Prakash sanga jodi dami huntho k aafno real ma pani❤❤
@sirjanaprajuli8 ай бұрын
Wow maya asme bunu love you❤❤❤❤❤❤❤🎉🎉🎉
@Chammahara78 ай бұрын
Asmita dd r Parkash parajuli dai lai yestai sead song ramro suwauxa 🎉❤❤😢😮
@tulsidevisharma65128 ай бұрын
लाहुरे भएर कहिले हो सिस आएको पत्तै पाइएन त?
@RanjitaPathak-nv1rd8 ай бұрын
Yestai biraha git gaaunu hai sari maan choyo
@PrakashParajuli8 ай бұрын
सम्पुर्ण दोहोरि प्रेमि शुभचिन्तक हरुमा नमस्कार सँगै मिठो मायाँ ❤🙏 अस्मिता बैनि सँगको यो दोहोरि कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला है। ❤
@nirmalabhattarai4718 ай бұрын
अति भन्दा अति राम्रो छ भाइ, आउँदा दिनहरू मा नि येस्तै राम्रो राम्रो गित सुन्न पाउ👌😍
@hiladalana34308 ай бұрын
कति राम्रो छ brother गीत गाउने हजुर लाई कस्ले जिन्न्न सक्छ र ❤❤❤❤❤🎉🎉🎉🎉
@hemrajbhatta-n7b8 ай бұрын
गजब छ । प्रकाश जि हजुरको स्वर -शब्दको बयान जति गरे पनि कम हुन्छ।
@sonugurung49938 ай бұрын
Muto ma kada umriyo
@jaganrashali33738 ай бұрын
Akdam ramro xa vai geet sunera annada bhayo Ani Halka bhabuk ni baye ❤❤❤
@suminapoudel4328 ай бұрын
प्रकाश दाइ काहा बाट आउँछ यस्तो मुटुमा नै बिज्ने शब्द 😢😢😢
@KushalNeupane-uu3oi8 ай бұрын
मन छुने शब्द ❤❤❤🎉🎉🎉😢😢
@sarushrestha76908 ай бұрын
हो मलाई पनि प्रकाश दाइ को शब्द अनि स्वर सारै मन पर्छ😮
@Samsher2118 ай бұрын
😢😢😢 शब्द ले मन रोयो 😥😭
@Thegreatnnewar6 ай бұрын
nice dohore ❤❤
@crickinfo5346 ай бұрын
❤
@tikuvai61928 ай бұрын
आज फेरि उत्कृष्ट गीत सुन्न पाइयो ।कला भएकोले कला यसरी देखाउँछन्। कला नहुनेले हो चर्तीकला देखाउने।बधाई छ प्रकाश अस्मिता दुबैलाई❤️👍️👍️
@krishnabhandari49728 ай бұрын
मनपर्नी कलाकार अश्मिता डल्लकोटि अनि प्रकश पराजुलि कसैले सक्दैन यिनिहरु लाई ❤❤❤❤❤
@bishnukunwar30458 ай бұрын
पार्ट 2 पनि आउनु पर्छ अब छिटै।।दाेहाेरि सुन्दा पनि आनन्द लाग्ने यस्तो पाे हुनुपर्छ त गीत❤❤सम्मान छ दुबै जना कलाकारलाइ
@madhavpoudel73298 ай бұрын
प्रकास र अस्मिता को यो दोहोरि निक्कै राम्रो छ, यस्तै दोहोरि फेरि पनि सुन्न पाइयोस❤❤😊😅
@RamitKumar-sz1xe7 ай бұрын
A
@RamitKumar-sz1xe7 ай бұрын
I
@RamitKumar-sz1xe7 ай бұрын
I
@kopilarajendra11958 ай бұрын
प्रकाश भाई दोहोरी सुनेर मज्जा आयो
@sapkotashiva85378 ай бұрын
❤❤"गयो खोली दोषि मै बगर अति गर अत्याचार नगर"❤❤कर्णप्रिय स्वरका धनि प्रकाश पराजुलिका मर्मस्पर्सि शब्दहरुमा बहकिदाबहकिदै ३१ मिनेट पनि ३१ सेकेन्ड जस्तै भयो!! ❤
