यी टिङ्करबासीलाई सम्मान गर्नुपर्छ।नेपाली भुमि कुरेर यति धेरै दुख काटेर भए पनि नेपाललाई सुरक्षा दिएर नेपाली संस्कृति ,भाषा जोगाएर बसेका छन्।सलाम छ तपाईं गाउँबासीलाइ।
@malatikhadka73611 ай бұрын
कटक्क मन खायो😢😢😢😢सरकारले काठमाण्डू बाहेक अन्त देखदैन
@bijayshrestha790011 ай бұрын
सरकार सम्म पूग्नू पछॅ यो भिडीयो🙏🙏
@anilbhandari164411 ай бұрын
न युवा देशमा , न देशमा राेजगार, न देशमा विकाश, न पुर्खाले बनाकाे देश सुरक्षित हैन गणतन्त्र भन्या के रे छ
@SurajRRai11 ай бұрын
@@anilbhandari1644 Aru desh Bikash ko Bato hidi rahada hami ganatantra ko yudda laddai thiyou tesle desh lai 30 40 barsa paxadi dakelyo ra biswo rastra agadi gayo aba feri raajtantra ko kura garera desh lai 40 50 barsa paxadi dakelne ki yehi vayeko byabastha lai ramro banayera 10 15 ma muhaar ferine tyo hamro haat ma xa kina ki bikaas ko dhoka ko chabi hamro haath ma xa chunaab ma sahi byakti lai jitayera yesko ramro udaaharan Balen , Gopal Hamal ra harka jasto byakti le di sakeko sahi byakti chuneu vane pariwartan sambab xa vanera 5 barsa samma tyahi neta lai gaali garne ani chunaab ko bela tyahi neta lai jitayera pathaune hami janata le bigareko ho desh nata neta nata ganatantra le yo kura janata jati chado bujyo tyati ramro ho desh neta le vanda pani pahila hami janata aafaile bigareko ho
@madanmagar111 ай бұрын
❤🙏
@shantikokhojima604011 ай бұрын
नाम => हेर्ने कथा 😊🇳🇵 काम => सत्य देखाउने स्थान => सबैको दिल मा ❤ धर्म => ईमानदार पत्रकारिता🌍️🙏
@prakashthami922811 ай бұрын
100% Sahi ho
@jhamansinghsunar670211 ай бұрын
Right 👍🙏🇳🇵 जय चन्द्र सुर्य 🇳🇵
@rambhandari650111 ай бұрын
Shanti ko khojima jata gayo tetai vetine ma ta hajur ko khoji ma nów usa bata
@kailashoffical699311 ай бұрын
❤️❤️❤️❤️❤️❤️
@niroj4911 ай бұрын
Really True ....
@sunbirlama92762 ай бұрын
म पनि प्रकाश तामङको कथा हेरिसकेपछी यो हेर्ने कथाको बारेमा थाहा पाए र अहिले म हेर्ने कथाको big fan भए। अब सबै Episode हरु नछुटाइ हेर्नेछु ।
@shantikokhojima604011 ай бұрын
खोइ कहाँ छ, केन्द्र सरकार ?😮 के गर्दै छन् प्रदेश सरकार ? 🤔 खै पुगेको गाउँ-गाउँमा सिंहदरबार 🤔 हेर्ने कथाले यथार्थ चित्रण गरेको छ 🇳🇵🙏
@Xiaoxin511 ай бұрын
"नेपाली नेताको भाषण मात्र हो ! न रासन छ न शासन छ ! " कती शक्तिशाली बिचार तिङ्करको एक जना नाना को ।
@bipinbhattarai321811 ай бұрын
टिंकरबासीलाई नमन। काठमाडौं वसेर सिमानाको कुरा गर्दै भोटको खेती गर्नेका सम्म पनि पुगोस यो भिडियो! साथै यत्तिको राम्रो सामाग्री तयार गर्नुभएकोमा विध्या दिदी एवं टिमलाई धेरै धेरै धन्यवाद।
@BYANSOFFICIAL11 ай бұрын
हाम्रो ब्यास गाउँ पालीका वडा नं १ छाङरु तिङ्कर त्रिर देशय नाका को सुन्दर थलो हो हामी लाइ गर्ब छ यो ठाउँ मा जन्मेका छौ हेर्ने कथा लाइ धेरै धेरै धन्यवाद छ उहाँले हाम्रो यो सुन्दर भुमि को अकलोकन गर्नु भएको मा 🙏🙏🙏 मेरो देश 🇳🇵 मेरो ब्यास 🙏🙏
