सम्पुर्ण दोहोरि प्रेमि दर्शक श्रोता शुभचिन्तक हरुमा हार्दिक नमस्कार प्रकाश पराजुलि र अस्मिता डल्लाकोटि बिचको यो दोहोरि कस्तो लाग्यो ? प्रतिक्रिया सँगै मन परेमा सेयर गर्न नभुल्न्नु होला है ।❤🙏
@BhawanaChand-jm6lf6 ай бұрын
♥️💕
@PrakashParajuli9 ай бұрын
सम्पुर्ण दोहोरि प्रेमि शुभचिन्तक हरुमा नमस्कार 🙏 हाम्रो दोहोरि कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुस है ❤️🎵
@Lalbahadurchhetrijora9 ай бұрын
अति नै मिठो रमाइलो दोहोरी आहा❤❤❤❤
@keshabghimire20298 ай бұрын
उत्कृष्ट लागो ।
@amitsunar14978 ай бұрын
तपाइँ नै हो अहिले को दोहोरि किंग❤
@bikrambhattarai54309 ай бұрын
मलाई मन पर्ने गायक मा प्रकाश पराजुली पनि बेस्ट लाग्छ ❤❤❤❤
@himalkhanal39 ай бұрын
टिकटक मा सुनेर यता आउनी जति हाजिर हुमत
@pratyashparajuli759 ай бұрын
😂😂😂
@manisha12Bk7 ай бұрын
🖐🖐🖐
@KabitaBharat7 ай бұрын
❤❤❤❤❤❤❤
@suyogneupane9957 ай бұрын
😂😂😂🤚🤚🤚🤚
@binoddhungana16129 ай бұрын
आहाकती राम्रो चर्चित दोहोरी गायक अस्मि र प्रकाशको दोहोरी धन्यबाद छ! दुबैजना लाइ
@gomamahat17469 ай бұрын
कति राम्रो शब्द दुबै जनाको ❤❤❤❤
@bikrambhattarai54309 ай бұрын
मेरि भए आउलि तिमी जुनि फेर्दै फेर्दै एक्कै बर्ष कटाउ माया दाईको छोरो हेर्दै ❤❤😊😊
@Dynamic8409 ай бұрын
दोहोरी क्षेत्रका दुई महान हस्ती । अत्यन्तै उत्कृष्ट दुबै जनाको जहिलेपनी ।
@BcSantosh-uj9zf9 ай бұрын
लाै आज मजा आयाे टिकटमा हेरयता आकाे🎉🎉🎉🎉🎉❤❤❤❤
@zubeenneupane9 ай бұрын
दोहोरी क्षेत्रमा नया राजा को प्रवेश भईसक्यो। लोकदोहोरी लाई काँधहाल्ने शक्ति मिलोस प्रकाश लाई शुभकामना 🎉
@Lalbahadurchhetrijora9 ай бұрын
आहा अति नै मिठो रमाइलो दोहोरी नयाँ भाका मा दोहोरी का किङ्ग प्रकास जि र दोहोरी कि रानी अस्मिता बुनु को आहा सारै मजा लाग्यो आहा❤❤❤
@aatmaramghimire62509 ай бұрын
बाङ्गाे मुरलीकाे गित त राम्राे रैछ त ❤❤
@premb.c54845 ай бұрын
यो होनि त लोक दोहोरी भनेको त सुन्दा अनि हेर्दा आनन्द आउने ❤❤❤❤
@NabuSharma-ur1jv9 ай бұрын
मलाई मनपर्ने कलाकार मध्यका एक जोडी हुन प्रकाश र अस्मिता
@gokulmijar-n5d9 ай бұрын
Live dohori ma prakash dai jasto kohi xoin ❤❤❤
@ramkumarbhattarai76309 ай бұрын
Parkash bhaiko geet सबै ramro hunchha ❤❤❤
@kopilarajendra11959 ай бұрын
❤🎉 आहा कति रमाईलो दोहोरी सुनेर मज्जा आयो मलाईं त मन पर्यो 🎉❤
@santoshkumarpandey95859 ай бұрын
कति मीठो माया लाग्दो रहिछ। ❤
@pamphasilwal81269 ай бұрын
Aaha kati mitho ho jati sune Pani mana bharen hai ,, badhai x Dubai Jana bhai bahini lae ,,pheri Pani Sunna pau Naya Naya dohari ,, n good luck
@balbahadurkunwar66519 ай бұрын
दुबै जना दोहरीका बादशाह, अति मीठो दोहरी, बधाइ छ
@sushantsubedi23216 ай бұрын
आहा यो होनि लोकदोरी भनेको कस्तो राम्रो ❤❤
@Aryal20nu9 ай бұрын
आहा कति राम्रो गित, दोहोरि भनेको त यस्तो पो हो नि❤❤