भिमार्जुन आचार्य को विश्लेषण सुन्न आतुर थिय । धन्यवाद यात्री दाजु लाई ।
@kamalnarayansingh451519 сағат бұрын
डाक्टर भिमार्जुन आचार्यको अगाडी स्वागत नेपाल झिंगापनी होईन।मछछरहो ।चेतना भया!!
@RESHAMFIRIRI206817 сағат бұрын
Xixi sir vimarjun sir sanga tyo kukkur ko dajo nagarnus 🙏 Vimarjun sir ko izjat nagareko jasto lagxa 🙏
@rambikrammalla26228 сағат бұрын
Bichar ramro lagyo tara. Rabi sir lagayt sabei le naetikta dhekhaunu parxa nimukha janata KO lagi.
@prakashguragain387218 сағат бұрын
दुबै पात्र लाई मनै देखि नमन सारै दिलचस्पी कुरा र मार्ग देखाउनु भयो
@Pawan-26SS2 сағат бұрын
हजुरहरुको सत्य बोल्ने साहस प्रति उच्च सम्मान।
@rajingarbuja693518 сағат бұрын
डा आचार्य जस्ता २/४ जना मान्छे छन र त नेपाल अहिले सम्म बचेको छ।
@premsubedi36559 сағат бұрын
तटस्थ विश्लेषण । कानुन बमोजिम रवि दोषी ठहरिए कारबाही होला, हुनैपर्छ । जहाँसम्म देशको यो हालत बनाउने ठूला भनिएका दलहरुको स्पष्ट देखिने प्रतिशोधपूर्ण व्यवहार छ यो अपराध हो।
@subbakhatri948018 сағат бұрын
रबि माथी अति गरेका छन यस्तो हुन्दा पनि रबिको बिरोध गर्ने मान्छे लाई खै के भन्ने तुच्छ वचन नगरौ धन्यवाद डा साब हामी लाई अझ धेरै कुरा बुझ्ने मौका दिनु भयो हजुर लाई नमन्🙏🙏❤❤
@MoreVisitMorefun.9999 сағат бұрын
पहिलो पटक डा भिमार्जुनको कुरासुने सारै राम्रो बिस्लेसन लागो
@KailashPoudel-er1dd19 сағат бұрын
Ravi लामिछाने ❤
@yekdev_asafal7 сағат бұрын
साह्रै मनमा छुने कुरा गर्नुभयो दुबै जनालाई धन्यवाद ! आशा तथा बिश्वास छ न्यायालयले न्याय दिनेछ !
@yogendraadhikari934311 сағат бұрын
सही समयमा सत्यको चिरफार अति जीवन्त लाग्यो। जिउँदा व्यक्ति जो सत्य बोल्न सक्छन् उनीहरू मा विशेष नमन्🙏
@MankumarG-y6r8 сағат бұрын
सारै सत्य र तथ्य को कुरो गर्नुभो सच्चा देशभक्त ले सुन्न र हेर्नै पर्ने कार्यक्रम प्रस्तुत गर्नु भयेको मा हजुर हरुलाइ धेरै धेरै धन्यवाद
@prembhujel983910 сағат бұрын
कति सकारात्मक बिचार हजुरको 🙏❤️🙏 ।
@yubrajgc541410 сағат бұрын
साह्रै राम्रो अन्तर्वार्ता।
@govindabc7 сағат бұрын
भिमार्जुन आचार्य जियु तपाइको तर्क विश्लेषण अतीनै राम्मो लाग्छ र तपाईँले भने जस्तो होस र तपाई येसरी नै बोली नै रहेको देख्न चाहान्छुउ र यात्री सर लाई पनि धन्यवाद
@prajapatipandey259916 сағат бұрын
