राजेन्द्र लिङदेन र चन्द्र भण्डारीलाई अघि राखेर भीमार्जुन आचार्यले पढाए पाठ Bhimarjun acharya Byte

  Рет қаралды 63,413

Hulak Sanchar

Hulak Sanchar

Күн бұрын

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►KZbin: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News

Пікірлер: 124
@mukundapoudel9401
@mukundapoudel9401 Жыл бұрын
सलाम भिमारजुन अाचाय जी
@nepalee.podcast
@nepalee.podcast Жыл бұрын
मैले अहिलेसम्म सुन्दै आएको विश्लेषक हरुमा एकदमै निश्पक्ष विश्लेषण गर्ने र व्यक्तिगत रुपमा पनि मलाई मन पर्ने एकमात्र विश्लेषक डा आचार्य । 🙏🏻❤️
@juthrana5573
@juthrana5573 Жыл бұрын
कानुन का ब्याख्याकार मध्य भिमार्जुन जि उत्कृष्ट र अब्बाल लाग्यो
@purushottamsigdel1716
@purushottamsigdel1716 Жыл бұрын
येही हो प्रचण्डपथ भनेको.💩 अनि प्रचण्डपथ भनेको लुटतन्त्र, दलालितन्त्र, माफियातन्त्र, कमिसनतन्त्र, तस्करीतन्त्र, अराजकतन्त्र, अपराधतन्त्र, भाँडभैलोतन्त्र, मनपरीतन्त्र हो.💩💩 कांग्रेस, एमाले, झालेमाले, मधेशबादी सबै प्रचण्डपथका भरौटे भरियाहरू हुन.🐷🐷🐷 बधाई छ गाँणतन्त्रबादि सबै नेपालीहरुलाई. देशको आर्थिक, सामाजिक, नैतिक अबस्था येस्तो गयगुज्रेको हुनुमा तिमीहरुनै जिम्मेवार छौ.🐖🐖🐖🖕
@khimdhami1973
@khimdhami1973 Жыл бұрын
100%right🥰🥰🎆🎆🥀🥀👍
@pradeeptrust2530
@pradeeptrust2530 Жыл бұрын
यी गणतन्त्र का नाइके हरु आफुलाई फाइदा हुने भए जस्तो सुकै सम्झौता गर्न तयार हुन्छन, चाहे त्यो राष्ट्र को हित विपरीत किन नहोस, जसले जे भने पनी राजा जस्तो देशको अभिभावक र राष्ट्रप्रेमी हुन राष्ट्रपति कहिले सक्दैन। किनभने राजा भनेको सधै को लागि हो र राष्ट्रपति भनेको मौसमी हो, र अर्को कूरा राजा देश र जनताको हुन्छ तर राष्ट्रपति कुनै पार्टीको जसले पार्टीको फाइदा को मात्र काम गर्छ। उदाहरण छर्लङ्ग छ केही दिन अघिको नागरिकता विधेयक।।
@dhanrajgiri7192
@dhanrajgiri7192 Жыл бұрын
डाक्टर भिमार्जुन तपाईंले देखाउनु भएको बाटोमा नेतृत्व वर्ग हिडे अब राष्ट्र र राष्ट्रियता अगाडि बढ्न ढिलो हुने छैन ।।।जय नेपाल ।।।
@yurajmahat3521
@yurajmahat3521 Жыл бұрын
अब भिमार्जुन आचार्य सरहरु जत्तिको रास्ट्र बुजेको रास्ट्र्को भावाना बुजेको ब्याक्तित्वो बर्गहरुले यो देसलाई निकासा दिनको लागि गहान भुमिका खेल्नु पर्छ भन्नी मेरो बिनम्र अनुरोध रहि आएको छ
@girishkumarchand7174
@girishkumarchand7174 Жыл бұрын
निष्पक्ष,एवं शुद्ध राष्ट्रवाद प्रति समर्पित विष्लेषण गर्नु भएको छ।तपाई को विद्वता को कदर गर्दछु
@himghale6332
@himghale6332 Жыл бұрын
अत्यन्तै महत्त्वपूर्ण र देशका लागि कस्ले के बिचार राखेका थिए भन्ने इतिहास विश्लेषण डा.भिम अर्जुन आचर्याले गर्नु भयो र यसरी अहिलेसम्म कसैले गर्नु भएको थिएन !
