लुकेको उपत्यका Tsum Valley || गुमनाम उपत्यका Hidden Valley in Nepal || गोरखा जिल्लाको उत्तरी भेग चुम

  Рет қаралды 495,514

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 414
@dinapokhrel7353
@dinapokhrel7353 Жыл бұрын
धेरै कष्ट सहेर नेपालको विकट भूभाग र त्याहाँको सकृति भिडियो गरेर देखाउनु भयो।धन्य बाद❤ माया
@Prem_Pariyar
@Prem_Pariyar Жыл бұрын
प्रदेश मा रहेर यस्तो भिडियो देख्न पाउँदा आज दिल नै खुसी भयो दाइ सचिन नेउपाने र सबै उहाको समुहलाइ धन्यवाद ।
@vikasbhandari1519
@vikasbhandari1519 Жыл бұрын
बहुत ही बढि़या,धरती पर अगर स्वर्ग है,तो यही है।❤❤❤ आपको ढे़र सारा प्यार। विकास भंडारी, भारत से🇮🇳🇮🇳🇮🇳
@bishalchuwan6353
@bishalchuwan6353 Жыл бұрын
Thak you badosi💞🥰😊🤗👍✅
@MegaGehendra
@MegaGehendra Жыл бұрын
Tum to Bhandari Ji ho na? Tum to Bharatye Gorkha lagte ho. Greeetings from Nepal!!!
@vikasbhandari1519
@vikasbhandari1519 Жыл бұрын
@@MegaGehendra 🙏🙏🙏
@vikasbhandari1519
@vikasbhandari1519 Жыл бұрын
@@rungvibe2194 alikati aaunxa
@ritamulguthi7432
@ritamulguthi7432 Жыл бұрын
​@bishalchuwan6353 😊
@rajansherdorpali2699
@rajansherdorpali2699 Жыл бұрын
स्वर्ग खै कस्तो छन् छन् , थाहा छैन मानव जिबनमा , तर वास्तवमा स्वर्ग भन्दा पनि सुन्दर ठाउ हाम्रै भु-परिवेष्टक देश नेपाल हो । कठिन दुर्गम यात्राहरुलाई अगालो हाल्दै भिडियो बनाई हामी सामु ल्याई पुर्याउनु हुन्छ सचिन सर , लक्ष्मि सर , यहाँहरु दुबैलाई ह्रिदय देखि कै हार्दिक नमन है । शुभ पलहरु सधै सधै । खोटाङ्ग दिक्तेल दोर्पा हाल , अरबबाट ।
@karanbaduwal2170
@karanbaduwal2170 Жыл бұрын
म पनि तपाईंको भिडियो न छुटाइ हेर्ने गरिराछु यक्दमै मीठो बोली अनि नयाँ नयाँ ठाउँको दर्सन हुन्छ हाल दुबै बाट हेर्दै छु
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
आह स्वर्ग बिर्साउने हाम्रो सुन्दर नेपाल❤🇳🇵
@bishnugyawali4648
@bishnugyawali4648 Жыл бұрын
अति मनमाेहक हेर्ने पनि अतिरमाइलाे र डरलाग्दाेपनि
@suryanepali8949
@suryanepali8949 Жыл бұрын
धन्यवाद सम्पुर्ण PURVI BLUES टिमलाइ बिदेसको दुइतले खाटमा सुति सुति नेपालको रमणीय ठाउहरु घुम्न पाइएको छ❤
@dilkumarithatal7908
@dilkumarithatal7908 Жыл бұрын
Akdam ramro video dekhnu powda ati ramailo lakxa
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
गण्डकी किनार र हाम्रो गोरखा को लेक लगायत सारा सुन्दरता देखाई दिनु हुने सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई धेरै धेरै धन्यवाद छ र साथसाथै हजुरहरु देश प्रेमी आफ्नो देशलाई सारासंसार भरी माया का साथ चिनाउन अगाडि बढ्नु भाको मा स्वास्थ्य का साथ सम्पुर्ण लक्षेहरूपुरा गरिदिनु ईनै दुई सरको भनी श्री पसुपतीनाथ सँग प्रथना गरी भेटी चढाई धुपबत्ती बाली दियको छु है देश प्रेमीसरहरू
