दुनियाँ चकित पार्ने तथ्य, वेद १७,५०० बर्ष पहिल्यै रचिएको थियो : अरुण सुवेदी ||

  Рет қаралды 14,624

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Guest :Arun Kumar Subedi
Host : Saroj Singh Thapa
Producer : Pravat Adhikari
Edit : Mahesh Panday & Sudan Dahal & Bijay Ghimire
Camera person : Rabindra Timalsina, Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya, Sr. Rajesh Dhakal & Purna Wagle
Graphics : Ranjan Neupane
MUA : Sokem
MCR : Basant Saud, Subash Rai, Rajkumar Gole
#sarojsinghthapa #Arun Kumar Subedi#NepalRenaissance
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 162
@swasthakranti
@swasthakranti 7 ай бұрын
अद्भुत कार्यक्रम। अब मार्क्सवादी मनोरोगी, र अंग्रेजलाई सर्वेसर्वा ठान्ने ईतिहसविद भनिने र समाजशास्त्रिहरूको सातो जाने भयो । यस्तो अमुल्य कार्यक्रम ल्याईदिनु भएकोमा हार्दिक नमन ।
@RajanRaj-po9xr
@RajanRaj-po9xr 7 ай бұрын
पोखरा मुक्तिनाथ विश्व कै लामो ८०km केबुलकार परियोजना , अबको ३ वर्ष भित्रै बन्यो भने चै, पोखरा एयरपोर्ट चल्न सक्छ। भारतीय भक्तजन हरु धेरै आउँछ दर्शन गर्न। अनि लुम्बिनीको गौतम बुद्ध एयरपोर्ट ले पनि केही बिजनेस पाउला। तर यो केबल कार परियोजना पनि वामपन्थी सरकारको कर्मचारी हरुले ५ वर्ष देखि हलो अड्काएर गोरु पिट्ने काम गर्दैछ निजी कम्पनीलाई।
@yashodakrish2714
@yashodakrish2714 7 ай бұрын
Exciting episode waiting to hear more episodes soon. Analysied logically on the basis of scientific research nd papers present by worldwide research team nd telly these research facts nd figure with our old ancient scripture veda.excellent
@terabaap2686
@terabaap2686 7 ай бұрын
He has arguably good points Our history must be revisited
@RajanRaj-po9xr
@RajanRaj-po9xr 7 ай бұрын
पोखरा मुक्तिनाथ विश्व कै लामो ८०km केबुलकार परियोजना , अबको ३ वर्ष भित्रै बन्यो भने चै, पोखरा एयरपोर्ट चल्न सक्छ। भारतीय भक्तजन हरु धेरै आउँछ दर्शन गर्न। अनि लुम्बिनीको गौतम बुद्ध एयरपोर्ट ले पनि केही बिजनेस पाउला। तर यो केबल कार परियोजना पनि वामपन्थी सरकारको कर्मचारी हरुले ५ वर्ष देखि हलो अड्काएर गोरु पिट्ने काम गर्दैछ निजी कम्पनीलाई।
@shreebindakhanal5791
@shreebindakhanal5791 7 ай бұрын
ज्ञान नै सबैभन्दा गहन कुरा,फ्रेम अफ रिफरेन्स।प्रश्न करता ले अरुण सर काे ज्ञान काे बहाव अनुसारको प्रश्न नैं गर्न नसकेको अनुभव भयो।यो गहन प्रस्तुति चाहिँ पक्कै हो।
@twy7086
@twy7086 7 ай бұрын
हावा गफ। 900बर्ष अघि मात्रको प्रमाण रैछ भारतको भन्डारकर सङ्ग्रालयमा।
@RajanRaj-po9xr
@RajanRaj-po9xr 7 ай бұрын
पोखरा मुक्तिनाथ विश्व कै लामो ८०km केबुलकार परियोजना , अबको ३ वर्ष भित्रै बन्यो भने चै, पोखरा एयरपोर्ट चल्न सक्छ। भारतीय भक्तजन हरु धेरै आउँछ दर्शन गर्न। अनि लुम्बिनीको गौतम बुद्ध एयरपोर्ट ले पनि केही बिजनेस पाउला। तर यो केबल कार परियोजना पनि वामपन्थी सरकारको कर्मचारी हरुले ५ वर्ष देखि हलो अड्काएर गोरु पिट्ने काम गर्दैछ निजी कम्पनीलाई।
@warshabhotey7650
@warshabhotey7650 7 ай бұрын
@@RajanRaj-po9xr ani tyo cable car banesi faida bhaneko investment company lai matra hunxa ani tyo route ra bato ko manxey ley loan ityadi gadi hotel kholeko haru ko chai bijok nai hunxa. Pokhara airport chalauna sakinxa china route parera India lai nai route banauna jarurat chaina
@RajanRaj-po9xr
@RajanRaj-po9xr 7 ай бұрын
@@warshabhotey7650 25 लाख ले दर्शन गर्छन, fesibility report अनुसार, ८०अर्ब को gdp contribution हुन्छ, के कुरा गर्या भाई, सरकारी लगानी होर डुब्ने??? कति अर्बको को turn over हुन्छ थाहा छ??