@dhrubapaneru6475
@dhrubapaneru6475 Жыл бұрын
❤Good news for civilian
@sujitdhakal5571
@sujitdhakal5571 Жыл бұрын
सलाम छ राष्ट्रप्रेमी भिमार्जुन सरलाई❤
@kbshrestha1275
@kbshrestha1275 11 ай бұрын
Sahi kura garnu vo
@sangitashrestha6388
@sangitashrestha6388 Жыл бұрын
सलाम हजुर।
@एसबीगुरुंग-ष6भ
@एसबीगुरुंग-ष6भ Жыл бұрын
भिमार्जुन सरको भनाई बिचार र सिधांत एकदमै सहिछ । अब हामी सारा नेपाली एक जुट भएर , पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ । किन भने प्रधान मन्त्री लेनडुप दोरजे बन्न नस्कोस भन्नको लागी । जय देश जय नरेश ।
@prahaladthapa7961
@prahaladthapa7961 Жыл бұрын
भिमार्जुन ज्यु हजुरको भनाई सतप्रतिसत सही छ ।
@narendrakesharkhanal7961
@narendrakesharkhanal7961 Жыл бұрын
डा आचार्य एगटा देशको महान ज्ञाता सपूत हुनुहुन्छ ।
@buddhichapagain2433
@buddhichapagain2433 Жыл бұрын
बिद्वान र बौद्धिक व्यक्तित्व भनेको यस्तो पो हुनुपर्छ।जस्को तर्क र विश्लेषण सर्बसम्मत र वैज्ञानिक छन्।💖💖💗
@narendrakhanal8564
@narendrakhanal8564 Жыл бұрын
नेपालमा सत्य बोल्ने एकमात्र कानुन बिद
@ashapun33
@ashapun33 Жыл бұрын
डा. भिमार्जुन सर 🙏👍❤
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
एकदमै सान्दर्भिक तर्क र बिश्लेषण कानुनी बिद र राजनीति बिश्लेषक भिमार्जुन अाचार्यको🇳🇵
@punamthapa3534
@punamthapa3534 Жыл бұрын
सहि हो👏🏻
@homnathniroula1520
@homnathniroula1520 Жыл бұрын
भिमार्जुन आचार्यकाे धेरै बिषयहरू हालका धेरै नेपालीहरू भावना व्यक्तगर्नु भएकाे छ । लाेकतन्त्रमा धेरै र थाेरै व्यक्तिहरूकाे भावन भन्दा पनि तथ्य र सत्यकाे कुरा महत्त्वपूर्ण हुन्छ । भिमार्जुनजी एउटा सफल कानुनविद् हुनुहुन्छ के उहाँका सन्तान वहाँ जस्तै सफल कानुनविद् बन्न सक्छन् ? समग्रमा बहाँकाे बुभाई के भने वहाँ नेपालमा कुनैन कुनै रूपमा राजाको आवस्यकता छ भन्न खाज्नु भएकाे छ, बी पी काेईरालाकाे २०३७ सालकाे बुझाईलाई लिएर । के बी पी ले २०३७ सालमा स्माट फाेनकाे कुरा गर्न सक्नु हुन्थाे ? त्यस बखत त वहाँ केवल टेलिफोनकाे बारामा मात्र बिचार ब्यक्त गर्न सक्नु हुन्थाे । जे हाेस बुभाई फरक हुन सक्छ तपाईंको बिचारलाई सलाम !
@banjadechetanbanjadecheta4991
@banjadechetanbanjadecheta4991 Жыл бұрын
Salam cha bhim arjaun sir.
