हजुरलाई देख्यो की मलाई हांसो लाग्छ गुरु 🇳🇵🥰👏यहांको सुस्वास्थ्यको कामना 👏
@binagurung981311 күн бұрын
Dherai2 dhannewad xa hajurharu 2 janalai nai 🙏🙏🙏 herirahana man lageko 😍🥰
@bishnubohara75767 күн бұрын
वार्तालाप साह्रै उपयोगी लाग्यो। दुबै जनाफाई धेरै धेरै धन्यवाद !
@fineeducation39658 күн бұрын
Informative talk , appreciated show !!
@shantirammagar40719 күн бұрын
Very good topics and useful talk. Thank you both of you 🙏👏❤️☕️
@binayathapamagar801Күн бұрын
🎉🎉🎉
@archanadevkota542210 күн бұрын
sahi kura ho hajur
@AshokMagar008 күн бұрын
❤❤🙏🙏
@ilikedogs43328 күн бұрын
हरिबंश जी ले धेरै रोगको बारे थाहा छ भन्नु भो तर आफ्नै रोगको बारे थाहा छैन रैछ उहालाई, पच्चीस बर्ष औसधी खाए पनि ठिक नभए पछि बुझ्नु पर्दैन औसधीले ठिक हुदैन भनेर? खासमा संसारमा कसैको पनि blood pressure, diabetes औसधीले ठिक भएको छैन Root cause is insulin resistance which can not be cured with medicine. practice intermittent fasting to cure hypertension, diabetes, high cholesterol and high triglycerides. No medicine needed and it's free of cost. Cure is 100% guaranteed.
@ramarai575412 күн бұрын
हाम्रो देश को महान बेक्तीततो 🙏
@harilaxmiprajapati423913 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@karmaraut829413 күн бұрын
🙏🙏🙏🙏🙏
@navinkhatri84436 күн бұрын
🕉️🙏😍🤝😍
@ramkhatri25127 күн бұрын
रिसाउने मानिसको आ-आफ्नो स्वाभावको कुरा हो। यो वंशाणुगत पनि हुन्छ। प्रेशर बढी हुँदैमा रिसाउने हुँदैन।
@avyudayakhanal72036 күн бұрын
हरिबन्स सर, औशधी खानु हुदैन भनेर यसरी गलात सल्लाह दिने एक जना नेपाली चलचित्रका पुराना नायक (अहिले वृद्ध भैसक्नु भएको) नै हुनुहुन्छ। वहाँलाई राम्ररी सम्झाइदिनुस, सुध्रिनु भएन भने हप्काइदिनुस।
@shantasigdel17759 күн бұрын
2:55 2:57 ❤❤❤
@MrThebikash6 күн бұрын
Malai ta ali kati ragat mukh ya nakh bata ayo bhanay danger darr lagcha😊😊,