@gitaadhikari2283
@gitaadhikari2283 7 ай бұрын
अक्सफोर्ड र हाडबोर्डमा पाईन्छ
@twy7086
@twy7086 7 ай бұрын
हिन्दु वेदांग ज्योतिषशास्त्रिहरुका...गंभिर त्रुटीहरु..1051 वर्षअघिका गणितज्ञ,खगोलविद, संकृतविद अल विरुनीले ..वैज्ञानिक तवरले केलाएर..धुलोपिठो पारिदिएका रछन्।
@kumeshbajracharya2843
@kumeshbajracharya2843 7 ай бұрын
SCIENCE JOURNEY CHANNEL JINDAABAAD
@jiwanrai4164
@jiwanrai4164 7 ай бұрын
संस्कृत भाषालिपीमा लेखिएको हिन्दु धर्मको ग्रन्थवेद १७ हजार बर्षपूरानो भने , भरतको १८०० बर्ष देखि १६०० बर्षअघिको मात्र बौद्ध धमलम्बी नन्द , मौर्य ,गुप्त शासनकालहरुमा लेखिएको ग्रन्थहरु सबै पालीभाषालिपीमा छ ??? सम्राट अशोक मौर्यको अशोक स्तम्भ र शिलालेखहरु सबै पालीभाषालिपीमा रहेको हो ??? ५००० बर्ष अधिको मानवसभ्यता प्रमाण भएको (मोहन जोधारो ,हर्पा ,राखी गढीम )कुनैपनी संस्कृत भाषालिपी र हिन्दुधर्म संस्कृतिको कुनै पनि सबुतप्रमाण छैन ।
@VictorVijay-s6u
@VictorVijay-s6u 6 ай бұрын
Thanks to Sarojji and Arun Sir for another episode of this wonderful program. Our history and civilizational facts have been manipulated and distorted by the so-called liberal and leftist historians.
@EvilPla
@EvilPla 7 ай бұрын
Very few can understand what you are talking about Arun Sir, #arunsubedi, first people need to understand oceanography, climatology, paleoecology, evolution, footprint, ice age, the lower mountain of the Mahabharat range, and archeological evidence. Grasping this information is a pain for them because the brain has already been washed with toxic detergent. You will get a lot of filthy mouths here. Thank you, sir, for being brave enough to bring UP. Thank you :) ❤🙏🏼
@thamansaru3111
@thamansaru3111 7 ай бұрын
मानव सभ्यताले लेखन को बिकाश गरेको ५००० वर्ष भन्दा धेरै पुरानो कुनैपनि प्रमाण र इतिहास छैन हावाकुरा १७,५०० वर्ष पुरानो भनेर लाइदिने??
@ranjanrai6349
@ranjanrai6349 7 ай бұрын
You are right. But they have to establish wrong narratives. So they make fake claim. But we know truth and must refute their biased opinion.
@beenodLiimboo
@beenodLiimboo 7 ай бұрын
dhongi ko dhongi kura,aafnai tarka sai lagney afu sai thanney jati bises goon ho yo😂,itihas Saab bed ko kalpanik katha lai mannu parney vayo😂 naw sakiney vayo yo dhongi baba sanga 😂
@NiranjanMalakar
@NiranjanMalakar 7 ай бұрын
Veds were written arround 13 century after Devnagari script was invented but it is said composition was earlier but there is no archeological proof. Sanskrit is derived from Pali Prakrit language. There is no word was written Dhamma/Bamvi/Brahmi script. Just claims do not lead to anywhere. Aryabard is Afganistan area and Jambudip is present day India. Just ............
@ramshrestha711
@ramshrestha711 7 ай бұрын
वेदलाई १ अरब ९६ करोड़ ८ लाख ५३ हज़ार साल भन्दा पुरानो भन्ने आर्य समाजका संस्थापक स्वामि दयानन्द सरस्वती (मूलशंकर तिवारी) को रिग्वेद भाष्यमा बारुद, बन्दुक, तोपको वर्णन वेद कति पुरानो, कति बैज्ञानिक यसैबाट थाह हुन्छ😄😇🤔 think about and talk about the real historical evidence on Society
@baburamrai7193
@baburamrai7193 7 ай бұрын
म कुनै धर्मको बिरोधी होइन तर कुनै मान्छेले जनतालाई राज्य शक्तिको दुरुपयोग गरेर, ढाँटेर वा भ्रममा पारेर निर्माण गरेको सत्य जस्तै लाग्ने मिथ्याङ्कहरू प्रस्तुत गर्दा चाहिँ चित्त बुझ्दै बुझ्दैन हौ । जस्तै कुनै बेलाको ९० प्रतिशतभन्दा धेरै नेपाली/खास भाषीको सख्या देखाएको दाबी र अहिले ८० प्रतिशतभन्दा बढि देखाएको हिन्दु धर्मको दाबी ।
@donerastrabadi
@donerastrabadi 7 ай бұрын
satya chahi k ho ta la bhan ta bhai ? nepalmaa ko kati % maa xa ? ra sanatani hindu bhaneko k bujheka xau ..? ani timi chahi k hau kura teta gara natra hawa taaalma bak bak garera kehi hunewala xaina ..
