इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@minakhatri46314 жыл бұрын
Ma phone gareko chhu rakam pathauna please
@indraindra43764 жыл бұрын
wow ..aajha ko indreni herdaha dherai dherai Ramro ra khushei lageyo
@mayapariyar14594 жыл бұрын
Wow nice 👌👌👌👌👌👌💃💃💃💃💃
@Tarakhola_Ramugckamal4 жыл бұрын
आज पनि निकै रमाईलो भयो आहा
@sabinasharma6314 жыл бұрын
Dherai ramro geet gaunu vayo...dhohori geet kalpanle dherai ramro gaki hun.....sabai herxu Dhohori yo karyakarma kalpana le dherai ramro gauxin aru vanda dherai badhai xa
@नेपालीमन-ष6व4 жыл бұрын
हजारौं कलाकारहरूले भाग लिएर खुल्ला दोहोरी प्रतियोगिता कार्यक्रम सञ्चालन भएको भए पनि इन्द्रेणीमा हजारौं प्रतिस्पर्धीहरुपछि पारेर रमेश प्रसाईं र कल्पना दाहालको बिजय " जित हुने थियो । भन्ने को - को हुनुहुन्छ हाजिरी गरौं ल ? 💓नेपाली मन💓 हाल : युएई बाट "
यो होनि त दोहोरी गित भनेको रमेश प्रसाईं लाई मन पर्ने यता हाजिर गरुम त
@ashishFromNepal4 жыл бұрын
m.kzbin.info/www/bejne/jIrPm4OEoZujhZY
@deshbhakta19354 жыл бұрын
यि हुन् रवि लामिछानेकाे ५ सबै भन्दा धेरै हेरिएकाे भाषण kzbin.info/www/bejne/bminfneupr-WrtU
@kwaiasmr15414 жыл бұрын
kzbin.info/www/bejne/n2q7n5p6hK17kKc❤️🙏
@bigyantamang58164 жыл бұрын
@@ashishFromNepal u
@rituthapa84804 жыл бұрын
Nice
@apsaragiri59004 жыл бұрын
रमेश पर्साइ दादा को आखँ भहिदिए कस्तो हुन्थियो भन्ने यताँ हाजिर हुनु है साथिहरु🙏🙏🤗
@samriddhidevkota62334 жыл бұрын
*
@bijaytiwari4924 жыл бұрын
Sai ho
@ashishFromNepal4 жыл бұрын
m.kzbin.info/www/bejne/jIrPm4OEoZujhZY
@kumarregmi1634 жыл бұрын
100% bisso record rakhnuhuntho salam xa daju lie
@laxmidevkota36254 жыл бұрын
New eye 👁 rakhana milxa ki mildaina hola 🤔
@kamalshahi93124 жыл бұрын
यो दोहोरी त मैले 100 पटक भन्दा नि बढी हेरि सके अरु कोहि छ म जस्तै हेर्ने।
@harispandey76664 жыл бұрын
Ma xu
@sadikshyaintertwinement28444 жыл бұрын
Same
@chakrabaniya33294 жыл бұрын
Ma xu maile 200 jati herisake
@neembayalkoti8904 жыл бұрын
To be honest Iam also wacting 200 time within 1 year
@sumikshyamagar24344 жыл бұрын
Ma pani xu 😊😊
@sachinlamsal73094 жыл бұрын
आँखा दान गर्न मिल्छ भने रमेश प्रसाईजिको लागि म दिन तयार थिए। सलाम छ सच्चा देशभक्तिलाई।🙏♥️♥️
@sarugautam64454 жыл бұрын
💐💐💐❤️❤️❤️❤️
@aktamang71353 жыл бұрын
Dohori ma feeri leyunu paryo kisna dai kalpana ra ramhesh parsai lai
@sonicbhujel4 жыл бұрын
दुईटै आँखा तिमलेनै हेरन ❤️ मलाई सिर्फ मायाले बेरन वा वा वा 👏🏻👏🏻👏🏻❤️❤️❤️
@bikashneupane98994 жыл бұрын
kzbin.info/www/bejne/a3yQaWyPn7iZoJo यी भिडियो हेर्नुस हासेर कट्टुमा गु चुहिन्छ@
@kamalchhetry27194 жыл бұрын
Hart touching voice slout both of you
@sanupirya45564 жыл бұрын
