यो गीत स्व. आदरणीय जनबादी गीतका स्वरसम्राट दाजु ध्रुब ज्ञवालीको आवाजमा रहेको छ भारत भ्रमणको क्रममा गाइएको गीत हो अति मार्मीक छ दाजु प्रती श्रद्धा शुमन अर्पण गर्दछु।
@tilakthapa27594 жыл бұрын
साह्रै मार्मिक । उतिबेला र यतिबेलाको तीतो यथार्थ ।
@Raj-d4q1g9 ай бұрын
(डुल्दै हिंड्दा भारतमा नेपालीको कथा भेटियो आँसु रगत पसिनामा जीवन गाथा भेटियो) X २ भेटें मैले कुल्ली साथी बाटो बनाउनेलाई बालबच्चा साथमा राखी ढुङ्गा पल्टाउनेलाई छोराछोरी जन्मी हुर्की विदेशी माटोमा बास उनको एउटा झुप्रो (पुसको जाडोमा) २ कुल्ली काम देशमा नपाई विदेशमा धाएको भेटियो लुगा मैलो कलेजी हातमा ठेला उनको भेटियो डुल्दै हिंड्दा भारतमा (कहीं भेटें सुरुङबाट कोइला निकाल्नेलाई) २ महिनौसम्म भित्रै बसी काम खट्नेलाई सर्विस सोध्यो चौध वर्ष काम गरी भ्याको थाहा पाएँ जमीन धस्की (कैयौं प्राण गाको) २ देशमै सुरुङ खन्न नपाई विदेशीको कुल्ली भेटियो दुई रोटीमा प्राण त्यागी विदेशमा लाश भेटियो डुल्दै हिंड्दा भारतमा कहीं भेटें कारखानाका मजदुर नेपालीलाई कहीं भेटें बजारमा भारी बोक्नेलाई कहीं भेटें गल्लीगल्ली सिट्ठी फुक्नेलाई कहीं भेटें सानो भाइ (भाँडा खकाल्नेलाई) २ केही काम पनि देशमा नपाई विदेशीको दास भेटियो किन देशमा काम पाएनौ आक्रोशको आत्मा भेटियो डुल्दै हिंड्दा भारतमा उठ्नु पर्यो विदेशमा कुल्ली गर्ने दाइ उठ्नु पर्यो विदेशमा सुरुङ खन्ने दाइ जुट्नु पर्यो विदेशमा मजदुर गर्ने भाइ ठ्याक्कै पर्यो हाम्लाई दु:ख (विदेश बस्नलाई) २ भन्दै आज मुग्लानमा विद्रोहको लहर भेटियो नयाँ जनवाद निर्माण गर्ने भावनाको नारा भेटियो (डुल्दै हिंड्दा भारतमा नेपालीको कथा भेटियो आँसु रगत पसिनामा जीवन गाथा भेटियो) X २ जीवन गाथा भेटियो, जीवन गाथा भेटियो
@lalthapa1061 Жыл бұрын
रक्तिम परिवार को गित सबै सत्यतामा आधारी छन सम्पुर्ण कलाकार हरु मा नमन सलाम तर नेता हरु गद्दार लोभी भ्रष्ट हुदा निर्दोष त्यागी कार्यकर्ता ले दुख पाएको हृदयिबिदारक पीडा कहिले उन्मुक्ती मिल्ने होला ।
यो गीत चाहिं ध्रुब ज्ञवालीले गाउनुभएको हो। त्यसैले वहाँलाई credit जानुपर्छ, जीवन शर्मालाई होइन।
@vijaypuri92432 жыл бұрын
My favourite song ❤❤
@radhakhanal4522 Жыл бұрын
मेरो दजु को गीत प्रस्तुत गरिदिनु भाको मा धेरै धेरै धन्यवाद 🙏🙏😭😭❤️❤️
@khimapoudel2494 жыл бұрын
वास्तविक जीन्दगीको गीत धन्नेबाद
@tankadiyal9288 Жыл бұрын
Yes git ka singer lai vetne thulo sapana thio bt .....paiena.....
@tankadiyal9288 Жыл бұрын
Rem rana ra Dhruba daiko bio graphy pani sunna ra herna pae huntho...ati man xa vatna ta paiyena....
@tankadiyal9288 Жыл бұрын
you tub ma raktim pariwar ma maile yo git dherai khoje tara paina jivan sharma dai le yes git ka kalakar mathi dherai annyaya garnu vo .....ke raktim pariwar jiban sharmako matra ho?????? adi haina bhane aru lady kalakar haru ko name khai????? dhruba gyawali ko name khai.....any way aaj sunna paye bt audio matra.....je hos thanks.....shradha suman ......raktim janatako hoina Jivan sharma ko jasto vo..
@dayanidhisharma56803 жыл бұрын
yo gana ko name nadiyeko ma sarai dukha lagyo rem rana sir ko apaman gare jasto lagyo
@biplabgyawali38213 жыл бұрын
yo geet ko original singer Dhruba Gyawali hunuhuncha