No video

Ep 516 Lokmani Poudel भगवान् राम नेपाली कि भारतीय ? भेटिए नेपालको अयोध्या प्रमाणित गर्ने आधारहरू

  Рет қаралды 50,487

Swadharma TV ∞ Suvas Agam

Swadharma TV ∞ Suvas Agam

6 ай бұрын

Пікірлер: 262
@isworikhadka5455
@isworikhadka5455 6 ай бұрын
लोकमनी पौडेल जी को खोजी धेरै मूल्यवाण र सत्यमा आधारित छ। धन्यवाद
@dineshchandra188
@dineshchandra188 6 ай бұрын
आदरणीय लोकमणि पौडेल जी का शोध हिंदी भाषा मे मिल सकता है आपका बहुत धन्यवाद
@reshamrana4119
@reshamrana4119 6 ай бұрын
खोज मुलक गहन संवादका निम्ति स्वधर्म टिभिका सम्पुर्ण टिम तथा लोकमणी पौडेल गुरुलाइ धेरै धन्यवाद ।🙏🇳🇵आगामी दिनमा यस्तै कार्यक्रम अपेक्षा राख्दछौ।
@chandrasinghghale9374
@chandrasinghghale9374 5 ай бұрын
The evidences presented by Lokmani Sir are very strong and profound. We should be deeply grateful to him.
@RambaliChaudhary-ld7bz
@RambaliChaudhary-ld7bz 5 ай бұрын
😊😊😊😊😊😊😊
@sharuupreti8673
@sharuupreti8673 5 ай бұрын
भगवान् श्रीरामको जन्मभूमिको खोजी गरेर यस्ता महत्वपुर्ण प्रमाणहरु दिनुहुने श्री लोकमणि गुरुलाइ धेरै धेरै धन्यवाद छ। यो विश्वभरका हिन्दुहरुका लागि खुशीको कुरा हो। यस्तो ठुलो कुरा हेर्ने अवसर दिने स्वधर्म टिभी र सम्पुर्ण टिमलाइ पनि धन्यवाद छ।
@babaji2948
@babaji2948 6 ай бұрын
श्री राम ११०% नेपाली हुन् ...सिधा कुरा प्रस्ट विचार ...जय श्री राम
@usharegmi8472
@usharegmi8472 5 ай бұрын
ये हो र? तेसो भये हजारौ सय बर्षौ देखि हाम्रा पुर्खा ले पढदै सुनदै आयेको वाल्मीकि रामायण मा लेखेका कुरा स्थान सबै झुँठो रहे छ,तेसो भये हरेक बिवाह पंचमी मा अयोध्या बाट जनकपुर मा भारतिये जन्ती आउन गरेको कार्य लाई रोक्नु पर्यो,,,,😂
@mixcreativek4822
@mixcreativek4822 5 ай бұрын
​@@usharegmi8472 dimag ma birko lagya ko ho
@user-qt6xl6sg3l
@user-qt6xl6sg3l 4 ай бұрын
Hait ke ko nepali.....india ko ho vane indian ho vanna milxa...kasto manxe esto sochne ! 😮😮😮
@shivaprasadkhatiwada6148
@shivaprasadkhatiwada6148 6 ай бұрын
राम विश्व ले मानेको एक आदर्श का पात्र हुन् राम राजनीति पनि हुन्, सुशासन पनि हुन् र चरित्र पनि हुन् । तेस्ता राम को वास्तविक जन्मभूमि कहाँ होला भनी मन मा जिज्ञासा लिएर क्षेत्र क्षेत्र डुल्ने क्रम मा र विभिन्न शास्त्रहरू को अध्ययन अनुसन्धान गर्ने क्रम मा सयौं प्रमाणहरू का साथ वहाँ ले राम को जन्मस्थान चितवन को माडी भएको प्रमाणित गरिदिनुभयो । यो सम्पूर्ण नेपाल र तीन करोड नेपालीहरू को लागि गौरव को कुरा हो । वहाँ ले गर्नुभएको यो मेहनत र परिश्रम लाई हामी ले कुन शब्द ले सम्बोधन गरौँ ? हजूर को अनुसन्धान अझ प्रगाढ बन्दै जाने छ र सरकार ले पनि हजूर को मेहनत को अवश्य कदर गर्ने छ भन्ने कुरा मा विश्वास राख्दै आउने दिनहरू अझ सफल हुँदै जाऊन् धेरै धेरै शुभकामना ! नमो नमः । जय श्री राम !!!
@aatreyakaustuv8679
@aatreyakaustuv8679 6 ай бұрын
धन्यवाद छ।
@chandrasinghghale9374
@chandrasinghghale9374 5 ай бұрын
The evidences presented by Lokmani Sir are very strong and profound. We should be deeply grateful to him.
