डा. ऋषिराम भन्छन् : महामारीबारे छलफल गर्न चीनले बोलायो , बेसारको महत्व || हरेकले हेर्नैपर्ने छलफल ।

  Рет қаралды 142,933

Everest Nepal

Everest Nepal

Күн бұрын

Пікірлер: 219
@gangathing1755
@gangathing1755 4 жыл бұрын
अत्ति अत्ति अति उत्तम र आज को आवस्यकता को बिसयमा भएको यो बहस लाग्यो । सर ले यो सुचना र जान्कारी लाई व्यापक प्रचार हुनु पर्छ । हाम्रो मुलुक मा सबै व्यापारी र दलाल अनि पापी हरु को चङुल मा हामी परेको छौ यो तोडनु पर्छ अब आयुर्बेदिक उपचार लाई हामिले अप्नाउनै पर्छ सर अघि सर्नुस र सबै लाई सजग गराउनुस ।
@nanibabaadhikari3948
@nanibabaadhikari3948 4 жыл бұрын
धेरै धेरै धन्यबाद डा. साब हजुरलाइ एति धेरै महत्तो पुर्न जानकारिका लागि
@khimlimbu3144
@khimlimbu3144 4 жыл бұрын
धन्यवाद सर धेरै राम्रो कुरा गर्नु भयो सुनाउनु भयो सलाम छ ।
@gangathing1755
@gangathing1755 4 жыл бұрын
कति मर्म स्पर्सी बिचार सर को सारै मन छुने र दुख पनि लाग्ने किसिम्को । हामी समृद्ध छौ तर केही कुलङ्हार हरु को मुट्ठी मा आम नेपाली वाद्यय बनाए । सर लौ न प्रचार प्रसार गर्नु पर्छ ।
@baburamaryal7038
@baburamaryal7038 4 жыл бұрын
धेरै राम्रो शुझाब सर
@saarakarki3849
@saarakarki3849 4 жыл бұрын
Ramro kura dr. Sahab 🙏🙏
@ShivShaktee
@ShivShaktee 4 жыл бұрын
100% x 100 times right thinking and ideas.
@yadudhungel9692
@yadudhungel9692 4 жыл бұрын
यो भिडियो सबै नेपाली कहाँ पुगोस ,सबैले हेर्नै पर्ने भिडियो ।धन्यवाद् पत्रकारलाई पनि र नेताहरुको मात्र भनाई,अन्तरवार्ता भन्दा यस्ता व्यक्तिको ज्ञान अति नै राम्रो ।
@gangathing1755
@gangathing1755 4 жыл бұрын
एक्दम ठिक भन्नू भो तपाइले यो video तपाईं पनि सेयर गर्नुस म पनि गर्छु है ?
@reallifestorynepal9711
@reallifestorynepal9711 4 жыл бұрын
अति महत्त्वपूर्ण अन्तरवार्ता , लाै न यस्तो व्यक्ति अाजेलमा परेर नवस्नु हाेस ।केही त गर्न अघि बडनुहाेस । कानुनी प्रक्रिया मिलाएर राज्य र जनताको लागि काम गर्नुहास । देशको विभिन्न शहरमा अायुवे्र्द केन्द्र खाेलेर अाैषधी वितरण गर्नुका साथै जनचेतनामुलक कार्यक्रम सन्चालन पनि गर्नुहुन हार्दिक अनुरोध छ ।
@dilushahik.c2324
@dilushahik.c2324 4 жыл бұрын
एवरेस्ट न्युज लाई धन्यवाद तपाई ले यस्ता विग्य हरु बाट ऐतिहासिक राम्रो जानकारी दियर राष्ट्र को हित मा ईट्टटा थपन्ने काम गर्न भयको छ.
@वैकुण्ठनाथपाैडेल
@वैकुण्ठनाथपाैडेल 4 жыл бұрын
ज्ञान मुलक अभिव्यक्ति का लागि डाक्टर साहेव हृषिराम काेईराला लाई धेरै धेरै धन्यवाद छ ।।
@ramesharyal1905
@ramesharyal1905 4 жыл бұрын
धन्यबाद डा धेरै धेरै धन्यवाद प्रश्नस्त ग्यान प्राप्त व्यक्तित्व
@nabinrana408
@nabinrana408 4 жыл бұрын
अतिनै ज्ञानवर्धक, उपयोगि तथा सन्तुलित प्रस्तुति । मन श्रद्धाले भरिपूर्ण भयो । साधुवाद !