मेरो अत्यन्तै मनपर्ने पत्रकार महोदय, तपाइको शब्द चयन साथै बिषय प्रसङ्गलाइ उठान गर्ने तपाईंको उत्तम शैले सम्मानयोग्य छ, बिरजभक्त श्रेस्ठलाइ अर्को इपिसोडमा देख्न पाइयोस
@ananathsapkota20323 сағат бұрын
भिमार्जुन सर नमस्कार 🎉 महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , पन्डित नारायण पोख्रेल, राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् , नेपालि हामी रहुँला काहाँ नेपालै नरहे हजुर ? 🎉🎉🎉🎉🎉
@kamalrajbam283012 сағат бұрын
दुबै जना बिदत्व तथा धेरै कुराका जानकार लाई हार्दिक धन्यवाद । यहाँहरुको यस्ता कार्यक्रम मार्फत यस्ता रचनात्मक निर्दिष्ट सुझाव ब्याख्या आइरहोस 🌹🌹✅✅🙏
@makboolkhan80604 сағат бұрын
भीम सर र पत्रकार ज्यू 🙏🙏
@aayushiregmi64778 сағат бұрын
लाग्छ जिउदा मान्छे पनि समाजमा अझै बाकी छन।धन्यवाद पत्रकार र भिमाजर ज्यु।
यसो बुझ्दा डा. साब पनि यस दुई तिहाई को सरकार सँग चित्त बुझेको छैन। रवि दाई माथि राज्यले गरेको प्रतिसोध भोलिको दिनमा उनिहरु माथि नै भारि पर्नेछ।
@debendrapanday16 сағат бұрын
Intellectual personality Dr. bhimarjun ❤❤❤
@nischaltiwari473010 сағат бұрын
हजुरहरू जस्तै १ २ जना मान्छे भइदिएको भए देशले यो हालत हुँदैन थियो होला तर के गर्नु दुर्भाग्य यहाँ यहाँ त स्वागत नेपाल जस्ताहरू छन् जो अधिवक्ताको नाममै कलंक खलङ्ग छन देशको दुर्भाग्य कति राम्रो इन्टरभ्यु हो अहिलेसम्मकै राम्रो लाग्यो
@shankarkandel16349 сағат бұрын
विद्वान पत्रकार विद्वान अतिथि सुन्न छुट्टै मजा
@laxmankatuwal8019 сағат бұрын
Very good person ❤❤❤
@suryaprakass78546 сағат бұрын
म पनि हजुर जस्तै राजतन्त्रको ठुलो पक्षधर हु, सारै राम्रो विश्लेषण हामी आतुर थियौं यो अन्तरबार्ताको लागि, कार्यकारी रास्ट्रपति वा न्यायाधीश भनौ कि कानुन मन्त्री केही न केही पदमा पुग्नुहोस यहि कामना छ।
@ghimerey628720 сағат бұрын
Waiting for great analysis.
@rajankunwar472817 сағат бұрын
यक पटक ८४ मा नेपाली जनता यक हुन जरुरी छ !!यी दलाल भ्रष्टहरुलाई पत्तासाफ गनु पर्छ !!
@kamalrajsharma53895 сағат бұрын
डा. साहेब यहाको सबै भाष्य र विश्नेषणसङ्ग सहमत । तर What to be Done next? अबको के हो त गतिलो र के हुनसक्छ विकल्प? कृपया: यसको लागि हाम्रो अभियानको मुल मुद्दा अवलोकन गरिदिनुहुन । राज्यको लोकतान्त्रीक रुपान्तरण, पुन:जागरण र सुधार आन्दोलनको शुरुवात हुदैछ । के हजुरको सुझाव, साथ र सहयोगको अपेक्षा गर्न सकिएला?
