Vijay & Sara Podcast बा - छोरीको पोडकास्ट / उर्जा (energy) र अनुभव (experience) बिच संवाद !
Пікірлер: 799
@deepansharma746315 күн бұрын
छोरीले बिजय जि लाइ तिमि भनेर सम्बोधन गर्दा नि कस्तो मीठो सुनेको। Lovely छोरी ...God Bless You..
@rupapun170Ай бұрын
मेरो साह्रै मन पनेँ ब्याक्ति मध्य बिजय जि एक हुनु हुन्छ, सरल र पारदर्शी कुरा राख्न सकनु हुने माहान सर प्रति नमन ।
@birbahadurtamang9761Ай бұрын
mani ni yehi pakxya maa diyeko bidhyarthi hu.❤❤
@KrishnaPrasadGhimire-de1yqАй бұрын
बिजयकुमार नेपाली पत्रकारिताको गर्विलो नाम मलाई जहिलै मन पर्ने व्यक्ति ❤️🙏
@MOHAN-GIRIАй бұрын
Ravi daai ho king patrakaritako bujnubho? Jay ghanti.
@vinodlama3526Ай бұрын
@@MOHAN-GIRI😂
@vinodlama3526Ай бұрын
@@MOHAN-GIRIkata ko patrakar ?Ahile patrakarita garxan ??
@Blakes4134528 күн бұрын
@@MOHAN-GIRI alu rabi fataha ho
@jayantsinghbhatАй бұрын
मैले पत्रकार सुमन खरेलको उहाँका पिता जी संगको एउटै अन्तरवार्ता धेरै चोटी दोहोर्याएर हेर्छु। र यो अर्को बिरल episode थपियो । wow... Just wow ❤. खुशी र सम्बन्धहरु दर्जनौँ पटक पढे जस्तै यो कुराकानी पनि पटक पटक हेर्ने छु। उहि स्नेहका साथ। विजय सर र उहाँको छोरी दुबैलाई माया छ। Thank you so much for this wonderful talk.
@lemgurungАй бұрын
मैले पनि सुमन खरेलले उहाँको पिता किरण खरेलको अन्तर्वार्ता लिएको धेरैपटक बेलाबेलामा हेर्ने गरेको छु । त्यो अर्न्तवार्ता अति नै उत्कृष्ट लाग्छ मलाई पनि ।
@photopasalnepalАй бұрын
व्रम्ह,विज्ञान र चेतना ❤❤❤
@Birendrabohara12319 күн бұрын
कुनै पनि पृष्ठभुमि को मान्छे लाई अन्तरबार्ता लिने तरिका पर्सन सोध्ने शैली अनि उस्को मनमा भयको भित्रि कुरा लाई बाहिर भन्न बाध्य पार्न सक्ने नेपाल् मा मात्रै हैन बिस्व कै येक बोउद्दिक महान चिन्तक र पत्रकार हुन।जस्को हरेक शब्द मा गहिरो अर्थ लुकेको हुन्छ हिर्दय देखि नमन बिजय दाइ🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@JBBudhathoki-q4nАй бұрын
विजय दाई नमन ,हजुर को शब्द,बोलि(भ्वाइस्)र प्रस्तुति कति अनुशाशीत र मर्याधित ,छोरीमा पनि त्यो सबैगुण हुबहु उस्तै। वा क्या मज्जा आयो। 🙏💖
@tikaramkhatri14329 күн бұрын
विजय पाण्डेलाई सुन्दै हुर्केको हामी अब उहाको छोरीलाई सुन्दै अन्त्य हुने युगको सुरुवात भए जस्तो आभास हुँदै छ
@SadikshaKhanal-m4hАй бұрын
शब्द,बोलि(भ्वाइस्)र प्रस्तुति कति अनुशाशीत❤️🌹🙏अनुकरणिय🌹🌹
@krishnapunmagar9083Ай бұрын
खुसी र सम्बन्धहरुमा आफ्ना छोराछोरीको बारेमा लेखिएको कुराहरु पढ्दा विजय सरको छोराछोरी देख्न र चिन्न मन लागेको थियो । आज छोरीसँग देख्दा बहुत खुसि लाग्यो । अब यसैगरि एकदिन छोरासँग पनि देख्न पाइयोस । 🙏🙏
@tejraiАй бұрын
पत्रकारिता र लेखक जगतमा मलाई सर्वोकृष्ट लाग्ने ब्याक्ती विजय ज्यू हार्दिक नमन🙏
@saradabhandari524816 күн бұрын
प्रेणादायी बाबा छोरी को कुराकानी सुन्न पाउँदा सारै खुशी लाग्यो ❤❤❤🙏🙏
