हाम्रो नेपालको यो गौरवपूर्ण ईतिहास संसारभरि नै फैलाउनुपर्छ।
@GaneshDattJoshi-g7z11 ай бұрын
अत्ति नै राम्रो तार्किक र वैज्ञानिक विश्लेषणको लागि धेरै धेरै धन्यबाद छ।
@neupanerajiv733511 ай бұрын
जेएनयु ले पढाएका नेता र विन्दावनले पढाएका पण्डितहरुले वास्तविक नेपाल (हिमवत खण्ड) को धर्म,अर्थ र राजनिती बुझ्नै सकेनन् । उतैको शिक्षालाई आधार मान्दा आफ्नो माटो र धर्मिक महत्व बुझ्नै चाहेनन र ठोरी/माणी ओझेलमा पर्यो ।
@shobhashrestha424911 ай бұрын
भगबान रामले नै नेपाल को माडिलाई आशीर्वाद दिउन
@anujaghimire247211 ай бұрын
सुवासजीलाई धेरै धेरै धन्यबाद ,डा, साबलाई कोटी कोटी नमन
@anilch16411 ай бұрын
मलाई अब देखि कसैले सोध्यो भने अयोध्या कहाँ छ म भन्छु हाम्रो प्यारो देश नेपाल मा । जय राम जय नेपाल
@naniramthapa472811 ай бұрын
धन्य यति गहन साेधकाे
@arjunkc912711 ай бұрын
सहि कुरो गर्नु भयो नेपाल को चितवन माडी मर्यादा पुरुषोत्तम राम लक्ष्मण को जँनम भुमी हो यो सत्ते हो मर्यादा पुरुषोत्तम राम लक्ष्मण नेपाल मा नै होइबकस छ म धर्ति पुत्र ॐ बुध दिप धन्यवाद
@Premil811 ай бұрын
पौडेल सरको रिसर्च निकै गहिराईमा भएको देखिन्छ।
@ramkesharkhatri916411 ай бұрын
धेरै धेरै सम्मन जनक कार्य गर्नु भएकाेमा हामी हजुकाे शाेधकार्यले सार्थका पाओस जयहाेस ।
@kamala598010 ай бұрын
सबै नेपाली हिन्दु मिलेर मन्दिर बनाउने पहमा लागम न यो त हाम्रो गौरव हो राम को जन्म नेपाल मा हामी कति भागेयमानि
@uttarakhanal812611 ай бұрын
धेरै धेरै सम्मान छ हजुरलाई सारै आनन्द आयो 🙏🙏🙏
@amritthapa12011 ай бұрын
यति राम्रो पर्स्तुतिको लागी धेरै धेरै धन्यवाद🕉️
@TekBahadurKhadka-yk6to11 ай бұрын
पाैडेल सर याेसफलता यक चाेटि अबशयनै सफल हुनेछ भन्ने पुण् बिशवास गद्छु ❤❤❤❤❤❤🎉
@anushkasharmasharma-k4w11 ай бұрын
लोकमणि गुरु जिकोाअनुसन्धान बाट सुन्दा माडिनै प्रमाणित गर्दछ ु🎉🎉🎉
@bishnurajpandey475911 ай бұрын
तर्क ले साह्रै मनछोयो ,सत्सत् नमन गुरुजी ❤❤❤❤
@thakurbyaskhatri11 ай бұрын
जे जे सत्यहो त्यही त्यही प्रकटहोस भगवान राम का सत्यसांचो कृपाले।
@Patriot93611 ай бұрын
वैज्ञानिक श्री लोकमणि पौडेल ज्यु को सत्य सनातन प्रति गहिरो श्रध्दा झल्कि रहेको छ। वहाँको श्रीराम भक्ती ले अवश्य स्थान पाएको देखिनेछ।
@minbista470811 ай бұрын
❤❤❤❤❤ धेरै सम्मान छ यो खोजमुलक र वास्तविक राम जन्मभूमिकालागि
@narshovagurung673311 ай бұрын
