सबै जनालाई नमस्कार है । मलाई कति धेरै कुरा सोध्न मन छ के तपाईहरुलाई सल्लाह सुझाव लिन मन छ आउने दिनमा कसरि राम्रो गर्न सकिन्छ भनेर ? तपाईहरु नै त होनि हामिलाई सल्लाह दिने । हजुरहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोस्। अनि मन मा लागेको कुरा लेख्नुहोस ।अंझै राम्रो गर्न सक्ने केहि नयाँ आईडिया छन भने सेयर गर्नुहोस्। संधै आभारि छु धेरै माया ❤
@samirthapa39512 ай бұрын
😊😊😊
@sabinraisampang18382 ай бұрын
नमस्कार 🙏..."म मेरो आफ्नो परिचय भन्नू पर्दा ईन्डिया देखि" प्रथमतः यहालाई असिम स्नेह/बधाई ...प्रायः जसो नै तपाईको प्रस्तुत गरेका हरेक कुरालाई नियालेर हेर्छु नेपाल का यत्ती सुदुर/दुर्गम अनि सुन्दर क्षेत्र तिर यात्रा अनि एक नारी भए बापत जुन साहास .. नेपाललाई यस्तो छ भन्ने अर्थात विभिन्न जाती भाषा पहिरन अनि विभिन्न कला बस्ने तरिका.. लगायत उकाली-ओरालि तराई सम्मको यावत थोक लाई.. देश बिदेश सम्म देखाई राख्नु भएको छ; धेरै हेर्ने अनि तपाईंको भाषा शैलीमा मोहित होलान( त्यो मध्ये म एक) पनि... तपाई आफैनै आकर्षक नारी... जो कसैले यत्तिको साहास त्याग गर्नु पनि नसक्ला.. सुझाव त के गर्ने, तपाई आफै एक सृजनात्मक नारी... यद्यपि भन्नै पर्ने कुरा हो भने तपाईंको यो कार्य क्षमता यत्तीकै दिगो रहोस सुस्वस्थ रहि अझै थप अनि उत्कृष्ट मनमोहक कुराहरु हेर्न सकौ। अनि सिङ्गो देश लगायत अन्तर्राष्ट्रिय क्षेत्रमा खाट्टी आफ्नो परिचयलाई सदैव अटल रहोस। अन्यलाई पनि यी कुराहरुको पाठको स्रोत बनी रहोस... शुभकामना तपाईलाई ❤️❤️🙏🙏
@jabarsing70752 ай бұрын
❤❤❤❤❤❤❤ramro xa ajairamro gardhai jaanu hordek badhae xa ❤❤❤
@YUGALSUBBA-0112 ай бұрын
खै मलाई त हजुरको सबै भिडियो एकदम राम्रो लागिरहेको छ । यु ट्युबमा फिल्महरु भन्दा तपाईं कै भिडियो कहिले आउला जस्तो लागिरहेको हुन्छ, सो अनुभव संगै कसो गर्दा राम्रो होला भन्ने त हामी भन्दा तपाईं सँगै नयाँ आईडियाहरु निस्केलान् तर म र हामी त बस् निरन्तर दर्शक र शुभचिन्तक मात्रै हौं।🙋♂️❤️
@NandansinghBhandari-hm3kn2 ай бұрын
Aapke yatra warnan sadaiv sunder aiwam romanchak hote hai.aap bahut accha kar rahi hai. Eshwar se prathana hai aapaki yatra anawarat jari rahe.aiwam aapko Uttam sawasthaya pradan kare.. Hardik shubhkamnaye.......🎉🎉. Love from uttarakhand 🎉.
@rajendragiri7272 ай бұрын
धन्यवाद सिर्जु बहिनी घर मा बसि बसि धेरै राम्रो गाउँ ठाउँ देखाइ दीनु भयेको मा❤❤❤❤❤🙏🙏🙏🙏
@kamalgurung80722 ай бұрын
अद्भुत_मन्त्रमुग्ध❤ व्यस्थ सहरको ध्वस्त वातावरण,कोल-हाल,होड-बाजी देखि सुदुर शान्त,शीतल,सुंदर अनि शुद्ध वातावरणले भरपूर सिस्ने गाउँ घुम्न पाउँदा स्वर्ग नै पुगेको भान् भयो हजुर ।
@nabrajAdhikari-wm3ve2 ай бұрын
सिस्ने जलजला भन्ने नाम त धेरै सुनेको थिय तर आज हजुरको भिडियो मार्फत प्रत्यक्ष हेर्न पाइयो सारै रमणिय ठाउँ रहेछ हजुरको भिडियो सारै राम्रो लाग्छ
@NandansinghBhandari-hm3kn2 ай бұрын
Adabhut. Atulaniya.. Manmohak.... Sunder ati sundar....... Aapke ujjawal bhawishaya ke liye hardik shubhkamnaye sister... love from uttarakhand 🎉🎉.
