यस्तो अर्थपरक सिनेमाहरुको न चर्चा नै हून्छ न दर्शकको नजरमा नै पर्छ 🥲सायद जमाना भाईरलको छ 🥲यस्तो सामाजिक यथार्थमा आधारीत सिनेमा अझ धेरै बन्नु पर्छ यस्तै राम्रो सिनेमाको सधै अपेक्षा रहनेछ जय नेपालि सिनेमा🥰यो चलचित्रको सबै कलाकारलाई हार्दिक नमन बिशेष गरी भाईको रोल गर्ने बाबुलाई 🥰
@roshankhadka86613 жыл бұрын
हजुर को जस्तो बिचार मेरो पनि छ।😍😍
@pradipyogi16433 жыл бұрын
तेइत सर😓😓
@kasiraj8903 жыл бұрын
सहमत
@DailyEntertainmentMedia3 жыл бұрын
🙏🙏
@deependramagor69083 жыл бұрын
good
@firstlove3603 жыл бұрын
शब्दहरु भेटिएन के भनि प्रसंसा गर्ने होला। कति ठाउँमा रोइयो पत्तो भएन। कति दृश्यहरु मेरो आफ्नै जिवनको बृतान्तहरु जस्तै लागे। समाजलाई टपक्कै टिपेर पर्दामा उठाइएको छ।दिदि आमा पछिको आमा हो भनेर त्यसै भनिएको होइन। सबै कलाकारहरुको अभिनयको यति राम्रो कि बयान गरेर साध्य छैन। हेर्नुपर्ने यस्तो फिलिमहरु पनि हो। सम्पुर्ण टिमलाई मुरि२ बधाइ तथा शुभकामना छ।🙏🙏🙏
@sangitashrestha65173 жыл бұрын
कति राम्रो मुभी नेपालको विकट भुभाग र गरिबी को रेखा मुनि पिल्सिएको हाम्रो नेपाली को वास्तविक चित्रण !मन छोयो 😍😍यति राम्रो प्रस्तुती दिनु हुने सबै कलाकार लाई हृदय देखि नै हार्दिक नमन 🙏🙏
@yb_esports21653 жыл бұрын
वाव... आर्गनिक फिल्म, नेपाली माटो बोलेको फिल्म, जीवन्त अभिनय, यस्ता फिल्म कालजयी हुन,यस्ता फिल्म बनिरहनुपर्छ। जीवन्त अभिनय गर्ने कलाकार, निर्माता, निर्देशक प्रति नमन्।🙏
@m.n.official13353 жыл бұрын
निशब्द भए !!यस्ता सिनेमा हजारौं उत्पन्न हुनुपर्छ!! सम्पुर्ण टिम लाई भित्री मन बाट नै नमन 🙏🙄😥😢😭🤐
@dhanurai8623 жыл бұрын
बालापनको धेरै कुराहरू सम्झाई दियो। जीवनमा पहिलो पटक यस्तो राम्रो फिल्म हेर्नु पाईयो । धेरै धेरै बधाई सम्पूर्ण सदस्यहरूलाई।
@prayashkumar99883 жыл бұрын
य सक्किपो सकेछ समय बितेको पत्त्तै भएन । कथा यसरी बग्यो कि साच्चै बाध्यो मन सुरु देखि अन्त्य सम्म नै । सिनेमा हेर्दा मलाइ सिनेमा हेरे जस्तो लगेन मेरै अघिल्तिर घटिरहेको घटना जस्तो लाग्यो मानौ त्यो मेरै गाउँ थियो क्षेमी मेरै गाउँकि दिदी अनि उनैको घरमा भैरहेको घटना । यस सिनेमाको तारिफ गर्ने मैले शब्द नै भेटिन कथा लेखन , पटकथा , सम्बाद अनि कलाकारहरुको १००%न्यायपुर्बक चरित्र आहा ! सम्पुर्ण निर्माण समुहलाइ हृदयदेखिनै नमन 🙏🙏🙏 हामी नेपालीको नेपाली चलचित्र , सधैं मन मुटु भित्र ।
@subirgurung46793 жыл бұрын
ramro lagyo mero balyakal estai ma hurke ko ho
@Robert_vlogs5 ай бұрын
💌
@dipaktamang18443 жыл бұрын
कस्तो राम्रो लागेउ हिमाली कथाको जिबनशैलि अनि पारिवारिक कलहको बारेमा हाम्रो गाउँ अनि समाज र भौगोलिक अवस्था पनि यस्तै छ अजै प्रगतीको बाटो खोजिरहेको आखाहरु छन यता हाम्रोमा पनि उत्तरी धादिङ रुबि भ्याली , धन्यवाद !
