Рет қаралды 177,493
Hello Everyone,
Today we are going to talk about another auxiliary verb ‘can’. ‘Can’ is widely used in English. It is used for various purposes with various meanings. In this video, we will talk about all possible uses of ‘can.’ Please remember to like, subscribe, share and comment on the video if you like it.
Here are some examples of ‘can’.
1. Can (क्षमता देखाउन) सक्नु
कुनै पनि व्यक्ति वा वस्तुसंग केहि कुरा गर्न सक्ने क्षमताको कुरा गर्दा,
Subject + can +verb 1 +object
I can dance.
म नाच्न सक्छु।
She can swim.
उनि पौडी खेल्न सक्छिन्।
He can drive a car.
उ कार चलाउन सक्छ।
We can speak English.
हामी अंग्रेजी बोल्न सक्छौं।
2. Asking for informal permission (अनौपचारिक रुपमा अनुमति माग्न)
कुनै पनि व्यक्तिसंग केहि कुरा गर्ने अनुमति माग्दा, साधारणतया ‘can’ को प्रयोग आफुभन्दा साना, आफुसंगै को वा आफ्नो साथीहरुसंग अनुमति माग्दा प्रयोग हुन्छ किनकि ‘can’ को प्रयोग गर्दा धेरै नम्र हुँदैन।
Can + subject + verb 1 + object
Can I use your pen?
के म तिम्रो कलम प्रयोग गर्न सक्छु?
Can I eat your food?
के म तिम्रो खानेकुरा खान सक्छु?
Can I take your chair?
के म तिम्रो कुर्सि लिन सक्छु?
Can I learn English with you?
के म तिमीसंग अंग्रेजी सिक्न सक्छु ?
3. Informal request (अनौपचारिक रुपमा अनुरोध गर्न )
यसको प्रयोग पनि आफूभन्दा साना, आफुसंगैका वा आफ्नो साथीहरुसंग केहि कुराको अनुरोध गर्दा हुन्छ।
Can + subject + verb 1 + object
Can you help me?
के तिमी मलाई सहयोग गर्न सक्छौ?
Can you bring my book?
के तिमी मेरो किताब ल्याउन सक्छौ ?
Can you open the window?
के तिमी झ्याल खोल्न सक्छौ ?
Can we go to the party?
के हामी पार्टीमा जान सक्छौँ ?
4. Can be (हुनसक्छ )
कुनै पनि कुरा हुन सक्छ भनि सम्बभाना व्यक्त गर्दा,
Subject + can be + object
It can be true.
यो सहि हुनसक्छ।
She can be right.
उनि सहि हुन सक्छिन्।
The exam can be hard.
परिक्षा गाह्रो हुनसक्छ।
He can be tired.
उ थकित हुनसक्छ।
5. Can be + verb 3 (सकिन्छ )
कुनै पनि व्यक्ति वा वस्तुमाथि कुनै काम गर्न सकिन्छ भन्दा,
Subject + can be + verb 3 + object
It can be done easily.
यो सजिलै गर्न सकिन्छ।
The book can be written by him.
किताब उद्वारा लेख्न सकिन्छ।
The dictionary can be used to learn English.
अंग्रेजी सिक्न शव्दकोशको प्रयोग गर्न सकिन्छ।
The house can be built by them.
घर तिनीहरुद्वारा बनाइन सकिन्छ।
6. Can have + Something
कुनै व्यक्ति वा वस्तुलाई केहि कुरा लिन,राख्न वा केहि गर्न सक्छौ भन्दा,
Subject+ can have + object
You can have a seat.
तिमी बस्न सक्छौ।
We can have a party.
हामी पार्टी राख्न सक्छौं।
You can have a cup of coffee.
तिमी एक कप कफी लिन सक्छौ।
You can have my phone number.
तिमी मेरो फोन नम्बर लिन सक्छौ।
7. Can’t have + verb 3 (हुन सक्दैन )
कुनै पनि कुरा हुन सक्दैन भनि लगभग निश्चित भई भन्दा,
Subject + can’t have + verb 3 +object
You can’t have sent the money.
तिमीले पैसा पठाएको हुनसक्दैन।
She can’t have gone to school.
उनि विद्यालय गएको हुन सक्दैन।
He can’t have played football.
उसले फुटबल खेलेको हुन सक्दैन।
They can’t have bought a house.
तिनीहरुले घर किनेको हुन सक्दैन।
8. Can’t have been (भएको हुन सक्दैन )
कुनै पनि कुरा भएको हुन सक्दैन भनि आत्मविश्वासका साथ भन्दा,
Subject + can’t have been + object
She can’t have been sad.
उनी दुखी भएको हुन सक्दैन।
They can’t have been at the hospital.
तिनीहरु अस्पतालमा हुन सक्दैन।
He can’t have been happy.
उ खुशी भएको हुन सक्दैन।
She can’t have been angry at me.
उनि मसंग रिसाएको हुन सक्दैन।
Please watch the video till the end to understand the full concept.
हाम्रो मोबाईल App सबन्धी जानकारी को लागि यि भिडियोहरु हेर्नु होला :
Link: bit.ly/2W7svTh
Link: bit.ly/3hUTw4B
हामीलाई संपर्क गर्नको लागि
Facebook Page: bit.ly/3eF5ltC
Android App: bit.ly/3BtjYKo
iPhone App: apple.co/36ScgeM
KZbin channel: bit.ly/3kIGlFQ
WhatsApp:bit.ly/2UxLztn
Viber: bit.ly/3hRMspo
Instagram: bit.ly/3Buxg9t
सिधा संपर्क
Phone 9860279942 (Viber/WhatsApp/Call)
************************************************
#Englishhub
#Canuses
#Canbe
#Canhave
#Can'thave
#Canthavebeen
#Modalverb
#modalverbuses
#modalverbusesinnepali