@MultiHope2010Ай бұрын
बग्न सके पो जिन्दगी जम्नलाई त पहाड छन् हिमाल छन् ,बग्न सके पो जिन्दगी उमेर बग्दा खुसीहरु, थप्न सके पो जिन्दगी । हरेक मान्छे बाँचेका छन् , दिन दिनै मरेर यहाँ खुसीका कोपिला आहात छन् ,नफक्रदै झरेर यहाँ जम्नलाई त डर छन् त्रास छन्, बग्न सके पो जिन्दगी उमेर बग्दा आत्मविश्वास थप्न सके पो जिन्दगी । छोड्नलाई पदचाप आफ्नो, अँगालेर सहर्ष पिरताप कर्मको बाटोमा निरन्तर, बड्नु छ अघि निष्पाप जम्नलाई त पोखरी छन् ताल छन् बग्न सके पो जिन्दगी उमेर बग्दा किर्तीहरु थप्न सके पो जिन्दगी। जम्नलाई त बगर छन् पत्थर छन् बग्न सके पो जिन्दगी उमेर बग्दा साक्षीहरु थप्न सके पो जिन्दगी। सिन्धुलियन गुराँस २०८१/०९/२० शनिबार नमोबुद्ध-७, दाप्चा, काभ्रे
@JubiKunwar26 күн бұрын
kasto mitho
@Muktanrupesh23 күн бұрын
मिठो ☝️
@janakjoshi583420 күн бұрын
bagnalai nadiharu chhainan? :)
@bindusedhai3449Ай бұрын
सार्है राम्रो podcast . छोरीसँग यसरी आफूले गरेका काम , जीवनका भोगाइ , अन्तिममा आफ्नो पाटो के हो ? र जीवनको उत्तरार्धमा आएको परिवर्तन सबै कुरा गर्नुभयो। हामीले पनि सुन्न पायौँ । धन्यवाद विजय जी र छोरी सारा
@Paran30419 күн бұрын
यो पनि एक्दमै राम्रो विषयको शुरूवात थियो। मैले एक्दमै ध्यानले हेरे अनि बुझेपनि।❤🙏
@purushottamsigdel1716Ай бұрын
राम्रो लाग्यो. छोरी लाई नयाँ जिम्मेवारीपूर्ण सफलता को शुभकामना!!!
@abhas1563Ай бұрын
बुढो भयौं नि । मलाई विजय कुमार मनपर्छ । आज झन् मनपर्यो ।
@arjunbasnet4225Ай бұрын
अति सुन्दर कति राम्रो छ बुवा छुरीको परमात्माले सधैँ आशीर्वाद प्रदान गरुन् हजुरहरूको जय होस् यो संवादले यो मन तिनै खुसी भएको छ।❤❤❤❤
@limbusurendra337828 күн бұрын
वाह वाह बाबा- छोरी छोरी पनि बुवा जस्तै तकडा वक्ता कर्ता । सरल पारदर्शी सर्वसाधारण सबैले सजिलै संग बुझ्न सक्ने शब्द चयन शैलि महान ब्यक्ति महान पुरूष बिजय सर दुवै प्रति हार्दिक आभार नमन छ मेरो ।। 🙏🫶🫶🙏❤❤🤩🤩
@deepakrajjoshi5136Ай бұрын
एकदमै राम्रो कन्भरसेसन । सबैलाइ उत्प्रेरणा दिने खालको । सरले नानुलाइ पनि आफुसँगै ग्रो गरेको झन राम्रो लाग्यो । सबै प्यारेन्ट्सले यसलाइ अनुकरण गर्नु पर्छ जस्तो लाग्छ ।
@ShahjokhАй бұрын
Nice conversation,यस्तै ज्ञान गुणका कुराहरु सुन्न पाउँ। सरलाई मैले मेडिसिटी हस्पिटल अगाडि भेटेको थिए। मैले सरलाई नमस्कार गरे,सरले पनि चिने जसरी नै नमस्ते फर्काई,सन्चै हुनुहुन्छ भनेर सोध्नु हुँदा खुशी लागेको थियो।
@omprakashgahatraj511Ай бұрын
This is the first conversation of Father and Daughter as a Podcast ever I have seen. Vijay Pandey himself is very very rare, poetic and a weighted journalist and interviewer. When he talks to others he keeps reserved and controlled by himself. Fortunately his daughter also perhaps is going to follow the beautiful characters of his Dad. We are proud of this gorgeous family.
