🎉 Thank You for 2 Million Views! 🎉 🙏 Huge Thanks to Our Guest & Amazing Viewers! 🙏 🎙 Moti didi, thank you for being a part of our journey to 1 million views. Your insights made a real impact, and we're grateful for your contribution! 👀 And to all our viewers and supporters, thank you for your incredible support! This milestone wouldn't be possible without you. Here's to more great content together!
@kkarki8 ай бұрын
मैले नी 3/4 पटक हेरि sake हैं 😢❤❤ from कैलाली नेपाल
@reshammagartanahun75378 ай бұрын
Ma pani herdai xu sir I am from tanahun.....
@binodbudhathoki62418 ай бұрын
❤❤❤🎉🎉🎉
@BishalTamang2868 ай бұрын
congratulations🎉🎉🎉
@jeewanlimbu10658 ай бұрын
दिदी धेरै महान हुनुहुन्छ ❤❤🎉
@Limbuni3458 ай бұрын
आखा भरि आसु झरदा पनि ओठमा हासो नछोड्ने एउटि साहाशि नारीलाइ सलाम छ । ❤❤
@sujankumarcomm98717 ай бұрын
😢😢😢😢❤❤❤
@sagarmagar23557 ай бұрын
😢😢
@manitalimbu63957 ай бұрын
you are great lady❤❤❤❤❤❤❤❤❤❤u di
@nepalinews-247 ай бұрын
तपाईं संग चाडै भेट्ने छु हजुर ❤❤❤❤❤
@sonusuk86127 ай бұрын
😢😢😢
@annashreebhandari9058 ай бұрын
सहि बाटोमा हिड्ने मान्छे सधै एक्लो नै हुन्छन् । समाजले साथ नदिए नी भगवान् ले साथ दिन्छन् ।
@enjoyingtime86788 ай бұрын
🤞🤞🤞🤞🤞
@RupeshThng-qy3di8 ай бұрын
👍️👍️👍️
@GitaOli-mi6lm8 ай бұрын
👍👍👍👍
@saraswatithakuri70778 ай бұрын
सगि बाटोमा हिड्ने मान्छे एक्लो नै हुन्छ!
@Saritarai-j7t8 ай бұрын
Vagwan hunun paro ni sath dina lai kun vagwan ko kura garxu timi
@frozentamang42318 ай бұрын
यो आन्टीको अन्तरबार्ता हेरेर म लगायत सम्पुर्ण नेपालीहरुलाई निशब्द बनायो। यो पोड्कास्ट एकघण्टा बयालीस मिनेटको रहेछ त्यति नै घण्टा त्यति नै मिनेट आशु झरे सारै दुख लाग्यो। आजको यो आधुनिक युगमा संसारको कुनै पनि कुनामा कोही कसैको आमाले दुख नपाओस् चाहे त्यो मेरो आमा होस वा चाहे अरु कसैको आमा नै किन होस्। किनकि संसारको कुनै पनि कुनामा जस्तोसुकै ठुला ठुला ज्ञान बिज्ञानको सृष्टि र निर्माण हुन्छ भने त्यो शिक्षाको पहिलो खुड्किलो भनेको आमाको काखबाट नै सुरु हुन्छ त्यसैले त आमा जहिले पनि महान हुन्छ। संसारको पहिलो भाषाविद पनि आमा नै हो चाहे त्यो जुनसुकै भाषा किन नहोस्। यो आन्टीको छोराछोरी जस्तो कसैको आमाको काख बाट जन्मिन नपरोस् 🙏🙏🙏 भगवान सधैं तपाईंको दाहिना होस्।
@yambahadur83348 ай бұрын
Malai chahi khasai nisabda vayana hoi tamang g
@kalpanarai77M8 ай бұрын
sachi 😭😭
@UrmiShrestha-z5q8 ай бұрын
न्नि शब्द भये
@saayaraamagar22808 ай бұрын
@@yambahadur8334त छोरा होइन छोरी भएर आमा बन्नु पर्थ्यो अनि बन्ने थिस् निशब्द तैले आमा को कोख बाट जन्म लिएको रहेनछ
@sharmilayonjan9858 ай бұрын
😢😢😢😢😢 same
@Speedmcqueen_1-l1i7 ай бұрын
मोती दिदी सबै नारीहरुको लागि प्रेरणाको श्रोत हो। दिदीलाई धेरै धेरै माया। दिदीको संघर्षको कथाले मन छोयो। ❤
@rabinakaplai37607 ай бұрын
Moti bahini strong hunuhunxa salam xa yo nari lai
@tekbahadurshrestha24408 ай бұрын
जिउँदो भगवानलाई रुवाएर कसरी खुशी हुन्छन् ती सन्तानहरु😪😪😪
@bishnuthapamagar39438 ай бұрын
😢😢😢😢😢
@belimoktan41818 ай бұрын
Aama vanda pani lakhau choti runu paros 😢
@tekbahadurshrestha24408 ай бұрын
@@belimoktan4181 आमा भन्ने शब्दनै उच्चारण नहोस् तिनीहरु बाट 😭
@YamunaBk-ct9kx8 ай бұрын
😢😢😢😢😢😢
@kamalagurung87078 ай бұрын
Be strong 💪 di
@tikagurung59338 ай бұрын
महान आमा को मर्म नबुझ्ने छोरा छोरी हुनु भन्दा नभएकै जात्ती आफ्नो लागि पनि गर्नु पर्छ भन्ने गतिलो पाठ सिकाउनु भएको मा धन्यवाद दिदि
@achivemaharaja88718 ай бұрын
😊
@minamanandhar43758 ай бұрын
..
