मन्त्री हरुलाई बाटोमा यसरि राखेर अब के गर्ने १० वर्षा सम्म पनि बाटो नबाले पछी जनता आक्रोस

  Рет қаралды 16,688

New Entertainment Channel

New Entertainment Channel

Күн бұрын

Пікірлер: 209
@jiwangurung5372
@jiwangurung5372 7 сағат бұрын
जे होस हर्क साम्पाङ सर ले नेता हरुलाइ पनि यसरी खुल्ला ठाउमै बिना स्टेज बिना खर्च जमिनमा बसेर बैठक हुन्छ भन्ने सिकाउनु भएछ ।
@IshworLama-s6u
@IshworLama-s6u 5 сағат бұрын
जय होस हर्क साम्पाङ्ग ज्यु यो उडुस हरुलाई हर्क वादको ज्ञान् दिएर लाईनमा ल्याउनु भएछ ! खुशी लाग्यो जय हर्क जय हर्क वाद
@madanjimi2498
@madanjimi2498 8 сағат бұрын
नगरलाई दिनु पर्छ हर्क सरकाे हातमा आयाे भने चुड्कि बन्छ बाटाे। याे माग ऊठाऊ जनता हाे।🎉🎉🎉
@megrajbomjan4089
@megrajbomjan4089 6 сағат бұрын
आइन्द्र बेघा भनेको धरानको बिकाश बिरोधि ho
@limbooturman5634
@limbooturman5634 6 сағат бұрын
उपमेयरको असली रुप घरीघरी देखाउछ हौ बिश्व लाई सामाजिक संजाल मार्फत
@Peter-f6q
@Peter-f6q 5 сағат бұрын
😂😂😂👍💯
@Peter-f6q
@Peter-f6q 5 сағат бұрын
Awasar baadi roixa ni 😅
@purnarai3896
@purnarai3896 4 сағат бұрын
Well done youg generation ab yuwa pusta 👏🥰
@BuddhaRai-p3p
@BuddhaRai-p3p 9 сағат бұрын
खेदाउ अभियान सुरु गरिएयोस ✊✊ दलालहरुलाई 🙏🇳🇵
@prajagurung1025
@prajagurung1025 7 сағат бұрын
भ्रस्टाचार मन्त्रीहरूलाई नेताहरुलाई तेही खाडल खनेर जिउदै गाड्दिनु होला
@sbrai8048
@sbrai8048 8 сағат бұрын
काम नगर्ने मन्त्री ठेकेदारकाइ काम राम्रो भएन भने ठोक्नु पर्छ
@bhaktagautam7443
@bhaktagautam7443 7 сағат бұрын
सहि कुरा चित्त बुझ्याे सबै याेजनाका उपभाेत्ताहरुमा यत्तिकाे चेतना आउन आबश्यक छ ।
@binrai1826
@binrai1826 7 сағат бұрын
सहि कामको सुरुवात धरान बाटै हुन्छ।अब देश भरिका जनप्रतिनिधि यस्तै आसन ग्रहण गराउनु पर्छ😃।
@ActionNepalOnlineTv
@ActionNepalOnlineTv 7 сағат бұрын
ठेकेदारलाई किला ठोकेर बाँध्नुपर्थ्यो। साथीहरुले त्यो चाहिँ गर्न सकेनछन्।
@hemlalsapkota5590
@hemlalsapkota5590 5 сағат бұрын
जनतामा चेतना आएको प्रत्याभुती हुन्छ । सचेत हुनु पर्छ । अब पनि ठेकेदारले देश बनाउछ भनेर बिश्वास गर्नु जनताहरुको भुल हुनेछ ।🇳🇵🙏🌴
@omnarayanthami9956
@omnarayanthami9956 9 сағат бұрын
जनता जागे कसैको केहि लाग्दै न l जय हो
@binrai1826
@binrai1826 7 сағат бұрын
भोट हान्ने बेला एमाले र काङ्ग्रेस।अहिले उफ्रेर कस्ले सुन्छ हौ आम्फे।
@SrdmRomio
@SrdmRomio 7 сағат бұрын
Good job 4 न अदक्ष ज्यू
@madanjimi2498
@madanjimi2498 8 сағат бұрын
Jaya harka sampang🎉🎉
@sushilabasnet2134
@sushilabasnet2134 6 сағат бұрын
जन्ता सचेत हुनुपर्छ ।डेकेदार र मन्त्रीलाई ठिक पार्नुपर्छ ।
@raipkvlogs4801
@raipkvlogs4801 8 сағат бұрын
खेदौ सबै धमिरहरुलाई
@tikalimbu1819
@tikalimbu1819 7 сағат бұрын
Saramdan nai jindabad
@mankumarrai4489
@mankumarrai4489 4 сағат бұрын
वा अबो चाहिँ धरान जागे छ🎉
@Pawalghimire
@Pawalghimire 4 сағат бұрын
यसरी जनता जाग्नु पर्छ
@kastamandap9266
@kastamandap9266 8 сағат бұрын
२१ करोडको बाटोको अवस्था यस्तो छ, जन्ता तिमीहरुले अझै पनि यिनीहरुले काम गर्छ भन्ने कुरा पत्याउछौ भने तिमीहरु भेडा संग मैदानमा घॉस खान जाऊ।।
@BTRinfo8848
@BTRinfo8848 7 сағат бұрын
सबैलाई ठाडो पारेर एकमुष्ट नमस्कार 😂😂😂😂
@anupapekshek6585
@anupapekshek6585 8 сағат бұрын
सबै भ्रष्टको कमाल हो!
