धेरै राम्रो जानकारी दिनु भो भाई धन्यबाद तपाईं लाई देशको जनता हरु लाई फिक्र छ बाटो चारै बनोस तर नालायक सरकार लाई त कमिसन को फिक्र छ । जय नेपाल
@BijayTmg-nj5snАй бұрын
OUR LATE VISIONARY KING MAHENDREA WATCHING FROM THE HEAVEN AND PROUD ALL OF US ❤❤❤
@MohanLal-r5l1dАй бұрын
Ramro jankari ko lagi dhanybad
@krishnasah623617 күн бұрын
Very informative
@Abichanbasnet52Ай бұрын
nice video❤
@sabinthapa1772Ай бұрын
Great information sir ❤
@MinBahadur-fz2tw9 күн бұрын
बुटवल नारायणगढ सडक खण्ड ११५ किलोमिटर बनाउन सन् 2019 मा सुरु भएको काम सरकार र निर्माण कम्पनीको लाहपर्वाहिले गर्दाखेरि अाज 2025 सम्ममा पनि ६० % काम भएको छैन अब पुर्वकाे झापा देखि पश्चिमकाे महेन्द्रनगरसम्ममा काम गर्न त सन् 2050 लाग्छ हाेला खालि यसियालि बैंकबाट ऋण लिएर बाटो अन्तर्राष्ट्रिय एअरपोर्ट बनायो लास्टमा भाङ्गभुत्लाे केही हुदैन नेपाली जनताकाे टाउकोमा ऋणको भारि बाेकाउने काम बाहेक केही भएको छैन देशमा ।
@YakalYatri-m6z19 күн бұрын
Thanks for information
@sherbahadurblon955321 күн бұрын
good
@ShubhaRai-f2jАй бұрын
यो भिडियो त् मैले ६-७ महिना पहिला नै हेरेको थिए, यो भिडियो सामाग्री त् कसैको हो जस्तो लग्यो I
@NandaLimbu-y5u23 күн бұрын
यो एशियन है वे कम्तीमा पनि छ लेनको हुनुपर्थ्यो चार लेन होइन किनकि तीस पैंतीस राष्ट्र छुने सडक हो यहाँ सवारी साधन धेरै बाक्लो हुन्छ सडकले धान्दैन
@choonveerrai2451Ай бұрын
Nepal ko kunn thau ho
@NARAYANCHHETRI-bd2vzАй бұрын
Asian highway ko kam kati vayeo teyo thulo kura ho????