दृष्टि बिहिन मन्दिराको जीवन कथामा आधारीत गित/पिरै पिरमा/Pirai Pir Maa New Official Song ....

  Рет қаралды 1,474,780

T.M Music Production

T.M Music Production

Күн бұрын

Пікірлер: 1 200
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
तनहु कि दुवै आखा नदेख्ने मन्दिरा बहिनि सग एउटा मिठो उनकै जिवन कथा मा आधारित गित वजारमा ल्याएका छाै बहिनि को हौसला बढाउनको लागी लाईक कमेण्ट अनी शेयर गरिदीनुहोला है . च्यानल सब्सक्र्ाइव गर्न पनि नभुल्नुहोला 💕💕💕
@bhawanmagar4817
@bhawanmagar4817 3 ай бұрын
बैनीको स्वर कर्णप्रिय छ । सफल सदाबहार सांगीतिक भविष्यको लागि हार्दिक शुभकामना।
@EakBabadr
@EakBabadr 3 ай бұрын
😮😅😅
@nunumayagahamagar6448
@nunumayagahamagar6448 3 ай бұрын
❤❤❤❤
@YubrajDangi-p2m
@YubrajDangi-p2m 3 ай бұрын
Dami xa
@SanuGurung-gw7fu
@SanuGurung-gw7fu 3 ай бұрын
❤❤❤🎉🎉🎉
@DevGurung-b8r
@DevGurung-b8r 3 ай бұрын
एकदम राम्रो छ गित बहिनीको आवाज राम्रो छ यो गित कतिलाई मन पार्‍यो मन पर्ने जति यता हाजिर हुनु होला
@gangaprasadbhattarai6251
@gangaprasadbhattarai6251 2 ай бұрын
ज्यादैनै मार्मिक गीत मनछोयो
@keshgurung9751
@keshgurung9751 3 ай бұрын
दुवै आँखा नदेख्ने बैनी मन्दिर लाई सफलताको कामना गर्दछु।
@gajenyakha2370
@gajenyakha2370 3 ай бұрын
सरै मिठो गित दुबै जानलाई सफलता को शुभकामना
@takbahadurmagar4599
@takbahadurmagar4599 3 ай бұрын
आँखा देख्ने भए देखि कति उज्यालो हुन्थाे संन्सार बिचरा सबैले सपाेट गराैं धर्म हुन्छ सफलताको शुभकामना छ दुबै जनालाई 🎉🎉🎉
@SitaThapa-pn4gk
@SitaThapa-pn4gk 3 ай бұрын
धेरै धेरै बढाई छ बैनि मन्दिरा सधै यसरिनै खुसि देख्न पाऊँ हाम्रो तनहुँ भिमाद नगरपालिकाको मात्र होइन तिमी यो देशको गहना हो
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
धेरैधेरै धन्यवाद🙏
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
धेरैधेरै धन्यवाद🙏
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
धेरैधेरै धन्यवाद🙏
@Jhammayapun
@Jhammayapun 3 ай бұрын
राम्रो छ है गीत मलाई त सह्रै मन पर्यो।
@tekbahadurthapa8347
@tekbahadurthapa8347 3 ай бұрын
स्याबास मन्दिरा नानी, एकदम राम्रो छ।Super 🎉
@PurnaBahadur-n3v
@PurnaBahadur-n3v 3 ай бұрын
यी दृष्टिवीन बहिनी को मिठो स्वर छ सांगित क्षेत्र मा सहयोग खांचों छ।तेसको लागी पारस भट्टराई ज्यु ले र हेमन्त कान्छा रसाली ले गीत गाउने मौका दिनु भयो उहां दु्वैजना लाई धेरै धेरै धन्यवाद र बहिनी को उज्जवल भविष्यको शुभकामना छ
@Sabitri-ir1zs
@Sabitri-ir1zs 3 ай бұрын
गीत साह्रै मीठो लाग्यो शुभकामना!
