यो शरिर पुग्न चाहेको ठाउं सम्म यि आंखा मात्रै भयपनि पुर्याईदिनु भएकोमा हार्दिक आभार सिर्जना सिस। तपाईलाई यो क्षेत्रको सर्वोत्कृष्ट सम्मानबाट बिभुषित गर्ने सवसर तथा व्यवस्था हामि दर्शक,शुभचिन्तक तथा स्रोतामा भईदिए तपाई हाम्रो लागि पहिलो नम्बरको प्रकृति प्रेमि तथा पर्यटक प्रबर्दक शावित गर्दिन्थ्यौ। तपाईको यो यात्रा निर्वाध निरन्तर चलिरहोस यहि कामना छ❤️❤️❤️🙏🙏🙏
@kamalgurung8072 Жыл бұрын
मन्त्रमुग्ध_स्वर्गकाे एक झलक ढोरपाटन❤ नेपालको पर्यटन विकास क्षेत्रमा हजुरले प्रचार_प्रसारको जुन क्रान्ति/योगदान पुरैरहनु भाको छ जो अति सराहनीय छ।धन्य नेपाल आमा_प्रकृति प्रेमी,प्रकृति प्रति सचेत_चिन्तित छोरी जो छिन्। सम्भव_नेपाल सरकारको पर्यटन वीभाकले कुनै एक तल,झर्ना,पहाड़ या झील_हजुरको शुभनाममा नविन् नाम् कारण गरिदिएको भए अति उत्तम हुने थियो। सिक्किमे दाइको धेरै माया अनि शुभकामा।
@Anantbudha4151 Жыл бұрын
हजुरको vlog मा यती सभ्य भाषा र यति धेरै सन्देश मुलक र चेतना मुलक हुन्छ हजुरको यो कामलाइ सलुत छ दिदी।
@arunlibang4636 Жыл бұрын
अनेकौं महत्व बोकेका रमणीय नेपाली भूभागहरु जसले चर्चा पाउन सकीरहेका थिएनन सिर्जना बहिनीको सार्थक प्रयासले अहिले नेपालको कुना कन्दरामा हेर्न पाइन्छ यही नै खुशीको कुरा हो ।
@deepankathariyatharu1023 Жыл бұрын
स्वर्ग भन्दा प्यारो मेरो देश प्रकृति ले भरिपुर्ण मेरो देश जैबिक्ता ले मनमोहक बनाउने मेरो जन्मभूमि कोटि कोटि नमस्कार राम राम नेपाल । अति राम्रो भिडियो हेर्न पाइयो त्यको लागि sizzu दीदी प्रति आभार ब्यक्त गर्न चाहन्छु धन्यबाद।
@mohanthapa2255 Жыл бұрын
अर्गानिक मान्छेको अर्गानिक भिडियो।ॐ नम:सिवाय हर हर हर माहादेब,जय गौरीशंकर 🙏🇳🇵❤❤❤
@BegamThapa2023 Жыл бұрын
The way she puts the effort into her every videos are incredible she deserves more love❤❤
@rajkumarbamjan8513 Жыл бұрын
धेरै समय पछि नै आयो तर राम्रो नै ठाउँ को आयो खुशी लाग्यो।
@kamalkumarrokya1533 Жыл бұрын
Save the soil Save the Dhorpatan and save the all places and support Mis Sirjana sizzu 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@daldarlami8035 Жыл бұрын
miss hoena aba madam bhaisaknu vayo
@KhemrajThapa-kg3cb Жыл бұрын
Sunder sunder videos ko lagi dhanyavaad🙏🙏🙏🙏🙏🙏🙏🙏
@mespangrai5240 Жыл бұрын
40:44 अति नै सही र महत्वको कुरा भन्नु भयो कंक्रिट बारे, तेस्तै नीलो टिनको छाना र चर्को रंग/पेण्टिङ्ग को प्रयोग ले नेपालका गाउँ , बजार, सहर हरु कुरुप भएका छन्!
@Raiz23523 Жыл бұрын
So awesome our country places wawo
@sureshyonzon1432 Жыл бұрын
I admire the lady Sirjana exploring on least ventured areas by only a few groups of trekkers, a brave and bold lady showing the wonders of Nepal's hidden destinations.