@bishnuthapayoutubechannel910
@bishnuthapayoutubechannel910 Жыл бұрын
नेपाली कला सँस्कृतिलाई विश्व सामु पुर्‍याउन याे भिडियो ले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको छ,सम्पूर्ण लाई नमन।
@mukundakafle6152
@mukundakafle6152 Жыл бұрын
जननी जन्म भुमिश्च श्वर्गादपि गरीयसी।
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Жыл бұрын
अति अतिनै सुन्दर प्राकृतिक दृश्य मनमोहक मनै लोभ्याउने मनै प्रसन्न बनाउने स्वर्ग भन्दा पनि सुन्दर ❤️❤️❤️💖💖💖💝💝 घरमै बसेर हेर्दा पनि आफैंले गएर दृस्यावलोकन गरेको जस्तो अनुभव हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
@kiranmalla857
@kiranmalla857 Жыл бұрын
नेपाल मा आज सम्म यस्तो सम्पूर्ण नेपाल पुर्व देखि पश्चिम सम्म गुमाउने सचिन सर लगायत सम्पूर्ण टोलि लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
@atulyakharka1438
@atulyakharka1438 Жыл бұрын
हईट जिन्दगीमा खासै मज्जा आयो हव चूम valley को यात्र हेर्न । सर हरुलाई सालम ।🙏🙏❤
@SantoshSingh-fr6pv
@SantoshSingh-fr6pv Жыл бұрын
नेपालको लुकेको ठाउँको प्रचार प्रसार गरेर सबैलाई जानकारी दिएको मा धन्यबाद तपाईंहरूलाई सधैं भरी यसरी नै सबै ठाउँको प्रचार प्रसार गरिदिनुहोला💖🇳🇵
@dineshmukhiya8669
@dineshmukhiya8669 Жыл бұрын
खाडीमा बसेर नेपालको हरेक भुगोलको अवलोकन गर्न पाइएको छ तपाइहरूको भिडियोको साथमा।जिन्दगीमा ❤❤
@natureselfie
@natureselfie Жыл бұрын
स्वर्गतुल्य अति नै मनमोहक गाउँ। मार्ग त रोमाञ्चित हुने डरलाग्दो अक्करे भीरमा बनेको संरचना। अहा ❤ तपाईंहरुलाई हृदय देखि सम्मान छ सचिन सर लक्ष्मी सर जिन्दगीमा
@yatri-theexplorer5377
@yatri-theexplorer5377 Жыл бұрын
आफ्नै जिल्लामा हुदां पनि पुग्न नसकेको ठांऊ❤❤ हाम्रो गोरखा ❤️
@user-ishwor
@user-ishwor Жыл бұрын
हजुर हरुको श्री पसुपती नाथले सदै भरी रछ्या गरुन् म हजुर हरुको भिडियो को पर्खाइम हुन्छु हर दिन हाल बिरानो बर्देस बाट❤❤
@BeduBudhaMagar
@BeduBudhaMagar Жыл бұрын
Kaya mitho video herna paiyo dhanybada hajur haro lai🥰❤️🥰
@nabinaranamagar454
@nabinaranamagar454 Жыл бұрын
आफ्नो जिल्लाको ठाउँ हेरेर मनलाई आनन्द भयो। thank u so much sir for this wonderful video 😍😍
@sandeshdkt3211
@sandeshdkt3211 Жыл бұрын
हामी पनि गत फाल्गुनमा घुमेर आएका, स्वर्ग नै हो! पैदल बाटो अलि सहज बनाउदा राम्रो हो, हुन त सुविधा आवश्यक त छ तर यसको असली मजा लिन गाडी बाटो चै नबन्दा नै राम्रो!