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
धेरैधेरै धन्यवाद🙏
@tikadhojtamang7633
@tikadhojtamang7633 3 ай бұрын
सब्द पिरशै पिर गाएर सधैं सुख र खुसि छाहाेस बैनि मन्दिरा काे जिबन मा शुभकामना ❤
@gurungthagu6275
@gurungthagu6275 3 ай бұрын
धेरै धेरै बधाई छ मेरो छिमेकी बहिनी मन्दिरा र भाई दुबै जनाको स्वर धेरै राम्रो छ
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
Tq so mach
@mdsunar-x1o
@mdsunar-x1o 3 ай бұрын
अत्यन्तै मार्मिक सब्द सहित को मिठो आबाज छ सम्मान 🙏🙏🙏छ दुबै जान 🎉🎉🎉🎉🎉बधाई छ 🙏🙏🙏🙏
@nabinkatwal9284
@nabinkatwal9284 3 ай бұрын
आहा कति मिठो स्वर यो बहिनिको सफलताको सुभकामना ♥️♥️
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
धेरैधेरै धन्यवाद🙏
@kusmasaru6480
@kusmasaru6480 3 ай бұрын
मिठो सोर्कि धनी मन्दिरा बहिनीलाई सफलता को शुभकामना ❤❤🙏🙏
@ChetraGurung-b8p
@ChetraGurung-b8p 3 ай бұрын
धेरै राम्रो छ बहिनी को सोव्वर बधाई छ बहिनी शुभ कामना र मीडिय भाइ लाई धनेबद
@जिएसरानामगर
@जिएसरानामगर 3 ай бұрын
भन्छन भगवानले एउटा चिज खोसेपनी अर्को चिज दिन्छरे त्यस्तै भयो मन्दिरा बैनिको जिवनमा पनि आँखाको ज्योती त खोस्यो तर सुमधुर स्वर दिएछ अब यो स्वर दुनियाँको कानमा गुन्जिरहोस शुभकामना बैनी ।
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
धेरैधेरै धन्यवाद🙏
@hareramthapa6851
@hareramthapa6851 3 ай бұрын
सहयोगी हातहरुमा नमन्🙏💝🙏 मन्दीरा नानी तथा घनस्याम भाइलाई प्रगतिको धेरै धेरै शुभकामना 🇳🇵💝🇳🇵 Best wishes from England.
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
धेरैधेरै धन्यवाद🙏
@shantishanti-
@shantishanti- 3 ай бұрын
आहा दुबैजनाको आवज एकदमै राम्रो छ❤❤❤❤❤
@Sitasunam825
@Sitasunam825 3 ай бұрын
दुबै जना लाई उजल भबिष्यको शुभकामना छ यसै गरी अगाडि जानु होला🎉🎉god bless you
@bishnusunar568
@bishnusunar568 3 ай бұрын
मलाई एक दम मन परयाे दाेहाेराई दाेहाेराई सन्छु सफलताको शुभकामना छ दुबै जाना लाई
@kamalchohan123
@kamalchohan123 3 ай бұрын
आहा कति मिठो सोर अनि लय सब्द हरु पनि उतिकै राम्रो सफलता को शुभ कामना सबै तिमलाइ
@OppoKlang-f5y
@OppoKlang-f5y 3 ай бұрын
धेरै पटक सुने धितै मरेन अति मिठो गित हाम्रो तनहुँ को चेली अनी भाइ लाई शुभकामना ❤❤
@ManishaKarki-b8j
@ManishaKarki-b8j 3 ай бұрын
🙏🙏🎧✍️🇳🇵♥️♥️🌹🥀🌿सारै मार्मिक शब्द सम्पुर्ण कलाकार टिम,🙏🙏 साथै मन्दिर बहिनिलाइ ♥️♥️ शुभकामना ❤❤
@gyanufmagar3674
@gyanufmagar3674 3 ай бұрын
घनश्याम भाइ लाई धेरै धेरै धन्यवाद छ भने mandira बहिनी लाई best of lock
@girmagar6458
@girmagar6458 3 ай бұрын
धेरैमिठो स्वोर मन्दिरा नानीको सफल्ताको शुभकामना गितको सब्दपनि धेरै राम्रो लग्यो साथसहयोगगरने सबैलाइ धन्नेबाद।
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
Tq so mach
@ChiranShreesh
@ChiranShreesh 3 ай бұрын
धेरै राम्रो छ तेसैमा आवाज उतिकै राम्रो शुभ कामना दुबै लाई❤❤❤❤🙏🙏🙏
@puspagurung3086
@puspagurung3086 3 ай бұрын
अति मीठो स्वर त्यसमा गीतको भाका पनि राम्रो सफलताको शुभकामना सबै टीमलाई
@Mohanlamtange783
@Mohanlamtange783 3 ай бұрын
बैनि तथा उहाँ लाई काठमाडौं पुराउने टिम र सहयोगी जो शब्द चयन गरि गित बनाईदिने सबैलाई धन्यबाद तथा शुभकामना।
@bimalathakuri5823