@abpmagar59633 жыл бұрын
नेपाली मन नेपालीपन❣️ आफू त नेपाली चलचित्रलाई माया गर्ने मान्छे परीयो😍।।😍😍❣️❣️❣️❣️ What a great movie.
@KorangiKingOfficial3 жыл бұрын
टेड्रीङ १ मा पुर्याउनु पर्छ है । नेपाली फिल्म लाई माया गरौ ।♥️🇳🇵
@AmazingWorld20213 жыл бұрын
मुभी भनेको यस्तो हुनु पर्छ जसले नेपाली समाजको गहिरो यथार्थ लाई चित्रण गर्छ ।
@rajeshshahithakuri59063 жыл бұрын
कस्तो राम्रो मूवि त्यो सानो बाबु को acting अर्गानिक छ 😍😍😍😍
@rajangyaldangkingghale94213 жыл бұрын
यस्तो अर्गनिक नेपाली ठेढ चलचित्र पनि बनेछ अधिकंश गाऊंका पृष्टभूमि समेटेर बनाएको रहेछ साह्रै मन पर्यो धन्यबाद छ
@Lifeafterretirement..253 жыл бұрын
आह अतिनै मार्मिक फ्लिम। बारम्बार हेर्दा पनि गहभरी नुनिलो पानी उम्रेर पोखीन खोज्ने ।।
@tanchhonlimbu82513 жыл бұрын
लामो समयको पर्खाइ पछि हेर्ने मौका जुर्यो, सबै कलाकारको अभिनय अत्ति नै राम्रो छ र सबै मन पर्ने कलाकारहरु हुन! दोश्रो भागको पर्खाइमा छौं हामीहरु 🙏
@ramarajbhandari34963 жыл бұрын
हजारौं नेपाली चलचित्रहरु हेरियो होला तर यो चलचित्र नभइ कन मेरो वरिपरि आँखा अगाडि भइरहेको घटनाहरु जस्तै महशुस भयो।सबै कलाकारले धेरै राम्रो अभिनय गर्नुभएको छ ।😍😍😍😍😍🙏🏻🙏🏻🙏🏻🙏🏻🤗🤗🤗🤗🤗
@kamalshishir57053 жыл бұрын
ओहो ! कस्तो सशक्त कथा, उम्दा निर्देशकिय क्षमता, जिवन्त अभिनय। फिल्म हेर्दा कति चोटि आँशु झर्यो पत्तै भएन। धन्यवाद सम्पुर्ण समुह, बधाई तथा शुभकामना पनि।
@greenilamgaming54963 жыл бұрын
एउटा पृथक,झर्रो एवँम् ठेट साथै नेपाली अर्गानिक सिनेमा जहाँ कथाभित्र पात्र बहन्छन् पात्रसँगै बिसयबस्तु अनि बिसयबस्तुसँगै जिवन्त अभिनय फेरी पात्रको रुमानी अभिनयभित्र हराउँछन् दर्शक।। शायद यस्ता अर्गानिक सिनेमा यहाँ औँलामा गन्न सकिन्छ यद्यपि यस्ता सिनेमाहरू सदा जिवन्त रहन्छ जसले पात्रभित्र आफुलाई देख्छ अनि कथाभित्र आफुलाई महशुस गरेर थाहै नपाई गहभरी आँशुपारी त्यो विगतलाई स्मरण गर्छ। हार्दिक धन्यवाद सम्पुर्ण युनिटलाई।♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
@sachinrayamajhi64523 жыл бұрын
तिनीहरू मात्न मात्र आको हैन आमा तिनीहरु त मात्न मताउन अनि मलाई ओछ्यान सम्म सुताउन आको....... Words in films that reveals backward people lifestyle❤️❤️
@mangrg87783 жыл бұрын