@raihangkanchhaofficial
@raihangkanchhaofficial Жыл бұрын
यसरी प्रकृतिसँग प्रत्येक्ष रम्न पाउनु नै वास्तविक जीवन हो यार। यस्ता ठाउँहरुमा प्रशस्त पदमार्गहरु बनाएर केबुल कारहरु कुदाएर देशको कला र संस्कृति झल्किने विभिन्न संरचनाहरु बनाएर अथवा गतिविधिहरु गरेर पर्यटकहरू भित्र्याउन सके देशलाई धेरै नै टेवा पुग्ने थियो।
@harbindas4802
@harbindas4802 Жыл бұрын
Bhahut moja aya nepali vai....Thanks
@BahadurThapachhetri-ld8tj
@BahadurThapachhetri-ld8tj Жыл бұрын
आफ्नो देश घुम्न नपायनी भिडियो हेर्दै आफै घुमी रहेको अनुभव लिँदै छु धन्यवाद अल टिमलाई सुभ यात्रा है
@dineshbohora4314
@dineshbohora4314 Жыл бұрын
स्वर्ग जस्तो मेरो देस नेपाल चोर नेता हरुले नर्क जस्तो बनाईसके सारै रमाईको अनि सुन्दर ठाँउ
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
आहा स्वर्ग भन्दा कम छैन हाम्रो देश तर हाम्रा चोर नेताहरुले गर्दा ठाउँ स्थान नपाएर मात्र हो बाहिर नआएको हो अलिक बाटो राम्रो होटेल हरुको ब्याबस्था गर्दिएको भए बिदेशी प्रयटक हरु कति धेरै आउथे होला अनि देश लाई नै कति फाइदा हुन्थ्यो यो कहिले सोच्दैनन हाम्रो देश्को चोर नेता हरुले ? जे होश हजुरहरुको भिडियो मार्फन धेरै सामु पुगुयोस इ सुन्दर ठाउँहरु 🙏?🇳🇵💪धेरै राम्रो भिडियो सचिन दाइ हजुरको हरेक भिडियो कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ यस्तै यस्तै राम्रो भिडियो हरु सधै हेर्न पाउ हप्ताम दुई वटा भिडियो हाल्नु परेउ सचिन दाइ🙏💪❤♥️🇳🇵🙏
@gunarajdhungel3480
@gunarajdhungel3480 Жыл бұрын
स्वास्थ्यको समस्या हुदा हुदै २०७४ शालमा पुगेको थिए । सारै राम्रो ठाउ धन्यबाद सचिन सर ।
@madhavkumargurmachhan590
@madhavkumargurmachhan590 Жыл бұрын
Wow beautiful please gorkha village m lai Khushi lagyo hjr Haru ko video herera thank you hjr harulai and nice video hjr
@bishalchuwan6353
@bishalchuwan6353 Жыл бұрын
❤❤😢😢😢kati sundar manxe haru ni tetikei mayaalu😢😢😊😊😊😊
@rijalchaudhary2915
@rijalchaudhary2915 Жыл бұрын
पर्यटक स्थल बनाउन जरुरी छ मित्र निकै राम्रो अनि मनमोहक दृश्यहरु रहेछन।
@YonjanaMamata
@YonjanaMamata Жыл бұрын
साँच्चै मान्छे मरेर स्वर्ग जान खोज्छ हामी स्वर्ग मै जन्मियौं ❤❤❤ मेरो नेपाल,हाम्रो नेपाल ❤
@bishalchuwan6353
@bishalchuwan6353 Жыл бұрын
😢😢😢❤❤ho ni Mero nepal
@saugatresmimagar7902
@saugatresmimagar7902 Жыл бұрын
आफू नगता पनि PURVI BLUES मार्फत धेरै रमणीय स्थानहरु देख्न पाइयको छ धन्यवाद। PURVI BLUES
@nabrajbista6569
@nabrajbista6569 Жыл бұрын