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc Жыл бұрын
Legendary person Bhimarjun aacharya
@user-tz5ly9vc5f
@user-tz5ly9vc5f Жыл бұрын
सलाम छ भिमार्जुन आचार्यको देश प्रेमको भावना व्यक्त गर्नु भएको मा धन्यबाद 🙏🙏🇳🇵🇳🇵
@devrajjoshi9236
@devrajjoshi9236 Жыл бұрын
सत्य र यथार्त विश्लेषण ।
@bikramshahi2220
@bikramshahi2220 Жыл бұрын
vimarjun legend man
@bikashsharma2887
@bikashsharma2887 Жыл бұрын
संबैधानिक राजसस्था यो देशमा चाहिने नै रहेछ भन्ने दिनानुदिन प्रष्ट हुँदै गएको छ ।
@salikrambhusal7113
@salikrambhusal7113 Жыл бұрын
Goodjob
@krishnaghimire6969
@krishnaghimire6969 Жыл бұрын
Special salute sir for true analysis about contemporary issues
@jaldiparyal3847
@jaldiparyal3847 Жыл бұрын
यस्तो राम्रो कुरा गर्नु भएको छ तर कसैको ध्यान छैन भाशण गर्नु कुनै अर्थ छैन यस्तो राम्रो भनाइ सुनेत भिमार्जुन जि को यस्ता सुन्न अाउने अबुज मानिस हरु को अगाडि भैंसीको अगाडि बिन बजाउनु सरह हो
@rameshkc5448
@rameshkc5448 Жыл бұрын
अति राम्रो विश्लेषण ❤❤
@usercopy1217
@usercopy1217 Жыл бұрын
राजा आउ देश बचाउ❤❤
@shahiroshan5609
@shahiroshan5609 Жыл бұрын
Wou well said.
@radheshyamshrestha2596
@radheshyamshrestha2596 Жыл бұрын
Good bhimarjun sir
@egallerynepal8352
@egallerynepal8352 Жыл бұрын
विपीको मेलमिलापको नीतिको म थाहा नभएका ल्वाङे मै हुँ काङ्ग्रेस भन्दै बतुराउँछ।
@nepalpremi2914
@nepalpremi2914 Жыл бұрын
डा. साहाब हजुरमा हार्दिक सलाम अर्पण गर्दछु!🇳🇵☝️🇳🇵👋🇳🇵 हजुर जस्ता महान देशभक्तको सदासर्वदा जय होओस्!🇳🇵🙏🇳🇵🌹❤️🌷🇳🇵☝️🇳🇵🌾🇳🇵 खासै “फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र!”🇳🇵🙏🇳🇵🌾🇳🇵🪴🇳🇵🌹🇳🇵 जय नेपाल🇳🇵☝️🇳🇵 जय नेपाली🇳🇵🙏🇳🇵
@tarachandragautam643
@tarachandragautam643 Жыл бұрын
सहि बिचारहाे
@Radha_704
@Radha_704 Жыл бұрын
राजतन्त्र जिन्दावाद
@subashsitoula2785
@subashsitoula2785 Жыл бұрын
सलाम डा साहब।
@bholabudhathoki3001
@bholabudhathoki3001 Жыл бұрын
🙏🙏
@jungalimbu3394
@jungalimbu3394 Жыл бұрын
अगाडि हो हल्ला गर्ने बाँदर को नमूना हरु लाई किन उपस्थित गराएको ?
@arjunchhetri4353
@arjunchhetri4353 Жыл бұрын
यिनिहरुले जप्ने B P को नाम हो, निति मान्ने गोजीमा " जिन्सी " हाल्ने हो
@TheGamerBoys111
@TheGamerBoys111 Жыл бұрын
सैनिक शासन ल्लगाउनु पर्यो 5 year
@hamro-nepal
@hamro-nepal Жыл бұрын
काङ्ग्रेस नै भाइ माओवादी भएपछी कस्ले मान्ने बि पी को सिद्धान्त.
@prana775
@prana775 Жыл бұрын
Genuine person with correct analysis and factual information. Alas, Nepal rarely gives due to such a person
@rsdulal5295
@rsdulal5295 Жыл бұрын
देश जोगाउनी हो भने राजा चाहिन्छ चाहिन्छ । राजालाई जति यो देश को माया अरु कस्लाई हुन्छ ?
@thakurprasadtimalsena1025
@thakurprasadtimalsena1025 Жыл бұрын
कति राम्रो उदाहरण राजाको बारेमा।नेता दलाल बने स्वार्थी बने भाउ खोज्ने जनमतको कदर नगर्ने
@kbchauhan4261
@kbchauhan4261 Жыл бұрын
Good personality Dr Aacharya , not many kings,constitutional one King is good for Nepal , every citizen should think now .
@bikalmagar6165
@bikalmagar6165 Жыл бұрын
जब देश सकिन्छ अनि मात्रै थाहा हुनेछ मूर्ख नेपाली लाई राजाको महत्त्व कति भन्ने कुरा
@sp.sharma7291
@sp.sharma7291 8 ай бұрын
One of the most intellectual person... very wise person.. most educated....
@gurungbijaya4677
@gurungbijaya4677 Жыл бұрын
Unity is power of Nepal 🇳🇵. Jay great gorkha empire .
