श्री हरि ॐ हरि श्री हरि ॐ हरि श्री हरि ॐ हरि ।। साधु जन द्वय मा साधुवाद प्रणाम 🙏🙏🙏 मलाई पनि स्वामी श्री रामसुखदाश जी का पुस्तकका माध्यमले मेरो अन्तर्मन छोएको छ । स्वमी श्री रामसुख ज्यू मा कोटि कोटि प्रणाम 🙏🙏🙏🙏🙏🙏🙏
@SuvasAgam2 жыл бұрын
Hajur chandra ji Dheri dheri dhannyawad comment ko lagi
@aayuandaabishkar94662 жыл бұрын
अति सुन्दर बिचार हरु
@yedamie95002 жыл бұрын
Thank you guru ji 🙏 suvas ji 🙏
@GamingNazi Жыл бұрын
Hare ram hare ram ram ram hare hare Krishna hare Krishna Krishna Krishna hare hare ❤❤❤🙏🙏🙏🙏
@vijayapaudel84732 жыл бұрын
Hajur haru Dubai Jana Lai koti koti Naman 🌷🌷🙏🌷🙏🌷
@ganeshchhetri89922 жыл бұрын
सुभाष जी हरे कृष्ण । म पनि केहि बर्ष देखि अाध्याित्त्मक जीवनकाे अभ्यासमा लागेकाे छु र यात्राया धरमर धरमर साथ येन केन ८/९ वर्षा देखि जारी छ । सुरूवातमा शिव गाेपाल रिसालका लेख तथा पुस्तक तेस पछि खप्तडवावाकाे केही उपलव्ध ठूला पुस्तक र पछि अाेशाेकाे अाालाेचकका्रूपमा केही पुस्तक तथा अडियाे काे पढाइ र सुनाईले वहा पर्ति अालाेचना हैन थप श्रद्धा जाग्न पुग्याे खुव पढियाे तर ध्यान केन्द्र भने गईएन बरू अाफ्नाे पारिवारिक परिवेशमा मेराे मामली अजुरअामा जाे श्री कृष्ण प्रणामीमा दिक्षीत हुनु हुन्थ्याे वहाकाे छाप मेराे वाल्कालमा थियाे कृष्णाप्रति मेराे लगाव र झुकाव थियाे तेसैले वालक उमेरमै मैले काेमल गीता,महाभारत श्लाेक लयकाे ठूलाे किताब, भानुभक्तिय रामायण,श्री कृष्णलचरित्र नेपली श्लाेक लयमा नै १२/१४ वर्षकाे उमेरमा भक्तिकाे रूपमा हैन कथाकाे रूपमा खासगरी युद्धकाे रूपमा पढे काे थिए । पछि टि भि सिरिएलहरूमा हेरियाे । स्वामी रामसुखदास जी महाराजकाे काे श्रीमद्भगवद्गीता काे टीका साधक संजीवनी गिता प्रेस विना प्रसंग नै पशुपति स्थित शंकराचार्य मठमा रू१००। मा सस्ताे किताब भेटेर धेरैपहिला किनेर राखेकाे किताव जीवनकाे उतरार्धमा साहास जुटाएर पढे । थप भक्तिभाव जाग्ग्याे यस्ले अन्त त ईस्काेन मन्दिर पुगियाे । लाईफ मेम्वर बनियाे । गीता यथारूप पढियाे । केहि काेर्षहरू गरियाे । प्रवचन सुनियाे । १६ माला हरेकृष्ण मनन्त्र जाप गरिदै छ । र भगवान श्री कृष्ण जाे गाेलाेक धाममा नित्य निवास गर्नु हुन्छ वहाँ नै एकमात्र भगवान हुनुहुन्छ भन्ने कुरामा पूर्णविश्वास लगभग पैदा भएकाे अबस्था हाे । तर अब वहाकाे नित्य दासकाे रूपमा वहालाई प्राप्त गर्ने मार्ग वा भक्ति वा प्रेम अादि जगाई नित्य हरक्षण कृष्णमय कसरी हुने याे उपाय फेला परिरहेकाे छैन यस्काे लागि गुरु कृपा वा भगवत कृपा चाहियाे कसरी प्रप्त गर्नेहाे ? कृपया GUIDE ME . Hare krisna CB Rayamajhi/Biratngar now Basundhara Kathmandu
