Dr. Yubaraj Sangroula को कुरा नै बेग्लै, गरे सबैको मन जित्ने कुरा

  Рет қаралды 116,964

Ktm Khabar

Ktm Khabar

Күн бұрын

Dr. Yubaraj Sangroula को कुरा नै बेग्लै, गरे सबैको मन जित्ने कुरा
...
खुशी मिडियाद्वारा सञ्चालित www.ktmkhabar.com (केटिएम खबर डट कम) को आधिकारिक युटुव च्यानल हो । प्रचलित कानुन बमोजिम दर्ता भई पत्रकार आचारसंहिता पूर्ण रूपमा पालना गर्दै सत्य, तथ्य र निष्पक्ष पत्रकारिता मार्फत आम नागरिकलाई सुसूचित गराउँदै आइरहेका छौँ ।
सुचना विभाग दर्ता नं. १९१५/०७६-६६
प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. ४७४
काठमाडौँ महानगरपालिका वडा नम्वर ०४, धुम्बाराही, काठमाडौँ
KZbin Channel:
/ ktmkhabar
Like us on Facebook:
/ ktmkhabar
Follow us on Twitter:
/ ektmkhabar

Пікірлер: 303
@padampoudel1233
@padampoudel1233 Жыл бұрын
सर नमस्कार अति सत्य कुरा पकट गनुभयो मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु धन्यवाद बैरा ले पनि बुझ्ने गरो बोली दिनु भएकोमा अति खुशी लागेको छ नमस्कार
@SantoshRai-xu6rc
@SantoshRai-xu6rc Жыл бұрын
हो यो कुरा सबै नेपाली हरुले मनन गरौं।
@bhushanshrestha2732
@bhushanshrestha2732 Жыл бұрын
कति राम्रो स्पिच ? यस्तै बिचार र सोच हरेक नेपाल र नेपाली भएको भए सामाजिक र जातीय द्वन्द हुने थिएन ।
@naracemagar3187
@naracemagar3187 Жыл бұрын
एकदमै राम्रो कुरा गर्नुभयो धन्यवाद छ है 🙂🙏🙂🇳🇵
@harkaKarki-z8l
@harkaKarki-z8l Жыл бұрын
यतार्थमा आधारित चिन्तन मनन र अनुभवबाट आएको निचोड ,वास्तविक र मननयोग्य छ ।
@cyclingvlogs8818
@cyclingvlogs8818 Жыл бұрын
कति गहिरो अध्ययन, पढेलेखेका ब्यक्ति अब यस्तै ब्यक्तिले देश चलाउनु पर्छ हाम्रो पूरा समर्थन छ।🙏👍️🇳🇵
@tankarajniraula3926
@tankarajniraula3926 2 ай бұрын
Iivvjjjkj
@tankarajniraula3926
@tankarajniraula3926 2 ай бұрын
IivvjjjkjjIivvjjjkjjvvjjvkj jjjjkkjkvkvjnjvj jjjjkvji🎉
@ritaacharya9983
@ritaacharya9983 Жыл бұрын
उत्कृष्ट अभिब्यक्तिको लागि धेरै धन्यवाद सर
@kamalasubedi8959
@kamalasubedi8959 Жыл бұрын
सर्वोत्कृष्ट विष्लेषण।। यथार्थपरक, बौद्धिक, तात्विक, समसामयिक विषयको चित्रण।।सम्मान छ ,सलाम छ हामी नेपालीले बुझ्न नसकेको गहिराई 🙏🙏🙏🙏❤️❤️👌👍👏🤘
@premkhadka3248
@premkhadka3248 Жыл бұрын
सर्बोत्कृष्ठ विस्लेसण सबै नेपाली जनतालाई स्पष्ट गरिदिनुभयो।
@keshavshah9820
@keshavshah9820 Жыл бұрын
​@@premkhadka3248🙂
@loknathpyakurel9754
@loknathpyakurel9754 Жыл бұрын
