Рет қаралды 342
उमेर संगसंगै हाम्रो कपाल फुले झैं, हड्डी पनि कमजोर हुंदै जान्छ। Osteoporosis रोग के हो, किन हुन्छ र कसरी बच्न सकिन्छ?
सुनौं कन्सलट्यान्ट मधुमेह रोग विशेषज्ञ डा सन्देश पंथीको जानकारी मुलक यो संदेश र जनचेतनाको लागि सेयर गरौं।
सन्दर्भ : World Osteoporosis Day