@PrakashBahadurlimbu
@PrakashBahadurlimbu 8 сағат бұрын
मन्त्रीहरु लाई स्याउलाकाे कुर्सी राम्रो काम गरे पाे साेफा सेटमा राख्नु ऐक दम सही गर्नु भाे जये धरान ।
@Iamdi2zy
@Iamdi2zy 9 сағат бұрын
के गर्नु हौ गाह्रो छ नेताहरुलाई कति आफू खाने कति आफ्नो नेतालाई बुझाउने र कार्यकर्ताहरुलाई दिने हो र बाकी ठेक्के दारले खाने त्यसैले आधा भन्दा धेरै खाइदिन्छ अनि कसरी बिकास हुन्छ त ? बाकी नेता ठेक्केदार , ठेकेदारकाे नेता के गर्नु र ?
@dumikirantrankasu
@dumikirantrankasu 26 минут бұрын
मुड्कीले ड्रेनेज नभत्काउनुस त्यो ठेकेदार र मन्त्रीको तिनीहरुको च्यापुमा हान्नुस भाइ भतिज भन्जाहरु हो 💪💪💪💪💪💪💪
@binrai1826
@binrai1826 8 сағат бұрын
यस्ता भ्रष्टाचारि हरुलाइ खेद्नुको विकल्प छैन।
@manojrai9546
@manojrai9546 9 сағат бұрын
WOW abo hame jagum Well done public’s
@Mohansunuwarokayata
@Mohansunuwarokayata 7 сағат бұрын
यो सब चोर डाका मात्र छन
@UmeshSunuwar-hh7cj
@UmeshSunuwar-hh7cj 6 сағат бұрын
ल ल धरान ओडा ४ बासी दाजु भाइ हरु लाई मेरो समर्थन छ भ्रष्टाचारी नेता हरु लाई जुटाई जुत्ताले ठोक्नु पर्छ भरष्ट चाई लाई ठेगान लगाउनुस❤❤❤❤
@ramrai9192
@ramrai9192 Сағат бұрын
सहि कुराहो साचैनैहो ठिक्क छ है जय धरान जय नेपाल।
@gangarajbanshi1632
@gangarajbanshi1632 8 сағат бұрын
Thoknu parxa yasta bhakamfusse kura garne neta haru lai... Jay harkabad ❤❤❤
@deepakrai4857
@deepakrai4857 5 сағат бұрын
4 नम्बर अध्यक्ष धन बहादुर राईको भनाइ सहि थियो यो रोड बारेमा मेयर र अध्यक्ष ले पनि कुरा उठाएको सुनेको थिएँ आज जनताको बिकासमा बाधा अड्चन आउनु हामी जनता हरु पनि कमजोरी छ अब बिचार गरौं ।
@tirthachamlingrai22
@tirthachamlingrai22 8 сағат бұрын
हर्क सामपाङ को हातमा जिम्मा दियो भने एक बर्षमा फिनिसिङ गर्छ ,यो चोर दलाल हरूले गर्दैन 😮
@narthapa5521
@narthapa5521 9 сағат бұрын
Jay harka sampang ❤❤
@PadamMademba
@PadamMademba 8 сағат бұрын
पार्टि बाट निर्वाचित प्रदेश मन्तृ र प्रतिनिधिहरुले बिकाश गर्छ भनेर हामिले अपेक्ष गर्नु भनेको हामि मुर्गा हुनुहो।
@HamroOnlineTube
@HamroOnlineTube 7 сағат бұрын
la ramro video
@raiak2002
@raiak2002 7 сағат бұрын
मन्त्री ज्यू हरु सुकिला मुकीला भएर हिड़ने काम कार्यमा अड़ान र प्रभावकारीरूपमा काम नगर्ने अनी प्रदेशको बाँटो घाटों कहा राम्रो हुन्छ र गफ नगरौ काम गरौ ।
@lamadinesh4563
@lamadinesh4563 6 сағат бұрын
स्थानीय जागाै है ❤❤❤
@ManojKumarTamang
@ManojKumarTamang 5 сағат бұрын