Yes
@saritaupretyuprety961611 ай бұрын
खोजमुलक उत्कृष्ट सत्सङ्ग🙏🙏
@aaryashreebaby861211 ай бұрын
धेरै धेरै सम्मान छ यो खोजमुलक र वास्तविक राम जन्मभूमिकालागि
@nagendragiri337211 ай бұрын
दुबै भाग सुने यो भन्दा नि पहिला सुनेको थिय यसरि पर्माड सहित सुन्दा बडो मजा आयो गुरु पुस्कर खतिवडा को टिमले राम मन्दिर बनाउन लाग्नु भाको छ सबै मिलेर सहयोग गरौ
@shivaparsad540611 ай бұрын
😅
@647MrLN11 ай бұрын
सहयाेग विश्वव्यापि हुन्छ गरेर एकदम ठाेलाे मन्दिर बनाउनु पर्छ।सरकार द्वारा बजेट छुट्याएर बडाे राम सिताकाे लव कुसकाे वाल्मीकि काे सबै मिलाएर सरयु नदिमा पुल हालेर सुस्तामा नेपाली बाेडर फाेस बडाएर आफ्नाेभमी लिनु पर्छ उनिहरुलाई छाेड्न बाध्य बनाउन तिनीहरुलाई दुखि दिन सक्नु पर्याे
@yuman524511 ай бұрын
हजुरलाई कोटी कोटी नमन छ मेरो 🙏 भगवान रामको कृपा र आशिस सधै हामीमा रहोस। धेरै धेरै शुभकामना छ तपाईको प्रकाशित हुनलागेको सिद्दी ज्ञानको पुस्तकको लागी🍀🕉️ जहिले प्रकासित हुन्छ त्यतिबेला नै किनेर अध्यन गर्ने अठोट लिएको छु। जय श्री राम ॥ जय श्री राम॥ जय श्री राम॥३
@Enshova11 ай бұрын
सार्है चित्त बुझ्दो अन्तरबार्ता सुन्न पाइयो । ❤
@anuprashpradhaan11 ай бұрын
भगवान श्री राम नेपाली समाज, जाति र राष्ट्रको परम आराध्य हुन । यसर्थ सबै नेपालीहरू चाहे त्यो तामाङ, शेर्पा , नेवार, राई, लिम्बु होस या छेत्री बाहुनहरू , हामी सबै नेपाली हौं भने हिन्दू हौं । नेपालमा बुद्ध मात्र होइन राम पनि जन्मेका हुन । यसैले नेपाल हिन्दू राष्ट्र हुनु आवश्यक छ र दशैं नेपालको राष्ट्रीय पर्व । नेपालमा भव्य राम मंदिर निर्माण हुन आवश्यक छ ।
@SatyabhamaUpadhayay11 ай бұрын
Jay sita ram .jay lokmani paudel sir .hajur ko hamro mano kamana purna hos .
@balaramparajuli994911 ай бұрын
अनुसन्धानात्मक वार्ता सुन्दर
@shantathapa471511 ай бұрын
नमन छ हजुर बिदुवान बेक्ती को लागी 🙏🌹कस्तो सत्य युग मै पुगेको आभास भयो🙏🙏🙏🙏🙏
@ganeshbdrgc926610 ай бұрын
धेरै महान काम गर्नु हुने विद्वानलाई धेरैभन्दा ।
@ganeshbdrgc926610 ай бұрын
विद्वान लोकमणी पौडेल ज्यूलाई धन्यवाद ।
@dadhithapa155511 ай бұрын
तर्कहरु ठिकै हुन।
@nirkumarshrestha215411 ай бұрын
Jayahosgurudeb
@hariadhikari239911 ай бұрын
अवश्य पनि याे पुस्तक मदन पुरस्कारकाे लागि याेग्य छ र पुरस्कार पाउने सम्भावना पनि प्रवल छ । जय श्रीराम !
@anjuthapa550211 ай бұрын
100% right lgyo
@devendrakhadk587811 ай бұрын
जय होस् हजुर प्रणाम
@NirgunGhimire11 ай бұрын
हजुरले सारै राम्रो कुरा सुनाउनुभाे नमस्कार ❤
@ambikapandey896611 ай бұрын
Jaya Jaya Shree Ram🙏🙏🙏🌺🌺
@shambhuphuyal74374 ай бұрын
धेरै कुरामा सत्यता छ 😘।यी सबै सनातनि हौं भन्नेहरु जहिल्यै राम ५ हजार बर्ष पहिले भन्छन् हो 🤔 हैन त्रेता युगका श्रीराम कति लाख बर्ष अगाडिका हुनुहुन्थ्यो 💐💐
@BaburamShresthabarsha11 ай бұрын
रामजन्मभुमी नेपालमै हो।
@puskarrajpandey792311 ай бұрын
राम कि झापाली, कि स्याङ्जाली , कि पाल्पाली र कित नुवाकोटे नै हुनुपर्छ अरु सव वाइयात कुरा हो ।
@Khanal14311 ай бұрын
ज्ञान भएकोले बोल्न सक्छ, बुद्धि भएकोले सुन्न सक्छ। आस्थाले होइन प्रमाणले पुष्टि गर्नुपर्छ।
@Krishnakhati-u3r11 ай бұрын
Thank you sir ❤❤❤
@KrishnaThapa-pr6hg11 ай бұрын
एक माहान यीतीहास बीसया 😭🇳🇵 गूरूबीध्धया गूरूदेव हो 👏✍️🙏🇳🇵🙏 हाम्रो जस्तो माहान यीतीहास भू-भाग बोकेको देश नेपाल को पुर्बी पूरूष जन्म यीस्थल को बीणम वाणाना गूरूदेव (१,/ हीन्दू राजाले नै( २५०)राज्य समाले को जो चाही अन्या कूनैपनी हीन्दू बीपरीत राज्य भयोना हजूर्र 🙏🇳🇵 २) ७०, पर्सन हीन्दू हरूको बसोबास भयोको देश। र पनी पूर्व पूरूष को यीतीहास को बीणम वाणाना गूरूदेव 🙏👏🔔 जय हो देवतपभूमी जय हो 👏🇳🇵
@Krishnakhati-u3r11 ай бұрын
Mero tarf bat pani dherai dherai samman chha hajurlai koti koti naman
@tikarampandey39111 ай бұрын
Lokamani poudel ji lai dherai dherai sammana chha sunaidinuhola.hai
@GayatriGhimire-pf6vv11 ай бұрын
हजूरलाइ भगवान श्रीरामको कृपा मिलिरहोस🙏🙏 हजूर सफल हूनूहूनेछ🙏जय श्री राम🙏❤️❤️
@archanadevkota542211 ай бұрын
Satha kura ho sai ram so we happy
@TekBahadurKhadka-yk6to11 ай бұрын
पाैडेल सर माडिमा भेटियकाे सिशका काे बारेमा केही भन्नुन सर।❤❤❤🎉
@SantaRai-j9k11 ай бұрын
Good thanks
@sandiyabsn961411 ай бұрын
जय श्री राम 🪔 जय श्री सीताराम 🌿🌿🌿🌿🌿
@jayashreeshrestha295611 ай бұрын
great job Sir 🙏🙏
@rudrabgurung250811 ай бұрын
It was not new but it’s information well explain Lokman sir both of you god bless
@Krishnakhati-u3r11 ай бұрын
Ram mandir banchha balendra sir aaudai hunuhunchha hajur hajurlai dhnnebad
@TopBahadurKarki-jq3bh11 ай бұрын
बिक्रमादित्य महाराज चक्रबर्ति सम्राट थिए। उन्काे राज्य पश्चिममा ईरान अफगानिस्तान पुर्वमा थाईलैण्ड लाअाेस सम्म फैलिएको थियाे रे बिक्रम सँबत भारतकाे पँजाब राज्य मा पँजाब केसरि पत्रिका निस्नन्छ। याे हाम्राे राज्य देवताहरूकाे बास स्थान भयकै ठाउँ हाम्राे मात्रहाेईन भारतमा पनि र चिनिया हरूले पनि लेखेका छन । हजुर नै भगवान का दुत हुनुहुन्छ । हजुरका सम्पुर्ण खाेजलाई मेराे नमन छ। तपाईंको सबैकुरा सत्य हाेउन जय श्री राम ।
@saritaupretyuprety961611 ай бұрын
Jaya shree Ram🙏🙏
@krishnachalisey163711 ай бұрын
Salutation for this special contribution, Lokmani Paudel jyu. 🙏🙏
@OfGod-gq3qd4pg6v11 ай бұрын
Malai purai Biswas xa ayodhya Nepal ko madi ho vane kurama..❤❤ jaya Nepal jaya Nepal ma rakheko bastabik ayodhya Mera ram baba ko janmabhumi...
@nbshahhassociates777511 ай бұрын
great thanks to poudel sir
@aasmitaaryal874610 ай бұрын
Ramro kura garnu vayo sir🙏
@sangitaupreti245711 ай бұрын
We are so blessed to be born on Nepal, a land of god. Let us be proud of being Nepali. Let each one of us have the strong love for Nepal. Let us protect and build Nepal and our values. So proud of our motherland .
@Raendra55511 ай бұрын
धेरै राम्रो जानकारीको लागी धन्यबाद छ। पुस्तक आयो भने सुचना गराई दिनुहोला भन्ने आशा राख्दछु। फेरी पनि हजुर दुबैलाई धन्यबा छ ।
@radhikathapa10111 ай бұрын
वास्तविक राम जन्मभूमि नेपालमा छ भन्ने थाहै पाएका थिएनौँ।🎉 धन्यवाद सर हरू.... नेपालका दुवै सुपुत्रहरूलाई शुभकामना.... आ-आफ्नो कर्ममा सफलता मिलोस्..... God bless you 🙏...
@RiturajKarmacharya11 ай бұрын
एक महान कार्य❤
@prashuramkafle918111 ай бұрын
रामायण सिरियल मा मथुरा जादा बिच मा बाल मिकी आश्रम पर्छ ऋषि मुनि संग भेजने भन्ने कुरा गरे छन
Thanks to both of you for the valuable information.
@kesharkc203711 ай бұрын
thanks sir .
@keshavaryal917611 ай бұрын
guru ko 1 parti pustak lina ko lagi k garnu parla plz khabar pau sir
@mrinalshiwakoti480611 ай бұрын
Excellent work 🙏
@sovaacharya575011 ай бұрын
Om
@user-xu4pn9iu11 ай бұрын
अयोध्यामा रामको कुनै पुरातात्विक प्रणाम छैन। यसै कारणले राम नेपालमा जन्मेको हुन् सक्छ.. सबै मिलेर उत्खन्नन गरौ
@gautamthirdeye623011 ай бұрын
Good job paudel sir.
@dinanathacharya710811 ай бұрын
Om ❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
@krishna_regmi10811 ай бұрын
Subhakamana
@surajdeuba341911 ай бұрын
Good
@sudeepshresthashrestha784711 ай бұрын
Great honor to you sir
@binagurung418111 ай бұрын
Uhale niswartha bhaw le yo khoj garnu bhayeko ho uhalai rastra le thulo puraskar le sammanit garnu parcha
@cklimboo830611 ай бұрын
🙏🙏🙏
@yagyathapa76611 ай бұрын
very good sir\
@yogendraregmi335211 ай бұрын
हजूर जस्तो स्वधर्ममा समर्पितले पनि लुच्चो पत्रकारले जस्तो शिर्षक नराख्दा कसो होला । श्रीरामचन्द्र त नइण्डिएन हुन ननेपाली हुन उनी त भगवान हुन र सबैका हुन । जसले जस्को सोच्यो उसैको हुन् । हो जन्म भएको अयोध्या कहाँ पर्छ भन्ने अनुसन्धानको विषय भने हो । जय श्रीराम जय सीता राम ।
@adisakarki416511 ай бұрын
Hami kura matra garnya ho indiale ayoddhya kayan gari sakyo
@prasant10811 ай бұрын
Jay hos hjr haru ko 🙏
@comradegyanam709511 ай бұрын
त्यहा बुद्धको मुर्ती बाहेक अरु केही नभेटेको रैछ।
@radhikasanjel780411 ай бұрын
khoj matra garera k garnu? char dham banaunu paryo Nepal ko ayoDhya lai 💌💌🙏🙏
@ParbatiSapkota-pv7ld11 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@krsbasenighar539711 ай бұрын
😢Jay sree ram janma Nepal .hami Gaurav saali Nepali Hau 🙏🏼🙏🏼🥰🥰
@Binodji11 ай бұрын
अहिले नै खास गोर्खा vaneko gorkha land India दार्जिलिङ्ग ठान्ने नै धेरै भै सके, गोर्खा आर्मी भनेको nepali nbhayer इण्डिया को गोर्खा रेजिमेण्ट भन्ने भै सक्यो अहिले नै
@indraacharya-zo9st11 ай бұрын
याे सबै तिकडम मात्रहाे ! याे आजआयाकाे जुन भाष्यछ , याे चाँहि माेदिजिकाेहिन्दुबादलाइ बिस्तारित गर्ने याेजना मात्र हाे !!!किनभने हाँमिसँग सँस्कार छ ! राम अयाेद्ध्यामा जन्मेकैहुन ,र अयाेद्ध्या हिजाेदेखी मात्र भारत भारत भयाकाेहाे !!!आज आयार राम नेपालमा जन्म्याकाहुन भन्ने प्रमाण छैन ! कहाँ हाे त ??? याे सब कपाेतकल्पित भाबनाहरुमात्रहुन !!यहाँ , उहाँ , जहाँकहाँ !!! मेराेबिचारमा माेदिले खेल्दैगरेकाे भुमिकालाइ बुझैा !! जबसम्म रामकाे कुरा छ नित , याे त एक अकाट्यबिचार हाे !!! बिचारलाइ ताेडमराेड गरेर केहिबन्नेवाला छैन !!!
@lakpachhiringgurung725511 ай бұрын
अन्वेषकको यो अन्तरवार्ता सवैले हेरी सुन्नैपर्ने देखिन्छ ।
@rukminipoudel844611 ай бұрын
Radha.......
@suryathapa631611 ай бұрын
Sraban kumar ra Dasarath ko prasanga ma ; Shyangja / Parbat ko simana ko Karkineta bhanne thau ko dakhin / purbi Patti ko pani dhalo ma Andha / Andhi daha chha .Raja Dasarath sikar khelna aauda ukta thau ma Shraban kumar le afno Andha / Andhi bau ama lai bisayera pani lina gayeko , pani ko kuwa ma bhado dubauda janabar ko jasto swor ( abawaj )aayeko le Raja Dasarath le sabda bhedi ban chalauda Shraban kumar lai ban lagera mareko bhanne suninchha , Chhora Shraban kumar ban lagera marepachhi Andha / Andhi kehi nakhai balindra ansu khasali royera mareko huda Andha / Andhi daha banyo bhaninchha .Andha / Andhi daha Andhi kholsi ko sir ho. Ukta jana shruti anusar pani Raja Dashrath ko Rajdhani Chitwan ko Madi ma bhayeko ( Madi ma Ram rajyapur bhanne thau pani chha ) anuman garna sakinchha, Shraban kumar Baglung / Parbat tir bata tirthatan ma niskeko hunupardachha .
@Ramnathkawar-i9n11 ай бұрын
Sabai miler mandeer badaunu parxa
@romakhatiwada294711 ай бұрын
❤🎉
@siyajgiri285411 ай бұрын
Nepal nai ho aayodhya ❤❤ram mandir banau sb melera
@Damodar-pj4ln11 ай бұрын
Bratiharile tapasya gareko thau butwal bata 5 km north palpama parchha ,unle tapasya gareko guffa ahile Pani dekhna sakinchha
@melakc962011 ай бұрын
राजा दशरथ ले श्रवण कुमारलाइ मारेपछि उनका पिता माता जो अंधाअंधी थिय उनको आसुले आधिखोला बनेकोभंने कहानी र ऑधी खोलाकै तीरमा भगवॉन रॉम श्रवण कुमारका माता पिताको आत्म उद्धारगर्न आधिखोलामा पुगेको र त्यॉहाकै हालको बयर घारी भन्ने स्थानमा मातंग ऋषीको आश्रममा रहेकी सबरीले बयरघारीका मिठा मिठा बयर टिपेर रॉमलाइ खुवाएको र त्यसठाउमा अहिलेपनि सैयौ भक्तहरुले निर्गुण निराकार रॉमलाइ समयको सद्गुरुबाट जॉनेर रॉमभक्ति गरीरहेको पाइन्छ । यो पनि एक प्रमाण हो र बिक्रमादित्य नेपालकै राजाभएकोले होला हालसम्मपनि नेपाली राजाहरु बीर बिक्रमको बिशेषनबाट सम्बोधित भएका पनि हुनसक्छन । तर्क रॉम्रोलाग्यो । नमःॐकार ।
@SwadharmaTV11 ай бұрын
Divya kura Megh jee
@sunilghimire660211 ай бұрын
ayodhya bata bhageko ghoda lovakusa le badhe lovakush janmeko thau balmiki asram.ghoda le kasari thahapayo 8/9 din lagayera balmiki asram mai luvkush kaha puginxa vani.