दुर्गमकी डाक्टरको कथा | Durgamki Doctor ko Katha | Herne Katha EP104 | हेर्ने कथा

  Рет қаралды 1,141,487

Herne Katha

Herne Katha

Жыл бұрын

आँखाभरि बस्ने निला आकाश, कावा खाइरहेका चराहरु, सङ्ला नदीहरु, हिउँले छपक्कै ढाकेका बुकीहरु । आहा दुर्गम त कस्तो सुन्दर ।
यी मुस्कुराइरहेका हिमालमन्तिर जब तुल्सीले जिङ्ग्रिङ्ग परेका रोगी गाउँहरु देखिन्, उनले मनमा खोपिएका अक्षर पढिन् - उनको काम सन्चो पार्ने हो ।
#DurgamkiDoctor #hernekatha
It takes two days of walking to reach the Pulu village of Karmarong; a remote village situated under the shadow of the lonely mountains in Mugu. Tulasi Shahi walked up these lonely mountains years ago, with a single purpose - to heal.
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZbin Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Curator in Charge - Anusha Khanal
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZbin. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 3 000
@hernekatha
@hernekatha Жыл бұрын
प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽
@devendravlog9244
@devendravlog9244 11 ай бұрын
गरेको छु
@sandip9863
@sandip9863 10 ай бұрын
Good job dde😊
@puskarkharel2448
@puskarkharel2448 10 ай бұрын
Gareko xa
@jiwankumarrai1240
@jiwankumarrai1240 9 ай бұрын
@@sandip9863 बहुतै राम्रो तपाईंको कायॅ बहुतै पंशिनय छ तपाईंको बोलि कति मिठो तपाईंको बिचार मानव सेवा नै ठूलो धॅम हो आशिर्बाद हाम्रो तर्फबाट छ है
@kailashbhai8856
@kailashbhai8856 8 ай бұрын
तपाइका हरेक कार्यहरु ,,भिडियो राम्रो छन्
@ganeshdhami9757
@ganeshdhami9757 Жыл бұрын
मानवसेवा पुरस्कार पाउने असली हकदार हुनुहुन्छ । आफ्ना दुख थाती राखेर गरिब र अति विकट दुरदराजका जनताहरुलाइ खुसी पार्न सक्ने एक साहसि मानव । सबैभन्दा मन परेको हेर्ने कथाको episod
@bipinbudhathoki7412
@bipinbudhathoki7412 Жыл бұрын
अहिले नेता का झोले ले तपाईं लाई कुनै देश को दलाल एजेन्ट भन्छन् यहाँ पुरस्कार पाउन नेता को घर को नजिक को हुनु पर्छ
@Online11111-
@Online11111- Жыл бұрын
मानव सेबा त काठमाडौ मा भि आइ पि को मा बस्ने ले पाउने हो 😢😢😢
@sonusapkota8140
@sonusapkota8140 Жыл бұрын
Yo vanda ramro ramro xa herne katha ko channel list ma gayera hernush😊
@ritagrishma9961
@ritagrishma9961 Жыл бұрын
उम् यक्दमै खुसि लाग्यो 😥😥🙏🙏
@surajgurung9318
@surajgurung9318 Жыл бұрын
❤f
@gandhivsubarna
@gandhivsubarna Жыл бұрын
MBBS र MD वालाहरुभन्दा हजारौ गुणा असली डाक्टर साप 🙏दुर्गमकि डाक्टर चेलीलाई नमन🙏
@TheSarokar
@TheSarokar Жыл бұрын
Yesari compare kina garnu paryo ? sabai MBBS ra MD le gareka ramra kaam haru hajurlai tha cha ?