@rukminighimire5468Ай бұрын
बिजय सर,मलाइ मनपर्ने पत्रकार । तपाईंको परिबारकाे बारेमा खुसीबाट थाहा पाए,अाज देख्न,सुन्न पाइयाे,अब छाेरा र एउटा सहन र समेल्नै नसक्ने (मलाई लागेकाे)जड्याहा लाई समाल्दै सिङगाे परिवारलाई सार्थकतामा पुर्याउनु हुने महान पत्नी लाई लिएर आउनु है ।
@sarusilwal6699Ай бұрын
विजय जि मेराे मनपर्ने पत्रकार हुनुहुन्छ र उहाले भाेग्नु भएका कुरा र पाउनु भएका खुसि र लेख्नु भएकाे खुसि सबै प्रेरणा दायि छन बुझनेका लागि....
@bishandevjoshi27 күн бұрын
एउटा बौद्धिक व्यक्तित्व,एउटा आध्यात्मिक व्यक्ति र नेपालको इतिहासमा सफल पत्रकार र मैले सार्है मन पराउने व्यक्ति हुन विजय कुमार । वुवा छोरी को सम्बाद सार्है मन छोयो ।
@MisharAcharya7 күн бұрын
साह्रै मन पर्छ आदरणीय ब्याक्तित्व बिजय कुमार सरलाई।
@KarkiShankerАй бұрын
धन,उमेर र जवानी मा कसैले घमण्ड नगरौं ,बिजय सर,god bless you always
@subbasujan823326 күн бұрын
साच्चीकै भन्नुपर्दा मैले सबैभन्दा पहिले चिनेको पत्रकार बिजय सर हो ।उहालाई आदर्श ब्यक्तीको रुपमा लिन्छु उहा बाट धेरै कुरा सिक्न सकिन्छ।
@sabitrasiwakoti8242Ай бұрын
बिर लै हुन्छ बा,छोरी को संवाद । नमस्ते विजय सर 🙏
@LakpaSherpa-x1uАй бұрын
It felt like a deep meditation, so profound that I didn’t even realize my eyes were brimming with tears. Moments like these remind us that life is about embracing reality, understanding its depths, and finding truth in every moment. What a powerful and heartfelt conversation it was-one that touched the soul and brought clarity. Sending boundless love from the majestic Everest region. Thank you, Vijay sir..!! 🙏
@alexandergautam3943Ай бұрын
Congratulations bijaya sir and Sara ma'am मैले खुशी किताब मा पढेको सारा, तपाई को शब्द आज देख्न पाए खुसी लाग्छ। पुरानो पुस्ता र नयाँ पुस्ताको संयोग राम्रो लाग्यो धन्यवाद
@gunasoАй бұрын
राम्रो लाग्यो ! बा - छोरि भन्दा पनि बा को गन्थन धेरै भयो।
@ChirinjibiRijalАй бұрын
बा छोरीको संवाद गज़ब रहेछ।प्रेरणादायी छ
@shyamshrestha2733Ай бұрын
विजयजी तपाईं को तेस्रो पुस्तकको प्रतीक्षा शुभकामना दुवै जना लाई।
@meghrajgiri3593Ай бұрын
नेपाल का केही पत्रकार मध्ये मैले स-संमान ले हेर्ने पत्रकार तपाईं पर्ती को मेरो सोच र सम्मान मा कहिल्यै कमि नहोस जय देश जय नेपाल् 🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajgiri7533Ай бұрын
विजय दाई को खुसी बुक्स पढेर, New Year मा पनि Drinks गरिन। सबै साथी हरु ले सहयोग गर्छन् भन्ने पनि छोडी दिए।। It's nice to be pod cast with Dad and Daughter..