@keshabmishra3474 Жыл бұрын
साच्चिकै एकदमै रमणीय ठाउँ ।❤❤
@kalyanbasnet3109 Жыл бұрын
So nice place.❤❤❤ Thanks to you sister. Next part plz...❤❤❤
@dhorpatantravelsofficial3965 ай бұрын
कति सुन्दर छ हाम्रो ढोरपाटन धन्यवाद सिर्जना बहिनी चेन्तुंग गुम्बा घुम्न जान छुटाउनु भए छ |
@Caihongofficial Жыл бұрын
दामी छ प्रस्तुतीकरण सिर्जु जी
@Padam.Shreepali. Жыл бұрын
सबै भन्दा पहिलेत सिर्जना सिर्जु दिदिलाइ हाम्रो ढोरपाटनमा स्वागत छ वा क्या राम्रो भ्यु छ अहिले गाडीले गर्दा धेरै खराब भएछ चौर हरु पहिले गाडी नआएको बेला यति राम्रो थियो
@proud_to_bee_Nepali Жыл бұрын
विकासको नाउँमा विनाश न निम्त्याउ सबैलाई आ-आफ्नोतर्फबाट जति हुन सक्छ प्रकृतिको संरक्षण गरौं सकिदैन विनाश नगरौ धन्यवाद सिजु यो रमणीय ढोरपाटन को दृश्य हामीलाई देखाउनु भएकोमा ।❤❤❤❤
@madhavkc3007 Жыл бұрын
एक साहासी चेली एकदमै थोरै चेलीहरु हुनुहुन्छ तपाईको जस्तो चिन्तन भएको तपाईंको यो मेहनत परिश्रमले गर्दा म जस्ता लाखौंले नेपालको सुन्दर प्रकृति देख्न पाएकाछौ तपाई पर्यटन क्षेत्रमा एकदमै ठुलो योगदान दिनु भाको छ तपाईं प्रती उच्च सम्मान छ।समय भए सम्म मैले सदैब हेर्छु म नियमित दर्शक हो। तपाईं हरेक क्रियाकलापहेरि राको हुन्छु एकदमै राम्रो लाग्छ म तपाईंको एक सुभचिन्तक हु बुटवल बाट ❤
@ritamainali6319 Жыл бұрын
आ खा लाई सारै रमाइलो लाग्यो तपाईको भिडियोले मन खुसि भयो😅❤धन्यबाद
@dipendrakc5690 Жыл бұрын
सिज्जु को नया भिडीयो को पर्खाइ आज पुरा भयो राम्रो भिडीयो को लागि धन्यवाद❤❤❤❤❤❤
@bijaylama6314 Жыл бұрын
Thank you for nice video 🎉 & waiting for the next 😊
@karkisuman6563 Жыл бұрын
कति आनन्दको ठाउँ यकान्त मा यक्लै हराइ रहु जस्तो ठाउँ
@prakashbhattachan9368 Жыл бұрын
My place nostalgic lots of love from 🇨🇦.
@maikalshahi Жыл бұрын
you are not just exploring the places ,but making noise for the places . we all appreciate that..
@ThamMayapun-dh4ik Жыл бұрын
Aha suppor duppor video ani santa sundar thau.
@Birmanranamagar1980 Жыл бұрын
Nice and knowledgeable video thanks for presentation baine
@dilipshrestha2127 Жыл бұрын
यी सृजना बैनि ले दुखगरि बनाएकाे भिडियाे हामिले धरमा बसि बसि हेर्ने माैका पायाै,धन्यबाद बैनि लाई ।
@pratapjgrg8246 Жыл бұрын
By far the best one by Srijana Sizzu! Keep it up the amazing work!!
