लक्ष्मी माध्यमिक विद्यालय शनिश्चरे झापा/Laxmi Secondary School Jhapa Nepal_TCMD

  Рет қаралды 1,396

EducationCampaign

EducationCampaign

8 жыл бұрын

संस्था राम्रो बाटोमा लैजान नेतृत्व कुशल र दूरदर्शी हुनुपर्छ । झापा जिल्लाको शनिश्चरेस्थित लक्ष्मी माध्यमिक विद्यालयले पछिल्लो समयमा एउटा कुशल नेतृत्व पाएको छ । शिक्षकलाई पेशाप्रति आकर्षित गर्न यहाँको नेतृत्वले गरेको प्रयत्न अनुकरणीय छ । अल्छे र पेशाप्रतिको मर्यदा पनि जोगाउन नजान्ने शिक्षकलाई समेत विद्यालयले मूलबाटोमा ल्याएर विद्यालय नेतृत्वले विद्यालयको शैक्षिक स्तर आशालाग्दो विन्दुतर्फ लगेको छ । नेतृत्व निस्वार्थ भए विद्यालय सुध्रन्छ भन्ने गतिलो नमुना हो यो विद्यालय । यस भिडियोमा पनि यस्तै कथा पाइन्छ । More detail, Log on: www.tcmd.org

Пікірлер
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 8 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 107 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 7 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 8 МЛН