@hasinastha31658 ай бұрын
Mahan aama
@bhimarai7628 ай бұрын
@p@@achivemaharaja8871
@DevikaShankar-r7x8 ай бұрын
Hajur man amma
@usernepalimaya7 ай бұрын
पहिलो चोटि हो युटुब मा पूरा इन्ट्रर्ब्यु हेरियो महान आमाको❤
@mane2977 ай бұрын
Support garam haii tw Sathi 😢😢
@PurnabahadurThapa-um8lg7 ай бұрын
V.nice.sister.keep.it.up
@DurgaBagale7 ай бұрын
Yes❤
@mane2977 ай бұрын
@@DurgaBagale support garam haii tw Sathi
@shantiluitel14887 ай бұрын
याे महान दिदिकाे ईन्टरभ्यु पुरै हेरे एकदमै सहासि हुनुहुन्छ उहाँ। एक दमै मन छाेयाे।जति दिदी रूनुभयाे त्याेे भन्दा बडि म राेएँ😢😢मानिसकाे जिन्दगित सङ्घर्सै गर्नकाे लागि बन्छ भन्छु म ।सन्सारकाे जुनसुकै छाेरा छाेरिले पनि अाफ्नाे अामा बुबाकाे सङ्घर्स र दुःख बुजेर अगाडि बडुन भन्न चाहन्छु 🙏🙏याे ईन्टरभ्यु हेरेर उहाकाे छाेरा छाेरिले उहाकाे अासु पुच्छ्न पक्कै पनि अाउनुहुन्छ भन्ने अासा पनि राखेकाे छु🙏🙏।अाँखामा अाँसु झरदा पनि मुठ्ठि र मनलाई बाधेर अाेठमा हासाे देखाईरनु भाछ ।सलाम छ दिदी हजुरलाई🙏👏❤️💐
@jeevanneupane18628 ай бұрын
आफ्नो छोराछोरिले जस्तोसुकै पीडा दु:ख दियपनी हार नखाइ मनलाइ समाल्दै आगाडी बड्नु हुने एक आमा 🙏🙏🙏
@yogen20078 ай бұрын
Solute Amalai
@KamalaThapa-s7e8 ай бұрын
आफ्ना खुसी बेचेर छोरा छोरीको खुसी किन्ने आमा अनि आमा लाइ सम्मान नगर्ने कस्तो सन्तान ❤😢
@birendraBohara-l4l8 ай бұрын
"म मर्दा पनि मेरो लास नछुनु भन्छु"भन्ने दिदी को शब्द ले सार्है मन छोयो😭😭😭😭😭😭
@sabinamalla12848 ай бұрын
Malale ni ho kasto man choyo
@gagantamang21158 ай бұрын
No words
@rupeejoshi69568 ай бұрын
😭😭
@Deepakk.c.786788 ай бұрын
"म मर्दा पनि मेरो लास नछुनु भन्छु " भन्ने दिदी को शब्द्ले सार्है मन छोयो । रुवायो ❤😭😭😭😭
@UnikMobile-s4p8 ай бұрын
सहि कुरा हो नि दिदि बचुन्जेल नहेर्न छोरा छोरि ले मरे पछी किन छ्न पार्यो 😢😢😢❤❤❤
"म मर्दा पनि मेरो लास नछुनु भन्छु "भन्ने हजुरको शब्दले सार्है मन छोयो 😭😭
@sitapun74388 ай бұрын
म पनि एउटा सिंगल आमा हो दिदी तपाईं को कहानी मेरो जिन्दगी सँग मेल खाने रैछ 😢र म अहिले कतार देखि हेर्दै छू हजुर को भिडियो सारै मन् छूयो आँखा बाट आँसु आयो 😭😭
@Mayurbhatta8 ай бұрын
यो दिदीको अन्तरबार्ता हेरेर म लगायत सम्पुर्ण नेपालीहरुलाई निशब्द बनायो। Great salute !
@SangitaRijal-xy8sf8 ай бұрын
Didi atha jharu nruuu
@romyrai69178 ай бұрын
Mero pani ha sister ko jasto mero pani pida seyam lagda dukha lago😢
@FupuandBhadae7 ай бұрын
aunty को भोगाइ त आम नेपाली महिलाको भोगाइ हो ,घर घर को अझ ग्रामीण भेगका महिला हरुमा ब्याप्त छन यस्ता कुराहरु त । अरु त के कुरा अझ मेरै आमाले 25 बर्स देखि भोग्दै आइरहेको भोगाइ पनि यहि हो । तर aunty को साहास त हिम्मत लाई salute छ । ❤
@mohanramtel48658 ай бұрын
अरुलाई खुसि बनाउछु भन्दा आफै दुखित भईन्छ भन्ने कुरा सार्है चित्त बुझ्याे,साहसि आमा प्रति सलाम छ ।।
@anitabalami53977 ай бұрын
Umm ho ni
@LamaSuzu8 ай бұрын
छोराले नबुजे नि छोरि त बुझ्नु पर्ने तर हजुर महान हुनुहुन्छ आमा❤❤❤❤❤
@dhakshrestha20018 ай бұрын
महान बुहारी, श्रीमती र आमा हुँदै गर्दा आफ्नो जिन्दगी दुखै दुखमा बिताउनु भएछ। अबको बाँकी जिन्दगी शुखमय रहोस।
@rambk89517 күн бұрын
हजुरको अन्तरवार्ता हेरेर म त धेरै रोए 😢😢😢दिदी आफूले आफूलाई बलियो बनाउनु होला हजुरलाइ सधैं भगवानले रक्षा गरुन
@ramkrishnatimsina78178 ай бұрын
फिलिम बनोस यो कथाको❤️🙏पहिलोपटक नछुटाई यति लामो भिडियो हेरें,धन्यबाद शाहसी आमा🙏🙏🙏
@bishnukharal25168 ай бұрын
😢😢😢😢😢
@usharai62567 ай бұрын
Manxeko jivan ma ghateko reyal ghatna nai kafix reyalmai herau..
