Рет қаралды 24,452
#lakhan thapa magar #lakhan thapa magar film#kalpana thapa magar#magar film
नेपालका प्रथम शहिद लखन थापा मगरको बारेमा स्थलगत अध्यान गरि उनको जन्म स्थान, भग्नावशेष भवन र डरलाग्दो बङकरको छायांकन गरि तपाईहरु माझ ल्याउने प्रयास गरेका छौ । कहीं कतै कमी कमजोरीहरु रहन गएमा सो औल्याई हामीलाई प्रतिक्रिया र सल्लाह सुझाव दिनुहुन यहाँहरु सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौ । साथै आगामी दिनमा बढि सजक र मिहिनेत गरि अर्को भाग प्रशारणमा ल्याउने प्रयत्न रहने छ । अन्त्यमा यस रिर्पाटिङ्गको क्रममा हरहमेसा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरु प्रति धन्यवाद टक्र्याउछौ ।
मन बहादुर पुन
प्रवन्ध निर्देशक
© & P MANASLU TELEVISION
Don't forget to like and share with everyone if you liked this video!
All the Audio and Video rights of this Music Video is owned only by MANASLU TELEVISION.
Contact us at 9851067911
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.