@ramchamling93632 ай бұрын
नयाँ नयाँ ठाँउहरुको दृश्यले मनै मुग्ध हुन्छ , सृजना बहिनीलाई मुरी मुरी धन्यवाद ।
@yam_rumbaАй бұрын
Ramro ramailo lagx.thank you sis❤❤
@hompoon24912 ай бұрын
अति सुन्दर भिडियाे धन्यवाद Sis 🙏
@hemrajpoon80772 ай бұрын
Kati ramailo thau Sisne Gaun Srijana Nani ❤❤
@travellerthelust2 ай бұрын
This video is amazing! I've been following your channel for so long, and your videos always make my day. I’m a traveler at heart too, and I love exploring Nepal whenever I visit on vacation, even though I’m working abroad for my family and a better future. I usually manage to explore two or three places during my trips back home. Your content inspires me to travel even more! By the way, it would be great if you could include the itinerary in the description-like where to start and where to find buses. It would make it easier for viewers like me to plan our trips. Can’t wait for your next video!
@nischalvlog5496Ай бұрын
पुर्बी रुकुम को सबै भन्दा पिछडिएको गाउँ सम्म पुगेर यति राम्रो भिदियो बनाइदियको मा सिर्जना जि लाई धेरै धन्यवाद छ यो गाउँ नगएको पनि धेरै बर्ष भैसक्यो।
@bikashthapa51552 ай бұрын
Kati ramero swagat gareko💐 Video ekdam mann paryo yo jhanai..💐
धेरै धेरै धन्यवाद सृजना बैनि❤ सिस्ने गाउँको मौलिक घरहरू र त्यहाँको मौलिक रहन सहन देख्दा रमाइलो अनि खुशी लाग्यो ❤
@TirthaAndDorna2 ай бұрын
Beautiful Video dijju ❤👏🙏
@treehopetravel23332 ай бұрын
It's such a stunning place! Lovely video
@NBxCP2 ай бұрын
आहा कति राम्रो ठाउॅं❤
@SubimChhetri2 ай бұрын
Video herna paeyoo dherai khusi lagyo.. kunae din aafno janma bhumi rukum ko harek thau ghumna man xa...❤❤
@menakapun50142 ай бұрын
Didi I am from West Rukum Musikot. I saw your all video and I will see continuously. You are the best KZbinr for me. When l see your video, I fell very good and fresh my mind.❤❤❤❤
@jhapaliroshan2617Ай бұрын
gar ma basi basi hamro nepal ko sundar thau har dekhi dinu vayo ko xa ma bidesh bata heri rako xu dherai khushi lagyo hjr lai redaya dekhi dhanyabad ❤❤🇦🇪🇦🇪
@TejindraSirpali2 ай бұрын
“The Queen Of Hills”❤ Much love
@mangalshrestha77532 ай бұрын
Wow...sunder desh Nepal kami chha sachcha neta ko...thank you for your video sister i am waiting from saudi Arab....🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
@funkbudhaagurung96492 ай бұрын
video babal cha baheni...and sesne ko culture and parampara...tya ko tourist lai welcome garne tarika saman kati ramro ...jainepal
@dalbdrpun2512 ай бұрын
सदैव हेर्ने गर्छु दिदी हजुरको भिडियो घरमै बसेर हजुरको भिडियो बात सुन्दर नेपालको धेरै ठाउँको अवलोकन गर्न पाउँदा गर्व का साथै सम्मान हजुरलाई।🙏🙏🙏
@ramkrishnabasnet90782 ай бұрын
ati ramro dhayabad nani chhori timilai.