@KingGod0
@KingGod0 4 жыл бұрын
यस्ता महामानबलाई राष्टले सम्मान किन गर्दै अायुर्बेदको विकास नेपाली जडिबुटीको संरक्षण किन गर्दैन के कमिसन नपाएरहो।
@ssldhl
@ssldhl 4 жыл бұрын
अबको जीवन आयुर्वेदमा समर्पित गर्न मन हुने जतिले हाजिर गरिहालुम त !
@monikachettri9612
@monikachettri9612 4 жыл бұрын
Ko
@jasmingurung5176
@jasmingurung5176 4 жыл бұрын
@@monikachettri9612 çfoyy
@naturehackman3287
@naturehackman3287 4 жыл бұрын
डाक्टर ऋषि सरकाे अमुल्य बिचार 🙏
@mspoudel3993
@mspoudel3993 4 жыл бұрын
अति नै ज्ञानबर्धक कुरा।देश त बिजोग नै बनाए नेता हरु ले।
@anjelacharya4543
@anjelacharya4543 4 жыл бұрын
डक्टर साप नमस्कार कति सरल र सुन्दर ढँगले जनतालाई सुचना र अाश्वस्त पार्नु भाे । धन्यबाद छ हजुर लाई। यहाँ त सुन्दर मणि दिक्षित जस्ता डाक्टरकाे कुरा सुन्दा सुन्दा जनता अातंकित भएका छन्। अब हजुर काे कुरा सुनेर जनता डराउन कम हुन्छ
@kalpanagurung8880
@kalpanagurung8880 4 жыл бұрын
साह्रै राम्रो ज्ञान अनि अति उपयोगी कुरा सुन्न बुझ्न पाइयो,धन्यवाद ।
@sudharayamajhi6202
@sudharayamajhi6202 4 жыл бұрын
दुख लाग्छ ,! यति अनुभवी विज्ञ हरु हुँदा ,हुँदै ,पनि हामी किन कम्जोर भएका छौ आफ्ना जनता लाई रोग मुक्त बनाउन ! 😌🙏♥️♥️
@sakuntalapathak9987
@sakuntalapathak9987 4 жыл бұрын
Dr लाई धन्यवाद🙏
@wolip1
@wolip1 4 жыл бұрын
ऋिषिरामजी को बिचार र सुझाव अत्यन्त सान्दरभिक छन् । सरकारले निजलाई बोलाएर सल्लाह लेवस । घाँटिको लागि मरिच एउटा एउटा गरेर बिस्तारै खाने र पानी पर्याप्त पीउने तरिकाबाट कोरोनाबाट बचाउ हुनेरहेछ ।
@jamuna1112
@jamuna1112 4 жыл бұрын
असाध्यै राम्रो कार्यक्रम
@mitragutung5303
@mitragutung5303 4 жыл бұрын
आयुर्वेदिक उपचार पद्धति प्राकृतिक भएकोले यसको सम्बर्द्धन र बिकास हुनुपर्छ ,सरकारले पुर्ण सहयोग गर्नु पर्छ।
@durgadhakal592
@durgadhakal592 4 жыл бұрын
मन छुने हामी सबैले आफ्नो ठाउबाट यस्मा लाग्नु पर्छl
@manamayalimbu9694
@manamayalimbu9694 4 жыл бұрын
ठिक भन्नू भयो हजुर सलुत छ अनुसन्धान गर्ने सबै ले हिमाल को सदियौ देखि उपचार गरिहरेको सेर्पाहरु र Dr पुन र Dr लिम्बू अनि तपाईं सबै मिलेर 1 थाउ मा आयेर घतलाग्दो काम गर्नु होस न तर के बोल्यो भन्दै मा जेल हाल्ने धत्पकद गर्ने काम गरि रहेका छ 1 द्वार नीति ल्याउनु होस Dr साब!
