Dr. JP Agarwal: मनलाई नियन्त्रण कसरी गर्ने ? गर्भको 'मेडिटेसनको रहस्य | PramaCharcha Podcast | #16

  Рет қаралды 28,678

PramaCharcha

PramaCharcha

Күн бұрын

Пікірлер: 50
@KapilmanRai
@KapilmanRai 5 ай бұрын
यो ज्ञानको कुरोलाई विश्व भरि पुर्याइ दिनु भएकोमा हजुरहरुलाई धेरै धेरै धन्यबाद
@tikaramkhanal5218
@tikaramkhanal5218 4 ай бұрын
🎉🎉🎉❤❤
@PPM96
@PPM96 6 ай бұрын
Loves from jhapa 💓🎉 Dr Agrawal pmeme
@smriti3295
@smriti3295 3 ай бұрын
🙏🙏🙏❤️❤️Jai Shree sachidanand
@gobindsharma2690
@gobindsharma2690 3 ай бұрын
Good 👍
@manjitrai9417
@manjitrai9417 5 ай бұрын
यो भनाइलाई पालना गर्ने मान्छे कहिले पनि पछुताप हुँदैन अति राम्रो ज्ञानसन्दे
@subhenikamanandhar9539
@subhenikamanandhar9539 Жыл бұрын
गुरुदेव हार्दिक नमन! आफ्नो दोकानको प्रचार प्रसार गर्दै रहदा अर्काको दोकानको पूर्णतालाई कदापी नकार्नु हुदैन ।केवल आफ्नो मीत्र सहि र राम्रो भन्ने एकांकी प्रवृतिले कहिले काहि सहि र सत्यहरु जनमानसमा प्रक्षेपण हुन बाट बन्चित भई रहन्छ । हजुर विपश्यना ध्यानको प्रसंग निकाल्नु हुदा विपश्यनालाई श्वासको आवागमन हेर्ने वा थाहा पाउने भनेर मात्र इगिंत गर्नु भएको छ, त्यो तपाईको अल्प ज्ञान नै हो । तपाई जत्तिको आध्यात्मिक व्यक्ति यसरी सिमिततामा सिमित भईनु हुदैन । जसले तपाईको दोकान त चल्ला तर आमजनमानस सत्यको नजिक पुग्न बाट सदैव बन्चित नै रहन्छ जसले तपाईको Follow गर्छन ।
@pramacharcha
@pramacharcha Жыл бұрын
तपाईंको टिप्पणीको लागि धन्यवाद। उहाँले पोडकास्टमा भन्नुभएको छ कि मेटाफिजिकल मेडिटेशन विज्ञानको सीमा भन्दा बाहिर छ यो मेडिटेशन अवर्णनीय छ, अर्थात् भिडियो, पुस्तक वा अन्य कुनै भौतिक साधनबाट यसलाई वर्णन वा सिकाउन सकिँदैन। यो एउटा अनुभवगत यात्रा हो जसको लागि सच्चा सतगुरुको आवश्यकता पर्दछ । अर्कोतर्फ, विपास्सना एउटा माइन्डफुलनेस-आधारित मेडिटेशन तकनीक हो जसले श्वास र शारीरिक संवेदनामा ध्यान केन्द्रित गर्दछ। विपास्सनालाई भिडियो, कार्यशाला र पुस्तकहरू मार्फत सिकाउन सकिन्छ किनभने यसले श्वास र विचारका प्रत्यक्ष घटनाहरूलाई सम्बोधन गर्दछ। मेटाफिजिकल मेडिटेशनको दायरा वा प्रभावकारिता सीमित छ भनेर भन्नु यसको मूल सारतत्वलाई गलत बुझ्नु हो। जबकि विपास्सना हाम्रो भौतिक र मानसिक अवस्थामा मूल्यवान अन्तर्दृष्टि पुर्याउँछ, मेटाफिजिकल मेडिटेशनले ब्रह्माण्ड र हाम्रो त्यसमा हुने स्थानलाई धेरै गहिरो स्तरमा बुझ्नको लागि एक गेटवे प्रदान गर्छ। मेटाफिजिकल मेडिटेशन आध्यात्मिक बजारमा 'पसल' होइन । यो विपास्सना वा अन्य कुनै पनि भौतिक रूपमा काम गर्ने मेडिटेशनसँग तुलना गर्न सकिँदैन किनभने यो अनुभवमा मात्र आउँछ ।
@subhenikamanandhar9539