डक्टर सङराैला सर कति रम्राे निर्देसन जनत लाई दिनु भयाे हाई बिस्नु जयहास् हाम्राे सरलाई मुरि मुरी धन्ने वाद छ सर ।उदयपुर सगरमाथा लेखानी पाेखरी १४ ।जयनेपाल रेगुलर हाे ।
@pushpabaral3474
@pushpabaral3474 Жыл бұрын
बिद्वान मान्छेका कुरा शब्द शब्दमा दम हुन्छ भन्थे हाे र छ ।❤❤
@harkrajupadhyay2123
@harkrajupadhyay2123 Жыл бұрын
धन्यवाद सर उत्कृष्ट अभिव्यक्तिको लागि
@Born2Brave
@Born2Brave Жыл бұрын
विद्वानको सोचाइ,विद्वानको मन्त्ब्य नै विद्वान हुन्छ। यस्ता विद्वानहरु जस्तो देशका प्रधानमन्त्री रास्ट्रपति भए पो देश र जनताको कल्याण हुन्छ। नेता भनाउदाहरु सबै बिदेशीका कठपुतलीहरु भए पछि कहाँ बाट मुलुक र जन्ताहरुले सुख शान्ति पाउने।
@MinaCorn-ll3wd
@MinaCorn-ll3wd Жыл бұрын
युबराज सरको बिचार र कुरा एकदमै राम्रो लाग्छ।
@DinanathBhattari
@DinanathBhattari Жыл бұрын
नेता भनेका यस्ता हुनु पर्छ तब देस बन्छ यस्तै सबै नेता बन्न स्क्नु होस् तपाइ हरु लाइ सुभ कामना ब्याक्त गर्दछु
@Brex_saver
@Brex_saver Жыл бұрын
धन्यबाद सर हकिगत कुरा बताई दिनुभाे तर नेपालीका नेता सुन्दैनन् नेपाली जनता बुझ्दैनन्।
@rajuadhikari7367
@rajuadhikari7367 Жыл бұрын
Hami janta haina janabarhu topani vedo gudvako.
@ghanashyamghimire2361
@ghanashyamghimire2361 Жыл бұрын
यस्ताे ब्याक्ति नेपालकाे प्रधानमन्त्री हुन जरुरी छ जस्ले जिश्वकाे अर्थतन्त्र बुझेकाे र कसैकाे गुलामी बन्दैन ।
@rajbudhamagar953
@rajbudhamagar953 Жыл бұрын
यक दम सहि कुरा गर्नु भाे सर❤❤❤
@tikaramthapa6581
@tikaramthapa6581 Жыл бұрын
Thank you Yubaraj Sangroula Sir वां तपाईको भनाई १००% सहि भन्नु भयो You are the great. Thank you Sir again.
@rajanpudasaini4830
@rajanpudasaini4830 Жыл бұрын
अति ममॅस्पॅशी विष्लेषण बौदिध्क बिचार मुलुकमा घटाईयका घटना को तात्विक चित्रण बुझनुहोला आम नेपाली नागरीक ले सरले दिनुभयको बिवेक लाई अनी लाग्नु होस दल को कायॅकतॅा
@dipakthebe3582
@dipakthebe3582 Жыл бұрын
❤❤❤नेपाल र नेपाली समाजको गहिरो अध्ययन र सहि ब्याख्या ❤❤❤
@लोकुश्रेष्ठ
@लोकुश्रेष्ठ Жыл бұрын
रा स्व पा 🔔🔔🔔🔔🔔🔔जिन्दाबाद
@damodarpanta7762
@damodarpanta7762 Жыл бұрын
धन्यवाद , नेपाली नेतृत्व र बिज्ञहरु मिलेर नेपालको विकास गदै छिमेकीराप्टसंग राम्रो संबन्ध राख्नु आजको आवश्यकता हो।
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 Жыл бұрын
Dr यूराज संग्रौला जि जस्ता सोच र बौदिक मन्छे सरकार को परमुख निकाह मा 10 जना भया देश बन्नू आसान थिया
@parsuram8537
@parsuram8537 2 ай бұрын