यो।सबै।भस्टचारि।हरु।को।काम।हो।यो।योजान।जन्तालाई।दिएको।भए।दुईबर्षम।सक्ने।काम।रईछ।ठेगदार।देखि।हकिम।यो।भन्द।अगडि।।मत्री।को।।सम्म।छनबीन।हुनुपर्ने।रहेछ।७६.७७.साल।को।मत्रीहरु।लाई।
@Samiplibang
@Samiplibang 6 сағат бұрын
पैसा सबै मिलेर घिचेका हुन यिनिहरुले खदाउनु याे भष्टरुलाई
@NAINAKALARAI618
@NAINAKALARAI618 8 сағат бұрын
यि मन्त्रि र ठेकदारबाट सबै बोलकबोल नगद फिर्ता गराइ स्थानीय जनताहरुबाट त्यो पैसा र जनशक्ति परिचालन गरेर गर्दा विकास छिटो र मजबुत बन्छ र यि मन्त्रि र ठेकदारलाई दुई चार झापड दिएर स्वगत गरिपठाउदा हुन्छ ।
@Ashikatamangfoundation
@Ashikatamangfoundation 3 сағат бұрын
जन प्रतिनिधि ले गर्यो गर्दैछ भन्थे गरेको चाइ के रैछ भन्ने कुरा त केन्द्र र स्थानीय सरकारको घोसे मुन्टो लाको देखेर था भो😂
@tararai2753
@tararai2753 6 сағат бұрын
भुपेन्द्र दाई हाम्रो खोटाङ को नि बाटो हरु मा आखालाउनु परो है बङसिला र फोक्सिन्टार लाई
@KhadgaBdr-e9r
@KhadgaBdr-e9r 5 сағат бұрын
Yo Bhupendra chor laai vannur Mareko Las laai vannu eutai ho gulaa maler mantri vakoxa
@ParuhangRai-v1x
@ParuhangRai-v1x 4 сағат бұрын
जनता जाग्नुपर्छ
@Mohansunuwarokayata
@Mohansunuwarokayata 6 сағат бұрын
सरकारको हैन जनताको हो जनता नभय को मन्त्री को सांसद को सचिम को इन्जिनेर कोही रहने छैन?जनता हो सबैभन्दा ठुलो?
@khartharai2051
@khartharai2051 8 сағат бұрын
योमनत्रिगधाहाहरूला, लातहानेरखेदाऊ़नुपररछ
@CmCm-f9s
@CmCm-f9s 8 сағат бұрын
Lattai lattale handai khedaunuparxa e deshka dhamiraharulai
@sagarcreation6326
@sagarcreation6326 7 сағат бұрын
19 करोड झ्वाम अरु त त्यस्तै 🤣
@sabitalimburai9883
@sabitalimburai9883 4 сағат бұрын
ल सुशील सर पनि पर्नु भएछ ईन्जिनियर हुनु पनि गार्‍हो छ नि
@yamb.gharti3355
@yamb.gharti3355 2 сағат бұрын
बातो बनाउने होइना बाकी पैसा लिन आएको हुन सबै मिलेर ।
@LalBahadur-f5j
@LalBahadur-f5j 8 сағат бұрын
Janata jagyo hai aba kaam nagarnelai khedauna prx aba kaam grnelai leuna prx
@molim4094
@molim4094 3 сағат бұрын
होईन ठेक्का मा नदिएर वडा का जनता लाई रोजगारी दिएर धरानको ईन्जिनियर को नक्साको को आधार मा काम गरे भै हाल्यो वडा अध्यक्ष ज्यू ले काम लगाउनु हुन्छ!! किन ठेकेदार लाई नै दिनु पर्ने बजेटको काम हरू!! धन्यवाद 🙏🙏💪💪
@ashishlimbu9571
@ashishlimbu9571 8 сағат бұрын
🙏🙏👍👍👍
@ashishishara7591
@ashishishara7591 8 сағат бұрын
Seto topi wala thekdar tira po bole jasto lagyo tw..
