Manjari by Devi Gharti & Prakash Parajuli | Feat. Rajesh Hamal, Prakash & Barsha | New Lok Dohori

  Рет қаралды 6,875,123

Prakash Parajuli

Prakash Parajuli

Күн бұрын

Пікірлер: 5 600
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
नमस्कार म गायक तथा सँगितकार प्रकाश पराजुली । हामिले धेरै मेहनत गरेर गीत बजार मा ल्यायका छौं हेरेर प्रतिक्रिया दिनुस है अनि share subscribe पनि गर्नुस ल ।।💓💓
@sunitapaudel6560
@sunitapaudel6560 4 жыл бұрын
all the best wishes bhai
@ishuprativamusicgroup5140
@ishuprativamusicgroup5140 4 жыл бұрын
Aaha congratulation all team
@priyaadhikari4006
@priyaadhikari4006 4 жыл бұрын
♥️♥️
@ashmaparajuli310
@ashmaparajuli310 4 жыл бұрын
Congratulations
@shivapoudel253
@shivapoudel253 4 жыл бұрын
अतिनै राम्रो सृजना दामिलाग्यो स्वर संगित सफलताको कामना छ भाई ।
@महाननेपाल-प8ग
@महाननेपाल-प8ग 4 жыл бұрын
ल राजेश हमाल दाइको ठूलो शुभ चिन्तक परियो ल आयो है हेर्न सुरु गरियो
@aaaayyyy8760
@aaaayyyy8760 4 жыл бұрын
Wow so nice pic sis baii baii Kuwait 👍👌👍👌👍👍👍👌👌
@gregmi5429
@gregmi5429 4 жыл бұрын
❤️❤️
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
@@aaaayyyy8760 धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
@prashamshapoudel6687
@prashamshapoudel6687 4 жыл бұрын
@@PrakashParajuli आहा कति मिठो राम्रो गित जति सूने पनि मन नै नभरिने
@baldevmalla213
@baldevmalla213 4 жыл бұрын
राजेश हमाललाई पहिलो पटक लोकदोहोरिको म्युजिक भिडियोमा नचायर ऐतिहासिक गित निर्माण गर्न सफल भयकोमा सम्पुर्ण मेहनती टिमलाई सफलताको शुभकामना🌹👌
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
@janakbk5160
@janakbk5160 4 жыл бұрын
राजेश हमाल नाच्दा कति सुहाएको उहाँको खुट्टा समाएर एकपटक नमन गर्न पाए पनि हुन्थ्यो एक मात्र सच्चा महान अनि सचेत मानव प्रानी🙏🙏🙏🙏🙏🙏🙏
@sagaradhikari7906
@sagaradhikari7906 4 жыл бұрын
Lado pani chus na aba hamal ko
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@jagatkarki5701
@jagatkarki5701 4 жыл бұрын
@@sagaradhikari7906 oa kukur bole tarika thaha xaina
@devmagar8941
@devmagar8941 4 жыл бұрын
@@sagaradhikari7906 Tero buwa aama le yestai bolna sikako thiyo khate
@romikhawas9403
@romikhawas9403 4 жыл бұрын
@@sagaradhikari7906 jhyakne ta afu afnai chusna jatha
@fonce-the-dark3825
@fonce-the-dark3825 3 жыл бұрын
कहीले घमण्ड नभको सबै को हीरो राजेश दाई 😍
@rsbishwakarma3630
@rsbishwakarma3630 4 жыл бұрын
माहानायक ले पनि लोक गीत लाई saport गर्नु भएको मा खुशी लाग्यो मिठो बनेको रहेछ गीत सफलता को कामना
@gregmi5429
@gregmi5429 4 жыл бұрын
❤️❤️
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
@dalbahaduroli5993
@dalbahaduroli5993 4 жыл бұрын
महानायक राजेस दादालाइ लोक दोहोरिमा देख्न पाउदा कोको खुसि हुनुहुन्छ मत अस्याधै खुसि छु
@kamalmajhi2853
@kamalmajhi2853 4 жыл бұрын
म पनि हाे
@shasashasa1831
@shasashasa1831 4 жыл бұрын
दामि छ
@romikhawas9403
@romikhawas9403 4 жыл бұрын
Khusi nahuni kurai xaina
@sunitapaudel6560
@sunitapaudel6560 4 жыл бұрын
प्रकाश पराजुलिको स्वोर नबराज पन्त दाइ को सब्द अनि महानायक राजेश हमाल अनि प्रकाश सपुत को अभिनय यो भन्दा बढि सम्योग कहा मिल्ला सफलताको कामना सम्पुर्न परिबार लाइ 🙏🙏🙏🙏
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
@sumitrakarki8781
@sumitrakarki8781 3 жыл бұрын
सारै राम्रो मन्जरी प्रकाश भाइ को नाच त झन राम्रो सारा टिमलाइ धन्यवाद राजेश हमाललाइ विशेष धन्यवाद
@lakesidetv4919
@lakesidetv4919 4 жыл бұрын
यो हो यार असली मौलिक देश खाने गीत भनेको ! खतरा ! सबै टिमलाइ धेरै धेरै बधाई छ
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@gomabc1788
@gomabc1788 4 жыл бұрын
👌👌👌👍👍👍
@globalonlinetv1107
@globalonlinetv1107 4 жыл бұрын
साथी हो कलाकार हरुको प्रोत्साहनको लागि भएपनि गीत सुनी सकेपछि , सब्सक्राइब , लाईक र शेयर गरी दिनु होला। यस्ता प्रतिभालाई जोगाउन हाललाई हामीले त्यति गरे पुग्छ ! मैले त सब्सक्राइब गरें , अब तपाइँहरुको पालो !