युवराज सर को बिस्लेशन अत्यन्त मन पर्छ ।
@RajSharma_9779
@RajSharma_9779 Жыл бұрын
जय नेपाल 🇳🇵🇳🇵🇳🇵राम्रो अभिब्यक्ती ।। जय हाेस्।। धेरै राम्रो अध्ययन गर्नु भएको रहेछ ।। शुभकामना ।।
@pramodkarki755
@pramodkarki755 Жыл бұрын
युवराज सर लाई सलाम छ। गधा लाई गाई बनाउन काेशिस गरनुभयकाे मा।धनयवाद
@arjunthapa8131
@arjunthapa8131 Жыл бұрын
अत्यन्तै यथार्थ विश्लेषण गर्नु हुन्छ
@rameshpaudel3592
@rameshpaudel3592 Жыл бұрын
सहि हो ❤❤❤❤आफ्नो धर्म संस्कृति भेष भुसा तथा इतिहास को सुरक्षा गर्न नसके देश नै इतिहास बन्छ ।
@ramkumarrai
@ramkumarrai Жыл бұрын
Highly respect to Dr Yubaraj Sangraula sir. Very powerful speech with Superb analysis. Salute you 🙏🙏🙏
@homnathlamichhane739
@homnathlamichhane739 Жыл бұрын
राधाकृष्ण राधेश्याम ।ॐ सुर्य देवता ।ॐ नम: शिबाय।।
@dadhithapa1555
@dadhithapa1555 Жыл бұрын
मननिय कुराहरु संग्रौला जि को।
@kbchauhan4261
@kbchauhan4261 Жыл бұрын
अती अपार स्टोरङ्ग यथार्थ बिष्लेशन डा. शङ्ग्रौला, भ्रष्टचारी कम्युनिष्ट मावबादी यी सम्पूर्ण पार्टी , पार्टी का झोलेहरु प्रधान मन्त्री राष्ट्र पति भनाउदा सबैले दिनै पिछे सुनेर सचेत बन्नु होस् । save nation and people
@suryasitaula8565
@suryasitaula8565 Жыл бұрын
सही ढंगबाट राष्ट्रबादी नेपाली सभ्यताको विश्लेषण गर्नुभएको मा धन्यवाद ,दुखद कुरा शासन सत्तामा जानेहरुले सबै भ्रष्ट पश्चिमा सभ्यतामा बिक्री भई निजी स्वार्थमा कमाउ अभियान का माफिया अातँङ्ककारीकाे बचाउ गर्न ब्यस्त नेतृत्वकाे बिश्वास नगर्न अनुरोध छ।
@ssck67
@ssck67 Жыл бұрын
जय होस बीचार्को लागि तर नेतालाई बीचार सुनाउनु र सुगुर लाई सुनाउनु उस्तै हो
@sitathapa33
@sitathapa33 Жыл бұрын
नेपाली पन बुझ्नु भएको हुनाले सचा नेपाली डा,युवराज सर नमन
@saurabhkhadka277
@saurabhkhadka277 Жыл бұрын
Huge respect sir
@tikatsanjel4335
@tikatsanjel4335 2 күн бұрын
स्पिच सुनिरहेका नेताहरूको अनुहार हेर्न पाए हुन्थ्यो ।
@tapanrijal7941
@tapanrijal7941 Жыл бұрын
जय होस, १२३ भाषी र १२५ जाति नेपाली दिदी वहिनी र दाजुभाई को।
@omprasadprasai6833
@omprasadprasai6833 Жыл бұрын
स्वदेसे पुज्यते राजा , बिद्द्वान सर्वत पुज्यते , अझैसम्म त देशमा खुसखोरी नेताहरू पर्दाफास गर्न सक्ने सपुतहरु छन् है भन्ने ज्वलन्त उदाहरण , सलुट छ डा साब
@DasmaganRai
@DasmaganRai Жыл бұрын
Dherai dhanyabad Dr youwaraj sangrawlaljyou hamrodeska abugh netabhanaudaharui abahajurko lekturele dimagma kamgarlaki,uk.