यो समयमा पुरानो तर वास्तविक घटनामा आधारित परम्परागत,मौलिक अनि प्राकृतिक भेषको कथानक चलचित्र अत्यन्तै मार्मिक र सन्देशमूलक अत्यन्तै राम्रो लाग्यो ।पुरानो दिनहरू को ताजा याद दिलायो।
@Ramji_Tamang_Official3 жыл бұрын
सायद समय निकै परिवर्तन भएछ क्यारे! यी कथा, परिवेश अनि पात्रहरूको भुमिकालाई बुझ्न सायदै सबैको बसको कुरा रहेन अब, जमाना भाइरलको जो छ। नेपाली बस्तीहरुको वास्तविकताको एक प्रतिबिम्ब। सम्पुर्ण टिमलाई नमन्🙏💝
@jyotikarki4593 жыл бұрын
Woww Why don’t we give importance to this kind of movies? This movie really deserves huge appreciation. Hats off to to this movie🙏🏻
@sonygvnofficial22603 жыл бұрын
सम्झना दिलायो त्यो पुरानो दिनहरु अर्गानिक कथाबस्तु साचिकै वास्तबिक क्यारेक्टर सबै जनाको चलचित्र अवधी भर कति पटक आँसु खस्यो पत्तै पाइन..😪😭😓
मेरो बाल्यकाल को याद आयो यो फिल्म हेरेर भाइ प्रति दिदि को माया त्यो चुहिने घर त्यो struggle .heart touching ❤️❤️❤️❤️
@purnasunam81093 жыл бұрын
धेरै मन छोयो यो कथाले 😭😭😭😭सबैलाई बधाई छ
@hbtbvarun3 жыл бұрын
ऊफ्फ हो । के नै गजब को सिनेमा । साँचै हो हामी नेपाली ले जे पनी गरनू सकछौ । कलाकार हरू ले गरनू भाको एकटिग सराहनीय छ ।
@yojanvlogs22353 жыл бұрын
आफ्नै वरिपरि अनि आफैले भोगेको अनि देखेको घटनाहरुमा आधारित एकदमै राम्रो छ है,कृपया सबै जनाले हेर्नुहोस यो चलचित्र 😊
@sainasubbavlog44633 жыл бұрын
नेपालि निम्नबर्गिय अझ हिमालि पहाडी समाजको यथार्थ कथालाइ समेटिएकाे फिल्म सारै मन छुयो अझ शृजना दिदिको अभिनय ले सारै मन छुयो । अझ यस्तै नितान्त आफ्नै यथार्थ कथा बोकेको फिल्म हरु बनोस शुभकामना 🎉🙏
@rameshthapa71543 жыл бұрын
अर्पण थापा पनि एकदम राम्रो अभिनय गर्ने versatile कलाकार हुन्
@tarabahadurchhantyal68843 жыл бұрын
आहाँ गजबकाे परिबेश यति राम्राे फिलिमकाे न चर्चा छ न कतै प्रचार छ ।धन्यबाद अरु यस्तै फिलिम हेर्न पाईयाेस् ।
@Barshabohora-i3q3 жыл бұрын
बाबू र दिदिको ऐक्टिङ्ग को कदर गर्न पर्छ यो फुच्चे को भबिस्य राम्रो छ अति राम्रो फिल्म
@basantyogi16393 жыл бұрын
This is the best movie I have ever seen in nepali film industry,🥰🥰 I am +2 level student and this movie reminds me about "kanxi bhatti ra desh". Hats off to all actors and film makers. For my side , this movie is highly recommended to all nepalese. 🙏🙏🙏
@ddiz4052 жыл бұрын
⁰üq
@nepalidude3 жыл бұрын