@bhimsenkadariya3626
@bhimsenkadariya3626 Жыл бұрын
Dr. Acharya a salute you.
@dbmardaniya6882
@dbmardaniya6882 Жыл бұрын
BP लाई भारत बाट लखेटे पछि बाध्य भएर नेपाल आएका हुन।मेलमिलाप को निति भनेको एउटा नेपाल आउने बहाना मात्रै थियोे ।
@homnathlamichhane739
@homnathlamichhane739 Жыл бұрын
ॐ नम: शिबाय।।राजा चाहियो ।।
@user-gq1lb3to2g
@user-gq1lb3to2g Жыл бұрын
नेपालको शिक्षा लाई मारेर आक्पोर्ट पडेर नेपालिलाई मास्ने नेताकार्यकर्ताको काम छैन
@mahadebnath4451
@mahadebnath4451 Жыл бұрын
राजा आउ देस बचाउ
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g Жыл бұрын
पछिल्ला राजनीति क्रमले असफलनै वनाईएका उनकाे शिध्दान्त र विचार लागुहुने सम्भावनानै नभएको लाेकतन्त्र नभई नेतातन्त्र मा चलेकाे तस्करीका लुट तन्त्रलाई आदार मान्दै विवीकाे नामवाट अवसर पाएका तस्करका नाईके हरुमात्रै अट्ने पार्टीको झण्डामुनि अटेका वाहेक सर्वसाधारणले कसरी सम्झने ?
@surakshyaadhikari9220
@surakshyaadhikari9220 Жыл бұрын
❤❤❤❤❤respected Dr.shaba. ❤❤❤❤❤baglung. Adhikari. Salute salute salute salute ❤❤❤❤
@trsharma11
@trsharma11 Жыл бұрын
Bhimarjun ji B.P. ko nam ta khali Neta haru le afno afno roti sekne kam matrai garchan.
@pradeepkarki462
@pradeepkarki462 Жыл бұрын
देश सम्बिधान ले बचाउँन सक्छ ..? मानाै कुनै मुलुक ले आक्रमण गर्याे सम्विधान ले बचाउँछ कि पहिले सेना दाेस्राे जनता ..? तेसै ले नेपाली लाई याे देश मेराे हाम्राे आमा हाे भन्ने गहिराे चेत भई एक भए कसै ले हल्लाउन पनि सक्दैन तर राजनिति ले नेपाली लाई एक हाेईन अनेकाै रूपमा फुटाएकाे छ ॥
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 Жыл бұрын
MCC पास गर्दा पनि चुप्प लागेर बस्ने आर्मी मा पनि विस्वस कसरी गर्ने आरु संस्था को त कुरै छोड्म न?!
@gopaldangi3841
@gopaldangi3841 Жыл бұрын
आदरणिय विद्वान ,संविधाविध भिमार्जुन आचार्य ज्यु को बिश्लेसन ले आजको नेपाली राजनितिको कटु यथार्त छ | मोहन सम्सेर ले नेपाल लाई स्वतन्त्र राष्ट्र हो भनेर UN मा पठायको पत्रमा आपत्ती जनाउदै रोक्न खोज्ने खाल्को पत्राचार गर्ने कांग्रेस नेता बिपि ले पनि जीवन को उत्तरार्धमा आयर आफू बिरुद्ध कैयन मुद्धा हुदा हुँदै पनि राष्ट्र र राष्ट्रीयताका सवालमा मेरो घाँटी राजा संगै जोडियको छ भन्ने महसुस गर्दै तत अनुसार ब्यबहार गर्नु भारत बाट फर्किनु लाई स्यानो तिनो बुझाइ वा हल्का रुपमा राजसंस्था र राजा लाई लिन सकिँदैन | अहिले कुल बजेट को करिब ७५% माथी यी सांसद ,कर्मचारी, संघ का सांसद लाई पाल्नै ठिक्क बाकी बचेको बजेट मा अनिमियतता , नितिगत भ्रस्टाचार आदि आदि देश डुबिसक्यो अब जागौ उठौ जय नेपाल जय भिमार्जुन आचार्य ज्यु!🙏🙏
@kalkalphe5960
@kalkalphe5960 Жыл бұрын