@rampaudel64606 сағат бұрын
ओ हो यो अन्तरवार्ता हेरि सकेपछि येति आन्नद भयो कि मेरो देसमा बुद्धि सकिएका भ्रस्टनेता मात्रै हैन।यो देस र यो देसका जनतालाइ माया गर्ने बिध्वान पनि येति राम्रा र असल रहेछ्न।मेरो सलामछ टिका जी र भिमार्जुन जी लाइ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@abhimanbista96358 сағат бұрын
Solute ❤❤
@ManojKumar-cm8kl15 сағат бұрын
Jaya Rabi sir 🔔🔔🔔🛎️
@Sana06719 сағат бұрын
Great
@thesonofnepal4 сағат бұрын
आउने ८४ मा पनि यिनै दललाई भोट दिएर यो गणतन्त्र बचाउनुपर्छ। राप्रपालाई भोट नदिउ है राजसंस्था ल्याउछ र देश फेरी शान्त र स्थिर हुन्छ।
@Ramailo200118 сағат бұрын
निरास हुँदा आशा लाग्छ देश बन्ला की भन्ने फेरी
@SomethingNew-gm1xb18 сағат бұрын
कानुन बनाउंदा हुन्छ भने हुन्छ भन्नुस् , हुन्न भने हुन्न भन्नुस भन्दै ल्याप्चे हरुले बनाए र लागू गर्दै छन , अब व्याख्या चै कानुनका विज्ञ हरुले गर्दै छन अनि कहाँ बाट तालमेल हुनु ।।
@tkendrarawal658219 сағат бұрын
वेस्ट समीक्षा
@suraz55518 сағат бұрын
दुनियाँलाई जग जाहेर छ रबिमाथी अन्याय भएकोछ।रबिले सबै भ्रष्टाचारिको घण्टी बजाउने डरले यो सब गर्दैछन तर जनता रबिको साथमा छन डराउनुपर्दैन।।।।
@rajkumarkhadka362212 сағат бұрын
Bhim sir🙏🙏🙏🙏
@samirthapa215915 сағат бұрын
So nice sayings, keep it up sir 👍
@thapabinod908718 сағат бұрын
Jaya ghanti❤🔔
@g-shah89448 сағат бұрын
गणतन्त्र जनताको साशन आएको हैन २-४ जना ठुलो दलले सामन्ती र जहानिय साशन गर्ने तन्त्र आएको हो भेंडाहरू त्यतिकै खुशी छ
@SauravDangi-ro8rc13 сағат бұрын
एकदम यथार्थ सहि कुरो
@ranapundu778011 сағат бұрын
Dr. Acharya naman xa hajur lai
@ramsharandulal8279 сағат бұрын
विचारहरू राम्रा छन्, तर नयाँहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएन? कसैलाई हिरो मान्नु सत्ता र नेतृत्व, सत्ता प्रति र संरचनामा भएको अविश्वास हो। संस्थाहरू सो त स्फूर्त आफ्नै कानूनमा चल्दी रहने भए, कसैलाई हिरो मान्नुपर्ने थिएन। निराशाको प्रतीक हो भन्ने बुझ्नुपर्यो। संरचनालाई ठिक बाटो महिनाउन कुनै एक हिरो चाहिन्छ।
@hombahadur75365 сағат бұрын
यस्तो गहन बिस्लेशन सुनिरहु लाग्ने।।।कसैको पक्ष वा बिपक्ष मा न बोलेर कानुन को समान प्रत्याभुती हुनुपर्छ भन्ने कुरा गज्जब लाग्यो।।।रबि दोषी भए ससक्त कार्बाही हुनुपर्छ।।तर यहाँ प्रतिसोध देखियो।।।
@ranonepal68515 сағат бұрын
Dr. Sab ko bisesan sarai ramro cha..aba janata sadak ma aayera yo sarkar dhaalnu parcha..jay swatantra janata..
