कति राम्रो हाम्रो सहर लमजुङ। कति राम्रो हाम्रो देश नेपाल जहाँ माया नै माया छ। धन्यवाद सचिन सर। हजुरहरूको तिमीलाई 🙏🙏😅😅
@bidyarajbhandari8513 жыл бұрын
क्यामेरा बाबुलाई धेरै, राम्रो दृस्यक्यापचर राम्रो छ।
@accraregion76852 жыл бұрын
Thank you so much mero pearo gau gilung gau
@EAKRAMPariyar Жыл бұрын
दाजु हजुर लाई लमजुङ मा स्वागत छ र दाइ लमजुङ को राइनस कोट को पनि भिडियो बनाउनु होला समय मिले मा र हजुर को भिडियो सबै हेर्ने गर्छु❤❤❤
@shadownepal23863 жыл бұрын
Mero mami r baba le pani tuki baler padhe ko ho❣yo kausi ghar r ghar ma bhaeka saman sarai ramro lagyo❣❣❣❣
@ganeshranabhat12773 жыл бұрын
करापुटार पुगेर पनि ईशानेश्वर महादेवकाे मन्दिर छुटाउनु भएछ।
@paradesi91133 жыл бұрын
जनसंख्याको हिसाबले ३ प्रतिंशत नपुगे पनि नेपालको हर क्षेत्रमा आप्नो प्रभाव पार्न सफल गुरूड. जाती नेपालको अत्यन्तै गौरवशाली जाती हो।उनीहरूको जीवन शैली, एकता, मेहनत,उद्यम अनुकरणीय छ।यो गाँऊ त्यसैको प्रमाण हो।Thank you Purbi Blues for the wonderful presentation.
@pramishthapa70853 жыл бұрын
पानस भन्थेउ हामी त ,,साह्रै रमाइलो र मजा लाग्यो भिडियो हेरेर
@BhumeDeurali3 жыл бұрын
गीलूङ गाउको गोरेटो बाटो धेरै राम्रो लाग्यो ।
@kamalagurung49393 жыл бұрын
वास्तमै नेपाल प्राकृतिक सुन्दर ले भरिएको छ।हामीलाई सुन्दर ठाउँमा गुमाईदिनु भएको मा धेरै धेरै धन्यवाद पुर्बील्बुज लाई 🙏👍️👍️
@su-mimgr27363 жыл бұрын
⁶6ve⁶r6ťo6⁶ýý⁶ý
@su-mimgr27363 жыл бұрын
er
@su-mimgr27363 жыл бұрын
6 66c
@su-mimgr27363 жыл бұрын
o oo
@su-mimgr27363 жыл бұрын
oexe
@brightgrg74223 жыл бұрын
Ati sundrar
@beltari-media84373 жыл бұрын
ववा मलाई मेरो बाल्य जीवन,मेरो दिनको याद आयो,मैले नि यस्तै टुकि बत्ती बालेर एस एलसी दिएको हजुर ।
@PujanGhishing10 ай бұрын
मनमोहक दृश्य म दार्जीलिङ बाट धन्यवाद जनाउद छु।
@rombikramshahshah77193 жыл бұрын
अाज लमजुङका सुन्दर गाउँ बस्ती देखियो , जीवनजीको पुर्वजले बनाएको भब्य घर देख्ने अवसर मिल्यो ।
@lamubhutia90213 жыл бұрын
saroii rmailo lagyo bhai thskyo pni ghumda2, tpai harru ko vlog sangai ghumdai2 mero quarantine pni sakena2 lagyo🙂
@Salute111 Жыл бұрын
धेरै राम्रो । लमजुङ सांस्कृतिक र पर्टकीय जिल्ला हो
@samirasamira67803 жыл бұрын
सुन्दर मेरो गिलुङ्ग गाउँ
@seasongurung34663 жыл бұрын
तपाइँको मेहनतले नेपालको पुर्ब पश्चिमदेखि सिक्किम दार्जीलिङसम्मको दृश्य जानकारी पाउँदा खुशी लाग्यो धन्यवाद सर ।भौतिक रूपमा सबै ठाउँ घुम्न पुग्म नसकिएला तर भिडियो हेरेर भए पनि आनन्द लिन पाइयो