@Thapakamala06211 ай бұрын
❤
@khemlimbu792211 ай бұрын
देश को कति माया हुन्छ सिमाना मा बस्ने हरु लाई मात्रा थाहा छ धन्यवाद सम्पूर्ण टोली लाई 🇳🇵🙏
@edwinttamong46672 ай бұрын
@@khemlimbu7922 Sahi ho.Hjr 🙏
@kopilabishwokarma340211 ай бұрын
नेपाल को नेताले मत्रा होईन सम्पुर्ण जान्ताले पनि यो कथा हेर्नु पर्छ ।
@prakashshahi959811 ай бұрын
कठै मेरो देशको 😢😢 वास्तविक कथा व्याथा पछिल्लो समयमा विकासको अवस्था झन पछाडी पर्दै जानु पर्ने धन्यवाद हेर्ने कथाका परिवारलाइ
@ramilanepal847211 ай бұрын
जब मलाई जिन्दगीमा हार लाग्छ तव विद्यादिदी को हेर्ने कथा ले फेरि साहास हिम्मत दिन्छ ❤❤🇳🇵🇳🇵love you❤️
@choodamanichalaune594111 ай бұрын
Never give up केटी❤
@RajKwt-kc6bq11 ай бұрын
same
@yambahadur83348 ай бұрын
Ani hjr lai aayako sahas himmat josh jagarlai kaha kharcha garnu hunxani ramilaa g
@DN247KTM7 ай бұрын
🎉❤
@DN247KTM7 ай бұрын
😮😢
@dhimalsachin39602 ай бұрын
छोराछोरीले यो भिडियो हेरेर गर्व गर्नु बाआमा कति खुसी छ्न कि छोराछोरी काठमाडौमा छ। अब छोराछोरीको कर्तव्य बाआमालाई कसरी खुसी गराउने। जय नेपाल.!
@jennypandey137511 ай бұрын
यो पो हो असली खोज पत्रकारिता ❤❤❤ सिमानामा बस्ने नेपालीहरुको कथाले अत्यन्तै भाबुक बनायो 😌 हजुरको पत्रकारिताले अझै धेरै सफलता पाइरहोस्❤ हजुरको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवादका साथ सम्मान 🙏🙏🙏
@just4children11 ай бұрын
देश का बाट का पुगी सक्यो गाउँको जनजीवन अझै त्यस्तै छ innocent, humble and helpful nature को मान्छे अझै छन् गाउँमा धेरै माया हेर्ने कथा टीम लाई ❤
@kelvinsmith530711 ай бұрын
कहाँ पुग्यो पुग्यो हो देश हाम्रो देश नेताहरुले बेचिसक्यो के कहाँ देखि कहाँ पुग्यो भनिराखेको संसार चाहिँ कहाँ देखि कहाँ पुग्यो भन्नुहोस्
@rajendradangi120711 ай бұрын
कुन देस कहाँ पुग्यो
@Shreyasu9911 ай бұрын
Desh kahi pugya xa jasto lagdaina.3 4 ota cities haru matrai ho bikash va jasto dekhiyeko.Reality check sabai testai xa.!!
@santoshkhanal11911 ай бұрын
सबैभन्दा पहिला यी सिमा रक्षा गरेर बस्ने नेपाली नागरिकलाई सेवा सुविधा उपलब्ध गराईयाेस्, लाचार सरकार
@kalvairav657611 ай бұрын
Aru des pugey hamita backward
@gitabarsat39611 ай бұрын
रासन पनि छैन शासन पनि छैन भासन मात्र छ क्या सहि बात।नेपाल प्रतिको माया❤❤❤❤
@subasbista969911 ай бұрын
सम्पुर्ण टिन्करी बासी हरुमा हृदय देखि लाख लाख नमन अनि हेर्ने कथा समूह लाई पनि 😢😢😢♥️♥️♥️🙏🙏🇳🇵🇳🇵🇳🇵
@UttamBohara-ov4hz11 ай бұрын
सम्पुर्ण टिम लाई र टिन्कर बासी लाई धेरै धेरै धन्य बाद ।र सरकार को नि ध्यान जाआस
@csadikshya6311 ай бұрын
हेर्ने कथा हेर्दा आँखामा एकैपटक भएनी आँशु नआएको कुनै एपिसोड हुँदैन..🥺❤ यस्ता कथाहरु हाम्रा देशका नेताहरुलाई देखाइनु नै पर्ने हो!!
@rajendramaha513711 ай бұрын
Same
@deepakrimal883111 ай бұрын
म जस्तै हुनु हुदो रैछ
@madamrai971611 ай бұрын
Yap 100%
@puskarkunwar9919 ай бұрын
हाम्रा कथित नेताले हेर्छन कि हेर्दैनन् होला है ?