नेपाली माटोको, नेपाली जीवनको र नेपाली सम्बन्धको कथा बोकेको यो सिनेमा मलाई अति नै राम्रो लाग्यो । सिर्जना सुब्बाको अभिनय जीवन्त छ र अरू सबै पात्रहरू आफ्नो ठाउँमा अब्बल छन् ।
@pokhrelikanchhi24103 жыл бұрын
एकदमै मन छुयो यो फिल्मले । अभिनय राम्रो लाग्यो सौगत मल्ल , शृजना र अर्पन अनि सम्पुर्ण परिवार 💖💖💖
@sannembang91403 жыл бұрын
Sirjana subba को अभिनय मलाई जिवन्त लाग्छ।
@abhish2183 жыл бұрын
Sahrai ramro movie 🙏🙏🙏 Heart touching l Dying candle 2 pani Banos dherai shubhakamana 🙏🙏🙏🙏
@hemakhadka67023 жыл бұрын
निःशब्द बनायो हाम्रो समाज को यथार्थ लाई समेटिएको यस कहानी ले मन छोयो wow आफ्ना रहर हरु लाई आहुति दिनु पर्छ गरिबीका कारण सलोट छ सम्पूर्ण टीम लाई🙏🙏🙏🙏
@sandhyamukhia17163 жыл бұрын
साच्चै सन्सारमा मानिसहरूले कस्तो कस्तो जिन्दगी बिताउनु पर्ने बाध्यता हुन्छ, जुन हामीले कल्पना पनि गर्न सक्दैनौ। तर पनि त्यस्ता मानिसहरूलाई म सलाम ठोक्छु जसले हरेक चुनौती सगँ जुझेर जिन्दगीको साथ छोडदैन। Hats off to the team who made this film possible. All the best.
@anushabasnet66393 жыл бұрын
This movie is outstanding no words to describe im speechless and makes me so emotional can't stop my tears watching this movie 🥺🥺❣❣Acting level is very natural hatts up to all the entire team🥰❤
@rupasunuwar5203 жыл бұрын
Uh are right d ❤👌🔥mind bowling and heart touching 😍😍
@purnachandrak.c.48323 жыл бұрын
You are right 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍😻😻😻😻😻😻😻👍👍👍👍👍👍👍👍👍👍😻😻😻😻😻😻😻😻👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍😻😻😻😻😻😻😻😻😻😻😻
@iambijay33 жыл бұрын
100
@gokarnachand40443 жыл бұрын
💖💖🌷🇳🇵
@gokarnachand40443 жыл бұрын
💖🌷🇳🇵
@nimatenjingthokar87023 жыл бұрын
गाउँ घरको पुरानो यादहरु दिलयो यो फिलिमले सारै राम्रो सबै टिमलाई धेरै धेरै धन्यवाद
@mangal.4843 жыл бұрын
बिना पत्रचार युबटुब मा फिल्म अप्लाेट गर्दा राम्रो नतिजा अाउदैन ,, यति राम्रो फिल्म अहिलेसम्म ,,, त टेडिङ्ग १ मा अाउनु पर्ने हाे नि
@binodtamang59813 жыл бұрын
जमाना भाइरल को छ काहा ट्रेडिङमा पर्छ र येस्तो गोठालो जमानाको फिल्म भन्छ नि
@MaikotNepalonline3 жыл бұрын
बास्तबमा नेपाली फिल्म अभिनय अनि कथा यस्तो यथार्थमा मा आधारित हुनु पर्छ सारै मन पर्यो सबै नेपाली ले यस्तो खालको फिल्म लाई माया गर्नुहोला ।धन्नेबाद!
