ॐ भन्दा वेद पुरानो, सिन्धु घाटी मात्रै हाम्रो सभ्यताको मानक होइन || Arun Kumar Subedi

  Рет қаралды 1,831

नेपाल पुनर्जागरण - Nepal Renaissance

नेपाल पुनर्जागरण - Nepal Renaissance

17 күн бұрын

"Nepal Renaissance" is a campaign that aims to reinterpret Eastern philosophy, civilization, culture and history. This television program was launched as an effort to make the new generation feel responsible and proud of the country, with an in-depth interpretation and analysis based on the events of history as well as overall social, cultural and historical facts and evidence. We except your constructive suggestions to make the program to the greater heights.
पूर्वीय दर्शन, सभ्यता, संस्कृति र इतिहासको पुनर्व्याख्याको जमर्को सहितको अभियान हो "नेपाल पुनर्जागरण"। यस टेलिभिजन कार्यक्रम मार्फत इतिहासका घटनाहरू साथै समग्र सामाजिक, सांस्कृतिक र एतिहासिक तथ्य र प्रमाणहरूको आधारमा गहिरिएर व्याख्या विश्लेषणका साथ साथै नयाँ पिढिलाई देशप्रति जिम्मेवार र गौरवबोध गराउने प्रयास स्वरुप यस कार्यक्रमको शुभारम्भ भएको हो।
कार्यक्रमलाई थप उचाईमा पुर्र्याउनको लागि यहाँको रचनात्मक सल्लाह सुझावको अपेक्षा छ।
Email: mail.nepalrenaissance@gmail.com
#NepalRenaissance #NepalRenaissanceyohotv #NepalRenaissanceprogram #NepalRenaissancepodcast #historyofnepal #Hinduism #culture #economy #arunkumarsubedi #Arunkumarsubedilatestintreview #Arunksubedi

Пікірлер: 21
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 14 күн бұрын
सनातन संस्कृत शब्द ओं वेदभन्दा पुरानो हो र सिन्धु लिपिमा स्वस्तिक संकेत छ! पालिलिपिमा हामी ओं भनेको स्वस्तिक बन्छ!
@yrsharma
@yrsharma 12 күн бұрын
???????
@sushilghimire6944
@sushilghimire6944 12 күн бұрын
एकजना प्राध्यापकले भन्थे हामी नेपाली २००७ साल भन्दा अगाडि सम्म रैती थियौं । २००७ साल पछाडी जनता भयौं तर २०४६/४७ देखि यता हुनुपर्नेथ्यो नागरिक तर हामी उही जनतामै छौँ । किनकी हाम्रो मानसिक र नैतिक बिकाश भएको छैन । यहाँ यस्तो गम्भीर र बुझ्नै पर्ने विषयमा बिज्ञ सङ्ग छलफल हुँदैगर्दा न हामी गतिलो एउटा प्रस्न गर्न सक्छौं नत मजाले सुन्न चाहान्छौ 😢। तर जोति मगरको प्रस्तुतीकरणको फुटेर हेर्नुपर्छ भिउज कतिहो कति कमेन्ट र लाइकको ओइरो 😂 । किनकि हामी जनतानै छौँ नागरिक हुन अझै बाकी छ ।
@kamalrijal8876
@kamalrijal8876 14 күн бұрын
यो सारै गहन विषय हो पुरी शंकराचार्येले मात्रै निराकरण गर्न सक्नुहुन्छ
@NepalRenaissance
@NepalRenaissance 14 күн бұрын
🙏🇳🇵
@yrsharma
@yrsharma 14 күн бұрын
अरुण सरलाई धन्यवाद छ । अरुण सरसंग फेरीपनि podcast गर्ने अवसर प्राप्त भयो भने मेरो तलको जिग्याँशा पनि राखिदिनु होला : "सनातन" शब्दको स्पष्ट परिभाषा के हो?, " 21:52 हिन्दू धर्म"को स्पष्ट परिभाषा के हो?, र "सनातन" "शब्दलाई हिन्दू धर्मसंग amalgamation गरि "हिन्दू सनातन धर्म" भनि ब्याख्या गरिनुको आसय (वा दुराशय) के होन सक्छ ? यि सवालहरुको आधार के हो भने, "सनातन' भन्ने शब्द "सन्तान" भन्ने शब्दको अपभ्रंश गरि अत्यन्तै दुराशयपुर्ण भावले हिन्दू धर्मको पतन गर्ने अभिप्रायले यो धर्मसंग जोडेको हो भन्ने लाग्छ । "सन्तान" धर्म वा संस्कार भनेको त केवल आफ्नो परिवारको बारेमा मात्रै सोच्ने चरम् "परिवारवाद" हो भन्ने लाग्छ। - युबराज
@NepalRenaissance
@NepalRenaissance 14 күн бұрын
Thank you for your meaningful concern 🙏🇳🇵
@subina1245
@subina1245 15 күн бұрын
🙏🙏🙏
@chanthapa7943
@chanthapa7943 12 күн бұрын
Yo Dhundakari analyst of Nepal.......
