pritam Thapa
TechnicalTeam :
🎥 Camera:
🎥 Padam Lwagun
🎥 Tarakanta BK
♬ Recordist /Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.tufannews.com
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Web : www.sarangisansar.com
Facebook: / ​
Twiter : / sarangisansar​
Instagram : / sarangisans​. .

Пікірлер: 324
@PrakashParajuli
@PrakashParajuli 3 жыл бұрын
सबैलाइ नमस्कार दोहोरी कस्तो लाग्छ प्रतिक्रिया दिनुस है ।। साथै मञ्जरिको ओर्जिनल गीत हेर्न यहि channel open गर्नुहोला है ।।
@jarungrg508
@jarungrg508 3 жыл бұрын
दामी ब्रो 👍️👍️👌👌
@gyanenadra4303
@gyanenadra4303 3 жыл бұрын
बिग्रिएको बाहुन बन्छन् गाउँतिर दामि छ दामि स्याङ्जाली ठिटो ।
@sherubudamagar4547
@sherubudamagar4547 3 жыл бұрын
आहा कति रमाइलो
@chandrajoshi2954
@chandrajoshi2954 3 жыл бұрын
प्र काश भाई जादू छ बोलिमा
@madanmadan9675
@madanmadan9675 3 жыл бұрын
@@jarungrg508 I.like.it.dohari
@Rajyanpandey
@Rajyanpandey 3 жыл бұрын
प्रकाश भाइ ले दिउसै रात पार्न मन लायो भन्दै गर्दा दिपिका गाउले चेली को सपोर्ट को लागि राम्री देख्दा के सारो आत्येको सुकेनास ज्यान के सारो पात्यको i m big fan prkhas dipika n sarangi whole team
@bikramsharmaofflcil9176
@bikramsharmaofflcil9176 3 жыл бұрын
दिपिका sis को फ्यान जती यता🙏😘😘
@akashbardewa8302
@akashbardewa8302 3 жыл бұрын
Supper xa
@riteshxettri2752
@riteshxettri2752 3 жыл бұрын
@@akashbardewa8302 on .
@deepasunar4119
@deepasunar4119 5 ай бұрын
😊
@amargaha885
@amargaha885 3 жыл бұрын
रमाइलो दोहोरी प्रकाश पराजुली दिपिका मोगर्नी 👍️👍️
@harkathapa9093
@harkathapa9093 3 жыл бұрын
सारङ्गी सन्सार कोकोले निरन्तर हेर्नू हुन्छ । like to here❤️❤️
@shomuchai1874
@shomuchai1874 3 жыл бұрын
इन्द्रिनी पछिको सबैले मन पराऊने कार्यक्रम सारंगी हो । एकदम राम्रो छ । राम्रो राम्रो गायक गायिकाको प्रस्तुतिले अझ राम्रो हुदै गएको छ। लोक गीतमा सब्य भाषा र सब्य सब्द
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कमल जि लगायत सारङगी संसार राेधी घर टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।प्रकाश पराजुली जि र दिपिका बयम्बु मगर जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।करोड करोड बधाई छ।
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
प्रकाश भेनाको दोहोरी सुशीला दिदिसँग झनै कडा हुन्छ त्यो दिन कहिले आउला😝
@nischalman5485
@nischalman5485 3 жыл бұрын
छुन मन छ सिर देखि पुच्छर हेरा हेर गरेर कहाँ मन बुझ्छर पुच्छर भए पो एस्का बाज्य 😍😍 शुभकामना सम्पुर्ण टिम लाई ! 🌹🥀👌👌
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
आहा अतिनै मार्मिकछ दोहरि जय सारङ्गी शँसार🙏👌❤️❤️
@sureshbaral7906
@sureshbaral7906 3 жыл бұрын
बिग्रीयको बाहुन वाजेको पावर तिम्लाई महिले काखैमा लिरम्ला पैसै तिर्न परेनि तिरम्ला ।।
@preciousopal6582
@preciousopal6582 3 жыл бұрын
प्रकाश पराजुलीले दोहोरीचाहीँ रमाइलो गाउने हो
@yubaraj7172
@yubaraj7172 3 жыл бұрын
आज प्रकाश भाईले पछर्नुभयो, बहिनिको पनि कमछैन है😍🙏
@shamsergurung2127
@shamsergurung2127 3 жыл бұрын
Yo dhohori sunda sundai sakiyaxa po. pataai voyana. ali lamo voyani hunthiyoni deepikako haso chahe.....