@ramkrishnatimsina78177 ай бұрын
@@usharai6256 होईन यो घटना सुनियो मात्र फिलिम बन्यो भने हेर्नपनि पाईन्थ्यो भनेर,क्या मुटुछुने कहानी छ💕🙏
@devisunar51997 ай бұрын
❤
@Smriti.xettrii8 ай бұрын
यो दिदिको भिडियो म पनि धेरै रोए,कति साहसी,कति मेहनति, भगवानले सँसारका सारा खुसी दिनु यो दिदिलाई,सुख र खुसिले कहिले साथ नछोडोस, भगवान 🙏🙏
@tulashakhatri78008 ай бұрын
Honi😢😢
@BhotekoshiHD8 ай бұрын
same
@diamondnicesongshahi82878 ай бұрын
धेरै आमाहरूले पाठ सिक्नुपर्छ उहाँबाट। अन्तर हृदय देखि नै सल्युट 🎉🎉🎉
@prakashkaushal45667 ай бұрын
कति माहान आमा आखा बाट आँसु झर्दा पनि हास्ने कोसिस गरिरहनु भको छ ।म मर्दा पनि मेरो सन्तान छेउमा नआउन यो शब्द उहाले रहर ले भन्नू भको छैन मन मुटु गाठो पारेर भनिरहनु भको छ आमालाइ नरुहाउनु होला पिलिज आमाको महत्त्व कति हुन्छ भन्ने कुरा कलिलै उमेर मा आमा गुमाएका लाई सोध्नु ❤❤❤❤❤❤
@chandrathakuri3148 ай бұрын
जति पिडा भयपनी आफुलाइ सम्हालेर अगाडी बढनु भयको आमालाइ मेरो सलाम छ ❣️🙏🙏🙏
@dilbahadurranamagar98748 ай бұрын
हेरेको हेरै भैयो कत्तिखेर समय बित्यो थाहै भएन , मार्मिक व्यथा , अगामी दिन शुभ होस मंगल होस
@bishwomitrathokar48708 ай бұрын
अहिलेसम्म कुनै पनि भिडियो पुरा हेरेका थिएन तर आज हेरे। सलम छ। हजुरलाई भगवानले आशीर्वाद दिइनेछ
@SmitaBasnet-r3w8 ай бұрын
Same
@anjananepal46438 ай бұрын
same sabai here
@SuRaj-xs9gw7 ай бұрын
same
@malatipunmagar13517 ай бұрын
म पनि सिङ्गल मदर नै हो छोरी को लागि भनेर अहिले सम्म बसिराको छु हजुरको कुरा सुनेर आँसु थाम्न सकिन😭😭😭😢😢😢😢😢
@RzesRajesh8 ай бұрын
सार्है मन छोयो एउटा महिलाको वास्तबिक संघर्षको कथाले ।ती छोरा छोरी जो हुनुहुन्छ चाडै उहाको चरनमा परुन र सेवा गरून् भन्ने कामना।
@devchhantel73868 ай бұрын
She is really true
@rambhandari20518 ай бұрын
पोडकास्ट पुरैं हेरेँ दिदिको संघर्षको कथा सुनेर दिमाग सुन्य भयो रन्थनियो हेरुन्जेल धेरै पटक दिदिसँगै आँसु आयो यो संघर्षको कथा मलाइ सारै मीठो पनि लाग्यो ,दुखको पहाड खेप्नु भको रहेछ दुख पछिको सुख प्यारो हुन्छ दिदी धेरै पटक रुवाउनु भयो बीउ गतिलो भएन भने फल राम्रो लाग्दैन भन्ने बुझियो सफलताको कामना दिदि
@pabitraroka84678 ай бұрын
@@@@@@ppppppp@p@p
@richalimbu43298 ай бұрын
बच्चा प्रति आमा को त्याग माहान छ ।आफ्नो खुशि त्यागेर बच्चा खुसि हेर्नु भो हजुर को त्यो त्याग लाइ सलाम ❤
@sushilamagar6738 ай бұрын
❤❤❤❤
@bisnusani50068 ай бұрын
३२ लक्षणले युक्त एक असल आमा ❤जती रुनु भयो त्यत्ती म पनि रोहे 😢
@rinurai53538 ай бұрын
😢😢
@jayachhantyalpun3927 ай бұрын
दिदी भन्दा बढि म रोए🥹🥹😢😢❤❤
@ArjunkumarDarji7 ай бұрын
@@jayachhantyalpun392 किन रुनु भयको त..