@lamjungpuranokot7863 жыл бұрын
अति राम्रो गुरुङ गाउँ अनि PURVI BLUES
@Shahdeepak2663 жыл бұрын
लम्जुङ्ग काे नाम सुन्दा पनि मनमा सारै खुशी लाग्छ। ♥️♥️♥️ म जन्मेर हुर्केको ठाउँ अति नै शुन्दर र प्याराे छ।🎶🎵🎶🎵🎶🎵 " नाै डाँडा काटेर गएनी, भुल्ने छैन लम्जुङ्ग काे घरबारी लाकुरी काे बाेट सररर हाे हावा चल्याे लाकुरी काे बाेट" 🎶🎵🎶🎵🎶🎵 "लम्जुङ्ग जाने दाइ साेधेछ भन्दिनु मेराे उनिलाई" 🎶🎵🎶🎵🎶🎵
अति रमाइलो र रमणीय ठाउँहरु हजुरको video मार्फत हेर्न पाइयो !!! धन्यवाद सचिन सर ।
@internationalone44503 жыл бұрын
भुजुङ गाउँ पनि घुम्नुस गिलुङ गाउँको भब्द दोब्बर घर हरु छन
@maheswarlimbu87613 жыл бұрын
सचिन सर साथै हजुर को सबै सथिहरुम मा मेरो 🙏🙏🙏🙏🙏🙏साथै लाखौ लाख धन्यवाद ,येति राम्रो सुन्दर हरियाली ,हिमालय ,लमजुङको मनमहक द्रुस्यहरु येति दुरी भयेर नि हजुर हरु सङ सङै घुमिरहेको अभास हुन्छ मलाइ सर कहिले नेपाल आयेर हजुर सङै घुम्ना पुर्बी भिउ भोलोग हरु को मजा लिउ लिउ जस्तो लग्दै छ सर वावो अति रोमन चक अति सुन्दर तिहाको रितिरिवाज,खेती पाती, सथै तिहाको समाज हरु सोर्ग झैँ लग्यो😍😍😍गिलुङ भिउज्👌👌👌👌👌💖💖💖💖💖
@Zul-ye2mq6 ай бұрын
तपाईँहरूको भिडियो मैले नछुट्टै हेर्ने गरिरहेको छु। धेरै खुसी लाग्छ रमाइलो लाग्छ। पुग्न नसकेको ठाउँहरुमा पुगेर देखाइदिनुहुन्छ। सचिन Laxmi सर लगायत दुबैजना सरहरूलाई धेरै धेरै धन्यवाद।
@babitamht26043 жыл бұрын
Taya paani padhoro, mathi ko ......mis you geluga
@Gurungmuna3 жыл бұрын
Sabaijana yakchoti gumnna Janus la gilung gauma
@bimalagurung96233 жыл бұрын
सारै रमाईलो गाऊ रहेछ धन्यवाद भाई🙏🙏🙏 मलाई यस्तै यस्तै ईतीहासिक ठाऊ हेर्न मन पर्छ।❤❤❤
@thapatek51763 жыл бұрын
Wow wow wow 🥰🥰🥰 dharai ramero big big fan from dubai
@kapiltimalsinaraja90413 жыл бұрын
Regular viewers from Australia
@rambahadur23433 жыл бұрын
Hamro lamgong
@suridpaudyal89463 жыл бұрын
Ati ati sundar thau haru 1man me t tyatai gayer basu2 lagyo malai t.dherei2 dhanyabad sachin vai r waha ko team lai.
@mrgurung76533 жыл бұрын
हाम्रो तनहुँ को मिर्लुङ भन्ने ठाउँ पनि जना पर्यो सार एकदम रमाइलो ठाउँ छ्
@chandraprakashdhakal2667 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵
@yamrana19203 жыл бұрын
धेरै धेरै सुन्दर ठाउँ हेरेर पनि मनै शान्त भयो 👍🇳🇵❤️
@radharanidevi65683 жыл бұрын
Eti ramro prakritik dreeshya,hredoy santa vayo.