@govindaprasadadhikari2836
@govindaprasadadhikari2836 3 жыл бұрын
@@PrakashParajuli \
@janakgc9972
@janakgc9972 3 жыл бұрын
@@PrakashParajuli hajur ko big fan ho praye sabai dodhori herxu
@lalbirbudha7212
@lalbirbudha7212 4 жыл бұрын
महानायक राजेश हमाल ले नेपाली लोक गीत लाई माया गरिदिनुभएको मा आत्मा देखी नै आभार प्रकत गर्दछु
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@minrajsunar5751
@minrajsunar5751 4 жыл бұрын
लेखेर दिन्छु! प्रकाश सपुत एकदिन सुपरस्टार हुन्छन्! ऊ रोकिने मान्छे नै होईन!!
@sushilpokhrel937
@sushilpokhrel937 4 жыл бұрын
Vaisake ni!!
@LalBahadur-ug2gi
@LalBahadur-ug2gi 3 жыл бұрын
Super star na ho ahileko
@HariRai-cw7yi
@HariRai-cw7yi Жыл бұрын
Rajesh Brother First Time good morning And Congratlution Sabeema
@pradiprodan
@pradiprodan 4 жыл бұрын
नबराज दाइ आफै सङ्ग प्रतिस्पर्धा गर्दै उत्रिनु भएको छ गितमा ,राजेश दाइ प्रकाश जि लगायत सम्पुर्ण आदरणीय ब्यक्तित्वको यो गजब र बलियो मिलन हो😍😍 खुब शुभकामना साथ बधाई 😍😍😍
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
@drtimsina523
@drtimsina523 4 жыл бұрын
टेर्निग नम्बर १ मा पुराउ है साथीहरू दिपक राज गिरि दिपा श्री लाई देखाउन भए पनि
@mahinmohammed8614
@mahinmohammed8614 4 жыл бұрын
Hunx
@yogeshsaud5464
@yogeshsaud5464 4 жыл бұрын
Hunxa
@santchhetritv9655
@santchhetritv9655 4 жыл бұрын
@@yogeshsaud5464 hjr huss
@sonugautam4080
@sonugautam4080 4 жыл бұрын
@@santchhetritv9655 jokar haru lai dekhauna pardaina sir tesai hit hunxa Nepal Ko Ek matra Mahanayak Rajesh Hamal Jiu dance garnu bhaxa super 👌👌 duper hit hunxa... Jai Nepal
@gallantrykaranofficial813
@gallantrykaranofficial813 4 жыл бұрын
Hait solti pani bivinn dine k😁😁😉
@संगितप्रेमिहिमालखनाल-थ5ष
@संगितप्रेमिहिमालखनाल-थ5ष 4 жыл бұрын
आहा सारै मिठो गित फेशबुक मा देखेर महानायक राजेश हमाल लाई युटुभ तिर आएर हेर्नु हुने यता हाजिर हुम ल ।। सम्पुर्ण टिमलाई हार्दिक बदाई यो गित लाई यति मया गरौँ कि राजेश हमाल ज्यु लाई महानायक होईन भन्ने को मुखमा माड लगोस् ।। धन्यवाद। ।
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@mohanmagar5419
@mohanmagar5419 3 жыл бұрын
देबि दिदी र प्रकाश दादा भोइस को त कसरी भयन गरु जति सुन्यो तेति सुनौउ सुनौउ लाग्छ। मन्जुरी गित अज अभिनय पनि उतिकै राम्रो छ। 👍️👍️👍️👍️👍️👍️
@jibanbasnet2003
@jibanbasnet2003 4 жыл бұрын
wow महानायक राजेश हमाल I'm big fan rajesh da को 👌👌✌️✌️✌️👍️🤘🤘
@jnkjn5135
@jnkjn5135 4 жыл бұрын
राजेश दाइ को फिल्मी हेरि हेरि मै बुढो भै सके तर राजेश दाइ कहिले बुढो देख्दिना देखना नि न परोस् हाम्रो सुपर हिरो ❤️
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@kabirajdhakaloffical7348
@kabirajdhakaloffical7348 4 жыл бұрын