@gitapantheegita97927 ай бұрын
कती दुःख कस्ट पाऊनू भयको रहेछ बिचरा अब चाई कैले रुन नपरोस हे भगवान हुनत जसलाई जती लेखेको छ भोग्नू पर्दो रहेछ तर कीन पटक पटक एऊटैले यसरी भोग्नु परेको होलानी बरै
@khulasha.adhikari7 ай бұрын
Ma dherai ruye😢
@ghaleambika70587 ай бұрын
आसु आयो dd को कुरा सुनेर😢😢 कथा जस्तै जति सुन्यो तेही सुन्न मन लाग्ने पुराई सुने मैले dd लाई सफलताको कामना गर्दछु 🙏
@bishnu3178 ай бұрын
४/५ मिनेटको कुनै सामग्री हेर्न नि समय पुग्थेन मलाई प्रायः; यो पौने दुई घन्टा पुरै हेर्न समय पुग्यो । एउटा संघर्षको वास्तविक कथा .... 🙏
@bijayarawal10988 ай бұрын
आजसम्म कुनै पनि video पुरा हेरेको थिएन तर आज पुरा हेरे । माहान आमालाई नमन 🙏💗💗
@Bishwo_Muktan7 ай бұрын
मैले पनि 😢😢😢😢😢 मर्मिक छ
@Lailafuchi7867 ай бұрын
Same❤
@bambaralbaral5527 ай бұрын
Maile ni
@srijanamagar41527 ай бұрын
Same😢😢😢
@bikramchand80087 ай бұрын
Same
@kcb25528 ай бұрын
यो दिदीको प्रत्येक शब्दमा आशु छचल्किएको छ यो दाइले कति कठोर मन बनाएर इन्टरभिउ लिन सक्नुभाको होला बिचरा चेलीको पिडा❤❤❤
@aakashdeepchhetri23267 ай бұрын
कति धेरै आत्मबल, संघर्स, सकारात्मक सोच, मुस्कान र मधुर बोली । सलाम छ हजुरलाई !
@urmilapathakuprety86828 ай бұрын
टीकटकमा हेरेर पुरा हेर्नी चाहाना थियो पुरा भयो हेर्दा हेर्दै उहा संगसंगै मेरो पनी आशु खसेको पत्तै पाइन😢हजुरको अहीले सम्म जे भयो भयो आगामी दीनहरु राम्रो आवस भगवान संग प्रथाना छ🙏🏻
@karkiraj60038 ай бұрын
होनि हजुर म पनि रोए जिन्दगि मा पहिलो चोटि
@SomlalTamang-k6f8 ай бұрын
कत्ती धेरै राम्रो सोच हजुरको म त रोयेर बसेको आज
@nbikGrg0108 ай бұрын
Ma kasam mutu mai lgayo dd ko kura le Godbless u dd...❤ luv n respect
@sangitaji69578 ай бұрын
Uha ko id k hola tiktok ma
@Rasmitamangblon8 ай бұрын
Same moni tiktok dekhera ako😢😢
@KhullaAakaash7 ай бұрын
यो भिडियो हेरेर धेरै रोइयो, दुख गर्ने श्रीमानका श्रीमतीहरु उत्ताउली पर्छ्न, समझदार श्रीमतीका श्रीमानहरु जड्याहा पर्छ्न , जिन्दगी बुझी नसक्नुको छ ।
@mamtachand66227 ай бұрын
Absolutely right 👍
@sureshadhikari93718 ай бұрын
"म मर्दा मेरो लास छुन पनि न आउन" एउटा आमालाई यो भन्न बाध्य बनाउने सन्तान😢 महान हुनु हुन्छ तपाईं आमा कुनै शब्द नै छैन हजुरलाइ सम्मान गर्न you are the great mom ever in the world🙏
@arjunbhat81898 ай бұрын
👍️👍️👍️👍️👍️👍️👍️👍️
@arjunbhat81898 ай бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭
@gokarnamalla96598 ай бұрын
Sahi ho ni
@झबिन्द्रकुँवर7 ай бұрын
यो दिदिको अन्तर्वार्ता लिने भाइ लाइ मनै देखि धन्यवाद दिन चाहें साथै दिदिको दुखमय अतित र वर्तमान ले मन छोयो यस्तो अवस्था कसैलाइ नहोस्
@yamunapun957 ай бұрын
यति लामो interview मैले पहिलाे पल्ट skip नगरि हेरे महान आमालाई मेराे सलाम❤ मेराे आफनै आमाकाे काहानी याद आयाे मेराे आमाले पनि मलाई बाबा बिना नै धेरै मेहेनत गरेर हुकाउने पढाउने गनुभएकाे हाे धेरै माया मेराे आमालाई❤
@aarushipaudelsunstarraysun76617 ай бұрын
Maile pani with out Skip here..aani roypani 🙏🙏
@Darbangnews20247 ай бұрын
Moh Pani dharai royo😢🙏
@sarojrai877 ай бұрын
maile pani❤❤😢
@jeettamang98098 ай бұрын
यति लामो अन्तरबार्ता पहिलोपटक हेरे । सलाम छ अामा हजुरलाई ।
@kalpanarai77M8 ай бұрын
right
