दुर्गाको मेडिकल कलेज हेर्दै डा के सी,लोन लि खा भन्नेलाई हप्काए,कान्पिुरले सेयर मागेको खुलासा Durga

  Рет қаралды 123,912

NepalPukar Online Tv

NepalPukar Online Tv

Күн бұрын

दुर्गाको मेडिकल कलेज हेर्दै डा के सी,लोन लि खा भन्नेलाई हप्काए,कान्पिुरले सेयर मागेको खुलासा DurgaPrasai Medical College
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
------------------------------------------------
Social links:-
Facebook:- www.facebook.com
Twitter: twitter.com
Website: www.nepalpukar...
Contact : 9851083017
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.

Пікірлер: 267
@dipendratiwari4782
@dipendratiwari4782 4 ай бұрын
दुर्गा प्रसाईं जस्ता ब्यवसायी जोगाउनु पर्छ राज्य ले।
@suniltamang4663
@suniltamang4663 4 ай бұрын
Voli calpaw cha.....😂😂😂😂😂
@NituRai-e7b
@NituRai-e7b 4 ай бұрын
Esto chor haru lai bachayra bholi Indian ko chak dhuna ja
@swarajthapa5798
@swarajthapa5798 4 ай бұрын
Loan Lee Kha le Sasura Giribandhu ko jagga ma hospital banayeko chha. Tyasto manchhe lai Oli sangai khor ma thunnu parchha
@Xyzing.ongbing
@Xyzing.ongbing 4 ай бұрын
नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन, नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@SupinGolayOfficial
@SupinGolayOfficial 4 ай бұрын
राज्यबाट क्षतिपूर्ति भराउनुपर्छ नागरिकको लगानी डुबाउनु हुन्न ।यसमा सरकारको ठूलो अपराध भएको छ।
@shivakatwal9877
@shivakatwal9877 4 ай бұрын
संचालन मा आउने भएछ खुसी लाग्याे जय दुर्गा प्रसाई
@narayanpariyar4755
@narayanpariyar4755 4 ай бұрын
क्या खुशी लागो सुरेन्द्र सर र दुर्गा जि लाई एकै ठाउमा देख्दा ।।
@babinrai4561
@babinrai4561 4 ай бұрын
कस्ले के सोच्छ थाहा छैन, मेरो मनले भन्छ दुर्गा प्रसाईं नेपालको एउटा जिउँदो छोरा हो।
@bharatbirrai9791
@bharatbirrai9791 4 ай бұрын
साच्चिकै दुर्गा जि को ठाउँ मा अरु कोहि भ को भये झुण्डिनथ्यो होला, यति भएर पनि केही गर्न खोज्नु, लाई दुर्गा को हिम्मत सहास र जुझारुपन लाई सलाम छ।जय होस।
@Varrygoodsingh
@Varrygoodsingh 4 ай бұрын
दुर्गा पर्साइ जि ले सरकार को नाम मा मुद्दा हालेर क्षतिपुर्ति माग्नु पर्छ।
@narayankarki5360
@narayankarki5360 4 ай бұрын
यो लगानी सढेको मकिएको देखदा हामी हेर्नेको त मुटु भकानिएर आउँछ लगानी कर्ता दुर्गा दाइ कसरी बाच्नु भाकोहोल 😢😢
@kushangsherpa4217
@kushangsherpa4217 4 ай бұрын
ह।म्रो देशमा दुर्ग प्रस।ई जस्तो ब्याक्तीको ख।चो छ❤❤❤❤
@manishneupane3453
@manishneupane3453 4 ай бұрын
दुर्गा दाजु काे हिम्तलाई सलुट छ
@DikBahadurBasnet-j6m
@DikBahadurBasnet-j6m 4 ай бұрын
हो रैछ । दुर्गाजिलाइ बोउलाउने 😂 बनाकै ❤❤❤❤रैछ ।
@gangaduttaacharya8175
@gangaduttaacharya8175 4 ай бұрын
दुर्गा प्रसाईं हिम्मततिलाे छाेरा रहेछन, जयहाेस !!!
@KrishnaGautam-z6g
@KrishnaGautam-z6g 4 ай бұрын
दुर्गा दाई हजुर्मा दुर्गा माताको सक्ति भयर मात्र सहनशिल हुनुहुन्छ दाई दुर्गा दाई को जय जय होस।हर हर दुर्गा सब्को घर-घरमा दुर्गा दुर्गा दाई जिन्दावाद जिन्दावाद 🙏🙏🙏
@drkumargurung
@drkumargurung 4 ай бұрын
Support Durga Prasai. Good Job, Dr. Surendra KC!
