दुर्गा प्रसाईले ज्ञानेन्द्र शाही र रविलाई फुच्चे भने/मोदी,सि,पुटिन,सुनको लौरो,मेडिकल माफियाको रहस्य

  Рет қаралды 160,964

Space 4K Television

Space 4K Television

Күн бұрын

Welcome To Our KZbin Channel Space 4K Television
Guest: Durga Prasai & Dilliram
Presenter: Punya Gautam
Editor: Sujan Poudel
Camera: Anil Shrestha
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
KZbin: www.youtube.com/
Official Website: www.www.space4k...
#space4ktv #space4k #space4ktelevision#interaction #experts #experiences #questions #informative #effort #success #knowledge #television #everywhere #foreveryone #education #health #sports #politics #events #issues #politics #UML #maoist #talkshow #prachanda #madhavkumarnepal #kpoli #punyagautam #durgaprasai #dilliram #tatobahas
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

Пікірлер: 638
@मसानेकेटो
@मसानेकेटो Жыл бұрын
सच्चा देशभक्ती,निडर साहसी भुइमान्छे को आवाज बुलन्द उठाउने माननीय Gyanendrashahi प्रती नमन 🙏🇳🇵
@indiraojhaghimire670
@indiraojhaghimire670 Жыл бұрын
पुण्य जी तपाइको प्रत्येक सो मा रविको चर्चा हुन्छ किन? रविको नाम नलिए तपाइको सो चल्दैन कि किन, कि तपाई १३रौ भाई हो?
@basudevrajupreti3591
@basudevrajupreti3591 Жыл бұрын
याे संवाद अत्यन्तै मीठो छ।।श्री ज्ञानेन्द्र शाही कर्मठ , इमानदार र देशभक्त तथा देशकाे एउटा कुशल व्यक्तित्व रहेभए जस्तो मलाई लाग्छ।। जय श्री पशुपतिनाथ ।।ॐ।।
@dipenpun9781
@dipenpun9781 Жыл бұрын
पत्रकार पनि उस्तै अतिथी पनि उस्तै कति हास्नु😊😊😊
@dipenpun9781
@dipenpun9781 Жыл бұрын
@DPS त मुजिलाई मेरो बारेमा चाहिँ के चासो?मेरो हैसियत मेरो ठाउँमा छ।न त तैले चिनेछस न त नराम्रो बोलेको छु।त मुजि खाते रण्दिको बान???तेरो चाहिँ के हैसियत छ???👺👺👺
@MorganKarki
@MorganKarki Жыл бұрын
अभद्र शब्द नबोलुम न हौं साथी हो 😂😂😂
@jhilimiligaming6909
@jhilimiligaming6909 Жыл бұрын
​@DPS muji machikne, tero haisyat vaye vai halyo ni aru ko chak sugnu k janxas, j lekheko xa sahi lekheko muji, baru aiijo mero lado chusnu
@Rai-Aiman
@Rai-Aiman Жыл бұрын
यो दुर्गा प्रसाई जाठो पहिला लोन लिने बेला लिन्छ,अहिले चहीं तिर्दिन भन्दा हुन्छ ,तिर्नु सक्दैन भने किन लोन लिनु ।
@umakantasitoula6562
@umakantasitoula6562 Жыл бұрын
राम्रो काम गर्दै जानू दुर्गा जी सपोर्ट गर्ने छौ।
@sggaming238
@sggaming238 Жыл бұрын
सलाम दुर्गा प्रसाईं जि
@narayanpariyar4755
@narayanpariyar4755 Жыл бұрын
सबै कुरा र सबैलाइ जान्नु बुज्नु पर्छ , जसले देश र जनताको बारेमा कुरो गर्छ तेहि नै जन र रास्ट्र सेबक हो । उहाँहरु तिनै जना जसले जे भने पनि सधै देश र जनताकै कुरो गरिरहने हुदा म उहाँ हरु तिनै जनालाइ मेरो उच्च सम्मान छ।