@subhenikamanandhar9539 Жыл бұрын
क्षमा माग्दै पुनश्चः केहि लेख्ने जमर्को गरे, यसलाई अन्यथा नलिनु होला । सर्वप्रथम त तपाईमा विपश्यनाको शब्द बनावट नै राम्रो संग थाहा नभएको पाए । विपास्सना होईन विपश्यना हो । मुलभुत कुरा आ-आफ्नो दोकान नै ठूलो भन्ने भ्रम छाडिनु पर्छ र यो मात्र सच्चा मार्ग हो यहि नै सर्वोकृष्ट हो भन्ने छाडिनु पर्छ नत्र उ केवल ढोगिं मात्र हो सच्चा आध्यात्मिक हुनै सक्दैन चाहे गुरु नै किन नहुन । मानिस आ-आफ्नो कर्म संस्कार अनुसारको फल भोग्दै अगाडी बढ्दै रहेको हुन्छ र उसले अबलम्बन गर्ने मार्ग पनि सोहि मुताबिकको नै हुने गर्दछ अवश्य ।जसले जे जसरी तर्क र आफ्नो मार्गको बढोत्तरी गरेता पनि सम्पूर्ण क्लेशहरु-आदि बाट मुक्त नभए सम्म उ विमुक्त हुनै सक्दैन ।आध्यात्मिक यात्रा विमुक्तिको लागि हो न कि तर्क वितर्क ।
@maheshkunwar5251
@maheshkunwar5251 Жыл бұрын
​@subhenikamanandhar9539 little knowledge is dangerous
@vinodlama3526
@vinodlama3526 Жыл бұрын
​​@@pramacharchaविपश्यना धेरै प्रकारका छन्;गोयन्काको थेरावादी विपश्यना हो जसलाई बज्रयान महायानमा शमथा कै रुपमा लिइन्छ।विपश्यना स्वास र सेन्सेसन मात्रै होइन य‍ो सानो रुप मात्रै हो।भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नुभएको सिकाउनसभएको ८४ हजार धर्मस्कन्ध मध्य महत्त्वपूर्ण हो विपश्यना,जसलाई टिबेटमा Lhkatong भनिन्छ।Vipassana सिकाएर मात्रै हुन्न experience हुन समय लाग्छ।
@itsmeminarai
@itsmeminarai 10 ай бұрын
उहालाई एक पटक भेट्नुस् अनि प्रश्न सोध्नुस
@saralaadhikari6472
@saralaadhikari6472 5 ай бұрын
I been following his interview since tamosoma jyotirgamaye the more I listen to him the more eager and questions arise. I want to meet this personality.He has logic in every statement.Jp
@pashupatibm8731
@pashupatibm8731 Жыл бұрын
Great advice sir❤❤❤❤❤
@surajrimal7833
@surajrimal7833 Жыл бұрын
असीम आनन्दको संसार मा पुगीनछ 🙏
@dnpokhrel6928
@dnpokhrel6928 Жыл бұрын
I used to think how our mann could carry our habits (sanskar). But later i realized that if one energy with one freq can carry other with another freq (to which we call modulation in science) then it is possible. Hence i beleive in reincarnation.nice discourse jp sir. Jay sri satchidanand🙏🙏
@pramacharcha
@pramacharcha Жыл бұрын
Jssca
@creation6091
@creation6091 Жыл бұрын
Full interview सुने । अत्यन्तै दिव्य, आधारभूत ज्ञान। 🙇🙏💐
@MiraBasnet-w1n
@MiraBasnet-w1n 8 ай бұрын
Atiuttam gyan
@sunilrijal5141
@sunilrijal5141 Жыл бұрын
My Favourite🙏🙏💕