@anishapoudel2881
@anishapoudel2881 3 жыл бұрын
सारङ्गी संसार हेरेर बस्नुहुने सम्पुर्णलाई नमस्कार निकै मिठो दोहोरी प्रकास दाजु दिपिका दिदी
@binodlamasmart94
@binodlamasmart94 3 жыл бұрын
अति मार्मिक शब्द र संगीत ले भरियको भाका जति सुने पनि सुनम सुनम लाग्ने अनि दिपिकाको हेराइ र सोरले फिदा भयको महसुस गर्दै सम्पुर्ण साराङ्गी सन्सार टिम लाई धन्यवाद ।
@user-zt5kv6if9t
@user-zt5kv6if9t 3 жыл бұрын
तिम्रै पिरले छु ज्यान सुकाको औषधि देउ छ भने जुकाको😜😜
@pradeepmagar4802
@pradeepmagar4802 3 жыл бұрын
आहा दिपिका लाफाको आवाज मा दोहोरी सुन्न कति मजा आउने
@mirlung-8631
@mirlung-8631 3 жыл бұрын
प्रकाश पराजुली अहिलेको सबै भन्दा उतकृष्ठ लाईव दोहोरी गायक हो। हरेक टुक्का त्यस्तै राम्रा छन्।
@rajeshbk7550
@rajeshbk7550 3 жыл бұрын
प्रकाश र दीपिका जी को अर्को episode पनि हेर्न आतुर छु म चाहिँ यतिले अघाइएन
@kulmanbudha9753
@kulmanbudha9753 Жыл бұрын
दिपिकाको लजालु पनले सारै सुहाको एहि मन्द मुस्कान्ले छ होला ! कतिलाई रुवाको जय गित जय सङ्गीत 👌
@gangagurung8204
@gangagurung8204 3 жыл бұрын
wow Dami ramailo dohori prakas bhai ra Dipika bainilai Naman🙏🙏🌹🌹
@baburambabu8598
@baburambabu8598 2 жыл бұрын
सारैनी मलाई मन प्ररने गित हो यो अज यो यति मीठो प्ररतु ले झनै मन रमाईलो लाग्गो धन्यवाद कलकारहरू लाई 🙏🙏
@prakashadhi3266
@prakashadhi3266 3 жыл бұрын
🌹🌹🌹अति मिठास छ स्वर मा शब्द चयन अनुप्रास शब्द समायोजन मन मुटु छुने खालको छ उत्कृष्ट दोहोरी प्रस्तुत गरि दर्सक स्रोता को मन मुटु मा बस्न सफल हुनुभयको मा प्रकाश अनि दिपिका बहिनि लाई बधाई छ । यस्तै मीठो दोहोरी को अपेक्षा गर्दछु साथै कमल दाजु लागायत सारङ्गी सन्सार को सम्पुर्ण टिम प्रती हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछु 💐💐💐💐
@balikakhatri1461
@balikakhatri1461 3 жыл бұрын
जति सुन्दा नि सुनिरहु जस्तो लाग्ने दोहोरी , तेसमा दुबै दाजु दिदिको आवाज झनै मीठो
@nirdoshsantoshsyangjali7830
@nirdoshsantoshsyangjali7830 3 жыл бұрын
खत्रा खत्रा अायाे त दाेहाेरि कमन्ट नछाेडि जानै मन लागेन हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्🙏🙏🌿🌿
@user-py9qh9bm4t
@user-py9qh9bm4t 3 жыл бұрын
बबाल छ दोहोरी ।।।😁🤣😂
@rajkumark.c2223
@rajkumark.c2223 3 жыл бұрын
Xito sakiya ko jasto fell vyo ..dami x ..prakash bro tw rock nai ho..ani dipika sis ko gayaki ramro lagyo ..dami x sis ..mitho x hai..