आहा , बधाई छ प्रकाश पराजुली जी , नवराज पन्त दाईको उत्कृष्ट शब्द सृर्जनामा लोकप्रिय गायिका देवि धर्ति मगर र प्रकाश पराजुलिको स्वरमा महानायक राजेश हमाल , नायिका बर्षा शिवाकोटी र लोकप्रिय कलाकार प्रकाश सपुत को अभिनयमा निकै उत्कृष्ट गित सम्पुर्ण टिमलाई वधाई एवम् शुभकामना छ , यो गित मन पराऊनु हुने जति यता हाजिर हुम है अनि यो च्यानल पनि Subsribe गर्नुस् है
@gregmi5429
@gregmi5429 4 жыл бұрын
❤️❤️
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
@mahinmohammed8614
@mahinmohammed8614 4 жыл бұрын
Wow
@parkashbarali3038
@parkashbarali3038 3 жыл бұрын
राजेश दाइ मेराे best. गित पनि त्यतिकै राम्रो, सुनिराख्ने ,
@sanamghartimagar3286
@sanamghartimagar3286 4 жыл бұрын
धेरै राम्रो,,,महानायक जी लगायत सम्पूर्ण तिमलाई बधाई तथा शुभकामना ।
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
@karanshahu789
@karanshahu789 4 жыл бұрын
प्रकाश पराजुली र देबी घर्ती मगरको आवाज तथा राजेश हमाल ,प्रकाश सपूत र बर्षा शिवाकोटीको अभिनय असाध्यै राम्रो छ गीत ।सम्पूर्ण टीमलाई बधाइ तथा आउदै गरेको बडा दशैको शंभ-कामना ।
@gregmi5429
@gregmi5429 4 жыл бұрын
❤️❤️
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
@shaktikumargodar389
@shaktikumargodar389 4 жыл бұрын
आहा कति मिठो गित हो महानायक राजेश हमालको उपस्तिथिले झन गितको तौल अझै बढायो बधाई साथै सफलताको शुभकामना Prakash parajuli दाइ लगाएत सम्पुर्ण मन्जरी टिमलाइ
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
@newf2912
@newf2912 3 жыл бұрын
Wow hamro maahaa nayk rajesh sir dhekna paayo aaja voli new New song haru ma
@PrakashParajuli
@PrakashParajuli 3 жыл бұрын
धन्यवाद हामिलाइ हजुर हरुको साथको खाँचो छ कृपया हाम्रो गीत share गरेर साथ दिनुहोला है 💓💓💓
@SushilSharma-nn1vw
@SushilSharma-nn1vw 4 жыл бұрын
निकै सुनधुर स्वरकी धनी देबि दि को आवाजमा निकै सुन्दर भिडियो आयछ हेर्दा मज्जा आयो अनि प्रकाश पराजुलिको आवाज नि निकै दमदार लागो😍
@savannahsavannah1355
@savannahsavannah1355 4 жыл бұрын
महानायक राजेश हमालज्युको तस्बिर देख्ने बित्तिकै मनमा कौतुहलता भैहाल्यो अनि पहिलो चोटि कहि कतै नहेरि यो गीतको भिडियो प्ले गरिहाले। सारै खुशि लाग्यो उहालाइ लोकगीतमा देख्न पाउदा।धन्याबाद सबैलाइ अनि बधाइ ।
@suryalamsal2860
@suryalamsal2860 4 жыл бұрын
Same here
@niranjanagm8286
@niranjanagm8286 4 жыл бұрын
तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । kzbin.info/door/aaLuE8g8AM7W7IG6A007Gw
@kapilbhatta7495
@kapilbhatta7495 2 жыл бұрын
@@niranjanagm8286 qq
@highlightsgame4194
@highlightsgame4194 4 жыл бұрын
वाउ मलाई मन पर्ने सबै कलाकार हुनु हुदो रहेछ महानायक राजेश हमाल लाई सलाम छ।।
@rolpalikanxo2364
@rolpalikanxo2364 4 жыл бұрын
आहा यो सुमधुर आवाज को धनी नै ठान्छु मत प्रकाश् सर लाई अनि देभी दिदि लाई आहा कति रमाइलो गीत ..सबै चर्चित अनुहार लाई नै देख्न पाइय हाल इजरायल बाट ......