💞
@pamphabudhathoki96744 жыл бұрын
kzbin.info/www/bejne/jYW1lHiijN9oicU
@chuzlee26824 жыл бұрын
@@bikashneupane9899 😅😅
@upashankar66084 жыл бұрын
एउटा छोरो पाउनु छ खुब भाको मेरो दिमाख तिम्रो झै रुप भाको वा सलाम गर्छु म दाइको दिमाखलाई
@umeshbudha83573 жыл бұрын
WOW
@Prinshamahato714 жыл бұрын
2 महिना पछि हेर्ने मो मात्रा होकि अरुनिछ। छ भने रमेश प्रसाईं भाईलाई 1 लाइक जाओश्नन त । 😍😍
@bikashgurung28424 жыл бұрын
म नि अाए
@buddhabirahi76333 жыл бұрын
@@bikashgurung2842 h g
@gangaprasadsilwal8053 жыл бұрын
M ni
@Bishal_krishal3 жыл бұрын
l
@socialonline15784 жыл бұрын
यो सङ्सारको कुनै बुदियाको मा रमेश जिको अँखा को उपचार गर्न मिल्छ भने ,,,तीन करोडौं नेपाली जनताले,,उहाँको उपचार गर्न तयार हुनु पर्छ ,,मेरो ब्यातिगत तर्फबाट ,,उपचारको लागि १ लाख दिन तयार छु ,,,जुटौं अभियानमा ,,,
@really2734 жыл бұрын
kzbin.info/www/bejne/rKTGgKmbo9h8lZY
@devasharma38674 жыл бұрын
Aakha dhakne dhayray nay hunchan Jeeban bujhne lai Ramash prasai vhanchan Jay jay hos sampurna manab Jan maa
@sanovaae71584 жыл бұрын
एकदमै
@KK-gs1bk4 жыл бұрын
Yadi tyo sambhav xa hunxa vane na pani mero bektigat tarfabata sakeko dina tayar xu
@_Baki9994 жыл бұрын
Ho ni uhako aakha dekhane vay sabai nepali khusi hunthe.jati sahyog ni chutthiyo tar milaxa ki mildain k thaha
@neelamgrg25994 жыл бұрын
जुन टुक्का सुन्यो उहि तगडा कृष्ण दाई रमेश जि को मुख हेर्दै कति खुशि हुनुभाको गजब प्रस्तुती वाह
@bikashpariyar34034 жыл бұрын
Mero लागि अाजकाे दाेहाेरी सर्वाेउत्कृष्ट , याे दाेहाेरीले ईतिहास रचाेस् मेराे शुभकामना 🙏🙏🙏 ❤️❤️❤️❤️❤️❤️
@pokhrel75404 жыл бұрын
Me too 🙏🙏🙏🕺🕺🕺🕺💞
@madankumarrai97354 жыл бұрын
100% itihaas rachha aja ko lok dohori le
@deshbhakta19354 жыл бұрын
यि हुन् रवि लामिछानेकाे ५ सबै भन्दा धेरै हेरिएकाे भाषण kzbin.info/www/bejne/bminfneupr-WrtU
@sarugautam64454 жыл бұрын
💐💐💐💐❤️❤️🙏
@bhojrajgurung83463 жыл бұрын
यतिको रसाइनमिल्रेको गित अहिले सम्म कसैले गायको छैन सलाम छ कल्पना बुनु अनि रमेश जि🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️❤️❤️
@ganeshchamlagai5964 жыл бұрын
बहु प्रतिभाकाे धनी रमेश प्रसाईकाे सच्चा मित्रहरूकाे काे हुनुहुन्छ ।🖐️🤚🤚
@sitaneupane59794 жыл бұрын
Me
@npl24234 жыл бұрын
Me
@anilramtel92814 жыл бұрын
👩❤️💋👨👏👏👏🌺🌹🌷🌻
@nabinadhikari56184 жыл бұрын
आज सम्म हेरेको मध्य लास्टै रमाइलो लाग्यो धेरै लेखिन तर रमेश जि को tallent लाई सधै सम्मान गर्छु । सबैलाई सम्झना । म सँग जाेडिनुहाेला ल निम्ता दिएकाे छु ।
@beautifulnepal50644 жыл бұрын
आज एति रमाइलो त भएन नि राम राम। रमेस प्रसाईं को talented लाई सलाम छ।कल्पना दाहाल साच्चिकै दोहोरी कि रानी।।।
@rukpun36534 жыл бұрын
Yes, very best song sir.