@NarayanGThapa-zc4kg
@NarayanGThapa-zc4kg 15 күн бұрын
सम्बन्धित ज्ञाता बिज्ञ मान्छेहरु संग लिनुनी अन्तर्वार्ता अनिपो सापक्षता र सहि र सटिक जवाफ निस्कन्छ। होला होला भन्ने शब्द बोल्ने बाट सहि र सटिक जवाफ निस्कन्छ???
@bankumarbalami301
@bankumarbalami301 13 күн бұрын
HINDU PURANO HO BUDHIST PURANO HO
@sudeepmalakar3781
@sudeepmalakar3781 15 күн бұрын
अरुण sir ले अंग्रेज र leftist maxist historian हरुले लेखेका distorted history को कुरा गर्नु भए पनि जान्निस कार भएर अर्ति दिन कोहि नहाउनु होला.... अंग्रेज र leftistist maxist historian हरु कले लेखेको इतिहास पढेर
@jptjpt3663
@jptjpt3663 15 күн бұрын
Indus Valley Civilization is not vedic civilization. Vedic/Aryan civilization started in Steppes (Central Asia) called Yamnaya Culture. Please follow actual historians for factual knowledge.
@sabitrarai7859
@sabitrarai7859 15 күн бұрын
Ved ko utpatti mughal ra Angrez kaal ma bhayeko ho !Ved ko resource ,Bible,zen Abestha,Baudha jatak katha, haru ko copy paste (Plagiarism ) ho !hoina bhanay kasari bahun ko puran haru ma ,Buddha,Akbar,queen victoria,angrez haru ko naam kaha bata aayo ?yo baje ko naam pani bible ma chha!Mariam ra Aaron ko katha chha ,bible bata sapat liyeko naam haru jasto, Kush,Rama,sheeba,Namaha,chirs,brahama,etc,Itihas afno tarika le byakha nagarau,Batho hunchha Samrat Ashok ko history Balla 1915 ma Angrez haru le patta lagaidinu parnay bideshi brahman haru lai thaha nai thiyena Ashok pillar ko inscription padhna najannay angrez le padhidinu parnay ? 20000 barsha pahila ko kura garchha,baje ?Baje jibro bata utpatti bhayeko le hola jhooth kura garna alchi nalagnay raheccha ? Kina ki brahman dharma ko utpatti nai jhooth ko jug ma khada gariyeko ho !
@worldpeaceok
@worldpeaceok 15 күн бұрын
Haha wow what a load of nonsense! Huda huda yesto po vanna thalechan ta yo illiterate pdari ka xamda haru. Lastai haso lagyo. Thanks for the laugh fool.
