दुई महिने बच्चाको उपचारमा लाखौं खर्च, चिकित्सक भन्छन् हामी दोषी होइन !

  Рет қаралды 202,145

HTP Khabar

HTP Khabar

Ай бұрын

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 257
@ishwardahal630
@ishwardahal630 Ай бұрын
सत्य तथ्य छानबिन गरियोस! डाक्टर हेर्दा अनुभबी जस्तो लाग्छ उपचार गर्दा सबै सफलनै हुन्छ भन्ने पनि छैन प्राय मानिसहरु छती पुर्तिको लागि पनि लफडा गर्छन बिचार गरौ !
@RamkaliBudhathoki
@RamkaliBudhathoki 8 күн бұрын
ड😊
@bishnugautam8956
@bishnugautam8956 Ай бұрын
मधेस प्रदेशको साहसी अनि निडर पत्रकार नेपाली जनताको मन मुटुमा बस्न सफल पत्रकार सलाम छ
@sonikabk8033
@sonikabk8033 Ай бұрын
यकदम किले्र पतत्रकार सहिसहि पर्स्न भन्दिनुउभयाे नसकेत मस्क्दयिन भनुनि किनधनपनि जा्नपनि खानु
@chandanipandey9871
@chandanipandey9871 17 күн бұрын
Yo Nepali people kina yesto nubujene treatment garda sabai successfull hinxa venne xn
@chandanipandey9871
@chandanipandey9871 17 күн бұрын
Ani yo journalist pani pakha vako unpad, sabai treatment safal hudo ho ta manxe ko dead nai hudain theyo. I can feel parents pain but we have to accept reality. USA ma ni newborn haru ni marxn, even delivery time ma ama ko ni death hunxa. Tera yeha testo huldanga gardainan, people accept the outcome. Yo chahi Nepal mai hudo raheaxa
@gangachetry4099
@gangachetry4099 11 күн бұрын
​😊
@AnishBhujel-mb7ez
@AnishBhujel-mb7ez 7 күн бұрын
😊
@Durga15954
@Durga15954 Ай бұрын
एक जना उदयमान पत्रकार सलाम छ हजुर लाई दिवाकर सर
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq Ай бұрын
यो हस्पिटल बन्द हुनै पर्छ।
@rajendragautam9481
@rajendragautam9481 Ай бұрын
यो चोर डाक्टर लाई कारबाही हुनै पर्छ,HTP खबर को माध्यम बाट🙏
@MadanBaraili-tu2kb
@MadanBaraili-tu2kb Ай бұрын
दिवाकर लाई सलाम छ
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h Ай бұрын
डाक्टर र ड्राइभर दुबैले भर्सख कसैको पनि ज्यान जाओस् भन्ने सोचेका हुदैनन् यति हो यी दुबैजना सिखारु नहोस् ,,,सत्यतथ्य छानबिन होस् हार्दिक श्रद्धाञ्जली बाबु😭
@siddharthabhandari1464
@siddharthabhandari1464 Ай бұрын
Ya ta mareyko manxey Lai bachauxu vanyaa raixa same askxya Kumar ko movie ma jasto
@sagunrai5720
@sagunrai5720 Ай бұрын
मरे अछी मएयो भन्नू प्रछ नि किन मरेको लाई बचाउछु भन्नू खुब ठूलो डक्टर रैछ साला
@anishadarai8057
@anishadarai8057 29 күн бұрын
@bholmagar9896
@bholmagar9896 28 күн бұрын
​@@siddharthabhandari1464aà , 😅
@amoshgautam632
@amoshgautam632 Ай бұрын
किनै पनि डाक्टरले भरिसक्य कसैको पनि ज्यान नजाओस् भनेर उपचार गर्छन, तर पनि कहिले काहि डाक्टरको लापरबाही हुन सक्छ सत्य तथ्य छानबिन होस।
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo Ай бұрын
मधेसी सिंघम दिवाकर साह र अजय हृदय देखि नै स्लोट भगवान् ले सदैव रछ्या गरुन
@dhirendrashah8013
@dhirendrashah8013 Ай бұрын
Nepal ko singham bhannus hazur.