@munnamunna97803 жыл бұрын
ल है 8 महीना पछि हेर्ने मा मात्रै होकि अरु पनि हुनु हुन्छ हजिर हुनु होला है
@yogendrabastola96354 жыл бұрын
साच्चै रियल मा नि यो जोडी भए यो मन कति खुशी हुन्थ्यो होला
@sarugautam64454 жыл бұрын
💐💐💐❤️❤️❤️
@krishnaadhikari68224 жыл бұрын
दुईटै आखा तिम्ले नै हेरन मलाई खाली मायाले बेरन is amazing 😍🔥🔥🔥😄😄👍
@sagarbhandari74384 жыл бұрын
Right sir amazing word
@suryathapa52284 жыл бұрын
Yess
@dangdance67514 жыл бұрын
ramesha प्रसाईं दाइ लाई जिबन शाथी येस्तै राम्री र आँखा खुल्ला बेक्ती भैदिय हामी कति खुसी हुन्थेउ । हजुर हरु नि सोच्नुस । मनपरे कमेन्ट लाई लाइक गर्दिनु
@uttamlal11874 жыл бұрын
१०० पटक भयो झन हेर्यो झन राम्रो । उत्तरोत्तर प्रगतिको कामना ,दुवै जनालाई🎤🎤🎤🎤🎤🇳🇵🇳🇵
@kalathapa23674 жыл бұрын
रमेश परसाई मानछे हाेईन याे त कलि युगकाे साक्षात कृष्ण भगवान हाे
@HealthCareNepal4 жыл бұрын
तपाइँलाई कस्तो लाग्यो यो Video मलाइ त राम्रो लाग्यो फाइदाजनक Video रहेछ समय छ भने अवश्य हेर्नुहोस आफ्नो स्वास्थ को लागि
@sanushrestha36344 жыл бұрын
,
@nareshkhadka44394 жыл бұрын
रमेश प्रसाहीलाई इन्देणी टीममा ल्याएकाेमा धेरै खुसी लाग्यो त्यसतै गरि देशका राम्रा, इमान्दार,जनताकाे मन मस्तीस्कमा बसेका ,निस्वार्थ काम गर्ने सबैलाइ एउटै टीममा ल्याइ अगाडि बढाै त्यसमा हामी सबैकाे साथ र सहयाेग रहने छ ।
@purnamagar84124 жыл бұрын
रमेश र कलपना लाई रियल जोडि मा बाडिए हेर्न चाहने जति हाजिर हुनु यहाँ ❤️❤️❤️🙏🙏🙏
@angstbohora94864 жыл бұрын
10 चोटी हेरेको छु सोचेको भन्दा धेरै राम्रो छ धन्यवाद इन्द्रेनि टिमलाई रमेश प्रसाई को big fan ma❤️❤️❤️👏👏
@ramsharanbajgain45193 жыл бұрын
Wow
@premkatuwal89144 жыл бұрын
य आम्मामा हो के रमेस सरले पनि यस्तो खत्रा दोहोरि गाउनुहुदोरहिछ 🌈🌈🌈 अग्रिम शुभकामना छ रमेस सर 👍👍👍 आज त कमेन्ट पनि कति धेरै आयछ 🍅🍅स सम्मान र बधाई छ इन्द्रेणि परिवारलाई 🙏🙏🙏
@bnodshah89104 жыл бұрын
रमेस जि को हर शब्दमा रास्टृयता को आवाज छ। सलाम छ रमेश जि!
@rambhusal47414 жыл бұрын
#रमेश प्रसाईं मन पराउने जति हाजिर हुम त , ईतिहास रचम कति छम हामि👇️👇️👇️👇️
@rkt75704 жыл бұрын
रमेस प्रसाईं लाई हारिर भन्ने को हँ?😂
@ashikbasnet29924 жыл бұрын
Manpareko kina vot dine hora
@mailakarki70994 жыл бұрын
I like ramesh sir
@bishnupun37094 жыл бұрын
🙏
@krishnasubedi28434 жыл бұрын
इतिहास रच्न तिर लागम अब साथिहरु ।🤗🤗
@sumanojha62784 жыл бұрын
OMG ma matra khusi vako hoina yar aja samma Indreni team pani yati khusi vako dhekheko thiyana yar sooo good thank you all indreni team
@maheshthapa7404 жыл бұрын
आजसम्मकै राम्रो र सिष्ट गित लाग्यो।रमेश भाइ र कल्पना बहिनीको बेजोड प्रस्तुती सदा रहोस यहि नै सुभकामना।
@Prakash302034 жыл бұрын
म भगवान सङ्ग यही माग्छु कि मिल्छ भने रमेश प्रसाई लाई आँखा जोडि देउ
@vutvutigazal55504 жыл бұрын
kzbin.info/www/bejne/gJzQeHhvareFrbs
@bhupenilameli4 жыл бұрын
भगवान ले भन्दा पनि यदि आँखा लगाउन मिल्ने भए देखि तपाईं हामिले सकेको सहयोग गरेर संसार देखाउनु पर्छ मित्र
@rajendrabist18924 жыл бұрын
@@bhupenilameli 🙏🏻🙏🏻🙏🏻🙏🏻
@shipmoobrothers36224 жыл бұрын
Sabai meleyra sayog garey sambhav nai xa jasto lagxa
@bhupenilameli4 жыл бұрын
@@shipmoobrothers3622 यदि सम्भव छ भने अरबौ लागे पनि जुट्छ । म एक लाख दिन तयार छु यदि आँखा लाउन मिल्यो भने
@kajikarki20084 жыл бұрын
यति सभ्य र भब्य मैले कुनैपनी लोकगित अहिलेसम्म सुनेको छैन जति सुनेपनी सुनौ सुनौ लाग्नी😍😍
@saliksconcept98764 жыл бұрын
Yeti ramro... with full of meanings... lok dohori...! 👌👍👏🙏. Coming this from Ramesh Prashai just adds lots of respect and love! ❤❤🙏🙏
@chandramanipoudel18184 жыл бұрын
रमेश जी तपाईले गाएको गीत ले इन्द्रेणी लाइ अझै बढी अगाडि बढाउन मद्दत पुगेको महसुस गर्न सकिन्छ धन्यवाद ज्ञापन गर्न चाहन्छु,🙏🙏🙏🙏
@krishnakhatri47544 жыл бұрын
🏆️🏆️🏖️
@सरुशर्मा-र1थ4 жыл бұрын
अाजकाे दाेहा्ेरि धेरै धेरै राम्रो छ👌👌
@dilbahadurrana70454 жыл бұрын
रमेश प्रसाईं दाजु को धेरै दोहोरी गित हेरे आज जस्तो रमाइलो कहिले लागेको थिएन !धेरै राम्रो छ गित कल्पना बैनी,अनि रमेश प्रसाईं सर को ! indrini तिम सबै पर्ती सम्मान छ!