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
@sarswotigurung7463
@sarswotigurung7463 5 ай бұрын
Oh I think this is rich in melodious voice mat prakash sir and devi dd oh What a fun song i can see all the famous faces❤❤❤
@meghsomai3136
@meghsomai3136 4 жыл бұрын
महानायक राजेश दाइको यहि नम्रतालेनै आज कुनै दर्शकको मनमा "महानायक"पदको बिबादित प्रश्न ऊठ्दैन।
@chiranjibidulal9289
@chiranjibidulal9289 4 жыл бұрын
गीत त राम्रो, त्यस्मै राजेश हमाल हुना ले झन बढी आकर्शक भो...... मैले त १० चोटि हेरि सके, बढी हेर्ने हरु हाजिर हुम त
@bhupaloli7847
@bhupaloli7847 4 жыл бұрын
राजेस दाइले खेलेको भिडियो कुन नराम्रो छ र
@DharmaVishesh
@DharmaVishesh 4 жыл бұрын
@@bhupaloli7847 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
@mirditvchannel3100
@mirditvchannel3100 4 жыл бұрын
दिनमा दस चाेटि त म पनि सुन्छु
@samjhanasubedi4324
@samjhanasubedi4324 4 жыл бұрын
10haina20
@DharmaVishesh
@DharmaVishesh 4 жыл бұрын
@@samjhanasubedi4324 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
@senjamrai3085
@senjamrai3085 4 жыл бұрын
महानायक भएपछी जस्तै गित, फिल्म सब हिट हुन्छ । यस्मा कुनै दुईमत छैना ।
@romikhawas9403
@romikhawas9403 4 жыл бұрын
Ekdam dance nagare pani hit vaihalxa rajesh dai ko
@mohantamu5703
@mohantamu5703 28 күн бұрын
Rajesh honi hou ta..😅😂❤❤
@sarachand3771
@sarachand3771 3 жыл бұрын
Good job mahanayak Rajesh hamal ju
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 4 жыл бұрын
आहा सार्है राम्रो गीत अनि भिडियो सफल्ताको सुभकामना सबैलाई
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@अन्धयारोजुन
@अन्धयारोजुन 4 жыл бұрын
Ramro xa hai song
@kopilaneupane2496
@kopilaneupane2496 4 жыл бұрын
@@अन्धयारोजुन fj?💝💝💝
@globalonlinetv1107
@globalonlinetv1107 4 жыл бұрын
राजेश हमालको यत्तिको डान्स त मैले देखेकै रहेनछू !