@PrakashChaudhary-w7t
@PrakashChaudhary-w7t 7 ай бұрын
तिमी क्रिचियन लाई त काहा बिश्वास लाग्छ त तिम्राे क्रिचियन काे हलेलु दारी पालेकाे मान्छे काे पनि जन्म भकाे थियन बुझेउ
@PrakashChaudhary-w7t
@PrakashChaudhary-w7t 7 ай бұрын
तिम्राे अाखा मुख सबै बिदेशि डलर ले बन्द गरेकाे छाै अनि कसरी थाहा हुन्छ
@donerastrabadi
@donerastrabadi 7 ай бұрын
nepalma ta rai limbu jamma 2% xau timiharu jasto fataha jaaat maile nepalmaa dekheko pani xaina. tesaile ta timiharu masidai gairaxau. ajhai masine kram jaari xa. ta haru bhanda magar tamang even gurung haru nepal bhari failiyako xa .. kinaki uniharu sabai saga milera basxan but ta rai limbu haru purbako 1,2 jilla maa matra simit xau .. dherai pyar pyar gare tei thau bata lakheti maglas bhai hos garera bol ... gadha haru aafnai jaaat crishtian harule khai sakyo samaptiko antim ghadimma xa tero jaaat haru aafno jaaat dharma kasari bachaune ho teta tira dhyan de natra sakiyalas. ... kai nabhako jatra hadi gaumaa bhane jasto dherai jaanne ra batho banna khojxa mula haru. ta harule yo nepal banauda na pahila help garis na aaja garxas hamilai ta haru prati yauta biswas pani xaina ..
@donerastrabadi
@donerastrabadi 7 ай бұрын
@@PrakashChaudhary-w7t eniharu bhaneka nepalka atankakari haru hun enlai aba hami thik parxau ...
@RajanRaj-po9xr
@RajanRaj-po9xr 7 ай бұрын
पोखरा मुक्तिनाथ विश्व कै लामो ८०km केबुलकार परियोजना , अबको ३ वर्ष भित्रै बन्यो भने चै, पोखरा एयरपोर्ट चल्न सक्छ। भारतीय भक्तजन हरु धेरै आउँछ दर्शन गर्न। अनि लुम्बिनीको गौतम बुद्ध एयरपोर्ट ले पनि केही बिजनेस पाउला। तर यो केबल कार परियोजना पनि वामपन्थी सरकारको कर्मचारी हरुले ५ वर्ष देखि हलो अड्काएर गोरु पिट्ने काम गर्दैछ निजी कम्पनीलाई।
@sushilghimire6944
@sushilghimire6944 7 ай бұрын
बन्छ बन्छ ढिलोचाडो । माथी वैदिक इतिहासको विषयका बारेमा जानकारी दिदै गर्ने राजनीतिक बिश्लेसक , अन्तरास्ट्रिय राजनीतिका जानकार र ऐतिहासिकता र सनतान वैदिक इतिहासका जानकार श्री अरुण कुमार सुवेदी नै पोखरा देखि जोमसोमझन्डै ८० किलोमीटर केबलकार निर्माण गराउने मध्येका एक ब्याक्ती भएकोले आसा गरौं बन्ला ।
@sundarsingh92
@sundarsingh92 7 ай бұрын
Arun Subedi delves into the facts and facts at the basis of truth. Some so called Mongols (Christians) may not like it and present their baseless arguments here
@messiahpeace9382
@messiahpeace9382 7 ай бұрын
The arguments presented are based on the knowledge and study carried out by the Christain researchers. Why hate Christain and Mongoloid Buddhists when you love their dollar$ ¥en and willing to spend hundred thousand Rs in desperation to go to USA Europe (Christain) Japan Korea (Buddhist) and Malaysia Arab countries. Feel shame.
@DhonduLamaतामाङ
@DhonduLamaतामाङ 7 ай бұрын
अक्षर लेखेको इतिहास बुद्ध बेलामा शुरूवात नै भएको थिएन। यो बुढाले कुन अक्षरमा लेखेको देख्यो हिन्दु इतिहास? हाहाहा राममयण जस्ता इतिहास काल्पनिक भन्छन् हिन्दुहरुले नै। अयोध्या नै बौद्ध तिर्थस्थल थिए। मुस्लिम र हिन्दुले लुटे।
@RajanRaj-po9xr
@RajanRaj-po9xr 7 ай бұрын
पोखरा मुक्तिनाथ विश्व कै लामो ८०km केबुलकार परियोजना , अबको ३ वर्ष भित्रै बन्यो भने चै, पोखरा एयरपोर्ट चल्न सक्छ। भारतीय भक्तजन हरु धेरै आउँछ दर्शन गर्न। अनि लुम्बिनीको गौतम बुद्ध एयरपोर्ट ले पनि केही बिजनेस पाउला। तर यो केबल कार परियोजना पनि वामपन्थी सरकारको कर्मचारी हरुले ५ वर्ष देखि हलो अड्काएर गोरु पिट्ने काम गर्दैछ निजी कम्पनीलाई।
@rudraupadhyay5001
@rudraupadhyay5001 7 ай бұрын
अक्षरारम्भका जम्म तीन वर्ष ज्ञात हुन्छ ।कसरी भए होला १७५०० वर्ष पहिले वेदको लेखन ?
@RajanRaj-po9xr
@RajanRaj-po9xr 7 ай бұрын
पोखरा मुक्तिनाथ विश्व कै लामो ८०km केबुलकार परियोजना , अबको ३ वर्ष भित्रै बन्यो भने चै, पोखरा एयरपोर्ट चल्न सक्छ। भारतीय भक्तजन हरु धेरै आउँछ दर्शन गर्न। अनि लुम्बिनीको गौतम बुद्ध एयरपोर्ट ले पनि केही बिजनेस पाउला। तर यो केबल कार परियोजना पनि वामपन्थी सरकारको कर्मचारी हरुले ५ वर्ष देखि हलो अड्काएर गोरु पिट्ने काम गर्दैछ निजी कम्पनीलाई।
@nilurimal5898
@nilurimal5898 6 ай бұрын
Excellent presentation.