@user-ch4zt7gs6e
@user-ch4zt7gs6e 3 жыл бұрын
हाम्री पाल्पाली चेली दिपिका दिजु love y di
@jumlanepalkathyat3655
@jumlanepalkathyat3655 3 жыл бұрын
क्या राम्रोरो दोहोरि सुन्न पाइयो फेरि रुन्चे गाइकाको
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n 3 жыл бұрын
दिपिकाको दायाँ साइद मा बस्ने भान्जी संग नेसेन्जरको रोधिमा मैकेगित गायको छु यसो नियालेर हेर्दा विगत याद आयो
@pramilabasnet502
@pramilabasnet502 3 жыл бұрын
दुबै आगो दोहोरीको
@amandarlaameemagar3536
@amandarlaameemagar3536 3 жыл бұрын
दिपिकाको स्वर पनि धेरै मिठो, सधैं टाउकामा बर्को बाध्ने मान्छे नि साह्रै राम्री छिन्। र त मलाई मन पर्ने गायिका हुन्। मान्ने हो भने हङकङ शहर लाने थिए। प्रकाश भाइको पनि म ठुलो फ्यान हो। दुबै सर्जकको गजब दोहोरी
@govindamaurati4149
@govindamaurati4149 Жыл бұрын
संगीत यस्तो कला हो जसले अर्कै दुनियामा लैजान्छ ।
@svdentertainment6029
@svdentertainment6029 3 жыл бұрын
बिना premieres लाई पनि live देखाई dinu पर्यो watching tw आई हाल्छ नि favorite singer deepika boyambu mogor
@Anticorr318
@Anticorr318 3 жыл бұрын
सारंगी संसारमा पाँचौं पटक भो दिपिकाको दर्शन पाएको !
@hknepaligamer8686
@hknepaligamer8686 5 ай бұрын
मलाइ त प्रकाश दाइको आवाज र दोहोरि धेरै मन पछ
@dineshtamang1232
@dineshtamang1232 3 жыл бұрын
दिपिका को दिदी को गाउने शैली नै खत्रा छ क्या
@bharatgurugang2977
@bharatgurugang2977 5 ай бұрын
प्रकाश पराजुलि ज्यु अहिले धेरै धेरै राम्राे 💐♥️♥️🌺
@krishnaphagami6631
@krishnaphagami6631 3 жыл бұрын
आज चाहि दोहोरि मा अलि धेरै रमाइलो भय जस्तो लाग्यो कति दुक पिदा को मात्र सुन्नु फरक बिसय मा अति राम्रो
@amishagrg3602
@amishagrg3602 3 жыл бұрын
साराङी सन्सार म नियामित हेर्ने गर्छु आज 207 भाग पनि अति राम्रो छ ।प्रकाश भाइ र दिपिका बहिनी को म फेन पनि हो ।ल बधाइ छ ।दामी छ।आझै प्रगाती गर्दै गर्नु होला मेरो शुभ कामना।
@birandrarana8223
@birandrarana8223 3 жыл бұрын
लुलु अाज पनि हेरियो
@bhupalbashal1326
@bhupalbashal1326 3 жыл бұрын
दोहोरी बबाल छ है दुबै जना को हुर्‍र्‍र सै सै
@samirkc1592
@samirkc1592 3 жыл бұрын
दिपिका अगाडिको दाेहाेरीमा धेरै लजाकाे जस्तो लाग्थ्यो तर यसमा खुलेर गाउनु भएको छ।मान्छे सारै सुन्दरी र गित पनि मिठाे गाउनु भएको छ।पराजुली बाट माया अलि कम भयाे जस्तो लाग्याे दिपिकालाई।
@sknepal90
@sknepal90 3 жыл бұрын
दिपिका ज्युको दोहोरीमा दम छ
@mayashrish3296
@mayashrish3296 3 жыл бұрын
wauuu...so sweet dohori kati ramri ho k dipika baini 👍👍👍👍
@chandragiri2030
@chandragiri2030 3 жыл бұрын
अति राम्रो प्रस्तुती बधाइ छ सम्पुर्ण टिम लाई स्पेसल कमल ब्रो लाई अझै प्रगती को कामना सारङ्गी सन्सार मा आउने ठूलो धोको छ
@kulmanbudha9753
@kulmanbudha9753 2 жыл бұрын
सारै मजाको दोहोरी सुनाकोमा दुवै जनालाई बधाई छ !!!
@sunitasunar8672
@sunitasunar8672 Жыл бұрын
निकै रमाइलो दोहोरी सुन्दा मजा आयो तर दिपिका बैनी डराको हो कि लजाको हो स्वर तान्न गारो भए जस्तो छ सोजोपन झल्कियो बास्तबिकता थाहा भएन
@rampariyar2838
@rampariyar2838 3 жыл бұрын
प्रकाश सर काे एकदमै ठुलो फ्यान प्रकाश सर हजुर काे स्वरमा जादु छ क्या
@sanjayadhikari3781
@sanjayadhikari3781 3 жыл бұрын
Prakash para Juli ko yo vaka ma jati dohori sune pani pet varinna...