@pitambarpoudel5767
@pitambarpoudel5767 Жыл бұрын
रवि को कुरा नकाटे खाना पनि पच्दैन की केहो यो च्यानल लाई र पुण्य गौतम लाई रवि सर लाई हामी सारा नेपाली को साथ छ जय रवि जय घण्टी
@smarakbista721
@smarakbista721 Жыл бұрын
डिल्लीरामलाई चाहिँ हेर्न बोलाएको ??😂😂
@bharatdahal5544
@bharatdahal5544 Жыл бұрын
पुण्य जिकाे डिभेड राम्राे छ,सबैकुराकाे ज्ञान छ, र आज दुर्गा जि पननि आउनुभाे राम्राे छ
@pradimedia7383
@pradimedia7383 Жыл бұрын
पल साह र दुर्गेस थापा लाई बोलाउनु पर्यो पुन्य जि 😀😁
@joeltirwari3119
@joeltirwari3119 Жыл бұрын
Can you talk to Ramesh parshai
@Delje960
@Delje960 4 ай бұрын
दुर्गा प्रसाईको अन्तरबार्ता र भाषण सुनेर त अरुको त हेर्न सुन्नै मन लाग्दैन त हो कति दामदार साहसि दम र यथार्थ शब्दहरु प्रस्तुत गर्नु हुन्छ दुर्गा जि ले दुर्गा प्रसाई जतिको साहसी निडर,दम, हक्की स्वभाब, सत्यतथ्य प्रमाण सहित बोल्ने र क्लियर भिजन भएको जंग बहादुर मैले नेपालको ईतिहासमा अहिले सम्म पढेको,सुनेको,देखेको थिएन वहां जस्तो नेता देशलाई खांचो छ,जो ब्यक्तिले नेतृत्व नलिए सम्म नेपालको ब्यबस्था अबस्था परिबर्तन हुने वाला केहि छैन. दुर्गा प्रसाईलाई गाली गर्नेहरुले वहांले जति आफ्नो गोजीको पैसा खर्च गरेर गरिबहरुको उद्दार र त्यतिको माहोल बनाएर देखाए हुनेनी आफू केहि नगर्ने जनताको लागी केहि गर्छु भन्नेलाई किन गाली गर्नु. दुर्गाको एजेन्डा १००% सहि छ गरिब जनताहरुको लागी. kzbin.info/www/bejne/pqC2hq2ebtp0l6csi=256JT-
@deorai5152
@deorai5152 Жыл бұрын
याे पुण्य गौतम पनि ऋषि धमालाजस्तै आफुमात्रै जान्ने हुन खाेज्नेलाई कसले याे कार्यक्रमकाे प्रस्ताेता बनाएको हाे ?
@bhanubhatta8186
@bhanubhatta8186 Жыл бұрын
रबिले पुण्यको के बिगारेको छ र सधै रबिको खोईरो खन्छ जनता जान्न चाहन्छन
@topendrasanyasai8692
@topendrasanyasai8692 Жыл бұрын
पुन्य गौतम लाई मेरो निमन्त्रणा उता माइलो काकाको घरमा भोज छ आउनु है😂😂
@binaymoktan8302
@binaymoktan8302 Жыл бұрын
रबि नाम नलिई , रबिको title नराखि त मुखमा माड पर्दैन यो योरहरुको
@sureshmalla-jg7ob
@sureshmalla-jg7ob Жыл бұрын
be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ
@danorpusherpa
@danorpusherpa 11 ай бұрын
यो मुजि ले हामी भारत बाट आयर नेपाल काम नलाग्ने बनायौ किन नभनेको तहरु मारुबाणि भन्दा अलि अघि आको न हो के धेरै फुर्ती लाको नेपाल टाट बनाको नै तेरै र त बाहुन ले नै हो नेपाल को भुमि पुत्र ले होइन ईन्डिया बाट सरणयार्थि बाहुन ले हो नेपाल कंगाल बनाको
@onlyentertain747
@onlyentertain747 Жыл бұрын
यो गाई को अनुहार परेको गोरुको कुरा hahahahaha😂😂😂😂😂