@tekchhetri8143
@tekchhetri8143 Ай бұрын
सलाम छ H T P मीडिया
@extramind2955
@extramind2955 Ай бұрын
यी पत्रकार ज्यूलाइ सलुट छ, त्या कुनै धर्म जात नहेरी जस्ता को तस्तै समाचार आउँछ। जय नेपाल
@mahendrakarki9468
@mahendrakarki9468 Ай бұрын
सत्य तथ्य छानबिन गरि दोषी लाई कारबाही गरियोस ।।🙏🙏
@binayyadav9425
@binayyadav9425 Ай бұрын
यस्ता डाक्टरलाई कारबाही गरियोस्
@TaraChhantyal-pe7vc
@TaraChhantyal-pe7vc Ай бұрын
उहाँ डाक्टर साब धेरै अनुभबी हुनुहुन्छ किनकी मेरो बच्चा को पनि डाक्टर Rp चौधरी लेनै गर्नु भाको पेट सम्बधी को अप्रेसन। धेरै राम्रो छ मेरो लागि भगवान हुनुहुन्छ उहाँ ।
@abijitTamang-rl4tf
@abijitTamang-rl4tf Ай бұрын
यो बच्चालाई अर्को हस्पिटल म पोस्टमार्टम गर्नु पर्छ
@AaCs759
@AaCs759 Ай бұрын
आगो लागौ यो होस्पिटल मचिस्स
@user-ps8pz1gg8f
@user-ps8pz1gg8f Ай бұрын
200% यो डाक्टरको दोषी छ। तुरुन्त कार्वाही होस। यो हेल्चेक्राइ देखिन्छ
@FinjuVlog
@FinjuVlog Ай бұрын
यो इशान हस्पिटल एक दम ठग हो एक दम महङ्गो पैसा असुल्छ यो इशान हस्पिटल माथी एक दम छानवीन गरि दोषी भए कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरियोस यो हाम्रो मुख्य माग हो।
@omghale4865
@omghale4865 Ай бұрын
सांढे दुई महिनाको बच्चाको दुईतिहाइ ठूलो आन्द्रा फालेको बत्चा एकदपै कृटिकल अबस्था हो !!
@roshanipoudel4688
@roshanipoudel4688 Ай бұрын
यो अबस्थामा पीडित लाई धेरै गाह्रो त हुन्छ तर कुनै पनि डाक्टर र driver ले कुनै घटना नहोस भन्नेबारे धेरै सतर्क नै हुन्छन यदी हुँदै गर्दा पनि कैलेकाही यस्तो हुन्छ तर उहाँ डाक्टर धेरै राम्रो हो
@krishnashrestha9353
@krishnashrestha9353 Ай бұрын
यी सब डाक्टरहरुको सटिफिकेट अनुसन्धान गर्नु पर्यो।।।यिनको मात्र होइन नेपाल अधिराज्य भरिको अनुसन्धान होस
@Prem_kaidi
@Prem_kaidi Ай бұрын
डाक्टरको खोल ओडेका माफिया हरुलाई ठोक्नु पर्छ! जय गोरख 🙏🇳🇵🇳🇵
@krishnagurung6145
@krishnagurung6145 Ай бұрын
doctor nai नक्कली हो अनि
@DevijungGurung-fc1ou
@DevijungGurung-fc1ou Ай бұрын
​@@krishnagurung6145😊😊😊😊😊
@maheshmaharjan7749
@maheshmaharjan7749 Ай бұрын
😅😅​@@krishnagurung6145😅😅😅 0:20 😅😅😅😅😅😅😅😅
@maheshmaharjan7749
@maheshmaharjan7749 Ай бұрын
😅😅😅😅😅😅😅😅😅😅😅😅 0:20 😅😅😅😅😅😅😅😅😅😅😅😮😅😅😅😅😅😅😅😅
@SauryikKaranjit
@SauryikKaranjit 5 күн бұрын
VbdnNd nànsnnajsjja
@suneelthapa9758
@suneelthapa9758 Ай бұрын
हस्पिटल भन्नू मात्र हो ।। हेर्दा सफा चट्ट कपडा लाएर पूरा डाका मार्छ
@Babil8043
@Babil8043 Ай бұрын
यस्तो पत्रकार लाई milion subscriber hunuparne.??
