स्वर्ग भन्दा कम छैन मेरो देश धेरै धेरै माया सबै तिमलाइ हजुरहरुको हरेक भिडियो कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ ❤
@madankumarrai435 Жыл бұрын
म पनि रावा बासीको बासिन्दा हो यस्तो सुन्दर गाउँ सुन्दर खोलाहरु ढुबेर जानेछ अब असला माछा हरु पनो हराएर जानेछ सुन्दर खेतको फात पनि हेर्न पाउन गाह्रो हुन्छ
@aaaaaa9598 Жыл бұрын
अर्गानिक भिडियो मलाई निकै मन पर्छ ❤️
@arjundahal831 Жыл бұрын
आफ्नो जिल्ला देखाइदिएको मा शुभकामना राम्रो भयछ
@binodrai7614 Жыл бұрын
Sarai ramaeloo garnu vayo poudi khelxaa ...aja video Nepal ko kuna kuna maa gaera jankari garaunu vako maa danybaad
@ramchamling9363 Жыл бұрын
2040/41 सालतिर हाेला काठमाडौंमा बाक्सिलाका साथी हर्क जि ले रावा खाेलाकाे माछा खुवाउनु भयकाे याद दिलाइदिनु भएकोमा Intertainment MMC team लाई धेरै धेरै धन्यबाद।
@shresthakeshab3347 Жыл бұрын
aru sab ta thikai ho tara ekai thau ko video dui choti kina halnu vo sir❤
@shivaprasadsitoula9442 Жыл бұрын
रमाइलाे यात्रा।माछाका पारखीले सबै काम छाेडेर रावा खाेलाकाे माछा खान दगुर्ने भए।रावा बेंसी डुब्न लागेकाे छ भन्दा दुख लाग्याे।वैकल्पिक उपाय भए राम्राे हुन्थ्याे।
@bishnualemagar9050 Жыл бұрын
कुरो सुन्दा नरमाइलो लाग्यो , तै पनि जान्कारी को लागि धन्यवाद ।
@arjunkumarbasnet8896 Жыл бұрын
Jankari ko lagi hajur li dhari Dhanya bad
@rambahadurgyawali1878 Жыл бұрын
भौगोलिक विविधता प्राकृतिक सुन्दरता अनि त्यहाँको सभ्यतासंग जोडिएको विषयलाई लिएर मात्र सम्भाव्य अध्यन गर्नुपर्दछ।हाम्रो विकास प्रणाली विनाशकारी नै देखिएको छ अहिलेसम्म यसले कालान्तरमा पार्ने गहिरो प्रभावलाई वेवास्ता नै गरेको देखिन्छ।भोलि त्यहाँ जलविद्युत उत्पादन हुँदा सबैथोक मेटिने छ।बरु अन्य अनुउत्पादक क्षेत्र हेरि कार्य गर्दा हामीलाई दोहोरो फाइदा हुन्छ।सबैको ध्यान जाओस्।धन्यवाद जानकारीको लागि
@Sagar-hv3vv Жыл бұрын
ओहो जानै पर्ने ठाउ❤
@matribhumiko-maya Жыл бұрын
खाद्यान्नको भणडार एवं ग्रामीण सभ्यता को पहिचान संग जोडिएको यो रावा बेसिको संरक्षणका लागी सम्पुर्ण किरातहरु एक भइ यो सभ्यतालाई जोगाउनु
@nabinkhawas70 Жыл бұрын
कति मिठो होला रेट पनि कति सस्तो जम्मा १००० मा यती धेरै ❤❤
@hemkumarrai6250 Жыл бұрын
awesome!
@shisirrai1320 Жыл бұрын
दाई नमस्कार कति धेरै याद आऊछ मेरो जन्मभूमि को सपना पनि त्यही ठाउँमा भएको देखछू 12 बष भयो त्यो ठाउँ छोडेर को हाल झापा को र्कखा मा मेरो माइती घर हो म अहिले हेटौंडा को बागमती गाउँ पालिका र बागमती खोलाको बेसी मा छू
@prabinmagar555 Жыл бұрын
अर्खौले बजार नगको नि निकै भयो मेरो आग्रह छ दाइ कृपया अर्खौले बजार को भिडियो नि छिट्टै हेर्न पाउ❤❤❤
@lalbahadurtamang685311 ай бұрын
सुन्दर गाउँ
@PremSingh-nz6bi Жыл бұрын
यस्तो ठाउलाई डुबान गर्रनोहौदैन
@devshahi6201Ай бұрын
Your vocal your presentation of subject matter and your humility is awesome. I am impressed.god bless you
@bikashbasnet8756 Жыл бұрын
क्या बात तपाईंले धेरैनै राम्रोसँग काम गरिरहनुभएको छ,तपाई र तपाईंको टीम को जय होस,भगवानले तपाईं हरुलाइ असिम उर्जा प्रदान गरून्।
@anitagurung3940 Жыл бұрын
नमस्कार सार हजुर्को यो कारेक्रम हेर्न गर्छु जहिले पनि खुशी लाग्छ पुर्बको रमाइलो ठौउहरुको भिडियो देखाउनु भएको म सार यो राव खोला को माछ हामिले किन्न पाईदैन सार
@menukalimboo7270 Жыл бұрын
Hajur ko vlog sarai ramro sab bhanda ramro didi ko boli bachan kati mitho ...... Pragati garnu hola rawa sarai ramro thaw lagyo hajur organic fal full lichi jhan mitho thyo hola Love from sikkim
@jiwanTamu93510 ай бұрын
पश्चिम मा भन्दा पुर्ब मा बिकास अलि भएको जस्तो लाग्यो जे सोह पुर्बेली नेता ज्यु हरु जागरिलो हुनु हुन्छ
@pranzal Жыл бұрын
साह्रै लाजमर्दो चाहि 34:00 देखि छ है ! बिचरा एउटा हिन्दु दाईले किराती छोरालाई किरातीको उधौली र उभौलीको बारेमा बुझाईरहनु भएको छ । हैट युवाहो आफ्नो रितिथिति पहिचान आफू के हौ आफ्नो के कसो हो अलिकति चेतना चाहि खोजखाज गरेर भएपनि लिइराखुङ है ! 😢😢
@gitayogi5532 Жыл бұрын
हरियालि डाँडा पाखा सुन्दर अनि रमणिय खाेटाङ अनि चिसाे पानिकाे मिठाे असलामाछा अाहा सुन्दा र हेर्दानै अान्नद अाउने 🤗(डिउ भन्दा मिठाे छ्याङ)रे 🤔काँहा डिउ केमिकलकाे झाेल अनि काहा अर्गानिक छ्याङ अाकाश र पातालकाे फरक छ नि 🤗धन्यवाद सुन्दर भिडियाेकाे लागि🙏
असला माछा तिते माछा जस्ले खाएको छ उसै लाई मात्र थाहा हुन्छ यस्को टेष्ट मुखमा पानी नै आयो
@madhavkumargurmachhan590 Жыл бұрын
Wow nice hjr sarai ramailo lagyo hjr ko video herdda hjr nice vlogs
@hemantanembang7011 Жыл бұрын
यस्तो प्राकृतिक सुन्दर भुभाग लाई कदापि hydro power को नाम मा मास्न पाइदैन बरु अन्धकार मा बसौला केही फरक पर्दैन, उर्वर जमिन लाई डुबानमा पार्ने सुन्दर बस्ती लाई बिस्थापित गर्ने, यस्तो कार्य बन्द गरौ,म बिकाश बिरोधि कदापि होइन तर बिकाश को नाममा कुनै सदियौ बर्ष को इतिहास लाई मेट्न पाइदैन ,अखिर जतिसुकै hydro power बने पनि नेपाल को गाउँ बेसि अन्धकार नै छ, अन्यत्र ठाउँ हेरे हुन्छ जहाँ केहिलाइ असर पर्दैन
@jangarai6424 Жыл бұрын
यो सदरमुकामदेखि तल झर्ने लोकेसन देखाउनु भयो सर अब सिधै मदेश देखी अथबा धरान देखी कुन बाटो हो रावा बेसि जाने सजिलो ।
@Ashimrai246 Жыл бұрын
रावाखोलाको सुकुटी बनाएको माछा धेरै मिठो हुन्छ है ऐसेलुखर्क शनिबारे हाटबजारमा धेरै किनेर खाईएको थियो👍️👍️
@dhanbahdhurmagar9362 Жыл бұрын
विदेश बसेर पनि आफ्नो गाउँ घर देख्न पाउँदा ऐले पनि गाउँ माई छु जस्तो मसुस हुन्छ हजुर को भिडियो हेरे पछि❤❤❤
@rsrai487 Жыл бұрын
खोइ नम्बर सर दिदिको ? हामिले चाहिँ अर्डर गरेर खानु परेन रावाखोलाको माछा, थैट !
@tankshrestha530 Жыл бұрын
Hamro khetako mango pani thulo rukha vayexa video dekhda khusi lagyo
@damberbahdhurchaudhari6385 Жыл бұрын
W00W molai pani khau khau jasto lagyo kun thau maa hora dai 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@k9N7p Жыл бұрын
राउव चिस नै है
@opgamer2112 Жыл бұрын
बधाई छ सबै जना मित्रहरूमा रावा खोलाको सङ्लो पानीमा डुबुल्की मार्नु भएको दृष्यलाई देख्न पाउँदा खुशि लाग्यो। यात्रा सधैँ सफल रहोस यहीँ छ मेरो तर्फबाट हजुरहरूलाई कोटी-कोटी शुभ-कामना।💐💐 सबै जनामा मेरो तर्फबाट नमस्कार!🙏🙏
@dhanbahadur9995 Жыл бұрын
Halka khoyaa birkelauda jhan Maja authyo hoi hahaha 🤣🤣🤣🤣
@pemalama5704 Жыл бұрын
Dami
@dipaktamang7705 Жыл бұрын
सारै राम्रो
@tulsigurung2380 Жыл бұрын
Ma pani macha khana aaunu parla hajur
@tilakchaudhary7484 Жыл бұрын
कलर हालेर बेच्ने रैछ तो कलर स्वास्थ को लागि धेरै हानिकारक ,र नेपाल सरकार ले पनि यो कलर लाई बेन्ड गरेको छ ।यो बन्द गर्नु पर्छ नत्र भोलि अफ्ट्यारो हुन सक्छ।
@budharai2458 Жыл бұрын
I'm from New Zealand अबसे पनी म घुम्न अाउदा त्यहाँ काे माछा खान अाउला
@surdhojmoktan6221 Жыл бұрын
१दमै राम्रो video ❤🙏🐟️👌
@dbale2261 Жыл бұрын
Balapanko Yad Ayo vai Hami pani yasari nai syangja jillako jyagdi kholama Paudi khelthaeu
@prabhugurung1677 Жыл бұрын
aaju pani dami xa bro 👍
@lilakantadahal8951 Жыл бұрын
धन्य वाद मेराे जन्मथलाे कुभिण्डे देखाई दिएकाेमा
@sisu1041 Жыл бұрын
wawooo my fev this fish❤❤
@gyanindrakc9306 Жыл бұрын
Good video sir new new yesta ramro video leyar aaunu hola r hamro Rolpa tenpane janu hola ma dubai bata hardi xo sir thanks
@junakhalingrai4244 Жыл бұрын
Aafno gaugharko video malai sarai ramro lago bhai
@reshammagar9855 Жыл бұрын
राम्रो छ तपाइको जनै छैन त
@shyambhandari8573 Жыл бұрын
ati sundar lagxa tapai ko vlog haru
@sangamraioffice2677 Жыл бұрын
Yo Thau mah ek din jannxu 🥰🥰🥰🥰 Sarai ramro Thau rahecha
@k9N7p Жыл бұрын
ग्रोतिरान
@milanthapa4719 Жыл бұрын
Nice place
@arjunningleku11 Жыл бұрын
good dherai ramro plz sir to pasal ko number pani upaladha garaidinu na
@nrggurung8696 Жыл бұрын
दारू खाने हरूको लागि अति उत्तम
@purnagurung4286 Жыл бұрын
Dami brother
@rajubohara9306 Жыл бұрын
❤❤❤ Dami thau hami pani samaya milayara aauxam
@mohanwanem6730 Жыл бұрын
This is a very good program I am watching from the ENGLAND.
@deepakadhikari811 Жыл бұрын
त्यो माछा पसलको दिदिको फोन न पनि हाल्नुन सर । म macau देखी हेर्दै छु तपाईको video को कारणले पुर्व तिर घुम्ने योजना बनेको छ l
@thulungrai4242 Жыл бұрын
Aaja ko Hjr ko video le manai chasakka vayo wa hamro rawa besi yo garmima poudi khelnuko majako kunai bayan xaina maxako teti dherai test wa maja aayo video herera Sarai maja aayo lichi khanu aaunu hola rawa besi damku hamro tira pani 🙏
@RomaMagar-i3j Жыл бұрын
Thank you so much this my village tara yetiramro village ab dubna lageko ma dukha lako xa😢
@aarushrai5853 Жыл бұрын
यो ठाउँ जान काठमाडौँ देखि गाडी पाइनछ होला ?
@shisirrai1320 Жыл бұрын
दाई प्लिज मैले खार्पा को श्रि शारदा उमाविमा पढेको मेरो घर कोइराले हो मेरो मामा घर पारि खापटार डुम्रेभोलेनी हो दाई अबको भिडियो मा खापा र खापटर भिडियो बनाउनून ल
@srsabinraut Жыл бұрын
मुर्रा राँगाबारे बोले प्रधानमन्त्री प्रचण्ड, ‘सम्झौता सात वर्ष अगाडिको’
@amitrai8142 Жыл бұрын
Dai le bhojpur ra khotang ko ramrai explore gariranu vaxa badhai x ahamailai
@castnetfishing Жыл бұрын
त्यो hydro वन्नु भन्दा नबनेको नै 100% राम्रो, hydro power को लागि उर्बर जमिन नभएको अन्य खोला नदिहरु धेरै छन। जल माफिया मुर्दाबाद!!
@wsfelectudc5172 Жыл бұрын
जता बनायेपनी हेति त हो केही पाउन केही गुमाउनै पर्छ 😢
@castnetfishing Жыл бұрын
अरु खोला नदिहरु धेरै छ्न जहाँ खेती योग्य जमिन खासै छैनन त्येस्तो खोला नदि बाट विद्युत उत्पदन गर्नु पर्छ। दूध कोशी hydro cancel हुनुपर्छ। खेतीयोग्य जमिन कहिले नि बिनास गर्न हुन्न,भविष्यमा पैसाले खाद्यान्न किन्न नपाइने दिन नि आउन सक्छ।
@raisampang2115 Жыл бұрын
यो एकात्मक नसलवादि बाहुन बाद ले हामि भुमि पुत्र मुलबासी हरुलाई उठिबास लगाउदै छ। झोले हरुले आफ्नै घर दाजुभाइ दिदिबहिनीमा अन्यया गर्दै छ खोटाङ रावाबेसिको आम मुलबासी भुमि पुत्र बुवा आमा दाजु भाई दिदी बहिनीहरु मिलि हाइड्रो हटाउनु होला।एक पैसा र एक गिलासमा हजुरहरुको अस्तित्व गुमाउँदै हुनुहुन्छ ❤❤
@rameshvhatt5817 Жыл бұрын
नेपालीहरुले ali ज्याला पाउने भनेको त्यही हाइड्रोपावरमा हो तर के गर्ने नेपाली दलाल र ठेकेदार को मिलेमतोमा काम हुन्छ।काम गरे बाफत भनेको समयमा कामदार ले ज्याला पाउदैन।। २/४ महिना मा ज्याला दिने गर्छन्।। ज्याला माग्ने बेला उल्टै मजदुर लाइ धम्की दिइन्छ।। ३महिना काम गर्नेको २महिनाको मात्र ज्याला दिइन्छ।। नेपाली भन्दा पनि भारतीय कामदार लाइ बढी महत्व दिने ।।नेपाली ठेकेदारले नेपाली मजदुर लाइ नै नराम्रो नजरले हेर्ने गरिन्छ।। हाइड्रोपावरको सम्उदघाटन गर्ने बेला ठूला नेता हरुलाई स्वागत गरिन्छ।।तर त्यो हाइड्रोपावर खडागर्ने मजदुर लाइ जान अनुमति दिएको हुदैन ।कति कामदारको मृत्यु भएको हुन्छ।। उनिहरुको आफन्तहरूले न लास पाउछ न सास पाउँछ जल विद्युत माफिया मुर्दाबाद
@sanurajdhami903110 ай бұрын
Wow
@rajumagar9972 Жыл бұрын
Dami dami Dami Vlogs Manoj sir.
@niyamchamling1385 Жыл бұрын
hamro ya Darjeeling Mha Sikkim bata awxa, asala ₹700-800 parxa,,,,,, sukeko ho vanney ₹1500-₹2000 parxa
@amitnakarmi1528 Жыл бұрын
La hai sir hetauda tira ni pathai dinus rawa khola ko mitho maxa ❤❤
@YudenChamling Жыл бұрын
Ma sadhei hajur video haru herxu sahrei man parxa Bhojpur Khotang area ta jhan kahile xitaudina herna mero pani gau utai ho tara ahile samma pugeko vane xaina teta ayera aafno purkhauli thau herna ghumna man xa ❤❤❤
@sandeepkhausu8178 Жыл бұрын
Big fan dada hjr ko video nikai man parxa 😊😊❤❤
@narbahadurpun3215 Жыл бұрын
Wao what a fray fish really I like it
@mukeshpokhrel5520 Жыл бұрын
You should visit fikkal of sindhuli, Sindhuligadhi durbar, siddhababa mandir sindhuli. And make 3 separate videos for them 😊
@amosghalan3333 Жыл бұрын
Selo sir pokhara bat kati ganta lagxa hola si
@मसपनासनमअर्घाखाँची Жыл бұрын
लोकेसन भनिदिनु परो सर हाल बुटबल देखि हो माछा लिन आउनु परो कुन ठाउमा हो सर
@kamanarai-yk9zn Жыл бұрын
mATA UDAOUR BATA Ho hjr
@shilahamatungma2339 Жыл бұрын
Hydro bhanda kheti nai best ho Tapaiko video haru eqdamai orijinyal hunxa Tei bhayra naxuta herne garxu maile Tadhai rahe pani najik xu jhain lagxa! Dhannevad tapai lai! 👍💝👌
@AsmitaChhetri-eq8iw Жыл бұрын
good
@arunlimbu3034 Жыл бұрын
माछा चाहिँ कहाको हो भनेर बिहान 10 बजे तिर जानु
@lekhmagar8237 Жыл бұрын
hydro ta bannu parchh sir...... bikas hos...
@jaybahadur9353 Жыл бұрын
हजुर रावा खोला माछा खाना लाई त्यहाबाट अाउने बस काठमन्डौमा सम्पर्क नं पठाईदिन बिनम्र अनुरोध गर्दछु।
@ratanlimbu4575 Жыл бұрын
hjr tpi त पुर्ब मेची देखि पसिम माहाकाली सम्मको यु टुब uplord गर्नु हुन्छ but पुर्ब मेचिको पाच्थर याङ्नाम खलङ्गा टार सम्म पनि एसो दुख गर्नु पर्यो
@prabinrai9234 Жыл бұрын
amazing
@एमडी-ग8द Жыл бұрын
Missing Gahu ko jaad😊
@dipakrai28 Жыл бұрын
Dammi sir😂😂
@santoshkhadka711 Жыл бұрын
darsak bin namaskaar🙏🙏🙏
@purnimasarachu9168 Жыл бұрын
बिदेश मा रहने लाई भिडियो मार्फत सोदेशको भ्रमन गराउनु हुन्छ घरमा बस्नेलाई नेपालको विभिन्न धर्मस्थल भ्रमण गराउनु हुन्छ हजुर लाई 100 तोप को सलुट 🎉
@dtrtravelsvlogs9100 Жыл бұрын
Thulung dudh koshi nele gaon dekhanu hai.. Batto kati ko banayo.. Love frm japan
@daisymaidhungxa8422 Жыл бұрын
My mouth is watering watching you eat dry fish with chhyang❤❤
@gadalharka Жыл бұрын
Wow very nice.
@TirthaMayaRai-u8w Жыл бұрын
बिकासको नाममा बिनास
@dhurba3499 Жыл бұрын
त्यो गिलास मा पिएको कुन झोल होला त
@kapilpaudel485 Жыл бұрын
Janakpur tir macha ta hoina ni sir yo ekai nas ko x
@nabinstha39 Жыл бұрын
Good job
@ArjunPyakurel-dy9sf7 ай бұрын
सुकाको माछा kg को कति पर्छ होला र kam मा डेलीभरी हुन्छ?
@amritpasa4 ай бұрын
Main bato bata rawa khola ko bagar samma pugna kati ber lagchha bike ma?