@sureshmalla-jg7ob
@sureshmalla-jg7ob Жыл бұрын
be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ
@ninja4667
@ninja4667 Жыл бұрын
आफु ले खाएको रिन सरकारलाई तिर्न नसके पछि साेझा जनतालाई आन्दोलनमा उतारेर गरेको नाटक हाे याे प्रसाईं काे..कम बाठो छ याे...😠
@SapanaBk-ki8to
@SapanaBk-ki8to 9 ай бұрын
यो रन्दिको छोरा दुर्गे लाई कि फासी कि देस निकाला गर्नु पर्यो येस्ले जन्ता लाई फसायो आफ्नो स्वर्थ को लागि
@govindbist3011
@govindbist3011 Жыл бұрын
दुर्गा प्रसाई जीलाई सम्पुर्ण नेलाली हरुले साथ दिउ बाकी सबका सब चोर हुन देश सकिन्छ ,समयमा नै सोचौ।।
@dewakibohara6200
@dewakibohara6200 Жыл бұрын
दिल्ली राम हो इंडिया राम हो रबी को सट्टामा उठे हुन्छ नी मुख मात्र बजाएर हुन्छ
@sureshmalla-jg7ob
@sureshmalla-jg7ob Жыл бұрын
be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ
@Reshamsunuwar
@Reshamsunuwar Жыл бұрын
Punya bro Rocks
@tankaprasaddhakal-xy3jb
@tankaprasaddhakal-xy3jb Жыл бұрын
पुरै झ्याप मा कारेकम चलाउछ्न्त पुन्य गौतम त
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
म खाडीमा छु तरा मेरो 20 लाख भन्दा मुनि बैंक मा लोन छ मेरो घर किन्ना को लागि लेको हो अब मैले दिन्ना भन्नू मिल्ला र 14% ब्याज छ अनि सबै ले दिन्ना भन्ने हो भनी ता अनि बैंक मा पैसा काहा बाट आउछ ता म त तिर्छु जय नेपाल
@ashishkhanal6923
@ashishkhanal6923 Жыл бұрын
दुर्गे पुन्यको शरणमा पुगेछ ।
@Himal-k3p
@Himal-k3p Жыл бұрын
डिल्ली चै के गर्न बसेको अरे??😅😅
@PinkFloydsfan
@PinkFloydsfan Жыл бұрын
Bhukna.
@sagarofficial7662
@sagarofficial7662 Жыл бұрын
तिमी ३ जना मुजिलाई हार्दिक सर्दान्जलि
@sureshmalla-jg7ob
@sureshmalla-jg7ob Жыл бұрын
be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ
@panchtatvafan781
@panchtatvafan781 Жыл бұрын
राजा आउ देस बचाउ यस्ता भत्वा पुन्य गौतम देस निकाला गर यो जनता को आवाज हो यो आवाज आज कमेन्ट् मै सिमित भयो भोलि यो अावज ले ठुलो रुप लिन्। हिन्दु चाहियो हामिलाई हाम्रो धर्म नास्ने योनै पुन्य जस्ता ले सिद्याको हो
@chhalimaya2789
@chhalimaya2789 Жыл бұрын
देशभक्त बिद्धान पुन्य गौतम phd जिन्दावाद मोदिका दलाल पाखण्डी राजाबादी मुर्दावाद
@ramailosansar8665
@ramailosansar8665 Жыл бұрын
माचिने पुन्य गौतम
@sureshsubedi8141
@sureshsubedi8141 Жыл бұрын
फटाहाको जमघट भएछ ,हुन त चोरले चोरकै साथ खोज्छ
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 Жыл бұрын
ल ठिक छ ज्ञानेन्द्र शाही र रबी लामिछाने को कुरा नगरौ होला जिउँदो नेपालीको छोरा ग्यानेन्द्र माननीय लाई सेल्युट भनौ!
@subba3880
@subba3880 Жыл бұрын
दुईओटै झापालि गफाडी !