@taraneupane3646
@taraneupane3646 4 ай бұрын
डा सुरेन्द्र केसी ज्यु लगाएत सवैले अब राज्य बाट क्षति पूर्ति दिलाउने कार्यमा आवाज बुलन्द गर्दै अन्यायमा परेका दुर्गा प्रसाईलाई क्षति पुर्ति दिलाउने कार्यमा सवै लाग्नु पर्छ।
@Krishnaghimireghimirekrishna
@Krishnaghimireghimirekrishna 4 ай бұрын
मेडिकल कलेज चलाउन समयमै ईजाजत नदिने यो सरकारलाई दुर्गा प्रसाई ले क्षतिपुर्ती को लागि अदालत मा मुकदमा दायर गर्नु पर्छ।
@buddimansarki3730
@buddimansarki3730 4 ай бұрын
दुर्गाप्रसाद भनेका नेपाली को लागि माहान मान्छे हुनुहुन्छ
@anticovidnineteen1290
@anticovidnineteen1290 4 ай бұрын
दुर्गा प्रसाई जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद
@JayaAryal50
@JayaAryal50 4 ай бұрын
दुर्गाप्रसाई नेपाली जनताको लागि सहि हुन र डाक्टर सुरेन्द्र केसि ले पनि साथ दिनुपर्छ
@dinanathsigdel7934
@dinanathsigdel7934 4 ай бұрын
यस्ताे अाँट र जाेस र जागरभएका देस का मानव काेलागि नमन छ
@arjunadhikari1294
@arjunadhikari1294 4 ай бұрын
जय हाे दुर्गा प्रसाहि ।
@surajkc7424
@surajkc7424 4 ай бұрын
दुर्गा सर लाए सपोर्ट छ अगाड़ी बदनुस
@BishnuKarki-cj1bq
@BishnuKarki-cj1bq 4 ай бұрын
देशले मागेको लौह पुरुष।जय दुर्गा इसाइ।
@RishiRamSharmaSharma
@RishiRamSharmaSharma 4 ай бұрын
देशलाई गालि नगर्नुहोस् ?गलती बयक्तिहाे देशको हाेईन।दुर्गा सरले छयतिपुर्ति पाउनु पर्छ पर्छ।
@swarajthapa5798
@swarajthapa5798 4 ай бұрын
LOAN LEE Kha
@aaravrana324
@aaravrana324 4 ай бұрын
दुर्गा आउ देश बचाउ ✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵
@Sanotechnical27
@Sanotechnical27 3 ай бұрын
,समर्थन छ👍🙏
@SuryaDevVlogs123
@SuryaDevVlogs123 4 ай бұрын
दुर्गा प्रसाइको बिचार मन पराउने हरुले like गर्नु होला।
@shivarimal8011
@shivarimal8011 4 ай бұрын
दुर्गा प्रसाईं सर जिन्दबाद ❤❤❤❤🙏🙏🙏🙏🙏डाक्टर साब नमस्कार 🙏🙏🙏🙏❤️❤️❤️❤️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐
@TylaRana-ry3np
@TylaRana-ry3np 4 ай бұрын
संचालनमा ल्याएको मा खुशी लाग्यो
@rajangodar7259
@rajangodar7259 4 ай бұрын
दुर्गा प्रसाईं दाजुको हिम्मत र आट प्रति सलाम आशा छ यो हस्पिटल छिटो भन्दा छिटो सन्चालनमा आओस् 😊😊
@BirKhadka-fk9xd
@BirKhadka-fk9xd 4 ай бұрын
🎉🎉🎉🎉🎉जय नेपाल ! जय डा. के. सी र दुर्गा प्रसाई ज्यू 🎉🎉🎉🎉🎉 नेपाल र नेपालीलाई चिनाउनुर चिनीनुस !🎉🎉🎉🎉🎉
@kedardhakal6444
@kedardhakal6444 4 ай бұрын
दुर्गा प्रसाई सर सलोट छ धेरै धेरै धन्यबाद उच्च बिचार भबिस्य उज्वल कामना गर्दछु।जय दुर्गा जी जय होस् ❤❤
@chandragurung2567
@chandragurung2567 4 ай бұрын
दुर्गा प्रसाई तपाईं लाई सलाम छ तपाईं बाग हो god bless you ❤❤❤❤❤❤❤
@ivanPratap-s3l
@ivanPratap-s3l 4 ай бұрын