@dhalendramagar Жыл бұрын
तपाईंको यो मेहेनत अनि सबै देशै भरिका हामी न जाने जनता लाई जान्ने अनि न देखेको थाउ देख्नी केही नौलो कुराहरू सिक्न मिलेको छ ।राम्रै छ र यो भन्दा अझै राम्रो राम्रो vlog हरु बनाउनुस अहि नै छ ।हजुर लाई मेरो तर्फ बात शुभकामना चेली 🙏🙏🙏🙏🙏🙏🙏🙏
@sundarbudha Жыл бұрын
यति राम्रो प्रकृती संग संगै बलियो सोच देखाई दिनु भएको मा हजुर लाई धेरै धेरै धन्याबाद्🙏
@sunilgiri4230 Жыл бұрын
प्रकृति प्रेमी दिदी प्रकृतिमय नियमले प्रकृति सग रमाएको सार्है राम्रो आखालाइ तृप्ती अनि मनलाइ सन्तुष्टि मिल्यो यो भिडियोले।❣️
@narendrapandey20 Жыл бұрын
I want to request you add in english subtitles in your documentary video ❤❤❤anyway outstanding video
@NancyHanson3472 Жыл бұрын
I would like that, too. I want to learn Nepali, but I live in the USA, and only speak English at this time. 😊
@asmitalimbu4138 Жыл бұрын
@@NancyHanson3472 Ada\q1
@thokyagurung82 Жыл бұрын
@@NancyHanson3472😅
@amritagurung1053 Жыл бұрын
म पेशाले शिक्षक हुँ। मलाई प्रकृति असाध्यै मन पर्छ।वि.सं: २०७१ सालदेखि आफ्नो समय अनुकूल धेरै ठाउँको पदयात्रा गरिसकेको छु। मसँग अरु २ जना केटी साथी नै बिना गाइड हामी पदयात्रामा निस्कन्छौँ।बिना गाइड हामी म्याचको भरमा केटी मात्र हिडेको देखेर हामीले तारिफ पाउथ्यौँ। तेतिबेला खास्सै नेपालीहरु हिड्दैनथे। तेतिबेला हामी प्रकृतिसँग रमाउने उद्देश्यले मात्र हिड्यौँ। हिजोआज यो ट्रेण्ड नै छ। त्यसपछि त झन हजुर एक्लै हिड्नु हुँदा झन कस्तो गर्व लाग्थ्यो।। यसरी यात्रामा निस्कँदा कत्ति कठिनताको समेत सामना गर्नु पर्छ। यात्रामा निस्कँदा मलाइ पनि यस्तै कुराहरुले एकदमै पिरोल्ने।मयस्तै प्रश्न गरिरहन्थे।मेरो मनमा यस्तै कुरा घुमिरहन्थयो। जताततै विकासको नाममा प्रकृतिलाई मासेर निर्माण गरिएका सडक, कंक्रिटक भवन,स्वयं मान्छेले आफू गएपछि वा आफूले हेरेपछि जति फोहोर गरेपनि हुन्छ।भने जसरी फोहोर गरेको देख्दा निकै दुःखी हुन्छु। मैले मेरो यात्राको वर्णन म विद्यार्थीहरुलाई सुनाउने गर्छु। उनीहरुमा मेरो प्रभाव परिसकेको छ।म हजुरको भिडियो नछुटाइ हेर्छु।लाइक गर्छु। कमेन्ट भने आज हजुरले उठाउनु भएको बिषयले गर्दा नै गरेको छु। कति ठाउँमा आफू पुग्न पाएको छैन त्यो हजुरको भिडियो हेरेर पूरा गर्छु।यसरी नै हजुरको यो यात्रा अगाडि बढिरहोस शुभकामना।
@sirjanasizzu Жыл бұрын
❤❤
@devbudhathoki9394 Жыл бұрын
साच्चिकै ढोरपाटन निकै लथालिङ्ग रैछ यस्को रोकथाम अति आबस्यक छ
@buddhagurung4732 Жыл бұрын
Such a wonderful place i wanna love that type of natural place Fallen lost of paradise❤❤❤
@arjunbista8658 Жыл бұрын
निकै राम्रो लाग्यो दिदी हजुरको भिडियो नछुताई हेर्ने गर्दछु हजुरले बनाउनुभयका भिडियोहरु निकै राम्रा र मन छुने हुन्छन❤❤❤
@Ankita_Baraili Жыл бұрын
प्रकृति सुन्दरताले भरिएकी ढोरपाटन ❤️निडरता साहसिक सिज्जु लाई धेरै माया❤
@balbdrrai9708 Жыл бұрын
यात्रामा यस्तै हुन्छ सिर्जना बहिनी कतै दुख कतै सुख रमाइलो पल हुन्छ🇲🇾
@jhalakc.thakoo-ree7353 Жыл бұрын
Huge credit gives to you for your contribution to explore such type of wonderful place even you are in pain 😢😢
@Chandon-zj4qu9 күн бұрын
Excellent video and your smile very sweet
@mohan..sharma Жыл бұрын
Love this video , requesting people's to take care of this natural beauty.