@rupeshthapa856411 ай бұрын
भेडा चराएर छोरी लाई डाक्टर पढाउने आमाबुबा लाई नमन
@krishnasunar12212 ай бұрын
एउटा भेडा को मुल्य 15/20 हजार हो 20000×200=4000000= 40 लाख मुल्य बराबर को रहेछ त्यो नि नगद रकम जस्तै हो ।किशान भनेर हुन्न हो हाम्रो नि थियो पहिले 150/200 जति
@ritathapa802711 ай бұрын
हेर्ने कथा एकदम राम्रो लाग्छ नियमित रूपमा हेर्छु हजुरको पत्रकारिताले थप उचाइ चुमोस , सम्पूर्ण टिमलाई हार्दिक सम्मान 🙏🙏
@chhangrukalapani450511 ай бұрын
हाम्रो आवाज सबै सामु पुगोस् । धन्यवाद हेर्ने कथा टिम लाई❤❤
@ThamisArrival11 ай бұрын
हेर्ने कथा त मेरो आदत बनिसकेको छ सायद हरेक भागको नियमित श्रोता र दर्शक भएकोले र पर्खाइ पनि गाह्रो हुन्छ नयाँ भागको अझ धेरै गाह्रो त हेर्ने कथा टिमलाई। धन्यवाद छ तपाईहरुलाई। र भ्रष्टखोरी नेताहरुले त हेरुन नहेरुन तपाई हामी "जनताले" हेर्नै पर्ने कथा।।।
@samjhanastha53011 ай бұрын
आफ्नै देश पनि विदेश जस्तो लाग्ने, सिमाको रक्षा गरेर बस्ने सबै सिमाबासीप्रति उच्च सम्मान छ। हेर्ने कथाको सम्पुर्ण टिमलाई धन्यवाद। हेर्ने कथाले आज पनि रुवायो।
@Bishownathmedia11 ай бұрын
हेर्ने कथा मा पक्का हेर्न लाइक को भिडीयो आउँछ, भिडीयो स्कीप नगरी पुरा हेर्दा आनन्द लाग्छ॥ मलाई जस्तै हजुरहरूलाई पनि हुन्छ र ???❤❤
@jhalakman_dong_official11 ай бұрын
एकदम होनि हजुर ❤❤
@Thakurimaisab1711 ай бұрын
हुन्छ नी हजुर हाम्रो पनि मनै हो त्यसमा त झन मेरो मन कती कोमलो छ म त रुदै हेर्दै गर्ने हो😢
@Ajayak.c11 ай бұрын
Ati dharai her6u ani run6u pani 😢😢😢😢😢😢
@bipankafle30511 ай бұрын
umm honi❤
@shreetisapkota709711 ай бұрын
Same to you
@mahendrasamarung.75742 ай бұрын
ल मइलेपनि सब्सक्राइब गरे है चापागाइ बहिनी राम्रो लाग्छ तपाइको युटुब हेर्न । यो नेपालको दुर्गम क्षेत्रमा सरकारको जिरो उपस्थितीले बिस्तारबाद भारीतिय शासकको कब्जा दबदबा छन् तर नेपाल राज्य सतापक्ष सिह दरबार भित्र कुर्सी र भ्रष्टतार लिफ्त छना । कहिले चेत आउछ यी लेण्डुपहरुलाइ ❤❤❤✊🖐👋🙏👍👊💪💘
@debinmagar991511 ай бұрын
कति मीठो नेपाली भाषा बोलेको सलाम छ🙏टिङ्करबासीलाइ सिमानाको रक्षा गरेर बस्नु भएको मा 🙏🙏
@loklok88222 ай бұрын
म हाल बहराइन बाट हेर्दाहेर्दै हजुर यात्रा गाउले को कथा सुनेर अँखा भरी आँसु ले परेली भिजाउदै नेपाल सरकार लाई धिकार दै छ् भासण मा सुखी नेपाली सम्बिर्द्र नेपाल भनेको सुन्दा दिक्दार लागो विद्याया बैनी लाई सलाम छ
@SamitajkhalingАй бұрын
हेर्ने कथाका टिम प्रर्ती उच्च सम्मान छ यति मार्मिक अथार्थ कथाबस्तु नेपालको कुना कन्दरा पुगि भिडियो ल्याउनु भएको मा, नेपाली भएता पनि अाफ्नै नेपाल घुम्न नसकेता पनि हजुरहरु हेर्ने कथा भिडियोमा सबै हेर्न पाउदा मन प्रफुलित हुन्छ यी टिम पर्ती भगवानले सदैव सक्छा गरु भन्दै यस्तै मार्मिक हुन्छ कि जुन कथाहरु हेर्दै गर्दा सानो हुदा कथा पढेझै, तर जुन कथा तर यथार्थ त्यसमा पनि इन्टरने जमना भएर पनि होला भिडियोमा कैत गर्न पाउछाै र नयनले सदैब नियाल्न पाउऊ all off you keep up❤❤👏👏👌👌🙏🙏📹
@subasbasnet7011 ай бұрын
दिदीको सरलता ,बोलीको मिठास 🖤 भगवान ले सबैको कल्याण गरुन🙏🏿
@tarabohara939911 ай бұрын
टिङकरबासीलाई सलाम छ र दिदी विद्या चापागाईं लाई सम्मान छ