@sangeetabhandari36733 жыл бұрын
Acting level of Srijana, Saugat and Arpan .... outstanding 👏👏👏
@kiss-ihujungxettry10193 жыл бұрын
भाई गरेकाे अभिनय र मेराे बालापन मिल्दाे जुल्दाे छ असाध्यै मन छाेयाे फिलम राम्रो छ धेरै भाबुक भए यस्तै दुख भाेगेकाे भएर हाेला
@kiranshah82013 жыл бұрын
हाम्रो समाज को निम्न तथा मध्यम बर्गीय परिवार को कथा बेथा बोकेको सुन्दर फिल्म । बाउले रक्सी खाएर बुढी कुटेको अनि छोरा छोरी को विचली भएको दृश्य ले शायद आफू ले नी भोगेको हुनाले होला आँसु रोक्नै सकिन 🥺🥺😭। अनि दिदी भाई को माया देखाउने हाम्रो समाजको आफ्नै नेपाली मौलिक कथा फिल्म मात्रा होइन मेरै कथा हो जस्तो लाग्यो । ❤️❤️❤️❤️❤️
@durgabahadurshrestha56683 жыл бұрын
❤️❤️❤️❤️❤️❤️🙏
@gcsmart87123 жыл бұрын
Kkkkk ko kkkkkkkkkkkk
@kanchanrai86572 жыл бұрын
Same😢😢
@newgalaxy95673 жыл бұрын
मैले धेरै खोजेको थिए यो मुभि,,,,,,,छोटो टेलरहरु मात्र थियो ,आज पूरा मुभि फेला पारे ,,,,,यस्ता मुभिहरु कस्ले हेर्ने,,,,,भाइरल र भाइरसको जमाना र हामी नेपाली
@rashmipoudel43703 жыл бұрын
The story so deep.... hope to see the second part of the dying candle (hoping for Kshemi and mukunda to be together deep in heart )
@Qsrdigital1233 жыл бұрын
the ending which you are expecting will ruin the complexity of this movie.. let this movie end the way it has.. it resembles the society and the happenings of the people of that society...
@durgabahadurshrestha56683 жыл бұрын
कहानी होइन वास्तविक लाग्यो 😥😥😥😥😥😥दिदी भाइ को माया 💙💙❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏
@sapanad.tamang34103 жыл бұрын
Sano babu ko acting was natural. I loved his act😍future star💫
@gautamsunar30663 жыл бұрын
Malai pani sanu babu ko acting manpario, shanti ko kura garda ko bela jasri laaz maneko thio aakdam natural act thioo😘😍
@anjanamanandhar93113 жыл бұрын
Yes 😊
@dolmalama41983 жыл бұрын
Yap
@prajwalbhandari11832 күн бұрын
कस्तो राम्रो सिनेमा मन छोयो सानो भाइ को अभिनय कति यथार्थ सबै कलाकार हरु लाई मेरो नमन ।
@bishnusubedi49053 жыл бұрын
मन छोयो, नेपालमा यस्तो फिल्म पनि बन्दो रहेछ,, just wow❣️❣️❣️
@sujanthapamagar7803 жыл бұрын
एकदमै उत्कृष्ट फिल्म आफ्नै मौलिकतामा बनेको एकदम मन पर्यो रहर हुँदा हुँदै पनि बाध्यता अगाडि झुक्नु नै पर्छ गरिबी जिन्दगी
@nikkichunnutamang3 жыл бұрын
This kid deserve Oscar award his role was fantastic ,the way he love his sister and mother was unconditionally amazing movie
@khemkalagurung78672 жыл бұрын
Your right 👍👍👍
@Daily_Fitnesshub2 жыл бұрын
Oscar award ? Ever you watch Hollywood movies ? nice joke bro .. do search about Oscar first 😂😂
@raymonshrestha7049 Жыл бұрын
Raame shyame sab lae Oscar....hai???