@kabiawasthi43662 жыл бұрын
राधा बाबा,भाइ जी,स्वामी रामसुखदास जी र सेठ जी ले सधै सबैलाई प्रेरणा दिन्छ्न ,गीताप्रेस का पुस्तक हरु मा सवै सन्त अटाए तर सम्प्रदाय मा आवद्ध हरु को ग्रन्थ मा यिनीहरू को कहिँ कतै चर्चा हुदैन । ओशो ले कहिले इन्द्रियतृप्त गर भनेको सुनिएन ,अपितु इन्दृय दमन गरे पछि द्वन्द हुन्छ ,द्वन्द मनले विक्षिप्तता ल्याउदछ विक्षिप्तता ले बचाइ त असहज गर्दछ भने अध्यात्म त कति हो कति टाढा विक्षिप्त मन ले
@saritaupretyuprety96162 жыл бұрын
Jaya hosa hami sabaiko!
@melakc96202 жыл бұрын
सत्संग सुने दुबे साधु संतलाइ नमन !
@nirmalagirijwala24712 жыл бұрын
आहा! यसरी सुन्न पाउनु पनि अहोभाग्य हो । जयजय होस् सुभास बाबु,बबिना नानी
@radhaadhikari63172 жыл бұрын
जय श्रीराम 💜💜🙏🙏 नमन गुरूवर धन्यवाद सुवास भाई 💜💜🙏🙏
@pushpagayatri38212 жыл бұрын
नारायण नारायण सरल ब्याख्या ।
@manjugyawali57212 жыл бұрын
जय गुरुदेव भगवान्को जय जय जय ॐ हरहरहर महादेव हजुरहरुकाे जय जय जय हाेस् ।
@vyasmunicipality36682 жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@bhimsen6046 Жыл бұрын
👌👌👌🙏🙏🙏👌👌👌💐💐💐
@janukabhattarai12632 жыл бұрын
सहि भन्नुभयो सुवास भाई ओसिलो बारेमा हामीहरुले बुझन नसकेको हो जस्तो लाग्छ ओसो कै सन्यसीहरु पनि ओसो कै नाम लिदैनन घ्यन संस्था खोल्छन् गुरुको नाम निसाना मेटायर मै ठुलो हु भन्नेहरू थुप्रै छन्
@chandagautam29152 жыл бұрын
❤️🙏🌺jai shree radhe❤️🙏🌺jai shree krishna❤️🙏🌺naman both of you❤️❤️🙏🙏jai hosh bhaktajanko❤️❤️🙏🙏🌺🇳🇵🌺
@dinanathacharya71082 жыл бұрын
Om🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏 om
@devigautam7162 жыл бұрын
If possible please bring swami ramdas ji from radhe radhe once again. Thanks
@shreepach86782 жыл бұрын
🙏🙏🙏
@benupoudel30652 жыл бұрын
भगवान को आराधना गर्दा वा नाम जप गर्दा उहाँ कै तस्बिर सम्झने भन्नु भयो तर शिव, राम, कृष्ण , देवी वा अन्य भगवान को तस्बिर यस्तै हुनुहुन्थ्यो भनेर कसरी मान्ने होला देखीएका तस्बिर त सबै कलाकार का हुन कसरी सम्झने बताइ दिनुभयराम्रो हुनेथियो ।
@SuvasAgam2 жыл бұрын
कलाकारले नै बनएको भए पनि शास्त्रमा भनिएको बमोजिम नै बनाएको हुदा केही फरक पर्दैन हजुर ।
@prakashpradhanang13922 жыл бұрын
Too much repetition but probably not his fault. Please suggest him to calm down and listen carefully to your questions on your next meeting 🙏 .