@vupenlimbu2879
@vupenlimbu2879 4 жыл бұрын
अति महत्वपुर्ण अन्तर्वार्ता🙏🙏🙏
@gopalgautam5480
@gopalgautam5480 4 жыл бұрын
ज्ञान प्रशारित गर्नु भएकोमा आभार ब्यक्त गर्दछु।
@bodhrajdahal1
@bodhrajdahal1 4 жыл бұрын
100% sahi interview
@kamalapun4343
@kamalapun4343 4 жыл бұрын
Good ! Rishsi sir , I liked your good matters.our country must be ⛤⛥⛦⛧⛧⛧⛦⛦⛥
@damodarpanta7762
@damodarpanta7762 4 жыл бұрын
ज्ञानको ज्योति फैलाउदै ,हाम्रो स्वस्थ्य जीवनशैलीमा पयोगमा आउने हाम्रो वरिपरि नै पाइने जडिबुटी वेसार, तुलसी ,दालचिनी ,अदुवा आदि जस्ता अति उपयोगी हाम्रो भान्छघरमा पयोग हुदै आएको छ यसको पयोग विधिबाट धेरैकिसीमका भाइरस बाट वच्न सकिन्छ। सहि विधि र सबैका अनुसंधान गदै एक ध्दार पद्धतिको विकास अबको आवश्यकता हो। अत्यन्तै महत्वपूर्ण जानकारी दिनुभयो। धन्यवाद् छ।
@anojkattel6972
@anojkattel6972 4 жыл бұрын
धेरै जानकारी मुलक छ धन्यवाद धेरै कुरा जान्न पाइयो
@creativekalyan5884
@creativekalyan5884 3 жыл бұрын
Dr. Sab Dherai ramro kura dherai ramro bichar lagyo. Kati galat manxeko hatma desh chaleko rahex xarlanga bhayo.
@harkarai4059
@harkarai4059 4 жыл бұрын
दुख लागेर आउछ नेपाल नेपाली ले सुन को कचौरा मा भिख मागिरहेको देख्दा धिकार लग्छ बेला बेला नेपाली भन्न मा । देश द्रोहि अप्राधि भ्रष्टाचार को चङ्कुल मा रास्ट्र बाचिरहेको देख्दा । सर को दुर दर्शिता अति स्राहनिय लागो। धन्यवाद ।
@tina.garbuja4395
@tina.garbuja4395 4 жыл бұрын
आहा अति ऊत्तम interview
@sarupthapa4072
@sarupthapa4072 4 жыл бұрын
ध्न्यबाद हजुर
@jugnugurung6814
@jugnugurung6814 4 жыл бұрын
धन्यवाद हजुर लाई,यस्ता बिग्यहरु को कुरा राखि दिनु भएको मा
@radhikapathak3793
@radhikapathak3793 4 жыл бұрын
Good good hajur
@buddhigurung2194
@buddhigurung2194 4 жыл бұрын
Kati ramro kura garnu bho sir
@roshanbasyal3999
@roshanbasyal3999 4 жыл бұрын
Aahaa kati ramro kura garnu vayo sirle.
@dilsubagurung5289
@dilsubagurung5289 4 жыл бұрын
Kati Ramro Gan dinu vako very nice
@ramchandraneupane7171
@ramchandraneupane7171 4 жыл бұрын
good openion .agreed.
@arjunthapa8131
@arjunthapa8131 4 жыл бұрын
सहि भन्नू भयो हजुर ले
@gurkhaman4192
@gurkhaman4192 4 жыл бұрын
अत्यन्त असल र राम्रो सुचनाहरु !!! धन्यबाद सरलाई !!!!
@rajkamala4184
@rajkamala4184 4 жыл бұрын
यस्ता व्यक्तिलाई राष्ट्रिय योजना आयोगमा राखेर स्वास्थ्य नीति बनाउन दिए पो !!!
@sureshsinghsuwal6921
@sureshsinghsuwal6921 4 жыл бұрын
Very very correct 💯 and maney maney thanks
@bikkigurung5408
@bikkigurung5408 4 жыл бұрын
Danyabad ! Sir for sharing very very important knowledge !!