@govindasapkota84614 жыл бұрын
जति सुनेनी धित मरेन र दस ठाँउ मा सेर गरे सलाम छ रमेस सर्💞💞💞💕💕❤️❤️❤️💓💓💓💓💓
@ambikabastola99293 жыл бұрын
जति हेरेपनी हेरिरहु लाग्छ मलाई । आज फेरि हेरे सारै खुशी लाग्यो
@kishankarki27634 жыл бұрын
मिल्ने भए रमेश जी को आखाँ को लागि प्रयास गरिदिनु पर्यो कृष्ण सर मैले ईन्द्रेणी मा ३ टा दोहरी हेरीसके उहाँ को कला को सम्मान गर्नु पर्छ जय ईन्द्रेणी ।
बहुमुखी प्रतिभाको धनि रमेश प्रसाइ दाइको फ्यानहरु कति हुनुहुन्छ ❤️❤️❤️
@smilegrg37854 жыл бұрын
यो त ईन्द्रेणी को सबै भन्दा दमदार दोहोरी होला जस्तो लाग्छ मलाई
@subaskc10574 жыл бұрын
विगत तिन दशक देखी मैले सुन्दै र हेर्दै आएको दोहोरी मध्येको उत्कृष्ट र सभ्य दोहोरी हो यो।शब्द संयोजनको हिसाबले पनि अति प्रसंसायोग्य छ।ईन्द्रेणी, रमेश सर र कल्पनाजीको जय होस।🙏🙏🙏
@GopalGhimire-c4m11 ай бұрын
8
@shyamelniroula11994 жыл бұрын
रमेश दाइ को अाखा को उपचार गर्ने कुनै उपचार छ छइन अगर छ भने तीन करोड नेपाली साथ छन जति लागे पनि म एकलाख दिन तयार छु भन्दिनु होला प्लिज।
@ambikakarki49144 жыл бұрын
Kati mahan man
@khungkhanilove92114 жыл бұрын
महान सोच
@rameshdimdung65354 жыл бұрын
Mahan vawana bro
@madhavmadhav32174 жыл бұрын
Mahan bichar solute
@partaprana25324 жыл бұрын
mhanata man
@badridangol68784 жыл бұрын
पब्लिक स्पीकर मात्र हैन दाेहाेरीमा पनि अब्वल भैसक्नु भएछ रमेशसर उहा लाई मेराे दस अाैला जाेडी मनैदेखी नमन छ ।
@ylansarqi83994 жыл бұрын
लोक दोहोरी गीत मध्य सबैभन्दा राम्रो मिलेको सब्द । यो भिडियो पुरै हेर्ने म मात्र होकि अरू पनि छाै यता 🖐️✋ हाजिर ।
@jhakka Жыл бұрын
😊
@sarugautam64454 жыл бұрын
एकदम राम्रो दोहोरी 🙏🌺🌺💐💐💐❤️❤️सारै रमाइलो गरियो हेरेर
@dhirajmagar51694 жыл бұрын
रमेश प्रसाइको फेन इन्द्रेणीमा हाजिर हुम है
@ashishFromNepal4 жыл бұрын
m.kzbin.info/www/bejne/jIrPm4OEoZujhZY
@dipakkhanal40344 жыл бұрын
हैट कल्पना भन्दा रमेश प्रसाईं झन् कडा ।रमेस्को कला र गला को सम्मान गर्नै पर्छ
@bikramyourvlog4 жыл бұрын
कल्पना VS रमेश बिच part 2 हेर्न चाहने जति कति हुनुहुन्छ ???🇳🇵🇳🇵🇳🇵
@buddhisagar57783 жыл бұрын
आदरणीय दाई रमेश प्रसाई दाई प्रति सेलुट सम्मान गर्दछु
@sushmzthapa904 жыл бұрын
रमेश दाजुले गाउँदा कृष्ण दाजुले रमेश दाजुइलाइ हेर्दै मुसुक्क मुसुक्क हाઁस्नु हुन्छ।अाजसम्मकै सर्बोउस्क्ट् लोक दोहोरी🇳🇵🇳🇵🇳🇵🇳🇵 🙏🙏😍😍😘😘
@padeybagaming68984 жыл бұрын
No 1 💕❤️❤️❤️💕
@sarugautam64454 жыл бұрын
🌺🌺🌺💐💐💐
@jhagamanbk9204 жыл бұрын
कडेल सर जी रमेश सर जि को आँखा ठिक गराउनु परेयो पिजीज 👏👏 बरु म 1आँखा दिनको लागि म टयार छु 🌹🌹👏👏वाव धेरै राम्रो छ 🌹🌹🌹🌹🌹
@radhapaudel80894 жыл бұрын
म पनि तयार छु एउटा आँखा दिन plzzz help her
@laxmidevkota36254 жыл бұрын
🤚🤚🤚
@sarugautam64454 жыл бұрын
❤️❤️❤️💐💐💐💐💐
@madanneupane88284 жыл бұрын