@sherrokaya85612 ай бұрын
कठै मेरो देश 😭😭 हृदय देखि धन्यवाद हेर्ने कथाको सम्पूर्ण सदस्यहरू लाई❤️❤️❤️❤️❤️👌🙏🙏🙏
@marasinirazumarasini11 ай бұрын
दुरदराजमा रहेको नेपाली मन नेपाली पन अनि त्यो कष्टकर जीवन अनि ती हसिला अनुहारहरु भित्र लुकेको पिडा पस्किने अति उत्कृष्ट प्रस्तुति पस्किने सिङ्गो टिम लाई धेरै धेरै धन्यवाद🙏@हेर्ने कथा❤️
@thuloketo346811 ай бұрын
यहाँ नेपालकाे रासन पनि छैन, शासन पनि छैन । भाषण मात्रै छ । कति मार्मिक बाेली दिदीकाे । जजसले याे क्षेत्रकाे बजेट कुम्ल्याएर माेटाएका छन् । तिनीहरूलार्इ किरा पराेस् ।
@edwinttamong46672 ай бұрын
आहा! धेरै राम्रो छन्। भिडियो हिजो प्रकाश दाई भेटिएको एपिसोड देखि हेर्न सुरु गरेको आजको एपिसोड पनि हेरियो। र कत्ति पाए कुराहरू सुन्दा खेरी रमाइलो पनि लाग्यो। र दुःख पनि लाग्यौ। आजै धेरै भिडियोहरू हेर्न नै बाँकी छन्। विद्या सिस र सीमाबसिकासबैजना बुवाआमाहरुलाई धेरै धेरै धन्यवाद 🙏 हेर्ने कथा हाल मलेसिया देखि हेर्दै छु।❤❤
@aayushkunwar211 ай бұрын
हेर्ने कथा टीम लाई धेरै धेरै धन्यबाद। दार्चुला जिल्लामा पर्ने चङ्गरु र तिङ्कर जुन ठाउँ जनालाई पनि भारत को बाटो प्रयोग गर्नु पर्छ । पञ्चायत कालमा नेपाल हुँदै बाटो राम्रो थियो झन् अहिले त नेपाल काे बाटो प्रयोग हुँदै जानु त सपना मात्रै हो हरो दुख्ख कसले बुझ्ने ? काठमाडौँ लाई किन दुख्दैन कालापानी ? . . . .Bidhya Chapagainn र Herne Kathaa टीम लाई धेरै धेरै धन्यबाद 🙏
@meroseroferosundarnepal758811 ай бұрын
हेर्न कथा को सबै टिमलाई धेरै धेरै धनेभाद नेपाल बरि गुम्ना नपाए नि मोबामा भएनी ह्म्रो नेपाल को कुनकाप्चा र रमिलो ठाउँ अनि जन्ता हरुको दुख सुख र पर्स्थिती हेर्ने माउक पाए यो जन्ता को दुख हरु नेपाल सरकार सम्म पुगोस
@gaumatinegi427711 ай бұрын
नेपालमा च्याउ जस्ता उम्रिएका you toub हरू भन्दा पृथक नेपालको कुना कन्दरामा रहेको मार्मिक सत्य यथार्थपरक घटनालाई उतार्ने यो तपाईहरुको अथक मेहनत परिश्रम कलालाई उच्च सम्मान धेरै धेरै प्रगतिको शुभकामना हेर्न॔ आखा All Team.❤
@learnwithengineer839211 ай бұрын
विद्या : आमा पैसा त सबै सकिने रैछ त! आमा : ए भगवान ले दिन्छ, हाहाहा।❤❤ These momentarily conversations in the videos of Herne Katha are the ones that made Herne Katha what it is today. Grow more.❤❤
@sushilagajurel446711 ай бұрын
वास्तविक नेपाली टिङकरबासी😢
@PratigyaNepalАй бұрын
बिध्या चापागाई धेरै मन पर्छ पहिला देखिनै उहाँको भिडियो हरु हेर्दै अाएकाे छु
@SudinRai-un2ry11 ай бұрын
"शासन पनि छैन रासन पनि छैन भासण मात्रै छ " वास्तविक कुरा यहि हिमाली भेगको सिमानाहरुमा । धन्यवाद हेर्ने कथा टिमलाइ 🙏🙏🙏
@ManishJungBishwokarma11 ай бұрын
जति पटक हेर्छु हेर्ने कथा मन भकान्निछ। हेर्ने कथा धन्यवाद कतैबाट नदेखिने कुरा देखाइदिनु हुन्छ।🙏🇳🇵
@bhimdhami73222 ай бұрын
आजभोलि हेर्ने कथा हेर्ने बानी परेको छ।संस्कृतिकाे धनी दार्चुला जिल्ला
@sanjugrg353811 ай бұрын
मेरो उच्च सम्मान छ त्यहाँ का बासिन्दालाई र तेतिनै सम्मानको साथ नेपाली अपशब्द गालिहरु हाम्रा नेताहरू छ ❤❤❤
@nimeshkunwar827611 ай бұрын