@MrTrichandraАй бұрын
सिस्ने गाउँ नमुना गाउँ लाग्यो । निकै पुरानो टिपिकल लाग्यो ।
@jkbista20642 ай бұрын
सिस्ने गाउँमा एक पटक अवश्य पुगौ ,सलाम सिस्नेवासीहरुमा❤
@budhatamang86652 ай бұрын
Wow it’s so beautiful place Hats off to you sirjana baine ❤❤❤
@骡子爱好者20 күн бұрын
म भारतीयबाट भारतीय हुँ। मलाई पनि नेपाली थाहा छ । तपाईका भिडियोहरू हेरेर मलाई रमाइलो लाग्छ ।तपाईको दिर्घायु र समृद्ध जीवनको कामना गर्दछु ! 🇮🇳🇮🇳🇮🇳🇳🇵🇳🇵🇳🇵
@khagen0232 ай бұрын
The reason i watched you tube ❤❤
@NirmalaSherpa-w2n2 ай бұрын
Sorga tw yahi rahecha❤ dhandaybad didi hamlai ghr base base yate sundar thau gau hernay mouka dinu vayekocha
@deepakrajacharya3072 ай бұрын
सारै राम्रो लाग्यो ।
@Prakashdai152 ай бұрын
धेरै मन पर्यो दिदि🙏
@51chola2 ай бұрын
This is a great route I done this a few years ago very beautiful sisne valley and the pass leading over to dopo ❤
@SantoshGurung-ej7vr2 ай бұрын
Thank you sister for Explore this beautiful 😍 village 🙏
wow, very good place.thank you for explore such lovely place. ❤
@PabeenaGautam2 ай бұрын
सजिलो संग गरेको यात्रा भन्दा कठिन तरिका ले गरेको यात्रा अविस्मरणीय हुन्छ ❤त्यसैले होला आज सम्म पनि rolpa जाँदा लडेको भिडियो याद आउँछ 😂हाँस्न त नहुने हो त्यही पनि हाँसो लाग्छ।
@@sirjanasizzu हजुरको सबै ब्लगहरु हेर्ने गर्छु। आफ्नो पनि ख्याल राख्दै यसरी नै अगाडि जानु होला Dee ❤️ धेरैं धेरै माया💐😘
@usalliance5102 ай бұрын
मान्नु पर्छ हो चेली तिमीलाई सलाम हृदय देखि नै
@shivaprasadsitoula94422 ай бұрын
रमाइलाे छ यात्रा।शुभकामना ।
@sushiljungkarki21962 ай бұрын
Dheri sundar village
@khagenpun38792 ай бұрын
Omg! So much lucky $izzu😊
@kailashpatirai2 ай бұрын
Very very enchanted place 👍️👍️
@swast1ka9082 ай бұрын
Kati Ramailo Gau ❤❤❤❤
@tamangyubaraj2072 ай бұрын
Just wow ❤️❤️❤️❤️❤️❤️
@dalbhadur-r4m2 ай бұрын
Wow धेरै राम्रो छ सिस्ने गाउ
@B4U50502 ай бұрын
Beautiful place and be safe healthy 🙏
@limbuisporabin81912 ай бұрын
धन्यवाद बैनिलाइ एस्तो भिडियो बनाउनु भएकोमा स्वर्ग झै लाग्छ हाम्रो देश नेपाल प्राकृतिले सजिएकी एति सुन्दर देश गर्भ लाग्छ म नेपाली हु भन्न पाउँदा जै देश जै नेपाल्🇳🇵🇳🇵🇳🇵❤❤
@gangaramchettri85782 ай бұрын
सिक्किमको दाईबाट नमस्ते बहिनी।अत्यन्तै गजबको भिडियो । कति कष्ट सहेर बनाएको भिडियो हामी सिरकमा गुटुमुटु भएर हेर्न पाउंछौं। 😊😊😊
@denikhatri33332 ай бұрын
Amazing rukum sisne❤
@mingururng-ho9xx2 ай бұрын
अति सुनदर भिडियाे धन्यवाद सिर्जना ।
@mabohang29102 ай бұрын
तपाईंको vlog हेर्दा साह्रै आनन्द आउँछ। धेरै youtubers लाई follow गरेको छु तर तपाईं त्यस मध्ये एक जना खास हुनुहुन्छ जसले एस्तो राम्रो natural adventures अनि संग सँगै hidden treasures of Nepal को history देखाउनु हुँदैछ I think you should be in Discovery channel, hope for the best. तपाईंको vlog हेर्नु पाई रहेको छौं। Keep vloggin' and stay safe lots of like and support from Sikkim 🙏
@sabinraisampang18382 ай бұрын
अतिनै सुन्दर यहाँ देखि भन्ने कुनै शद्वै छैन। ❤️❤️
@DhanrajKham2 ай бұрын
वाउ अती सुन्दर गाउँ ,सीस्ने भन्ने त सुनेको थिए तर सुनेको भन्दा पनि अती सुन्दर रहेछ सिस्ने गाउँ
@DurgaKhadka-ev6jo2 ай бұрын
Ati ramro video thank you
@manithapa27512 ай бұрын
So so nice 👍️👍️👍️👍️👍️
@nareshbohara6632 ай бұрын
Wow awesome place ❤❤❤
@sureshrai6860Ай бұрын
Dear Sirjana you are doing very Good job and very courageous activity and it promoting nepal tourisuim hat off to you and keep it up. All nepali citizen and every person of World should go and explore the heavenly environment and nature beauty of nepal which is Country of honesty, beauty, simplicity & Innocent. Every body should go once in a life to nepal. Go and enjoy nepal. Regards. Suresh Rai Ex Indian Army Jai hind....