@user-bl7yx6ym2v
@user-bl7yx6ym2v Ай бұрын
डाक्टर लाई पनि नानि सँग पठाई दिनु होला अनि हस्पिटल कोलोज हुनुपर्छ
@barahakshetra347
@barahakshetra347 Ай бұрын
पत्रकार हाेस् त दिवाकर जस्ताे
@jayarana653
@jayarana653 Ай бұрын
नेपाल प्रहरी के अपराधीलाई मात्र सुरक्षा दिन भर्ती गरेको हो कि पीडित पक्षलाई पनि न्याय दिन जानेको छ?
@PAUSHRAIproductions
@PAUSHRAIproductions Ай бұрын
डक्टरले बचाउने कोसिस गर्छ। तर भगवान चाहिँ होईन । तर पहिले भनिदिनु पर्ने हो बच्चा नबाच्न पनि सक्छ। निकै गार्हो छ
@arvil8571
@arvil8571 Ай бұрын
गणतन्त्रका मालिकले सरकारी विद्यालय, अस्पताल खाएर सके, अब निजी अस्पतालको आफ्नै गुण्डागर्दी चलिरहेको छ। कसले न्याय पाउने? कहाँ गएर पाउने?
@SaugatMalla-cx4nh
@SaugatMalla-cx4nh Ай бұрын
यो अस्पताल को चरम लापरबाहि हो यसलाई हदै सम्मको कारबाही होस
@KabitaPariyar-lr3ob
@KabitaPariyar-lr3ob 25 күн бұрын
यदि यो डाक्टर नानी लाई सही उपचार गरेको थियो भने नानी को ठुलो बुवा ले उपचार नगर्नु भन्दा उपचार हुन्छ र जिउँदै थियो भनेकिन उपचार बन्द गरेको
@Epicanimeclash
@Epicanimeclash Ай бұрын
सबै औषधी को पैसा फिर्ता हुनुपर्छ
@chandanipandey9871
@chandanipandey9871 17 күн бұрын
Treatment garisako paisa kaha firta hunxa Nepal ko sabai hospital ma tesai garxn ra paisa firta magxn. Even usa ma ni treatment ko karm ma pasent ko mitru hunxa ra pani bill tirnu parxa
@anilshrestha6288
@anilshrestha6288 Ай бұрын
खोइ दोश कस्को नानुले एति नै बाच्न लेखेको हुन नि सक्छ कि ,भाबिले ले लेखेको हुन्छ तेहि भोग्नु पर्छ भन्नू भको थियो मेरो अजिले (हजुर आमा) मैले सुनेको।
@amritthapa809
@amritthapa809 Ай бұрын
मदेश प्रदेशको निडर पत्रकार।
@nabweenvhai6977
@nabweenvhai6977 Ай бұрын
यो डाक्टर नि ईन्डिया को हो पका नेपाल नेपाली को लागि होइन यो देश धोती को भैसक्यो अब हामी धोती को गुलाम जस्तै हो
@FinjuVlog
@FinjuVlog Ай бұрын
इशान हस्पिटल निर्माण भवन को नक्शा पास सबै छानवीन हुनैपर्छ ।
@TheGamerBoys111
@TheGamerBoys111 Ай бұрын
डाक्टर को licences खारेज गरि अस्पताल बन्द हुनुपर्छ
@bindikagurung4852
@bindikagurung4852 Ай бұрын
Doctor RP Chaudhari ati nai ramro surgeon hunu hunxa. Lakhau bacha haru ko jyan bachaunu bhako xa. Babyko jyan gayo yesma dukha laagyo. Tara doctor chaudhari ma ra Mero bachako laagi bhagwan hunuhunxa.