@bimalathakuri5823 3 ай бұрын
यस्तो पो स्वर मोहदय कती राम्रो ❤❤❤बधाई छ सफलताको शुभकामना छ ❤❤❤❤👌👌👌🙏🙏🙏
@birtamuabinashmongol865
@birtamuabinashmongol865 3 ай бұрын
हे,,,संसार हेर्न पाउनेछौ एकदिन मन्दिराको जिवनमा एकदिन पोखराको सेती दोभान पासो लाउछु नभन मन्दिरा हेर्न पाउछौ संसार एकदिन ।।। मन्दिरा बैनीको जिवनमा आधारित यो आफ्नै अति सुरिलो स्वरमा सुन्ने अवसर पाएँ । गित सुन्दै गर्दा आँखाबाट आँशु झरेको थाहै पाईन । मन्दिरा बैनी तपाईले छिटै यो संसार हेर्ने सौभाग्य पाईयोस । शुभकामना बैनी । तपाईको भविष्य उज्वल बनोस❤❤❤
@birbdrBudha-dx2os
@birbdrBudha-dx2os 3 ай бұрын
आहा मन्दिरा बहिनी स्वर दामि छ प्रगतिकाे शुभ कामना
@HARIRAKHAMAGAR
@HARIRAKHAMAGAR 3 ай бұрын
सारै राम्रो सुरिलो स्वर दुबै जनाको शब्द पनि उतिनै मिथास चस्सक मन छोयो ❤❤❤❤❤
@haripoudel1119
@haripoudel1119 3 ай бұрын
आहा कति मिठो अवाज रहेछ शुभकामना बैनी र भाई लाई 🎉🎉🎉🎉
@PoudelKiranaStore
@PoudelKiranaStore 3 ай бұрын
मन्दिरा बैनीकाे गलामा सरास्वती ले वासगर्नु भएकाे मिठाे स्वर अनि गितकाे बाेलभाका पनि एकदम्प राम्राे छ।
@taumayathapa9213
@taumayathapa9213 3 ай бұрын
टिकटकमा पनि छिटोभन्दा छिटो अपलोड हुन पर्यो यो गित शुभकामना बैनि अनि भाइलाई 👍️🙏
@GyanendraKc-sm9pu
@GyanendraKc-sm9pu 3 ай бұрын
Tiktok ma aako man gc ko Bata tiktok banaunu la hjr❤
@pushprajkunwar8761
@pushprajkunwar8761 3 ай бұрын
अति मिठो सोर अनि गीत शुभकामना छ 🎉❤
@AlijaMagar-pz3gb
@AlijaMagar-pz3gb 3 ай бұрын
आहा कती राम्रो स्वर गित पनी धन्यवाद
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
धेरैधेरै धन्यवाद🙏
@takbahadur1227
@takbahadur1227 3 ай бұрын
सारै मीठो गीत सफलताको शुभकामना दुबै जनालाई
@madhurai3225
@madhurai3225 3 ай бұрын
लु सारै राम्रो साेर रहिन्छ बहिनी काे अनि भाईकाे पनि मेराे बहिनी जस्तै रहिन्छ 😢❤❤❤
@SantoshThapa-c7d
@SantoshThapa-c7d 3 ай бұрын
दामी भाहाको छ बोहोनीको गति अझै बोहोनि लाई अगि बढने हैसेला होस
@AnjuShahi-vv2ml
@AnjuShahi-vv2ml 3 ай бұрын
धेरैं धेरै राम्रो गीत अनि स्वर पनि सफलता को शिखर मा पुग्नु
@premshrestha8491
@premshrestha8491 3 ай бұрын
सलाम छ भाइ र बैनि मन्दिरा लाई अति मीठो लाग्यो
@OmSunar-i2u
@OmSunar-i2u 3 ай бұрын
आहा सारै मिठो स्वरकि खानिकाे आवाज धनी बहिनीको गित एक दमाई राम्रो छ 👌👌👌सम्पुर्ण तिम्लाइ सफलताको शुभकामना 🤗🤗🤗
@LaxmiRana-y4m
@LaxmiRana-y4m 3 ай бұрын
मेरो त कति मन छोयो नानिको गितले❤❤
@JibanGurung-q7j
@JibanGurung-q7j 3 ай бұрын
मन्दिरा बहिनी प्रत्ति को कलालाई सगरमाथा जस्तै उच्च समान❤❤❤❤❤❤❤❤
@bhawanmagar4817
@bhawanmagar4817 3 ай бұрын
बैनीको स्वर कर्णप्रिय छ । सफल सदाबहार सांगीतिक भविष्यको लागि हार्दिक शुभकामना।
@jhalakrai410
@jhalakrai410 3 ай бұрын
मन्दिरा बहिनीको आवाजमा सरस्वती माताले बास गरेको रहेछ।सांगितिक यात्राले निरन्तरता पाइरहोस्,हार्दिक शुभकामना।
@babitaranamagarrana4323
@babitaranamagarrana4323 3 ай бұрын
धैरै धैरै बधाई छ मन्दिरा बैनि अझई ऊजाेल भबिसेकाे कामाना छ
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
Tq so mach
@YamGurung-cs7ic
@YamGurung-cs7ic 3 ай бұрын
Yini duijana lai dherai dherai dhanyabad tatha badhai chha hai.ani shubhakamana..
