Рет қаралды 1,223
नेपाल एक सुन्दर रमणिय देश हो । हिमाल, पाहाड र तराई क्षेत्रले सिंचित यो देशको हरेक ठाँउहरु उत्तिकै रमणिय र लोभलाग्दो सुन्दर रहेको छ । हाम्रो यो च्यानलको उदेश्य पनि नेपालको प्रत्येक ठाँउलाई उजागर गरेर देखाउने हो । त्यैसले यहाँहरुको माया, सद्भाव हामीलाई सधैं महत्वपुर्ण रहनेछ ।