@prabinkarki9228
@prabinkarki9228 15 күн бұрын
Bible sucks so does quran
@BAJRARUDRAAWATAR
@BAJRARUDRAAWATAR 15 күн бұрын
धन्यवाद 🙏 तपाईंको सुन्दर घृणित शब्दहरूको लागि। वामपन्थी, कम्युनिष्ट, दक्षिणपन्थी, क्रिस्चियन, जिहादी र पश्चिमा र अरबका मानवतावादीहरूले तपाईं हामिजस्ता मानिसहरूलाई भ्रममा पारेका छन् र तिनीहरूको घृणित षड्यन्त्र, हिन्दूहरू विरुद्धकोमा स्विकार्य नै छ । विदेसिको घृणाको चालले यति धेरै हिन्दू, बौद्धहरूलाई जात, जातिमा विभाजन गरेको छ। यसरी नै घृणा गराई, लडाई र तिनी विदेसिहरूलाई सजिलै जित्न तपाई हामिले वातवरण बनाउनु पर्छ, तिनको पुर्वजको काफिर, मुर्ति पुजकको नरसंहारको सपना पुरा गर्न दिनु पर्छ तिनको हुन्न नसकेको सपना पुरा गराउनु पर्छ। २००० वर्ष पहिले र ७औ ईसापूर्व देखि पेगान्स, काफिर (जेरोस्टेरियन, रोमन, प्रकृति उपासक, हिन्दू र बौद्ध) को नरसंहार र विनाशको नारा थियो। संसार कव्जा ४०,५०,१०० वर्षमा गरेपनि विश्व जिते पनि, बाकि रहेकै भारत, नेपाल, चीन, जापान, कोरिया मात्र बाँचेको छ र यसरी नै विभिन्न देशका धर्महरूबीच घृणा फैलाउने, त्यहाको जाति धार्मिक लडाउने । यी विदेसि जति उद्दारवादि देखिए पनि आखिर विदेसि युरोपेलि र अरवि मुर्तिपुजक हिन्दु, बौद्धको पुर्ण नरसंहीर गराउने आफ्नै पुर्खाको सपना पुरा गर्दै त हो नि। किन यति धेरै घृणा? अङ्ग्रेजी हरुले १९४६ मा वंगालमा ३ करोड मान्छे मारे, जितेकाले लेखेको हो, युरोपेलीहरूको इतिहास हेर्नुभयो भने पेगानहरू विरुद्ध युरोपभित्रको नरसंहार, दोस्रो विश्वयुद्धसम्म गैर-क्रिस्चियनहरू हत्या धेरै छन्। तपाईं कल्पना गर्न सक्नुहुन्न। तपाइका विदेसि मानव प्ररेक, मालिक यस्तो छ भनि, विश्वयुद्ध अघि युरोपमा लाखौं मानिसहरू मारिएका छन् किनभने तिनीहरू ईसाई थिएनन् वा तिनीहरूले इसाई विचारलाई समर्थन गर्दैनन् थिए। अमेरिकाका रेड इन्डियनहरू, अस्ट्रेलियाका आदिवासीहरू, न्युजिल्यान्ड (एओटेरोआ), मेक्सिकोका मायनहरू, दक्षिण अमेरिकी आदिवासीहरू, राजा लियोपोल्डो (क्रिस्चियन राजा)ले कंगोमा २० लाख मानिसहरू नरसंहार गरेका छन्, हिटलर (क्रिस्चियन तानाशाह, सोसियोलोजिस्ट) ले १६ लाख यहूदीहरू मारे। , रुसमा कम्युनिष्टले करिब २ करोड , चीनमा करिब ५ करोड , कम्बोडियामा ४९ लाख, करिब आज भन्दा ४०-१०० वर्ष पहिले, अरबमा लाखौंको नरसंहार गरिएको छ जब ७ औं शताब्दीको धर्म हरियो झण्डा धारकहरूले काफिरहरूको नरसंहार घोषणा गरे, खासगरी जेरोस्टेरियन, हिन्दू र बौद्ध पुरै अरब, उज्वेकिस्तान, तुर्कमेनिस्तान, इन्डोनेसिया, अफगानिस्तान, पाकिस्तान, बंगलादेशले आफ्नो पुरखाको धर्म, भाषा, संस्कृति, रीतिरिवाज गुमाए। यदि ब्रह्माण्डवाद यति विनाशकारी