हाम्रो देश बाट निकाले को पादरीले जस्ता ले लेखेको किताब लाई ठिक भन्नू बिदेसी का ट्टूहून यस्ता लेनडूपीहरू लाई देश निकाला गर्नू पर्छ आज पनि बिदेशीको रिस देश निकाला भऐको बद्ला लिनेको लाई झूटको खेती गर्द छन्
@keshavdahal5164
@keshavdahal5164 Жыл бұрын
नेपालको कङ्रेस भनेको माओवादी प्रचण्डको पुच्छर हो ; यहाँ नेपालमा कहाँ छ कङ्रेस? ८९ सिटेले ३२ सिटे आपराधिक जत्थाको जुत्तामुनि बस्नु योभन्दा लाज/ शरम,घीन नभएको पार्टी नै एमाले /कङ्रेस नै हुन् ।
@shreelalthapa8718
@shreelalthapa8718 Жыл бұрын
सहि बिस्लेसन , रास्ट्र्पतिको बिचार बि पि को बिचार सङ्ग मिल्दैन बि पि को आदर्श र बिचार बिर्शेको काङ्ग्रेस मध्यको हुनुहुन्छ
@RanjeetRai-sw2so
@RanjeetRai-sw2so Жыл бұрын
पारास शाहालइराजा बनाउनु पर्याे
@prakashGgg-wk8qg
@prakashGgg-wk8qg Жыл бұрын
राजा चाहिन्छ प्ल्ज्ज अब हामी साचै को बेता प्रचन्डे को टाउको काट्नोइ प्रछ
@sundarggurung13
@sundarggurung13 Жыл бұрын
Great Atti ramro program,Best wishes 👍🙏🏻
@nillama5703
@nillama5703 Жыл бұрын
सहि कार्य राप्रपा बाट. नेता हरू ले धेरै बोल्ने होइन विज्ञा हरू बाट गान्धी. कालमाक्स लेलिनवदा माओवाद छलाङ्वाद को मादकता हटाउन सहयोग गरेर नेपाली हुन सहयोग गर्छ 😅
@bisanghimire141
@bisanghimire141 Жыл бұрын
संबिधान बिद भिमार्जुन ज्युको बिचार आजका नेत्रित्वहरुलाई भैसका आगे बिन बजाय भैसलागे पौराय भन्ने कहावत संग मिल्दो छ
@prajwolacharya7119
@prajwolacharya7119 Жыл бұрын
😂😂😂😂
@dambarsinghbhat1753
@dambarsinghbhat1753 Жыл бұрын
बिचार गर है सरकार यो सरकार लाई हावा ले फाल्ने छ
@aniladhikari4704
@aniladhikari4704 Жыл бұрын
राजा बिनाको देश!
@kumaradhikari3851
@kumaradhikari3851 Жыл бұрын
Ok
@tankrajpaudel7640
@tankrajpaudel7640 11 ай бұрын
काग्रेस नै महाबदिको पिछलगु अर्थात😢 लगौटी भएपछि😮 कस्ले मान्य बि.पी कोबीचार डा. भिम आर्चाय ❤ सरलाई धेरै धेरै धन्यबाद
@laxumansatyal224
@laxumansatyal224 Жыл бұрын
Excelent
@tulsiram7306
@tulsiram7306 Жыл бұрын
Jae hos 🙏🙏💖💖🇳🇵🇳🇵🌹🌹🙏🙏
@narayanprasadpokharel2806
@narayanprasadpokharel2806 11 ай бұрын
नेपालमा गणतंत्र असफल हुनका मुख्य कारणहरू :- (१) भ्रष्टाचार (२) संघियता (३) धर्म निरपेक्षता (४) संसदिय ब्यबस्था यीनै हुन मुख्य कारक तत्वहरू यदि यसलाई हटाउने हो भने सबै ब्यबस्थित हुनेछ । यी बुदाहरू हटाउन संविधान संशोधन गर्न जरूरी छ । पहिलो काम संविधान संशोधन गरी अराजक गतिविधि गर्ने लाई सिधै फाँसी दिन पर्छ देश सही बाटो तर्फ अगाडी बढाउने हो भने ।
@narupun3480
@narupun3480 Жыл бұрын
अरे विद्वान ज्यूहरु रुसले दिने सहयोग प्रस्तावमा चर्चा गर्न किन कन्जुस्याइँ गर्नुहुन्छ।के तपाइहरु पनि युनिपोलर वर्ल्ड अडरका नाएक शक्ती राष्ट्रहरुको खेताला हो?