@dasuthapa25038 ай бұрын
प्रकाश भाइ को गित को शब्द ले आङ नै जिरिङग भयो
@milanmagar90918 ай бұрын
आहा कति मार्मिक दोहोरी अस्मिता दिदि र प्रकाश दाईको धेरै मन मन छोयो आगमि दिन हरुमा झन धेरै प्रगति गर्दै जानु होला ❤
@basantathapa95948 ай бұрын
लोक गितको धरातल कहिल्यै नबिर्सनु होला तपाइ हरु बाट ठुलो आसा भरोसा छ धन्यवाद शुभकामना
@yamprasad94538 ай бұрын
आहा कति राम्रो मार्मिक गित नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤
आहा अति मार्मिक गित मेरो बुनु अस्मिता र प्रकाश जि को गित सुन्दा नि आँखा बाट आँसु झर्छ बुनु अस्मिता अझै धेरै प्रगति को कामना यो मौसम दाइ को तर्फबाट मेरो बुनु अस्मिता लाई शुभ आशिर्वाद छ नानी ❤❤❤❤
@KalpanaSapkota-w8k8 ай бұрын
Parkash is a good singer
@DammarBahadur-hi4yd8 ай бұрын
सारै राम्रो गित प्रस्तुत गर्नु भयो।कुनै पनि ब्याक्तिले आफ्नो प्रेमिका बाटा अलग भएको बिषयलाई उठान गरेर यो गितले निकैनै भावुक बनायो।
@RasanaRamdam-cr7yy8 ай бұрын
म त अस्मिता दि को जुन गीत पनि मन पर्छ कहिले आउँछ भन्दै बस्छु म हजुर को बिग फ्यान ❤❤❤🙏🙏🙏
@neupanemaya8218 ай бұрын
तब पो लोकदोहोरि शब्द मार्मिक छ दुबैको।😢
@dilmagar89928 ай бұрын
दुवै जनाको शब्दका मिसाइल प्रक्षेपन भाको दोहोरि ...मज्जा आयो सुन्न
@gitadevibhusalneupane1687 ай бұрын
दोहोरीमा छाडापन देखिएको अवस्थामा निकै मार्मिक र सभ्य शब्द चयन यो सधैं कायम रहोस् शुभकामना !
@yaskechaudhary73508 ай бұрын
यो गित आफैमा मार्मिक, सदाबाहार छ यसमा दोहोरी गाउने अस्मिता ,र प्रकाश सब्दको खानी हुन। मनै भरियो आज
@shankarsapkota40887 ай бұрын
राजु परियार पछिकाे दाेहाेरि काे राजा काेहि हाे भने त्याे प्रकाश पराजुली हाे।❤❤❤❤
@Gurungsanta-op4xe7 ай бұрын
स्वार ठिकै हो तर हान्न्नु पर्ने तुक्काको बाण भने छैन उस्मा !
@shyampandey95966 ай бұрын
Of coss❤❤❤❤
@uttampraja21868 ай бұрын
आहा अति मीठो प्रस्तुति गित सुनेर मज्जा लिए बधाई छ कलाकार प्रकाश पराजुली अस्मिता डल्लाकोटी लाई सम्मान्🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️💕💕❤️❤️❤️❤️💕💕💕
@lamichhanejayaram2818 ай бұрын
आहा ! कति मिठा शब्द अनि मधुर स्वर । दुबै जनालाइ बधाई अनि आउँदा दिनमा पनि यस्तै गित सुन्न पाइयोस् 👍️👍️
@BalbirBk-b1u8 ай бұрын
हरेक टुक्का मा दम छ मनै छुने शब्द यस्तो दाेहाेरि सुन्न सारै माजा लाग्छ दुबै जना लाई सफलताको शुभकामना !!