@LoveMe-h6z
@LoveMe-h6z 23 күн бұрын
❤❤
@ramvuzel3556
@ramvuzel3556 Жыл бұрын
यति सोझो जन्ता छ इनि हरुलाइ नै हामिले ठग्यौ भने हामी मानव हुनु को आचित्य नै के रह्यो र!यो सुनेर कसम goosebumpआयो! Big Salute🙏
@HimKumarBasnet55
@HimKumarBasnet55 Жыл бұрын
दुर्गमकी यी डाक्टर मात्रै होइनन् देवीको अवतार पनि रहिछिन् ❤ तपाईं यो समाज र देशको रियल हिरोइन हुनुहुन्छ तपाईं लाई कोटी कोटी प्रणाम।
@bhimkumaroli1025
@bhimkumaroli1025 Жыл бұрын
❤❤❤❤❤
@baburamgulminepal6108
@baburamgulminepal6108 Жыл бұрын
100% Sahi hjur
@deepikashahi4904
@deepikashahi4904 Жыл бұрын
TQ very much hjr
@mingmartamang4953
@mingmartamang4953 Жыл бұрын
अझैसम्म पनि यो स्वार्थी दुनियाँमा स्वच्छ मानवताको उदाहरण डाक्टर दिदी 🙏🙏🙏
@ganeshd.c.2263
@ganeshd.c.2263 Жыл бұрын
असली डाक्टरले हेर्नुपर्ने कथा ! चेलिलाई नमन ! 🙏🙏🙏
@rajgiri6734
@rajgiri6734 Жыл бұрын
राष्ट्र सेवक पुरस्कार दिनुपर्छ उहालाई🙏👏👏👏👏
@RajuBk-b4k
@RajuBk-b4k 12 күн бұрын
डाक्टार साब को कुरा सुनेर मनै आन्दा आयो यस्ता मान्छे पनि छ्न मन साफा भयको
@mramit007official
@mramit007official Жыл бұрын
She is deserve For Social Humanity Award ❤️💯✅🇳🇵🇳🇵🇳🇵✅✅✅
@purnapsd-di9kb
@purnapsd-di9kb Жыл бұрын
यि महान नेपाली चेली लाई कोटि कोटि नमन ।यी चेली जस्तै भाग्यमानी म भयको भय म पनि यस्तै दुर्गम को जनता को सेवा गर्ने मौका पाउने थिय होला ।हेर्ने कथा टिमलाई पनि मुरि मुरि धन्यवाद ।
@ITdom-pv4zy
@ITdom-pv4zy 3 ай бұрын
Kati ramro socha vyeko nurse hola sabai yestai vye kati ramro hune thiyo
@nepaliboyka7state379
@nepaliboyka7state379 Жыл бұрын
तलब भन्दा बढी काम गर्नु पर्छ भन्ने भनाई भएको सोच कति राम्रो । अनि यति सोझो जन्ता छ यस्तालाई ठगी गर्‍यो भने पाप लाग्ने भन्ने सोछ भएको एउटा सपूत नारी मनै देखि सलाम छ तपाईलाई ।
@bhimsensaru4796
@bhimsensaru4796 Жыл бұрын
यो स्वार्थी दुनियाँमा स्वच्छ मानवताको चेलीलाई हृर्दयदेखी आभार प्रकट गर्छु। God bless you.
@pasangsherpa6489
@pasangsherpa6489 Жыл бұрын
Thank you for showing this video, she (Nurse) should be awarded with highest award of Nepal for serving and taking care of health of those community in such remotely isolated area. And Herney Katha should win the highest award in documentary category among the international. ❤❤❤🙏🙏🙏
@ngankumarathapamagar2974
@ngankumarathapamagar2974 Жыл бұрын
हाम्रो देशमा यस्तो बिकट मा काम गर्ने लाई भन्दा गोडा मोल्दै झोले बन्ने हरु ले पाउँछ के गर्नु हजुर
@anitchhetri2468
@anitchhetri2468 Жыл бұрын
Exactly 👍👍👍
@thotibudi
@thotibudi Жыл бұрын
agree 👍️🙏
@kopilchirag8218
@kopilchirag8218 Жыл бұрын
Exactly.
@deeplimbu541
@deeplimbu541 Жыл бұрын
Kasto maya lagdo katha...derai maya lagyo hamro gaw ko doctor /nurse ko katha sunera...chora ko ramro huncha hola.
@user-zg4kj5dz6t
@user-zg4kj5dz6t Жыл бұрын
साह्रै ठुलो ह्रदय भयकी नारि ह्रदय देखि सम्मान छ हजुर लाइ 🙏🙏
@anilghising8684
@anilghising8684 Жыл бұрын
धन्यवाद हेर्ने कथा टीम लाई! Dr. दीदी हजुर को सामाजिक सेवा प्रती को भावना जुनिभरी परिवर्तन नहोस् आउने दिनहरू को लागि शुभकामना छ ♥️🎉🎉
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
हेर्ने कथाको नियमित दर्शक हाल मलेसिया देखि हेर्दै छु हेर्ने कथा सम्पुर्ण टिमलाई नव बर्ष २०८० को हार्दिक शुभकामना साथै सम्पुर्ण हेर्ने कथा हेर्नू हुने दर्शक हरुमा पनि नयाँ बर्ष २०८० को हार्दिक शुभकामना
@gyanendrarai9216
@gyanendrarai9216 Жыл бұрын
मलेसिया कुन ठाँउ होला ?