ल आज रमेश प्रसाइजिकोदमदार दोहोरी क कसलाइ मन पर्छ यता हाजिर ।
@takebahadurkarki71824 жыл бұрын
रमेश प्रसाई ज्युलाई धन्यवाद बधाई छ तपाईहरूलाई दोहोरी हेरी राख्न पाइयोस नेताहरूलाई वेलावेलामा सचेत गराउनै प-यो
@milanchhetri77394 жыл бұрын
मेलम्ची कि नानी गायौ साह्रै मीठो भाका ।♥️ चोखो माया चाइया हो चाइया होइन आँखा♥️♥️ wow ...relly amazing word best of luck ramesh ji .....
@kukurharukoaushadhi90794 жыл бұрын
यो जोडिले अनि दोहोरिले हिट खायो अब रमेश कल्पनाको बिहे भएको हेर्न चाहनेहरु हाजिर हौ । 🤚
@dineshgiri23604 жыл бұрын
Sahii Kura garnu vayou hajur laya
@creative79724 жыл бұрын
Ma pani xu yasama sahamat
@Birendrasunaryoutube4 жыл бұрын
Ma ni sahamat xu hai yo kuramaa ma pani yo jodi ek bhayako herne chahanaxu
@राजश्रेष्ठ-त8थ4 жыл бұрын
मेराे पनि चाहाना
@kweenelizabeth46944 жыл бұрын
👌❣️
@shantaroka67234 жыл бұрын
इन्द्रेणी जस्तो संस्था मा रमेश प्रसाईं को आगमन अति स्वागत योग्य छ,इन्द्रेणी को अझ प्रगति को कामना ।
@dhurbagurung80223 жыл бұрын
अत्यन्तै मिठो भाका दुबै को प्रतिस्पर्धा कडा छ।जतिखेर पनि सुनौ सुनौ लागिरहन्छ।सलाम अनि मुरी मुरि बधाई छ इन्द्रेणी टिमलाइ।समय समयमा रङ्गिला गितहरु सुन्न पाइरहनेछु।।।
@santoshkhatiwada69704 жыл бұрын
मलाई आजबाट रमेश र जेरी को दोहोरी हेर्ने र सुन्ने मन थपियो... कृपया यति सुन्ने र हेर्ने अवसर पाउँ । इन्द्रेणीलाई सादर अनुरोध छ ।
@rabinneupane92314 жыл бұрын
कल्पना दाहल र रमेश प्रसाईं को जोडि साचिकै उदाहरणिय जोडि हुने थियो😍
@rajivjungbasnet4 жыл бұрын
kzbin.info/www/bejne/nKGbgKd3fLpla6c
@suryajoti30314 жыл бұрын
रमेश प्रसाईं प्रखर बक्ता उहाको विद्दता र सहासको जति कदर गरे पनि पुग्दैन कुलमान ज्यूको पक्षमा बोलेको दमदार छ कुलमान एक पटक अाऊनै पर्छ लोडसेडिङ मान्य छैन अब फेरि नेपालमा
@eeshalamichhane72624 жыл бұрын
ramesh sir you are the most intelligent person of nepal..i don't think tapai bhanda tallent aru kohi huna sakxan..multitallented ..huge respect for you 😍😍😍
@rahulmgk6293 жыл бұрын
If
@manbdrstha17823 жыл бұрын
How
@ramutamang3794 жыл бұрын
रमेस त खत्रा हो नि नेपाली को मन मुटु मा बस्नु भा छ सलुट छ🇦🇪❤️🇳🇵👍️
@deepakacharya62914 жыл бұрын
अहिले सम्म को सर्वाधिक उत्कृष्ट प्रस्तुती सलाम रमेश प्रसाई अनि कल्पना दाहाल
@kwaiasmr15414 жыл бұрын
kzbin.info/www/bejne/n2q7n5p6hK17kKc❤️🙏
@multimediachannal21624 жыл бұрын
साच्चै सुहाउँदो लाग्छ जोडि रमेश जी र कल्पना जी ल बधाई छ यो जोडिलाई यो जोडिलाई मन पराउने जति यता हाजिर।।।
@shrijanahamal67013 жыл бұрын
दुवै जना काे दाेहरि गित धेरै मिठास पन छ र यैतृिहासिक हुने छ ।कृष्ण जि ले गित गाउन जुराई दिए काे मा धन्यवाद।
@arjpop63764 жыл бұрын
कमेन्ट पड्दै गित सुन्ने म मात्रै हो कि, अरुपनि हुनुहुन्छ ?