बिदेश मा बसेर पनि नेपाल को सबै रमणीय ठाउ हेर्ने मौका दीने दादा हरु लाई हीर्दय देखि नमन
@indrapoudel6203
@indrapoudel6203 Жыл бұрын
लोक्पा देखि छेगम् सम्म म पनि सँगै छु है सरहरु ,चेन्नैबाट
@achyutadhikari3068
@achyutadhikari3068 Жыл бұрын
कती धेरै रमाइलो ठाउँ हजुरहरुलाई धेरै धेरै धन्यबाद हजुरको भिडियो हेरेर सारै आनन्द लाग्छ सारै सबै दुख बिर्सिएको महसुस हुन्छ
@basnetcreation
@basnetcreation Жыл бұрын
स्वयम घुमेको अनुभव गराउने भिडियो , धन्यबाद purvi blues
@amarbaram9720
@amarbaram9720 Жыл бұрын
हाम्रो आफ्नै गिह्र जिल्ला हेर्नु पाउदा मनै आनन्द आयो भिडियो को लागि 1 भूगोल शुभकामना सर 🙏🙏🙏🙏🙏🙏
@gopalbam5900
@gopalbam5900 Жыл бұрын
अति राम्रो छ यात्रा सचिन सर
@kumarsahayatriofficial4393
@kumarsahayatriofficial4393 Жыл бұрын
Ati nai ramro vedeo haru prastut grnu hunxa man nai furunga hunxa sampurna ma thank you 🙏 waching qatar 🇶🇦 take care grnu hola sampurna le thank you 🙏
@बाटोबिर्सेकोबटुवा
@बाटोबिर्सेकोबटुवा 2 ай бұрын
यस्तो भिर त हामी धेरै चड्यौ बढ्दा तर यो ठाउँको प्रकृति मन पर्यो ❤
@narendrabahadurbudhathoki3122
@narendrabahadurbudhathoki3122 Жыл бұрын
कादुरी सस्थाले हाम्रो रोल्पा तिर पनि धेरै गरेको छ
@dssvlog7464
@dssvlog7464 Жыл бұрын
राम्रो भिडीयो सर
@rajendragiri727
@rajendragiri727 Жыл бұрын
धेरै धरै नमन येति राम्रो ठाउँ हरु देखाइ दीनु भयको मा नमन छ सचिन सर र सबै टीम लाइ🙏🙏🙏
@dhimalsachin3960
@dhimalsachin3960 9 ай бұрын
हजुर हरुको मेहनतले गर्दा आज कुनाकुनाको नेपालको दृश्यहरु देख्न पाउँदा खुसी लगेको छ। यहाँ हरुलाई धन्यवाद..!
@bibashjunuchannel2548
@bibashjunuchannel2548 Жыл бұрын
लक्ष्मी सर चै धेरै रमाईलो जिन्दगी मा सचिन सर को सम्बाद अत्ति नै सुनी रहु जस्तो म डेल्ली पुर्बी ब्लुस हेर्छु ❤❤❤
@shivarajkatuwal6038
@shivarajkatuwal6038 Жыл бұрын
तपाईंहरू संगै हिडिरहेको छु जस्तो थाकी रहेछु जस्तो । थाहै नभको ठाँउ हेर्न पाइयो धन्यवाद तपाईं र तपाईंको टिमलाइ
@Villageagrilife
@Villageagrilife Жыл бұрын
आहा 😊कति राम्रो मनोहर र मनमोहक दृश्यहरु नेपालमा छन् । थुप्रै राम्रा घुम्न लायक ठाँउहरु रहेता पनि पुग्न नभ्याएको खण्डमा यहाहरुको यो video ले केही हदसम्म पूरा गरिदिएको छ। धेरै सुन्दर छ हाम्रो देश नेपाल । ❤❤❤😊😊
@Jaganyogi-me7bl
@Jaganyogi-me7bl 5 ай бұрын
जति इपिसोड हेरयो त्यहि जान मन लाग्छ।
@Aradhyabudhathoki
@Aradhyabudhathoki Жыл бұрын