@hemantgurung9908 Жыл бұрын
अत्यन्त सुन्दर गाउँ साह्रै मीठो लाग्यो👌👌👌
@veshraj88373 жыл бұрын
अति नै सुन्दर रहेछ लमजुङ को गाउँ ,घुम्न जाउजाउ लाग्यो। भाईलाई धेरै धेरै धन्यवाद मैले यहीँबाट धेरै ठाउ देख्न पाए।
@darshanghimire60333 жыл бұрын
आहा मनै लोभ्याउने छुट्टै पहिचान बोकेको मेरो लम्जुङ जिल्ला।
@gyantamu86073 жыл бұрын
pugna nasake pani eti ramro ramro thau ghumauna hunxa so much thanks vai
@चाैतारीटिभी3 жыл бұрын
धेरै रमणीय रहेछ यो गाउँ। घुमाइदिनुभएकोमा धेरै धन्यवाद ।
@_-_-__WHY__-_-73 жыл бұрын
24:10 ,24:30 गिलुङ कोटमा , ड्रोनको डान्स , सार्है प्रसङ्सा गर्न लायक छ ।। सौन्दर्यताको तस्विर त झनै अनमोल ।।💌🎋✔️💐🍏🎶🎼🍓🍑
@satellitedirectionnepal3 жыл бұрын
Yeshh
@indrakumarrai85863 жыл бұрын
सारै रमाइलो हिलुङ्ग गाउँ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnagurung98023 жыл бұрын
भाई सचिन को भिडीयो हरु सारै मनपर्छ र ज्ञानवरदक पनि हुन्छ आज भाई को गिलुङ गाऊ को भिडियो हेर्न पाउँदा सारै खुशी लाग्यो र यही गाऊ को बुद्धोदया मा वि बाट मैले 2043 साल मा SLC पास गरेको थिए जय गिलुङ जय घाम्राङ जय नेपाल
@rabitakusma54053 жыл бұрын
Very Very nice and beautiful Sachin Sir
@supriyathapa75583 жыл бұрын
लमजुङको राइनासकोट नि एकदम रमाइलो छ ।
@gurungshyam Жыл бұрын
राम्रो छ यो एपिसोड पनि, गुरुङ गाउ गिलुङ, सुन्दर छ, गुरुङको अर्को प्रमुख गाउ सिक्लेस जानु होस, जहा गुरुङको सस्कार सस्कृति जिवन्त छ, ठेट गुरुङ गाउ हो, गुरुङ्को शास्त्र हराए सिक्लेस जानु भनिन्छ, साथै नजिक को अर्को गुरुङ गाउ ताङ्तिङ पनि घुम्नु होस, कोइ बो धि भनेको गुरुङ्को पबित्र मन्दिर हो, जहा गुरुङ्को पुरोहित पह्च्यु र घ्याबृले गुरुङ्को मृत सस्कार सम्पन्न गर्द्छ ! सिक्लेस जानुहुने भए म हङ्कङबाटै सहजकर्ताको ब्यवस्था गर्नेछु ! धन्यवाद ! ! !
@preethutamang14293 жыл бұрын
Wow afaile ghumeko jastai lagyo thank you 🙏🙏👌
@bikram_bohara88133 жыл бұрын
सुन्दर लमजुङ
@ramgrg83103 жыл бұрын
चौडाहैनमितृ चाक्लो भनौ है
@samirrasaili98363 жыл бұрын
आफू नगए पनि खुसी लाग्छ नयाँ-नयाँ ठाउँ देख्दा
@chhetriff23133 жыл бұрын
म साऊदि अरब बाट हेर्दै छु
@rajuart2213 жыл бұрын
Dhankuta hile hudy virgau kintang vany thau ma.abasthisth madhuganga dham ko pani vraman garidinu hola
@gyanendrarashaili12393 жыл бұрын
सुन्दर तथा ऐतिहासिक गाउँ घुमाउनुभो धेरै धन्यवाद सचिन सर ♥️♥️🙏🙏
@tirthagc90243 жыл бұрын
मैले पढे।
@kshitizpaudel14133 жыл бұрын
Thank you for visiting our district sachin sir. 👍️👍️🙏
@नेपालीपन-य9त3 жыл бұрын
ल अहिले चाहिँ आफ्नै जन्मथलो लमजुङ हेर्नू पाइयो धेरै धेरै धन्यवाद सचिन न्यौपाने जि। तर धेरै धार्मिक आस्था बोकेको इशानेस्वर महादेब मन्दिर छुटाउनु भएछ।
@shankarprasadneupane62633 жыл бұрын
अचम्मै सुन्दर र स्पष्ट प्रस्तुति छ । सार्है खुसी लाग्यो । अरु उन्नती हुँदै जाओस ।
@lhakpadoma5373 жыл бұрын
Sarai ramaiko gaaun
@rahulsunar8443 жыл бұрын
धेरै नै आकर्षक गन्तव्य स्थल सारै मनमोहक।।।।।
@gyanumanadhar14613 жыл бұрын
Sachin sir hajurko saral तरिकाले baachan garne saili sarai ramro lagxa Background music pani धेरै ramro xa
@tekkarki89003 жыл бұрын
Ati ramro drishya awalokan garaunu bhayo, dherai2 dhanyabaad bhai.