दुर्गा दाइ जिन्दावाद 🇳🇵🇳🇵🇳🇵 मैले त त्यै भएर कमेडी च्याम्पियन नै हेर्न छोड्देको यदि मनोज हट्यो भने मात्र हेर्छु
@HaribolKc-i3u
@HaribolKc-i3u 4 ай бұрын
दुर्गा सरकाे जय जय ।
@govindadhikari9138
@govindadhikari9138 4 ай бұрын
दुर्गा प्रसाईं जस्ता व्यापारी चाहिन्छ।। सरकारले निस्वार्थ भावनाले सहयोग गर्न जरुरी छ।।
@UddabThapa-magar
@UddabThapa-magar 4 ай бұрын
दुर्गा प्रसाईं जस्तो मान्छेको खाचो छ हाम्रो देश मा।❤❤❤
@BishnuBhattarai-zn9kw
@BishnuBhattarai-zn9kw 4 ай бұрын
We must support ❤❤ Durga Pasain
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 ай бұрын
ठिक भने डाक्टर साबले दुर्गा प्रसाईं टाइगरको लागी❤
@NabarajKc-y7f
@NabarajKc-y7f 4 ай бұрын
Save n protect to d prasai n❤❤❤❤❤❤❤❤❤
@yukishrestha7170
@yukishrestha7170 4 ай бұрын
दुर्गा माताले तपाई केा अभियान लाई सफल पारुन
@rajendramahat2422
@rajendramahat2422 4 ай бұрын
दुर्गाप्रसाई भनेको हिक्मतिलो मान्छे हुन सलाम छ ❤❤
@rabindrabam7755
@rabindrabam7755 4 ай бұрын
दुर्गा दाइ जिन्दावाद 🙏🙏🙏
@keshablamichhane6627
@keshablamichhane6627 4 ай бұрын
सत्यको जीत हुन्छ ।
@alejuddhabahadur7043
@alejuddhabahadur7043 4 ай бұрын
mero pani sapot xa durga G lai
@mdmadav2163
@mdmadav2163 4 ай бұрын
Jaye hos durga Sir Ko ❤❤❤
@pradipdangol5456
@pradipdangol5456 4 ай бұрын
दुर्गा प्रसाईलाई सरकारले अन्याय गरेकै हो।
@premtharu4866
@premtharu4866 4 ай бұрын
नेपाल को सपुत❤
@birkhaswar3472
@birkhaswar3472 4 ай бұрын
हामाे डाकटर सुरेनद, कस सर सारे हलका हुनु हुनछ दुरगा जि काहा पनि पुगनु भयछ धनय वाद डाकटर साब लाई म पनि यकपटक पुगने बिचार गरेकाे छु दुरगा जि लाई राजय लृे धेरे बदमासि गरेका छन
@binabina7708
@binabina7708 4 ай бұрын
देश र जनताकाे लागि मेडिकल कलेज फलदायि छ ।
@baijnathmundhara7455
@baijnathmundhara7455 4 ай бұрын
व्हाट ए कोइंसीडेंट वाउ सलाम डा साहेब जय हो
@Anu-p4s4u
@Anu-p4s4u 4 ай бұрын
Jaya durga
@durgagc9997
@durgagc9997 4 ай бұрын
यी सबै दुर्गा का निजि पत्रकार हुन।महिना वारि पैसा तिरेर राखेको छ।
@Gopisedhain
@Gopisedhain 4 ай бұрын
दर्गा प्रसाईं काे पछाडि बिपलबकाे मठारलाड दलाल माफियाहरुले खटाइ सकेका छन् । अब मेडिकल मा किध्यार्थि भर्ना शुरु भयपछकाे दृष्य अहिलेकाे भन्दा झन किकराल हुने देख्छु म त । २०३६ सालदेखि शुरुभयकाे शिक्षा क्षेत्र माथिकाे गुण्डागर्दि बहुदल कालका डबल र लाेकतन्त्र कालमा अहिले चाेगुणा बढेकाे छ । अहिले त देशका मन्त्री र साम्सदहरु ने गुण्डाहरुकाे सरदार जस्ताे देखिन्छन् । नेपाली राजनितिमा तीन पुस्ते गुण्डाहरुकाे हालि मुहालि छ सबै जना हासियार हुनुपर्छ र सचेतताका साथ अघ बढ्नुकाे बिकल्प रहदैन दुर्गा प्रसाईं सङ्ग । चेतना भया !