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
@@gyanendrarai9216 kl ho hjr
@ompandey3549
@ompandey3549 Жыл бұрын
म पनि पेनाङ बाट
@Tikarainee407
@Tikarainee407 Жыл бұрын
ma USA bta hohi
@chandraparajuli66
@chandraparajuli66 Жыл бұрын
म पनि मलेसिया बाट है मित्रहरू!!
@lamichhanesures69
@lamichhanesures69 Жыл бұрын
मानवता र इमानदारीता हराउँदै गरेको नेपाली समाजमा यस्तो सेवामूलक कार्य तथा सेवाभाव को कथाले पक्कै पनि उत्पेरणा जगाउछ । धन्यवाद हेर्ने कथा समुहलाई !
@anmolroshan4641
@anmolroshan4641 Жыл бұрын
दुर्गम की डाक्टर लाइ भित्री हृदय देखी सलाम ❤❤🙏🙏 कुवैत देखि हेर्दै छु , धन्यवाद हेर्ने कथा परिवार लाइ
@user-zv2xp4rt3c
@user-zv2xp4rt3c 3 ай бұрын
कति निर्दोष, कति प्रतिवद्ध, कति स्वच्छ मन, यी स्वास्थ्यकर्मीलाई सरकारले पक्कै पनि उच्च मुल्याङ्कन गर्नेछ ।
@pujagautam3326
@pujagautam3326 Жыл бұрын
दिनको २० घण्टा काम गरे बाबु पढाउन को लागि आखिर आमा न हुन कसरी आफ्नो सन्तान लाई दुःख दिन सक्थिन् र😢❤ Such a great,hard working and kind hearted person ❤🙏 Thank you Bidhya Chapagain dd and all the Herne Katha Team for every episodes❤
@kamalashrestha8091
@kamalashrestha8091 Жыл бұрын
I am so emotional to see this video (दुर्गम की डक्टर )एस्तो ब्यक्ती लाई सरकारले पुरस्कार को ब्यबस्ता गर्नुपर्छ जस्तो लाग्छ ❤ कती राम्रो सोच म सलाम गर्छु बैनी लाई अनी बीदद्या बैनी लाई पनी 💕
@tarabahadurchhantyal6884
@tarabahadurchhantyal6884 Жыл бұрын
यति साेझा मान्छेहरु छन् यिनिहरुलाई ठगे मान्छे हुनुकाे अर्थ रहेन् ।
@tapendrabudhaofficial3289
@tapendrabudhaofficial3289 Жыл бұрын
I am a medical student. I really get motivated and deeply touched by the sister's sacrifice ,dedication determination n her contribution to humanity n health is really appreciative . One day I will also serve the remote part of my country like her . Thank u Herne katha team for this very special n motivating episode ❤❤
@nawarajslearningpoint8506
@nawarajslearningpoint8506 Жыл бұрын
सेवा गर्नकाे लागि धन भन्दा पनि मन ठुलो कुरा हाे। एक समाज परिवर्तनको दरिलो आधार , अरु स्वास्थ्यकर्मीहरुकाे लागि पनि प्रेरणाकाे मुहान , हाम्रो देशमा अझै यस्तै धेरै स्वास्थ्यकर्मीहरुकाे आवश्यकता छ। Congratulations and thank you to entire team of "Herne Katha" for this inspiring episode❤️❤️❤️
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
नेपालको हरेक दुर्गम गाउँ ठाउँमा उहाँ जस्तो स्वास्थ्यकर्मी भैदिए धेरैजसो दुर्गम क्षेत्रका वृद्ध आमा बुवा साना नानी बाबू हरुलाई रोग बाट मुक्ति मिल्ने थियो Thank you Tulashi sister you are great women❤🇳🇵🙏
@kamalthapa5167
@kamalthapa5167 Жыл бұрын
नमन छ दुर्गम गाउँको डाक्टरनि बहिनीलाई 🙏🙏🙏🙏
@gorkhavillagelife4480
@gorkhavillagelife4480 11 ай бұрын
यतीको मनको धनी भएको नर्स सायद नेपालमा कमै मात्रमा भेटीन्छ हजुरको सदैव जय जय होस❤❤❤❤🙏🙏🙏🙏🙏
@dipeshparajuli4
@dipeshparajuli4 Жыл бұрын
''lady with the lamp''. lots of Respect for you didi 🙏
@GopalSharma-iz2kj
@GopalSharma-iz2kj Жыл бұрын
सलाम छ 'दुर्गमकी डाक्टर' तुलसी शाहीलाई! वहाँको बृद्धाश्रम खोल्ने सपनापनि पूरा होइजाओस् ! धन्यबाद @hernekatha टीम त्यति पर रम्दै स्वास्थ्यसेवा पुर्‍याउनेको कथाकालागि!