थियो भने किन यस्त्तो नरसंहार गरेन्न, त्यहाँ अन्य धर्म, भाषा, संस्कृति, रीतिरिवाज र परम्परा लोप हुनु पर्ने। केही नराम्रा हिन्दु शासकहरूको शक्ति सङ्घर्ष, शक्ति अभ्यास, सत्ता अस्तित्व र शासकको विचारलाई धर्म र ब्रह्माण्डवादसँग तुलना गर्न सकिँदैन र घृणापूर्ण राखन मिल्दैन होला। अन्य धर्मको तुलनामा ब्रह्माण्डबादले नरसंहार, धर्म परिवर्तन, जबर्जस्ती, हिन्दू धर्मलाई स्वीकार गर्ने कुरामा जोड दिएको छैन भने अन्य अब्राहमिक धर्महरूमा युरोप, एसिया, अरब, उत्तर, दक्षिण अमेरिका र अष्ट्रेलियामा पनि जेरोस्टेरियन, हिन्दू, बौद्ध, पेगान, प्रकृति उपासकहरू ठूलो संख्यामा नरसंहार, धर्म परिवर्तन भएकै छ। वैदिक र भागवत ग्रन्थ, हिन्दू धर्म सबैभन्दा वैज्ञानिक, धर्मनिरपेक्ष, आदरणीय, लचिलो र सबै मानवलाई माया गर्ने भएकोले यसको ५००० लिखित इतिहासमा म्याक्समुलरका अनुसार यसै धर्मको समयमा जैन, बौद्ध, सिख, इस्लाम र इसाई धर्म जस्ता विभिन्न धर्महरू , विभिन्न विचारहरु फस्टाउँदै गएको छ। विदेसिको धर्म फुटाउने, परिवर्तन गराउने, जातिय, धार्मिक लडाउने, धेरै वच्चा वच्चि जन्माई ठाउ कव्जा गर्ने, शिक्षा प्रणालि फेर्ने, टुटु फुट राज गर्ने,आफ्नै विच घर परिवारमा घृणा फैलाउने विदेसिको स्वार्थमा नपर्म अन्त्तः अफरिकामा के भएको छ नविरसम, अंग्रेजी, फ्रेन्च, स्प्यानिस,वोल्ने क्रिस्चियन हुने आफै आफै लड्ने, मार्ने देसके सम्पति विदेसिले लाने, कठपुतलि नेतालाई हुने।अफगानिस्थान,वंगलादेस, पाकिस्थान, कसमिर, हैदरवादमा हिन्दु वौद्धलाई के भएको छ यसो न्युज खोजेर हेरम । आफ्नो पुर्खाको धर्म, संस्कृति, भाषा, कला जगरना गरन नसके विदेसिको गुलाम हुनु सिवाय केहि नरहला ।
@sudeepmalakar3781
@sudeepmalakar3781 15 күн бұрын
😂😂🤣😂 नापिस!!
@prakashkumar-pp7kp
@prakashkumar-pp7kp 14 күн бұрын
Bhaneypachi ashok thiyeena .agrez le patalaideko .ashok pani hola hoinavta biblema. Bible puranoo ho sab bhanda . Bible toraha inzeel bata copy gareko bhanchan ta k ho ?
@pawanbshah3980
@pawanbshah3980 14 күн бұрын
A muji baun hawa kura band gar ! Yo 2024 ho .
Akshat Gupta Podcast: Hitler, Genghis Khan, Aurangzeb और पुनर्जन्म | Jagran Manthan Podcast
43:10
Dainik Jagran - दैनिक जागरण
Рет қаралды 162 М.
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 12 МЛН
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 104 МЛН
Rajnath Singh, Rahul Gandhi Debate On Agniveer; Rahul Vows To Scrap Scheme
9:06
The Indian Express
Рет қаралды 1,9 МЛН
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 12 МЛН