@subbasakun2548
@subbasakun2548 5 ай бұрын
Dharan ma sumnima paruhang saram dan baat kam suru huna lageko xa eka jutma lageko xan ab hindu dharma mane haru le pani Ram mandir banaunu pahal gareta hune thuyo hamro sarkarma ko ta aasha xaina 🙏🙏
@__arunsharma
@__arunsharma 5 ай бұрын
नेपाल एक मात्र दुनिया का सबसे पुराना और प्राचीन हिंदू देश है और वही भगवान बुद्ध का जन्म स्थान भी ! नेपाल आमा की जय 🇳🇵🙏
@harideuja4107
@harideuja4107 5 ай бұрын
लोकमणि पौडेलज्यू हार्दिक नमन ।
@ompundhurba3814
@ompundhurba3814 5 ай бұрын
राम जन्म भुमीको बारेमा तपाईको गरेका अध्ययन अनुसन्धान अति नै अनुसरणिय छ धन्यवाद लोकमणि पौडेल सर।
@sudarshankafle549
@sudarshankafle549 5 ай бұрын
सारै मिठाे सम्वाद रामकाे सेराे फेराे सबै अहिलेकाे हक्मा नेपाल् मानैपर्ने रहे छ।
@Dhruba7Ghimire
@Dhruba7Ghimire 6 ай бұрын
ईन्डिया ले यहिकारण नेपाल बाट काली गण्डकी बाट सालिग्राम का दुईवटा पत्थर लगेको.!
@dillirajpant297
@dillirajpant297 6 ай бұрын
फेरि अर्को भाग पनि अन्तरबार्ता लिनु होला सर ।। बडो रोचक लाग्यो।। नमन 🙏 लोकमन्नी सरलाई
@sumantasatyal4204
@sumantasatyal4204 6 ай бұрын
रामायण मा उल्लेख गरेअनुसार १७ वटा नदिनाला पनि हुनुपर्छ वरिपि। त्यो सबै छ रे ।माडि नै हुनुपर्छ ।
@kendrashrestha6731
@kendrashrestha6731 6 ай бұрын
धेरै राम्रो जानकारीकाेलागि साधुबाद, राम मन्दिर बन्नुपर्छ, ओली बा, लौ लाग्नुस
@rajanpudasaini4830
@rajanpudasaini4830 5 ай бұрын
त्यो होलीवाईन क्रिष्चियन को लङोटि लाई धेरै पहिला थाहाथियो कि बास्तविक अयोध्या चितवनको अयोध्यापुरी नै बास्तविक अयोध्या हो भनेर त्यो होलीवाईन घिचुवा क्रिष्चियनको लङोटि ले मोदिको रीसले ओकलेको मात्र हो तेस्ले त सक्निभय चजॅ बनाउछ राम मन्दिर कदापी बनाउॅदैन कारण उस्को पद राजनिति को टेको नै होलीवाई को बैसाखी ले टिकेको छ खैजडी कुलङघारको यो मुलुकको लागी अभिसाप हो त्यो जे देखाउॅछ त्यो हैन उ जे हो त्यो कहिलै देखाउॅदैन त्यो रहे सम्म यो मुलुक र मुलुकबासी को कदापी उन्नति हुन दिदैन
@anirudrathapa9778
@anirudrathapa9778 6 ай бұрын
लोकमणि पौडेल जु हजुरजस्तो अद्ध्यन कर्ता लाई मेरो मनमुटु देखिन सम्मान छ तत्थ्यर खोजको कार्यमा लागि रहनहोस सत्य सत्यनैहो प्रमाण जुटाउदै जानुहोस तपाईको साथमा म तन मन र धन देखि साथमा छु
@pbnbsw5757
@pbnbsw5757 6 ай бұрын
हजुरको खोज निकै सराहनिय छ । हजरलाई कोटि कोटि धन्यवाद । 👍️👍️🙏🙏 तर मलाई राम मात्रै थाहा छ र ऊनी वैकुण्ठ लोकबाट पृथ्वी लोकमा जन्मिन आएको हो भन्नेमात्रै थाहा छ । चाहे नेपाल होस् चाहे भारत होस् चाहे अमेरिका होस् चाहे चाइना होस् आदि आदि ; ती जम्मै देशहरु पृथ्वी लोकमा छन् । त्यसैले राम सम्पुर्ण मनुष्य जाती प्राणीहरुको हो । मनुष्यले नबुझेर झगडा गरेका हुन्।
@tejnathneupane3911
@tejnathneupane3911 5 ай бұрын
भगवान राम र सीता माता दुबै नेपालमा जन्मनु भएको हाे ।100%सहि हाे।
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 5 ай бұрын
अशली विद्धवानका कुरा सुनेर धन्य भए, विष्लेषकलाई धन्यवाद।
@ambarbaruwalchhetri7880
@ambarbaruwalchhetri7880 4 ай бұрын
श्रिराम सबै जाति र प्राणी का प्राण हुन जन्मेको नेपाल मानैहाे यशमा शंका गरनु श्रिरामकाे अनादर गर्नुहाे जय श्रिराम: 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@DeviRam-vg3iv
@DeviRam-vg3iv 5 ай бұрын
लोकमणी पौडे❤ गुरु लाई धेरै धन्यवाद अझै यस्ता कुराहरु पुरा😅नो कुराहरुको जानकारी दिनु हुनेछ भन्ने आशामा छु😂
@idea-Tech
@idea-Tech 5 ай бұрын
सत्य बचन , यो कुरामा सत्यता छ , तर गुलाम हरुले के भन्थे ? मालिक रिसाउने डर जो छ
@chandrasinghghale9374
@chandrasinghghale9374 5 ай бұрын
The evidences presented by Lokmani Sir are very strong and profound. We should be deeply grateful to him.