@khimlimbu86248 ай бұрын
Me to also😢😢😢😢😢
@Pari_boutique1238 ай бұрын
Same to me
@amritrai69618 ай бұрын
आमा हुनेलाई सस्तो आमा नहुनेलाई जिन्दगी कस्तो कस्तो😢😢😢 god bless you mummy❤
@kbspars65198 ай бұрын
❤❤
@parlamagarni80488 ай бұрын
❤❤❤❤
@sewanrai42058 ай бұрын
😢😢😢😢
@Crazythapasonu8 ай бұрын
i love you my mummy ❤❤❤❤
@ushatamang48767 ай бұрын
Ho ni Amrit G 😢
@bishnulimbu50845 ай бұрын
दिदि हजुरको कुराले ऐकदमै मन छोयो सलामछ दिदिलाई🙏🙏🙏🙏
@Cristiano88488 ай бұрын
यी दिदी को Real आँसु हो । यो आँसुले सबैलाई एक दिन सराप्ने छ।
@indrakhadka87388 ай бұрын
सहि हो दाइ
@bheshushirish83008 ай бұрын
एकल आमाको हृदय बिदारक कथा ले धेरै रुहायो बलियो भयेर बस्नु दिदी ❤️👍️😭🙏
@BhagawatiPangeni-s8y8 ай бұрын
एकल आमाको हिर्दय बिदारक कथा सुन्दा कति पटक आँखा रसाए थाम्न सकिन हजुरको जिवन कहानी र मेरो जीवन कहानीमा ९५%मेल खायो बस् यति मात्र हो कि हजुरले अर्काको देशमा दुःख गर्नु भएको छ म स्वदेशमा छु। यहि फरक रहेछ। आत्मबल दरिलो बनाउनलाई हिम्मत नहार्नु होला।❤❤❤❤
@umeshpun87508 ай бұрын
कति खेर आखाबात आँसु आयो पत्तै भयन महान दिदिलाई सलाम छ ।
@shyamkumarithapamagar61378 ай бұрын
मइले पनि मन थाम्नै सकिनँ 😭😭😭😭😭। समस्या फरक भएपनि। पिडा दुःख र आँसु त सबै को एउटै हो ।🥰
@aaratidhakal75868 ай бұрын
Ani 😥😥😥😥😥kasto xora xori hola afno aamako dhukha nbujne
@anushasaud45778 ай бұрын
😢🥹😭😭😭😭
@Gchhetri5138 ай бұрын
Mero pani aansu ayo 😪😪
@ManjitaJimba8 ай бұрын
Mero pani 😢😢😢
@samitjirel45527 ай бұрын
यति राम्रो आमा अनि त्यो आमाको माया नबुझ्ने ति सन्तान के सन्तान।आज कतिले आमाको आ र मायाको मा सम्म पाउन सकिएको छैन। तपाईको मन दुखाउने ति सन्तानहरू तिनिहरू पनि एक दिन अभष्य रूने छन् त्यो पनि तपाईंलाई र तपाईंको मायालाई सम्झेर। तपाईंको बाँकि जिवन असल रहोस यहि नै शुभकामना व्यक्त गर्दछु दिदी,आमा ।
8 ай бұрын
हरे शिव जिउदो देवी लाइ कति रुवाएको नालाएक बच्चाहरु "मोति" दिदि लाइ भगवानले सदैब खुसि प्रदान गरुन १०० बर्स आयु होस्, एक जना महिलाले आमा,बाबु दुबैको जिम्मेबारी यसरि निभाएको देखेर,संसार भरि फैलिएर बसेका आफ्नो सन्तानको तथा घरपरिवार को लागि संघर्ष गरिरहेका नेपालि महिला,पुरुष हरुको आखा रसायो हजुरको वास्तविक जीवनको भोगाइ तथा संघर्ष कथा सुनेर,यदि आफ्नो उमेर कसैलाई दिन मिल्छ भने मेरो उमेरको १० वर्ष यो दिदि लाइ जाओस...!!
@SugamRI8 ай бұрын
Laxmi jasti aamalai kasari ruhayeko yo xora xori le aafno pida saga pani muskarai rahanu vayeko samman xa hajur lai vagawan sadhai aasis diun....❤❤❤❤❤
@usmathapapun70598 ай бұрын
सर्पको बच्चालाई जति दुध खुवाएनि बिष हराउँदैन भनेको यहि हो जस्तो विउ उस्तै विरुवा उम्रेछन्। सलाम छ दिदी तपाईलाई 🙏🙏
@Saritakarki-j4b8 ай бұрын
❤❤❤❤
@narayanbhusal7218 ай бұрын
Yes
@SantoshKc-wr7ng8 ай бұрын
आफ्नी आमाको आँसु नबुज्ने कस्तो कपुत सन्तान सलाम छ दिज्जु ह्जुर्को त्य्याग र सङ्हर्स लाई
@sarmilapun45158 ай бұрын
Kasto kasto pida pida bhahek jiban ma aru kehi paunu bhayana xa jatti didiko v herxu tyattinai asu auxa akha bata
@LekYonjan7 ай бұрын
हर्कभाइको अहिले सम्मकै सबैभन्दा धेरै Views आएको यही एपिसोड देखे 20 लाखले हेरेको रहेछ्।बधाइ छ्।
@sharikabamjan4167 ай бұрын
Agreed with you brother.