@chandraprakasdhakal79032 жыл бұрын
अति अतिनै सुन्दर धेरैमा धेरै राम्रो सुन्दर गाउँ अनि ठाउँ सुन्दर मनमोहक मनै लोभ्याउने मन्त्रमुग्ध दृश्य दृश्यावलोकन धेरैमा धेरै धन्यवाद सचिन सर!!!
@sailendralimbu67653 жыл бұрын
अाहा कति सुन्दर गाउँ ,वास्तवमै रमाइलो छ हाम्रो देश नेपाल।🇳🇵🇳🇵🇳🇵🇳🇵
@ydufhffijfdudu92732 жыл бұрын
ahaa kati ramailo thaw m afu nagaye pani vediyo hererai maja lageyo ajha purano bhadakuda aggro khudakuno r tuki batti dekhda t balley kal ko yad dilayo batti baler homework garda kahile tuki thaler mattitel pokhiyer telaitel ganawne kahile afu jhandai bacher sirk sabai jalai pathayeko
@yougalsharma82863 жыл бұрын
Ek dam man mohak parnay basay ko Khet Dara pakha haryo Chari tera Praktik sunder ta ky vari yay ko Thau dheri ramro lagyo hai hjur
@pabitraregmi69683 жыл бұрын
प्रस्तुतिकरण सारै राम्रो छ भाई को।धेरै ठाऊंहरु देखाईदिनु भयो धन्यबात छ भाई-लाई।
@Bchhetrii3 жыл бұрын
Wow Gilung Gau❤️❤️ Jindagi ma bachiyo vane Mero pyaro desh nepal ko sabai thau pugne prayas garnexu ❤️ 💞🇳🇵🇳🇵
@dalbirgharti46183 жыл бұрын
अति सुन्दर छ लमजुङ तपाईंको काम पर्ती आभारी छु अनि मजा पनि तेस्मै छ तर पिलिज हाम्रो रोल्पा मा पनि गएर भिजिट गरिएको भए अझै खुशी हुने थिए
@bhupendrahamal11863 жыл бұрын
wow wow...... साच्चिकै कति राम्रो लमजुङ गाउँ।मलाई पनि visit गरु गरु जस्तो लाग्यो।कस्तो मनमोहक गाउँ।नेपाल साच्चिकै मनै लोभाउने र स्वर्गको एक सुन्दर टुक्रा हो। साच्चिकै एक पटक घुम्न जाने रहर जाग्यो। अनि यस्तै यस्तै भिडियो अरु पनि हेर्ने मन छ। धन्यवाद सर तपाईंलाई।यसैगरी अरु पनि भिडियो बनाइ रहनु होला।तपाईंको भिडियोहरु हेर्ने गर्दछु।
@ShresthaBhakta2079.3 жыл бұрын
अति आनन्दित भएं आफै घुमे सरि
@anitalimbu75663 жыл бұрын
सन्चार ले सन्सारको दुरि नजिक बनैदियएको छ एक ठाँउ बसेर सुन्दर रमरिय ठाँउ अनि परिचय सुन्न र देख्न पाउँदा सरै खुशी लाग्छ।
@nehakeshi57863 жыл бұрын
Sachin Bhai tapai le jgha jgha ko seen देखौनुंच hami ghumna jana ta sakdenau Tara tpai le Hale ko seen herera man bhujauncham ❤️malai dherai ramro lagch ❤️
@kamalneupane97553 жыл бұрын
म कर्णाली प्रदेशबाट हाे दाजु सायद हजुरका सबै भिडियो हेर्ने म मात्र हाे कि जस्तो लाग्छ । हजुर सुर्खेतमा धेरै पटक अाउनु भएकाे छ तर सुर्खेतबाट करिब ५३/५४ किलोमिटर पश्चिमीमा रहेकाे पञ्चपुरी नगरपालिकामा धेरै अाेझेलमा परेका पर्यटकि स्थानहरू छन् । जाजुरा दह,मुलि दह, चमेरेगुफा,मादलेगुफा,त्यस्तै शिबगुफा, सिद्वपाईला, भेरिकर्णालि सगंम स्थल, र अन्य थुप्रै स्थानहरू छन् । हजुर पश्चिम तिर अाएकाे समयमा यहाँ सम्म पुगेकाे भए हामी धेरै नै अाभारी हुनेछाै दाइ
Darjeeling India dekhi hajur lai Dharai subhakamuna... Laxmi Sir lai chai kahilay na chutaunu hola.. Sarai mazaa aawxa unlai herda..