@savagedope9845
@savagedope9845 29 күн бұрын
कति महान् छौ । कति सून्दर मन, मनबता को उदाहरन हुनुहुन्छ तपाइँ 🙏
@khemrajdarjee2184
@khemrajdarjee2184 Жыл бұрын
अति सुन्दर कार्य,यस्तो ठाउँ मा गएर मानिस हरुलाई शिक्षित बनाउने हिम्मत राख्नु कति ठुलो कुरा हो,हजुरको जय होस!
@siddharthatamangblownofficial
@siddharthatamangblownofficial Жыл бұрын
जतिसुकै दुर्गम ठाउँहरु भएतापनि भौगोलिक प्राकृतिक अनि सास्कृतिक हिसाबले कति सुन्दर हाम्रो देश नेपाल🇳🇵🌻❤
@AnuDhimal-cq5oj
@AnuDhimal-cq5oj Жыл бұрын
💯%✔
@tshyam18
@tshyam18 Жыл бұрын
कठै मेरो देश 😢 धन्यवाद छ दिदीलाई 🙏🏻
@kidsplays04
@kidsplays04 Жыл бұрын
❤❤❤❤❤ मनै आनन्द लाग्यो भिडियो हेरेर। आफ्नो लागि मात्र बाँच्नु भन्दा अरुको सेवामा जति दुख भय पनि कति आनन्द छ। Huge respect for her hardwork and dedication. ❤❤❤❤.
@bhojarajpoudyal7104
@bhojarajpoudyal7104 26 күн бұрын
बिद्याजी! तपाईंले प्राप्त विद्यालाई साँच्चै सार्थक र उपलव्धिमूलक बनाउनुभयो । विद्यालाई चेतनामा परिवर्तन गरेको पाउँदा असाध्यै खुसी लाग्छ । हाम्रो देशको खास मुहार देखाईदिनुहुन्छ ।
@hikmatbist78
@hikmatbist78 Жыл бұрын
कथाले सार्ह्रै मन छाेयाे 😌दुर्गमकी डक्टरलाई 21 ताेपकाे सलामी 🙏❤ हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद ❤
@sunilbhandari8589
@sunilbhandari8589 Жыл бұрын
हेर्ने कथाको आजसम्मको सबैभन्दा मनको धनी स्वच्छ मनको डाक्टर दिदी हजुरलाई हृदयदेखि नमन साथै हेर्ने कथाको सम्पुर्ण तिमलाइ पनि धन्यवाद 🙏🙏
@AnnoyedAzaleaFlower-rm4jr
@AnnoyedAzaleaFlower-rm4jr 2 ай бұрын
आहाँ कति सफा मन तन सिस्टर को दुर्गम ठाउँ को डाक्टर सिटर हरु लाई राम्रो तलब भत्ताको ब्यबस्था गरि दियोस सरकारले !
@gambhirduwadi9777
@gambhirduwadi9777 Жыл бұрын
सबै श्रृङखलाको कमेन्ट नगरेता पनि हेर्ने कथाको सबै श्रव्यदृश्य सामाग्री उत्कृष्ट लाग्छ । हाम्रो आँखा नपुग्ने ठाउँमा यहाँहरूको भौतिक उपस्थिति भएको छ ।
@dilliramkattel5664
@dilliramkattel5664 Жыл бұрын
she has passed the real `Public Service Commission´. She is really serving `the public´ ! 👏👏👏👏👏👏❤️🙏🎉🎊💚🎈🇳🇵
@rameshbasnet3004
@rameshbasnet3004 Жыл бұрын
मनमा अथाह ब्यथा लुकायर हासी हासी जनताको सेवा गर्ने बहिनिलाइ सलाम छ , धन्य जिन्दगी 🙏
@user-bq8mu1ge4k
@user-bq8mu1ge4k Жыл бұрын
I feel ashamed of doctors like me after watching this video. The way "Durgam Ki doctor" has dedicated her life to the profession sets an example for all of us. Her invaluable contribution to society is something that nobody can ever repay. She possesses a true humanitarian spirit and an admirable strength that I wish I could emulate.
@badrinathpaudel
@badrinathpaudel Жыл бұрын
You have big heart to appreciate real human!
@nirnaytamang4954
@nirnaytamang4954 11 ай бұрын
And I hope that you would do something about it rather than feeling ashamed.