@Nabin112238 ай бұрын
धादिङे चेलीको ठूलो फ्यान म , एउटा दोहोरी बाकी छैन होला उहाको, मैले नहेर्या😊❤❤❤
@karunakunwar5978 ай бұрын
प्रकाशजिको शब्द चयन अति उत्कृष्ट छ
@surajgiri39168 ай бұрын
म प्रकाश पराजुली को धेरै ठूलो फ्यान हो उँहा को हरेक शब्द धेरै राम्रो लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KRBGaming-8 ай бұрын
अस्मिता र प्रकाशको प्रायः सबै दोहोरीमा एउटा भाव भेतिन्छ, पहिले सम्बन्ध मा बसेका रहेछन् यि दुई , मुटु चसक्क पार्यो त।
@deepak_rokamagar4 ай бұрын
ल दुबै जनाको प्रस्तुती गज्जब लाग्यो मलाइ!👌❤️🙏
@madanbhandari81208 ай бұрын
मार्मिक शब्द हरु ले सजिएको यो मन छुने प्रस्तुति को लागि मनै देखि salut सांगीतिक जीवन निरन्तर सफलता को सुभकामना ❤❤❤
@alishabohara9708 ай бұрын
सम्पूर्ण लाई मेरो नमस्कार छ ❤❤आहा कती राम्रो गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤
@PrakashSanjyal-hg8zo8 ай бұрын
धेरै मन पर्यो र्शब्दमा गितमा व्याखा विश्लेषण गर्न ठाउँ छैन alll ❤❤❤ka dame ❤❤❤
@bimalgm6158 ай бұрын
यतिमन छोयो दोहोरीले प्रगतिको कामना ❤❤❤❤
@LilaKunwar-xu5mh8 ай бұрын
नमस्ते ।गित सुन्ने तेति धेरै समय त मिल्दैन।आज शुक्रबार छुट्टि भयकोले यो मार्मिक गित सुन्न पाइयो । बिदेश तिर भको भयर होला निकै भावुक बनायो गितले। उन्नती प्रगतिको कामना❤❤❤❤❤❤
@kasamparajuli17117 ай бұрын
दोहोरी छेत्रको best combination...,प्रकाश पराजुली र अश्मिता दल्लाकोटी❤❤❤
@bikashkhanal83358 ай бұрын
मन छोयाे जिबनमा मेल खायो आँखाबाट आँसु आयो ❤❤❤❤
@rabintamang99488 ай бұрын
l:कति मार्मिक शब्द मनै छुने सोचेको🌹भन्दा पनि🍀सुन्दर होस🌹हजुरको🍀जिवन🌹चाहेका🍀सपना🌹कहिले अधुरो🍀नरहोस्🌹🌹प्रगती को दुबैलाई धेरै धेरै शुभकामना !!