@cultureandcommunity2573
@cultureandcommunity2573 7 ай бұрын
नदीहरूको उमेर अध्ययन गर्ने शास्त्र प्यालियों च्यनलको अध्ययन जियोलोजी अध्ययनको आधारमा शतलज नदीले सरस्वती नदीसंग मिसिएर बग्न छाडी सिन्धुतिर बग्यो । सिन्धुतिर बगेको बगेको नदीको फुटट्रैकको उमेर १७५०० पाइएको छ । यसैको आधारमा वेदको काल गणना भएको हो भनी व्याख्या भएको रहेछ । यहाँ एक प्रश्न भने जिउदै रहन्छ । त्यो के भने, त्यतिब्लै सतलज नदीको एक भगालो मात्रै सरस्वती नदीको तिर बगेको हुनुपर्छ, तब त उतै ढल्केर गयो । त्यो सतलजकै काल गणना हो । चेनव नदी हुदै सिन्धु नदीमा मिसिने सतरू भनिने सतलजलाई वेदमा के भनी उल्लेख छ ? यसैलाई सरस्वती भनिएको त हैन ? एक प्रश्न उठ्छ ।
@Musiclovers-gt
@Musiclovers-gt 7 ай бұрын
हाेईन गंगा,जमुना,सरस्वती र सतुद्रि भनेर छुट्टाछुट्टै वर्णन गरेकाे छ भनेर भन्दै हुनुहुन्छ त? पुरै podcast हेर्नु भएन कि क्या हाे ? कि ध्यान दिनु भएन? सतुद्रि नदि लाई अहिले सतलज भनिन्छ भनेर भन्दै हुनुहुन्छ भने,सबै नदिकाे बेग्लाबेग्लै वर्णन भए सतलज लाई कसरी सरस्वती नदि भन्छ?भनेकाे त हैन भन्ने टुक्के अनुमान नलगाउनुस एकचाेटि फेरि याे podcast दाेहाेर्याएर हेर्नुस।
@veshrajshrestha3710
@veshrajshrestha3710 7 ай бұрын
Ma pani hindu hu tara yesto hawa tarka diyera hindu dharma lai haso ko bisay nabanau. 5000 barsa agi ko kura lai ice age vanda agi ko navanau ta. Timi matra brahman hoinau aru brahman lai satya gyan thaha hola😂😂
@beenodLiimboo
@beenodLiimboo 7 ай бұрын
😂
@lanxious6
@lanxious6 7 ай бұрын
Yes, the Sutlej River is believed to have been a tributary of the ancient Saraswati River. Geological and hydrological studies suggest that the Sutlej, along with the Yamuna, contributed to the flow of the Saraswati River before these rivers changed their courses to their present paths. This confluence of multiple rivers would have made the Saraswati a significant and mighty river in ancient times.
@yogenkarki1699
@yogenkarki1699 7 ай бұрын
धेरैले कुरै बुज्दैनन, त यी कुराहरुलाई 100 बर्ष पछि सम्मका लागि refrence हुन सक्दछ्न।
@swasthakranti
@swasthakranti 7 ай бұрын
ekadam Thik bhannu bhayo .
@mukpagrg5426
@mukpagrg5426 7 ай бұрын
Number one fata Dhoti Hawa godai navetepachi manchhe badi managhanante hunchan.
@KalpanaShrestha-ty3hk
@KalpanaShrestha-ty3hk 6 ай бұрын
Kati samma laj pachayera gaf dina sakeko ho?
@mantrashakti7909
@mantrashakti7909 7 ай бұрын
Great information. I salute both of you.
@DivyaKc-s4l
@DivyaKc-s4l 7 ай бұрын
Nice question Saroj sir
@sharada5383
@sharada5383 7 ай бұрын
प्रतेक ५,००० बर्ष बर्ष मा युग परीवर्तन भए अनुसार:- १) सत्य युग = शिव शतिदेविको युग ,( जुन स्वस्थानिमा कुमार भगवानको संवाद अनुसार पिठ उत्पति भएको जहाँ, जहाँ उत्पति भएको छ त्यहि भूगोलामा आजसंम्म पनि जस्ताको तस्तै जहाँ को तहिं छ। जुन ५२ शक्ति पिठ आजपनि छ। नेपालमा गुह्येश्वरी, गलेशवर, आदि धेरै शक्ति पिठहरू छन्। २) तेत्रा युग= सीतारामको युग ५,००० बर्ष रहेको भनिन्छ। ३) द्वापरयुग = श्री कृष्णको युग ५,००० बर्ष रहेको आज पनि प्रमाणित छ। ५) कलियुग = भगवान बुद्ध को जन्म सुरूवाट मात्र भनिएको छ। भने बिष्णुको ९ औं अवतार बुद्ध हो भनिएको छ भने, १० औं अवतारमा कलियुग को कल्कि देवता निस्कन्छ भनिएको छ। हाल बुद्द जन्मेको २५६८ बर्ष भएको अवस्थामा घोर पाप कर्म बधेको,अधर्मि धर्म नमान्ने हरू हुन्छ । आफु भन्दा मान्य जन्यलाई मान्दैन । आदि ,ईत्यादि कुराहरू वेद पढेकाहरूले भने अनुसार १७,५०० बर्ष पुरानो हुन सक्छ।
@sushilghimire6944
@sushilghimire6944 7 ай бұрын
अति राम्रो तथ्य प्रस्तुत भएकोमा खुशी लाग्यो । अझै अध्ययन हुन जरुरी छ ।
@grayamajhi1
@grayamajhi1 7 ай бұрын
इण्डो पश्चिमा काे सुराकी हुन् दाजु! दाम पेलेर यिनको अन्तरवार्ता लगातार आइरहेछ।देउवाको राजनीतिक सल्लाहकार😂
@bhojrajtiwari4263
@bhojrajtiwari4263 7 ай бұрын
साचो कुरो सुन्न सिक्न पर्यो वामपन्थी महोदय।
@sandeep0852
@sandeep0852 7 ай бұрын
Jay ho Nepal culture ❤
@anupsha2
@anupsha2 7 ай бұрын
बेद १७५०० बर्ष पहिले लेखिएको भन्नू बिल्कुल झुठो हो किन भने बेद देव नागरी लिपिमा लेखिएको छ जुन लिपि को ईतिहास लग भग १५०० बर्ष पुरानो हो!