@moderntvnepal
@moderntvnepal Жыл бұрын
wow❤❤
@Emojieatermeow
@Emojieatermeow Жыл бұрын
Punne gautam ra durga parsai timibarule gyanendrako paxi lageuvane timiharu manis banna saknexau dhannebad
@KHANAKHAJANA1.0
@KHANAKHAJANA1.0 Жыл бұрын
Punya gautam le ball right track samatechan, unbiased vayera show chalaunu
@shusilgautam6140
@shusilgautam6140 Жыл бұрын
Bichara diliram lai nee bolna deu yr 🤣🤣🤣..Durga ko big fan raixa 😂😂
@nandabasnet660
@nandabasnet660 Жыл бұрын
दुर्गा सर यो देशमा हजुर हरू जस्ता ब्यक्ति ले गरेका काम कहाँ देख्छन यहाँ त युवराज,धमला,पुण्य जस्ता पागलहरूले गरेको काम देख्छन दुर्गा जि ले राम्रो काम गरेका छन
@kebalramgaire8920
@kebalramgaire8920 Жыл бұрын
दिल्लि बुडालाई सुन्न बोलाएको रहेछ फेरि युटुबमा किन हालेको हो ?🎉
@nepgaming5629
@nepgaming5629 Жыл бұрын
बल्ल पुण्यले आफ्नाे आधार रेखा तय गर्या छ
@sureshmalla-jg7ob
@sureshmalla-jg7ob Жыл бұрын
be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ
@puskarbhatt2378
@puskarbhatt2378 Жыл бұрын
Gyanendra sashi jindabad
@beyondinfinity3876
@beyondinfinity3876 Жыл бұрын
बबाल पुन्य दाइ।
@aatmaramkarki-nb4mg
@aatmaramkarki-nb4mg Жыл бұрын
रबि र ग्यानेन्द्र को बिरोध गर्ने बेकुबहुन पुन्डेको सम्मेलनमा जाने झन बेकुबहुन खनाल त १ न बेकुबहो
@mohan-uz2vy
@mohan-uz2vy Жыл бұрын
यो prog को title अलिक मिलेन कि हुनु पर्ने एमाले को झोले पागल पुन्य सङ अर्को पागल बिच तातो तातो बहस
@sureshmalla-jg7ob
@sureshmalla-jg7ob Жыл бұрын
be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ
@sureshlawati7647
@sureshlawati7647 Жыл бұрын
राम्रो कामको लागि धन्यवाद पुन्य जि
@herrysekal6480
@herrysekal6480 Жыл бұрын
गाजाको तालमा बोल्छन क्या हो पुन्य
@sureshmalla-jg7ob
@sureshmalla-jg7ob Жыл бұрын
be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ
@Royal.shash1995
@Royal.shash1995 Жыл бұрын
Medical mafiya durga prasai murdabaad.Varatiye bistarai murdabaad
@localhero1046
@localhero1046 Жыл бұрын
100% sahi
@Man_maya_karki
@Man_maya_karki Жыл бұрын
jhole m*🖕
@joeltirwari3119
@joeltirwari3119 Жыл бұрын
Oie Tero show ma arue kam chains y you talk about Rabi sir
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 Жыл бұрын
जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र धन्यवाद ।
@sureshmalla-jg7ob
@sureshmalla-jg7ob Жыл бұрын
be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ
@bhumiraj1682
@bhumiraj1682 Жыл бұрын
तीनैजना चोर हरु यकै ठाउमा झोले हरु पैसा लीनी अनि तीर्न्न नसकेपछि आन्दोलन गर्ने😂😂
@sggaming238
@sggaming238 Жыл бұрын
दुर्गा प्रसाईं गरिब जनताको मशिया हो