@mrajbhandary9178Ай бұрын
You are always my favorite journalist. Real person🙏🙏
@sujanrai125rai6Ай бұрын
खुशी book मा पढेको छोरी येत्रो ठुलो बनाउनु भएछ बिजय सर खुशी लाग्यो🙏धेरै शुभकामना 🙏🙏🙏
@AmritRsiАй бұрын
Wow, What a podcast you presented! A soldier never retires, as you are as a journalist. Thank you Vijay Dai and Sara.
@santoshxettri101Ай бұрын
एक दिन छोरा लाई पनि लिनु होल बिजय सर ।मेरो युगको एक असल बहुआयामिक ब्यक्ति हुन बिजय सर उच्च सम्मान छ उहाप्रती मेरो सधैब ।जीवनको कुनै यात्रामा सकेछु भने एक चोटि भेट्ने सारै मन छ ❤❤
@jayantsinghbhatАй бұрын
Yes, me too ❤
@krishbabu6847Ай бұрын
बाबा जस्तै उच्च मनोबल सत्य बिचार सहि बिस्लेशन गर्नु सफलताको कामना
@DanielLimbu-d3vАй бұрын
I like vijay sir very much you are ideal,intelligent and big-hearted person.your book I use to read n I use to be motivated.
@binodbelbase8727Ай бұрын
सस्कार युक्त छोरिर बाको यो सम्वाद सार्है मन पर्यो।
@shaligramaryal7492Ай бұрын
बिजय कुमार नेपाली पत्रकारिताको गर्विलो ब्याक्तित्व; नाम सुन्दै श्रद्धाले शीर निहुरिन्छ मेरो; सम्मान दुवैलाई 🙏
@bashisthabudha5433Ай бұрын
हरेक कुरा बाउ जस्तो even personality पनि ❤❤
@padamrajneupane1291Ай бұрын
मज्जा लाग्छ सर तपाईंका साहित्यिक शब्दमा बुनिएका अन्तर्वार्ता सुन्दा र हेर्दा
@HARISONUBHATTARAIАй бұрын
कस्तो राम्रो सुन्दर संवाद। म त प्रभावित भएँ अति नै।
@acharyagopal27Ай бұрын
कति सुन्दर एपिसोड बिजय सर । तपाईं बा- छोरीप्रती सदा सम्मान । what a wonderful talk.what a artistic, what a realistic and poetic.❤
@gurung100Ай бұрын
कती सरल कती आधिकारिक कती आत्मिक मैले एकदाम ध्यान दिएर हेरे बाबा छोरी दुबाई जानालाई धन्यवाद
@shantabahadurkc1958Ай бұрын
समय बलवान् र भगवान हो ।। अशक्त नभए सम्म रिटायर भए पनि अनेक आईपर्ने काममा सवै मानिस निरन्तरतामा संलग्न भैरहेका हुन्छन् ।। विजय सर लाई नमन छ ।।
@bindudhungana7461Ай бұрын
बधाई छ यो एउटा नयाँ अनुभव अर्को पुस्ताहस्तान्तरणको उदाहरण
@samyamnpАй бұрын
Countless podcast on air , rare intellectual podcasts to grasp. Enjoyed it totally .