@narayansubedi9821
@narayansubedi9821 7 ай бұрын
लिपि र भाषा अलग अलग कुरा हो,, भाषालाई धेरै लिपि मा लेख्न सकिन्छ,,
@bidur4469
@bidur4469 7 ай бұрын
बेद व्यास ले लेखेको हो महोदय।अरु आफै हिसाब गरौं ।आयातित ब्यबसयिक धर्म छोडेर सनातनी धर्म बुझ्न अनि उचित लागे मान्न अनुरोध छ।🙏
@manuhamal2535
@manuhamal2535 7 ай бұрын
तपाईंको यो भनाई पनि आयातित नै हो ।
@harirai7611
@harirai7611 7 ай бұрын
सत्य हो अरुण सुबेदी धेरैल आत्तीएको छ, नेपालमा बाहुन छेत्रीको शासन समाप्त हुन्छ भनेर बीचारा, नेपालमा बेद लेखीएको हैन छेत्री बाहुन लीच्छीबी, मल्लकाल मा आको हो , सबै बेद पुराण ईण्डीयामा लेखीएको हो
@harirai7611
@harirai7611 7 ай бұрын
​@@bidur4469बेदब्यास मान्छे हैन माहासय त्यो काल्पनीक हो जस्तै रामायण, माहाभारत, काल्पनिक ग्रन्थ हुन,
@AshokRai-x8h
@AshokRai-x8h 7 ай бұрын
ककेसियाबाट आउने चाहिँ को हो?
@Jhagupokhrel
@Jhagupokhrel 7 ай бұрын
योभारतियेदलालहो हेरन कुर्ताधोतिमासजियाछ धोतिकोबिऊपरेकोरैछ क्यारे येभैयाकाहाकरथ हेआवमर्दे सतुवाभेलिषाबे
@nachhiringtek9174
@nachhiringtek9174 2 ай бұрын
होइन नागरी लिपि वा देवनागरी लिपि कहिले बाट बिकास भयो त्यता बुझ्न पर्छ होलानी नागरी लिपि त आठौं सताब्दी तिर बिकास भयो कि अरु लिपिमा लेखिएको थियो थियो भने कुन लिपिमा थियो प्रस्ट पारिदिनु भय प्रस्ट हुन्थो कि
@Asishmainali
@Asishmainali 7 ай бұрын
I only love 3 gods who are Brahma Bishnu Mahadev. Har Har Mahadev❤❤❤❤❤ thanks for informing us millennials both of you
@sharada5383
@sharada5383 7 ай бұрын
१) सत्ययुग =५,००० बर्ष २) तेत्रायुग = ५,००० बर्ष ३)द्दापरयुग = ५,००० बर्ष ४)कलियुग = २५६८ बर्ष ----------------------------------- वेद उत्पति। = १७,५६८ बर्ष भयो।
@shalikramtimalsena396
@shalikramtimalsena396 7 ай бұрын
एउटा विषय पढेकाे मान्छेलाई अर्को विषय विज्ञकाे रूपमा प्रस्तुत गरेर पत्रकार भाइले कमजाेरी गर्नुभाे । अनधिकृत मान्छेकाे अनधिकृत वर्णन । तैतिर्य संहिता रे । शुद्ध नामकरण त हाेस् । तपाईंले राजनीतिका बारेमा बाेल्नु नै राम्रो ।
@lanxious6
@lanxious6 7 ай бұрын
Common sense is not common, sir.
@paras22thapa
@paras22thapa 6 ай бұрын
Hawa kura
@topbahadurraya3673
@topbahadurraya3673 7 ай бұрын
Yo kura ma ma sahamat chhu , yee fatahaharule bolne boli ho yesta manchhelai bhad- bhaduw bhannu parchha
@yoonastha
@yoonastha 7 ай бұрын
❤❤❤❤
@bhagirathadhikari8631
@bhagirathadhikari8631 7 ай бұрын
डा. सुवेदीले प्रस्तुत गरेका तथ्यहरु बाट अब अन्य मुलुकहरूको समेत सहभागीतामा (आर्थिक बौद्धिक... आदि धेरै भन्दा धेरै स्रोत साधनको प्रयोग नभइ नहुने हुदा)बेदको अध्ययन गहिराइमा पुगेर गर्न र मानव ईतिहासको यथार्थ पत्ता लगाउन अनिवार्य देखिन्छ।
@KHUSHIEYEHOSPITAL-by7rc
@KHUSHIEYEHOSPITAL-by7rc 7 ай бұрын
Science journey & Rational world सबै साफ हुन्छ।
@prahladgajurel3420
@prahladgajurel3420 7 ай бұрын
Arunji tapaiko sabai antarbartaharu,tapaiko bichar, byakhaharu, mulya manyataharu sarai ramro lagthyo tara tapaile katipur maphiyako naike kailash sirohiyako bbibadit nagarikta sandarbhama, sirohiya jastko pristaposan matra hoina dhalnai banna khojnu bho ra yes aghi rabi lamixanekai nagarikta prakaranma sansadpadnai gayeko bisayama aakha matra chimlinu bhayena apitu xetriyata jaatiyatako sadbhaw khalbalyaune jamarko garnu bhayeko kura katiko hekka rakhnu bhako xa wa aatmma samixa garnu bhako xa?