@jitendrachaudhary9615
@jitendrachaudhary9615 Жыл бұрын
Durga prashai ji Sahi kura garnu hunxa 🙏
@dilasubedi1020
@dilasubedi1020 Жыл бұрын
Right Kuro Durga Ji Ko
@homsunar4577
@homsunar4577 Жыл бұрын
Ravi / gyanendra best wishes both of you
@kajigajmer4154
@kajigajmer4154 Жыл бұрын
प्रोगाम ठिक छ तर कुर्सी भद्दा भो पुन्यजी घरमा चलाए जस्तो देखियो अनि ग्यानेन्द्र साही लाई लखेटेको हैन परिचालित पात्र ले नराम्रो देखाउन खोजेको हुन सत्य तथ्य को आधारमा चल्नु होला
@rameshnaupane3515
@rameshnaupane3515 Жыл бұрын
❤❤❤❤❤
@chandler5232
@chandler5232 Жыл бұрын
Dilli ram khanal is just like me in college project programme who has nothing to do in project
@clovevange4432
@clovevange4432 Жыл бұрын
कति पछि लाग्का छौ याे डाम्नाकाे पछाडि, खनाल जि अनि दुर्गाप्रसाद खालाउ यत्राे ठुलाेमाल😎😎😎😎😎
@jitrana2722
@jitrana2722 11 ай бұрын
पुन्य गौतम सर रमेस प्रसाई सरको कुरा सहि छ हजुर दोहोरा नागरिकता दिनु पर्छ भन्ने कुरा।
@princekarki5621
@princekarki5621 Жыл бұрын
Jay gyanendra shahi
@bijaysingh1230
@bijaysingh1230 Жыл бұрын
जय सनातन हिन्दुबुद्धल्यान राष्ट्र 🕉
@rajkumarnepal6014
@rajkumarnepal6014 Жыл бұрын
Good jay Raja jay deas
@princekarki5621
@princekarki5621 Жыл бұрын
Rga parshai gyanendra shahi gindabad
@AmosOfficialChannel-og4xj
@AmosOfficialChannel-og4xj Жыл бұрын
सामाजिक संजालको सहि सदुपयोग गर्नु पर्छ ।चहिने भन्दा बढी घमण्ड हुनु ठिक होइन।
@tarakrajbist1550
@tarakrajbist1550 Жыл бұрын
याे दुर्गे डाकालाई समातेर जेल हाल्नुपर्छ देश द्राेहि❤
@dipakkc2407
@dipakkc2407 Жыл бұрын
बल्ल पुन्य गौतम ले गतिलो काम समायो!!
@prabhathamal667
@prabhathamal667 Жыл бұрын
Salu durga and dilliram sir
@subashshretha6138
@subashshretha6138 Жыл бұрын
I love you dilliram ji
@nemkarki2836
@nemkarki2836 Жыл бұрын
Punya gautamji sarmila waiba lai invite garnu paryo 1baar..........
@prashantbk8211
@prashantbk8211 Жыл бұрын
Good
@nepgaming5629
@nepgaming5629 Жыл бұрын
पुण्यले आफै प्रश्न साेध्छ उत्तर पनि आँफै हाईज्याक गर्छ ।
@MrJanakrj
@MrJanakrj Жыл бұрын
पुन्य ले चिया खादा गाउँको बुढापाका बाट ज्ञान लिय जस्तो लाग्यो कार्यक्रम 😁 पुन्या बालक जस्तै
@shyamnepal992
@shyamnepal992 Жыл бұрын
@nepalidaigurung3520
@nepalidaigurung3520 Жыл бұрын
Ramro cha, Durga ji n dilli ji 👍
@sudipbhattarai3075
@sudipbhattarai3075 Жыл бұрын
ल आज जम्मा भएछ्न गोरु हरु जस्तो अतिथी उस्तै पुन्ने खाते
@sureshmalla-jg7ob
@sureshmalla-jg7ob Жыл бұрын
be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ
@GBentertainmentnepal
@GBentertainmentnepal Жыл бұрын
Wow!