@bipulbipra2278
@bipulbipra2278 3 жыл бұрын
दीपिका मीठो स्वरकी धनी । गीत रचना गर्न पनि सिपालु । सारङ्गी संसार राम्रो कार्यक्रम हो । म त सबै अङ्क अविरल अविराम हेरिरहेको छु । प्रतिमाको उपस्थिति नहुँदा अलि खल्लो लाग्यो ।
@jiwankumar7159
@jiwankumar7159 3 жыл бұрын
एकदमै राम्रो प्रस्तुति दुबैजनाको बधाई छ दुबैजनालाई सारङ्गी संसारको नियमित दर्सक हु आजभोलि प्रतिमा बिश्वक्रमा बहिनी यो कार्यक्रममा उपस्थित हुन हुदैन कता हुनु हुन्छ कब देख्न पाईन्छ जानकारिको लागि कस्ट छ कमल सर
@arjunpangeni2495
@arjunpangeni2495 3 жыл бұрын
मेरो भाइ को शब्द
@pashupatipudasaini2564
@pashupatipudasaini2564 3 жыл бұрын
अतिनै मीठो दोहोरी अनि शब्य भाषामा सरल तरिकाले गाउनुभो मलाइत धेरै मनपरो
@sureshpandit5055
@sureshpandit5055 3 жыл бұрын
शानदार छ प्रकाश भाइ । दिपिका बैनीको पनि ठीकै छ । सफलताको कामना ।
@netrasharma1309
@netrasharma1309 3 жыл бұрын
बबाल भाई parkash
@bashujoshi5174
@bashujoshi5174 2 жыл бұрын
आहा कति रमाईलाे गीत , सबैलाई धेरै सफलता मिलाेस शुभकामना ।
@indrapoudel6203
@indrapoudel6203 3 жыл бұрын
अति मिठो ,क्यामरामेनले टुक्का निकाल्ने बेला मेन गायकहरुलाइ फोक्स् गर्नु पर्छ
@dilisk3098
@dilisk3098 3 жыл бұрын
Ramro xa Dubai janako fan ho ma
@rajkumarghiri1803
@rajkumarghiri1803 3 жыл бұрын
Dipika baini Prakash Vai dohori mitho lagyo hai vaka jhanai mitho lagyo dhanyabad sarangisar yeti mitho dohori hamro lagi paskidinu vakoma
@ankalabaram2455
@ankalabaram2455 3 жыл бұрын
दीपिका दीपिका
@ranhitanga9538
@ranhitanga9538 3 жыл бұрын
Wow wow palpal ko san ho dipika gi
@gamgurung1607
@gamgurung1607 3 жыл бұрын
ramro lagyo dubai janako dojori dubai jana lai dhanyabad xa
@nirsen7734
@nirsen7734 3 жыл бұрын
पर्काश पराजुलि र दिपिका बयम्बु मगर मिठो गीत गाउने दुबै जना लाइ उत्तर उत्तर पर्गति को कामना
@umeshsunar1473
@umeshsunar1473 3 жыл бұрын
अति नै राम्रो लाग्यो धन्यवाद है त
@rabinshahi187
@rabinshahi187 3 жыл бұрын
आहा! क्या राम्रो गीत क्या राम्रो स्वर।
@harishmahara6757
@harishmahara6757 3 жыл бұрын
सुपर दोहोरी
@runjithunter4262
@runjithunter4262 3 жыл бұрын
हेरिरहु लाग्ने मनपर्दो दोहोरी आहा🤟🌹🌹❤️
@prakashsunwar6490
@prakashsunwar6490 3 жыл бұрын
Nice dohori good job all of you 👏👍👌
@bikasbc1494
@bikasbc1494 3 жыл бұрын
अति मीठो अावाज दुबै जाना लाई सम्मान छ हैत👍️👍️💜
@bhaktaadhikari3101
@bhaktaadhikari3101 3 жыл бұрын
अति मिठास, धन्यबाद सबैलाइ! बिशेष दिपिकाको स्वरको हर्ट फ्यान! कमल सरको होल टिमलाइ विशेष धन्यबाद!!