@SurendraRai-r9h
@SurendraRai-r9h 5 сағат бұрын
Aba jagyo dharan basi 💪💪💪🇳🇵🇳🇵🇳🇵
@rajrai616
@rajrai616 9 сағат бұрын
ठुला ठुला कुरा गर्नेठेक दार लाई हान्दिनु 👊👊
@raiprakashraidipkumari2952
@raiprakashraidipkumari2952 7 сағат бұрын
kam j jasto bhayeni karyakram pranggan chai ramro lago yesarinai netamahasayele sabai xetrama sadaki imandari gare desh banna lamo samaye lagdainan****
@tararai5287
@tararai5287 8 сағат бұрын
बास्तबिक याैवन दुरब्याहार त याे बाटाे भएको रहेछ नि🤔🤔🤔🤔🤔
@tekbahadurrai359
@tekbahadurrai359 4 сағат бұрын
यो सरकार भ्रष्टाचार भएको काराण ले एस्तो भएको ले बिकास नभएको हो।
@Dorjye
@Dorjye 2 сағат бұрын
झोलेहरू चाहिँ आसन ग्रहणको लागि नम्बर वन छ है।
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 9 сағат бұрын
yoho janta yo ho uwa jag Budo Gorule Gai okotejasto bhag banda...................
@Kris-p9w
@Kris-p9w Сағат бұрын
जो चोर तेस्कै ठुलो स्वर? यो खातेहरुलाई कुनै फाल्टो बजेट नथपी यो बाटो तुरुन्तै बनाको हुनु पर्छ।अब मेयर साहेब आएपछि यो खातेहरुको एक एक हिसाब निकाल्नु हुनेछ
@amritgrg9513
@amritgrg9513 6 сағат бұрын
Harka sangpang le vainrako xata thekadar le kam gardain..paisa auxa bich bich ma khayera thorai matra auxa ani tyo kam aja xa boli xaina jasto banayera janxa..tai vara ramro manxe chinna pareu jnata haru
@JangabahadurTamang-z9b
@JangabahadurTamang-z9b 8 сағат бұрын
Naya lai dinu thekdar lai
@yehangkhambu69
@yehangkhambu69 5 сағат бұрын
सारै बुझ्नु मन परो..!!
@bikashoppo9373
@bikashoppo9373 7 сағат бұрын
त्यहि गाडि मा जलाउनु र्पछ के अनि अरुले चेतछ
@chandraguru-8482
@chandraguru-8482 Сағат бұрын
निराज होइन निराजन हो ल वडा मध्ये कै अब्बल अध्यक्ष हाम्रो चारको अध्यक्ष ज्यु
@ManBahadur-bd3kr
@ManBahadur-bd3kr 7 сағат бұрын
यो लन्ठु बेघा मनै पर्न छोरेउ हो खेई किनाहो पैलाता ठिक्ठीकै लाग्थेउ ऐलेता नाम सून्दै रीस उठ्छ
@chandrasherpa2142
@chandrasherpa2142 8 сағат бұрын
Yo chor harulai lakhet parxa bateharu
@ishwarbahadurrai5101
@ishwarbahadurrai5101 8 сағат бұрын
Yo janapratinidhi Bhanauda Bhatuwa Haru lai Puran Sunaunu Bhanda Baru Kalo Moso Dale ra Sahar Gaun Ghumaunu Besh Hola Bhanchu hi.