@jhalakacharya8196Ай бұрын
आज* खुसी* कृतिमा छाेरीले भनेका कुरा आउलान् कि नाई।म सुन्न थाले।जिज्ञासा छ मलाई।हाम्राे बाबा कहिले भगवान जस्ताे र कहिले राक्षस जस्तो भनेकाे।भाव त्यस्तै ।यी कुरामा गफ भै दिए।काश भगवानले याे गाेरेटाेमा यी वाउ- छाेरीलाई डाेराई दिए।
@supriyashah121617 күн бұрын
What a profound conversation between a daughter and father,so serene so many powerful words🌻.Really touched the heart☮
@devrajbhattabhatta5877Ай бұрын
धेरै राम्रो धेरै राम्रो छ दाई विजय दाइ धेरै राम्रो आगामी दिनको अग्रगामी कामना।
@alonthapa4475Ай бұрын
आहा ❤️ कती मिठो कुरा बुबा - छोरि को ❤️🙏
@jibanpaudyalofficial828418 күн бұрын
उर्जाशिल बिजय दाइ , यउटा प्रेरणादायी बाबा छोरीको कुराकानी सुन्न पाँउदा अति नै खुशी लाग्यो।❤
@narayandulal6348Ай бұрын
राम्रै लाग्यो बिजय सारा जी धन्यवाद।तर कुरा गर्दै गर्दा बिचमा तपाई लामा लाई ल्याउनु हुन्छ। र भन्नुहुन्छ लामा ले यसो भन्यो उसो भन्यो पहिले हामी मानिसले यो बझ्नु पर्छ की आमा नै सबै कुरा हो हामी लाई बुझ्ने प्रेम गर्ने र सिकाउने कुरा होस।
@TheDiltamangАй бұрын
Yesma k apati xara.jasle pragya ma sahayog ba aamale matra saknuhunna.
@aseshrai474Ай бұрын
कति मिठो सम्वाद बाबु-छोरीको| कता कता गुरु-चेलाजस्तो,कता कता दुई मिल्ने मित्रजस्तो तर कता कता कस्तो कस्तो|
@EMKchannel26 күн бұрын
I like Bijaya K Pandey very much. Once I used to watch samak chakra when democracy was stored in 2047. Then he conducted Disha Nirdesh. I was eager to watch his program at 9 PM. He was the first person whose talk show was my priority. Now Podcast with daughter. Great!!
@adhurokitchenАй бұрын
बिजय सरको कुरा सधै सुनिरहु लाग्छ तर आज छोरिको कुरा सुन्ने मन थियो तर छोरीले मुस्कान मात्र दिइ रहिन
@aayushapokhrel857319 күн бұрын
Probably 5/6 times I watched this beautiful podcast and couldn't stop myself to comment on it. Then I went to book store to buy the book "सम्बन्धहरु". Thank you for amazing podcast which gave me new insights. We are proud to have genuine, talented and God gifted journalist Mr. Bijay Kumar pandey. Your guidelines made Sara also very humble and talented girl.Dear Sara, you will go very far away. Best wishes. Lots of love and respect both of u amazing human being.
@badrilamichhaneАй бұрын
मलाई विजय दाईको आध्यात्मिक पाटोमात्र सुन्न मनं छ पुरै पडकास्टमा ।
@Ramailo7271Ай бұрын
धेरै मन पर्यो बिजय सर । दोस्रो पुस्ता लाई पनि संगै लिएर अाउनु भयों !
@juneteenth16Ай бұрын
Best wishes to Great Baba and his Darling Daughter to take the legacy of her ( Sara's) First Love to the next level 🤗🤗🙏🙏
@rupeshdulal2233Ай бұрын
उहाको कुरा गर्ने शैली अनि माझिएका सब्दारचना अनि बिकसित र राजनैतिक बिशबस्तुप्रती को घोच्ने शैली अत्तिनै मन पर्छ है ।
@DilliMishraАй бұрын
You are my inspiration . A real person , open minded and honest
@sunitagurung3623Ай бұрын
मन पर्ने र मन जित्ने बाबु छोरीको वार्ता। वाह! बिजय सर जस्तो बाबु पाउनु भनेको सत्य लाई अगाडी पाउनु हो। ❤
@npltv5480Ай бұрын
l am fan of Vijay sir , you are one of top journalist in Nepal . hats up on your contributions.