@ramsita8198
@ramsita8198 4 ай бұрын
जय दुर्गा
@YamKumar-s7c
@YamKumar-s7c 4 ай бұрын
My best person Durga sir
@deepakrajbaral7888
@deepakrajbaral7888 4 ай бұрын
क्षेतिपूर्ति पाउ भनि मुद्वा हाल्नु पर्यो , दुर्गा सर !
@abroadmoment4535
@abroadmoment4535 4 ай бұрын
Stand with Durga Prasai
@JayaAryal50
@JayaAryal50 4 ай бұрын
नमस्कार दुबै लाई
@rudrakunwar589
@rudrakunwar589 4 ай бұрын
Rajya le nocshan KO xati purti Durga prasai lae dinuparx.❤❤❤❤❤
@anjuthapa5502
@anjuthapa5502 4 ай бұрын
Good luck
@MentorAdvisorusa
@MentorAdvisorusa 4 ай бұрын
Jay durga
@gokarnagiri1347
@gokarnagiri1347 4 ай бұрын
Jaya Durga Prasai ❤❤❤❤❤
@yogprasadbhattarai5391
@yogprasadbhattarai5391 3 ай бұрын
दुर्गाजि कमाइखाने भाँडाे नबनाउनु हाेला काम सारैराम्राे छ तपाइमा पनि राज्निति रसरंगकाे चुराे पसेकाे छ अलग रहनुहाेला अाफुले थालेकाे कामसम्पन्न गर्नुहाेस नागरिक सेयर्लगानि गरेर भएपनि नत्र तपाँइपनि उहिड्याङकाे ठहर्नुहुनेछ
@chakrapanikhanal451
@chakrapanikhanal451 4 ай бұрын
साच्चिकै दुर्गा प्रसाईलाई अती नै भए पछि मात्रै यतिको आगो भएका रछन भन्ने बुझियो
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le 4 ай бұрын
सरकार ले ठूलो अपराध गरेको हो नागरिको लगानि यस्तरी डुवाउनु हुन्छ पैला स्वईकृत दिने अहिले रोकने ब्याज कहाबाट ति्र्नु दुर्गा जि लाई याहा भन्दा अन्याए के हुन्छ
@roshtek9051
@roshtek9051 4 ай бұрын
We need a Medical Hospital in this case to support Mr. Parsai🎉
@arjunshrestha688
@arjunshrestha688 4 ай бұрын
दुर्गा प्रसाईं जस्ता 1000 मान्छे हुने हो भने नेपाल बात बिदेस मा काम गर्न जानू नै पर्दैन ।।।।
@lalbahadur-xy6gx
@lalbahadur-xy6gx 4 ай бұрын
1001% right
@chandrakhanal5500
@chandrakhanal5500 3 ай бұрын
याे बिएसिकाे हानि नाेक्सानीकाे जिम्मा नेपाल सरकारले अबिलम्ब लिएर समन्धितबाट यस्काे क्षतिपुर्ती दामासाहिले भर्नु भराउनु पर्छ ।
@roshanrai4904
@roshanrai4904 4 ай бұрын
एउटै गाडिबाट झर्ने अनि नमस्कार है डा. साब रे😂😂 दुर्गा जि सुरेन्द्र जि लाई "यो के भनेनी डा. साब" भनेर भन्ने पत्रकार महोदय जान्ने पल्टेर "हजुर" रे ....