@chogyaltenzin5306
@chogyaltenzin5306 7 ай бұрын
Good job doctor baini. We need such selfless vlounteer medical professionals like you. You deserve national-level recognition and awards.
@nabinsaud9916
@nabinsaud9916 Жыл бұрын
हृर्दय देखी आभार प्रकर गदछु....! महान नारि लाई🙏 र हेने कथा टिमलाई🙏🙏🙏💗
@binitaupreti5643
@binitaupreti5643 Жыл бұрын
This show broadcast untold, unheard and unseen stories of many common people which is worth to be praised❤
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Hor binitaa
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Hor binitaa
@surendrapandey4560
@surendrapandey4560 Жыл бұрын
Exactly binita u feel the same what i feel...😊
@cheltooktribefreethinker1028
@cheltooktribefreethinker1028 Жыл бұрын
It is full of suffering all over the world but sufferers differ
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Binitaa
@MrKapil75
@MrKapil75 Жыл бұрын
साच्चिकै महान डाक्टर हुनुहुन्छ बहिनी तपाईं, तपाईंको सोच लाई कोटी कोटी नमन्, तपाईले मेरो खुशीको आँशु खसाल्नु भयो बैनी, ती दूर दराजका दुखीको सेवा गर्दा कति पुण्य मिल्यो होला तपाईंलाई।
@dilipsaud6414
@dilipsaud6414 Жыл бұрын
स्वच्छ मन कि धनी सेवा कि पर्तिमुर्ती तुलसी दिदीलाई हिर्दयबाट नै नमन ।तपाईं को यो सराहनीय काम को नेपाल सरकार ले उच्च कदर गरोस ।god belss u sis❤❤
@koreanwithchandra
@koreanwithchandra Жыл бұрын
दुर्गम ठाँउ मा यस्तै स्वास्थ्य कर्मी चाहिन्छ। वास्तविक डाक्टर 🙏🙏
@cbthapa2087
@cbthapa2087 Жыл бұрын
आहा कति इमान र मानवियता सम्मान छ यि इश्वरिय मन भएकी सिस्टर लाइ ।।।।
@kamaladevkota3144
@kamaladevkota3144 Жыл бұрын
साहसी व्यक्तिको लागि सलाम ❤त्यो ठाउँमा स्वास्थ्य सगैं शिक्षाको पनि अभाव होला भन्ने महसुस भयो मलाई त! त्यहाँ गएर वालवालिकालाई पढाउने मन लागेको छ ।❤❤❤
@user-ij7dl5wt1h
@user-ij7dl5wt1h 11 ай бұрын
सरकारि छात्रवृत्ति बाट पढेकाे डाक्टर दुर्गम मा दुई वर्ष काम गर्नु पर्छ तर पावर लायर काठमाडौं मा नै बसेर काम गर्छ । याे दुर्गम मा बसेर सेवा गर्नु भयकाे छ , तपाईं लाई हार्दिक नमन।
@dipakrai7706
@dipakrai7706 Жыл бұрын
यिनी डाक्टरनी चेलीलाई नि हाम्रो नेपाल सरकारले चाडै सम्मान गरुन यिनको काम हेरेर Great work Doctor keep it up . साथै हेर्ने कथा टिमको त नामै काफी 🙏🙏 यस्तै कथाहरु सधै भरी हमिहरुसबैले हेर्न पाउन
@bishnuprashadjaisi1891
@bishnuprashadjaisi1891 Жыл бұрын
सलुट छ हजुरलाई हजुर जस्तो महान चेली सबै ठाउँमा भईदिए स्वर्ग बन्थाे हाेला देश अाज
@anshusapkota5708
@anshusapkota5708 11 ай бұрын
सलाम छ डा साब तपाई जस्ता महान ब्यक्ति पनि छ्न है यो देशमा यस्ता गुमनामको कथा बनाउने दिदिलाइ बधाई
@susmaadhikari4406
@susmaadhikari4406 11 ай бұрын
भगवान् ले सधैं आशिर्वाद दिउन् यी डक्टरलाई।हृदय देखि solute भन्न मन लाग्यो।❤❤❤
@sanishgurung6978
@sanishgurung6978 Жыл бұрын
उहाँलाई मानव सेवा पुरस्कार बाटा सम्मानित गरियाेस🙏 तपाईं जस्तो बिकट तथा ग्रमिण बस्तिहरुमा सेवा दिने सबै सरकारी कर्मचारीहरु प्रति हार्दिक सम्मान छ🙏🙏 हेर्ने कथा टिम प्रति अभारी छु💝🙏🙏
@meronepal3009
@meronepal3009 Жыл бұрын
वहाँ हाम्रो नजरमा पनि MBBS,MD भन्दा माथिको डक्टर हुनु भयो। धन्यवाद डक्टर साहब 🙏🙏🙏🙏🙏
@deepikashahi4904
@deepikashahi4904 2 ай бұрын
TQ very much hjr
@hirasharma5895
@hirasharma5895 Жыл бұрын
सलाम छ अत्यन्त बिकटमा सेवारत 'दुर्गमकी डाक्टर' तुलसी शाहीलाई! यहाँको त्यस छेत्रको सेवामा समस्त पक्ष्यले दील खोलेर योगदान गरुन र बृद्धाश्रम खोल्ने सपना पनि पूर्ण होस्!