@rajujirel1800Ай бұрын
मलाइ अहिले सम्मकै मन पर्ने पत्रकार बिजय सर हो
@DipakDahal-o3bАй бұрын
बिजय सर म आदरणिय जगधिश घिमिरेलाइ अन्तरमनकाे यात्रा पढेर प्रभावित भै भेट्न बुटवल देखि आउँदा जगधिश घिमिरे ज्यूकाे निवासमा भेट भएकाे कुरा म आज पनि मैले सम्झि रहेकाे छु र हजुरहरु जस्ता ठूला मानिस भेटे भनेर गर्व गरिरहेकाेछु । र आज पनि नमन गरिरहेकाे छु।
@bhawanal1678Ай бұрын
पुस्तक पढ्दा साराको नाम पढेको आज देख्न पाइयो शुभकामना 🙏
@दार्शनिकॐनेपालАй бұрын
नमस्कार बिजय कुमार दाई । नेपालमा उहा जस्तो प्रभाबित ब्यकत्ती कमै छन। उहांको फ्यान हु। बर्षौ अगाडी भृकुटीमन्डपमा टाढाबाट नियाल्दै थिए म, मन खुसि भको थियो । नमन गर्दछु ।उहांको जय होस 🙏🙏🙏
@NavarajKhanal-u6rАй бұрын
बाबाले छोरीलाई दिएको सन्देश खोजमुलक नै छ ।
@ramvuzel3556Ай бұрын
बिजय सर को कुरा हर कोहिले बुज्न सक्दैन र जस्ले बुज्छ यति मिठास ले भरिपुर्ण बुज्छ।
@rammayaghartimagar3398Ай бұрын
मलाई मन पर्ने पत्रकार बिजय सर❤❤❤
@GunGaha-ro9psАй бұрын
मलाई मन पर्ने मध्ये को एक सच्चा निस्पक्ष पत्रकारिता को आधार मा नेपाल को एक बलियो पिल्लर बिजय जि🙏
@arjunnepali5571Ай бұрын
बच्चा बेला देखि हेर्दै अनि सुन्दै आएको सरल र अर्थपूर्ण प्रस्तुति दिने निडर पत्रकार 🙏🙏🙏
@lxme4826Ай бұрын
विजय सर मेरो सारै मन पर्ने ब्याक्ति हुनुहुन्छ। उहाँलाई मैले एक पटक प्रत्यक्ष भेटेको थिएँ । तर दुखको कुरा बोल्नु सकिन ।😢 विजय सरको प्रत्येक शब्द मैले आफैंले बोलेको अनि उहाँको मन म आफै झैँ लाग्छ ।❤❤
@sitabam7242Ай бұрын
म पनि big fan हो बिजय सरको कस्तो राम्रो लाग्छ मलाई नेपाली पत्रकार मध्येकाे वाँहा सनो उमेर देखि हेर्दै आएको छु म नेपाल टीली भिजन, दिशा निर्देश र मेरो जिन्दीकी मेरो विश्वा भन्ने कायक्रम कती हेर्थे ❤कस्तो खुसी लागयो वाँहालाई देख्दा रातीको 2 बजे मोबाइल खोलेर हेर्दा वाकाे कार्यक्रम हेर्दा कस्ताे खुसी लागयो my idol proshan ❤❤
@aabhabhandari9875Ай бұрын
राम्रो लाग्याे । विजय सर Maslow ले भने जस्तै self esteem and self actualization काे stage मा यात्रारत हुनुहुन्छ जस्ताे छ । सचिदानन्दमा समाहित हुनुहाेस । मेराे शुभकामना छ ।
छाेरि अलि ठाडाे बाेलिकाे रछिन, अ अ अ,ए ए, हु हु हु,,,,के पारा याे, कम से कम हजुर त भन्न सकिन्छ, हुन त बिद्वान बाउकाे आधाउधि कुरा पनि नानिले बुझिनन, भन्ने कुरामा म ढुक्क छु । दिग्गज पत्रकार बिजय जि सलाम❤
@RakshyaKarki-hs3pvАй бұрын
धेरै बर्ष अगाडि धुलिखेल रिसोर्टमा एलुका पख धेरै जमानामा सग नाचेको याद आयो बिजय सर सग 🙏🙏🙏🙏
@devibhandari964023 күн бұрын
मेरो हेराइमा विजय सर एक मुर्धन्य पत्रकार
@kusalrana2094Ай бұрын
He incorporates quotes into his fillers in a truly impressive way, which is why I love listening to him.