@guptaac52018 ай бұрын
प्रकाश मेरो गाउले भाइ हो शब्द चयनमा धेरै अब्वल छौ उज्जवल भबिश्यको शुभकामना।
@SabinaKarki8133 ай бұрын
गयो खोली दोषी मै बगर अति गर अत्यचार नगर।। वाओ क्या मिठो शब्द धेरैधेरै शुभकामना सम्पूर्ण टिमलाई❤
@NabarajBhatta7948 ай бұрын
यति राम्रो शब्द चयन गरेर यति राम्रो प्रस्तुति दिनुभएकोमा प्रकाश पराजुली र अस्मितालाई धेरै धेरै धन्यवाद❤️❤️🙏🥹
@tulbahadurthapa77158 ай бұрын
प्रकाश भाइको गितलाई सारै मन पर्यो !❤❤❤
@khadkabk97127 ай бұрын
अति मर्मस्पर्शी सब्दा सुन्दा नि अँखा रसाएरा आयो। भाइ बैनी दुबैलाइ सम्मान छ।
@NirmalaPandey-n6j8 ай бұрын
आहा कती राम्रो गीत सम्पुर्ण लाई सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@gyanubhujel62028 ай бұрын
प्रकाश सर 🙏🌹🙏 प्रकाश सर कहाको हुनुन्छ अहिले सम्म मैले उहाको घर कहाँ हो थाहा छैन तर पिर नगर मन्जरी परान छन्जरी बात उहाको शब्द र स्वर को कुनै बयान गर्नी शब्द नै छैन यो दुख्यो दिल्को घाउ मा पनि पुरै गीत सुन्दा सुन्दै आँखा भरी आँसु आयो मेरो त्😭😭😭😭
@harikandel98768 ай бұрын
अती मार्मीक गीत सुनेर मजा आयो ❤️❤️ टुक्का लाई त कले सक्नीर यीनी सॅग
@lakpadoma27838 ай бұрын
है म ङिमा तामाङ ,,यो गित ले मेरो बितेको पाल लाई जिबित भनयो , आँसु आयो अँखा बटा
@minasapkota59648 ай бұрын
धेरै राम्रो शब्द अनी लय अस्मिता बैनी र प्रकाश भाईलाई धेरै बधाई र सम्मान छ🎉❤
@Samy_Arts28 ай бұрын
Nice ❤❤
@BhagiMagar-jk3sw6 ай бұрын
निर्जला गुरुङ सङ्ग य्यो गित गायको सुन्न मन छ है ❤❤❤
@balsingh55318 ай бұрын
प्रकाश पराजुली भाईको सब्दले मन छोयो अझै सफलताको शुभकामना ।
@PremBk-e1p3 ай бұрын
यसकाे वर्जिनल गितभन्दा कयाै राम्रोसँग गुणा राम्रो छ ! धन्यवाद कलाकार मित्रलाई ♥️♥️♥️♥️👏👏👏👏👏👏👏
@bikashkhanal83358 ай бұрын
प्रकाश भाइ अनि अस्मिता बहिनीको दोहोरी मज्जा को छ सुभकामना छ धेरै राम्रो छ ❤❤❤
@UmeshBohara-ue1cd6 ай бұрын
अस्मिता बैनि को ठुलो फ्यान हो म त ❤❤❤❤❤❤❤❤❤❤❤
@lalbhatt93968 ай бұрын
दुबै जनाको प्रस्तुति एकदमै राम्रो लाग्यो।❤❤🎉🎉
@prasiddhibhusal55763 ай бұрын
हाेइन याे जाेडीकाे दाेहाेरी कति मुटु नै फुटाउने खालका शब्दले भरिपुर्ण हुन के❤️❤️
@bishupaudel52808 ай бұрын
अति सुन्दर पस्तुती छ अस्मिता बुनु अनि प्रकाश सर ।💐🥀🌹
@bhagwatibkbhagwatibk-94418 ай бұрын
Parkss vi एती तीखा शब्द प्राहार नगरन मुटु दुखी सक्यो
@nabarajlamichhane58867 ай бұрын
सधै मेरो दुख्यो दिलको घाउ अब पुन यहि जोडिबाट रानिघाटैमा दोहिरी हेर्न र सुन्न मन छ
@ramchandrapadal65658 ай бұрын