@randomperson-wg4os
@randomperson-wg4os 4 жыл бұрын
Good information thank you doctor sab
@baburambhandari7114
@baburambhandari7114 4 жыл бұрын
हाम्रा राष्ट्रका सम्पत्तिहरुको खोजिमा पत्रकारज्यू पुग्नु भयकोमा बधाईको पात्र हुनु हुन्छ।
@govindatimsina1298
@govindatimsina1298 4 жыл бұрын
जरिबुटि र प्राकृतिक श्रोत साधन को धनी देश नेपाल मा आयुर्वेद को महत्त्वपूर्ण स्थान छ ।तसर्थ यस् क्षत्रका बिज्ञहरुको सुझावलाई कदापि अबमुल्यन गर्नु हुदैन ।
@ramchandrahumagain4380
@ramchandrahumagain4380 4 жыл бұрын
सही बात सर Dr
@ourhealth2930
@ourhealth2930 4 жыл бұрын
Dr. Rishiram's thoughts are so valuable. If only half of his views are come in implementation, we can uplift in Ayurveda as well as the whole country's health condition and the economic condition as well. These must be implemented to get effective outcomes.......
@pramilagiri1792
@pramilagiri1792 4 жыл бұрын
Thank you very much sir.
@sushiloffical6273
@sushiloffical6273 4 жыл бұрын
हलाे
@laxmikhanal9742
@laxmikhanal9742 3 жыл бұрын
Very very thanks for good suggestion
@ruppun1558
@ruppun1558 4 жыл бұрын
Dr sir ko bislesan sahi lagyo thanks
@saphalabhattarai5836
@saphalabhattarai5836 4 жыл бұрын
नेपाल सरकारले बुझेकाे भए यस्ताे अवस्था हुन्थेन ।
@sushiloffical6273
@sushiloffical6273 4 жыл бұрын
हलाे
@gangathing1755
@gangathing1755 4 жыл бұрын
नबुजेको होइन पैसा को पछि दौडिन बस्त छन । साथी ।
@laxmanrajthapa9707
@laxmanrajthapa9707 4 жыл бұрын
यथार्थ लाई सबै ले मनन गरेरब्यापकता गरौं
@devrajbhatta3568
@devrajbhatta3568 4 жыл бұрын
धेरै राम्रो बिचार हो।
@sushilabhatta6106
@sushilabhatta6106 4 жыл бұрын
अति महत्वपूर्ण अन्तरवार्ता 🙏🙏
@khusimangurung139
@khusimangurung139 4 жыл бұрын
Wo ,what a great teacher .Salute .
@rkparajuli9982
@rkparajuli9982 4 жыл бұрын
sabai kura sarai ramro xa.
@yubi3619
@yubi3619 4 жыл бұрын
धेरै राम्रो कुरा
@gangathing1755
@gangathing1755 4 жыл бұрын
सर यदि अचानक मलाइ कोविद हुने सङ्केत देखिएमा म सर भए ठाँउ मा आउछु सर को लिन्क दि राख्नु होला ।
@NarayanDhakalnaturecure
@NarayanDhakalnaturecure 4 жыл бұрын
This is an excellent presentation. Dr. Rishi Ram is saying 100% true for Nepal. Over 50 - 60 years we became like following the science which is not grown from our soil. If Nepal follows your guidelines then it can generate tremendous financial revenue. It should be done in careful planning from the planners who feel entirely being Nepalis.
@nirmalshrestha8437
@nirmalshrestha8437 4 жыл бұрын
देशमा महान स्वदेशी वैज्ञानिक हुँदा हुँदै राज्यले किन विदेशीको गुलाम बन्नुपर्ने यी सम्पदाको प्रबद्र्र्धन गरेर राज्यले आर्थिक उन्नति तर्फ लम्कनुु आजको सन्धर्वलाई पहिचान गरेर अघि बढौं .......