@suprabhaghartimagar4538 ай бұрын
रातको २ बज्न लाग्यो दिदी को इन्टरभ्यु हेरेर धेरै रोए 😢😭😭 आफ्नो आमाको दुःख बुजेर आमाले भनेको मान्नुस् ।
प्रतेक छोराछोरीले एक पटक हेर्ने पर्ने VIDEO 🥺🥺🥺 सारै नै मन छोयो मोति दिदिको जिबन भोगाई समेटीयको यो कथाले I आमा सधै महान हुन्छिन 🙏🙏🙏 यो धर्तिमा जन्म दिइ, हुर्काई बढाई , लेखाई पढाई आज यो ठाउँ पुरयैदिने आमाप्रति कोटी कोटी प्रणाम 🙏🙏🙏आमा हजुर धन्य हुनुहुन्छ 🥺🥺🥺
@YagyaPoudel-b3t3 ай бұрын
मोती जी तपाई नारिहरुको लागि एउटा उदाहरणीय पात्र हुनुहुन्छ । तपाइँको जति तारिफ गरे पनि कम हुन्छ। वास्तबमै तपाई मोति हो र सदैव चम्कनु होला। नारी चेतना र जागरणको लागी हर्क सरलाइ नमन
@ashokmagar99488 ай бұрын
दिदी महान हुनुन्छ। एउटा सिङ्गल ममले गरेको दुख नबुझ्ने छोरा छोरी काम छैन। हजुरको संघर्ष लाई सलाम गर्छु। हाल म अबुधबी बाट
@ritarai98448 ай бұрын
🙏🙏
@SDrai1918 ай бұрын
यो दिदीको छोरा छोरी ले इन्टरभ्यु हेर्दै हुनुहुन्छ भने आफ्नो आमाको दुःख बुझ्नु आँखा बाट यतिकै आशु झर्दैन कति दुःख गर्नु भएको रैछ
आफ्नो आमाको यो ईन्टरभ्यू देखेर यिनी दिदीको छोराछोरीलाई पच्छतापको दिन नआवोस। सलाम छ एक दम सहासी आमा। “लास पनि छुन पर्दैन, म जिउदो हुदा मेरो दुःख नबुझे पछि म मरे पछि मेरो फोटोमा माला चडाउन पर्दैन” भन्ने शब्दले सार्है मन छोयो 😢
@tulsibasnet38698 ай бұрын
😢😢😢😢
@mayagurung89208 ай бұрын
😢😢😢
@Ms.Chaudharyashi-qw6ui8 ай бұрын
😢😢
@RONISHTHAPA-r1e8 ай бұрын
😢😢😢😢😢
@plutooyt12408 ай бұрын
😭😭😭😭😭
@apsaramainaliapsara877 ай бұрын
दिदि को जिवन सङ्घर्ष ले जिवनको धेरै कुरा बुझे र दिदि सबै कुरा भोग्नु भयो अबका दिनहरुमा सुखद बितोस् दिदि जिवननै सङ्घर्ष हो
@rameshbudha22198 ай бұрын
रुनुस दिदी रुनुस् रुएपछि मन हल्का हुन्छ, एकदिन अवश्य छोरा छोरीको बुद्धि आउँछ र हजुरलाई सम्झिने छन्।
@Pramodfeelgood8 ай бұрын
❤
@usersonamigurung8 ай бұрын
❤❤
@premmanandhar39018 ай бұрын
सुरु देखि अन्त्य सम्म हेरे सुने पटक पटक रोए! जिन्दगी के रहेछ बुझे ! कति सरल बोली आफू भित्र जे छ त्यही बोल्ने ! मेरो स्वभाव जस्तै ! संघर्षरत महिलाको रुपमा पाए ! यो अन्तर वार्ता हेरेर भोलिको दिनमा सचेत सजग गराउने जस्तो लाग्यो ! धन्यवाद नमस्कार !!!
@netrapun44207 ай бұрын
अरु लाई खुसी बनाउछु भन्दा भन्दै आफू दुखी भएको थाहै पायन ...सहि बाटो हिड्ने मानिस सधै यकलै हुनुपर्छ ......हजुर को कुरा ले मन छोयो 💓🙏💓
@janakkhadka90177 ай бұрын
बाचुन्जेल अर्का कै लागि संघर्स गर्दा गर्दै सकिदो रहेछ जिवन । साहासिक आमाको पुरै यथार्थ जिवन संघर्षको कथा पुरै हेरियो । Salute xa.माहान आमालाई । साथै ती छोरा र छोरीमा यो Interview पुगोस कम्तिमा २० पटक हेर्ने वातावरण भगवानले जुराई देवस् भगवानसंग प्रार्थाना ।।।।।।
@SumnimaBhandariThapa8 ай бұрын
ठिक भननु भो अब आफ्नो लागि बाँच्नुपर्छ दि
@nabrajgiri18858 ай бұрын
यो कुराकानी हेरेपछि आमा र सन्तान को सम्बन्ध सुमधुर रहोस् भगवान 🙏🙏
@BishnuLama-j8j8 ай бұрын
शन्तान भनेर उनीहरुको लागि मात्र आफ्नो पुराजिन्दगि सुम्पिनु ठिक हैन रहेछ ,यिनि दिदिको पिडा सुन्दा,आफ्नो लागि पनि जिउनुस अब बाकि जिन्दगी ❤
@KalpanaShrestha-vj4hw8 ай бұрын
महान आमा 🙏
@damodarkhatri4537 ай бұрын
अरुलाई सुख दिन्छु भन्नेले आफुले चाहि दुख पाउनेनै हो । यो संसारको रित नै हो। तर पनि साहसी कदमका साथ अगाडि बढिरहने नेपाली चेलीलाई नमन छ।
@bpanapoudel20037 ай бұрын
म तमेरी आमाले कहिले दुःख नपाउन् भनेर सधैं संघर्ष गर्छु।😢प्यारी आमालाई धेरै माया❤❤
@SWOSTIKABADUWAL9478 ай бұрын