@shosmaweba4792
@shosmaweba4792 2 жыл бұрын
5r
@ManojSharma-eh1kd
@ManojSharma-eh1kd 4 жыл бұрын
राजेस हमाल माहानायक भय पछि त सबै गित Supar हुन्छ्न राजेस दाइ भनेको सबै को प्यारो दाजु हो माहानायक 👌👌👌👌💔💔💓❤️❤️
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
हार्दिक बधाई !!! करोड क्लबका लागि शुभकामना l
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
@sujanjoshi9462
@sujanjoshi9462 3 ай бұрын
महानायक राजेश हमालको जय जय जय
@PrakashParajuli
@PrakashParajuli 2 ай бұрын
मिठो प्रतिक्रिया को लागि हार्दिक आभार 🙏
@khushithapamagar9384
@khushithapamagar9384 4 жыл бұрын
आहा सोचेको भन्दा नि राम्रो रैछ गित्❤️❤️❤️❤️प्रकाश पराजुली जि लगाएत सम्पुर्ण team लाई बधाइ छ्😊
@dk6392
@dk6392 4 жыл бұрын
धेरै राम्रो टिपिकल र सभ्य गित सबै परिवार सगै बसेर हेर्न मिल्ने येस्तै गित राम्रो हाम्रो समाज मा र बिकृती वाला बहिस्कार गरौ
@atalsubba1715
@atalsubba1715 4 жыл бұрын
महानायक राजेश हमाल को अभिनय मन पराउने जति हाजीर हौ त लु 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
@chetansunar4200
@chetansunar4200 3 жыл бұрын
निकै राम्रो लाग्यो । महानायक ज्यू ।
@jibanbasnet2003
@jibanbasnet2003 4 жыл бұрын
महानायक राजेश हमाल भाको भर हेर्न आउने जति एता हजिर हौ ✌️✌️💙💙💙
@elxpokhrel3045
@elxpokhrel3045 4 жыл бұрын
Me
@limbooofficial9104
@limbooofficial9104 4 жыл бұрын
WOW .... Mahanayak RAJESH HAMAL in Nepali folk song...GREAT job sir 💖💖💖💖💖
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@lalthapa1848
@lalthapa1848 4 жыл бұрын
राजेश हमाल दाजु प्रति विशेष सम्मान छ साथै सबै टिमलाई सफलताको शुभकामना लोकगित बिश्वब्यापि भयको देख्दा सारै खुसि लाग्छ। जय गित जय सँगित।
@karankhatri1580
@karankhatri1580 4 жыл бұрын
अति राम्रो माहानायेक राजेश दादा को टिम दामी छ
@DharmaVishesh
@DharmaVishesh 4 жыл бұрын
@@karankhatri1580 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
@dhruwabhandari4614
@dhruwabhandari4614 4 жыл бұрын
Mahanayak our superstar Rajesh Hamal
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
@anjanghimire9916
@anjanghimire9916 4 жыл бұрын
यो डिस्लाइक गर्ने चाहिँ दिपा श्रीको फ्यान हुनुपर्छ । 😁😄😃
@suzoonmogar5383
@suzoonmogar5383 4 жыл бұрын
😂😂😂
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@ashokbahadur6355
@ashokbahadur6355 4 жыл бұрын
Hhhhhhhh
@kalpanathakuri2462
@kalpanathakuri2462 4 жыл бұрын
Sahiii ho
@kalpanathakuri2462
@kalpanathakuri2462 4 жыл бұрын
Mahanayak Rajesh hamal jiu. Hardik saaman
@prakashrattan2095
@prakashrattan2095 4 жыл бұрын
बाफ्रे! लगातार १० पटक भन्दा बढी सुनिसके। एउटा प्रकाश सपूत भारी भाको बेला अर्को प्रकाश पराजुलि😊 गित सधै मनमा गुन्जिरहने छ परान छनजरि😁
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@नरेसबोहरा
@नरेसबोहरा 4 жыл бұрын
महानायक राजेश हमाल सर सलुट छ सम्पुर्ण टिमलाई करोड कलबको शुभकामना
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@नरेसबोहरा
@नरेसबोहरा 4 жыл бұрын
@@PrakashParajuli सर मैले त ससकराईब गरिसके
@khanalnigosh2602
@khanalnigosh2602 3 жыл бұрын
यति राम्रो गीतलाई करोड भ्युज मिल्न किन ढिला भएको बुझ्न नसकेको कुरा।
@romanreingswweaewfan2080
@romanreingswweaewfan2080 4 жыл бұрын
सम्पुर्ण टिम लाई शुभकामना छ गीत संगीत तथा डान्स राम्रो छ गीत सफल होस् ? महानायक actor राजेश हमाल,वर्षा शिवाकोटी , प्रकाश सपूत,फ्यान कोको हुनु हुन्छ
@dhirendrarajneupane9000
@dhirendrarajneupane9000 4 жыл бұрын