@kamalkumarrokya1533 Жыл бұрын
Wow really amazing place ❤❤❤❤❤
@rameshkhadka446 Жыл бұрын
Wow Great place.watching from jhapa.
@amazing-life2 Жыл бұрын
Thanks alot ma'am for promoting our country's pride . You are Soo well known ❤
@greenarchery1277 Жыл бұрын
what a beautiful video, nice job keep making vlogs
@deependraparajuli5866 ай бұрын
I sore your video make us we are there as well and feel very excited to see wonderful place of dhorepathan 🎉🎉
@rawatbalkris12 Жыл бұрын
Hjrko vlog हेर्न आतुर थिए दिदी congratulations ❤❤🎉
@KamalBhandari-yu4vm10 ай бұрын
❤❤ asari noi agadibadhnu dheri dheri shuvakamana 💓
@gyanendrabastola8708 Жыл бұрын
super, wow what a vlog ,..I feel I was their, good job
@14sayer10 ай бұрын
Nicely exploring the natural beauty and diversity of dhorpatan and surrounding, your presentation and narration is amazing 🎉🎉 keep it up🎉🎉
@dbkhadka2334 Жыл бұрын
अति सुन्धर हजुर लाई धेरै धेरै धन्यवाद
@arunlibang4636 Жыл бұрын
साहसिली नारी सिर्जना बहिनीको नयाँ भ्लग फेरि हेर्ने मौका मिल्यो धन्यबाद ।
@sahila5989 Жыл бұрын
Outstanding adventurous natural beauty of Dhorpatan. And thank you for bringing Such a incredible and informative views to Nepalese and if you add English subtitles your documentaries world be popular worldwide which would enhance the tourism of Nepal
@omgurung9972 Жыл бұрын
Ahaa ahaaaa.. What a beautiful dream destination, it’s very different location. I thoroughly enjoyed the program. Thank you for serving this 😘😘🙏👍👍
@manojgautam-1 Жыл бұрын
वा दिदी वा कति राम्रो ठाउमा रमाउन पुग्नु भो
@filmsstation5789 Жыл бұрын
This is really a dream destination. Flowers, green lawns and towering mountains are amazing sceneries. ❤
@ChhiringChettri Жыл бұрын
Superb osssmmmmmm I feel very nice 🥰🥰🥰🥰🥰
@pujabharadwaj Жыл бұрын
❤️☘️.... Happy to see that saying --- Let's Be Real 🦅❤️ मैले यो पाली चै वाचा गरेकी थिए आफै संग की अब जुन भिडियो आउँछ आएकै दिन हेर्ने समय मिलाउछु र हेर्छु पनि भनेकी थिएँ र यो वाचा पूरा पनि गरे तर ..... शब्दलाई यहाँ पठाउन चै ढिलो भयो नी 🥺 ...................... कोहि नहिड्ने बाटोमा हजुरलाई स्वागत गर्न हातभरी लालीगुराँस लिएर बसिरहेको रहेछ सुन्दर रुख ☘️❤️ प्रकृतिको सुन्दरताले अन्नको भोक मेटाउछ भन्ने कुरामा मलाई विश्वास लाग्छ --- हामिलाई तिर्खाले चै निकै गाह्रो हुन्छ भनेर - प्रकृतिको हातले पानी दिइरहेको हुन्छ है 🍀❤️ 🤣 गरीब कुखुरा पाइयो की पाईएन होला नि 🤪😊 मलाई पानी परेर बादलको सिरक ओढेर सुतेको प्रकृति पनि मन पर्छ अनि पानी पर्न रोकिएपछि निन्द्रा पुगेर सिरक बाट बाहिर आएर घाम ताप्न निस्किएको प्रकृति पनि ❤️✨ यात्रामा यी हाम्रो समस्याले निकै सताउछ --- बानी परे पनि दुखाइले बानी परेको छ भनेर कम दुक्छु नभन्ने रहेछ कहिले 🥺 आफ्नु ख्याल गर्दै यात्रा सफल गर्छु भन्ने साहस सदैव प्रकृतिले हजुरमा कृपा गरीरहोस्, ✨❤️हामी पुग्ने ठाउँ कति सुन्दर हुन्छं , त्यो सुन्दरतालाई कतिपनि नबिगारी फर्किनु हाम्रो व्यवहारको सुन्दर हिस्सा हो तर हर कोहीले यो विचार गर्दैनन्, आफू पुगेपछि सकियो भन्दै अब आउने कोही छैन भने हिसाबले फोहोर गर्दै हिड्ने गरेको निकै देखिन्छ , सुन्दरता लाई कुरुप बनाएको देखिन्छ --- यो गरिरहँदा प्रकृतिलाई कति हानि हुन्छ भन्ने सोच सीमित मान्छे मा मात्र आँटेको छ --- यसमा जो -- जहाँ - बाट -- जता गईन्छ --- त्यहाँको सुन्दरता लाई कति पनि नबिगारी रमाउँदै फर्किनु पो सुन्दर यात्रा हो त होइन र ......... ❤️🍀हामीले आफ्नो जन्म भूमिको त सुरक्षा गर्नु पर्यो नि ❤️🍀 ❤️🇳🇵 जय देश जय नेपाल 🇳🇵❤️