@kashikarna5131
@kashikarna5131 4 жыл бұрын
Great Dr. Saheb, I solute sir,
@rudraprasadchapagain8424
@rudraprasadchapagain8424 4 жыл бұрын
वहाँको घरमा म आमा विरामी हुँदा लिएर गएको थियौँ वावा त्यो घर आयुर्वेदिक बगैचा देखेपछि मख्ख भयौं वहाँ को उपचारक्रममा विधिबाट अवश्य मिमार ठिक हुने रछ 100% ठिक छ तरिका छ वहाँ को पध्दवति
@naturehackman3287
@naturehackman3287 4 жыл бұрын
चुराेट खाएर टिमुर टिप्नु हुदैन टिमुर बिषालु हुन्छ ।
@rajeshmaharjan5569
@rajeshmaharjan5569 4 жыл бұрын
Very nice suggestions thank you doctor saheb.
@kashisapkota6869
@kashisapkota6869 4 жыл бұрын
राम्रो कुरा
@darlamimb2132
@darlamimb2132 4 жыл бұрын
धन्यबाद डा. साब
@vivekkhatiwada6370
@vivekkhatiwada6370 4 жыл бұрын
महत्त्वपूर्ण अन्तरबार्ता ।यस्ता बिद्वानले ठाउनै पाएनन् ,अनि कहाँ बिकास हुन्छ ?नेपाल मा ।
@jyotsnarthapa6975
@jyotsnarthapa6975 4 жыл бұрын
Very good interview.
@सौरबक्षेत्री
@सौरबक्षेत्री 4 жыл бұрын
आयुर्वेदिक क्षेत्र लाई धरासाइ बनाउन खोजिदैछ नेपालमा । यसलाई झन बैज्ञानिक बनाउदै लैजानु पर्नेमा । दु:खद कुरा हुदैछ ।
@janaknepal2129
@janaknepal2129 4 жыл бұрын
सिंहदरबार बैद्यखानालाई पुनर्जागण गराैं , आयुर्वेद चिकित्सा पुन शुरू गराैं ...
@utsavkhadka5678
@utsavkhadka5678 4 жыл бұрын
डाक्टर साब को कुरा जाहेज छ
@madthaghi6079
@madthaghi6079 4 жыл бұрын
Hajurko gyan ra sujab Nepal 🇳🇵 sarkarlai ekdamai khacho cha 🙏🏻🙏🏻🙏🏻
@kamalagurung8912
@kamalagurung8912 4 жыл бұрын
Thanks Dr sayb
@rameshshrestha4147
@rameshshrestha4147 4 жыл бұрын
नेपालमा ओषधी उत्पादन गरियो भने? बाहिरबाट ओषधी मगाएर कमिशन खान नपाउला भने डर होलानी।
@shivakumarrai9027
@shivakumarrai9027 4 жыл бұрын
चाडो कानुन परिबर्तन गरेर गाजा खेती गरन बैधानिक दिनु पर्छ । साथै नेपालमा घर घरमा बनाउने मदीरालाई कानुनी बैधानिकता दिऐर बिदेसी मदिरा बन्द गरैऊ
@purnamaharjan1
@purnamaharjan1 4 жыл бұрын
Yarsagumba, Tulasi, Termic, Tejpat, Aduwa, Salt, Bidhenun, etc are good examples of Home Medicines used by Napalese Family Medicines
@purnamaharjan1
@purnamaharjan1 4 жыл бұрын
It is queted by Dr Rishiram Koirala, a senior Allopathic Doctor of Kittipur, Kathmandu, Nepal Thanks.
@amsahikurobikapoudel5952
@amsahikurobikapoudel5952 4 жыл бұрын
सहि सल्लह सुजाब दिनु भयकोमा आभर व्यक्त गर्दछु
@sushilabhatta6106
@sushilabhatta6106 4 жыл бұрын
किन हो सरकार नै अायुर्वेदप्रति उदासीन जस्तो लाग्छ मलाई त ।
@bijaybohara6003
@bijaybohara6003 4 жыл бұрын
Very good Dr risirama koirala
@binodsubedi8830
@binodsubedi8830 4 жыл бұрын
100% right 🙏🙏🙏🙏🙏🙏 D r shab 🙏🙏🙏🙏🙏
@manbahadurojha729
@manbahadurojha729 4 жыл бұрын
Ati aabasyak sabaiko lagi mahatwow purna tarika antarwarta bataunu bhayo hajurle hajurko jankari ra sujhab ko lagi dhanyawad
@kishorkhatri5965
@kishorkhatri5965 4 жыл бұрын
जनचेतनामूलक राम्रो लाग्यो कतारबाट हेरियो हैत
@abishekojha67
@abishekojha67 4 жыл бұрын
Derai ramro bicar. Thankyou very mauch.