@digitalsansaarbsp62693 жыл бұрын
नेपाली माटो सुहाउँदो चलचित्र बनेको छ सफलताको शुभकामना
@bibekofficial12083 жыл бұрын
साचिनै मन छोयो यो फिल्म को कथाले ।बास्तबिक नेपाली कथानक चलचित्र 😭😭😭कथा बस्तु अनि कलाकार लगायत सम्पुर्ण टिमलाइ नमन।🙏🙏❤️❤️❤️❤️❤️
@merovideo1933 жыл бұрын
कथा कथा हाे प्रस्तुतिमा फरक मात्रै हाे । सुरु देखि अन्त्य सम्म अायकाे पत्तै भयन । धन्यवाद DYING CANDLE Team.
@ghayal19793 жыл бұрын
अक्सर फिल्म निर्माताहरु कथा कस्तो बनेको छ भन्नु भन्दा पनि यति करोडको लगानी,फलानो ठाउँको सुर्टिङ,सुर्टिङ दौरानकै बखान गर्छन् तर अन्त्यमा फिल्म हेर्दा छेउ न टुप्पोको हुन्छ। वास्तवमा राम्रो कथा भयो भने सानो लगानीले पनि यति मार्मिक अनि उत्कृष्ट फिल्म बन्न सक्छ भन्ने ज्वलन्त उदाहरण हो यो।💝
@sabitapangeni43563 жыл бұрын
नेपाली चलचित्र हेरेर यति डुबेको पहिलो पटक होला समय सकिएछ अझै हेरीरहू लागेको ❤️🇳🇵उस्तै अभिनय
@Arbitrarylies3 жыл бұрын
Am i the only one that saw the symbolic meaning the movie tried to show to us viewers. For those who didn't understand Try watching the 1:55:00 scene where you can see a family of chickens and how each chicks are leaving the hen one after the another except the last one bute eventually even that chick leaves the hen. This scene is trying to symbolise how the sister is leaving the family. And the next scene where we can see the boy holding onto the jar where there is a single fish which the boy signified it to be the sister that didn't returned and how in that scene the boy is being carried away along with that fish. Man truly a master piece. Hats off to the whole team who made this movie. Truly happy to see the nepali film industry making films of such level.
@baburambishowkarm83183 жыл бұрын
अति दामि 👌👍️❤️❤️🙏🙏🙏🙏अभिनय कडा मर्म स्पर्शि गजब नेपाली काथा बाेलेकाे अाहा 😍
@aleeshakarki33333 жыл бұрын
That child actor's acting next level 🔥🔥. Best of luck for future bhai
@Sumanp-h7l3 жыл бұрын
नेपालि फिल्म हेर्न त पैला पैला को मा आन्न्द आउथ्यो तेस्तै यो फिल्म ले दियो😍😍😍
@asisgrg00773 жыл бұрын
Really touched me and Can't stop my tears....🥺🥺😭 TIPKE and BUKULII did amazing.. Saugat malla and Arpan thapa are always best..great acting...❣️❣️♥️
@semjhoofficial21673 жыл бұрын
film vaneko yesto po hunu parxa ..katti man xune jhan bhai ta katti maya lagdo superb acting ..
@sapanathapa5343 жыл бұрын
Start to end I can’t stop my tears😓 Hats off to this movie and huge respects ❤️
@santoshdahal23243 жыл бұрын
मान्नै पर्छ ।मेरो देशको सिनेमा र अभिनयलाई । अरुको भन्दा कम छैन। गर्व लागो यो सिनेमा हेरेपछि ।।
@kalyankunwar58753 жыл бұрын
नेपाली मन नेपाली फिल्मी सम्पूर्ण टिमलाई बधाई छ ..