@bikrambista83068 сағат бұрын
चुनाब काे बेला एउटा स्पिच दिनु भाकाे थ्याे त्यस्ले धेरै फरक परेकाे थ्याे dr sap
@UmaKumariSharma-fm7kl38 минут бұрын
Good
@mahendraamita332615 сағат бұрын
दुवै जना काे कुरा सुन्दा पुरानो व्यवस्था नै ठीक थियो भन्ने आशय रहेछ मलाई मन् परेन
@kirankc574618 сағат бұрын
केपी ओलीलाई विश्वास गर्नेहरू कोही दासढुंगामा मरे कयौं जिउँदो लास बनेर बाँचिरहेका छन्। तिनै जिउँदो लासहरुले जिताएर शक्तिशाली बनाएकाले सिंगो देशै बिरामी छ।
@Tirtha_grg_Lwang10 сағат бұрын
अब तेस्रो जनआन्दोलनको जरुरी छ , त्यो आन्दोलन भनेको 84को मत बाट यो 3 ठुलो पार्टी लाई बहिस्कार गरि सबै स्वोतन्त्रलाई जिताइ यो सबै संविधान संसोधन गरि यो सबै 12 भाइ देखि केपि सेरे गगने प्रचण्ड सबैलाई गिरफ्तार गरि अनुसन्धान गरि 75 जिल्ला घुमाउनु पर्छ !!
@NarayanGhimire-d3y9 сағат бұрын
लौनत हजुर येसैलाइ नजिर बनायेर सबै लाई कोच्ने अभियान को सुरुवात गर्नुस इतिहास्को नायक बन्नुस
@subashbaral735717 сағат бұрын
राम्रो बहस भिमार्जुन आचार्य ज्युले भन्नुभएको सत्य हो। संम्बिधान सन्सोधन गरेर भएपनि यो पारीपट्टी को संम्बिधान लाई सच्याउनु पर्छ
@MatrikaBhattarai-q7h11 сағат бұрын
२ करोड ५ ० लाख देश बिदेशमा हुने नेपाली को कुरा बोल्नुभएको छ। र केहि नेता , गृहमन्त्री केइ व्यक्तिगत रिसिबी साध्ने प्रहरी प्रशासन को खेल रहेछ। भन्ने भाष्य बुझिन्छ।
@toyapoudel533115 сағат бұрын
टिका राम यात्री रबिलाई अन्याय भएको देख्न चाहन्छ भने भिमार्जुन रबिलाई अन्याय भएको देख्न चाहदैनन ! ! गज्जबको अन्तरवार्ता ! ! ! !
@PremRegmi-hl6gd8 сағат бұрын
bhimarjan jiu patrakar mahodaya lai salam
@niranjanchapagain678718 сағат бұрын
रविका सर्मथकलाई चाहिँ आज उज्यालोबाट अँध्यारो तर्फ भयो ।
@ArjunjhapaliArjunjhapali18 сағат бұрын
धेरै पछि राम्रो अन्तरबार्ता सुन्न पाइयो अब अर्को हप्ता चि सुरेन्द्र के सि लाई बोलाइ दिनु होला
@matribhumiko-maya7 сағат бұрын
नागरिकता लिनका लागी वडा र गाउँपालिकामा जादा तलाई म सिफारिस दिन्न किनभने त मेरो पार्टीको मान्छे होइनस मेरो पार्टीलाई भोट दिएनस भनेर नागरिकता पाउन बाट बन्चित बनाउने व्यवस्थालाई मानेर नेपालमा बस्न सकिदैन।
@DILLIKHABARNepal676 сағат бұрын
संविधान बिद भिमार्जुन जि जहिले तठस्त बिस्लेसन गर्नुहुन्छ ।
@HemaBk-vi5lv17 сағат бұрын
Jay ghanti
@shibendrayadav17 сағат бұрын
एउटा सामान्य नागरिकको हैसियतले म संविधान विध डाक्टर भिमार्जुन आचार्यज्यूको नम्बर पाउने अपेक्षा राख्दछु।। हाम्रो यो टेलिभिजनबाट उहाँको नम्बर उपलब्ध गराइदिन हुन विनम्रताका साथ हार्दिक अनुरोध पनि गर्दछु।।
@RajendraSapkota-b2i13 сағат бұрын
रासपा ले यति कुरा पनि बुझेन भनी तिमिहरुको अस्तित्व रहदैन किनकी काङ्ग्रेस एमाले तन्त्र रहन्छ न त प्रजातन्त्र र गणतन्त्र नाम मात्र रहन्छ यदि नियम , कानुन बुझेका मान्छे पनि यो देशमा हुनुहुदो रहेछ भन्ने डा भिमार्जुन बाट प्रष्ट हुन्छ यहाँ पार्टीका न्यायाधीश पार्टीको अदालत बाट सोझा जनताले न्याय कसरी पाउलान् ?