@arjunsapkota7981
@arjunsapkota7981 4 жыл бұрын
मैले तीन खुराक काचो सुख्खा बेसार खाएर रुगा,खोकी,टनसिल र 101 डिग्री ज्वरो बाट निको भएको छु,,
@gurkhaman4192
@gurkhaman4192 4 жыл бұрын
हाम्रो हिमालको पानीबाट सिंचित भएर हुर्केका र फलेफुलेका जटीबुटी हरु अमृत समान छन्। जटाबुटीलाई जोगाऔ/ उत्पादन गरौ , रोगप्रतिरोधात्मक शक्ति बढाऔ निरोगी बनौ र दीर्ध जीबन दिऔ।
@elanor2096
@elanor2096 4 жыл бұрын
Dr. Saheb hajur ko bhanaai Sarai sandarbhik lagyo. Dr . Saheb power ma huda pani research garna saknu hunthyo hola ni hain ra...
@satyanarayansah1061
@satyanarayansah1061 4 жыл бұрын
धन्यवाद सर/ आयुर्वेद हाम्रो जिबन हो तर आयुर्वेद लगायत अन्य हाम्रो विशेषता यो बहुलठ्ठी के पी बा लाइ कसरि बुझाउने ?
@bhattarai1953
@bhattarai1953 4 жыл бұрын
अब एलोपाथी लाई घटाउँदै आयुर्बेद चिकीत्सा तर्फ लाग्नुपर्छ । देशमा जताततै छरपस्ट भएको, सरकार चलाउने दलालहरु पैसामा बिकेको र बिदेशीको सल्लाह अनुसार चलेको कारणले हो ।
@prabhumohanshrestha729
@prabhumohanshrestha729 4 жыл бұрын
beautiful talk
@girijaparajuli8160
@girijaparajuli8160 4 жыл бұрын
🙏 असाध्यै‌ राम्रो र चित्त बुझ्दो सुझाव ‌हो‌।हामी सर्ब साधारण ‌‌जनता ले कसरी ‌प्राप्त गर्न सक्छौ त उक्त ‌आयुर्वेदिक (जड़ी-बूटी )‌औषधी। कृपया जबाफ पाऊं ।
@shyamchhetri5386
@shyamchhetri5386 4 жыл бұрын
नमस्कार हजुर। आयुर्वेदिक पद्धति नै अब को ऊपचार हो।
@sanatandharma6765
@sanatandharma6765 4 жыл бұрын
Aayurveda is great... Our country should focus more on this!
@पलपलहरपल
@पलपलहरपल 4 жыл бұрын
सुनमाथी सुतेर ,कस्तुरीको बिनाको सुगन्ध जस्तै कहाँबाट येस्तो सुगन्ध आयो भनेर दिनरात भौतारिने कस्तुरी जस्तै नेपाल भएको छ।येहाका लेन्डुपे दलालहरुले गर्दा आज देश सक्किन लागिसकेको छ।
@govindaparsad7096
@govindaparsad7096 4 жыл бұрын
नेपालमा आयुर्वेदको बिकासमा सरकारले अलग मन्त्रालय बनाउनु पर्छ
@kabitaadhikari6003
@kabitaadhikari6003 4 жыл бұрын
Kati ramro bachan
@somprabhashah7590
@somprabhashah7590 4 жыл бұрын
Excellent expression
@mutubikramrana8262
@mutubikramrana8262 4 жыл бұрын
Good
@parbatipandey3926
@parbatipandey3926 4 жыл бұрын
गाजा लाइ लागु आैषध नभनेर आयुर्वेदिक आैषधि बनाउनुपर्यो
@Pheri5
@Pheri5 4 жыл бұрын
Good sharing
@dbnalbo9142
@dbnalbo9142 2 жыл бұрын
आयुर्वेद नै दिगो हो भन्ने विश्वास गर्छु
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.