@user-fg8tn2oh8q
@user-fg8tn2oh8q Ай бұрын
यस्ताे डाका डाक्टर लाई स्वास्थ सेवा बाट लाईसेन्स खारेजि गर्नु पर्छ। र यस्ता लुटेरा हस्पिटल लाई बन्द गर्नै पर्छ।
@MaleFke
@MaleFke Ай бұрын
Who noticed that the policeman is little emotional seeing this all at the side 😢
@mantoshyadav4548
@mantoshyadav4548 Ай бұрын
Today is the republic day but it is not comfortable for Nepalese people
@KabitaSapkota-yi3ee
@KabitaSapkota-yi3ee Ай бұрын
Yo patrakaarita hoki ekohorita ho.. Eti thulo doctor lai ta kurai nasuni nabujhi kachai kham jasto garxan . Bachha ko mirtu bhayako pariwaar lau ni dukha xa tara doctor le garne kaam garnu bhayako xa. Esari doctor haru mathi euta case ko karan le garda unko eti saalko kaamlai andheka garunxa bhane kasari Bhabhi poosta lai doctor banne man lagxa I think its not only because of the doctor and hospital but its because of the critical condition of the two month baby 😢
@KanchanThapa-rg2zc
@KanchanThapa-rg2zc Ай бұрын
येस्तै लापरवाही ले गर्दा मैले पनि मेरो 3महिना को भदैनी गुमाए को छु
@FinjuVlog
@FinjuVlog Ай бұрын
यो इशान हस्पिटल एक दम महँगो छ। मनलाग्दो पैसा असुल्ने गर्छ कृपया एक दम सुच्म तरिकाले छानवीन गर्नुपर्ने देखियो।
@lasttime1774
@lasttime1774 Ай бұрын
अब मधेसी कोटा मा डाक्टर बनेको हरु संग उपचार गराउदा येस्तै हुन्छ 🙄🙄🙄कोटा मा डाक्टर भाको हरु संग उपचार गराउनु हुदैन 🙄🙄
@saraswotilama3402
@saraswotilama3402 Ай бұрын
कोटा पनि कसरी खोसेर लिन्छन् भन्ने पनि प्रमाणित भइसक्यो त । अस्ति को बंगलादेश scholarship case ma
@demigodpersia
@demigodpersia Ай бұрын
Ha ha Nepal ma upachar vayena vane Jane vaneko India ho. Ani MADHESI haru padhni ma pahahdi vanda meheneti hunxan.
@DilipLimbu-vo7gn
@DilipLimbu-vo7gn Ай бұрын
​@@saraswotilama3402k vayo aasti bangladesh ko case ma???
@kalpanapun2288
@kalpanapun2288 Ай бұрын
मलाई नि सेम तेसतै गराका हुन ट्रमा सेन्टर का डाक्टरले मरेको मेरि आमालाई जीउँदै छ भनेर लाखौं पैसा खाका छ्न😢😢😢😢😢
@kumaridirghashahi8838
@kumaridirghashahi8838 Ай бұрын
यस्ता धोति हरु लाई कुनै पनि जागिर मा राख्नु हुन्न
@bishnuniran5565
@bishnuniran5565 Ай бұрын
सोखमा परेको बेला येस्तो भन्न् त ठिक होइन तर पनि भन्न् मन लाग्यो हिन्दी फ्लिम गब्बर जस्तो घटना घटेछ दोषी छ भने कार्वाही हुनु पर्यो।
@bharoshilove
@bharoshilove Ай бұрын
Good reporting hpt news
@user-xn8ty3vp1l
@user-xn8ty3vp1l Ай бұрын
Diwakarji salamx tapaiko nispaksha patrakaritako lagi
@rameshtimilsina1616
@rameshtimilsina1616 Ай бұрын
दादा यो सब कुराले gabbar को याद आयो ✊✊
@sajanrana125
@sajanrana125 Ай бұрын
HPT media big respect
@kumaridirghashahi8838
@kumaridirghashahi8838 Ай бұрын
बच्चा मरेको समय सम्म थाहा छैन भनेँ पछि कति लापरबाही हो
@RewatthamiRewatthami
@RewatthamiRewatthami Ай бұрын
100% डाक्टर दाेसि छ बाेल्दा नि अकमकि राकाे छ कारबाही हाेस
@Rockeysir231
@Rockeysir231 Ай бұрын
Good reporting
@abisekhshrestha2356
@abisekhshrestha2356 Ай бұрын
Thank you sir for exposing such news
@SankarGR.10.30
@SankarGR.10.30 Ай бұрын