राजेश हमाललाइ देखेपछि हिरो भनेको यस्तै हुनु पर्छ जस्तो लाग्छ मनमा। जिउ डाल । best wishes
@dbbhusal7435
@dbbhusal7435 4 жыл бұрын
अाहा! जस्तो शब्द उस्तै स्वरमा सजिएको गित क्या अान्नद अायो। सुन्दा पनि बधाई बधाई छ सम्पूर्ण टिम लाई 👍👏🙏🙏
@krishnaparajuli7713
@krishnaparajuli7713 4 жыл бұрын
धन्यबाद् भाई प्रकाश तपाँईको सारै आनन्द लाग्ने गाना अहीले सम्मकै टप् हूनेछ ढुक्क हुनुहोस् र आगामी पनी यस्तै सबैलाई माँथ् गर्ने गाना बजार मा ल्याउनु होला म कृष्ण प्रसाद पराजुली को धेरै धेरै शूभकामना छ 🙏🙏❤❤❤💌💌👍👍🔜🌕🌕
@krishnaparajuli7713
@krishnaparajuli7713 4 жыл бұрын
वा वा मेरो भाई बाधाई छ
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
@kalpanadahal6866
@kalpanadahal6866 4 жыл бұрын
माहानयाक रजेश हमाल लाई देखेर हेर्न आउने जति येता हजिर गरम।
@padambohara9667
@padambohara9667 3 жыл бұрын
Hora
@padambohara9667
@padambohara9667 3 жыл бұрын
Kalpana g ma hajur sang k hi kura garna chahanxu ok 👌👌👌👌👌call me prakash bohara ma
@bibekaryal1358
@bibekaryal1358 4 жыл бұрын
महानायक राजेश हमालको फ्यान जति हाजिर गरौ!❤️🙏🙏
@anupsharma8905
@anupsharma8905 4 жыл бұрын
Mahanayek Rajash hamal ji dekhera eta aaune ko ko hunuhunxa 😊 Song pani mitho baneko rahexa❤❤👌👌 🙏🙏
@mohanmagar5419
@mohanmagar5419 4 жыл бұрын
आहा कति मिठो सोङ्ग म लाई मन पर्यो 👍️👍️👍️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
@meenu4585
@meenu4585 4 жыл бұрын
आहा कति सम्मान का साथ entry गराउनु भयो अग्रज कलाकार राजेश हमाल लाइ 🙏🙏🙏🌺🌸🌹🌻🍁 यसरी नै एक अर्कामा माया /मान-सम्मान भयो भने बल्ल nepali industryअघाडी बढ्छ ☝️❤❤
@sureshpoudel5184
@sureshpoudel5184 4 жыл бұрын
Rajesh dai 😊🤗😍❤️🤟
@ganeshpyr5111
@ganeshpyr5111 4 жыл бұрын
September queen your right sister 🙏
@kulbahadurrana5810
@kulbahadurrana5810 4 жыл бұрын
महानायक राजेश हमाल दाइ💞💞 गित जति सुन्दर उति सुन्दर राजेश दाइ,रमाइ रमाई नाचेको क्या खुशी लाग्यो।
@bhupendraale7646
@bhupendraale7646 4 жыл бұрын
माहानायेक राजेस दाइ को लागिनी 20 चोटि हेर्छु म 👌❤️❤️👍️
@yogeshsaud5464
@yogeshsaud5464 4 жыл бұрын
Ma pani
@tikarambk1978
@tikarambk1978 4 жыл бұрын
Ma pani
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@durgabahadurshrestha5668
@durgabahadurshrestha5668 Жыл бұрын
बबाल्❤️❤️❤️❤️गित्🙏
@DeepakSharma-qy9et
@DeepakSharma-qy9et 4 жыл бұрын
Only hear after seen Rajesh sir pic.anyway good video.
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@sandippokharel7414
@sandippokharel7414 4 жыл бұрын
Rajesh hamal always graetest. Huge respect rajesh dai.
@shivadhakal1823
@shivadhakal1823 4 жыл бұрын
राजेश हमाल को फ्यान हरू लाई खुसि को कुरा लौ हामि राजेश हमाल लाई मन पराउने कति छौ है यक भई सबैले हौसला दिउ जय राजेश हमाल जय गित
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@rbsunar5095
@rbsunar5095 4 жыл бұрын
Nepal ka mahanyek. Rajesh sir lai dhanyavad yeti Ramro geet herera ramro mahsus vayo
@ankitsubedi9351
@ankitsubedi9351 4 жыл бұрын
Ok
@bhimaoli3448
@bhimaoli3448 Жыл бұрын
@Nandni Giri h
@BibekBohara-v3f
@BibekBohara-v3f 9 ай бұрын
P Pp P​@@rbsunar5095
@kamalaregmi3770
@kamalaregmi3770 4 жыл бұрын
आहा कति राम्रो गित आफ्नो कथा जस्तो जस्लाइ पनि मिल्ने खाल्को सफलता को शुभकामना #Prakash Parajuli
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
@MrDilip-bx7zw
@MrDilip-bx7zw 4 жыл бұрын
आह कति मिठो सोर र गीत 💖💖नाच पनि उस्तैइ राम्रो आउने दिन हरुमा पनि येस्तै राम्रो गीत लियेर आउनु होल सर 💐💐