@neeshamkhadka15 сағат бұрын
यो टीका रामा यात्री भन्न्ने जैले रवि र नयाँ ब्याक्ती हरुको बिरोधि हो । कान्तिपुर मालिक को 10 बर्ष खुट्टा मोलेर पुगेन छ यिन लाइ । प्रत्रकारि को नाम मा माफिया को खुट्टा मोलेर आज यो देश लाइ हरि कंगाल पुराउन मेरो कलम को पनि कै दोस छ भन्न्ने लाग्दैन क्या हो यिन लाइ 😏 कैलासे को पाउ मोल्ने प्रत्रकार भन्न्ने पुत्रकार ले गर्दा यो देश यो हालत मा आएको हो । 10 20 बर्ष यि सामान्ति को सेवा गर्ने तिमि अहिले दोस जति सबै नयाँ ब्याक्ती र नयाँ दल लाइ दिन लाज लाग्दैन तिमि लाइ 😢 तिमि ले यो कमेन्ट् पढ्न पर्छ अलि कता आत्मा आलोचना गर यात्री
@DaveKarki-gj7xc9 сағат бұрын
अति अत्याचार रबि माथी गरेको छ यो सरकार ले पाप धुरी बाट कराउछ
@kamalnarayansingh451519 сағат бұрын
सभामुख देवराज घिमिरे आफ्नोबचन फिर्तालिनु नै त पछिपछ्ताउनु बाहेक अर्कोबिकल्प हुनेछैन।तिमिहरुका दिनअब पुराहुदैछन ।रबि को निलम्बन फिर्तागर तेरो खैरियत यसैमाछ।चेतना भया!!!
@dhurbaprasaddangal26409 сағат бұрын
्बिस्वासिलो वकिल हो उहाँ निस्ठावान लाग्छ
@PrîñçêLêøSh-êr17 сағат бұрын
भिमार्जुन आचार्य सर त्यो कानुन बन्दा तपाईं कहाँ हुनु हुन्थ्यो त्यति बेला तपाईं ध्यान कहाँ थियो त्यति बेला गलतलाई गलत नभन्ने जब मान्छे पिडामा पर्छ त्यसपछि यो कानुन गलत छ भन्ने यस्ता कानुन विद हुनु भन्दा नभए कै बेस ।
@kapillamichhane10928 сағат бұрын
Justiceforrabilamichhane
@bishworaj124919 сағат бұрын
भनेपछी डा भिमार्जुन सही कि स्वागत नेपाल , हामी दर्सक जनताहरु त रनभुल्ल पर्नु पर्ने किन?
@tkendrarawal658219 сағат бұрын
Dr Bhimarjun is the greatest than Nepal.
@RaViRavi-nk7je10 сағат бұрын
होइन देशमा यस्ता विद्वान हरु धेरै छ्न तर किन राजनिति मा आउन चाहादैन ,, कोहि 8 पढेका , कोहि नेपाली प्रष्ट पढ्न नजान्ने हरुत नेता छन अनि भुत्त्रो देश बिकास हुन्छ।
@nirmalgautam61108 сағат бұрын
Vimarjun ji ko yathartha bislesan prati salute.