१ ज्यान मारा प्रधान मन्त्री २ ठग गृया मन्त्री ३ ज्यान मारा लाई आम माफी दिने राष्ट् पति ४ न्याय धिस भ्रष्टचारी
@santigurung1762
@santigurung1762 Ай бұрын
उफ नेपालको हालत😠
@user-bp5sy9ul3v
@user-bp5sy9ul3v 17 күн бұрын
हैन हेर्दा डाक्टर अली अनूभव बाला जस्तो छ राम्रो संग छानबिन गनूपछ
@aveevlogs905
@aveevlogs905 Ай бұрын
छानबिन गरेर डाक्टर ले लापरवाही गरेको भए सम्बन्धित डाक्टरलाई हदै सम्मको कारबाही गरौ । तर 1 जनाको ज्यान जादा हस्पिटल बन्दै गरिदिने हो भने नेपालको कुनैपनि हस्पिटल बाकी रहदैन
@abijitTamang-rl4tf
@abijitTamang-rl4tf Ай бұрын
यिनी हरु मरेको बच्चा को उपचार गरि राखेको जस्तो छ भर्खर मरेको र पहिले नै मरेको छुदै थाहा हुन्छ
@dhanpatitamang9357
@dhanpatitamang9357 Ай бұрын
डाक्टरहरुकाे उपचार लागाेस नलागाेस खालि पैसाकाे मतलब कसरी काफि कमाउनु सकिन्छ बास यति मात्र डकटरकाे मराेसकि बाँचाेस के मतलप पैसाकाे मात्र😢
@AjayYadav-dn1db
@AjayYadav-dn1db Ай бұрын
Very video diwakar uncle
@nareshbalayar2938
@nareshbalayar2938 Ай бұрын
बच्चाको ज्यान गयाे याे दुखत कुराहाे ।तर डाक्टरले कुनै पनि बच्चा वा बिरामिकाे ज्यान जावस भनेर उपचार ग्रदैन कुनै घटना हुन्छ । जेनहुनु थियोे भैसकाे तर सत्ये तथ्ये छानबिहाेस ।
@sapanatamu
@sapanatamu Ай бұрын
मलाई यो इसान अस्पताल कति पनि राम्रो लग्दैन मेरो छोरा १३ बर्ष अगाडि पेट दुख्यो भनेर लगेको किड्नी खराब छ भन्यो पछि बाल कान्ति लैजादा मेरो छोरा लाई पानी को मात्र कम भएको रहेछ भगवान को कृपा ले मेरो छोरा लाई त्यस्तो बिमार नलागोस यो अस्पताल लाई सरकार ले निलम्बन गर्नु पर्छ।
@kajiramthapa7277
@kajiramthapa7277 Ай бұрын
देश चलाउने चोर भए पछि जता ततै चोरै चोर जहिले सम्म स्वास्थ शिक्षा मा जनताले सुबिधा पाउदैन यस्तै हुन्छ
@SanjayKumar-tm4vp
@SanjayKumar-tm4vp Ай бұрын
Jay dewar daju
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m Ай бұрын
Good 👍
@wolverine6949
@wolverine6949 Ай бұрын
यस्तो डाक्टरलाइ कामकारबाही गर्नुपर्ने हो
@Twowheeler826
@Twowheeler826 Ай бұрын
Yo patrakar sai xa
@innocentgirl5737
@innocentgirl5737 Ай бұрын
हॉस्पिटल मा बच्चा मर्नै नहुने हो हरे शिब बिचरा डाक्टर लाई दोष काल आयो मरेयो
@user-hf1jb1vi7g
@user-hf1jb1vi7g Ай бұрын
Thanks for support diwakar sir , laparbahi garne doctor lai kada vanda kada karbahi hos 😢
@deven8117
@deven8117 Ай бұрын
Yo hospital closed hunu nai parx
@matrikaniraula9901
@matrikaniraula9901 Ай бұрын
ए क जना फटाहा डक्टरले गर्दा सम्पूर्ण डक्टरकने बदनाम😢😢😢😢
@BhupendraSharma-gf3yn
@BhupendraSharma-gf3yn Ай бұрын
यसता माचिक्ने डाक्टर ले गरदा राम्रो डाक्टर हरु काे पनि बेजत भईराछ
@smnlama362
@smnlama362 Ай бұрын
पहिले राम्रो थियो , अहिले राम्रो छैन यो हस्पिटल , मैले ६ महिना अघि नानी जचाउन लग्दा झण्डै १५ हजार बराबरको ल्याब टेस्ट गर्नु भन्यो त्यो पनि गर्न नै नपर्ने टेस्ट हरु ! त्यस पछि मैले अर्कै clinic मा चेक गराए , डाक्टर फी बाहेक १ रूपको को पनि lab test गर्नु परेन
@saraswotilama3402
@saraswotilama3402 Ай бұрын
यो बसुन्धारा को ईसान अस्पताल मैले थाहा पाए अनुसार २०६५ साल देखिनै नराम्रो छ भन्ने सुनेको हो ।
@guidetoradiologysolution3236
@guidetoradiologysolution3236 Ай бұрын
Doctors are in right path ...never blame on doctors..
