𝐒𝐀𝐔𝐓𝐀 𝐌𝐄𝐑𝐈 𝐁𝐀𝐈𝐍𝐈 || Ep - 36 || सौता मेरी बैनी || कथा घरको || 30th Sep. 2024 Nepali Social Drama

  Рет қаралды 727,751

Ranjula Films

Ranjula Films

Күн бұрын

Пікірлер: 364
@purushottamsakhakarmi5763
@purushottamsakhakarmi5763 Ай бұрын
बिचरी अम्रिता सोझि भएर आज आएर छुच्चि नन्दले कुटे ॥यो कुरा अनिताले थाहा पाउनु पर्यो 👌💕 😢😮 भन्ने साथिहरुले यता आएर मिठो कमेन्ट गरिदिनुस् है 🙏 ॥
@thapamagaramrika
@thapamagaramrika Ай бұрын
अमृतालाई धेरै सोझो देखेर सासु नन्दले हेपे आफूलाई गरेको नराम्रो बेवार श्रीमान र बहिनी अनितालाई सबै सुनाउनुपर्छ आफूले नगरेको गल्तीलाई दोषी ठहर्रेर बस्न हुँदैन दुई दिदीबहिनीहरु मिलेर सासु र नन्दलाई टह लगाउनुपर्छ नन्दलाई छिटो बिहे गरेर दिनुपर्छ र माइतमा बसेर भाउजूलाई जति दुःख दिएको छ त्यसरीनै यो राक्षस्नीलाई घरबाट दुःख पाएको हेर्न मन छ 🙏😢
@PabitraThapa-u8m
@PabitraThapa-u8m Ай бұрын
जेठि बुहारी अलि कडा बन्नु पर्याे ❤❤❤
@SitaGautam-k5t
@SitaGautam-k5t Ай бұрын
नन्दाको अब बिहे हुनुपर्छ जडियासित अनि यो भन्दा बढी दुःख पाएको हेर्न पाउ। छिटोभन्दा छिटो बिहे हुनुपर्यो। अनि दुःख यो भन्दा धेरै पाउनु पर्‍यो।
@sdhd8864
@sdhd8864 Ай бұрын
यो कुरा सबै अमार र अनितालाई थाहा हुनुपर्छ। इ आमा छोरीले नाटक गरेको भनेर अब अमृताले अनितालाई सुनाउनुपर्छ यो
@binutamang5404
@binutamang5404 Ай бұрын
भाउजु हरु लाई देखि नसहने नन्द ले पनि आर्काको घरम गए पछी यस्तै बेहोर्नु पर्छ आफैले भोग्नु पर्नेछ जेठि बुहारीले पनि बोल्नु पर्छ है
@nanimayatamang1776
@nanimayatamang1776 Ай бұрын
अब अमृता लाइनी कडा बनाइनु पर्यो अनिता जि बिचरा अमृतालाइ जसरिनी त्यो दिदिको सासू नन्दलाइ तह लाउन लगाउनु पर्यो ❤❤
@dbgurung9475
@dbgurung9475 Ай бұрын
🙏धेरै राम्रो छ साैता मेरी बहिनी हजुरहरु हाेलटिमलाई सफल्ताकाे शुभकामना छ👌👌👌👌👌🙏🙏🙏🙏🙏
@SamikshaSomai
@SamikshaSomai Ай бұрын
आमा छोरीको नाटक अनिताले थाहा पाउनुपर्छ।
@AshaGyenwali-v1l
@AshaGyenwali-v1l Ай бұрын
त्यो रातो लिपस्टिक पुछेर हेर्नुपर्यो। कति पर्यो भन्ने बल्ल थाहा हुन्छ त्यहीबाट
@panugharti371
@panugharti371 Ай бұрын
यो नन्द र सासू लाई सजाया पाउनु पर्छ ❤❤❤
@binakarki7260
@binakarki7260 Ай бұрын
अनिता आमा छोरी को सबै नाटक हो कुरा बुझेको है अमरिता अलि बाठो हुनुपरो है नत्र चाडालनि नन्द सासु ले सिदाउ लानहोस गर❤❤😂😂
@ChandraJyotiChaudhary-ew9mv
@ChandraJyotiChaudhary-ew9mv Ай бұрын
यो मुनाको नाटक थाह हुनु पर्छ अनिता दिदी लाई 😢🙏🙏
@शासnथेबे
@शासnथेबे Ай бұрын