@ShersingSing-fv1hw
@ShersingSing-fv1hw Жыл бұрын
Dr.yubaraj.ji.hajurle.jo.kura.garnu.vhayo.1.n.bast.ra.good.bhannu.vhayo.yubaraj.ji.lai.mero.100000000000000000000786.salam.chx.from.bombay.
@maniramshrestha9135
@maniramshrestha9135 Жыл бұрын
यति राम्रो कुराहरू लिएर आहिले सम्म कहाँलुकेर बस्नु भएको थियो ? अहिले अवेर भई सकेन ?
@MrHuofeng
@MrHuofeng Жыл бұрын
Only analyst shading correct analysis regarding current nepali politics, i admire 😊
@singmantamang6322
@singmantamang6322 Жыл бұрын
Great analysis of Nepali leadership !
@TankarRai
@TankarRai Жыл бұрын
Yo honita Sahi satiy Kura aayo very very good mananiy jiu
@sudipupadhyaya1871
@sudipupadhyaya1871 6 ай бұрын
Waha kunai neta hoina waha teacher ho
@narbahadurlimbu5264
@narbahadurlimbu5264 Жыл бұрын
The good Exclusively clarify
@SurajMukhiya-b6y
@SurajMukhiya-b6y Жыл бұрын
Powerful speech
@yd4305
@yd4305 Жыл бұрын
Really wonderful,intelligent and critical thinking person❤
@ramrai9311
@ramrai9311 Жыл бұрын
१००% सहि कुरा हो !
@dilipchand8482
@dilipchand8482 Жыл бұрын
Good sar sahi kura ho hjur
@bhumikarai3713
@bhumikarai3713 Жыл бұрын
Kati ramro bichar
@HariRana-f4i
@HariRana-f4i Жыл бұрын
Wow sir thank
@pradeepbasyal2071
@pradeepbasyal2071 Жыл бұрын
Huge respect to you 🎉🎉
@yamunadasisabitri1703
@yamunadasisabitri1703 Жыл бұрын
सबैले हजुरकाे जस्तो बिचार हुनुपर्छ जस्तो लाग्छ मलाई हजुर ।
@tekbahadurkarki4153
@tekbahadurkarki4153 Жыл бұрын
thank u yubraj saraula
@udayarai7953
@udayarai7953 Жыл бұрын
Clear analysis ...thank u sir
@hikmatbohara2443
@hikmatbohara2443 Жыл бұрын
Super analysis sir. Thanks. Jay Nepal 🇳🇵. 🇳🇵. Jay. Nepal 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵.
@aryalhouse1601
@aryalhouse1601 Жыл бұрын
A dynamic man who says clearly Infront of Indo American agents .
@karmasinghtamang7233
@karmasinghtamang7233 Жыл бұрын
Very good i like it speech
@sitaran5078
@sitaran5078 Жыл бұрын
डा...युबराज सग्रोलाको बिचारले सारै चित्त बुझो।
@mohanmandav9331
@mohanmandav9331 Жыл бұрын
डां सावको विचार सही छ। यो विचार सबै भतुवा नेताको गिद्दीमा पसोस्। तर विदेशी परिचालित नेताहरु बरु भाग्छन् तर आत्मसात गर्दैनन्।
@subashshivabhakti4049
@subashshivabhakti4049 Жыл бұрын
Sahi vannu vayo sarle 🇳🇵💐🫡
@manikumarlimbu5327
@manikumarlimbu5327 Жыл бұрын
Exact kura selute u sir
@DalBahadurbarali-wh3lp
@DalBahadurbarali-wh3lp Жыл бұрын
युवराज संरौला जस्ता ब्याक्ती को नेपाल लाई खाँचो छ, उहाँले बोलेका सर्ब कुरा साँचो छ।
@raihoki5317
@raihoki5317 Жыл бұрын
बिध्वान राजनीति बिश्व बुझेकाे ब्यक्ति काे बिचार साेचाई नै शब्द शब्द मा अस्सल ईमानदार देखिन्छ !