@ranjitkulungrai780 Жыл бұрын
❤❤❤ यो ठाउ म गाको छु साच्चै मनमोहक छ❤❤❤
@santakumarsubba Жыл бұрын
Nice video❤
@jitenkhadka9550 Жыл бұрын
One day I will visit this natural beautyfulplace from Sikkim
@AnilLimboo-qs3rj Жыл бұрын
Nice,,,,watching from Jhapa....
@laxmi315 Жыл бұрын
So great and brave you are. God bless you ever.
@StruggleBabu Жыл бұрын
तपाई का भिडियो हरु हेर्दा मनमा एक खालको शान्ती छाउछ।कतै न कतै बिक्षिप्त भएको मस्तिष्क एकाग्रह हुन्छ।त्यसैले पनि म हरेक भिडियो दोहोर्याएर हेर्ने गर्दछु।औषधि जस्तै।।
@surajmagar7738 Жыл бұрын
Thanks you suru ji ramro ghau najikai ko thauma jaanu vyex
@dilipshrestha2127 Жыл бұрын
तारा सरलाई हृदयदेखि धन्यवाद छ ।
@dhalendramagar Жыл бұрын
wow मैले तपाईं हरुलाइ हेरि रहेको थिए त्यो दम्चन देखि एता सारही गारो छ ।हिड्नु साचिनै भन्नू पर्दा तपाईं हरुले केही न बोक्नु भएको अनि भोक लागेको भन्दा त मन नै कति खिन्न भै सकेको थियो मेरो तर welcome to निसेल धोर भन्नू भयो नि अति नै खुसी लाग्यो । धोरपातन सक्काएर मेरो गाउँ हुँदै बुर्तिबाङ्ग झर्नु हुन्छ अबत तपाईं हरुलाइ केही दुख हुने छैन खास मा चाइ मेरो घर धोरपातन देखि बुर्तिबाङ्ग आउने बातो मै पर्छ सहिखोला भन्ने देख्नुनै भयो होला🙏🙏🙏
@npgurung5965 Жыл бұрын
Beautiful destination with good advice information..thank you for great vlog bahini 💕
@BiggBoss677-ki7te Жыл бұрын
herne katha ko bidhy sis rw sirjana sizzu ko voice ma baneko video sarai maja lagxa sunnama tq sirjana sis hamro dhorpatan sabai samu purai deko ma
@seetabhandari6514 Жыл бұрын
अत्यन्तै मनमाेहक ठाउँ
@amazing-life2 Жыл бұрын
Your way of making vlogs and editing part is so describe able
@lalitamagar1147 Жыл бұрын
Thank you nani dhpatnko bhyali dekhaukoma
@aniseleyaan2276 Жыл бұрын
वाउ आज सम्मकै मार्मिक भिडियो साथै मिठो सब्द धेरै धेरै धन्यबाद छ हाम्रो दिदीलाई ढोरपाटनलाई यहाँ सम्म लिएकाे मा ❤
@travelwithnawa Жыл бұрын
Wounderful Nepal. Thank you so much Sirjana Jee for your incredible effort
@raajthebe9722 Жыл бұрын
baini ko vlog gajjab ko lagcha keep it up just subscribed your channel ❣️🙏
@ravankayat3676 Жыл бұрын
Wow Pyari baini sadhai yastai gari durgam thau ko pahichan garaudai janu best of luck from France 🇫🇷
@reshampun6506 Жыл бұрын
Wow beautiful video beautiful place Please go for in English ❤
@kirankhadka676 Жыл бұрын
Ke kura la maan aateako bela ma didi ko video herna aako maan bhulauna sakea didi ❤God blessed you ane yestai video hru sadhai hjr ko channel ma herna paau ...A kind of positiveness i found in your video❤
@samikshagajamer5314 Жыл бұрын
Love your video..and I'm totally inspired by you....thank you for exploring hidden heaven of Nepal and letting us know ❤❤
@ramupadhyay5122 Жыл бұрын
Your travel videos are very informative. Your presentation is execellent. Keep posting more videos. If you add english subtitles you will get more audiences.