कति आफ्नोपन हुन्छ हामी नेपालीमा, धन्यवाद हेर्ने कथा टिमलाई। लिपुलेक र लिम्पियाधुरा त के छाङ्ग्रु र टिङ्कर पनि केही समय पश्चात नरहला भन्ने भयो।
@SamitajkhalingАй бұрын
बिचारा हरुको पिडा यथार्थ कुरा राखि राखेको छ❤❤❤🙏🙏
@bipanpunmagar721311 ай бұрын
हजुर्ले पसकिनु भाको दृस्या र बोल्ने शैली एकदम मन पर्छ आफै घुमेको अनुभोती हुन्छ
@14sayer11 ай бұрын
Great, हेर्ने कथा टीम को यथार्थ परक प्रस्तुति अति प्रशंसनीय छ, यहाँहरू को अथक प्रयास अति सराहनीय छ🎉🎉
@ambikakhanal19111 ай бұрын
नेपाल कि वीर छोरी रछेउ बिद्या
@rajendrakumarshrestha945711 ай бұрын
तिमीलाई धेरै धेरै धन्यबाद नानू तिमी ले कती दुःख गरेर हामी सबै लाई तिनकर, भञ्ज्याङ्ग, पुर्यायौ मेरो घर परिवार को आशीर्वाद छ।
@santoshlama04511 ай бұрын
मनमोहक र लोभलाग्दो दृश्य हेरेर मन आनन्द भइरहेको बेलामा अचानक अन्धो र लाचार सरकारको पनि याद आयो बिचमा।बिद्या म्याम र सम्पुर्ण हेर्ने कथा टीमलाई धन्याबाद्🙏
@peshubasnet11 ай бұрын
तपाई एकजना सहशिक नारी हो, जसले नेपालभित्रै हरायका साना-साना नेपालहरुलाई खोजि रहनु भयको छ ।अस्तव्यस्त राजननीति अनि भूपरिबेष्ठित देश हुनु नै नेपालको लागि अभिशाप हो। तपाई हिन्नुभयका हरेक गोरेटोहरुले अनन्त काल सम्म तपाइलाई सम्झी रहने छन्। ति निस्वार्थी मनहरुको आशिर्बाद तपाईलाई सधै लागिरहने छ। तपाइको साहशले ति शाशकहरु, जो सयौ साना ठुला सिंहदरबारहरुमा बसेका छन्, लाई खुलेआम झापड हो। Keep up the good work हेर्नेकथा।जय नेपाल 🇳🇵 😊
@KamalBamthakuri-yp1bk11 ай бұрын
म बिदेश मा भयर पनि हेर्ने कथाको माध्यमले मैले सम्पुर्ण नेपाल घुमिसकेको जस्तो लाग्छ धन्यवाद हेर्नेकथा सम्पुर्ण टिम लाई अनि यति दुख कष्ट गरेर सिमाना को सुरक्षा गरेर बस्ने टिन्करबासी लाई सलाम छ
@dawasherpa91811 ай бұрын
अति मार्मिक र मन छुने भिडियो बनाउन भयेको मा मुरी मुरी बधाई छ ।
@mohansapkota65711 ай бұрын
हेर्ने कथा मलाइ अति मन पर्छ सधै रेगुलर हेर्दै आएको छु ।कहिले आँखा मा आँसु आएका हुन्छ्न कहिले यो मन भकानीएका हुन्छन ।मानिस को जीवन यस्तो छ कि जस्ता सुकै बाधा आएपनी दुख कष्ट खपिएका छन ।धन्यवाद दिन चाहान्छु बिध्या चापागाइ दिदि अनि कमल दाइ लगाएत सम्पुर्ण हेर्ने कथा का होल तिम हरु लाई ।ठाउँ ठाँउ मा गएर भिडियो बनाउनु भएको छ।दुनियाँ सामु पुराइदिनु भएको छ।यस्तै भिडियो हरु बनाउदै जानू होला तपाई हरु लाई फेरि पनि मुरी मुरि धन्यवाद ।भिदियो हेर्दै छु साउदी अरब देखि
@barshapoudel629511 ай бұрын
This episode should be watch by our ministers in parliament compulsory Huge respect to bidya dee nd whole team
@careerwitheducation581611 ай бұрын
अाहा मेराे देश ! सुन्दर देशकाे दुर्दर्ग पिडाले मन दुख्छ ,भौगाेलिक विकटता र जनप्रतिनिधिको ध्यानाकर्षण नभएकोले स्थानीयले खेप्नु परेकाे समस्या देख्दा दुख लाग्छ ! 🇳🇵❤
@harilimbu889411 ай бұрын
हेर्ने कथा मलाई धेरै राम्रो लाग्छ अज राम्रो राम्रो ठाउँ हेर्न पाउ बिध्या जि लाई शुभकामना
@hemprasadrai911111 ай бұрын
I never miss Hernekatha, each and every episode is amazing, thanks to Bidhya and her crew members. Tinker Changru gaon ko bekatta lai sarkar le bujhikana yathochit sarsubedha haru upalabdha garaune.