@bhakatayonjan1336
@bhakatayonjan1336 Жыл бұрын
सहि बिचार
@babinsingh7673
@babinsingh7673 24 күн бұрын
गहिराे अध्ययन,परिपक्व बिचार र खारिएकाे अनुभबबाट निस्किएका मननिय बिचारहरु देशले चाहेकाे सहि लिडर
@dependrarana4564
@dependrarana4564 Жыл бұрын
lagend high speech
@SetepurjaMagar-ls6bo
@SetepurjaMagar-ls6bo Жыл бұрын
Sir lm very happy for your advice
@anglamisherpa4654
@anglamisherpa4654 Жыл бұрын
Great logic for the sake of the nation and the people Sir
@BadriAdhikari-lr8xh
@BadriAdhikari-lr8xh Жыл бұрын
अति महत्व पुर्ण विष्लेषण
@kishorpokhrel7250
@kishorpokhrel7250 Жыл бұрын
Very good speech.
@TulaDhamala-i5e
@TulaDhamala-i5e Жыл бұрын
Mahan bicharka kura.
@birbraikaraika7970
@birbraikaraika7970 Жыл бұрын
अति उत्कृष्ट अभिव्यक्ति 🙏
@shreeramthapa6885
@shreeramthapa6885 Жыл бұрын
Very good informationd
@dharmabdr.sijapatimgr.363
@dharmabdr.sijapatimgr.363 Жыл бұрын
Reallity 100%
@InfoNepal-m8h
@InfoNepal-m8h 11 ай бұрын
Hardik naman sir
@HirabahadurGhartimagar-fu2ft
@HirabahadurGhartimagar-fu2ft Жыл бұрын
भाषण एकदमै सर्वोत्कृष्ट तर अब नेपालमा भाषण गर्न मात्रै जान्नेलाई विश्वास गर्ने अवस्था रहेन।
@sudipupadhyaya1871
@sudipupadhyaya1871 6 ай бұрын
Waha vane ko teacher ho waha kunai neta hoina. Suru ma manxe chinau aani bolau
@sarurai8634
@sarurai8634 Жыл бұрын
सलुट छ हजुर लाई🙏🙏
@JumlaNepal
@JumlaNepal Жыл бұрын
Jy Hos!
@princekamal3022
@princekamal3022 Жыл бұрын
Ma ahile 22 barsa ko bhya tar Nepal yti huge intelligent leader kaile dekhen
@faninarayansigdel2865
@faninarayansigdel2865 Жыл бұрын
शतप्रतिशत सही विश्लेषण
@leon-xs5gc
@leon-xs5gc Жыл бұрын
Nepali hami jaat ani dharma bhanda mathi sochni bella bhoyo natra hami afie ma dhost hunnicha..aja dr.saab ko kura 💯 rgt
@prembahadurthapa692
@prembahadurthapa692 Жыл бұрын
कुरा सही हो
@ghanashyankhanal962
@ghanashyankhanal962 Жыл бұрын
आनाध्यै मन छोयो त्यस्ता व्यक्तित्व को सल्लाहा कसले सुन्ने कदर कहिले हुने मालिकले भनेका सुन्ने र गर्ने मिसन अर्कै र जनतालाई भाषण अर्कै
@shankarlama6224
@shankarlama6224 Жыл бұрын
100% right sir
@DikshantRana-oj1zg
@DikshantRana-oj1zg Жыл бұрын
GREAT RESPECT 🙏🙏🙏to Dr.Yubraj Sangraula 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@kamalthapa725
@kamalthapa725 Жыл бұрын
Sarba pratham ma hajurlai koti koti naman garxu budhdhi jibi jeu satte ta bolnu vayo tara yo desh nepal ma satte bolne haru ko lagi khatra manine desh ho yo desh nepal