@kimgomezhongkongproduction7698 Жыл бұрын
Great message !!Great Video!!!
@sabinmaharjan3894 Жыл бұрын
It's like a more likely documentary and Vlog, Very authentic, love your work and your dedication ❤❤❤❤❤❤ more power to you Sizzu, keep exploring beauty of Nepal Thank you
@mahendralimbu3083 Жыл бұрын
Good job baini thanks 4 video.
@chamlingprajarai9079 Жыл бұрын
प्राकृतिकपुर्ण हाम्रो देश नेपाल्🇳🇵♥️ हजुरको भिडियोहरु असाध्यै मन पर्छ ।तपाई जहाँ जहाँ पुग्नु हुन्छ म तेहा तेहा पुग्छु कारण तपाईको भिडियो हेरेर म तपाईसङ्गै रमाउछु हजुरले कैद गर्नु भएका भिडियोहरुमा हुन्छु ❤❤❤🙏 आत्मदेखी नै खुशीको महशुस गर्छु
@Charliecbs12 Жыл бұрын
I am happy to see you in our Dhorpatan.........🎉🎉
@netraprakashtamang995210 ай бұрын
Very nice vlog from Darjeeling
@SusanKing-l2t Жыл бұрын
Nice
@shobitmasih773210 ай бұрын
Hajur le katu ramro word karu bolu bhako sachi nai nature haru lai save garnu parch soooooooooo beautiful place Nepal 🇳🇵❤❤❤❤❤❤❤
@kharga1352 Жыл бұрын
Hajur view haru dekhanu hunx nepal ko sarei man parchh malai tq
@suchanaadhikari4125 Жыл бұрын
Sis use Mensural cup. It is very good for our body as well environment.
@basantagurung8080 Жыл бұрын
Thank you so much for putting so much effort to explore such a beautiful place beside such an obstacles really appericate your hardwork and unfogatable contribution.
@yogivasant Жыл бұрын
Great Sizzu. Every new post is coming with more beautiful and informative content. Congratulations 👏
@devrayamajhi8187 Жыл бұрын
स्वयम् आफैं तपाईं संगै ढोरपाटन घुमेको महुसुस भयो र केही समय भएनी प्रकृतिलाई मज्जाले महसुस गरे मैले । thank you so much tapailai❤❤
@nabinkkshetri2286 Жыл бұрын
हामी येतै ढोरपाटन बात 😊❤️ huge respect sis
@premkunwar2031 Жыл бұрын
हाम्रो गृह जिल्ला बागलुङ
@yangeentamang7079 Жыл бұрын
Such a amazing dhorpatan and so proud of you sister srijana sizzu
@hour172 Жыл бұрын
हाम्रो नेपाल धेरै सुन्दर छ तर त्यो भन्दा पनी धेरै सुन्दर यो भिडियो बनाउने केटी सुन्दर छ🤗
@deumayagurung5961 Жыл бұрын
Dherai ramro dd ajhai army camp आरक्ष office side airpot groud pani gayera clip leko vaye jhanai ramro hune thiyo ma'am
@leingden Жыл бұрын
After so long ❤miss your voice And congratulations 🎉