@hareramthapamagar2502
@hareramthapamagar2502 3 ай бұрын
यकदमै मिठाे स्वाे छ बैनि काे सफलता काे शुभकामना ❤️❤️🎉🎉🎉
@puskalsharma293
@puskalsharma293 3 ай бұрын
अाहा एक दमै उत्कूष्ट त गित बधाई तथा सफलताकाे शुभकामना छ 👌👌👌❤️♥️🇳🇵🌹💯
@reshampurja6996
@reshampurja6996 3 ай бұрын
आहा अत्यन्तै मीठो स्वर, मार्मिक शब्द अनि उत्कृष्ट म्युजिक भएको गीत, बधाई छ गायक/नव गायिका मन्दिरा मन्दिरा थापा मगर नानू लगायत सम्पूर्ण सर्जक टीमलाई यति मीठो सृजनाको लागि ❤️❤️❤️❤️🌺🌺🌺🌺👏👏👏👏👍️👍️👍️👍️ मन्दिरा नानुलाई साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना 🙏🙏🙏🙏
@RajibPun-e3v
@RajibPun-e3v 3 ай бұрын
गित धेरै राम्रो छ बैनी को सुभ कामाना छ
@बद्रीरिल्लीघले
@बद्रीरिल्लीघले 3 ай бұрын
Nice song सफल्ताको शुभकामना
@RatnamayaThapa-ph4cv
@RatnamayaThapa-ph4cv 3 ай бұрын
आहा कति राम्रो यो गित सुन्दै गर्दा आँखा बात धुरुधुरु आशु खसियो 😭😭धेरै धेरै सफल्ताको सुभकामन छ है बाबू नानी लाई❤❤
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
धेरैधेरै धन्यवाद🙏
@tulmayagurung2502
@tulmayagurung2502 3 ай бұрын
आहा कती मिठो स्वर अनि भाका लय दुबै जनालाई बधाई छ साथै शुभकामना ❤❤❤
@smritithapa1573
@smritithapa1573 3 ай бұрын
एकदमै मार्मिक गीत धन्यवाद छ । भाई बहिनीलाई
@sherchanprabhat3142
@sherchanprabhat3142 3 ай бұрын
एक नम्बर सुपर मात्रै होईन डुपर पनी छ शब्द र स्वर सनु होईन हीरामोती झै छ बहीनीको पाईला पाईलामा सफलताको मुरी मुरी शुभकामना छ गीतको शब्दले मुटुनै कटक खायो ।आशुनै खसेको पत्तै भएन
@sunilbardewosunil3626
@sunilbardewosunil3626 3 ай бұрын
अाहा कति मीठो लय अनि शब्दमा सजियको गित बैनि लगायत सम्पूर्ण टिमलाई करोडौ भिजको शुभकामना 🎉🎉🎉🎉
@pratapGautam-n1c
@pratapGautam-n1c 3 ай бұрын
मिठाे स्वरका लागि दुवैलाई सलाम छ।
@chadanisharma2595
@chadanisharma2595 3 ай бұрын
साह्रै मीठो गित थप सफलताको सूभकामना सिस्♥️।
@netrabdrstha1823
@netrabdrstha1823 3 ай бұрын
अति राम्रो बहिनी मन्दिरा शुभकामना छ ईश्वर को भरिपुर्ण आशिष अजै राम्रो हुँदै जानू कोईलिको जस्तो सोर आई रहोस।
@KhrishnaPaudyal
@KhrishnaPaudyal 3 ай бұрын
कति मीठो छ मन्दिरा बहिनी स्वर।।।सफताको शुभ कामना।।।
@AmritaBk-h3l
@AmritaBk-h3l 2 ай бұрын
@@KhrishnaPaudyal t
@BiraheePun
@BiraheePun 3 ай бұрын
सफल्ता को सुभ कामना बैनी मन्दिरा लाइ
@KhumBahadurThapasomai
@KhumBahadurThapasomai 3 ай бұрын