@nebfever6757
@nebfever6757 Ай бұрын
Best comment(1)❤
@user-cb6su4kp7j
@user-cb6su4kp7j Ай бұрын
Good 👍👍👍
@lilakumarthapa3864
@lilakumarthapa3864 Ай бұрын
Htp🙏🙏🙏
@superbgamingzone8706
@superbgamingzone8706 Ай бұрын
Yo dr tw ramrai ho abo kasari testo vayo😢😢😢😢dr tw dherai ramro hun mero babu lai jeeban daan deko dr hun abo khoi vanum
@pankajsingh32157
@pankajsingh32157 Ай бұрын
मेरो बिचारमा डाक्टर गलत छैन। उहाले 21:31 अफनो नानी गुमाको छ दु:ख त लागछ।२महिना को नानी सँग के को दुसमनि हुनछ।
@ramarataryadav-tk1pr
@ramarataryadav-tk1pr Ай бұрын
Mareko ta hoina hola yo hospital ko galti ke dekhe vane bachha dilli lanxu vanda lana dinu parthiyo 5 barsa pahile mero babu akdam derai birami vayo giching dekhi derai hospital ma chek jach garaye tei pani kunai rog patta lagayena tra yo hospital ma lagera rog patta lagayo upchar vayo ahile samma ramro xa satte tatte chanbin hola
@rajendragautam9481
@rajendragautam9481 Ай бұрын
ठोकि ठोकी मार्दे हुन्छ।
@Arjunofficalchannel
@Arjunofficalchannel Ай бұрын
हस्पिटल र यो डाका डाक्टर हरुको कमजोरी देख्छु गाला फुट्ने गरि हान्नु नि
@user-zo9du3rh3e
@user-zo9du3rh3e 28 күн бұрын
एसरिनै आरोप प्रतिआरोप लगाउने हो भने डक्टरले कसरी उपचार गर्ने यो पारालेत कुन डक्टरले उपचार गरिदिन्छ होला😊
@sagarthakuri3003
@sagarthakuri3003 Ай бұрын
Hait yesto hospital..banda garnu parxa..aru pani yestai hospital banda garnu parxa.
@user-wc9rh5kf6q
@user-wc9rh5kf6q Ай бұрын
Kada karwai hos
@AnushaShrestha-ni3vu
@AnushaShrestha-ni3vu 26 күн бұрын
@jogibharati-pq9gr
@jogibharati-pq9gr Ай бұрын
याे डक्टरलाई खुकुरिले छप्काउनु पर्छ
@mantoshyadav4548
@mantoshyadav4548 Ай бұрын
I love you dai
@balkumarigurung1631
@balkumarigurung1631 Ай бұрын
Yo haspital teti naramro ta haina tyo thauma maile pani upachar gareko xu Tara kasari Miss tec vayo ke vannu
@kesahbseresta5211
@kesahbseresta5211 23 күн бұрын
Tamg sou
@PasangHerpa
@PasangHerpa Ай бұрын
So sad news 🙏🙏🙏🙏
@RJVlogs2074
@RJVlogs2074 Ай бұрын
मुद्दा हाल्नु छिटो ...Rabi lamichhane sir lai vanna paryo...Hospital banda huna paryo...doctor ko license khaarej gari jail haalna paryo...kada karabahi huna paryo।।।।बालेन सर लाई भन्न पर्यो नक्सा न भको।।।भत्काउनु पर्यो
@gokranadhakal35
@gokranadhakal35 Ай бұрын
मधेसका डाक्टरको भर छैन
@visionbelaramesh3929
@visionbelaramesh3929 Ай бұрын
Hardik shardhanjali
@sandipkawar8635
@sandipkawar8635 Ай бұрын
जनता लाई लुटने वयवसाय हो
@franklampard7681
@franklampard7681 Ай бұрын
Highlight badi vayo daji... highlight alli thorai garauna paro, tara tapai ko thulo fan ho ma daji
@xyzxvytrf
@xyzxvytrf Ай бұрын
Hamro nepal ma wah!!!
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 5 МЛН
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 4,7 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 68 МЛН
SURAH AL MULK - سورة الملك | THIS WILL TOUCH YOUR HEART | NOOR
57:50
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 5 МЛН