@pbnbsw5757
@pbnbsw5757 6 ай бұрын
राम सियाराम सिया राम जय जय राम ।।❤❤ अवतार हो राम , अवतार हो कृष्ण ।
@Dhru987
@Dhru987 6 ай бұрын
This claim is valid, no doubt.
@DipendraSapkota-js1lv
@DipendraSapkota-js1lv 3 ай бұрын
Jay Nepal
@bishnuprasadnepal4646
@bishnuprasadnepal4646 6 ай бұрын
अंग्रेजहरुकेा कुटिल चक्र, भारतियहरुकेा अहं । रामजन्म भुमि पैाराणिक, ऐतिहासिक र भैागेालिक प्रमाणका अाधारमा ठेारीमै हुन सक्ने वलियेा अाधार प्रस्तुत । जय श्रीराम अनुसंधानकर्ता लेाकमणि पैाडेल र स्वधर्म टिभि दुवै प्रति अाभार सहित नमन 🎉🎉🎉
@bhimshrestha2036
@bhimshrestha2036 5 ай бұрын
Great Research, Lok Mani ji!
@giripanthi2241
@giripanthi2241 6 ай бұрын
Valid claims with evidence and logic. Well done Lok sir.
@rajanpudasaini4830
@rajanpudasaini4830 5 ай бұрын
तेस क्षेत्रमा भेटियका श्री राम जी र अयोध्या संग जोडीयका हरेक चिजहरू को उचित संरक्षण गनॅु अति जरूरी छ इन्डियन दरीद्र मानसिक्ताले ग्रसित शासकहरूले अनेक हत्कन्डा प्रयोग गरेर लान सक्छन जसरी लुम्बिनि बाट ईट्टा चोरेर लगेर नक्कली लुम्बिनी खडा गरीरहेकाछन हाम्रो चितवनको अयोध्यापुरी बाटपनि पौराणिक बस्तुहरूको चोरी पैठारी गनॅ सक्छ छिमेकी देशको दरीद्र मानसिक्ताले ग्रसित शासकले हाम्रा चितवनका जनतालाई यस बिसयमा सजग एवम जागरूक गराउन अति जरूरी छ राज्य लेवेवास्ता गरेपनि नागरीक बाट संरक्षण गनॅ अति जरूरी छ
@bidur4469
@bidur4469 6 ай бұрын
thanks Poudel sir🙏
@krishnagiri5627
@krishnagiri5627 6 ай бұрын
नेपालका बौद्धिक वर्ग र नेतागिरी गरेर देशमा बिधांस मचाउने सम्पूर्ण ठुला ठालुले यो कुरालाई उजागर गर्नु पर्यो र नेपाली माटोमा श्रीराम जनमनु भएको तथ्यहरुको साथमा यो बिषयलाइ आगाडी बढाउनु पर्यो..!!
@aatreyakaustuv8679
@aatreyakaustuv8679 6 ай бұрын
सद्वचन !❤️
@mahadevbhatt6382
@mahadevbhatt6382 5 ай бұрын
जय श्री राम🙏🙏
@aangdi5499
@aangdi5499 6 ай бұрын
यदि वाल्मीकि अनुसार मान्ने हो भने पनि रामको जन्म यहाँले भन्नु भए जस्तै हुनुपर्छ र त्यहाँ रामको भव्य मन्दिर बनाएर हामीले अाफ्नो तर्फले भक्तिभावले मान्नुपर्छ । अरुले चाहे जतासुकै सुन चाँदी हिरा मोतिकै किन नबनाउन ।
@rambhaktagautam3566
@rambhaktagautam3566 6 ай бұрын
सीताराम सीताराम श्रीराम जयराम जयजय राम । सप्रमाण राम जन्मभूमि असलीमा कुनचाहि हाे त भन्न् भौतिक तथ्य साथै शास्त्रीय तथ्य का आधारमा पत्ता लगाउन यतीधेरै लगनसील भएर लाग्नुहुने लाेकमणि पौडेलसर लाई लाख धन्यवाद तथा नमन साथै यी तथ्यपरक खाेजबिन कार्य जनमानसमा ल्याउन स्वधर्म टिभिले ठूलाे भुमिका खेलेकाेमा श्री सुभास अगम सरलाई विशेष धन्वाद ,पौडेलसरकाे प्रयासले निकट समयमै सार्थकता पावाेस विशेष सुभकामना छ।जय श्री राम 🙏🙏🙏🙏🙏
@mahendrarupakheti888
@mahendrarupakheti888 5 ай бұрын
Praman sahit kura Rakhnu bhayuo dhanayad