@harisharan11_11
@harisharan11_11 Жыл бұрын
❤❤❤❤❤ I love ❤❤❤ spiritual ❤❤❤❤❤
@bidurchhatra
@bidurchhatra Жыл бұрын
good one gokarna bhai
@liladulal4120
@liladulal4120 Жыл бұрын
Añtarbarta sunn pairhu dai l🌹🙏🌹
@yatrikiran9558
@yatrikiran9558 Жыл бұрын
Keep it up bro❤
@liladulal4120
@liladulal4120 9 ай бұрын
Jay Shree sachidananda gurudai 🌹🙏🙏🙏🌹💐
@vfypodcast
@vfypodcast Жыл бұрын
MY FAVOURITE
@RaviAwasthi18
@RaviAwasthi18 Жыл бұрын
Awesome 😲
@chandrasinghkhadka3780
@chandrasinghkhadka3780 Жыл бұрын
Fruitful podcast
@GitaChhetri-l8v
@GitaChhetri-l8v Жыл бұрын
Thank you so much .
@maheshkunwar5251
@maheshkunwar5251 Жыл бұрын
Nice daju❤
@soveeka
@soveeka Жыл бұрын
Love watching and listening to this podcast ❤
@bishowrajbhatt
@bishowrajbhatt Жыл бұрын
Sincere thanks to Dr Agrwal and Dhungana ji for this admiring interaction and sharing of valuable spiritual knowledge. 👋👋
@gopaldahal4997
@gopaldahal4997 10 ай бұрын
57:13 57:13 57:14 57:14 57:16
@dipendramagar838
@dipendramagar838 Жыл бұрын
Sir❤❤❤
@tikaramkhanal5218
@tikaramkhanal5218 4 ай бұрын
Dr j.p gukam 😢lago😮😮😮❤
@kalidashadhikari3089
@kalidashadhikari3089 Жыл бұрын
🙏🏻🙏🏻🙏🏻🙏🏻
@tikaramkhanal5218
@tikaramkhanal5218 4 ай бұрын
❤❤❤🎉🎉🎉😮😮😮 Ram ram ji 🙏🙏🙏🙏
@dilurai1660
@dilurai1660 8 ай бұрын
🙏🙏🙏🙏🙏🙏
@purnarana800
@purnarana800 11 ай бұрын
❤️🙏❤️
@jitendrashah2021
@jitendrashah2021 Жыл бұрын
❤❤🌸🌸🙏🏻🙏🏻🎉🎉
@danilama4685
@danilama4685 7 ай бұрын
🙏🙏🙏🙏
@rajeshshrestha4797
@rajeshshrestha4797 Жыл бұрын
Sapana dekhda dekhine light Pani 3th eye KO Rupa hot.
@arunchaudhary1506
@arunchaudhary1506 Жыл бұрын
Wrong
@dipakarki1343
@dipakarki1343 Ай бұрын
🙏🙏🙏🙏👈
@kailashchandranuragi3561
@kailashchandranuragi3561 29 күн бұрын
हिंदी का सत्संग
@santoshkumarmukhia2349
@santoshkumarmukhia2349 3 ай бұрын
Tara theory chaina vaney practical pani hudai na Hola jasto lagiyo hajur
@pramacharcha
@pramacharcha 3 ай бұрын
Huncha
БУ, ИСПУГАЛСЯ?? #shorts
00:22
Паша Осадчий
Рет қаралды 2,9 МЛН
Players push long pins through a cardboard box attempting to pop the balloon!
00:31
Real Man relocate to Remote Controlled Car 👨🏻➡️🚙🕹️ #builderc
00:24
Yatra || Ep- 11 || Podcast with Sampada Limbu || Dr. Yogi Vikashananda
1:32:01
Bhusan Dahal: 35+ Years in Nepali Media | PramaCharcha Podcast | #22
1:31:06
БУ, ИСПУГАЛСЯ?? #shorts
00:22
Паша Осадчий
Рет қаралды 2,9 МЛН