@DilMagar-td1lo
@DilMagar-td1lo Жыл бұрын
Great
@pramodkarki755
@pramodkarki755 Жыл бұрын
डा,युवराज सर जस्तो दुईचार जना अरुविचारक हरुले साथ दिनुपर्ने अाजको खांचो हो।
@ganeshmalla7329
@ganeshmalla7329 Жыл бұрын
Good sahi ho
@laxmankarmacharya7224
@laxmankarmacharya7224 Жыл бұрын
जत्ती सुन्यो त्यत्ती सुनम सुनम जस्तो लाग्ने सत्यता त यहि हो नि .......होइन र?❤
@Mamita1465
@Mamita1465 Жыл бұрын
Very powerful speech 👏👏👏👏👏
@durgachhinal4229
@durgachhinal4229 Жыл бұрын
डाक्टर युवराज संग्रौला ज्यू को कुरा सबै चित्त बुझ्यो आदि इत्यादि आम समस्या समाधान गर्न तपाईँको नेतृत्व को आवश्यकता छ यदि तपाईं इच्छुक हुनु हुन्न भने तपाईं जस्तै व्यक्तित्व को को कहा कहा छन् ती व्यक्तित्व लाई तपाईँको सहयोगमा परिचालन गर्नु होस् सबै नेपालीको साथ रहने रहने छ
@mishanlama4266
@mishanlama4266 Жыл бұрын
गर्भ लाग्छ युवराज संग्रौला जस्तो व्यतितवकाे जन्म पाँचथरमा भएको मा
@balkumarbk5386
@balkumarbk5386 Жыл бұрын
Good analysis.
@gangathapa823
@gangathapa823 Жыл бұрын
अहिलेसम्म कहा लुक्नु भएको थियो ? यस्तो उत्कृष्ट वाचन दिने व्यक्ति , अनि राम्रो मार्ग दर्शन दिने व्यक्ति,
@netrakunwar9292
@netrakunwar9292 Жыл бұрын
दिरहनु हुन्छ त
@devendrashretha5893
@devendrashretha5893 Жыл бұрын
उहाँको कुरा सुन्ने मन हुनुपर्यो नि अनि त भेटिन्छ ।राम्रो कुरा सुन्ने फुर्सद नभएकाले कहिले पनि भेट्दैन।म त उहाँको बिचार सुनिरहेको हुन्छु।भ्रष्टचारी, ज्यानमारा,फटाहा,घोटाला हरुको मात्र कुरा सुन्नेले उहाँको कुरा सुन्ने फुर्सद पाउदैन।
@sudipupadhyaya1871
@sudipupadhyaya1871 6 ай бұрын
Waha teacher ho waha kunai neta hoina jo rajniti gare ra hidne
@Rai021_Official
@Rai021_Official Жыл бұрын
सारै चित्त बुज्ने कुरा भयो 😍 हामी नेपाली मिलेर बस्नु पर्छ एक अर्काको धर्म आस्थालाई सम्मान गर्नु पर्छ यो जात ठुलाे त्यो जात सानो भन्ने सोच्लाई बदल्नु पर्छ नत्र हामी आफू आफुमा मरा मार गरेर सकिने छौ ! कुरा बुजौ दलालहरुको कुरामा नलागौ आफ्नो दिमाग प्रयोग प्रयोग गरौ
@prakashshah8828
@prakashshah8828 Жыл бұрын
सास्सद भवनमा नेतालाई क्लास लिनुपर्ने सर,तिनीहरु को गिदिमा केही उपचार हुने थियो 🙏🙏❤️🇳🇵
@harkashrestha2382
@harkashrestha2382 Жыл бұрын
राम्रा मांछे किन पावर मा ज़ंनन ? यूबरज सर समसद मा हुनु पर्च सबैले हेल्प गरौ
@raiadhi4527
@raiadhi4527 Жыл бұрын
Superb analysis
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 9 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 55 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57