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@sharmashrestha9096
@sharmashrestha9096 4 жыл бұрын
Only one of the maha nayak rajesh hamal nepali indresty
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe गर्न नभुल्नुस है ।।💓💓💓
@Gaurav-sf6lx
@Gaurav-sf6lx 4 жыл бұрын
नाच्यो है नाच्यो 25वर्सिय महानायक राजेश हमला दाजु 😂😍
@LalkumariBurathoki
@LalkumariBurathoki 3 ай бұрын
धेरै राम्रो लाग्यो । टिमलाई धन्यवाद , बधाई अनि शुभकामना
@PrakashParajuli
@PrakashParajuli 2 ай бұрын
मिठो प्रतिक्रिया को लागि हार्दिक आभार 🙏
@sumishrma6278
@sumishrma6278 4 жыл бұрын
प्यारी बर्सु महानायक सङ्ग नाच्न पाउँदा कति खुसी भैन होला 💛💛💛😘😘😘 acting queen barsha dance pani babbal xa 💛💛👍️
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@mahendragrg46
@mahendragrg46 4 жыл бұрын
अझै पनि राजेश हमाल उभिए मात्र पनि पुग्छ 😍
@omnee1805
@omnee1805 4 жыл бұрын
है राजेश दाइ 🙋‍♂️वाउ दामी छ महानायाक वर्षा प्रकाश बधाई छ
@sajandevyani4732
@sajandevyani4732 4 жыл бұрын
Kati ramro sabda geetko Rajesh hamalko dance ani prakash saputko dance and barsha beautyness and dance ra prakash parajuli ra devighartiko totally entertaining thank you for such a beautiful song
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
@arjunkarki8286
@arjunkarki8286 4 жыл бұрын
धेरै राम्रो लाग्यो यो गीत ले रेकर्ड नै तोड् छ सबै नेपाली हेर्नुहोस मनोरञ्जन गर्नु होस धन्यवाद
@rachanastha8498
@rachanastha8498 4 жыл бұрын
गीत, याक्टिङ सबै राम्रो लाग्यो, बहुत शुभकामना❣️❣️
@anishneupane8337
@anishneupane8337 4 жыл бұрын
Yo video trending ma aaunu parxa🔥🔥 jay Rajesh Dai 👏👏❣️❣️
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@premkatuwal8914
@premkatuwal8914 4 жыл бұрын
आहा कति रमाइलो 🌈🌈म त तिम्रै मन्जरि परान छन्जरि 🙏🙏म त बिहान बेलुका दुई चोटि हेर्छु 🍓🍓जति हेर्दा र सुन्दा पनि मनको धित मर्दैन 🇳🇵🇳🇵🇳🇵🇳🇵बधाई छ सम्पुण कलाकारलाई र पुरै टिमलाई🍅🍅🍎🍎
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
@premkatuwal8914
@premkatuwal8914 4 жыл бұрын
@@PrakashParajuli सर चिन्ता नलिनुस सस्क्राइब सेर गर्दियको छु
@krijalneupane7314
@krijalneupane7314 4 жыл бұрын
गित त्यसै राम्रो...कलाकार त्यसै सुहाउँदो अनि त्यसमाथि महानायकको इन्ट्री सुनमा सुगन्ध अरु के चाहियो अब्👏🙂 #legend❤️Hamal💛
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरको मायाँले #मञ्जरी गीतले 1M +views पायको छ । फेरि एकपटक हेरेर share गरिदिनुस ल ।।💓💓💓
@bishalkiranmikky7248
@bishalkiranmikky7248 4 жыл бұрын
Huge respect and love for Rajesh hamal राजेश दाई को फ्लिम आयो भने कृपया सबै जन हल जानु पर्छ ।अनि यो आजभोलि को चुरीफुरी दिने हरु लाई दनक दिन पर्छ ।।
@ManojXettry
@ManojXettry 4 жыл бұрын
उत्कृष्ट लोकदोहोरो गित्❣️ साथमा राजेश हमाल को Feat आहा😊
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@santoshbista617
@santoshbista617 3 жыл бұрын
Congratulation राम्रो छ गीत
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 4 жыл бұрын
आहा गित राम्रो छ साथमा माहानायक को अभिनय झनै राम्रो सफलताको सुभकामना गित करोड कलब मा पुगोस सबैटिम लाई नमन गर्दछु
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@khempun8259
@khempun8259 4 жыл бұрын
नबराजको अर्को सालको पातको जन्म भएको छ सफलताको शुभकामना 😊
@gajendrakhadka2654
@gajendrakhadka2654 4 жыл бұрын
Always love ❤ and supporting RAjesh dai... 🙏🙏 rajesh dai ko fan jati yeta hajirr hou nnn👇
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@alinachapagain2977