@aniladhikari4704
@aniladhikari4704 Жыл бұрын
Nepal was strong during King’s rule!
@masterjack96
@masterjack96 Жыл бұрын
Sungur Ra Bakhra lai jati Ramayan padayeni Sita kasko joi???
@trsharma11
@trsharma11 Жыл бұрын
Thik kura yo desh nai 3 Bandar ko Musical Chair bhaye rahecha.
@user-fu9if7li6t
@user-fu9if7li6t Жыл бұрын
Bhimarjun Sir, you are a hearty salute personality for your words regarding the UNO membership issue of Nepal, BP had spoken in the Indian parliament that Nepal is only an administrative part of India, not a sovereign country, it needs just two seats of parliament members to rule Nepal.
@balkrishnagurung5690
@balkrishnagurung5690 Жыл бұрын
आलुहरु तिमिहरुको काम व्याख्या गर्दै बस केको बिग्यताको अनि फेरि केको बिग्यताको आधारमा काम भनेको व्याख्या गर्ने देश लुटाहाले लुटेर खोक्रो बनायो तिमिहरुसङ्ग प्रसस्त पैसा छ देश र जनता लुटेका छौ अनि टुप्पाबाट पनि लुट जराबाट पनि लुट लुटेराहरु हो।
@rudralamichhane5792
@rudralamichhane5792 Жыл бұрын
यो देश मा कोहि शासक र नेता थिए भने महेन्द्र र बि पि हुन । त्यस बाहेक मनमोहन र मदन भणडारि ।
@vasuboy20
@vasuboy20 11 ай бұрын
Raja needed in Nepal😊
@krishnalohani3007
@krishnalohani3007 Жыл бұрын
Yo des ma Raja aau des bachau bas!!!!
@jonmehata5650
@jonmehata5650 Жыл бұрын
नरम संस्था
@shambhushah2112
@shambhushah2112 Жыл бұрын
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau ❤❤❤
@sunilpokharel4566
@sunilpokharel4566 Жыл бұрын
Dr bhimarjun abbal sambidhan ka gyata
@bibekjung7404
@bibekjung7404 Жыл бұрын
ऊं तत् सत् । अमर परमात्मा कबिर साहेबको जय सत साहेब🙏 🙏😊😊
@roshansunar4364
@roshansunar4364 11 ай бұрын
Chandre bhandari Atibadi kattarbadi masan ghate Rajtantra ko bhariya ho, Loktantra ko lagi dhamira nai ho 👈😂!!
@ArtofLivingLife
@ArtofLivingLife Жыл бұрын
I would like to request to study about the kings of Nepal after National Builder Pritivi Narayan Shah and let us decide It will be good to reestablish Monarchy ?
@haribhatta573
@haribhatta573 Жыл бұрын
Best vim ji
@kumaradhikari3851
@kumaradhikari3851 Жыл бұрын
Salam.v.sar
@Kingdom-keys-
@Kingdom-keys- Жыл бұрын
Jantale guukhayo mananiyale dukhapayo ajai jantalai dukh deukhane khayarai morun
@danjirel6472
@danjirel6472 Жыл бұрын
You have the sea of knowledge and I know you are the specialist of constitution. I am with you in many of your thoughts, however, it is felt that you are not still with the phenomena that the nation is governing by one single ism, since the pritvi narayan shah regime, that is brahmanbad.This is not the reason of schooling. I know you are also one of the part of it. Every context, every circumstances are bing develop for the support of it, whether it be education, language, administration, politics or in the name of religion.
@tarakharel2361
@tarakharel2361 Жыл бұрын
भिमार्जुनले हतोत्साही खालको कुरा गरे ; घुमाई फिराई राजा ल्याउने कुरा गरे ; होशियार !!!
@gaurisingh6346
@gaurisingh6346 Жыл бұрын
Dhido hunxa malai khole
@pralhadthapa2739
@pralhadthapa2739 Жыл бұрын
3.netaa.naam.kaa.sardar.kaa.samuha.laa.dasas.laai.aapanga.banako.chaa.e.kaansar.lài.samutaa.garna.jo.chaina.upchar.garnai.parchaa
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 10 МЛН
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 79 МЛН
Bhimarjun Acharya( Constitutional Expert) | Fireside | 01 January 2024
56:18
के राजा फर्कन्छन ?  Is  King coming back ?
40:40