@dhanrajgurung8835
@dhanrajgurung8835 Жыл бұрын
आह कस्तो खुशी लाग्यो हजुरको कुरा सुनेर सबैमा हजुरको जस्तो सोच आउने हो भने हाम्रो देश कति प्रगति हुने थियो होला हजुरको जय होस❤❤❤❤
@sujanpokhrel4902
@sujanpokhrel4902 Жыл бұрын
she is a motivation for medical aspirants.❤ guyz,give one heart for her...
@sanjayabaral5198
@sanjayabaral5198 Жыл бұрын
Hats off to the dedication and work done by this sister. Thank you for your service..
@krishnasunar982
@krishnasunar982 3 ай бұрын
Huge respect for you contributing.Far better and qualified doctor than MBBS holder.Salute to this iron lady and herne katha .
@devendravlog9244
@devendravlog9244 11 ай бұрын
DR लाई नमन्। यो संघर्स ले। धेरै कुरा सिकायो। कसैको लागि आफ्नो जीवन र जोवन लाई जसरी समर्पित गर्नु भएको छ। नमन् 😊
@kabindralama7322
@kabindralama7322 Жыл бұрын
सलाम ती सहयोगी मनहरुलाइ🙏🙏🙏फुलको आखामा फुलै सन्सार काडाको आखामा काडै सन्सार!जय होस🙏🙏🙏🙏
@Byassch
@Byassch Жыл бұрын
What can I say, Herna Katha? It is an incredible story of dedication, sacrifice, and humanity. Sincere thanks and hats off to Dr. aka God, Tulasi Shahi for helping those people in need. People like you make Nepal a wonderful place to live. One of the best episode so far. Thank you.❤
@thuloketo3468
@thuloketo3468 5 ай бұрын
हेर्दाहेर्दै अाँखा भरिएर अाउने कथा । एकल महिलाहरूलार्इ बलियाे बनाउने कथा । कति अभागी हाेला त्याे लाेग्ने जसले यस्ती मनकारी, बुझकी, मायालु, पराेपकारी मान्छेलार्इ बाटाकाे ढुङ्गाझैँ लत्याएर हिँड्याे । तपाइँकाे वृद्धाश्रम खाेल्ने सपना चाँडै पूरा हाेस् डाक्टर मेडम ।
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 Жыл бұрын
बिशाल हृदयकी डाक्टर दिदी। तपाईं डाक्टर मात्र होइन, ती विकट ठाउँको दिनदुखी जनताको भगवान नै हुनुहुन्छ। धेरै समय पछि "Herne Katha" हेर्दा निक्कै अनन्द महसुस भयो।😍😍😍
@dinukathayat4404
@dinukathayat4404 Жыл бұрын
Nurse Deedi you are the inspiration for karnali citizens. Hug respect for you form inner heart ❤❤
@nitinnyaupane6573
@nitinnyaupane6573 Жыл бұрын
धेरै धेरै समान छ नर्स दिदी प्रति अनि हेर्ने कथा प्रति अझै एस्तै देश को कुन कुन मा भएका विषय वस्तु लाई हामी माझ लेउने सबै कर्मचारी पर्ती उच्च सम्मान ❤
@hregmi1963
@hregmi1963 Жыл бұрын
कोटी कोटी नमन: जीवित देवी तुलसी शाही! 🙏 नेपालमा सरकार छ भने विशिष्ट मानवसेवा पुरस्कारले अविलम्ब सम्मान गरियोस्।
@ganeshk972
@ganeshk972 Жыл бұрын
सलाम छ दिदी हजुरहरु बुबै जनालाइ ।🇳🇵🇳🇵
@nandubohara3591
@nandubohara3591 Жыл бұрын
राष्टपति बाट गरिन जनसेवा सम्मान बाट यि डाक्टर लाई सम्मान गरिनुपर्छ
@binaregmi301
@binaregmi301 Ай бұрын
भैसकिन सम्मानित dr dulsi दिदि❤️🙏
@shongmenbrothers6352
@shongmenbrothers6352 Жыл бұрын
No words to express my feelings and gratitude towards this story. I’m speechless 😶 . The great works the Nurse is been doing in this village is Beyond the imagination. Millions of hats off to her and incredible job to ‘HERNA KATHA Team’ for documenting this project. What a humanitarian project ❤❤❤❤❤
@sundargurung6298