@birendrathakuri75253 жыл бұрын
कर्पुटार को बाटो हुँदै जानू हुदा धार्मिक स्थल इसानेसोर महादेब को झलक पनि राख्नु भयेको भये अति सुन्दर हुन्थ्यो
@lopshonline.84343 жыл бұрын
yesari purai nepal ko video banayera dekhaunu vayeko ma ekdamai thank u😊 tapai lai👍🙏🙏💚🤗💚🌿
@omthapamagat3293 Жыл бұрын
जति हेरेपनि अाँखै नथाक्ने भिडियोहरू बनाउनु हुन्छ मनै देखि नमन् सचिन सर 🙏 सचिन सर यति धेरै दु:ख गरेर हाम्रो नेपालको कुना कन्द्रामा पुग्दै राम्रा राम्रा दृश्यहरू क्यामरामा कैद गर्दै उक्त स्थानको प्रचार प्रसारमा समेत टेवा पुराई रहनु भएको छ त्यसको लागि फेरिपनि धन्यवाद दिन चाहान्छु, अर्को कुरा तपाईले बोलेका र देखाउन खोजेका दृश्य हरूलाई मुनिपट्टि अँग्रेजीमा टाईपिङ अाउने बाताबरण मिलाउनु हुन्थ्यो भने बाहिरी देश हरूमा हाम्रो नेपालको प्रचार प्रसार हुने र बाहिरी पर्यटन हरूको बाक्लो घुईचो ला्गने थियो कि ?
@jameeranf16642 жыл бұрын
Ramaillo chha.From India North east Assam.
@ambarkulungrai3 жыл бұрын
आहा कति राम्रो गाउँ लमजुङ
@makarbahadurrai55443 жыл бұрын
हाम्रो सुन्दर देस नेपाल को रमणीय स्थल को द्रिस्यहरु देखाऊँनु भयको मा तपाई सचीन सर लाई धेरै धेरै धन्यबाद छ जय नेपाल, म H.K बाट हेर्दैछु 👍🙏
@bikashchaudhary10633 жыл бұрын
एकदमै राम्रो सुन्दर छ हजुर नेपाल।।।
@jeevankathri58983 жыл бұрын
Ati ramro
@chhetriff23133 жыл бұрын
सुन्दर गाऊ छिमेकी जिल्ला
@saranrai72362 жыл бұрын
सुन्दर भिडियाे हार्दिक धन्यबाद।
@princepaudel54053 жыл бұрын
Slc pass gareko yad aayo teyo टुकी ma ramro layo video 📹 👌 hajur
@sonumagar6573 жыл бұрын
best of best...vloger...💗💗💗💖🌹
@dumirai7303 жыл бұрын
धेरै धेरै धन्यवाद सचिन दाइ हामीलाइ पनि तपाईं सङ्गै लमजुङ घुमाउनु भएको मा।हाम्रो देश प्रकृति हो भण्डार नै हो।जता हेरेपनी सारै मन फुरुङ्ग हुने दृश्य छन।
@pb9916-c8s3 жыл бұрын
राम्रोठाउ रहेछ लम्जुङ जिल्लाको स्वर्गद्वारी को गिलुङ भन्ने स्थान ।
@rajendraranabhat48303 жыл бұрын
Dhari ramro sachin sir ramelo pani tastai
@rameshrai81223 жыл бұрын
आहा कति राम्रो गाउँ लमजुङ❤️❤️❤️
@puransinghgharti23573 жыл бұрын
आहा धेरै नै राम्रो छ ।❤
@dewangurung33113 жыл бұрын
Aaha Mero lamjung ❤️❤️❤️
@dhundiadhikari52803 жыл бұрын
Nice goun gelung thanku all team from tulsipur dang
@rambakumal38783 жыл бұрын
vyre nise
@suryanathghimire90823 жыл бұрын
Nice village gilung
@DhirajGaming732 Жыл бұрын
Very nice old village .
@tirthagautam13933 жыл бұрын
आहा रमाइलो तथा रोचक दृश्य देखाउनु भएकोमा धन्यवाद सचिन सर
@suvarnavlogs1403 жыл бұрын
Sudda Nepali bolnu bhayeko ma dherai Khushi lagyo jay Nepal love
@shekharneupane69443 жыл бұрын
साच्चै आन्न्द आउँछ यति राम्रो राम्रो दृश्य हरु हेर्न पाउँदा ।