@krishnabidari90404 жыл бұрын
बिछोड भयो भने मन रुन्छ जसरि भयपनि जोडि वाधिनु पछ ा
@sadhanadumre60934 жыл бұрын
Me
@kalpanaoli88004 жыл бұрын
Mani
@vijaypun51134 жыл бұрын
ma pni xu
@sanovaae71584 жыл бұрын
😂👉️ उत्सुकता पनि राम्रै हाे👍️
@gautamaayusha85674 жыл бұрын
आहा आजत धेरै रमाइलो हुनेभयो रमेश दादा कल्पना दिदिको दोहोरिले।
@bhawanidahal25844 жыл бұрын
रमेश दाइ bhan nani 26/27 barsako manxe kasari thulo baba timro
@deshbhakta19354 жыл бұрын
याे हाे मलाई अाज सम्म KZbin हेरेकाे मध्य सबै भन्दा धेरै मन परेकाे video र तपाईंको पनि कुनै video छ भने भन्नुहाेस m.kzbin.info/www/bejne/o5LUYoOGrLKSgNE
@dayashrestha95024 жыл бұрын
Ramesh bhai ra kalpana baini ko dohori sunera nathakine bhayo badhai xa dubai jana lai
@kalpnagurung40204 жыл бұрын
आहा कडा दोहोरि 👌👌👌
@Binodji4 жыл бұрын
yes
@manigurung14694 жыл бұрын
आज कृष्ण कंडेल भाई र इन्द्रेणी टिमले देशको सच्चा युवा रमेश प्रसाई भाईलाई टिममा ल्याऊँनु भएकोमा रमेश जी लाई हार्दिक स्वागत एवं शुभकामना । आजको दोहोरी सारै रमाईलो लाग्यो कल्पना बहिनी र रमेश भाई लाई बिशेष धन्यबाद ।
@shreemayatamang57434 жыл бұрын
Kasto mithas chha yo dohorima l love kalpana Ramesh 💕💞💞💞💞💓💓♥️♥️♥️💓💓🙏
@नरब.थुलुङ्गराई4 жыл бұрын
रमेश जी एतिराम्रो माया पिरेमको गितले आज हामलाइ लठ्ठै बनाइ दिनुभो , आजको यो सम्पुर्ण टिमलाइ हार्दिक नमन।
@rameshgurung52534 жыл бұрын
Sahi ho
@sarugautam64454 жыл бұрын
💐💐💐💐💐💐❤️❤️
@नरब.थुलुङ्गराई4 жыл бұрын
@@sarugautam6445 🌷🌺
@binodacharya36344 жыл бұрын
दुइटै आँखा तिमिले नै हेरन मलाइ सिर्फ मायाले बेरन 😍
@amitshrestha82894 жыл бұрын
Wau
@dharmanandjoshi81814 жыл бұрын
Wau
@safalkadel53134 жыл бұрын
दाइ को आँखा देखेर सन्सार हेर्न सक्ने भय कति राम्रो हुन्थो है कड प्रतिभा😘🙈❤️❤️
@premkatuwal89144 жыл бұрын
आखा देख्ने भय यति दिमाक हुन्थेन रमेस सरको 🌈🌈🌈भगवानले सबै चिज यउटैलाई दिदैनन भन्थे बुढापाकाले🙏🙏🙏
@premkatuwal89144 жыл бұрын
आखा देख्ने भय यति दिमाक हुन्थेन रमेस सरको 🌈🌈🌈भगवानले सबै चिज यउटैलाई दिदैनन भन्थे बुढापाकाले🙏🙏🙏
@safalkadel53134 жыл бұрын
हुन त त्यो पनि हो
@dbbindashkarki73734 жыл бұрын
Wowowowowu कत्ती राम्रो आहा म इन्द्रेणी सबै को ठोलो फ्यान 💘💘
@chiranjeevi21364 жыл бұрын
रमेश प्रसाईं पनि इन्द्रेणी टिम सँग जोडिनु भएको छ अब इन्द्रेणी झन शक्तिशाली बन्नेछ प्रसाईं लाई इन्द्रेणीमा स्वागत छ ।
@ramsharansapkota54434 жыл бұрын
ईन्द्रेणीको ईतिहासमा यो दोहोरी नै सर्वाधिक हेरिएको हुनेछ २००%
@milangiri80474 жыл бұрын
मैले त 4/5 पटक हेरि sake..