@prabeshthapa9576
@prabeshthapa9576 2 жыл бұрын
-
@binamgr6975
@binamgr6975 3 жыл бұрын
Aaja dherai dinpaxi deepika didi ko dohori hernw payo Really Beautiful ❤❤ Lots of love sarangi sansar Much love dear didu 💕💕
@bishnukc8514
@bishnukc8514 3 жыл бұрын
अति मिठो सब्दा प्रकाश् भाइ को अनि दिपिका बोइनी को
@lalchhetri7553
@lalchhetri7553 3 жыл бұрын
Jata prakash bro utai ramailo
@ankalabaram2455
@ankalabaram2455 3 жыл бұрын
यो राम्रो छ अब शितल र दीपिका लाई चल्यो बतास मा भिडाउन पर्यो के ।
@bibeksarma1080
@bibeksarma1080 3 жыл бұрын
Dohori phohori nabanau thanks
@shivachand4421
@shivachand4421 3 жыл бұрын
Sarangi sansar ma aauda ananda aauxa 🙏🙏🙏
@mankajibarali9463
@mankajibarali9463 3 жыл бұрын
हहहहहहह सुप्पर दाेहाेरी वाउ अति राम्रो
@yagya_neupanee
@yagya_neupanee 3 жыл бұрын
Malai man parne manxe prakash daii
@arjunlungeli6023
@arjunlungeli6023 3 жыл бұрын
अति मीठो भाका सम्पुर्ण टीम्लाई 🙏🙏🙏
@laxmanpalpali7832
@laxmanpalpali7832 3 жыл бұрын
Kamal dai pratima baini khoi t aajvoli dekhidain t liun paryo
@tejutamu1757
@tejutamu1757 3 жыл бұрын
aaha kati ramailo
@user-bq7ps7mg4j
@user-bq7ps7mg4j 3 жыл бұрын
राम्रो र रमैइलो लोक दोहोरी
@bishanbbc6500
@bishanbbc6500 3 жыл бұрын
recording जस्तै छ दुबै जना को स्वर यो भाइ त हिरो नै हो नि
@user-of1sj4wu9q
@user-of1sj4wu9q 3 жыл бұрын
म त दुइजनाकै फ्यान
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n 3 жыл бұрын
यी दुबैका शब्द सुनेर कसरी उत्पन्न भए होला भन्ने लाग्छ झन्डै मैले जस्तो गायनन क्यार्😁😁😁
@ShivaKumar-gv6qq
@ShivaKumar-gv6qq 3 жыл бұрын
Aaha kti mitho aawaj hjr hru ko suni rhu jasto lagyo
@dilanathghimire2885
@dilanathghimire2885 3 жыл бұрын
धन्यवाद सारङि सन्सार लाइ । नया नया कलाकार हरुको प्रस्तुति दियेर हामि लाइ मनोरंजन दिनु हुन्छ।
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 4 ай бұрын
प्रकाश भाइ तपाईंको कलालाई सेल्युट छ❤❤
@ammarsunar8940
@ammarsunar8940 3 жыл бұрын
Ab basant bishwokarma rw tika sanu lai dohori vidaunu paryo
@rajendrashrestha4905
@rajendrashrestha4905 3 жыл бұрын
वाहा कति रमाइलो मज्जा आयो दोहोरी सुनेर दुबै जनालाई बधाई छ
@jasbirgurung2
@jasbirgurung2 3 жыл бұрын
सारै राम्रो लायो मलाइ त गित
@buddhamagar3022
@buddhamagar3022 3 жыл бұрын
JAYE SARANGI SANSAR💞💞💘💘🙏🙏👍👍👏👏
@prakashsunar7185
@prakashsunar7185 3 жыл бұрын
दिपिका को स्वर धेरै मिठो छ प्रकाश पराजुली धेरै राम्रो संगीत सर्जक दुबै जना लाई हार्दिक बधाई छ् 😍😍🙏
@amritshrestha1554
@amritshrestha1554 3 жыл бұрын
असाध्यै मिठो
@lovely2033
@lovely2033 3 жыл бұрын
दिपीकालाइ आज स्वरले साथ नदेको कि साथमा गतिला नभा हुन् अलि खुलेन👍️
@ravankayat3676
@ravankayat3676 3 жыл бұрын
Prakash bhai sanga dohori gauna madhu rasaili lai lyanu paryo Kamal gaule🙏🙏
@janak8028
@janak8028 3 жыл бұрын
लु दामी छ प्रकाश दा र दिपीका जि को लाइभ
@bindasunarnepal2599
@bindasunarnepal2599 3 жыл бұрын
अाहा कति रमाइलो होनि धेरै बधाई छ हजुरहरु लाई सबै जान लाई 💕💕💕💕
@gopalpun1381
@gopalpun1381 3 жыл бұрын
प्रकाश जि तपाईंको दोहोरी चाई सारै चित्तबुझ्दो हुन्छ।
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 178 МЛН
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Savage Vlogs
Рет қаралды 14 МЛН
Алексей Щербаков разнес ВДВшников
00:47
天使救了路飞!#天使#小丑#路飞#家庭
00:35
家庭搞笑日记
Рет қаралды 63 МЛН
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 178 МЛН