ओ हो सारै रमाइलो दृश्य हरु हेर्नू पाइने एक मात्र च्यानल पुर्बि बुल्स त्यस्मा लक्ष्मी सरको छायांकन अनि सचिन सरको शब्द मिलाएर गरिएक सम्बोधन मा लक्ष्मी सरबाट ठाडो भासामा गरिएको सम्बोधन घरी घरी हसाउने बाक्यहरु सारै रमाइलो लागने दृश्य हरु कहिले न सकियोस जस्तो लाग्ने तर किन होला 40/45 मिनेट को मात्रै हुन्छ मिल्छ भने कम्तिमा 1 घण्टा त होसन हजुर हरुलाइ धन्यवाद यति दुख हरेर हरेको छेत्रहरुको हेर्ने मौका दिनु भएकोमा 🙏🙏🙏🙏
@apkhambahe5054
@apkhambahe5054 Жыл бұрын
नेपालको one of the best documentaries creators हुनुहुन्छ सचिन सर । i always forward to watch your creations ❤
@jackmilan6750
@jackmilan6750 Жыл бұрын
लामो प्रतीक्षा पछि, तपाइँको भिडियो आयो, अचम्मको लाग्यो I जय नेपाल🙏💕
@chhetrinim
@chhetrinim Жыл бұрын
नेपालमा यती राम्रो भिडियो हेर्ने एक मात्र युट्युब च्यानल भनेको यही हजुरको हो सर धेरै धेरै धन्यवाद
@BidhyaLimbuangdembe
@BidhyaLimbuangdembe Жыл бұрын
यति राम्रो राम्रो ठाउँको भिडियाे हेरन पाउदा सारै आन्द लाग्छ। 😊❤
@RKofficial2045
@RKofficial2045 2 ай бұрын
येति सुन्दर ठाँउ घुमाउनु भयो धेरै धन्यवाद सचिन सर
@chandashrestha5282
@chandashrestha5282 Жыл бұрын
म जन्मेको गाउँ छेकम छोडेर आको ८ बर्ष भो बिस्वास नै थिएन हजुरको टिम जान्छ भनेर हेरेर आसुको बहाब रिकोएन
@ErinaRai-z8u
@ErinaRai-z8u Жыл бұрын
Chum valley ko location ?
@bevsputler5455
@bevsputler5455 Жыл бұрын
English would be helpful for Americans
@chettramangauchan4844
@chettramangauchan4844 9 ай бұрын
​@@ErinaRai-z8u1
@bansikarai3355
@bansikarai3355 3 ай бұрын
àಅàಮತ್ತು ಕ್
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै सुन्दर मनैलोभ्याउने मनमोहक मनै प्रसन्नता दिलाउने प्राकृतिक दृश्य स्वर्ग भन्दा पनि सुन्दर घरमै बसेर हेर्न देख्न पाइयो धेरैमा धेरै धन्यवाद सकिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@abishuadhikari1416
@abishuadhikari1416 Жыл бұрын
सुन्दर नेपाल सुन्दर भूगोल तथा अन्य इतिहास देखाउनु भयो धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाई हरुको टिम लाई
@Rajandar.hp10
@Rajandar.hp10 Жыл бұрын
हामरो सचिन sir हरू को टोली Best vloger for in nepal खोला नाला डाँडा कुना कूना पुग्ने Love you nepal love u सचिन tole 😂❤❤❤❤
@arjunshreevlogs2055
@arjunshreevlogs2055 Жыл бұрын
videos here paxi aaphno desha ko dherai nai yad aaune garx ❤
@kabinpun5333
@kabinpun5333 Жыл бұрын
हाल म जर्मन मा भए पनि यो मन नेपाल मा नै छ हजुर ❤❤
@JibanGiri-hd8ci
@JibanGiri-hd8ci Жыл бұрын
Good Luke Sachin sir
@santoshkhadka711
@santoshkhadka711 Жыл бұрын
ल है ल राम्रो छ। सचिन सर 🙏🙏🙏
@premkarki2656
@premkarki2656 Жыл бұрын
हजुर नेपाल को महत्त्वपूर्ण धेरै ठाँउमा भ्रमण गर्नुभयो तर यो भ्रमण हजुर लाई बिशेश अनि अझै यादगर लाग्यो सायद 🙏🙏
@premkckcprem3179
@premkckcprem3179 Жыл бұрын
❤😊आहा कति शुनदर गाऊ अनि ठाऊ हरु प्रदेश मा बशेर आफनै देश का सुनदर गाऊ हेरने मोैका दिनु भएकोमा सचिन सरलाइ धन्यबाद prem kc hal u a e palpa nepal
@mtblemon5215
@mtblemon5215 Жыл бұрын
Kati ramro thau 😍😍😍
@nirmalrai4273
@nirmalrai4273 Жыл бұрын
❤❤ सचिन सर तपाईंको म नियमित दर्सक हु साहै राम्रो लाग्छ तपाईंको ब्लग, मलाइ अझ तपाईंले जुन ठाँउ पुग्नु हुन्छ तो ठाँउ को बर्णन यसरी गर्नुहुन्छ कि म नै तो ठाँउमा छु जस्तो लाग्छ 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️ यात्रा सफल रहोस् यही कामना गर्दछु ❤️❤️❤️।
@MadanRaiVlog
@MadanRaiVlog Жыл бұрын
धेरै राम्रो छ
@lilabahadurgubhaju9175
@lilabahadurgubhaju9175 Жыл бұрын
सार्है मनमाेहक चुमभ्यालीकाे मानचित्र।।।।
@krishnagrg776
@krishnagrg776 Жыл бұрын
हाम्रो देश नेपाल स्वर्ग नै हो नेपाल को यो ठाऊ हरू लाई सारा बिस्व को सामु पुराउनु भयेको मा तपाई लाई मुरि मुरि धन्याबाद येस्तो राम्रो video बनाउनु हुनछा की सादया नै छैना भन्या साथी को vlog हेर्दा सारै आनंद आउछ safe journey 🕉🕉🕉👍👍👏👏👏🙏🙏
@nimisherpa8910
@nimisherpa8910 Жыл бұрын
हजुरकाे भिडीयो जहिले हेर्छु सारै राम्रो लाग्छ प्रस्ट बोली हेरी रहन मन लाग्ने हजुरकाे टिमलाई धेरै धेरै धन्यबाद।
@deoprakashmoktan2464
@deoprakashmoktan2464 Жыл бұрын
Ramailo drishya haru dekhna payen, mero Poorbi group team lai dherai x 2 Dhayabad, pparkhinchhu aru sundar drishya haru majja line chhu.
@ManojKumar-ov5od
@ManojKumar-ov5od Жыл бұрын
तपाई को वीडियो घूमेको जस्तो अनुभव दिंछ
@jitenderbaral3941
@jitenderbaral3941 Жыл бұрын
you are best vlogger
@dhirajthapa4052
@dhirajthapa4052 Жыл бұрын
बिगत 2 साल देखी म पुर्वी ब्लूज द्वारा प्रस्तुत गरिएको हाम्रो प्यारो साथै सुन्दर देश नेपाल को बिभिन्न स्थानहरुको दृश्य अवलोकन गर्न पाएको मा आफुलाई भाग्य शाली मान्दछु। भाई सचिन अनि उनको टिम लाई धेरै धेरै धन्यवाद । आगामी दिनहरुमा पनि यसरी नै भाइ द्वारा सम्पूर्ण नेपाल देश भित्र रहेको रमनिय स्थान हरू को भी 0डी0ओ0हामी समक्ष प्रस्तुत गर्नु हुनेछ भनी आशा राख्दछु। कालेबुङ इण्डिया।
@sujitasapkota2059
@sujitasapkota2059 Жыл бұрын
आहा😮कति राम्रो मेरो गोरखा ❤️❤️❤️
@sarswatirai.2982
@sarswatirai.2982 Жыл бұрын
सचिन सरको हरेक इपिसोड हेर्छु साह्रै राम्रो लाग्छ। good lock sachin sir..
@yangajoy8347
@yangajoy8347 Жыл бұрын
Sachhai nai sworga jhai cha hamro desh❤❤❤,thank u so much Purvi Blues for showing us sworga🙏
@rairamkrishna798
@rairamkrishna798 Жыл бұрын
Purbile daju ko thulo fan from khotang sharai aananda aaucha daju ko vlog herna🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@premagurung7078
@premagurung7078 Жыл бұрын
Sachin Sir thanks for new vlog.
@MCMPN
@MCMPN Жыл бұрын
बिसेस धन्यवाद
@sidharthashrestha7855
@sidharthashrestha7855 Жыл бұрын
आफै घुमेको जस्तो भयो सचिन सर को भ्लग हेरेर । thanks for this wonderful video
@vishnuthapa2425
@vishnuthapa2425 Жыл бұрын
Hello Sachin sar namaskar 💕🙏 very beautiful blog hjr ❤❤❤❤❤💯💯💯💯💯💯💯
@gomumagar3597
@gomumagar3597 Жыл бұрын
साह्रै राम्रो लाग्यो❤❤❤
@omenlepcha8091
@omenlepcha8091 Жыл бұрын
Nice vlog n Beautiful place
@sachingurung8014
@sachingurung8014 Жыл бұрын
hjr haru ani samagau pani janu vako hunthiyo
@laxudhungel7143
@laxudhungel7143 Жыл бұрын
सामा गाउँ को भिडियो आउदैछ
@king19-z
@king19-z Жыл бұрын
🎉पुरै नेपाल घुमेको महसुस हुन्छ।धन्यवाद पुर्बी ब्लुज
@kailashsubba5584
@kailashsubba5584 Жыл бұрын
Great brothers All the best Thank you
@ashokthapa6503
@ashokthapa6503 Жыл бұрын
Dherai ramro video xa hai hajur 🙏🇳🇵
@MdnTRX1994
@MdnTRX1994 Жыл бұрын
सार्है रमाइलो रैछ ठाउँ
@chandashrestha5282
@chandashrestha5282 Жыл бұрын
Kati ramro program dhun pni mitho aawaj mitho paribhes ramro yesto lagx ma nai ghumirarexu.dherai dherai dhanyewad hajur lai
@dipakbahadurbk
@dipakbahadurbk Жыл бұрын
बिसेष् धन्याबाद तपाँइहरुलाई
@SharismaThapa
@SharismaThapa Жыл бұрын
आहा हाम्रो गोरखा ❤️❤️
@achyutmahat5027
@achyutmahat5027 Жыл бұрын
हेर्न थालियो रमाइलो दृश्य
@surajjhakri8598
@surajjhakri8598 Жыл бұрын
आहा काति राम्रो छ🇳🇵
@ashokshrestha2611
@ashokshrestha2611 Жыл бұрын
Waiting for part 2 daju rly nice big fan
@PURBIYATRA
@PURBIYATRA Жыл бұрын
स्वर्ग जस्तो मेरो देश नेपाल❤️
@sushanthapa1554
@sushanthapa1554 Жыл бұрын
Thank you so much for this beautiful video.
@denijangrai361
@denijangrai361 Жыл бұрын
अत्यन्तै सुन्दर video ❤❤❤
JISOO - ‘꽃(FLOWER)’ M/V
3:05
BLACKPINK
Рет қаралды 137 МЛН
번쩍번쩍 거리는 입
0:32
승비니 Seungbini
Рет қаралды 182 МЛН
БОЙКАЛАР| bayGUYS | 27 шығарылым
28:49
bayGUYS
Рет қаралды 1,1 МЛН
Вопрос Ребром - Джиган
43:52
Gazgolder
Рет қаралды 3,8 МЛН
RARA  DOCUMENTARY ||  रारा ताल
30:05
Sirjana Sizzu
Рет қаралды 72 М.
RUBY VALLEY TREK | SINGLA | DHADING | 4020M | 4K
1:00:00
'Nepal' 8th wonder of the world
Рет қаралды 771 М.
JISOO - ‘꽃(FLOWER)’ M/V
3:05
BLACKPINK
Рет қаралды 137 МЛН