अहिले 12 बज्यो पहिलो चोटी यति धेरै ध्यान दिएर हजुरको इन्टरभ्यु स्किप नगरी हेरिरछु।हजुरको एक एक शब्दमा पीडा लुकेको छ। कति मिठो आवाज हजुर लाई भगवानले सधैं रक्षा गरून् ।यति दुःख गरेर हुर्काएको हजुरको बाबुनानु हरु किन त्यस्तो हुनुभएको होला ।😢कति माया गर्ने आमा उनै छोरा छोरी को लगिआफु विदेशिनु भाको😮😮😮
@tikaramsharma8628 ай бұрын
कस्तो भाग्य भनौ या बिडम्बना आफ्नो श्रीमान त त्यस्तै भयर गुमाउनु पर्यो त्यसै माथी आफ्नो सारा खुशी र जवानी गुमायर प्रदेशमा पसिना बगायर हुर्कायको ,बढायको ,पढायको सन्तान अबुझ भयपछी र तिनैले दुख नबुझ्दियपछी मन भरियपछि पोखिने शब्द यहि नै हो हिजो को दिन जे-जसरी दुख, कष्ट ,साथ स्पोर्ट बिना बिताउनु भयो आगामी दिन सुखद र समुन्नत तरिकाले बितोस । यक महान नारी को परिचय दिनुभयो ।आफ्नो घरपरिवार, बालबच्चा बिचल्ली पारेर परपुरुष सङ हिड्ने केही सहरिया हाउभाउले छोयका नारी लाई पनि एउटा राम्रो सङ्घर्स को उदाहरण दिनुभयो सलाम छ दिदी हजुरलाई 1:41:32
@pmghale17 ай бұрын
Bhagwan le tapai lai derai aasirbadh diyun Moti ji. Tapai le aafno kartabya pura garisaknu bhayo aba aafno khusi pani hernus. Big respect 🙏🙏🙏🙏
@jeevanpariyar41678 ай бұрын
एउटा सन्तानको लागि आमाले गर्नुभएको संघर्ष लाई हार्दीक सम्मान छ।🙏🏻🙏🏻🙏🏻🙏🏻 यस्ता आमाको मर्म नबुझ्ने सन्तानको भलो कहिले पनि हुन्न।
@chijachhantyal96038 ай бұрын
अरूको लागि जे जस्तो भएपनि एउटा आमा आफ्नो छोरा छोरीको लागि कहिले पनि गलत हुदैन यो आमाको आँसु लाग्छ ति छोरीलाई strong mother 🙏🙏🙏
@shantikumari36968 ай бұрын
Sahi ho
@kamalashrestha47328 ай бұрын
अब कमाएको कसैलाई नदिनु आमा मामा कुपुत्र सन्तानलाई नि नदिनु दि💚💚
@SabitaBhatta-v8o7 ай бұрын
एकदमै सहि कुरा हाे हजुर याे पिढा मैले पनि 51 साल देखि अहिले सम्म भाेगि रहेकाे छु ।मैले याे पिढा बाट धेरै पठ सिकेको छु म आफु भन्दा साना लाइ धेरै माया गर्ने आफु भन्दा ठुलाइ धेरै सम्मान गर्ने र आफुले गर्नै नसक्ने काम पनि आटिलाे भएर धेर गरेको ससुरा ले जुहा खेलेर लिलाम बनाएको घर जग्गा बचाउन देखि धेरै सङ्घर्स गरेको तर कहिल्यै जस पाइन तर पनि म ले केही कुरामा आर खाएको छैन म भन्थे म मात्रै हाेला यस्तो पिढा जेल्नि भनेको बिचरा दि हजुलाइ पनि मलाई जस्तै भएको रहेछ जेहाेस हार खानु भएन छ खुशी लाग्यो
@Merojindagikosath4 ай бұрын
Atai manxa lai pida kina hunxa ma saga ni mal khayo
@brindathapa13368 ай бұрын
श्रीमानबाट पिडाःएकल महिलाको संघर्ष यस्तोः माहान नारीको दुःख नबुझ्ने छोराछोरी भएपछि ती आमाको मन कति रुन्छ शब्द नै छैन। अझै समय छ आमाको दुःख, पिडा, संघर्ष, बुझ ति माहान आमाको अमुल्य आशुँ पुछ। सबै भन्दा ठुलो धर्म यहि हो। 🙏
@Suryadaya0328 ай бұрын
मलाई त मोती दिदीको हाँसो सारै मनपर्यो।दुख र संघर्ष त यी दिदीले अथाह गरेकी रहिछिन्।❤❤❤ उच्च सम्मान दिदी🙏🙏🙏
@govindathapa46298 ай бұрын
धेरै संघर्ष गर्नुभएको रहेछ, आउँदा दिनहरु सुख र खुशिले बितुन शुभकामना 🎉🎉
@karna77448 ай бұрын
म मरे भने पनि मेरो लास नछुनु भन्ने शब्दमा कति गहिराई र पिडा छ सलाम छ एक सहासी नेपाली आमा ❤️❤️❤️❤️❤️
@rajeevrana59055 ай бұрын
😢😢
@SharadaKharel-gu5cv7 ай бұрын
यस्ता महान आमालाई ह्रदय देखि नै सलाम छ 🙏🙏
@hariadhikari15028 ай бұрын
अधिकारी कुलको महान आमा । जिउँदो भगवान ।
@kailashgaulevlogs20808 ай бұрын
हजुरको कुरा सुनेर बाबा आमा प्रतिको जिम्मेवारि कसरी पूरा गर्ने होला भनेर मन भारी भयो!❤❤❤
@kamalakhadka97378 ай бұрын
❤️❤️❤️🙏🙏🙏
@gomatamang8 ай бұрын
❤❤
@tikarampun66158 ай бұрын
दिदि को कथा ब्यथा A- z सुने कता कता मन भकानिन पुग्यो, मैले पनि २०७० साल देखि बिदेश तिर बस्न लागेको हु, ५ बर्ष मलेसिया बसे, यस्तै दुख गर्दा गर्दै, हाल अमेरीकामा पुगेको छु यहा आएको पनि दुइ साल हुन पुग्यो। एउटा शब्द ले मेरो मन छुयो बाचुनजेल घृणा गर्ने सन्तान हरु ले मेरो लास नछुनु भन्ने र अरु लाई खुसी राख्दा राख्दै जीवन सकियो यस्तै यस्तै रहेछ जीवन यात्रा 🎉