@ashishFromNepal4 жыл бұрын
m.kzbin.info/www/bejne/jIrPm4OEoZujhZY
@ramdhakal21474 жыл бұрын
👍
@rajukoirala5494 жыл бұрын
मैले आज इन्द्रेणी लाई अझै बलियो भएको महसुस गरेको छु किन कि रमेश प्रसाइ जस्तो ब्यक्ति इन्द्रेणी ले पाउनु भने को सौभाग्य हो खुसि लाग्यो
@dhurbagurung80223 жыл бұрын
रमेस प्रसाइ र कल्पन दाहाल को बेजोड प्रस्तुति यो भाकामा धेरै धेरै पटक हेरे पनि अझै हेरि हेरि लागि रह्न्छ।इन्द्रेणी को सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा धन्यवाद ।
@beebanzeerooraee85084 жыл бұрын
इन्द्रेणीले कार्यक्रम हेरे पछि साचिकै सबै दुख पीडा थाकाई मेताई दिन्छ दिन भरी ४५%घाम्मा काम गरेर रुम फर्केर इन्द्रेणी सर्च गरेर हेरि हाल्छु खाडी बाट हेर्ने को को हुनुहुन्छ यता आउत साथी हो
बाफरे बाफ !!यस्तो राम्रो दोहोरि अहिले सम्म आथियन इन्द्रेणी म मन छोयो
@pabitrasapkota87783 жыл бұрын
्््
@pabitrasapkota87783 жыл бұрын
छववझ
@krishnaneupane23224 жыл бұрын
यो बिरासत अब रमेस प्रसाई ले सम्हानू पर्छ भनेर को को सहमत हुनूहुन्छ लाईक ठोकौत।
@mbmagaroffice20964 жыл бұрын
सकिन्छ र अँखा हाल्न मिल्छ भने यस्तो प्रतिभा भाको मान्छे रमेश जि लाई देश अनि बिदेश मा भएका सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी मिलेर रमेश जि लाई एउटा मात्र भए पनि अँखा हाल्दिउ यदि मिल्छ भने म बाट 50 हजार सहयोग गर्ने छु
@kwaiasmr15414 жыл бұрын
kzbin.info/www/bejne/n2q7n5p6hK17kKc❤️🙏
@rajkarki76824 жыл бұрын
पर्ट 2 चाईन्छ भने हरु आउनुस एक जोट भयर कृष्ण सार लाई दबाब दिउ।।
@krishnalalbhusal17494 жыл бұрын
part 2 chaiyo krishna kadel sir
@anujneupane45474 жыл бұрын
Part 2 chainxa hai sir
@umeshthapa39324 жыл бұрын
umm ho chainxa
@ratanbayakkshetry48824 жыл бұрын
Part 2 chahio
@govindabahadur62844 жыл бұрын
5 choti herisake tara ajhai man variyena lulu part 2 pani chaiyo hai krishna daju
@kanchashrestha71452 ай бұрын
अाहा अत्ति सुन्दर प्रास्तुति हेर्ण पाईयने जये ईन्द्रेणि
@ratnatamang19394 жыл бұрын
अहिले सम्मकै खतरा बबाल दामी दोहोरी एहि लाग्यो मलाई कृष्ण सर । रमेश प्रसाईं दाजु को🙏🙏🙏
@sindhuligolanjor34794 жыл бұрын
गित पनि सुनियाे अब रमेश दाईकाे र कल्पनाको बिहे भाकाे पनि छिटै हेर्न पाइयोस् भगवान रमेश दाईमा अब केमा कमि हयाे र दाई 💞💞💞💞💞🙏🙏🙏🙏🙏
@gotamebaje88284 жыл бұрын
♥️♥️♥️♥️🎈🎈🎈🎈🎈🎈🎈
@sindhuligolanjor34794 жыл бұрын
@@gotamebaje8828 💞💞💞💞❣️❣️
@nischalbohara9754 жыл бұрын
रमेश दाई कुनै शब्द पाईन बरण गर्न सबै कमि भय मेरो आयू हजुर लाई ❤
@priyaff71284 жыл бұрын
धेरै रमाइलाे छ गित
@sauravbhattarai87074 жыл бұрын
Thank you indreni channel for this amazing dohori battle!! Its an epic dohori... 🙏🙏🙏
@napaal22354 жыл бұрын
रमेश प्रसाई जि काे यथार्थ भनाइ छ,सबैले सपाेट गरौँ ।
@मानुषीगौतम4 жыл бұрын
अहिले सम्मकै उत्कृष्ट दोहोरी ❤️❤️ खुब रमाइलो भयो आज त😍😍
@dhanapatibaskota44604 жыл бұрын