सन्दर्भ सामग्रिले मन छाेयाे ,यस किसिमकाेसामग्रि पुनः प्रसारणकाे अनुराेध छ 🎉🎉🎉🎉🙏🙏🙏
@rukmangrg12408 ай бұрын
Wow ati utkrishta dohori dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧
@Onlyshorts0056 ай бұрын
part 2 chinxa hai plzz yo dohori ko part 2 chaiyo chadae lyaunu hola ❤❤
@PurnaBc-ig5cs7 ай бұрын
अस्मिता बहिनि र प्रकास भाइ को म नि ठुलो फ्यान हु
@lamsalsabitasabu32988 ай бұрын
दुबैजना शब्दको खानि आफैलाई परेजस्तो महसुस हुन्छ😢❤❤जापानदेखि माया दुबैजनालाई❤
@ShibaSubedi8 ай бұрын
Man paryo @Asmita
@tulasaupreti61368 ай бұрын
दुबै जना मनपर्ने दाइ दि गित उस्तै मन छुने 😮😮
@PremprakashUkhira19 күн бұрын
जति सुने पनि मन नभरिने दोहोरी कसम भु पु लाई सम्झिएर कति आँसु झर्यो यार 😢
@upendrathapa59708 ай бұрын
जति सुनेनि सुनि रहु लाग्ने आहा अति मार्मिक दोहोरी बधाई छ ❤❤❤❤
@chandraprakashgharti13516 ай бұрын
अति मार्मिक शब्द साह्रै मिठो दुवै जनाको ❤❤❤❤❤❤❤❤❤❤❤
@suryabahadurchhetri62158 ай бұрын
राम्रो छ सदैब यस्तै गीत सुन्न पाइयोस दुबै जनको बिग फ्रेन्ड
@romnathbhattarai98898 ай бұрын
कति सुन्दर भावुक प्रस्तुति रास्ट्रका गहना हरुको👏👏👏👏👏👏❤️🇳🇵
@Onlyshorts0056 ай бұрын
raja rani dohori ko❤❤❤king and queen of dohori industry ❤️❤️💖💖 prakash and Asmita ko jodi sarai man parxa❤❤
@BamBahadur-rw2zt6 ай бұрын
प्रकाश भाईको गाउने शैली बबल राम्रो लाग्छ मलाई
@yamb.chhetri81463 ай бұрын
अति मिठो भाका झनै लगभग २३ बर्श पुरानो भाका हो ! येहि लय भनम वा भाका मा भाइ प्रकाश र डल्लाकोटि बैनि ले ! निलो मसि ले दाई म त तल छु तान रशि ले भन्ने गीत गाइ दिनु न है !!!सारै यो भन्दा पनि अल्लि पुरानो भाका हो !😅😅🎉🎉🎉❤❤ @@@सबै पर्ति आभारि हुने थिंए ।भाइ प्रकाश अनि बैनि प्रति ।ल ??❤❤❤❤😂😂🎉🎉😢😢😮😮😅😅😊😊
@hemarijal-yv6kj7 ай бұрын
derai ramro sabda parkahs vai ❤❤❤
@sukmayamagar35808 ай бұрын
😭😢हरेक शब्द मार्मिक 😢😢खुट्टा नदुखे जसरी हिडदै छु के गर्नु र यो आफै छाने जुत्ता हो।😢
@Durgasingh-w8r8 ай бұрын
हेैन अस्मिता बैनि काे साेर,र टुक्कायति धेरै मनपर्ने कि सबै दाेहाेरि हेरिसके, भन्दा त अाज भाेलि माेबाईल खाेल्न साथै अस्मिता कै दाेहाेरि टिकट नभय फाेटा भयपनि हेर्ने मन लाग्छ,के भाकाे कुन्नि अस्मिता धेरै मन पर्ने हुनाले हाेला मेरै बहिनि जस्तै लाग्छ ❤❤
@poshkanta9208 ай бұрын
धेरै राम्रो लाग्यो सुभकामना छ दुबै जना लाइ❤❤❤❤❤❤❤❤❤❤❤❤
@pratimapokhrel-no6hs8 ай бұрын
Asmita prakash ko dohori herna ati ananda aaux.. sabda marmik niskanx.. love u both❤
@mayatripathi3506 ай бұрын
अति राम्रो छ ♥️❤️❤️❤️