@SarojKhanal-sx3vl2 ай бұрын
राम्रो छ😮😮😮😮😮😮❤❤❤
@gyanpun1722 ай бұрын
Very nice village sis
@Uthalputhal44802 ай бұрын
आहा पहाडी गाउँ नघुमेको पनि दश बर्ष बढी भैसक्यो तर हजुरहरुको भिडियो हेरेर मन लाई आनन्द महसुस भयो ❤
@ghartiboy75772 ай бұрын
So beautiful place ❤❤❤
@raghubirkhadka77172 ай бұрын
हाम्रो देशको सुन्दर गाउँठाउ कति रमणीय छ।नमन 🙏सिस्ने अनि सिस्ने बासीलाई यो दृश्य देखौउने टिमलाइ पनि🙏
@lamasherpa39802 ай бұрын
Gaau ghar kati ramro ❤❤❤
@shambhuthakuri70122 ай бұрын
आहा आसधै राम्रो ठाँउ रहेछ अब गोर्खाको लाप्राक र बार्पाक जानुन सिर्जना जि सरि तपाईलाई मैले भनेको सहज पक्कै छैन!❤🎉
@DubanathNeupane2 ай бұрын
Awesome amazing place
@Magar15.p2 ай бұрын
Aaaha aaananda video
@Nirajanpandey5552 ай бұрын
सलाम छ हजुर लाई। सबै भिडियो को मजा लिदै छु म।
@nareshbohara6632 ай бұрын
जनयुद्धको बेला “सिसने जलजलाका सेरा” भन्ने गीत खूब सुनिन्त्यों आज हेरियो ❤❤खूब रमाइलो रैच ❤❤❤
@diwakarwasti67052 ай бұрын
सुन्दर रमणीय, आफ्नै परिवेशमा रमेको सिस्ने गाउँ .. धन्यवाद टिमलाई हामीलाई नि सगै घुमाउनु भएकोमा 🙏🇳🇵🇳🇵🇳🇵
@Rupakxettri-r6o2 ай бұрын
हाम्रो देशको सुन्दर गाँउ कति रमणीय छ 🙏 यो दुश्य देखाउने टिमलाइ पनि 🙏❤️❤️♥️
@DurgeshKatuwal-bw3nc2 ай бұрын
kati ramro gau😮😮
@indrakumarchongtenli47032 ай бұрын
राम्रो रहेछ । धन्यवाद बहिनी ।
@rabindralothyal62102 ай бұрын
wow beauty of nepal❤❤❤
@kbrana43052 ай бұрын
Very beautiful.
@JayarajGiri-u1d2 ай бұрын
राम्रो छ।
@RameshBMOfficial2 ай бұрын
आहा!❤
@krishnaprashadpandey14052 ай бұрын
Good place sister thanks
@ritaBk-l3j2 ай бұрын
wow ❤❤❤
@hikmatghartimagar2 ай бұрын
कति राम्रो सिस्ने गाउ❤
@daribhanBista-g6i2 ай бұрын
म गोतामकोट बासिन्दा हु, केही बर्ष अगाडि हाम्रो गोताम को भिडियो बनाउनु भयको थियो निकै रमाइलो लाग्यो, हजुरलाई सफल्ता को सुभकामना छ दिदी लाइ
@nishanlamaofficial16382 ай бұрын
Amazing ❤❤❤
@KhadkaBk-xp5hb2 ай бұрын
Nice 👍👍👍👍
@ashokchhantyal92832 ай бұрын
ओहो कती राम्रो
@jindagipradhan47752 ай бұрын
फेरी पनी हेरीयो रमाईलो लाग्यो 🎉
@Gayatrishorts72 ай бұрын
Wow didi!!❤😊
@KulmanMagar-b4r2 ай бұрын
शुभयात्रा सृजना मिस ❤❤ नाम त सुनेको थिए सिस्ने गाउँ कुनै काम बसले पनि जानपाएन तपाईंको बलोग मार्फत हेर्न पाएकोमा लाखौ लाख माया साथ धन्यवाद छ ! ❤❤👍️👍️
@p.nthapliyal33802 ай бұрын
So beautiful
@gorak15882 ай бұрын
धेरै धन्यवाद हजुर Sirjana Sizzu sister लाई सिस्ने काे लागि यति राम्रो भिडियो बनाउनु भयकाे मा हामी धेरै आभारी छाै सबै सिस्ने बासिहरु अझै आउदा दिनहरुमा पनि हजुर का भिडियो देख्न पाम र म हजुर काे भिडियो 2बर्ष पहिले बाटनै हेर्थे र हजुर लाई राम्रोसँग चिनेको छु हजुर का आउदा दिनहरु मा अझै राम्रो गर्दै जानु हाेला धन्यवाद
@ritamainali63192 ай бұрын
वास्तवमा हाम्रो देश नेपाल जति राम्रो अरु कुनै देश छैन होला संसारमा