@dynamoentertainment662911 ай бұрын
कठै मेरो देश !! गर्व पनि मन लाग्छ अनि यस्तो देख्दा रुन पनि मन लाग्छ । मन रुन्छ दिदी हजुरको बाचन , समाज , समस्या !! बुटवल बाट म , मन रोयो !!
@pusparazs11 ай бұрын
न कमल ठकुरी लाई दुख्छ, न त शेरे देउका लाई तिमी के गर्छौ नेपाली दाई तिम्लाई दुखेर😢
@sumitmandal25202 ай бұрын
हेर्ने कथा को हरेक episode हेर्दा मेरो आँखा बाट आँसु झर्छ 😢 so much love
@mmiteamgoldennepal11 ай бұрын
Wow मेरो जिल्ला को बारेमा कथा बनाएर त्यता को संस्कृति र वर्तमान परिवेश को बारेमा जानकारी दिनु भएको मा दिदी विद्या चापागाईं लगायत सम्पूर्ण हेर्ने कथा टिम लाई धन्यवाद दिन चाहन्छु ❤️🙏🙏🙏🙏साथै नेपाल सरकार को ध्यान केन्द्रित होस् बाटोघाटो विद्युत् र सञ्चार पुगोस् भन्दै ध्यानकर्षण गराउन चाहन्छु🙏🙏
@pragatithapa575011 ай бұрын
"रासन नि छैन, शासन नि छैन, नेपालमा भाषण मात्र छ ।" राष्ट्र निर्माण र राज्य निर्माणबीचको फरक के त भन्दा बल्ल छर्लङ्ग भएँ। धन्यवाद हेर्ने कथा टिमलाई, वास्तविकतालाई हामी समक्ष पस्किदिनुभएकोमा।
@PranayaAcharya-md3ks2 ай бұрын
हेर्ने कथा सबैले हेरिदिनुन सारै आनन्द आउछ ,, सबै पिडा यक्छिन लाइ भुलाइ दिन्छ ग्यान बर्दक छ,, आभार छ बिद्या दिदि पर्ति,,
@RamLal-yt1wm10 ай бұрын
याे कथालाइ सरकारमा बस्ने कर्मचारी र नेताहरूले सुन्लान र हेर्लान र! कति दुख र कष्टका दिनहरू बिताउनु पर्ने बाध्यता। सरकार नै छैन कि भन्ने अनभुति गर्छन् त्याहाका स्थानिय जनताहरू। सर्कारले गर्नुपर्ने ब्यबस्थापन प्राय शुन्य छ। आधारभुत कुराहरूमा न्युनतम के के चाहिन्छ स्थानिय जनताहरू चेतनसिल दखिन्छन् भारत र चीनसंग तुलना गर्दा हामी कति तल छाै भन्ने तुलना पनि गर्छन् तिनिहरू। धन्यबाद बिद्याजीलाई जस्ले यस्ताे साहासिला काम गर्दैछन् र देशभरिका जनतासम्म श्रब्य र दृष्य सहित पर्याउछन्। अगाडि बढनुस शुभ कामना छ।
@Dipaksubedi111 ай бұрын
कति दुःख गएर हामीलाई नेपाल को बारेमा बताउनु हुन्छ खुशी लाग्छ मलाई यो देखेर ❤️
@nirajchepang22252 ай бұрын
सम्पुर्ण बिध्या दिदी को टिम लाई हिर्धय देखि नै सम्मान 🙏 लास्ट मा अझै पनि एमाले माउवादी काङ्ग्रेस भने पार्टी का जोले हरु ले हेनु नै पर्न भिडियो,
@krishnabhandari-xs4py11 ай бұрын
हेर्ने कथा टिम लाई नमन🙏🙏🙏अत्यन्तै मार्मिक हजुर हरु प्रती हार्दिक अाभार 🙏🙏🙏
@kbcman272911 ай бұрын
I was there on the month of Ashoj's first week, I had an 8-day trek in Chhangrung and Tinker, and never imagined it would be a wonderful experience to explore the untouched beauty of byaas gaupalika. Still, I have vivid memories of the chill weather, fresh aroma, sounds of the river, green hills, and white mountains.!! Wow Thanks, Herne Katha you took me to the same place, the same road I walked through hard and exhausted. I realized our country has unlimited hidden beauty, unique cultures, food, and languages!! ❤😊
@angsherpa477911 ай бұрын
You are one of the lucky person. I hope, I will be there one day.
@kbcman272911 ай бұрын
@@angsherpa4779 Thank you.🤗👍
@binaykumarkushawaha29949 ай бұрын
धन्यवाद हेर्ने कथा टिम र बिशेष धन्यवाद बिद्या दिदी लाई
@FursadkoBela11 ай бұрын
तीन हप्ताको पर्खाई पछि हेर्ने कथा हेर्न पाईयो खुशी लाग्यो। अहिलेसम्म एक भाग नि छुटाएको छैन।
@PamphaRawat-jg7wi11 ай бұрын
एक घन्टाको प्रतीक्षा पछि हेर्दैछु । बिधा बहिनिलाई धन्यवाद ।
@jagatkunwar69822 ай бұрын
उच्च सम्मान छ बिध्या नानी।
@Raisourav8411 ай бұрын
A huge respect to Bidya di and her team for presenting such a story..god bless you all
@Thapakamala06211 ай бұрын
❤️
@limbutangsang668111 ай бұрын
टिङ्कर बासी र आसपासका सबै नागरिक मिलेर गाडी हिड्ने बाटो बनाए राम्रो हुने थियो नेपाल सरकार को मुख ताकेर चाहिँ टिङ्कर सम्म बाटो पुग्न अर्को जुनि लिनुपर्छ टिङ्कर बासी हो आफ्नो ठाउँ आफै बनाउ सबै कुरा नेपाल सरकारले गरिदिन्छ भन्ने मानसिकता बाट बाहिर निस्कौ तब मात्रै बन्नेछ हिमाली टिङ्कर स्वच्छ टिङ्कर सुन्दर टिङ्कर नमुना टिङ्कर
@RIKESHBUDHATHOKI-wv7qd11 ай бұрын
pahilo kura sarkar ko tyati dhyan chhain ani aako budget pani Partyka jholey haruko Pet bharn mai janchha Road banaun sajilo chhain tya pahad chattan katnuparchha
@hariadhikari-q6w6 ай бұрын
सलाम विधाजी !! नेपालको विकट ठाउँ ,त्यहाँका जिन्दगी ,जीवन भोगाइ देखाउनुहुन्छ !!! Salute for you and your team...
@haribirkattamagar366211 ай бұрын
विद्या मेडम को मेहेनत ले गर्दा लाग्दै छ कि त्यो लिपुलेक लिम्पियाधुरा र कालापानी पनि हाम्रो हो भन्ने अनुभूति भयो,मलाई जस्तो अनुभूति हाम्रो सरकार लाइ कहिले हुन्छ खै 😰😰 कति राम्रो ठाउँ कति इमान्दार मानिस हरू यदि वहां हरू यो ठाउँमा नबसी दिएको भए यो ठाउँ उहीले नै भारत वा चाइना ले पचाइ सक्ने थिए।कठै मेरो देश लाइ कुलाङ्गर नेताहरुले कहिलै चिन्न सकेन।
@BhimaDevi2311 ай бұрын
Herne katha herna thaleko poni 3 saal bhayechha.... Lot's of love from Assam❤❤❤
@pusparazs11 ай бұрын
धेरै धेरै माया सुदुर पश्चिम नेपालबाट❤
@TALIPA10 ай бұрын
Ke garxau kun din yo pani indle le lanxan😢😢😢😢
@shyampariyar217211 ай бұрын
भुई मान्छे का कुरा सुन्दा कति अानन्द अाउछ , काम नलाग्ने नेताहरुकाे बकबास सुन्दा सिमा रक्षकहरुकाे कुरामा माया , सद्भाव , देशभक्ति निराश राेदन सबै निश्चल भाले देखिन्छ , हेर्ने कथाकाे टिम लाई बधाई तथा सफलताको शुभकामना ❤❤❤
@bindugurung549611 ай бұрын
हजुरले जय नेपाल भनेर सिमाना उभिएको देख्द मेरो आशु नै आयो । कामना छ यो भिडियो हाम्रो घुसिया, नकाम, बैहिरो र अन्धो सरकार सम्म पुगोस र त्यहाको जनताको लागी केही गरोस । होसियार अभियान्ता भनौदाहरू जो कालापानी, लिपिधुरा लिम्पियधुरा पुगको बिनप्रमाण राष्ट्रीय टेलिविज़न र यूट्यूबमा भुक्नेहरूलाई र जनतालाई छल गर्नेहरूलाई , पहिल यो भिडियो हेर्न अनुरोध ।धेरै धन्यबाद हेर्नेकथा परिवारलाई । अनि धेरै माया सिमानामा बस्नुहुन् हाम्रो नेपाली परिवारहरूलाई 🙏🏻❤️
@rajendramalla57711 ай бұрын
यो हेर्ने कथा काठ्माण्डौ मा बसेर चुच्चे नक्सा कोर्ने हरु सम्म पनि पुगोस.... तर केगर्नु देश बनाउछौ भनि भोट माग्ने हरु लाइ देस को माया भए पो...!