@ramchandrashrestha262619 сағат бұрын
🙏🙏🙏🙏🙏❤❤❤
@MyRedmi-no4zg10 сағат бұрын
बिपिन कुमार आचार्यको दाजु हो उहाँ ।।यत्ती त बोल्नु पर्यो नि!!!पहिलादेखी अर्का दाजु सुबास आचार्यले त गर्दै आउनु भएकै हो
@ramkarki142011 сағат бұрын
कांग्रेस र नेकपा एमाले लाइ सम्बिधान कानुन लागदैन मात्र साना पाटि लाइ थुनना बनेको कानुन हो
@True_line09219 сағат бұрын
Sahibat
@homgurung718918 сағат бұрын
❤❤
@lokbhattarai432317 сағат бұрын
Everybody should come out for justice
@mhnpndy511718 сағат бұрын
👍👍👍👍
@chandradevawasthi783311 сағат бұрын
के यो व्यवस्थाको बिकल्प हेर्नै पर्ने हो त?
@shersinghdhami881916 сағат бұрын
रबि should be free
@KamalBhul-wi1dyКүн бұрын
❤
@bharatdahal31416 сағат бұрын
Now we have little hope you both such a patriot still in Nepal.
@Dinesh-jn5xi18 сағат бұрын
जबर्जस्ती SLC Paaa हो भन्ने पनि प्रस्न गर्नु नि हौ???
@Haribhatta-f2u18 сағат бұрын
🙏🙏🙏🙏
@SumanKumar-u2l2e10 сағат бұрын
सहि बिस्लेसन
@NanuPageni18 сағат бұрын
I m with Ravi lamichhane! ….
@KhemrajKarki-w4zСағат бұрын
ओलिकाे आदेस त पालाना गर्नै पर्याे नि ???
@prasan_ale17 сағат бұрын
22:50 wow Dr. Vimarjun Acharya 🫡👏🙏 Don't look the other way🗿If you see something wrong, Speak up📣& say something🗣 because the law applies to everyone⚖️🗽
@purnakoirala18193 сағат бұрын
बौद्धिक ब्याक्तित्व भिमार्जुन आचार्य
@PradipShrestha-q4i9 сағат бұрын
याे संवाद सुन्दा त पापि राक्षस ले बास गरेकाे ठाउमा जन्म भएछ पुर्खा ले आफ्नाे सम्पति दुस्मन पस्न दिएन आफ्नै काेखमा राक्षस जन्मिए पछि के लाग्छ र
@dhurbakhadka246913 сағат бұрын
Sound ramro aayena
@krishnagyawali4515Сағат бұрын
यो इनटर्बिउ अली छिटो भएछ भिमरावल लागयेत् को बारेमा पनि भएको भये । एउटा ८ कक्ष्या फेल तो पनि हली बनेर बसेको ! सक्ती देखाउने नाममा कसैको हत्या गरेर १४ बर्ष जेल बसेको ! अैले पनि तेस्तै पर्बिती देखाको पूर्व हत्यारा को बारेमा पनि केही भन्नुहोस् भन्ने म चाहन्थे .
@SerusambaSerusamba-f6l13 сағат бұрын
यो भिमार्जुनलाई साेधनु न।मलाई पनि 9 जिल्ला लिम्बूवान बन्द भाकाे थियो ।7 दिनमा सफाइ पाये पछि ।मलाई त 7 ईलाका घुम्दै पुरयाएकाे छ।कता मानवअधिकार ञ
@BishalLamsal-n1d11 сағат бұрын
यो चोर सरकार ले रबिमाथी राजनीति प्रतिसोध नै हो। अब हज्जारौं रबि निस्कने छन्
@indragurung853818 сағат бұрын
I have been watching his talk shows since beginning of constitutional write. Academically, he is a respectful senior advocate but AIG Bishwa Raj पोखरेल case?.
@sandiplimbu168510 сағат бұрын
Main stream bata jhandau be patta huna lagnu bhako thiyo dhanna feri Political line ma aaunu bho. Politics =Tikaram sahi manxe because your line is not biased. Sahi patra matrai launu hola ni feri. Thank you Tik and Bhim sir.