@Kjhgfd123
@Kjhgfd123 Жыл бұрын
एस्तो जोकर मान्छे अरु कोहि छैन होला। यो झोलेको पनि झोला बोक्दा बोक्दै जीन्दगी जाने भयो।
@mohanpakhrin9263
@mohanpakhrin9263 Жыл бұрын
साथीहरु हो दुइचार अक्षर पढे लेखेको हो भने, positive बन्न सिक... तिमीहरूको हैसियत के कति छ दुनियालाई थाहा छ यत्तिचाहि ठोकुवा गर्छु कि तिमीहरू तीनै जना चुनावमा रवि सँग प्रतिस्पर्धा गरेऊ भने जम्मा तिमीहरू पाउने भोट १०० पनि नाग्दैन i 100% to u बकमफुसेहरु... बुझ्यौ?? धेरै ख्यौं ख्यौं नगर
@saugatoli5398
@saugatoli5398 Жыл бұрын
सुन्को लौडो😊
@primerose1244
@primerose1244 Жыл бұрын
Durga and dilli ji 🪨 rocks
@kiranlama8361
@kiranlama8361 Жыл бұрын
Starting ma ta camera ma herera boleko bhaye hunthyo camera angle nai milena hai
@birajoli5190
@birajoli5190 Жыл бұрын
❤❤❤न बुझेर किन गाली आको होला बुझ्नै सकियन ❤❤❤
@narayangautam5293
@narayangautam5293 Жыл бұрын
यहाँ सबैभन्दा बढि हैसियद भएको बक्ति भनेकै दुर्गा प्रसाई हाे,,।।। दम र हैसियत भनेकै दुर्गा प्रसाई हाे,🙏🙏
@saimanoja7929
@saimanoja7929 Жыл бұрын
दुई जना अर्ध पागल हरुलाई ल्याउने पुर्णपागल
@tankakhadka5058
@tankakhadka5058 Жыл бұрын
👍👍👍👍
@shivakantaaryal693
@shivakantaaryal693 Жыл бұрын
Prarambha ma Camera tarfa Herera prastuti Garda ramro hhune thiyo ki punye ji..
@basantarajpanday233
@basantarajpanday233 Жыл бұрын
3 pagal hahaha😂😂😂😂😂
@yadavdevkota1171
@yadavdevkota1171 Жыл бұрын
डा. मुला पो रैछ 😀😀😀
@Bayambu.K
@Bayambu.K Жыл бұрын
good job punya ji
@chhalimaya2789
@chhalimaya2789 Жыл бұрын
excellent
@khimlalsubedi5990
@khimlalsubedi5990 Жыл бұрын
Dubai dalal hun .Rabi is good
@mahendraprasadpandey6845
@mahendraprasadpandey6845 Жыл бұрын
❤😂
@ccjoshijoshi2350
@ccjoshijoshi2350 Жыл бұрын
Ekdam sahi ..durga sir ko...
@hbchhetri01
@hbchhetri01 Жыл бұрын
Punya gautam 😃✊️✊️
@regmig2506
@regmig2506 Жыл бұрын
Please don’t count me as views hai I’m just watching this for entertainment 😂😂
@elsonbhandari7364
@elsonbhandari7364 Жыл бұрын
Me too bro, For those two jhapalis😂
@ratnamangurung1873
@ratnamangurung1873 Жыл бұрын
Nepal ko Tin wata namuna haru!
@mcicomputer5990
@mcicomputer5990 Жыл бұрын
Yas❤❤
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 Жыл бұрын
पुन्य जि मुमाराम खनाललाई बोलाउनुस है!
@madaizeeofficial7099
@madaizeeofficial7099 Жыл бұрын
हेर यो डिल्ले कसरि बसेको छ पागल 😀
@NEPALAYA185
@NEPALAYA185 Жыл бұрын
Punya is the best of the best
@rajutamang1638
@rajutamang1638 Жыл бұрын
दुर्गा प्रसाइ यसै पनि फटा हो भन्ने कुरा त सबै लाइ थाहा छ नि रबि ले वास्था नगरे पछि भुक्नु थालेको भन्ने कुरा जन्ता थाहा पायो
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 153 МЛН
SHAPALAQ 6 серия / 3 часть #aminkavitaminka #aminak #aminokka #расулшоу
00:59
Аминка Витаминка
Рет қаралды 2,4 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 16 МЛН
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 153 МЛН