@radhadhakal65127 ай бұрын
दुबै जनाको प्रस्तुती अति मार्मिक छ 🙏🙏🙏🙏
@shardabista16108 ай бұрын
अस्मिता सिसको दोहोरी नहेरी चित बुझदैन मन❤❤❤
@ssharmasabin73098 ай бұрын
Ahile ko dhohori king parkash parajuli 🎉🎉🎉🎉wa badhai xa all timlai
@Sandip-nepal1708 ай бұрын
सबै लाई नमस्ते कति राम्रो गित दुवै जना को❤❤❤
@RitaKoirala-yn4sp8 ай бұрын
यहि भाकामा अर्को भाग फेरि सुन्न पाउ हजुर❤❤❤
@prasamsakc34518 ай бұрын
म पनि प्रकाश र अस्मिताको बिग फ्यान हो 🎉❤❤❤❤
@Dikshasharma8908 ай бұрын
धेरै राम्रो छ ❤❤❤❤
@ranagovinda86948 ай бұрын
आशा छ यदि सिजन २ फेरि पनि प्रतिस्पर्धा भयो भने असमिता बहिनिको लय शब्द स्वर ले न्याय पाउने छ आशा गरौं❤❤❤
@khadkabhaikaji91728 ай бұрын
जहाँ मुसि त्याहा एति धेरै छ्न सबै दर्शक खुसि❤❤❤❤
@narbadhurshahi41258 ай бұрын
प्रकाश दाइ र अस्मिता दिदी गित सुनेर मेरो अाखा नै रसायाे मेराे जीवन सङ्ग मेल खाने गित गाउनु भएछ
@GANESHSonar-mk1uw7 ай бұрын
अतिनै मन छोने दोहोरि ❤❤❤❤❤❤
@SherChhetri-f3b8 ай бұрын
बहुप्रतीभासाली दुवै कलाकार लाई सम्मान तथा उज्वल भविस्यको कामना!
@Prempun8897 ай бұрын
हरेक शब्द ले आनन्दित भैयो उत्तर उत्तर प्रगति को कामना दुवै जनालाई
@khushithapamagar93848 ай бұрын
प्रकाश पराजुलिको शब्दले निकै छुन्छ्😥अस्मिता पनि उस्तै ❤miss u both
@Lalbahadurchhetrijora8 ай бұрын
❤❤❤❤
@Lalbahadurchhetrijora8 ай бұрын
आहा अति नै मिठो मार्मिक दोहोरी आहा❤❤❤❤😢😢
@prasadnanda90118 ай бұрын
गायकको सन्दर्भमा लाइभ दोहोरिमा उत्कृष्ट सब्द चयनमा ,राजु परियार ,राजु केसि ,प्रकास पराजुलि ,रबिन लामिछाने , अरुत सबै स्याम राना हुन हासेर मात्र कमेडिएन, आजको उत्कृष्ट दोहोरि सारै मन छोयो
@Oeeee_Anubhavvvv6 ай бұрын
bahini saga aaj vet vayo khusi lagyo❤❤❤❤
@subasrana78208 ай бұрын
साच्चीकै लभ अफिएर थियो के को हो प्रकाश र अस्मिता को पहिले 😁😁😁 अत्यन्तै मार्मिक गित शब्द चयन उस्तै मलाई पनि मेरो बिगत झ झल्काइ दियो मैले पनि उनको नासो फिर्ता गर्न बाकी छ समहालेर राखेको छु ।
@rajindrasirpalisangeet8 ай бұрын
टिकटकमा एक टुक्का भेटेर युटुबमा आएक थोरै हेर्छु भनेको पुरै हेरेको पत्तै भएन अति मार्मिक दोहोरी अस्मिता र प्रकाशको ठूलो पङ्खा हु म पनि ❤️🎵🎤🙏
@shankarsapkota40887 ай бұрын
Same case 😅😅😅
@dipkbashi18068 ай бұрын
रियल झै लाग्छ यि दुइ कलाकार को गीत । जोडी पनि उस्तै जम्नि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@JangaBahadur-u7h6 ай бұрын
अति राम्रो मार्मिक शब्द मा गाउनु भएको गितले मनै छोयो।यस्तै मार्मिक दोहोरी फेरि पनि ल्याउनु होला।