@sdgaming31468 ай бұрын
So sad😢😢😢
@manishabhandari21438 ай бұрын
So sade diju aba ta khaili dukha nahos hajur li 😢😢😢😢😢😢😢😢😢😢😢sari mutu futla jasti vyo hajur ko kura la diju
@SasiLimbu-o4s8 ай бұрын
😢😢
@sumanrai92158 ай бұрын
😢😢
@sumanrai92158 ай бұрын
Be strong 💪
@mohankhatri86957 ай бұрын
सलुट गर्दछु , सारा जीवन परिवारप्रति समर्पित गर्दा पनि छोराछोरीले नबुझेको देख्दा दुख्ख लाग्यो ! छोराछोरीमा सकारात्मक सोच श्री पशुपतिनाथले दिउन । तपाईको अगामि दिनहरू शुखमय होस , हार्दिक शुभकामना ! मोहन खत्री हाल : बेल्जियम 🇧🇪🙏
@prabinsunar31408 ай бұрын
आमाले गरेको दुःख र त्याग अनि बुवाले गरेको संघर्ष जुन सन्तानले बुझेर अगाडी बढ्छ त्यो जीवनमा बल्ल असल मान्छे बन्ने काबिल हुँदछ । आमा बुवालाई सुख दिन सकिदैन भने दुःख पनि दिनु हुँदैन। हमेशा विश्वास र साथ दिनुपर्छ। आमा माहन हुन जसले आफ्नो सन्तान को लागि जति पिडा पनि सहन सक्छन् । Miss You आमा ❤ See You In Heaven
@aarushikc67347 ай бұрын
हजुरको पुरा भिडियो हेरे र धेरै पल्ट आँसु चुहाए यस्तो महान आमाको पिडा नबुझ्ने सन्तान कोही कसैको नहोस् जिन्दगी यस्तै हो जे भए पनि सहन सक्नुपर्छ 😢❤
@sumanbal87248 ай бұрын
Tiktok र Facebook मा धेरै चोटी video देखेसी KZbin मा search गरेर पूरै video हेरे । साह्रै घत लाग्दो यथार्थ कुराहरू पोखिनु भएछ । मेरो आँसु थामिएन 😢😢😢 । यस्तो आमा सायदै कसैले पाइदैन । आमाको मन रुवाउने छोराछोरीलाई अवश्य आँसु लाग्नेछ ।
@puspakhanal61165 ай бұрын
एति लामो video म कहिल्यै नहेर्ने मान्छे म ... यो video हेर्दाहेर्दै त time गएको पत्तै भएन । बैनीको कुराले कतिबेला आँसु झरेछ पत्तै भएन । जिन्दगीको भोगाइ ले strong बनायो । अब आफ्नो लागि जिउनुस बैनी ... सधै एस्तै मुहारमा हासो होस । सलुट छ बैनी हजुरलाइ 🙏🙏
@gaulaxmigurung98158 ай бұрын
मनमा यति धेरै पीडा लुकाएर ओठमा मुस्कान देखाएर बोल्न सक्ने सहासी बैनीलाई🙏🙏🙏 धेरै माया ❤❤ यस्तै हो बैनी बुझ्नेले कुरा नबुझे पछि। आगामी दिनहरु खुशी भएको फेरी पनि सुन्न पाम बैनी 🥰🥰🥰
@motiadhikari72768 ай бұрын
🙏🙏🙏🙏🙏
@mohanthapa22558 ай бұрын
निसब्द बनायो दिदि हजुरको कथा ले❤
@shantikokhojima60408 ай бұрын
सन्तानको खुशीको निम्ति आफ्नो पिडा लुकाएर हाँसीहाँसी आँसु झार्नु भयो तर आमाको आँसुको मुल्य ती सन्तानले बुझेनन् कठै बर....!😢🙏
@KhinaThapa-x2g7 ай бұрын
मेरो पनि यस्तै जिन्दगी थियो दिदिको कुरा सुनेर मेरो आफ्नै पिडा जस्तो लाग्यो 😢😢😢😢😢
@timilamaharjan91248 ай бұрын
माहान श्रीमती माहान आमा र सहासी छोरी हुनुहुन्छ हजुर। सलाम छ हजुर लाई।
@par238 ай бұрын
सिस्टर हजुरकौ कुरा पुरै सुने हजुर रुदा मेरो पनी आसु झरेर गारो भयो धैरै नरुनु आफू बलीयो भए मात्र सफल भइदो रहिछ🙏❤️❤️
@KreetyShrestha8 ай бұрын
दिदीको अबको जिन्दगी सुखमय बितोस यहि नै भगवान संग कामना गर्दछु।
@saugatneupane22547 ай бұрын
समाजका लागि एक उदाहरणिय महान अार्दश हिम्मतवालि नारी सलुट छ माेति दिदी । राधे !!! राधे !!! 🙏🙏🙏
@raimamata20498 ай бұрын
जिन्दगी यस्तै रहेछ दिजु मेरो नि यस्तै कथा हो यो समाज अनि यो देशको कानुन हामी पीडितको लागि होइन पहुँच वालाहरुको लागी मात्रै हो
@BasantiGurung-y7v8 ай бұрын
टिकटक बाट आएको म अन्तरबार्ता हेरेर सारै आँसु आयो
@SkAnushka078 ай бұрын
Umm
@chhewangtamang37558 ай бұрын
जो हासी राख्छ उस्को मनमा धेरै पिडाहरु बोकेर हिडेको हुन्छ भन्ने कुरो आज प्रमाणित भयो।
@samrikarai59958 ай бұрын
सहि 👍
@bhojraj1776 ай бұрын
सक्छौ आमा लाई खुसी बनाउ सक्दैनौ आमा को मन नरुहाउ❤❤ Please respect mom❤❤❤❤❤