आहा अत्याध्यै मिठो लाग्यो मन्दिर थापा मगर लगायत सम्पूर्ण टिममा धेरै धेरै शुभकामना। व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि अझै यस्तै मिठा मिठा गीतहरू सुन्न पाइयोस्। सम्पूर्णमा धेरै धेरै शुभकामना।❤
@DevrajAle-p4q
@DevrajAle-p4q 3 ай бұрын
मिठो गित लागी सुभ कामना भाइ बैनी लाई
@kajiramthapa7277
@kajiramthapa7277 3 ай бұрын
बधाई छ बैनी अझै प्रगतिको शिखर पुग्नु ❤❤❤
@manishakhatri9317
@manishakhatri9317 3 ай бұрын
उत्कृष्ट गित सम्पुर्ण मा सफलताको शुभकामना ❤🎉
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
धेरैधेरै धन्यवाद🙏
@officalrambahadursunar771
@officalrambahadursunar771 3 ай бұрын
गित एक पटक होइन सयौं पटक सुने गित का सबै शब्द ले मन छिया छिया बनायो 😭😭😭बिगत लाई सम्जिएर मन समाल्न निकै नै गार्‍हो भो सफलता को शुभकामना सम्पुर्ण टिम प्रति🙏🙏🙏🌹🌹🌹
@Subashthapa-hs9iu
@Subashthapa-hs9iu 3 ай бұрын
यति राम्रो बहिनीलाई के बनायो होला यो भगवान्ले नि 🙏🙏है प्रभु
@KalpanaBhusal-o5s
@KalpanaBhusal-o5s 3 ай бұрын
आहा कति राम्रो सोर रैछ यो बैनिको सफलताको शुभकामना❤❤🎉
@MinMalla-t9v
@MinMalla-t9v 3 ай бұрын
सारै राम्रो छ सफलताले सगरमाथा पुगोस् मेरो यही छ मिठो शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@romabanjade2280
@romabanjade2280 3 ай бұрын
आहा धेरै राम्रो गित सफलताको धेरै धेरै शुभकामना भाई बैनी लाइ
@KabitaRai-r6x
@KabitaRai-r6x 3 ай бұрын
वाउ क्या दामी गाना💐💐💐👍️👍️बधाइ छ बुनि मन्दिरालाइ🎉🎉🎉🎉🎉
@BikramPariyar-l6h
@BikramPariyar-l6h 3 ай бұрын
अाहा दामि छ ल स्वर बहिनिको
@KrishakDaju
@KrishakDaju 3 ай бұрын
बिमा कुमारिको अर्कोनाम मन्दिरा थापा मगर god bless you❤❤❤❤❤
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
Tq so mach
@girisabin470
@girisabin470 3 ай бұрын
आहा कति मीठो स्वार मन्दिरा बैनीको सफलता को शिखर चुमोस जन जनको मन मुटुमा गुन्जीरहोस मेरो छिमेकी गाउले बैनी को यो मीठो स्वार ❤❤❤❤❤god bless you mandira
@tirthakhatri1
@tirthakhatri1 3 ай бұрын
Tq so mach❤
@premthapa3506
@premthapa3506 3 ай бұрын
सांगीतिक यात्रा सकुसल सफलताको शुभकामना मन्दिरा बहिनिलाई 🙏🙏
@khagendraale7205
@khagendraale7205 3 ай бұрын
बैनीको प्रतिभा अत्याधिक उत्कृष्ट छ सबैले साथ दिन आवश्यक छ उज्जल भबिस्यको कामना गर्दछु ल बुनु❤❤
@yadrana3063
@yadrana3063 3 ай бұрын
Ati mitho geeta ani vabuk pani good luck sabai term lai Thankyou.