@sureshrai9236
@sureshrai9236 5 сағат бұрын
मोउका परेको बेला गुहे हरुलाई 🧐 नाछोड सचेत जनता नछोड।फेरि लुटीखानु आको छ
@JibanRai-i8f
@JibanRai-i8f 6 сағат бұрын
बिस्तारै हर्क साम्पाङ ले ठिक लगाउछ सबर चोर हो
@MahendraSingThapamgr
@MahendraSingThapamgr 8 сағат бұрын
Yo lutiya sarkar harulai daro jhapad hannu vayo salam x sir harulai..aba gaau gaau bata bhate karbahi garnuparxa fataha harulai😡
@Samiplibang
@Samiplibang 6 сағат бұрын
जे हाेस हर्क साम्पाङ मेयर ले बाटाेमै जमिनमै बसेर।छलफल बैठक गर्न सकिन्छ भन्ने।पाठ सिकेछन मराहरुले मेयरले सिकाकाे कुरा
@gopalrai4303
@gopalrai4303 6 сағат бұрын
बे, नाम आउ तर देखेन भागेछ भाग भाग नदेराम्रो हुनछ😂😂😂😂😂😂😂😂😂😂
@SantaRai-w3o
@SantaRai-w3o 8 сағат бұрын
Godau hi jantaho yo chorharuko kam chaina 😂😂😂😂😂😂
@dilkumar1729
@dilkumar1729 7 сағат бұрын
yasta lajpacheko harulai vata hannu parxa ani taha lagxa
@motilalrai7332
@motilalrai7332 6 сағат бұрын
भ्रष्टाचार समुह को के सुन्नु है । गु को गुइँठा ले काम गर्छ उनीहरू कुरा सुनेर समय नफालौं।
@عبدالعزيزالعمري-م1ن
@عبدالعزيزالعمري-م1ن 7 сағат бұрын
Good good goood
@tankarai8169
@tankarai8169 7 сағат бұрын
Daran ko estej dami xa harka ko sahar wou
@ajuLimbu-q3x
@ajuLimbu-q3x 5 сағат бұрын
यस्तो ठेक्दारलाई खारिज गराे
@nawalrai8065
@nawalrai8065 4 сағат бұрын
Wow janta esarinai sachet hunuparxa
@dannyrai2837
@dannyrai2837 6 сағат бұрын
Nice
@Iamdi2zy
@Iamdi2zy 9 сағат бұрын
त्यति नगरे त कसरी कमिशन खानु त ?
@aairai7127
@aairai7127 8 сағат бұрын
Pradesh 1 ek ko laku dhedu haru dharan 4 pugey xa
@gopalrai4303
@gopalrai4303 7 сағат бұрын
बफ्रे रातो करपेटमा र साेफ पएछ धुब र एसीट खेदनु पर्ने 😂😂😂😂😂😂😂😂😂
@amritgrg9513
@amritgrg9513 6 сағат бұрын
Janta jagna jaruri xa party ko paxi lagera kai hudaina...manxe chinna jaruri xa
@rpshrestha8843
@rpshrestha8843 7 сағат бұрын
Jabo yeuta bato ko lagi !!!
@AnishRai-p6f
@AnishRai-p6f 6 сағат бұрын
ठाेकोउ भ्रष्टाचारी हरुलाइ !! 😡
@Komair-c5e
@Komair-c5e 9 сағат бұрын
❤❤❤
@yehangkhambu69
@yehangkhambu69 5 сағат бұрын
पिछाडी बस्ने चेली को हो..!!! कर्मचारी कि हिरोइन..??? प्लिज..!!
@chitragurung1779
@chitragurung1779 6 сағат бұрын
यो कराउने को हो यसले कति पैसा खाएर बिल भुक्तानि गरियो
@pitamberpun4157
@pitamberpun4157 9 сағат бұрын
👏👏👏👏👏❤👍🙏🏻
@raikeera69
@raikeera69 6 сағат бұрын
अब त्यो १८ करोडमा पनि कस-कसको भागमा कति-कति गएर.... १२-१३ करोडको चाहिँ काम होला की ??!! 🤔😡
@GyanendraRai-b4t
@GyanendraRai-b4t 8 сағат бұрын
Good job janta. Sutda sutdai pad fak. Dharan bhannu name matrai bikat khotang jastai6tani.
@MadhabBudha-qy8iq
@MadhabBudha-qy8iq 5 сағат бұрын
Jay harka sampang
@narthapa5521
@narthapa5521 9 сағат бұрын
Thoka sala dalal huru lai jay harka sampang ❤
@prabinpun7802
@prabinpun7802 7 сағат бұрын
Kutihalna parxa name matra chor mantri neta mantrita hatka sampang huna parxa animatra tahalagxa chorharu
@santilimbu54
@santilimbu54 9 сағат бұрын
varstacharko karnle astho vako ho aru khi pani hoina.
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 2 МЛН
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 37 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
1971 IND-PAK War Exposed - A Soldier's True Bravery | Capt G. Choudhary | TRSH 187
1:50:38
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 2 МЛН