@pooranog5323 жыл бұрын
some nepali movie is just wow make some more movie like this every actor kill the acting nice movie love itt❤❤❤
@dr.milanrana40873 жыл бұрын
Yesto movie haru kina charcha ma aaudaina bhanya .dherai ramro movie baney ko raixa 🥰🥰🥰
@sandeepparajuli87643 жыл бұрын
That little boys act is oscar winning act...This movie deserves an oscar❤
@Loving19892 жыл бұрын
यस्तै दुर्लब कथा बस्तु भएको फिल्म बन्ने हो भने कति राम्रो हुन्थ्यो। तर आजकाल कहाँ यस्तो फिल्मलाई चासो दिएर हेर्छ र । म सानो हुदाको याद दिलायो।बहुत राम्रो ।
@CELIN08203 жыл бұрын
Thanks to dying candle 🕯 team 🙏 3 patak herisake specially srijana di hjr ko act really love it❤️sachai jibanko vogai kunai pal astoi thiyo hamro 😔
@Mr.Kabiraj88743 жыл бұрын
धेरै समय पछि नेपाली फिलिम हेरे झै लाग्यो। भाइ निको भएर आओस्।
@kamleshkunwar773 жыл бұрын
Srijana subba is one of the great star ⭐️ forever of Nepal 🇳🇵 industry. I just love srijana subba one of the greatest actresses of nepali cinema history forever.
@sukraj25813 жыл бұрын
साचै मन छोयो यो चलचित्र ले...अझै एस्तै समाजमा घट्ने तितो सत्य घट्ना हरुलाइ समेटेर दरसकहरुको सामुने प्रस्तुत गर्नु पर्छ.......
@jayantisubba73973 жыл бұрын
Natural acting and talented actors.. this movie should be get lots of award
@pradeepdong58613 жыл бұрын
चलचित्रमा मा हैन त्यहि समाजको कुनामा बसेर हेरेको अनुभूति दिलायो।
@amazing_world20213 жыл бұрын
i cried alot in each and every conversations between sister and brother. 😥😥 Thanks alot for this masterpiece movie.🙏🙏🤍
@rajughale3963 жыл бұрын
best movie forever....ekdam ekdam ekdam ramro lagyo....jai hos nepali movies...
@doctorsurendra52733 жыл бұрын
Masterpiece of nepali film industry, What a mind-blowing character and relationship of brother and sister is well played. Saugat character is fun to watch. 🇳🇵🙌
@chandrarai24243 жыл бұрын
😭😭😭😭
@kamansinglama75493 жыл бұрын
प्राय सौगात मल्लको movei हेरेकौ हुन्छु म यो movie ले धेरै रुवायो रुदा रुदा फिल्म सक्केको थाहै पाएन झन भाईको रोललाई त 🙏मेरो दस अौलाको नमस्कार र्पाट २को प्रतिकक्षामा छु।यो फिल्मको कलाकारहरूलाई सलाम
@onelife40883 жыл бұрын
पर्खाइमा थिए कहिले आउछ भनेर आज हेरियो सारै मन पर्यो त्यसतै प्रकारका अवार्ड जितेका चलचित्रहरू क्रमशः युट्युब मा राख्दै गर्नुहोस है नत्र म नेपाली भेषभुषा भाषा नै बिर्सिन्छु होला हिन्दी हेर्दा हेर्दा 😁
@heightketo3 жыл бұрын
पुराना दिनहरु याद गराईदियो सबै भाइरलको पछाडि कुदछ्न यस्तो यथार्थ परक चलचित्रको मुल्यांकन खोइ? दर्सकले चिन्न्दैनन फिल्म र गरेको अभिनय ! अभिनय गर्ने सानो भाईको प्रस्तुति साच्चै तारिफ योग्य छ सम्पुर्ण टिमलाई शुभकामना !❣️👌
@passanglhamusherpa33603 жыл бұрын
This movie make me speechless, hats off to all the cast and crew members what an acting Kseme... Hope to see more such movie