@anupathapa8282
@anupathapa8282 3 ай бұрын
दामी लाग्यो लय अनि शब्द साथै आवाज 🌹♥️👌🏽
@humasaru6721
@humasaru6721 3 ай бұрын
धेरै धेरै बधाई छ बहिनी लाई अजै अगाडि बच्नु होला ❤❤ नमस्कार
@tirthakhatri1
@tirthakhatri1 3 ай бұрын
Tq so mach
@arjunbahadurkshetri4537
@arjunbahadurkshetri4537 3 ай бұрын
गित राम्रो छ। स्वर कर्णप्रिय छ। सफलताको शुभकामना । सेतिदोभान चाहिँ पोखराको होइन होला। स्याङ्जाको हो कि।❤❤❤❤
@risingculture
@risingculture 3 ай бұрын
कति मीठो स्वर,लय र शब्दहरुले मन छोयो बधाई छ मन्दिरा बहिनी र सम्पुर्ण टिमलाई।
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
धेरैधेरै धन्यवाद🙏
@KeshThapamgr
@KeshThapamgr 3 ай бұрын
तनहुँ को बहिनी लाई धेरै धेरै शुभकामना छ
@SurajMagar-pk5xk
@SurajMagar-pk5xk 3 ай бұрын
नमस्ते 🙏 छ ओ गित ले नमछोने गित छ
@somreshmi5539
@somreshmi5539 3 ай бұрын
धेरै राम्रो लाग्यो गीत बधाई छ बहिनी
@DilmayaChattrai
@DilmayaChattrai 3 ай бұрын
भाई।बैनि।को।स्वर।कति।मिठो।सब्दले।मनछोयोएकान्त।मा।बसेर।जिन्दागि।सम्झेर।रुनमन।लाग्ने
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
धेरैधेरै धन्यवाद🙏
@HimrajSamal
@HimrajSamal 3 ай бұрын
❤राम्रो छ गित।शुभकामना बैनिलाइ।
@Oldculture-zm8to
@Oldculture-zm8to 3 ай бұрын
सफलता को शुभ कामना बहिनी र भाई
@bishnupoudel7484
@bishnupoudel7484 3 ай бұрын
सुमधुर आवाजका धनी कलाकार द्वय🎉
@thapagopal4778
@thapagopal4778 3 ай бұрын
अति राम्रो आवज खुशी लाग्यो । सुभ कामना
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
Tq so mach
@MeewatPun
@MeewatPun 3 ай бұрын
एकदमै मार्मिक गित, सफलता को सुभाकामना🙏🙏
@ghanashyamkhatri8363
@ghanashyamkhatri8363 3 ай бұрын
नमस्कार सम्पुर्ण मा❤ म यो गित को गायक तनहु कि दुवै आखा नदेख्ने मन्दिरा बहिनि सग एउटा मिठो उन कै जिवन कथा मा आधारित गित मा म सगै हाम्रो टिम जोडिएका छौ बहिनि को हौसला बढाउन उन लाई यो क्षेत्र मा अघि बढाउन सम्पूर्ण भगवान रुपी दर्शक हजुर हरु ले धेरै माया गरिदिनु हुने छ भन्ने आशा लिएको छु
@santabahadurgurung6284
@santabahadurgurung6284 3 ай бұрын
गित राम्रो बनेको रहेछ। अब भिडियो पनि भए झन राम्रो हुन्थो।सर
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
धेरैधेरै धन्यवाद🙏
@kumaripun9484
@kumaripun9484 3 ай бұрын
Dherai ramro xa
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
Tq so mach
@B.BGurung-y2k
@B.BGurung-y2k 3 ай бұрын
Sarai mitho lagiyo hjr geet 👏👏👏👍️👍️❣️❣️❣️
@thamanthapa5762
@thamanthapa5762 3 ай бұрын
Ati mitho geet pargatiko subhakamana dubai jana lai Specialy Media Parash Bhattarai lai dherai dherai dhanyabadchha
@KalaThapa-ko1zg
@KalaThapa-ko1zg 3 ай бұрын
गित राम्रो छ दुबै जनालाई सफलताको शुभकामना ❤❤❤❤
@Satuchhyntal
@Satuchhyntal 3 ай бұрын
गित धेरै राम्रो लाग्यो शुभकामना
@Rajkirant
@Rajkirant 3 ай бұрын
अत्यन्तै उत्कृष्ट मन्दिरा बैनिलाई अनि भाईलाई बधाई छ।
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
धेरैधेरै धन्यवाद🙏
@nabinnabin3813
@nabinnabin3813 3 ай бұрын
जति सुन्यो उति सुनिरहु लाग्ने गीत रहेछ सम्पूर्ण टिमलाई धेरै शुभकामना साथै मन्दिरा बहिनिको उज्ज्वल भविष्यको कामना❤❤
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН
पिरै पिरमा/New Song By Ghanashyam Khatri
11:11
Hamro Bhaka
Рет қаралды 43 М.
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН