आजको ब्यस्त समयमा यति सरल र सामान्य तरीकाले यति असामान्य ज्ञानको कुरा वाह ! अद्भुत !! यस्ता शृंखलाहरुको असाध्यै खांचो छ वर्तमान समयमा !! ज्ञान, बिज्ञान, ध्यान, सृष्टि रचना, मनको अवस्था सबैकुरा कति सजिलो गरी बुझाउनु भएको? यस्तो शृंखला जति पटक हेरेपनि झनै हेरुं हेरु सुनौ-सुनौं लाग्ने! डा. जेपी सर र यात्रीजी लाई मुरी मुरी धन्यबाद!
@InnocentEye4 жыл бұрын
मनलाई शान्त पार्न मनको गति शान्त पार्नु पर्छ । पूर्ण सहमत । धेरै पछि आयो दोश्रो भाग कुर्दा कुर्दा ।
@kumarirana53584 жыл бұрын
जे पि सर तपाइमा भयको महाज्ञान सम्पुरण जगत मा फैलाउन पर्छ ! यो ज्ञान सिक्ने कसरी अनि ktm मा हजुर लाइ काहा कसरी भेट्न सकिन्छ !
@narayanacharya92994 жыл бұрын
This is outstanding. I have been utterly convinced the way he explained the sacred name that connects the soul to the infinity. Notably, when he said if you have a known guide getting redemption is a matter of a moment but without a guide, the path takes a longer course that may not end to the destination. Essentially, Its nothing other than connecting mind with infinity that profers satisfaction. What a profound understanding, feeling blessed to have an opportunity to listen to these words. Thank you! Dr Agrawal and Yatri Ji
@nehabhomi3 жыл бұрын
अति राम्रो अन्तर्वार्ता जसलाई मैले शव्द ले व्यक्त गर्न सकिन्। नमन डा. जे. पि. अग्रवाल लाई।
@musiclovertamangketo.74054 жыл бұрын
टीका राम सर कृपया अर्को episode हरु पनि हुनु पर्छ है। एकदमै चाखलाग्दो मन मस्ती दिमाग सबै खुल्ने गरि सुने हेरे धेरै राम्रो लाग्यो, टीका राम सर पाई धेरै धेरै धन्यवाद।
@प्रेमभट्टराई4 жыл бұрын
यस्तो मोक्ष कार्यक्रम यस्तो अतुलनीय कार्यक्रमलाई पनि डिसलाइक 👎️ गर्न सक्ने मानिसहरु साच्चिकै कस्ता होलान सोचेरै म शून्य भए।
@bidhyashrestha52973 жыл бұрын
होलि वोने का मतियार हरु त होलान नि.... अर्को धर्म संस्कृति मा लाटाकोसेरो कस्तो रमाउने....
@arjundahal78183 жыл бұрын
सरकाे कुरा भेरै राम्राे लाग्याे ! कुण्ड कुण्ड पानी , मुण्ड मुण्ड बुध्दि भनेकाे यहि हाे सर ! नरपशुहरुकाे कुरा छाडउदिनुस् ! हामी अमृत पान गराैं ! 😀😀
@sairabkunwor88043 жыл бұрын
Kantipurnews
@mayakumaridhakal21873 жыл бұрын
Bhautik Badi ghamandi vanxu ma ta...
@radimghemery124 жыл бұрын
यस्तो बौद्धिक मानिसलाई टीका राम यात्रीले कता भेट्नु भयो।।।
@प्रेमभट्टराई4 жыл бұрын
कहाँको उहाँ डाक्टर कहाँको बाबुराम भट्टराई डाक्टर. विद्वान त दुवै हुन नि गुरु महाराजले भनेजस्तो चिनिको गुलियो, उखुको गुलियो, बिग्रेको सिन्किको गुलियो कुनचाही गुलियो!!!🙏🙏🙏🙏❤️❤️
@mayakumaridhakal21873 жыл бұрын
Vautikbaadi certificates r adhyatmbaadko experience ta AK nadiko 2 kinar hun ki hajur
@gautambhandari76993 жыл бұрын
उच्चस्तरीय प्रबचन सुन्न पाउदा अउदा उहाँ मा हार्दिक नमन गर्द्छु । येस्तो प्रबचन को शृङ्खला फेरि चाडै सुन्न पाइयो ।
@nirmalabom5324 жыл бұрын
We want 3rd part plz we are waiting for 3rd part.That type of conversation is most important in our life. And most of the people want to know about this type of education and spiritual knowledge.
@minanepal1763 жыл бұрын
मान्छेलाइ सत्मार्ग मा लाग्नको लागि प्रेरित गर्ने ज्ञान भनेको अध्यात्म ज्ञान नै हो ।जो सग इस्वरिय चिन्तन छ उसलाई समाजमा नराम्रो बोल्न ,नराम्रो काम गर्न अरुलाइ दुःख दिन मन लाग्दैन। त्यसैले समाजमा एस्ता कुरा गर्ने मान्छेलाई अगाडी ल्याउनु पर्छ धन्नेबाद टीका सर लाई 🙏अर्को part पनि हेर्न पाउ
@dineshbista34034 жыл бұрын
अत्यन्तै सरल र मार्मिक अन्तरवार्ता हेरेर मन शान्ति पार्नुभयो धन्यवाद दुवै जनालाई र अर्को शृङ्खलाको पर्खाइमा छु आशा छ छिट्टै हेर्न पाउँ। actually spiritual power is much better than science.
@pushpalimbusubba8439 Жыл бұрын
🍀🍀🍀🍀🍀🍀🍀🍀Definitely 🕉️🕉️🕉️🕉️🕉️🕉️
@jasmandarnal31144 жыл бұрын
नेपाली पनि यस्तो वौदिक हुनुन्छ।सलाम सर!!!के मा कम छ हाम्रो देश??भरतिय धर्म गुरु पाउ परेको कहावत घत लाग्दो छ।आध्यात्मिक पनि साइन्ससग जोडिएको रैछ आज बुझे मैले।यात्री सर एकपटक स्वानाम साथिलाइ नि ल्याउनुस न प्लिज!
@sabrinakhadka87317 ай бұрын
उहाँ नेपाली होइन होला
@noobsaid614 жыл бұрын
Waiting on the actual meditation itself sirji! Please AP1HD! May you be the most successful media company in Nepal if you manage to bring this man back and reveal the meditation!
@premsigdel34064 жыл бұрын
Really awesome programme
@sujayaadhikari6308 Жыл бұрын
tq..so much ..Best of luck both of you...🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍
@khemlalpoudel2994 жыл бұрын
साधु संत को भेष मा हुनु पर्ने अग्रवाल जी तपाई को अगाडी त उच्च तह का संतहरु पनि फेल हुन्छन्
@saradhalamichane58393 жыл бұрын
सदगुरू देब भगवान् काे जयजयकार 🙏🙏हार्दिक नमनः काेटि काेटि बन्दना🙏🙏🌼🌼🌼🍀🍀🍍
@dineshdhami56364 жыл бұрын
अाध्यात्मिक महाज्ञान 👏👏👏
@sushmitaniraula22054 жыл бұрын
यति धेरै खुशी लागो यो कार्यक्रम हेरेर फेरि पनि वाहा लाई कार्यक्रम मा लिएर आउनु होला।।।अझै धेरै सिक्न पाउनेछौ।
@RSINFONEPAL4 жыл бұрын
अत्यन्तै राम्रो 👌👌
@yamkumarbishwakarma60004 жыл бұрын
interesting knowledge and meditation we love you Dr. JP agrawal sir.
@bgsoham51194 жыл бұрын
यो हि नि जीवन जिउने अन्तरबार्ता जेपि ज्यु प्रणाम
@ashutosh19663 жыл бұрын
जय हाेस भगवन्। अध्यात्मलाई विज्ञानबाट सहज रूपमा हामी सबैलाई ज्ञान दिनुभएकाेमा dr. साबलाई प्रणाम छ। र विशेष धन्यबाद एवम् कृृृृृृतज्ञता छ टिकाराम यात्रीज्यूलाई।।।
@manojsharma-te9ks3 жыл бұрын
डाक्टर सर धेरै राम्रो कुरा भन्नुभएको छ तर त्यो दोस्रो नाम कसरी जान्ने त्यो पनि जान्नपाए धेरै आभारी हुने थिए हजुर !!!
@KrishnaWagle2 жыл бұрын
These are your signature programs Tika ji. Please keep them bringing.
@Dharmaraj1713 жыл бұрын
आदरणीय बौद्धिक ब्यक्तिहरुको अन्तरबार्ता सुन्दाको समय धेरै नि आनन्दित भयो।
@omsabita3 жыл бұрын
☺️
@actech6753 жыл бұрын
साच्चै आनन्दमय लाग्यो अन्तक्रिया। ऊॅं ऊॅं ऊॅं!!!
@robinghimire80633 жыл бұрын
Awesome program..liked it..thank you All..
@melakc96203 жыл бұрын
आज टिकारामजी ले रॉमको टिका लगाउनु भयो
@pawankbam31643 жыл бұрын
the best thing found on the internet today! Thank you Tamasoma Jyotigarmaya!
@ratnasimkhada3 жыл бұрын
Delta: 0-3 years old. Theta: 4-6 years old. Theta: 7 years old - “Ah ha” spiritual shift. Alpha: 8-14 years old. Beta: 14+
@surajrimal7833 Жыл бұрын
आमा शब्द सबै मानिसले लिने नाम होकी 🙏
@premkhadka32483 жыл бұрын
मानव जिवनको लागि अपरिहार्य सम्वादबाट जानकारी गराउनु भएकोले धन्यवाद छ।फेरि पनि डाक्टर जेपि अग्रवाल वोलाएर मानव उपयोगी सम्वाद सुन्न पाउ।
@nariktv43624 жыл бұрын
yatri sir namaskar. Dr jp agrawaal sanga part 3 xito vanda xito garnu hola.ani ali lamo garnu hola vanne anurodh xa.
@ratnasimkhada3 жыл бұрын
Delta waves (. 5 to 3 Hz) ... Theta waves (3 to 8 Hz) Theta brainwaves occur most often in sleep but are also dominant in deep meditation. ... Alpha waves (8 to 12 Hz) ... Beta waves (12 to 38 Hz) ... Gamma waves (38 to 42 Hz)
@anubhavnepal52204 жыл бұрын
टिकाराम जि हामी चाहान्छौ अब अझै अर्को पार्ट डा. अग्रवाल सङ्ग को लिएर आउनुहोस र ब्यबहारिक रुपमा गरेर देखाइदिनु भए हजारौं युवा लाई धेरै राहत हुन्छ । बाचन भन्दा पनि ब्याबहारिक रुपमा पनि देखाउदा अझ राम्रो हुन्छ ।
@renjukunwar64163 жыл бұрын
Good one. Thanks to presentator and guest for sharing awesome information.
@ronashtamang52434 жыл бұрын
गुरुजिको कुरा ठिक हो तर पराभौतिक ध्यानको बारे खुलेर बोल्नु हुन्न।
@spiritualjunkie39293 жыл бұрын
SOUND OF SILENCE BY SANDEEP MAHESHWORI
@lakshmighimire66534 жыл бұрын
thank you tikaramyatri sir for bringing him again 🙇🙇
@ramneupane83334 жыл бұрын
निकै मिठो 💖💖
@ishwaraacharya45434 жыл бұрын
मिडिया बाट अध्यातमिक चर्चा बहुत सुन्दरढङबाट सुन्न पाइयाे सुनाउनु भयेकाेमा धन्य वाद छ
@siddhimaniaryal61673 жыл бұрын
मुरी मुरी धन्यवाद हजुर
@bhimalimbu65633 жыл бұрын
एक दमै लाभ भएको अनुभव भयो
@rameshkarki45623 жыл бұрын
डा. अग्रवालका मधुरबाणी प्रति हार्दिक नमन 🙏
@logincommunication34404 жыл бұрын
JP Agrawal जी सत्यनै इश्वर परम सत्य नै परमेश्वर हाे, Metaphysics काे कुरा Experience बाट मात्र थाहा हुन्छ भन्नु तकसम्म त छ , विज्ञान र अध्यात्म संगम बताउनु भयाे, गहिराे अध्ययन छ धन्यवाद , Vipassana Meditation मा साँस हेर्नलगाउनु मनलाइ अालम्बन र एकाग्रताकाे लागी हाे , अचेतन मनकाे िवकार िनकाली माेक्ष काे अनुभव जुन शास्तमा भनेकाे छ त्याे experience काे लागि Vipassana Meditation ले गराउछ, १० िदने शिविरमा बसी अनुभव गर्नसक्नु हुन्छ तर्कमात्र गरेर हाेइन ।
@pashupatipaudel62363 жыл бұрын
उच्च प्रबचन
@diputhapa32924 жыл бұрын
Ohooo aja ta khulaa bho mann... Aba badly waiting for next 3rd part.. 🙏🙏🙏🙏Dherai dhanayabat
@acharyasujan93914 жыл бұрын
that was amazing! Like as something " wordless"😊 I wish i could observe more from him. Waiting for further episode.
@ramdahal74093 жыл бұрын
Amazing topic, and exploration of spiritualism!
@799h3 жыл бұрын
टिकाराम जि धन्यवाद, यस्तो ब्याक्तित्व लिएर बुझ्ने ब्यक्तिलाइ रुवाउने काम गर्नु भ्यो। रोए पनि यो काम जारी राख्नु होला। कहानी मुताबिक यहि नै ब्रम्हशक्ती बन्नेछ। हजुर्ले बुझ्नु भयो होला।
@kulthapa76504 жыл бұрын
Very interesting, thank you very much.
@Worldexplore-20244 жыл бұрын
सन्देशमुलक कुरा 👍️👍️
@MITRABIJAYAB09123 жыл бұрын
जिबनलाई अनुभुती सहयोग गराउने बौद्धिक ब्यक्ति कार्यक्रम महाज्ञान
@ujjwalbaral29923 жыл бұрын
बहुतै सुन्दर बहस ,मौका मिले डाक्टर साबलाई भेटेर तेश्रो आँखा खोल्नु पर्यो।
@nicksantosh42444 жыл бұрын
आज विज्ञानलाई आध्यमिक चिन्तनले शत प्रतिशत प्रमाणित गरेको जय प्रकाश अग्रवालवाट हामी सिक्न सक्छौ । यहाँलाई यश प्रत्येक तीन तीन महिनामा कार्यक्रम ल्याउनुपर्छ जसले गर्दा म जस्ता अध्यामिक को ज्ञान लिन सकियोस ।
@rajansinchuri8302 жыл бұрын
So sweet question , जब जब तपाई question garnu Hunxa ne i rewind to listen it . So beautiful question , कति handsome अनि सुन्दर तपाई टिका sir । आफै भुझ्न खोजनु भयो । हाम्रो मनको कुरा पनि हो । dharam ko yesto saral explain ta life ma thiyana . Kasto manxe lai hajur ley vetnu vo , kasari vayo hola tyo vet ? तपाईलाई lots of thanks .
@thenepaliphysio4 жыл бұрын
Really feel nice to hear such interview. Kee going tikaram je.
@krishnaprasadpaudel80693 жыл бұрын
सधै यस् ता राम्रो कुरामात्र सुन्न पाउने अासा छ
@paryal73974 жыл бұрын
Good to see him again ☺️
@KiranPokharel3 жыл бұрын
एक पटक श्रदेय श्री डा. जय प्रकाश अग्रवाल (मानव धर्म सेवा) र बि.के. प्रणिता दीदी अथवा बि.के. कमला दीदी (आदि सनातन देवी देवता धर्म) प्रमुख लाई एकै पटक एउटै कार्यक्रममा संगै हेर्ने ठुलो इक्षा छ🙏
@durganeupane20123 жыл бұрын
Great prabachan...
@sushilak.c42123 жыл бұрын
मानव धर्म आश्रममा गएर गुरूबाट ज्ञान लिनु भयो भने उहांले भनेको सबै थाहा हुन्छ।
@kamdhenutvonline3 жыл бұрын
यस्तो आध्यात्मिक बिज्ञानको महत्त्वपूर्ण कुरालाइ 👎️ Dislike गर्नेलाई RIP
@aaushentertaiment46844 жыл бұрын
जति बुझे सन्तुस्ट छु खाेजेर सुन्न सकिन्छ खाेजेर पढ्न सकिदैन कमजाेरी यहि छ
@sanatan-hinduhindu44764 жыл бұрын
धन्यवाद हजुर लाइ
@gopalkatel7604 жыл бұрын
लकडाउन खुले पश्चात डाक्टर साहबलाई पुनः ल्याईदिनु होला भन्ने ठुलो अग्रह छ । कोरोना त्रासले अक्रान्त भएका छन मनुष्य यस पृथ्वीमा।
@rampoudel14674 жыл бұрын
Great 👍🙏! Keenly waiting for more episodes.
@creation60912 жыл бұрын
Awesome🙇🙇🙇
@dineshghimire31554 жыл бұрын
एक वर्ष पहिले हेरेको पुनः हेर्दै छु निकै आनंद आउँछ यो अन्तरवार्ता । 🙏🙏
@namitabaidhya87053 жыл бұрын
Treasure of true knowledge ...thanx a lot Ap 1 team...
डा. साव, भाैतिक शव्दले जप्ने नाम जप्दा जप्दा एउटा सीमामा पुगेपछि त त्याे अमूर्त वास्तविक नामकाे अनुभव हाला नि!
@pritush4 жыл бұрын
Damnnn this was so good subjectively . I will dig him and saurav interviews in tandem 😆 . Can any one imagine him and Saurav debating over any subject . 👏 👏
@Visionaryvikings4 жыл бұрын
That would be great.
@wolip13 жыл бұрын
धेरै गहिरो ज्ञानबर्धक बिषय
@kabee977 Жыл бұрын
Quite Interesting ,thank you both of you 🙏
@beasteg-26y4 жыл бұрын
I appreciate what I have heard sir Jp agrawal and media operator to address such kind off eppisode to us.
@musiclovertamangketo.74054 жыл бұрын
आज खुसिले subscribe पनि गरेकोछु😂 अर्को episode हरु पनि आउनु पर्छ सर।
@cbabc763 жыл бұрын
यस्तो असल कार्यक्रम सुन्न अनि हेर्न भुले छु मैले।।
@kohinoorbici69598 ай бұрын
Very intresting very deep
@ranjanshrestha46993 жыл бұрын
Amazing interview👍👍
@aasthaadhikari45373 жыл бұрын
really he is great .salute him🙏
@kbchauhan42614 жыл бұрын
Ati ramro adyatmik bahas gyan bardhak , Tikaram sir ko prastuti bujhne shakti pani chha , Dr Agarwal dhanya hunuhunchha bigyan sambandhi Dr bhyeta pani adhyatmik lai pani yati gahan adhyan garera sabai bigyan Dr harulai pani iishwar chhan adyatmik pani chha bhanne jaya hos .
@krishnaprasadpoudyal16224 жыл бұрын
लकडाउन भरीको उत्कृष्ट खुराक भाग एक र दुई
@pksingh52944 жыл бұрын
Yes this was very interesting/mind-blowing thank you
@pawanbhatta54354 жыл бұрын
"Metaphysical meditation" कसरी गर्ने? "Metaphysical name" कसरी अनुभब गर्ने? कृपया यसको बारेमा थप जानकारी होस् अर्को अंक मा |
@sabinbhadel60684 жыл бұрын
You can call him
@samiraraikamagar31482 жыл бұрын
Wow !! What a wonderful interview..
@bhesh814 жыл бұрын
I feel the interview should go on .....infenitively
@krishnakc24364 жыл бұрын
Feeling good nd eager to know much more
@दाविलोनेपाल3 жыл бұрын
Dherai ramro!
@santoshpanth37713 жыл бұрын
नमन ! !
@purulamichhane55673 жыл бұрын
Aha ! Sarai ramro
@dlalsresta66073 жыл бұрын
Great interview
@sujayaadkhikari85533 жыл бұрын
So much ❤️❤️ nice 👌👌 interview 👍👍 tq so much sir 🙏🙏
@arjundahal78183 жыл бұрын
मैले डा. साबकाे पहिलाे अन्तर्वार्ता पनि पुरै हेरेकाे मात्र हैन , पूर्ण मनन् र चिन्तन पनि गरेकाे थिएँ । अाज शाैभाग्य वस् याे भाग पनि हेर्ने माैका पाउँदा अाफूलाई अत्यन्तै हर्षित भईरहेकाे छु ! म अन्य धेरै कुरा लेखिरहन चाहन्न टीका सर ! कृपा गरि जसरी भएपनि भेट गर्ने अवशर जुटाईदिनु भए , अाभारी हुँनेछु ! मेराे माे नं 9849788581 दाहाल अर्जुन ! धन्यबाद !😍😀😀😀😀😁🙏
@datasharma97473 жыл бұрын
I really wonder with Dr JP Agrawal. Heartily salute you.
@drmirasinha61243 жыл бұрын
Bahut sundar
@bijayadahal45111 ай бұрын
आध्यात्मिक त छदैछ अत्यन्तै बौद्धिक स्तरको अन्तर्वाता प्रश्न जवाफ दुबै गहन छ।