@aaryakesh1
@aaryakesh1 5 ай бұрын
आफ्नो देशको तीर्थलाई उजागर गर्नुपर्छ तर निरर्थक र अपुरो तर्कले होइन, शास्त्र प्रमाणका आधारमा त्यसको रहस्य, आध्यात्मिक अर्थ सबै केलाउनुपर्छ । हाम्रो धर्मशास्त्र पुराण भौतिक सोचले, आफ्नो तर्कले मात्र बुझिने कुरो होइनँ । वहाँले यी कुरालाई पनि ध्यानमा राखेर अनुसन्धानलाई सीमामा नबाँधिकन सोच्नुपर्छ है । मेरो सुझाव । एउटा प्रमाणलाई मिलाउँदा अरु प्रमाण कता मिल्लान्, कता जालान् भनेर सबै तिर सोच विचार अनुसन्धान गरेर जानुपर्छ । एउटा मिल्यो भनेर ठोकुवा गर्दा अहिले मैले गरेजस्तै शंकाको औंलो ठडिन्छ । सरयूलाई मात्र माडीमा ल्याएर हुँदैन, त्यसँग सम्बन्धित सबै रहस्यलाई जोड्न सक्नुपर्छ ।
@user-le1mj7yy3e
@user-le1mj7yy3e 6 ай бұрын
भगवान श्रीराम केवल नेपाली हुन।
@shyamshrestha4491
@shyamshrestha4491 6 ай бұрын
गुरु लाेकमणि पौडेल ज्यु लाई सम्मान छ। बडाे कठिन साथ भगवान राम काे जन्म स्थल काे धेरै टीका टिप्पणी हुंदा हामी अन्यौल मा थियौ साथै हेपाहा भारतले जे बिषयमा पनि राजनिती षड्यन्त्र गर्ने गरेकाे ले शंका उब्जाएको हाे हजुरले प्रमाण सहित राम भगवान नेपाल कै चितवन माडि ठाेरिकाे अयाेध्या मा जन्मेकाे ठहर हुनु सहि हाे। भारतकाे झुठ षड्यन्त्र साबित भयाे।❤🎉
@chhannuchaudhary-dy8hr
@chhannuchaudhary-dy8hr 5 ай бұрын
राम मन्दिर अब नेपालमा बन्नु पर्छ जय श्री राम ❤❤❤❤❤
@usharegmi8472
@usharegmi8472 5 ай бұрын
पहिले नेपाल मा जन्मे कि छोरी सीता माता लाई राम ले त्यागेका कारण जुन वाल्मीकि आश्रम मा शरण लिनु परेको र तेहीं लव कुश लाई हुर्कायेको ठाउँ जो नेपाल को माडी मा छ सायद,तेहा नेपाली लाई जान सम्म बाटो छैन, पहिला त्यहा बाटो त बनोस😂
@narshovagurung6733
@narshovagurung6733 5 ай бұрын
Thank you sir
@krishnadhital1249
@krishnadhital1249 5 ай бұрын
पर्साजिल्ला नेपाली हुन् , जहाँ उनको देवस्थल बनाइ दैछ धन्यवाद
@aatreyakaustuv8679
@aatreyakaustuv8679 5 ай бұрын
पर्सा होइन चितवन जिल्ला को माडी ।
@Naresh658
@Naresh658 6 ай бұрын
सर्वप्रथम म सबै भगवानहरूलाई सम्मान गर्छु । अनुसन्धानधाताज्यूलाई पनि सम्मान गर्दै मेरो एउटै जिज्ञाशामा ध्यान आकर्शित गर्यो । त्यो के भने भगवान राम ५/७ हजार वर्ष पुरानो हुनुपर्छ भन्दै गर्दा भगवान राम त्रेता युग भनि सके पछि , हरेक युगको ५/७ लाख वर्ष आयु हुन्छन् भनि पनि भनियो भने पछि यी कुराहरूलाई पत्याउने ठोस आधारहरू मैले भेटाउन सकिन । कि त भगवान राम त्रेता युगको हुनै सत्तैन ।कि त रामायण ५/७ हजार वर्ष पुरानो हुनै सक्तैन । कुनै पनि इतिहासका कुराहरू विज्ञानले पनि पुष्टि गर्नु पर्छ ।धन्यवाद
@skmagar1191
@skmagar1191 6 ай бұрын
न भगवानको देश हुन्छ न जात वहाँ त संसारकै मालिक हो नि
@chandrathapa6316
@chandrathapa6316 5 ай бұрын
Thank you so much your information and conversation.
@rukminipoudel8446
@rukminipoudel8446 6 ай бұрын
Jaya hos
@sunitapandey8260
@sunitapandey8260 6 ай бұрын
Jai Shree Ram jai shree Krishna jai shree Ram jai shree please hanuman 🙏🏼🙏🏼🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🍎🍏🍏🍏🍏🍏🍏🍏🍎🍏
@sachinjungkarki4441
@sachinjungkarki4441 6 ай бұрын
श्री राम रामेति रामेति रमे रामे मनोरमे । सहस्रनाम तत्तुल्यं रामनाम वरानने ॥ सुभम भवतु।
@user-wf8pt4ru6w
@user-wf8pt4ru6w 5 ай бұрын
Good
@BinodManShrestha-nt9lg
@BinodManShrestha-nt9lg 6 ай бұрын
Jai shree ram Nepal 🇳🇵 ma janme ko ho ni ❤❤❤❤❤❤❤❤❤
@gonpotsering543
@gonpotsering543 5 ай бұрын
Salute chha hajur lai luv ra kush ram ra sita ko chhora ho banne hamilai pani thaha bayo tar aruta kura hajur luv r kush ko srimati haru ko ko thiye ram ra sita ka naati , panaati haro ko ko thiye bhujai diye aajai besh hune thiyo ki sir
@AnmolMADI
@AnmolMADI 6 ай бұрын
So beautiful conversations....and very scientific also. I was not taking it seriously since KP oli and Tara Baral was saying I thought it was just there political propaganda but after listening to this interview I learn lot of new things that we all have to review our history.
@aatreyakaustuv8679
@aatreyakaustuv8679 6 ай бұрын
Thank you !
@user-hf6rx9ul8o
@user-hf6rx9ul8o 6 ай бұрын
जय सिता राम
@yls9204
@yls9204 5 ай бұрын
केपि ओलिले भन्दाखेरी त हावा जस्तो लागेको थियो तर अहिले सरको यति धेरै अनुसन्धान को कुरा सुन्दा प्रभु राम को जन्मभुमि नेपाल नै होरछ जस्तो लाग्यो तर यौता जिज्ञासा मनमा लागेको कुरो जनकपुरमा सिताको भब्य मन्दिर हुँदा थोरी अयोध्या मा रामको मन्दिर किन भयन त ईन्डियामात बाबर्ले तोर्यो रे नेपालमा चाहिँ कस्ले तोर्यो त !
@bhimgurung1234
@bhimgurung1234 5 ай бұрын
बिस्तारबादी भारत को गुलामी सरकार तेस माथि नाताबाद,चाकडीबाद, फरियाबादको प्रतिस्प्रधा,सत्तालिप्सा आदि ईत्यादीका कारण धर्म समेत भारतलाईनै बेचेका हुन्। असलमा भगवान रामको जन्म र कर्म स्थल सबै नेपाल नै हो। जय श्रीराम🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👑👑👑
@DharmaAcharya-dr4dx
@DharmaAcharya-dr4dx 5 ай бұрын
जय श्रीराम
@finch5231
@finch5231 6 ай бұрын
Jaya ho
@anuprashpradhaan
@anuprashpradhaan 6 ай бұрын
अयोध्या भारतमा मात्र नभएर नेपाल र थाइल्याण्डमा पनि छ । अयोध्या र भगवान श्री राम एक समय दक्षिण एशिया क्षेत्रमा नै व्याप्त थियो । भगवान राम सनातनी नेपालीहरूको परम आराध्य, ईष्ट देव नै हुन । हरेक नेपालीहरू सनातनी हुन । नेपालमा बुद्ध मात्र होइन राम, सीता, जनक सबैको जन्मभूमि हो , यसैले सबै नेपालीहरू सर्वप्रथम हिन्दू बन्न र हिन्दू धर्मको संरक्षण गर्न तत्पर रहन आवश्यक छ । नेपाल हिन्दू राष्ट्र थियो, छ र रहनुपर्छ। नेपाली संस्कृति हिन्दू संस्कृति हो । यसरी अहिले नेपालका विद्वानहरूले स्वीकार गर्दैछन । अहिले प्रमाणित हुदैछ हिन्दू धर्म बाहुनहरूको मात्र होइन तर यो तामाङ, नेवार, लिम्बु, राई, सुनुवार, थामी, दलित सबैको थियो र हो । हामी सबै हिन्दू कै रगत हौं । अब नेपालले हिन्दू राष्ट्र फर्काएर करडौं लगानी गरेर नेपालीशैलीको भव्य दिव्य राम मंदिर बनाउन आवश्यक छ जो नेपाल र नेपालीहरूको गौरौवको प्रतिक बनोस । नेपालमा रामजन्म भूमि, सरयू घाट, दशरथ महल, हनुमान गढ़ी, जटायु पार्क सबै बनिनु र सबै नेपालीहरूले हिन्दूत्व अंगाल्न आवश्यक छ ।
@user-ck9bx3bb9p
@user-ck9bx3bb9p 6 ай бұрын
Balla aayo satte ram nepal hun I love ram ❤❤❤❤❤
@sabitakhadka4552
@sabitakhadka4552 5 ай бұрын
Yo episode ekdam maan paryo both part nai malai pani history ma ekdam intrested bhaye ko le yo episode ekdam ramro lagyo tesmathi pani bhagawan ram ko.
@Aashutoshsharmaghimire
@Aashutoshsharmaghimire 6 ай бұрын
नेपाल अामाकाे जय जय हाेस् ।
@rambahadurbasnet4744
@rambahadurbasnet4744 5 ай бұрын
KP OLI BaKo Satya Bani Barchan 🙏🌹♥️
@idea-Tech
@idea-Tech 5 ай бұрын
उहाँको कुरोलाई था पाएर के पी कुमाई ले आफुले पत्ता लगाएको जसरि प्रचार गरेको हो ,जस लिन लाइ ! के पी कम चोट्टा / धुर्त मान्छे हो
@user-tv2ts3ly4b
@user-tv2ts3ly4b 6 ай бұрын
रामको जन्मभूमि सुनसरी जिल्लाको राम धुनिको बनमाहो सत्यप्रमाण खोज्नुहोस् ः❤❤❤🎉🎉🎉 जयराम
@himalgurung7645
@himalgurung7645 6 ай бұрын
भारतीय हिन्दुहरु पनि केबल मन गढन्त कुरालाई मानेर आफ्नो स्वभिमान सम्झी जिद्दी हठ गरेर राम जन्मस्थल 😢अयोध्या र रामको नाममा मुसलमानहरुसङ्ग मुठ्भेट्मा गएको जस्तो मात्र देखियो । प्रमान पनि तोड्मोरोड गरेर पेस गरिएको छ । शक्ति र ताकतको आड्मा र झुट्मुट कुरा गरेर केही बिद्वान र बुद्दिजिबिहरुलाई गुम्राह र भ्रममा पारी बुद्द्कालिन अवसेसहरु देखाएर हिन्दु मन्दिरको अवसेस हो भनिएको पनि सुनिएको छ । बडो अचम्म छ । राजनिती स्वार्थमा धर्म घुसे पछि यस्तो पनि हुदो रहेछ ।
@suryakaladahal951
@suryakaladahal951 6 ай бұрын
राधे राधे राधे राधे राधे 🙏🙏🙏🙏🌺🌹 जय श्री राम 🙏🌺 जय जय जय सीताराम 🙏🌺🌹🌹❤
@lilaramkhanal123
@lilaramkhanal123 5 ай бұрын
जय श्री राम
@sovaacharya5750
@sovaacharya5750 6 ай бұрын
Om
@balramranabhat8067
@balramranabhat8067 6 ай бұрын
Good thinks
@user-lz5kp5le7n
@user-lz5kp5le7n 6 ай бұрын
Welldone!! Lokmani sir!,for Research about Ram Janmabhumi .❤❤❤
@tikarambhattarai6799
@tikarambhattarai6799 6 ай бұрын
अनु स्न्धान राम्रो लागो धन्य बाद
@jayashreeshrestha2956
@jayashreeshrestha2956 6 ай бұрын
भगवान श्रीराम नेपाली nee hunu parcha navaye nepali Sita mata sanga kasari Bibah sampanna huncha r india dekhi peedal aunu vayer ta samvab ?
@user-bc4pt4er2u
@user-bc4pt4er2u 6 ай бұрын
Jay shreeram 🙏⚘
@MonanKhadka
@MonanKhadka 5 ай бұрын
खै गहिराईसङ्गसाेच्दात कताकता राम नेपालिनैहाेकिजस्ताेलग्छ
@TekBahadurKhadka-yk6to
@TekBahadurKhadka-yk6to 6 ай бұрын
लाेकमणि सर लाइ धेरै सत्ते मा आधारित छ।❤❤❤🎉
@sushil7567
@sushil7567 6 ай бұрын
नेपाली हुन❤❤❤❤जय पशुपतिनाथ मुक्तिनाथ जय ❤❤
@rkparajuli9982
@rkparajuli9982 6 ай бұрын
jaya shree ram,jaya hos prabhu ,yekdin satya sabaile swikar garnexan.
@AnkitXettri-bq7xy
@AnkitXettri-bq7xy 5 ай бұрын
sar good kam
@shreeharibaniya7644
@shreeharibaniya7644 6 ай бұрын
भारत को राम जमं भुंमी बनांवटि बो शकलि रामको दरबार ठोरि हो कुंरति हो बाल मिकी रिंशी को आश श् म
@indraacharya-zo9st
@indraacharya-zo9st 6 ай бұрын
राँम नेपालका पनीहुन , राँम , इन्डाेनेसीयाका पनिहुँन ! राम भारतका पनिहुन , राँम भगवान एक बिचारहुन ! राम बिचार सम्ग्रछ !!यसकारण राँमकाेबारेमा वा बिचारमा थाेत्राेब्याख्या नगराैँ !! कपाेतकल्पित र मनाेगतहुनेछ !!!
@Khanal143
@Khanal143 6 ай бұрын
राम भगवान हुन, भगवान सबैका साझा हुन। कुरा राम कसका हुन कुन देशका हुन भन्न नमिल्ला तर, कुन देशमा जन्मेका हुन भन्ने कुरा साँचो सत्य के हो त्यो कुरा स्पष्ट होस सत्य होस भन्ने कुरा मुख्य कुरा हो। साच्चै भन्ने हो भने अहिले त क्रिष्टियन का भगवान कहाँ जन्मेका हुन र मुस्लिम का भगवान कहाँ जन्मेका हुन भनेर छुट्याएका छन सबैले मानेका छन बिबाद छैन, भने साँचो सत्य कुरा हुनुपर्छ शक्तिको आडमा तोडमोड गरेर पो मोदीले राम भारतमा जन्मेका हुन भनेर प्रमाणित गर्न खोजेको हो भने राम्रो कुरा अवश्य होइन नि सर !
@user-cf4cz6vl2m
@user-cf4cz6vl2m 5 ай бұрын
भाइ आधि भिडियो हेरेर आधि कुरा सुनेर आफ्नो बिचार कोमेन्ट गर्नु मुर्खता हुन्छ खोज को कुरा गरिएको हो
@rickshrestha7383
@rickshrestha7383 6 ай бұрын
We take pride in Lok Mani sir that his research and hard work will bring good result that the birth place of lord Ram is in Madi, chitwan not India.
@travelnepal101
@travelnepal101 6 ай бұрын
SRI RAM ko artha r rahsya k ho vanne Aadyatmikta pani sir ko sodh ma anusndhan hos. Naman x Sir lai❤ 1:03:39 1:03:39
@sangitalohani5832
@sangitalohani5832 6 ай бұрын
Jay shree ram 🙏🏻
@bindra103
@bindra103 5 ай бұрын
राम नेपालको हो
@prasant108
@prasant108 6 ай бұрын
Lokmani poudel sir Lai koti koti Naman gardaxu ...Shree ram ko asirbad sadaiba hjr ko Sath ma rahos 🙏 Nepal jasto Pabitra thau ma janmina pauda Malai ajhai garwa ra dhanya mahasus vaerakheko xa 🙏🙏🕉️
@aatreyakaustuv8679
@aatreyakaustuv8679 6 ай бұрын
यहाँलाई धन्यवाद छ।
@user-qj4ho5cc2c
@user-qj4ho5cc2c 6 ай бұрын
Jai shree Ram ❤️ 🙏
@chudamanibaral9985
@chudamanibaral9985 6 ай бұрын
बिध्वानहरुले पौराणिक धार्मिक संपदाका बिषयमा गहिरो अनुसन्धान नगरिदिएका कारणले हामी धेरै पछि परेका छौं।
@cklimboo8306
@cklimboo8306 6 ай бұрын
Ek dam chitta bujhyo hajur ko kura . 🙏🙏🙏.Ram Ram Ram🙏🙏🙏
@greenguysneverdies8299
@greenguysneverdies8299 6 ай бұрын
Guru haru lai naman 🙏🙏🙏 Prabhu ram ji ko darshan pani paunu vayo hola tasbha hajurle ta pratakshya rup ma hajurko journey ko starting ya ta last ma aasirbaad dina ta aaunu vako thiyo hola ne kunai manxe ko rup ma vaya pani Kaliyug ko ram sanga pani bhet vako hola hoi tyo pani sodhnu parne subash sir
@amarbudha4973
@amarbudha4973 6 ай бұрын
Ram Nepali hun, yo praman sir le patta lagaunu bhayo ni ta ! Dhanye baad sir
@rameshpudasaini397
@rameshpudasaini397 6 ай бұрын
धेरै नै खोज अन्वेषण गरि भगबान राम को जन्म स्थान को बारेमा बताउने कोसिस गर्नु भको मा धेरै धेरै साधुबाद छ ।।अब आउने दिन मा येस्ता जन्म भुमी को खोज को लागि हाम्रो सहयोग आबसक परेमा म पनि तयार छु
@SuvasAgam
@SuvasAgam 6 ай бұрын
धन्यवाद हजुर
@saraswatichudal5119
@saraswatichudal5119 5 ай бұрын
भगवान राम नेपाली न भारतीय वहां त सर्वव्यापी ईश्वर हुन् भगवानको कुनै भूगोल हुँदैन उनी त अदृश्य सकती हुन् त यसमा नेपाली वा इन्डियन भनेर विवाद किन हुँदैछ यो समाजमा।
@gomadahal3387
@gomadahal3387 5 ай бұрын
Bhagwan jay shri ram 🙏🌹🌹🙏
@HP_Dogra
@HP_Dogra 6 ай бұрын
राम को समय मा न नेपाल थियो न भारत थियो। राम भनेको आस्था हो। आस्था को विषय राष्ट्रियता सँग जोडिदैन। बुद्ध को कुरा पनि त्यही हो। ओली जस्ता लन्ठु र बेकामे ले हो भगवान लाई सामान जस्तो व्यापारीकरण गर्ने।
@Khanal143
@Khanal143 6 ай бұрын
राष्ट्रियताको विषय जोडिनुपर्छ महोदय हजुरको विचारलाइ सम्मान गर्छु। तर, तपाईं सामु एउटा तर्क राख्न चाहन्छु। मेरो आफ्नो विचार पनि संसारका सबै मानिस स्वतन्त्र, सुखी र खुशीका साथ जिवन जिउन पाउनुपर्छ। यो हाम्रो मौलिक हक अधिकार हो। दु:ख लाग्छ तर, त्यस्तो हुन सकेको छैन। आफु भलो त जगतै भलो जस्तो भैरहेको छ, यो वास्तवमा गलत कुरा हो। यस्तो असमानता जहाँतहीँ संसारका सबै देशमा छ। मैले भन्न खोजेको यति मात्र हो, सबैको आ-आफ्नो रितिरिवाज, परम्परा, संस्कृति संस्कार, मुल्य, मान्यता हुन्छन। यो मान्छेलाई चिनाउने सभ्यता हो। के कुनै एक मान्छे काम विचार व्यवहार मन परेन भनेर कुनै कुरा बोल्छ भने सत्यलाइ पनि झुटो हो भन्ने त ? के भारतको प्रधानमन्त्री नरेन्द्र मोदी राजनीति गर्ने व्यक्ति राम भारतमा जन्मेको हो भनेर प्रमाणित गरेर हुन्छ र ? अहिले जहाँ राम मन्दिर बन्यो के त्यो ठाउँ विवादित बनेको छैन ? के अंग्रेज र पश्चिमा देशहरुले जे शासन लाद्न खोजेका छन त्यहिँ ठिक हो त ? हजुरले के तर्क दिएको रामको समयमा न नेपाल थियो न भारत थियो। राम पृथ्वीमा जन्मेका हुन भनेर परिचय दिन मिल्छ ? के राम नेपाल र भारत भन्दा अरु देशले हाम्रो देशमा जन्मेका हुन भनेर दावी गरेका छन र ? ल म सत्य कुरालाइ मान्छु। तपाईं जुन जाति धर्ममा जन्मिए पनि तपाइको परिचय दिंदा म मानव प्राणी हुँ म पृथ्वीमा जन्मेको हु भनेर परिचय खुल्छ र कसैले मान्न सक्छ। नाम होला, थर होला, देश, प्रदेश, जिल्ला, महानगरपालिका , उपमहानगरपालिका, नगरपालिका गाउँपालिका, नभए गा.बि.स. वडा न. होला, जन्मस्थान गाउँको नाम होला सबै छुट्टाएर तपाईको परिचय खुल्ने नेपाली नागरिकता हुन्छ । रामको पालामा देशको परिभाषा र क्षेत्र थिएन त्यो कुरा मान्न सकिन्छ। तर, अहिले रामको परिचय दिँदा त कहाँ जन्मेका हुन भन्दा जन्मेको जन्मस्थान त कुनै देशको सिमा क्षेत्रभित्र हो भन्न त सकिन्छ नि देश सिमाले छुट्ट्याएको छ जन्मेको थलो जुन देशको जहाँ पर्छ त्यहि मान्ने त हो।
@krinjalgm
@krinjalgm 6 ай бұрын
Jay sita ram🚩
@yashodadevkota9100
@yashodadevkota9100 6 ай бұрын
जयश्रीराम पवनसुत हनुमान जय बजरङ्गबली
@user-dd7qo4mp5e
@user-dd7qo4mp5e 5 ай бұрын
Kira sahi lagyo
@user-jt1gj9qe3s
@user-jt1gj9qe3s 6 ай бұрын
Exlant ❤🇳🇵🇳🇵🇳🇵
@tulshishah8178
@tulshishah8178 5 ай бұрын
राम मन्दीर बनाउनु पर्छ
@sanjaydarlami
@sanjaydarlami 5 ай бұрын
सही हो
@BachuRamKhadka-qy7hg
@BachuRamKhadka-qy7hg 5 ай бұрын
Ram bhagaban. nepali
@jayashreeshrestha2956
@jayashreeshrestha2956 6 ай бұрын
you are great Sir, I hope you will find proofs
@yagyathapa766
@yagyathapa766 6 ай бұрын
ठोस विश्लेषण । गुड । ्
Look at two different videos 😁 @karina-kola
00:11
Andrey Grechka
Рет қаралды 13 МЛН
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 22 МЛН
IQ Level: 10000
00:10
Younes Zarou
Рет қаралды 13 МЛН
Logo Matching Challenge with Alfredo Larin Family! 👍
00:36
BigSchool
Рет қаралды 10 МЛН
Look at two different videos 😁 @karina-kola
00:11
Andrey Grechka
Рет қаралды 13 МЛН