ईतिहाँसकाे प्रथम उत्क्रिस्ट दाेहाेरि रमेस प्रसाईं (देसकाे नायक) अनि कल्पना बईनि (लाेक दाेहाेरिकि नाइका) दुबैलाई धेरै धेरै धन्यवाद ।
@cloudstudio27134 жыл бұрын
Sarai mitho song thanks. yo pani sunnus hai #Piratikodoro #Hirakhanal पिरतिको डोरो हिरा खनालको संगितिक कोसेलि
@krishnarimal23064 жыл бұрын
रमेश प्रसाई को सफाल जवाफ दस दिन सोचेर दिएको जस्तो खारिएको आहा दिल छोयो
@nabarazzstha17114 жыл бұрын
Im big fan for ramesh prasai
@aryalchhetri89974 жыл бұрын
नढाटी भन्नू पर्दा पाच पटक हेरियो गितले जुन प्रसङ्ग लियो सोही अनुसार बिबाह बन्दन मा बाधियको हेर्ने सारै धोको छ
@pramilasaud93994 жыл бұрын
जति पटक हेरे पनि हेरम हेरम लाग्ने यो दोहोरी गाउने कलाकार भाइ रमेश र बहिनी कल्पना लाइ धन्यबाद छ
@pamphabudhathoki96744 жыл бұрын
kzbin.info/www/bejne/jYW1lHiijN9oicU
@loveworld65784 жыл бұрын
Jo sanga geet gayo tesai sanga bihe garne? Kalpanale aafai khojhchhin aafno life partner!
@kulbahadurkunwar88124 жыл бұрын
साझ बिहान कहिले कराेड पुग्छ भनेर हेरिरहेको छु 18 +m pugexa balla
@anilbhandari16444 жыл бұрын
kasto kura ho yo geeta gaudai ma bihe hunu parx ra aru ko exxxaaa k x jpt
@kpdahal41184 жыл бұрын
हे प्रभु छिटै रमेश प्रशाइको जोडी मिलाइदेउ
@gyanimayagole87204 жыл бұрын
Malai ni dekhna man xa uhako Jodi Kati baghyemani hola ni
@roshanmukhiya27834 жыл бұрын
malai chahi kalpna dahal chahiyo
@gyanimayagole87204 жыл бұрын
@@roshanmukhiya2783 Jo Pani huna sakxa bush Jo hunuhunxa uhalai derrrai Maya Ani sath dinhye hosh 💗💗💗💙
@sumanpandey12714 жыл бұрын
अब यक पलट रबि लामिछाने सर लाई indreni हेर्न चाहाने म मात्रै हाे कि अरु नि छन
@mayatamang22754 жыл бұрын
म पनि यहि चाहन्छु
@subashbhandari74854 жыл бұрын
Um
@deshbhakta19354 жыл бұрын
यि हुन् रवि लामिछानेकाे ५ सबै भन्दा धेरै हेरिएकाे भाषण kzbin.info/www/bejne/bminfneupr-WrtU
@subashbhandari74854 жыл бұрын
@@deshbhakta1935 ओक
@RameshRajBhattarai4 жыл бұрын
अनन्त : ट्रेडिङ १ मा ✊✊हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण इन्द्रेणी टिमलाई 💐💐💐म चॉंहि रमेश प्रसाई को फ्यान 🙏🙏
@deshbhakta19354 жыл бұрын
यि हुन् रवि लामिछानेकाे ५ सबै भन्दा धेरै हेरिएकाे भाषण kzbin.info/www/bejne/bminfneupr-WrtU
@prasiddhibhusal55764 жыл бұрын
म त हजुरकाे पनि हाे नि फ्यान।
@manojrasaili71154 жыл бұрын
Ramesh bhattrai my best singer 🙏🙏🙏🙏
@pamphabudhathoki96744 жыл бұрын
kzbin.info/www/bejne/jYW1lHiijN9oicU
@ashimaawaj39054 жыл бұрын
💘💘💚💛💖सुदुर पश्चिम् को मान्छेले एकपट्क यो भिडियो हेरा अति उत्तम होला। भिडियो को लिङ्क यता छ्✍️✍️👇️ kzbin.info/www/bejne/l6OugaZjp61-maM
@गाउँलेभाई-न5भ4 жыл бұрын
सुनेर रमाउदा रमाउदै रमेश दाईका शब्द ले आँखा रसाएको पत्तै पाईन ।
@XAWE754 жыл бұрын
kzbin.info/www/bejne/ZpmbZqxnj62JptE
@mohankumarrai50904 жыл бұрын
जिबन मा दोहोरी पहिलोपटक हेरेको सारै राम्रो लागेको छ