@sundargurung6298 Жыл бұрын
डाक्टरको कथा बेथा सुन्दा सुन्दै भावुक भए म, कुन शब्दले प्रसंसा गरु मसंग शब्दै छैन, कस्तो इमानदार,बहादुरी,हिम्मत वाली,सुन्दरी धर्तीमाता मेरो तर्फबाट लाखौं पटक सलाम छ, साथै बिध्य दिज्जुलाई पनि 🙏🙏
@rupeshdangol3785
@rupeshdangol3785 Жыл бұрын
Yo channel ko eac and every video heriraheko hunxu ra mann vitra bata musumusu hasiraheko hunxu tei samayemanai . aankha bata aansu pani khasi rahanxa...😢❤
@LP_Joshi
@LP_Joshi Жыл бұрын
राष्ट्रपति बाट सम्मान पाउनुुपर्ने एक असल रास्ट्रसेवक स्वास्थ्यकर्मी प्रती सल्युट छ 🙏
@dambardc9584
@dambardc9584 Жыл бұрын
कठै दैन मेरो देश नेपाल 😢😢को हालत कता गए देशका पापी नेता हेर यो कथा। कति दुःख छ। हामी जन्ता लाई। सलाम छ नर्स लाई
@kirangurung8011
@kirangurung8011 Жыл бұрын
पेशाले नर्स तर कर्मले डाक्टर मात्र होइन, यिनी कलियुगका साक्षात् देवी हुन् । हार्दिक नमन् छ ।
@helidkillergaming638
@helidkillergaming638 Жыл бұрын
सलाम छ है दुर्गम कि डा . दिदीलाई तपाईकाे बिद्दाश्रम खाेल्ने ईच्छा छिटै पूरा हाेस दिदी हजुरकाे भगवानले तपाईकाे रक्षा गरून् ।
@saritasapkota7306
@saritasapkota7306 Жыл бұрын
धेरै खुसी लाग्यो ईमानदार नागरिक ले देश प्रति को कर्तव्य निस्वार्थ निर्वाह गरेको हेर्न पाउदा । कथा का पात्र र हेर्ने कथा का सम्पुर्ण team लाई धन्यवाद ।
@dustyboot1
@dustyboot1 Жыл бұрын
बेनीको सपना पुरा हौस अग्रिम शुभकामना र हृदय देखी हेर्ने कथा का सम्पूर्ण टीमलाई धन्यवाद 👏👏🙏🙏🙏
@suryes_g
@suryes_g 7 ай бұрын
1st of all herney kathha team lai muri muri dhandybad esto exemplary episode ko lagi. Ani Dr Tulashi bahini ko lagi ta kunai sabda nai vetina. Tapaile chahanu vayeko, chitaunu vayeko sabai kam haru pura hosh. Thank you for being such an inspiration to so many people. Durgam ki devi 🙏
@Alltalkinglikeashit
@Alltalkinglikeashit Жыл бұрын
She is very strong woman I appreciate of her hard working I rejoice 😢.big salute
@sumanrai6140
@sumanrai6140 Жыл бұрын
एक महान नारी जो सोच्छ र सफा मन मन देखि सलाम । 🏆🤞💓🙏🙏🙏🙏🙏🎖️🎖️🎖️🎖️
@sureshbk1235
@sureshbk1235 Жыл бұрын
बिध्या चापांगाई जि हजुरको काम एकदमै राम्रो लाग्छ मलाई हजुरले बनाएको दुर्गम ठाउँको भिडीयोले मन एकदमै छोयो म अहिले बिदेस कतारबाट हेर्दै छु यो भिडियो! र उहाँ जनताहरुको सेवामा लाग्नु हुने मेडमलाई धेरै धेरै धन्यबाद छ
@rosh51
@rosh51 Жыл бұрын
धेरै धेरै नमन यिनी एक दुर्गम की डाक्टर चेली लाई🙏🙏
@umeshbasnet1135
@umeshbasnet1135 Жыл бұрын
पीडा ,दु:ख र अभावले नै हो हजुर असली जिन्दगी को अर्थ सिकाउने। हृदय देखि नै उच्च सम्मान आदरणीय दिदी अनि हेर्ने कथाको सम्पुर्ण टिम लाई ❤
@akenthapa2350
@akenthapa2350 Жыл бұрын
आहा कति सुन्दर संसार अनि कति सुन्दर कथा र कथा भित्रका डरलाग्दो ठाउँ र पलहरु । हजुरले गरेको मेहनत र परिश्रम को उच्च कदर गर्दै।🎉🎉🎉
@bikashbaral8079
@bikashbaral8079 Жыл бұрын
आफ्ना दुख थाती राखेर गरिब र अति विकट दुरदराजका जनताहरुलाइ खुसी पार्न सक्ने एक साहसि मानव । सबैभन्दा मन परेको हेर्ने कथाको episod
@indragharti4829
@indragharti4829 Жыл бұрын
She is a real Debi! She is bigger than a doctor. Salute Sister! CNN prize winner ko Dabedari!