@Jagat202411 ай бұрын
हेर्दै छु सुर्खेत देखि राम्रो छ कार्यक्रम।
@AmitpariyarPariyaramit2 ай бұрын
सारै राम्रो छ हेर्नी कथा धेरै धेरै सुभकामाना बिध्या दिदिलाइ
@lekhnathbhandari516111 ай бұрын
तपाईंले ल्याउनु भयेको कथा सधैं हेर्छु । मन पराउछु । देश प्रतिको माया रिपोर्टिङ प्रती तपाईंको सम्पूर्ण साथीहरू लाई नमन छ । राज्यले गर्ने काम बेक्ती ले गर्नु भको छ ।धेरै धेरै धन्यवाद बिध्या दिद्जिउ ।नमस्कार
@raikeera6911 ай бұрын
यो कार्यक्रम हेर्दा मन यति आनन्दित हुन्छ नि... सम्बन्धित ठाउँ मै पुगेको आभास हुन्छ !! A great salute to Bidya Ji and the entire dedicated team !! ❤❤❤❤
@Himalayangrapher3 ай бұрын
What a beautiful documentary to watch. Even the villagers of indo-tibetan border have same stories. Majority of youth shifted to cities for better education and job except few elderly age people who are very touched to there land. Hairs of little child hanging at the pass. Languages. Marriages among the same tribe. There is millions of things common in every border.❤
@rameshadhikari464011 ай бұрын
असाध्यै मन पर्ने एक मात्र programme. Love you the team हेर्ने कथा
@donaldlepcha2811 ай бұрын
The untouched majestic beauty of Tinker Valley and the humble souls of the region made me so overwhelmed. Thank you for for such a beautiful documentary.
@AjantaBaral-p5n10 ай бұрын
हेर्ने कथा मलाइ निक्कै मनपर्ने गर्दछ अझै बिध्या चापागाई बैनिको बोल्ने सैलि असाध्यै मनपर्छ। काठमाडौं मा एकपटक भेट्न ज्यादै मन छ ।
@rnvlog6611 ай бұрын
Huge respect to bidhya dd and herne katha team for such wonderful job ❤
@prabinkajirai985211 ай бұрын
हेर्ने कथा हेर्दैछु युके बाट❤ भुगाेलमै पुगे जस्ताे अनुभुति भयाे❤❤
@badriyadav72411 ай бұрын
नमस्ते दिदी तपाईको बोल्ने सैली मिठो छ । तपाईले नेपालको हरेक कुनाकपचाको भिडियो नेपाली जनता समक्ष पुर्याउनु हुनुहुन्छ । त्यसको लागी धेरै धेरै धन्यवाद छ दिदी ।
@rabinpandey56211 ай бұрын
Haren Katha and bidhya DD is ❤️love....missing Nepal ❤️
@depakdhungana188211 ай бұрын
I never miss Herne Katha entire team lai Naman 🙏🙏🙏
@KhadkaHarish-z6v5 ай бұрын
आहा हेर्ने कथा बारे बोल्न शब्द कम पर्छ ❣️ वाह निकै मन छोयो 💝
@shivaadhikari477311 ай бұрын
धन्यवाद सम्पुर्ण हेर्नेकथा टिमलाई नेपाली जनताको घर परिवारमा पुगेर विकट पहाडी जिल्लामा भएको दुख प्रस्तुत गर्नु भएकोमा ❤
@DaejinRana11 ай бұрын
Thank you, Herne Katha, for this episode. If I have to describe them in one word, I would call them ' The forgotten citizens'. Salute to those unsung heroes from those two villages.
@narayan071511 ай бұрын
काठमान्डौको माईतिघरमा लिपुलेक र कालापानी भन्दै पार्टी को झन्डा बोकेर उफ्रिने झोलेहरुले यो भिडियो राम्रोसँग हेर्नू। Hats off to you all herne katha team🙏🙏
@nabinpun553911 ай бұрын
I always wait for Herne Katha new episode. Bidya sis, you're inspiration as well as a warrior in Nepali journalism, God bless you the entire team.
@kalpanatripathee062411 ай бұрын
This episode should be seen by our ministers in parliament compulsory.
@Mrbhim111 ай бұрын
Share it as much as we can
@Bchhetrii11 ай бұрын
Tyo vaat mara harule kei garne vaya po😑
@parbinbashyal68011 ай бұрын
exactly 😢
@manojbista172611 ай бұрын
नमिठाे लाग्यो,सरम लाग्छ नेपाली भन्न पनि😢😢😢जे होस् धन्यवाद हेर्ने कथा लाई ......keep going on💓🇳🇵🇳🇵🙏🙏🤝🤝
@danprassedsubedi805111 ай бұрын
विद्या जी करोड कमाउनुहोश चाहे महलमा बस्नुहोश तर यस्ता हजारौँ मन र वस्तीलाई हाम्रो आखामा पुर्याउन नछाडनुहोला great work❤❤❤