हदै साेझि भयाे याे जेठि बुहारि सारै रिस उठ्छ मलाई
@gitajaisi-g7t
@gitajaisi-g7t Ай бұрын
अमृता लाटो भएर बस्नुहुन्न यी दुईटी आमा छोरीलाई ठीक पार्नुपर्छ।😊❤❤😊
@Aartipun-u7x
@Aartipun-u7x Ай бұрын
हो भनिय सरै सोजोपनम। न हिडनु सबै कुरा अनितालाई सुन।उनु ल बल्ल खेल खेल्छ यो आम। छोरी❤❤❤❤❤
@DilmaAale
@DilmaAale Ай бұрын
यो आमा छोरी कुकुरनिहरुले अत्याचार गरेको सबै कुरा दिदिले बैनिलाई भन्नु पर्यो है मनमा राख्नु हुदैन अमृतादिदि 😊यो कुकुरनि आमा भनौदि कस्ति छे चोथाले राक्षेशनि बुडी त मर्ने बेला श्याउ श्याउ केरा परेर मर्छस अर्कि नन्द त पनि बिहे गरेर अर्काको घरमा जान पर्छ तलाई पनि तेरि सासु र नन्द्ले जस्तो तैले भाउजूहरुलाई दुख देकोछस तो भन्दा दुई गुना तलाई पनि तेस्तै दुख देवास😊 अनि बल्ल थाहा पाउछेस राक्षेशनि मुना 😊❤❤❤❤❤❤❤
@SumanGaire-q2p
@SumanGaire-q2p Ай бұрын
मलाइ त रिस उठ्नु थाल्यो यो अमृता लाई देखेर कत्ति चुप लागेर बसेको अनि यो मुना को बिहे भएर तेस्तै दुख पाको हेर्नू मन छ
@amarlama335
@amarlama335 Ай бұрын
सौतिनी सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथीहरु को को हुनुहुन्छ
@singarboyishorojha8530
@singarboyishorojha8530 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@ritaadhikari9426
@ritaadhikari9426 Ай бұрын
अब भने केही हाेला की अमृता अलिक रिसाएको जस्तै देखिन्छ
@ayushgammer8511
@ayushgammer8511 Ай бұрын
जेठिबुहारी सारै सोझो भयो कडा हुनु पर्छ
@Jayanta-d1f
@Jayanta-d1f Ай бұрын
अमृताले त्यो मुनाका आमाछोरिलाई अलि कडा भयर देखाउने बेला भयो ,अत्याचार अनिता लाई भन्नुपर्छ जस्तो लाग्छ ।
@SarmilaRamtel-o9v
@SarmilaRamtel-o9v Ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉ho
@nirmaladuwal407
@nirmaladuwal407 Ай бұрын
Hoho jethi buhari Kada hunuparxa
@gangasen5079
@gangasen5079 Ай бұрын
हाे भन्या के साराे साझि भकाे झ्याउ लाग्ने नपट्काएर
@TaraShres583
@TaraShres583 Ай бұрын
अम्रिता घाेभ्टिनि उस्तै हाे सुनाउनु पर्याेनिबुडार बैनिलाई कत्तिनै सबैकाे राम्राे साेच्ने हुदा बच्चानि मारदिन्छ तियाेआमाछाे,िले अनि हुन्छ खुसि
@gaitrypooja7519
@gaitrypooja7519 Ай бұрын
याे नन्द लाई ठिक पार्न पर्ने हाे कस्तो बेहाेरा देखाएको हाेला अचम्म छ
@GomaBastakoti-pu2ls
@GomaBastakoti-pu2ls Ай бұрын
लाटि जस्तो भयर बसेसि यस्तै हाे हेप्छन अब पर्दा फास गर सासू र नन्दकाे
@radhapoudel8471
@radhapoudel8471 Ай бұрын
सोझाको जमाना छैन अलिकति बाठोत हुनैपर्छ अन्याय गर्नु भन्दा सहनु पाप हो
@asmitatamang3542
@asmitatamang3542 Ай бұрын
यो जेठी बुहारी अबत अलि कडा हुन पर्ने झ्याउ नै लाउन लायो यो सिरियल हेर्दा अघिल्लो हप्ता सम्मत राम्रो लाउथ्यो
@LaxmanBc-po4ux
@LaxmanBc-po4ux Ай бұрын
पापि नि नन्द र सासु
@sewanrai4205
@sewanrai4205 Ай бұрын
Um k😂
@Puju-subu
@Puju-subu Ай бұрын
पहिलाको नि धेरै राम्रो थियो😊
@DilBahadurGC-z6r
@DilBahadurGC-z6r Ай бұрын
घोसे हनुमान जस्ति दिदी चाँहि
@Angelmgr38
@Angelmgr38 Ай бұрын
Umk😅
@ramitabk1435
@ramitabk1435 Ай бұрын
जेथि बुहारिनि अलिकदा हुनपर्यो धेरै सिदा हुनुभयन सासुर नन्दको सत्य पता लगाउनु पर्यो
@gangabasnet4773
@gangabasnet4773 Ай бұрын
नदले साेजि भाउजू पायेर कति कुटेकाे बरु काछि भाजुलाई कुटनुनि अनि थाहा हुनेछ 😢😢😢😢😢😢
@bishnukumarisunar2288
@bishnukumarisunar2288 Ай бұрын
यसरी नै सधै दिदीको सप्टी बनी राख्नु ल ।
@anshumagar8872
@anshumagar8872 Ай бұрын
यो आमा छोरी लाई त अनित ले ठिक गर्छ के बिचर अमृता लै त्यो आमा छोरी लै जिउदै जलाउनु पर्छ के अनित्ले❤
@SafalLama-v1u
@SafalLama-v1u Ай бұрын
इ आमाछोरी देखि रिस उठ्नि मलाई मात्र होकि अरु कोहि हुनुहुन्छ
@PramitaTamang-yy1km
@PramitaTamang-yy1km Ай бұрын
Yo DD chai malai rish utxa Anita chai best
@SarmilaRamtel-o9v
@SarmilaRamtel-o9v Ай бұрын
Aamrita dd Kada hunuparo haee dd❤❤❤❤❤🎉🎉🎉🎉
@raju-v9z5l
@raju-v9z5l Ай бұрын
सासु रबहिनि लाई जेठिले ठिक गरनु परछ
@रामप्रसादचौधरी-र2व
@रामप्रसादचौधरी-र2व Ай бұрын
जेठी बुहारी अब धेरै धेरै मौका छ नभय कान्छी बुहारी लाइ पन्नु होला है
@KamalaThapa-mt1ff
@KamalaThapa-mt1ff Ай бұрын
यो त अति भयो अब अमृता सोझी भन्नु हुदैन अमृता ले आफ्नो लागि आफैले केइ गर्नु पर्छ
@Bed-c1n
@Bed-c1n Ай бұрын
सकारात्मक कुरा पनि समेटदै लानु भए अझ राम्रो हुने थियाे
@kalpanadhakal8960
@kalpanadhakal8960 Ай бұрын
आमा छोरीलाई मन नपराउने को को हुनुहुन्छ हजुर हरु
@rachnabhandari3049
@rachnabhandari3049 Ай бұрын
जेठी बुहारी बाठी हुनु पछ॓ अब
@रिनाखनालअर्याल
@रिनाखनालअर्याल Ай бұрын
😮लाटो लाइत रिस उठछ धेरै सहे पछि अब अमृता ले पनि तलगाउनु पर्छ अामा छाेरी लाई तह😢😢
@PrashansaBM
@PrashansaBM Ай бұрын
❤❤❤❤❤
@sakuntalapanditpoudel7631
@sakuntalapanditpoudel7631 Ай бұрын
बिचार जेठि बुहारी बाठि हुनुपर्छ अब🎉🎉🎉🎉❤❤❤❤❤
@shantisapkotaofficial
@shantisapkotaofficial Ай бұрын
नमस्कार सम्पूर्ण मा म शान्ति सापकोटा यस सौता मेरी बैनी सिरियल की अनिता
@kalpanathapa206
@kalpanathapa206 Ай бұрын
तिमि छौ र त यो सिरेल राम्रो लाग्छ मलाइ
@nirmalabinadineupane480
@nirmalabinadineupane480 Ай бұрын
नमस्कार अनिता जि
@sunitasharma1532
@sunitasharma1532 Ай бұрын
Yo Jethi dd ko role alli thin vayana k halka kada banauna paryo yo role hernai man nalagna vayo
@AashaBist-pq5du
@AashaBist-pq5du Ай бұрын
Dd Pani aafu jasti banaunu paro k ho testi latekosedoo jasti ..teii matra role ho kya ho😂
@gopalchhetri6683
@gopalchhetri6683 Ай бұрын
हजुरको अभिनय दामी छ अनिता जी नमस्कार 💕🙏
@KalyaniBasnet-b3v
@KalyaniBasnet-b3v Ай бұрын
आमा छोरीको नाटक अनिताले थाहा पाउनु पर्दछ।❤❤🙏🙏🙏🙏
@rajkumarlama203
@rajkumarlama203 Ай бұрын
Aama xori ko Nataik garay rakhako hola kati dukha deaki hola Buhari Lai kati dukha deaki hola 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@RADHIKARAUT-vt2gn
@RADHIKARAUT-vt2gn Ай бұрын
सारो राम्रो छ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏
@DebakiSimkhada
@DebakiSimkhada Ай бұрын
नन्द अाफु पनि भाउजू बन्नु पर्छ अनि अाफु माथि यस्थै अन्याए भए के गर्छाै सम्झिन पर्दैन
@SitaThakuri-bi4ll
@SitaThakuri-bi4ll Ай бұрын
आमा र छाेरि काे खेल राम्राे लागेना
@MadanSunar-up5bl
@MadanSunar-up5bl Ай бұрын
Amrita didi pani bolanu paryo muna ko aama xore la ta ati naie garyo 💗💗
@raju-v9z5l
@raju-v9z5l Ай бұрын
सिदा भर कति बसनु हुनछ
@mayamaya-l6q
@mayamaya-l6q Ай бұрын
Ramro xa ♥️♥️♥️♥️🎉🎉🎉
@Gopalsunar-i3l
@Gopalsunar-i3l 27 күн бұрын
Aaha kasto ramro Milne souta hoin dd boini barabar milnu sadhaii sasurw nNda taha lagaunu parx
@SushmitaAdhikari-yy7mo
@SushmitaAdhikari-yy7mo Ай бұрын
जेठि बुहारि अलि कडा भएर यि आमा छोरि तह लगाउनु पार्‍यो
@SunitaMagar-y6g
@SunitaMagar-y6g Ай бұрын
Amrita ni Ali Kada vyra Nanda sasu thik parnu preu
@khumabhattarai5493
@khumabhattarai5493 Ай бұрын
Ramro xaaa Hain serial very nice loving it always
@LilaAryal-p5u
@LilaAryal-p5u Ай бұрын
ठिकै छ
@GopalSingh-uv3me
@GopalSingh-uv3me Ай бұрын
Dherai ramro serial
@UmeshKarki-w2z
@UmeshKarki-w2z Ай бұрын
सुन्नु पर्ने बहिनिले थियो केही गर्न नसक्ने दिदिले सुनेर के गर्नु हेर्न मजै आयन
@VirBahadur-ky9ok
@VirBahadur-ky9ok Ай бұрын
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@gayatrifilms1
@gayatrifilms1 Ай бұрын
नमस्ते सम्पुर्ण मा म कलाकार प्रल्हाद गिरि गुन्जन यस सिरियल को (सिताराम काका ) च्यान्जो हजुर हरु लाइ यो सिरियल कस्तो लागिरहेछ कृपया मिठो प्रतिकृया दिनुहोला।
@Budhathokivlogs65
@Budhathokivlogs65 Ай бұрын
Support me ❤❤🎉🎉
@pabitrathapa6032
@pabitrathapa6032 Ай бұрын
❤??uu*@
@Itachi_Gaming12345
@Itachi_Gaming12345 Ай бұрын
अब अमिताले अनिता लाइ सबै सत्य कुरा बताउनु पर्छ
@MaheshMishra-pd9js
@MaheshMishra-pd9js Ай бұрын
भएन यो जुन बेला उनी हरु ले षडयन्त्र गर्दा अनिता ले सुन्नु पर्थो
@khatrikhatripadam6056
@khatrikhatripadam6056 Ай бұрын
55ttttttttttttttttttttttttttttttttttttttttttttttttttttttt
@Hima-lm9dm
@Hima-lm9dm Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mayakwt549
@mayakwt549 Ай бұрын
अनिता।याे।नन्द र।सासू।काे।खेल।खततम।गरनु।परेउ।बिचरि।साेझि।दिदी।माथि।हातपात।गरेको छ।ईनि।हरुलाई।तेसै।छाेडनु।हुनन।
@ChandrakantaPhuyal
@ChandrakantaPhuyal Ай бұрын
muna❤❤❤❤bahina actor kati ramri hunuhunxa hai tara serialma chahi sarai ris uthdo rol khelnuhunxa hai so beautiful❤❤❤❤❤❤❤❤❤❤❤❤
@sandiptamang6582
@sandiptamang6582 Ай бұрын
Himmat dekhau nu pareu ho amri ji
@asmitarajbhandari3077
@asmitarajbhandari3077 Ай бұрын
बहिनी चाहिँले सुन्नुपर्ने यो सबै कुराहरु त्यो घुसखुसे दिदीले सुनेर केही न केही
@PriyaYam
@PriyaYam Ай бұрын
अमृता पनि कस्ती हो सत्य कुरा सधैँ लुकाएर आफुलाई आफैले पीडा दिने 😡रिस उठ्ने
@madhavisapkota583
@madhavisapkota583 Ай бұрын
❤अाफनो बहिनी भनेको भएराम्ो हुनि थियो
@gopalchhetri6683
@gopalchhetri6683 Ай бұрын
यी सासू र नन्द कहिल्यै राम्रा हुदैन 😪🙏
@Prakashshrestha9
@Prakashshrestha9 Ай бұрын
Pralahd mitra ko acting chai babal lagyo.aba kati ota bihe garni bichar x😂😂
@dalitamusyo4241
@dalitamusyo4241 Ай бұрын
Devi ko bachha huna parxa natra yo serial herdina ahaja bata
@bharatmb5357
@bharatmb5357 Ай бұрын
जेठि बुहारी बोल्नु परो ❤❤❤
@BimalaTamang-nv4np
@BimalaTamang-nv4np Ай бұрын
अब देखि अमृता कडा हुनु पर्छ
@SanjuThapa-a1b
@SanjuThapa-a1b Ай бұрын
Ma jasto sano sano ujar Koko hunu hunxa yek aarka Lai support gardai aagi badau hai Mani garxu ❤
@funjosherpa7560
@funjosherpa7560 Ай бұрын
Yestai sasu ra nanda lae gardaho ghar bar bigarine
@sarojghimire8352
@sarojghimire8352 Ай бұрын
इनिहरुको खेल अमृता ले सुन्नु भन्दा अनिताले सुन्नु प्रने अनि बदला लिन्थ्यो पापिनी आमा छोरी के भाको अमृता जे पनि सहने😢
@deepaghimire1150
@deepaghimire1150 Ай бұрын
AMA chhoriko kura kanxi buharile Sunna❤ parne❤ jethile sunin
@jesikalimbu459
@jesikalimbu459 Ай бұрын
👌👌❤️
@शारदाकार्की
@शारदाकार्की Ай бұрын
अनिता यति सोझिचैँ हुन भएन है
@yamumalimbu6883
@yamumalimbu6883 Ай бұрын
🎉ab chai jethi buhari strong hunu paryo
@BishmaBudha
@BishmaBudha Ай бұрын
यो आमा छोरी को नाटक जेठी ले सुन्नु भन्दा त बरु कान्छी ले सुनेको भए राम्रो हुन्थ्यो
@sanubasnet1495
@sanubasnet1495 Ай бұрын
बिचरा अमृता आफै कुटाई खानू आफै माफी माग्नु
@GangaGhartimagar-g7w
@GangaGhartimagar-g7w Ай бұрын
नकचरि मुनाको आमाँछोरि लाइअनिताले ठिक पार्नु पर्छ😡😡
@asmitaguragain6305
@asmitaguragain6305 Ай бұрын
म पनि नछुटाई हेरछु यो सिरियल
@bhawananp8084
@bhawananp8084 Ай бұрын
आजको भागमा त अति रिस उठ्यो अमृतादेखि किन भने आफुले त्यत्रो चोट खाँदा पनि कुरा लुकाउने यो रोल कत्ती पनि मन परेन अलि त चलाख हुनु पर्ने
@rameshserala2899
@rameshserala2899 Ай бұрын
❤❤❤❤❤❤❤🎉
@Bahadur-p3f
@Bahadur-p3f Ай бұрын
ASHISH ❤❤❤
@AshaGyenwali-v1l
@AshaGyenwali-v1l Ай бұрын
जेठी बुहारी मन परेन मलाई त। घोसे बुहारी
@magarnimenuka9774
@magarnimenuka9774 Ай бұрын
यो सिरियल मा जेठी बुहारि पनि अलिक बाठी हुन पर्यो कान्छी जस्तै नत्र हेर्दिन म सिरियल 🙄
@Aashabhandari-t5e
@Aashabhandari-t5e Ай бұрын
यो छोरीको विवाह गरिनु पर्छ डबल दुख हुने ठाउ ठाउमा हैन साथी हरु
@jenishagiri5402
@jenishagiri5402 Ай бұрын
Herna man lagena asto chuchi sasu ra nandako behora dekhera like pani gardina
@laxmikarki6453
@laxmikarki6453 Ай бұрын
दाउरे काकालाई देख्दा हासाे लाग्नि काे काे हुनुन्छ😅😂😂
@Renusurkhali-2082
@Renusurkhali-2082 Ай бұрын
अामा छाेरिकाे नाटक अनिताले थाहा पाउन परेव के बल अाउछ मजा त
@PabitaTamang-t4b
@PabitaTamang-t4b Ай бұрын
Wow wow wow wow wow wow ❤❤🎉🎉
@Rituxetrii
@Rituxetrii Ай бұрын
My favourite sherel 😘 ❤️ 😍 💕 ♥️
@laxmishrestha4267
@laxmishrestha4267 Ай бұрын
यो सिरियल ्भएकोले नत्र कसैले पनि अनय अत्याचार सहदैन
@gita871
@gita871 Ай бұрын
याे नातक हाे
@Kamalashahithakuri11
@Kamalashahithakuri11 Ай бұрын
Jhaulagdo shiriyal vhaujulai hatuthaune Nanda k gatilo hune❤❤
@KamalaMagar-i5w
@KamalaMagar-i5w Ай бұрын
Amrita Nanda vanauti Lai r sasulai Marnu paro
Happy birthday to you by Secret Vlog
00:12
Secret Vlog
Рет қаралды 6 МЛН
They Chose Kindness Over Abuse in Their Team #shorts
00:20
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН
Barsha Siwakoti is big Fan of Rajesh Hamal! Podcast Clip
2:59
Biswa Limbu
Рет қаралды 33 М.