@devigoodjobhjurshrestha7888
@devigoodjobhjurshrestha7888 4 ай бұрын
Jaya Durga parsai daju
@bikashnepali4981
@bikashnepali4981 4 ай бұрын
good job durga sir
@govindapdshrestha
@govindapdshrestha 4 ай бұрын
दुर्गा जिमदो मानिस रहेछन्।यिनको भोगेको पीडा देख्दा सुन्दा आँसु आयो।कसरी राज्यले मानिसलाई पागल बनाउँदो रहेछ।
@rekharana1006
@rekharana1006 4 ай бұрын
❤❤❤ Dr Surendra K.C & Durga Prasai ❤❤❤❤
@SitaSoni-o9b
@SitaSoni-o9b 4 ай бұрын
❤❤❤❤❤❤❤❤जय दुगा दादा
@padamuraw5759
@padamuraw5759 4 ай бұрын
Good 👍👍👍
@mitragurung7808
@mitragurung7808 4 ай бұрын
durga प्रशाहीको शिक्षा कमि भएनि , mind चाहिँ सहि घुमाउछ हो ।
@bimalabasnet-bt5ei
@bimalabasnet-bt5ei 4 ай бұрын
Dr Shap namaste 🙏 ❤
@Anil-fd2no
@Anil-fd2no 4 ай бұрын
Rajya lai xetipurti ko lagi dilaunu court ma janu hai Durga sir . Tesai xodnu hudaina
@manishneupane3453
@manishneupane3453 4 ай бұрын
🙏
@abinraja
@abinraja 4 ай бұрын
Good Dr sab
@jungilalshah8916
@jungilalshah8916 4 ай бұрын
Good luck Durga ji
@nemarajgombo4741
@nemarajgombo4741 4 ай бұрын
यस्तै छ देशको राजनीति भ्रष्टाचार , तस्कर लाई जोगाउने यस्तो राम्रो कामलाई रोक्ने
@rameshsunar1336
@rameshsunar1336 4 ай бұрын
दुर्गा को प्रसनल पत्रकार
@jharnarai2513
@jharnarai2513 4 ай бұрын
Great durga sir 🎉
@prakashghimire9808
@prakashghimire9808 4 ай бұрын
अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरीनुपछ र अकुत सम्पत्ती जफत गरि सबैलाई जेलमा हाल्नुपर्छ।
@RudharaBadhur
@RudharaBadhur 4 ай бұрын
❤❤❤❤❤
@netrarana8125
@netrarana8125 4 ай бұрын
सरकारले दुर्गा अङ्कल लाइ अन्याय अत्याचार दुराचार घृणित स्वार्थी खेल खेलेको देखिन्छ । क्षतिपूर्ति उपलब्ध गराउन पर्छ। जय नेपाल जय गोरखनाथ 🤟🏿🤟🏿🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🍀❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SarojDas-z8h
@SarojDas-z8h 3 ай бұрын
अहिले आयर दुर्गा प्रसाईसहिरेछन राज्यले दुर्गा प्रसाईं लाई धेरैनै अत्याचार गरेको रैछ
@kamalban3365
@kamalban3365 4 ай бұрын
Very nice 👍
@Janardhanupreti
@Janardhanupreti 4 ай бұрын
Durga is good and intelligent person
@hiraghale6204
@hiraghale6204 4 ай бұрын
सहि कुराे ब्यबसाई म्रनु भन्दा अरु छैन
@mohanskoti2910
@mohanskoti2910 4 ай бұрын
दुर्गा प्रसाई जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद ❤❤🙏🙏
@shantathapa4715
@shantathapa4715 4 ай бұрын
अरु भए 13 वर्ष सम्म काम रोकिएको भए आत्मा हत्या गरि सक्थे तर जिउदो नेपाल आमा को छोरो भएर दुर्गा प्रसाईं ले गरेर देखाए🙏
@BaldevBaral
@BaldevBaral 3 ай бұрын
Durga sir yesto bhaepaxi kun chahi nepalilai nepalma basna man lagxa ta
@robinmagar8331
@robinmagar8331 4 ай бұрын
Sarkar nai jimebar ho 👍🤗🤗🤗🤗🤗🤗🤗🤗
@dineshpachhai5304
@dineshpachhai5304 4 ай бұрын
Durga parsai jindabad jay rastrabad 🙏👍❤️ jay Nepal
@balramchaudhary3511
@balramchaudhary3511 4 ай бұрын
Jay,,durga,,ji,,jay,,desh
@Prakash-347
@Prakash-347 4 ай бұрын
1k भन्दा कमभयका साथिहरु यक अर्को लाई सपोर्ट गर्दै संगसंगै अघि बढौ❤
Ep : 5 I Jain Philosophy: An Introduction I Dr Vikas Divyakirti
3:29:27
Vikas Divyakirti
Рет қаралды 10 МЛН
1971 IND-PAK War Exposed - A Soldier's True Bravery | Capt G. Choudhary | TRSH 187
1:50:38
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 114 МЛН
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 23 МЛН
«Кім тапқыр?» бағдарламасы
00:16
Balapan TV
Рет қаралды 293 М.
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 12 МЛН
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Sanjay Silwal Gupta
Рет қаралды 2,9 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 114 МЛН