@alinachapagain2977 3 жыл бұрын
महानायक राजेश हमाल सङ काम गर्न पाउने भाग्यमानी हुन
@KrishnaSharma-kf1bq
@KrishnaSharma-kf1bq 4 жыл бұрын
शब्द सारै मन पर्यो ।💓 राजेश दाई लाई लोक गितमा देखन पाईयो ।💓
@Rameshsarthak
@Rameshsarthak 4 жыл бұрын
हार्दिक बधाई, करोडौं क्लबको शुभकामना 😍❣️
@bikramxetri6524
@bikramxetri6524 4 жыл бұрын
मीठो गीत सब्द सङ्गीत उत्कृष्ट साथमा महाँ नायक राजेश हमाल ज्यू सुनमा सुगन्ध आहाँ 💗💗👌
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@gaubesionlinetv603
@gaubesionlinetv603 4 жыл бұрын
असाध्यै राम्रो दोहोरी करोड क्लबमा पुग्ने निश्चित 😍😍😍हार्दिक बधाई सबै team लाई ।
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
@jibrajdangi5125
@jibrajdangi5125 4 жыл бұрын
हमाल भनेपछी त हेर्नै पर्यो ! हमाल ले हमला गर्ने भय
@BThree22
@BThree22 4 жыл бұрын
Rajesh Hamal Parkash Saput Barsha Siwakoti Fan Yata Hoi Hju Like Comment Pir Nagra Manjari paran Chhanjarii😊😊😊🙏
@sujanraimajhi6284
@sujanraimajhi6284 4 жыл бұрын
All best
@devmagar8941
@devmagar8941 4 жыл бұрын
Dami supar star rajesh dai lai music video ma herna paiyo🙏
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@sarozrae2135
@sarozrae2135 4 жыл бұрын
देबि घर्ती ma'am को स्वर कति मिठो लाग छ धेरै राम्रो लग्यो यो भिडियो 🙏🙏🙏
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@reshamgiri2633
@reshamgiri2633 4 жыл бұрын
wow rajesh da ko suwagat kati ramro sanga garnubhako wow eakdam khushi lagyo hamro nepal ko saan lop you rajesh da🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
@yonjankhatri2602
@yonjankhatri2602 4 жыл бұрын
बधाइ छ मेरो बरिस्ठ माननिय महानाएक राजेश दादा अनि वर्षा दि लाइ
@DeepakSharma-xt8wh
@DeepakSharma-xt8wh 4 жыл бұрын
Hamal dance is very natural!!
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@deepaksharmapaudel7077
@deepaksharmapaudel7077 4 жыл бұрын
Yup His dance is very graceful 🙏🙏
@DeepakSharma-xt8wh
@DeepakSharma-xt8wh 4 жыл бұрын
@@deepaksharmapaudel7077 of course, he is descent actor!!
@dilanathghimire2885
@dilanathghimire2885 4 жыл бұрын
हाम्रो देश को मौलिकता अनि सास्कृत सभ्यता मा समेटिएको गीत ।अनि हुनहार कलाकार लाइ सम्मान छ मेरो।
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । मन परेमा like share अनि subscribe गर्न नभुल्नुस है 💓💓
@er.gautamjoshi1397
@er.gautamjoshi1397 4 жыл бұрын
Back to rocks dai,,, best wishes for whole entire team।।
@khemrajdhamala8107
@khemrajdhamala8107 4 жыл бұрын
Our mahanayak Rajesh has good set of mind. He doesn't distinguished neither in his time nor now. He now support lok song. Love you M. Rajesh sir.
@sandeepgm4233
@sandeepgm4233 4 жыл бұрын
महानायक ज्यु लागायत सम्पूर्ण टिमलाई बधाई छ गित सुन्दा हेर्दा मज्जा आयो
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
धन्यवाद हजुरलाइ । like share subscribe पनि गर्न नभुल्नुस ल ।।💓💓
@binubivuspr5215
@binubivuspr5215 3 жыл бұрын
मजा आयो यार पहिलो पटक सुनेको , उच्च सफलताको कामना गर्दछु ! both of you
सराङकोटे बैनि आयो,,
1:52
Bihanikiranofficial
Рет қаралды 97
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 132 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,7 МЛН
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 26 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 86 МЛН
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 132 МЛН