@ShantimayaSubbaАй бұрын
आहा ! कस्तो मी'ठो अन्तरवार्ता बाबा छोरीको । मनिसको उमेर स्थाई हुन्न भावनाहरु लाई स्थाई राख्नु सकारात्मक सोच हो र त्यसलाई उस्को एनार्जेटिक पावर मान्नुपर्छ । ❤❤
@sangeetathapa9991Ай бұрын
Vijaya Sir suru dekhi nai man parne patra hunuhuncha sathsathai chori Sara so beautiful
@devtamu2175Ай бұрын
Wow super good jobs Sara ji n thanks team, kati patak suni sunirahu sadai hai, bijay sir salut🙏🎁🇳🇵
@ravipaudel2819Ай бұрын
I really enjoyed watching this video, I feel like myself and my daughter are also there as you are both. I really visualized the scenes of 10 years ahead ❤
@achyutadhikari7419Ай бұрын
नयाँ जतिआउन सवैलाइ सम्मान तर मनपर्दो पत्रकार वीजय कुमार जि को अन्तर्वार्ता बेग्लै आनन्द साँच्चै अन्तर्वार्ता हेर्दा पत्तै नपाइ समय गएको थाहै नहुने जति हेर्यो उति हेरौं हेरौं लाग्ने !
@Anju29Ай бұрын
Always the genius, always my favorite since my childhood 🙏❤
@kalyaniadhikari7678Ай бұрын
great
@somdiyali-n8c21 күн бұрын
बिजय कुमार नेपाली पत्रकारिताको ईतिहासमै बिर्सन नस्किने नाम हो । आज बाबा छोरिको पोडकास्ट हेरेर नतमस्तक भएँ ।
@KAtha1222Ай бұрын
You are so lucky Sara to interview your dad who is a very admiral person in the field of journalism.... I grew up watching his shows...🎉🎉🎉🎉🎉🎉🎉🎉
@MadhusudanAdhikari-h2eАй бұрын
जति हेर्दा नि हेरौ हेरौ जस्तो पाँच पटक हेरिसेके
@rampoudel18865 күн бұрын
बिजय दाइ तपाईंको खुशी पढे मन पर्यो । सबै टल्कने बस्तु हिरा हुदैनन ।
@ishworkarki394Ай бұрын
नेपालि पत्रकारिता को एउटा गर्विलो धरोहर
@pramod_haalat-kharaabАй бұрын
बिजयकुमार मनपर्ने अन्तर्वार्ताकार हुन्, पुस्तक पनि पढेको छु ! बाबा-छोरीकै जय होस्।🤔
@namaste231Ай бұрын
पहिला पहिला सबै प्राविधिक कुरा ठुला थिए काम गर्न गारो बडी समय लाग्थियो विजय जी तर एउटा कुरा पहिला पहिला विचारहरु पनि ठुला थिए अहिले सानो सानो हुदै गएको छ र काम गर्न गारो छ र प्रतिफल पनि खासै दिदैनन विजय जी यो पनि ठुलो परिबर्तन आको छ चेतना भया 🙏
@yatrikarai4216Ай бұрын
हामी सबैको मनमा बसेको पत्रकार ❤❤❤❤❤
@ajeshbajracharya2327Ай бұрын
Age is just a number.. you are ageing like a fine wine..so forget about age..if you have dreams to achieve, you are still young.. its a state of mind only..
@vedicchant9981Ай бұрын
Really? biggest lie ever After 45 menopause for women , after 50 wrinkles , grey hair After 60 retire, After 70 in Nepal death Age is number that matters ...yes one can still learn n continue to learn n enjoy life being satisfied but fact remain age advances