@exploreyourself4816
@exploreyourself4816 Жыл бұрын
As i am staff nurse..i can feel your happiness,,,and i get to heard doctor sahab when i visit my place in nepal ....i always said that i am nurse not doctor but they used to say that for us you are doctors only 🎉
@Dubai739
@Dubai739 Жыл бұрын
become that same like dr nurse sis ,every human need to create such as thought ,❤❤❤❤
@yubrajadhikari3715
@yubrajadhikari3715 Жыл бұрын
I have felt the glow on their faces when HA staff or nursing staff are addressed as doctors.😂
@jyotibhatta2838
@jyotibhatta2838 Жыл бұрын
i am motivated by this story . unseen story of many people kati ramro soch ho hajur ko hajurko jasti soch vako manxe pauna muskilxa yo story le malai dherai kura sikayo god bless you didi, dherai dherai maya ,hajur jasto pure heart manxe xainan yo dhuniyama lots of love ❤❤❤❤
@sagarserma5081
@sagarserma5081 Жыл бұрын
हेर्ने कथा को सम्पुर्ण टिमलाई अन्तर आत्मा बाट नै नमन 🙏🙏🙏❤️ त्यस्तो दुर्गम क्षेत्रमा त्यहाँको जनताहरुको स्वस्थ्य र चेतना सुधारको लगि गरिरहन्नुभएको यो महान कार्यलाई हेर्दा तपाई त साच्चिकै भगवान् को रुप हो ।डाक्टर साप लाई हार्दिक नमन 🙏🙏🙏🙏
@surendrabhandari8558
@surendrabhandari8558 Жыл бұрын
हृदयदेखि नै नमन् छ, तपाईं असली नेपाली चेली र सम्पूर्ण हेर्ने कथा टिमलाई ।🙏🙏🙏
@keshabmadai1624
@keshabmadai1624 Жыл бұрын
कुर्दाकुर्दै बसेको पनि आधा घण्टा भयो जय होस् हेर्ने कथाका सम्पूर्ण टिमलाई नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना ।यस्तै नयाँ नयाँ episode हेर्न पाइयोस् यहाँको यात्राले सफलताको शिखर चुमोस ।❤❤❤
@kirangurungsb6712
@kirangurungsb6712 Жыл бұрын
असली समाजसेवि हुनुहुदो रहेछ सलाम छ चेली , सहरमा बसेर स्वार्थको समाजसेवा गर्नेहरुको चेत आओस समाज सेवा भनेको के हो भनेर ।
@shristithapa4920
@shristithapa4920 16 күн бұрын
अजै पनि यो धरती मा यति असल र सफा मन भाको मान्छे हुनुहुँदोरहेछ 😢😢😢
@khembahadurkhadka
@khembahadurkhadka Жыл бұрын
यस्तो डाक्टर हुनुपर्छ नेपालमा हजुरलाई धेरै सम्मान गर्छु
@Lionelmissi10
@Lionelmissi10 Жыл бұрын
सही कमेन्ट ❤
@yogeshsenchuri9006
@yogeshsenchuri9006 Жыл бұрын
धेरै दिनको पर्खाइ पछि बल्ल आयो दुर्गम गाउँकी डाक्टरको कथा 😘
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 56 МЛН
БЕЛКА ПРОПАЛА #юмор #cat #топ
0:33
Лайки Like
Рет қаралды 760 М.
СЛАБОВИДЯЩИЙ и ПОЛИЦЕЙСКИЙ
0:15
Клаунхаус Kids
Рет қаралды 1,3 МЛН
Котик спрятался 👀 #юмор #рекомендации #прикол
0:24