@bijaythapa29293 жыл бұрын
यो चलचित्र को कथा र अभिनय अति मन पर्यो।यस चलचित्रका कलाकार , निर्देश तथा धेरै शुभकामना का साथै अगामी दिनमा हामी दर्सकहरु यस्तै चलचित्र हेर्न मिल्नेछ भन्ने आशा गर्छु र गर्नेछौं ।all the best this movie team
@vikashmongol58983 жыл бұрын
True story..😍😍real acting🙂🙂areeee wa....this movie really make me speechless
@laxmifewalimagar27033 жыл бұрын
फिल्म सुरु भए देखि अन्तय न भए सम्म अाखा नै अाेभाएन मेराे , जति बयान गरु कम नै हुन्छ 🙏🙏🙏🙏
@viswasbhujel63283 жыл бұрын
this story is reality...hrt touching relationship between the sis n bro.. saughat malla acting is amazing...😊
@kumarlimbu42553 жыл бұрын
One of the best movie in neplese movie, fuchhe ko acting sarai ramro ,sirjana ta jhan theatre actor hun, vest nai vaina yasta film 1000 ma ek hunxan, congratulation whole movie team
@manishghale51543 жыл бұрын
Really appreciate ! Touched story ❤️ best acting 🤘 Thanks to dying candle team for this wonderful movie ❤️ Love it😍
@animeshjungbardewa32513 жыл бұрын
हिर्दय स्पर्सी ..उत्कृष्ट अभिनय ले सजियको नेपाली फिल्म 😘😘
@sachinraisachinrai21533 жыл бұрын
Nice acting all of them. Thanks to whole team of these films. Keep going doing things towards🕯🕯🕯🕯🕯🕯🕯🕯🕯🕯🕯🕯🕯🕯🕯🕯
@krishnabahadurkhadkabahadu835410 ай бұрын
जसले पनि यो मुभी बनायो सल्युट छ जय नेपाल❤❤❤🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@preciousopal65823 жыл бұрын
Nobody is talking about Arpan Thapa.He is looking super cute in this movie and can't deny he is talented actor 😍
@babin83253 жыл бұрын
One of the finest actor of Nepal
@puspachaudhary68123 жыл бұрын
Your right 👍
@sthasuresh1263 жыл бұрын
Agreed
@ambitayakha14223 жыл бұрын
yes☺️
@Bhagwan2233 жыл бұрын
ARPAN THAPA IS VERSATILE ACTOR.
@bimlalimbuofficial88473 жыл бұрын
नेपालका ससक्त कलाकार रहेछन् यस चलचित्रमा बैनी सृजनात्मक💓
@sapanalama28303 жыл бұрын
Just wow! Great movie, superb actors, specially Tipke, I loved his acting. So realistic, genuine. He is so adorable.
@prakashmagar74443 жыл бұрын
Nepali film industry ma kayapalat lyaune........actors haru saugat malla , dayahang rai.....ka team hun always greatest fan...yauta panimovie naxutaiherekoxu.....saugat ra dayahangrai teamko movies.... always wow......
@gangaasunar3 жыл бұрын
Srijana Dd is the hidden gem of nepali theater 🎭... Wow movies 🎥dami screenplay
@SUSMABASNETOFFICIAL3 жыл бұрын
निकै भावुक बनायो ,😳😳😭 मेरो बल्यकालका सबै यादहरु ताजा भए ,😇😇 धन्यवाद सम्पुर्न पात्रहरुलाई अनि शुभकामना😍🙏🙏 ❤️❤️
@zayniemagar81063 жыл бұрын
Saugat malla acting is 🔥🔥🤗❤️ That's why he's my all time fav 🤗❤️ Love from-Darjeeling ♥️🤗
@santoshlama68413 жыл бұрын
Heart touching movie Mero ballekal ko yad aauxa ❤❤