@ramk.c1739
@ramk.c1739 7 ай бұрын
सूबेदी सर का कूरा बेदमा कखरा पनि नछिचोलेकोले मात्र हेरन मिलछ
@Mahansamba
@Mahansamba 6 ай бұрын
हिन्दु भनेको धर्म होईन र नेपाल को धर्म हिन्दु होईन ! हिन्दु धर्म ईन्डिया बाट आएको हो हिन्दुस्तान बाट !
@RaamBahadur-kk2cn
@RaamBahadur-kk2cn 7 ай бұрын
ऋग्वेद को मात्र कुरा गर्यो भने यहूदी र क्रिस्टिन को पुर्खा वेद को पुर्खा एउटै हो अब्राहाम
@kundansthapit-m8p
@kundansthapit-m8p 7 ай бұрын
बाहुनको वेद,उपनिषधमा यो हिन्दु घर्म भनि कहां लेखेको छ ? हिन्दु शब्द त एक मुशलमानको गाली हो ( जस्को अथ चोर, बेईमान, हरामी र अर्को शब्द लेख्न मिलदैन। बेद,उपनिषध १७, १८ बर्ष भनेको ? जब भारतमा सबैभन्दा पुरानो मान्ने मठको ( शंखराचार्यले ) १ अरब ९६ करोड लेखेको छ ? हिन्द धर्म संसारको सबै भन्दा पुरानो हो भने हाल सम्म कुनै पनि शिलालेखमा लेखको देखदैन। किन एकदम झुठ हो यस्को कुनै प्रमाणहरु केही छैन ? यदी थियो भने यस्को सबुत के छ ?।अबरोनीले जो ११ शताबती मा लेखेको किताब (अलबरोनीका भारत ) मा छ। कुनै पनि देवनागरी लिपी हो। गुगलमा UNESCO टाइप गर्नुस र हिन्दु धर्म भनि टाइप गर्नुस।त्यस्मा लेखे अनुसार केवल ३ वा ४ सय बर्ष भयो। बिना प्रमाण अरबौ बर्ष पनि भनेको छ ? यदी बौघ्द धर्म आयको भए बालमिकी रामायणमा जब अयोध्याकाण्डमा बुध्दको हो ? भनि सोध्दा रामले भनेको थियो " धर्म बिरोधी बुध्दलाइ चोर, नासतिक लाइ जस्तै कार्वाही गर्न पर्छ ? टठडधण श ऋ आदी शब्दहरु यस्मा देखियो। बौध्द घर्मको पाली शब्द मैक्स मुलर जर्मनीले अनुवाद गरेको हो नकी बाहुनले पढ्न सक्यो ?
@RaamBahadur-kk2cn
@RaamBahadur-kk2cn 7 ай бұрын
यो पागल को कुरा नै सुन्न मन लागेन गए म
@rambabukaji
@rambabukaji 7 ай бұрын
He is giving completely false informations. Actually he is a crook. Timeline of Hindu texts Rigveda, 1500 - 1100 BCE · Samaveda, 1200 - 800 BCE · Yajurveda, 1100 - 800 BCE · Atharvaveda, 1000 - 800 BCE
@omsen4341
@omsen4341 7 ай бұрын
Org aayatit.
@ravikantmanandhar4660
@ravikantmanandhar4660 7 ай бұрын
Hindu-Dharma is characterized by Sanatan . To add Sanatan to Hindu Dharma is unnecessary .
@jitenrai3345
@jitenrai3345 7 ай бұрын
हिजो ककसिया बाट आएको सरनार्थी हरुको हावादारी गफ कस्ले पत्याउछ?😊
@donerastrabadi
@donerastrabadi 7 ай бұрын
tyo ta aba herdai bas ko kaha bata aako ho abako kehi mahina bhitrai thaha paudaixas. ta jasto gu dimag bhaako harulai hamile yautai angulale fan fani ghumaune tagat xa ... yaha k pyar pyar garxas gai khane dangra ... tero kura yata uta jode pani kahi mel khadaina kinaki jhut kahilai satya hudaina .... yaha taile bolne bhasa chahi kun ho thaha xa talai ? kura yahibata start garau ...
@Musiclovers-gt
@Musiclovers-gt 7 ай бұрын
अनि हिजाे जेङगिज खान ले लखेटेकाे तिब्बती शरणार्थी हरुले भनेकाे पनि कस्ले पत्याउँछ😂😂 गुलाबासि हाेकि बासिमुला रे😂😂😂
@donerastrabadi
@donerastrabadi 7 ай бұрын
na bhasa xa na dharma xa yo mug haruko .. bhayako dharma pani bechera firingi bhaisakyo yo mugi haru ani hamilai k k na bhaniraxa .. dherai pyar pyar garis bhane tibbet puglas rai bhai hos garera bol
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z 7 ай бұрын
पहिले शरणार्थी शब्द सही संग लेरव्न सिक भाई अनि कमेन्ट गरेकाे राम्रो।
@bishalbanjara2891
@bishalbanjara2891 7 ай бұрын
हो हो ईन्डियाले लखेटेर नेपालमा शरण पाएको तिमिहरुको गुरु गोपाले चाहिँ खास मुलबासी। हेरे बुद्धि। सरनार्थीकै भरमा जो अरुको खेदो गर्दै छ उसकै कुरा सबैले पत्याउछन होला😂😂। हैन??
