Рет қаралды 20,562
About this Video :
बिस्वको सबै भन्दा ठुलो शिला सालिग्राम । यस भिडियोमा हामीले शिला सालिग्रामको बारेमा यहाँको भौगोलिक अवस्था जनमानसमा यहाँको आस्था,यहाँको धार्मिक महत्व तथा यहाँका फरक किसिमका किम्बदन्तीहरु समावेश गरेका छौ ।
Saligram, the largest rock in the world. In this video, we have covered the geographical location of Shila Saligram, the beliefs of the people here, the religious significance of this place and the different kinds of legends here.
यस स्थान राजा महेन्द्र सँग पनि जोडिएको हुनाले दर्शकहरुलाई यस भिडियोले राजा महेन्द्रको बिचार र ब्याक्तित्वको बारेमा पनि जानकारी गराउने छ ।
As this place is also associated with King Mahendra, this video will also inform the viewers about the thoughts and personality of King Mahendra.
.................................end........................................
......Contact Information ........
Facebook : / gurukulproductiongp
Website : gurukulproduct...
Email : gurukulproduction@gmail.com
#silashaligram #setibeni #kaligandaki #tample #saligrama