@laxmipandey383
@laxmipandey383 7 ай бұрын
वेद शब्दको शाब्दिक अर्थ थाहै छैन ।
@dambarjimi9628
@dambarjimi9628 7 ай бұрын
पूरा झुठ कुरा आर्यहरु आयातित नै हो वेद ३५०० देखि ४००० वर्ष पुरानो मात्र हो
@TheDiltamang
@TheDiltamang 7 ай бұрын
Ayatitnai ho. Sara katha afganistantira khojda vetinxa
@dilipghising1015
@dilipghising1015 7 ай бұрын
वहियात बकबास गरेर किन समय खेराे फाल्छाै दाजु
@GautamLama-n2l
@GautamLama-n2l 7 ай бұрын
Kun.charkay.fantus.hindu
@omsen4341
@omsen4341 7 ай бұрын
17500 year pahile lato bhasa ma lather ma bone le lekhiye hola.
@dipakbahadurshahishahi3508
@dipakbahadurshahishahi3508 7 ай бұрын
हिमालि दर्शनको पनि अध्यान गर्न आवश्यक देखियो।
@Yongya88
@Yongya88 7 ай бұрын
विचरा ! बुद्धि विलास
@nkworld4586
@nkworld4586 7 ай бұрын
kathmandu ko chovar banda garyo bhane yeha ko pani lele saraswati bata janthyo thei nadi nai saraswati nadi ho....lele saraswati ma gayera here dekhincha. bagmati savyata suru bhaya pachi saraswati savyata haryao. :}
@Muiyasaima
@Muiyasaima 7 ай бұрын
यो बाहुन हावादारि कुरा गर्छ ।
@donerastrabadi
@donerastrabadi 7 ай бұрын
teeo bina hawaka kura chahi k ho ta keta ? nepal kasari banyo ? yahako real culture k ho ?
@rabichhetri1762
@rabichhetri1762 7 ай бұрын
न सुन्न त मुजी😂
@sureshsinghbhandari8257
@sureshsinghbhandari8257 7 ай бұрын
Jaya sanatani om
@victorchhetri593
@victorchhetri593 7 ай бұрын
arun subedi is a gem
@Buddhanaisatyaho
@Buddhanaisatyaho 7 ай бұрын
हावा😂
@joshigaurijoshi3564
@joshigaurijoshi3564 7 ай бұрын
10000 बर्ष पुराना मुर्ती हरु छ्न त त्यो नि प्रमाण हो त ।
@swasthakranti
@swasthakranti 7 ай бұрын
२६००० वर्ष पुरानो शिवजीको मुर्ति मुस्ताङ्ग क्षेत्रमा पाईएको छ। त्यसैले हाम्रो वेदको हजारौं वर्ष पुरानो इतिहास प्रमाणित छ ।
@beenodLiimboo
@beenodLiimboo 7 ай бұрын
😂
@Yeju-m9p
@Yeju-m9p 7 ай бұрын
Fataha bidhwan
@Sempadhim
@Sempadhim 6 ай бұрын
Yo sab kura haru le hindu dharma ra veda haru 17500 years purano vanne kehi proof gardaina kunai pani prakritik kura haru lai dharma snga jodera tesko prachinta dekhaunai mildaina milne ho vaneta harek dharma ghranthama nadi nala, kailash mountain praye harek dharma ma ullek xa sabai dharma le aba tyo kailash mountain uttpatti vaako samaye nai hamro dharma utpatti vaako teti nai purano kasari vanna milxa 😂😂 afno dharma ko archeological, artefacts, inscriptions, statues, coin kehi teha pauxa ki paudaina, payo vane kati purano ho dating garera thapauxa khola nala, himal chuchuro bhugol uttpatti bhako samaye lai hamro hindu dharma utti vako vannata milena ni ani kura aayo saraswoti nadi ko tya sabai buddha dharma sambhandi kura haru paako thyo uttkhanan garda yo kura ta khai vandai vanena 17500 years purano vanxan rigveda ani yo sanskrit ma thiyo vanxan tara Sanskrit bhasa nai 7-9th CE Century ma full developed vaako ho devanagari lipi banayesi rigveda ko ri vanne sabda nai devanagari lipi prayog nagari lekhnai mildaina ani kasari 17500 years purano hunxa buddha ko samaye ra,ri, chhetra, gya aru sabda ko sound nai paainthena ramayan ra pani devanagari lipi aayesi balla lekhna milxa sab jhut bolera nepal ra india history bhramin harule hindu dharma garayera jhut ma jhut bolera history damadol gareko xa pali prakrit vaneko natural nature bata aako bhasa ho sab vanda purano vasa yo ho ajhai pani sab vanda purano inscriptions haru pali prakrit ko matrai pauxa sanksrit kehi pani proof nai xaina tespaxi balla buddhist hybrid Sanskrit aako ho yo pali ra prakrit bhasa ko mix ho tesaile sanskrit sabda last jodiyeko ra tespaxi balla yo aileko Sanskrit classical Sanskrit aako ho time chai 7-9th CE century ma Devanagari lipi bata aako hindu dharma 17500 years agadi jati agadi vanne veda, grantha haru , puran , upanishad Devanagari lipi prayog nagari lekhnai mildaina vane tyo vanda agadi nai kasari lekhna milxa yrr jaba ki lipi 7-9th century ma developed vaako xa ani time chai 17500 years agadi ko veda ho vanxa yrr tait
@toprajtamang6903
@toprajtamang6903 7 ай бұрын
If you claim the verbal Vedas existence 17,500 years ago and descriptions of ancient world geographical locations than those community were Nomad travellers. Without travel, one cannot confirm the existence and which relatively true to the "Aryan Invasion Theory".
@RameshNepal-s8b
@RameshNepal-s8b 7 ай бұрын
Jasko mindma bideshile lekheka kura patyaune bani x tyas lai yo tito lagx. Pashima haru aaer sanskriti siker vedako mahatwa bare study garxan yaha ka stupid haru veda mrit vasha vanxan .tini haruma gyanko khaderi pareko x .
@TheDiltamang
@TheDiltamang 7 ай бұрын
Arun kumar subedi pani rss panthinai ho
@jeevanbhattarai2195
@jeevanbhattarai2195 7 ай бұрын
Sodhne manxe le ni ali ali padera aauna paryo
@ranjanrai6349
@ranjanrai6349 7 ай бұрын
Not renaissance but re-fabrication story.
@IndraGurung-l1h
@IndraGurung-l1h 7 ай бұрын
Jay nari
@HighAltitudGuide
@HighAltitudGuide 7 ай бұрын
😅😅😅😅😅😅
@kumeshbajracharya2843
@kumeshbajracharya2843 7 ай бұрын
Hindu ko artha chor daanka lutera ho
@sabitrarai7859
@sabitrarai7859 7 ай бұрын
Baje jibro bata janma liyeko parnu bhayo jibro jpt chalì 3:14 aunu hudo rahechha ! Ved lai bigyan sanga jodai hunu huncha ! Science nai ved bata ayeko ho ,Biswa ko pahila plastic surgeon Shiva ji Ganesh lai hathi ko tauko,Ravan ko Lanka ma 17 pushpa biman Airport,Mahabharata ma Internet prabidhi, Astra haru bhandaran garna Astralaya jun ahileko Australia hoina ta guru !17000 barsha pahila ko thaha rahechha ,tara Bishnu ko 10 Avatar Gautm buddha Nepal ma janmeko bhanera 1915 ma tyo pani Angrez le pata lagai dinu parnay ?guru hrulai thaha thiyena ? Whatsapp gyan ko bakhan nagarda besh .Bible ra baudha jatak katha haru ko copy ho ved !IT ko jamana sampurna dharma shastra haru net ma upalabda chha !Kaslai guff hane ko baje ! Baje ko Naam ko patra pani Bible ma chha padhau ek choti !
@kumeshbajracharya2843
@kumeshbajracharya2843 7 ай бұрын
Baahun baahek nepal ma sabaile BUDDHA DHARMA Maanchan
@kumeshbajracharya2843
@kumeshbajracharya2843 7 ай бұрын
Waahiyat Bed bhed ho ra hinduharuko gurukul ko k pramaan cha sindhughaati ko evidence mildai cha tara hinduharuko fataah Kuraa ho hinduharule sakcha bhane science journey channel sanga debate gar
@ramprasadshrestha3336
@ramprasadshrestha3336 7 ай бұрын
हैन यो ३२ सिटेले हप्काइ रह्दा थर्काइ रहदा यो ९० सिटे गोज्याङ्रे काग्रेस र ८० सिटे गफाडी उखाने एमाले मरि सक्यो कि बौलाको छकी जिउदै छ हौ ?
@RajanRaj-po9xr
@RajanRaj-po9xr 7 ай бұрын
पोखरा मुक्तिनाथ विश्व कै लामो ८०km केबुलकार परियोजना , अबको ३ वर्ष भित्रै बन्यो भने चै, पोखरा एयरपोर्ट चल्न सक्छ। भारतीय भक्तजन हरु धेरै आउँछ दर्शन गर्न। अनि लुम्बिनीको गौतम बुद्ध एयरपोर्ट ले पनि केही बिजनेस पाउला। तर यो केबल कार परियोजना पनि वामपन्थी सरकारको कर्मचारी हरुले ५ वर्ष देखि हलो अड्काएर गोरु पिट्ने काम गर्दैछ निजी कम्पनीलाई।
@IndraGurung-l1h
@IndraGurung-l1h 7 ай бұрын
Jay nari
@IndraGurung-l1h
@IndraGurung-l1h 7 ай бұрын
Jay nari
I'VE MADE A CUTE FLYING LOLLIPOP FOR MY KID #SHORTS
0:48
A Plus School
Рет қаралды 20 МЛН
«Жат бауыр» телехикаясы І 26-бөлім
52:18
Qazaqstan TV / Қазақстан Ұлттық Арнасы
Рет қаралды 434 М.
I Sent a Subscriber to Disneyland
0:27
MrBeast
Рет қаралды 104 МЛН
Success and the Mind Trap (7.2) || Dr.Yogi Vikashananda @ManokrantiCentre
23:23
Kot Parva (Nepal’s Biggest Hatyakanda)
21:07
IN-Depth Story
Рет қаралды 663 М.
I'VE MADE A CUTE FLYING LOLLIPOP FOR MY KID #SHORTS
0:48
A Plus School
Рет қаралды 20 МЛН